तिम्राे खरकाे छानाे ।। जीवन शर्मा ।। Timro Kharko Chhano
HTML-код
- Опубликовано: 10 авг 2020
- तिम्राे खरकाे छानाे ।। जीवन शर्मा ।। Timro Kharko Chhano #JeevanSharma .
खरकाे छानाे चुहेर पिँढीमै आहाल छ । घरकाे आँगन भत्केर बेहाल छ । लक डाउन र निषेधाज्ञाले घर फर्कने उपाय छैन । तै पनि हिम्मतसाथ बाँचिरहेका छन नेपाली । Развлечения
जीवन शर्मा जस्तो जन प्रेमी क्रान्ति जन गायक लाई सदाबाहार सम्मान गर्द छु ✊✊✊👍️👍️👍️💛💛💛💛🌻🌻🌼🌼🎸🎸🎺🎤🎤🎧️🎧️💿️📀🖲️🖲️🎥🎞️🎬️📼📼🔌🔌🎻🖱️🌏️🌐🗻🗻🏘️🏘️
अाहा , धन्यवाद ।
राम्रो लाग्यो
आहा शब्द हरु मिठो गित।
हजुर
बीडम्बना यति सन्दर्भिक गित भएर पनि त्यति भिउ्ज जाडैन ।अरु छाडा ताईपका गितहरु ट्रेनडिङ मा पर्छ।हामी र हाम्रो सोच कटा जादैछ भन्ने कुरा यसैले देखाउछ।
हजुर
यथार्थ कहानिमा शब्द कथा
हजुर हाे ।
साह्रै मन छुने गीत ,
हजुर
हाम्रो नेपाली को दर्द कैसे ले बुझे को छ भने वह जीवन दाई हुन। कास...!!!! नेता हरुले तपाई के जीवन जस्तै 1 प्रतिसत पनि जिऊंन सिकी दिए आज हामी नेपाली यति हेपिने थिएन होला😪😪😪
हजुर
दाजुको जनवादी गीत आहा
हृदय देखी सम्मान छ दाजु धेरै वर्ष दाजुका गीत हरु सुन्न पाइयोस ।
धन्यवाद
सार्है मार्मीक
हजुर
राम्रो छ
हजुर, धन्यवाद
हजुर
सारै मन मुटु छुने मार्मिक गीत कुन शब्द भनौ हाम्रो गाउँ घरमा प्रकृति यस्तै विहाल पारेको छ है,,,,,,?
हजुर
सदाबहार जनबादी गायकलाइ जति सुकै प्रशंसा गरे नि कम हुन्छ, जय नेपाल
मन छुने गित
हजुर
दिमाग नै परिवर्तन हुन्छ जीवन ज्यु को शब्द हरु ले । 👍️
हजुर, धन्यवाद ।
nepalko badan ko great song
धन्यवाद ।
धेरै राम्रो मनछुने ❤️🙏
हजुर
Nice 👍 vedio song
मीठो गीत जीवन का बास्तबीक कुरा हरु देखिन्छ धन्नेबाद
फेरि आयो जीवन दाइको मनै छुने गित सलाम छ
सलाम
दामी मनपर्यो ।
हजुर
जीवन शर्माको स्वरले नै मन छुन्छ शब्दले त झन भावुक नै बनाउछ हजुरको हरेक गित संगीत शब्दले अति कठिन अबस्थामा नि जिउने धेरै उर्जा दिन्छ हजुरको प्रशंसा गर्ने हजुर लाई धन्यवाद दिने मसँग कुनै शब्द नै छैन हजुर सधै स्वास्थ रहनु मेरो नातिले नि हजुर लाई प्रत्यक्ष लाइभ देख्ने पाओस्
हजुर, धन्यवाद
@@JeevanSharma 🙏🙏 💓💓
Namskar daju bhaujuma aaj pheri bastbika liyar git marfat Sandesh dinu bhayko ma dhannebadh that's sampurn timlai safaltako kamna tar aahile hami bidesiyaka youba Ghar aauna chahada chahadai ni koranale Garda paiyako xain sayad aabka dinharu pharkhan pain xa ki bhanne aashabadi xau git dherai ramro xa
हजुर धन्यवाद ।
@@JeevanSharma sawagat hajur
एउटा धनी माहजनको छोरोलाई यो गीत मन परेनछ dislike ठोकेर मरेछ
हाे र ?
गरिव दुखिका गितहरु सुनदा मन थामनै गाह्राे भयो सर
धेरै मिथो लाग्छ मलाइ यो गीत यो गीत म पहिला इन्डिया को हेद्रबादमा हुदा सर्ले गाउनु भएको थियो तेति बेला ठुली हो कि सते घतनामा आधारित पुजा नाटक को कारेक्रम थियो सर यो 2 मधे कुनै पनिको सिडि चकाको लागि मिल्छ भने कहाँ शमपर्क गर्नु पर्छ सर मेरो घर सुर्खेत हो
हजुर, सीडीका जमाना गए । अब यसरी नै युट्युब हेरेर काम चलाउने हाे ।
मलाइ धेरै मन थियो त्यो नातक हेर्नको लागि सर
गरिब दुखिको मन मस्तिष्क मा अटाउन सफल जनबादी गायक जीवन शर्मा को यो गीत पनि सार्है मर्म स्पर्सी लाग्यो
हजुर, धेरै धेरै धन्यवाद ।
wowowowowo. nice chha sir
कुनै सब्दै रहेन हजुर लाई दिने म सङ्ग सलाम छ जीवन जि सलाम निलिमा दिदी
तिम्राे कमेन्टले मेरा पनि अाँशु भरे , भाइ ।
धेरै धेरै धन्यवाद भाईलाई
सबैभन्दा पहिला मेरो सलाम \ कुन सब्दले बयान गरौउ खै कुनै लेख्न सब्दै भेटिन
सलाम
जन गायक सलाम छ हजुरलाई
सलाम
Marmik geet...
हजुर
very nice song jeven sir heart touching song
धन्यवाद
Nice song jiban sir.
Thank you .
जीवन शर्मा सरको हरेक गीत हरू अतिनै मन पर्छन उहाँका सबै गीत हरुले देस र राष्ट्र लाई समर्पित गरेका हुन्छन ।
धन्यवाद , हजुर ।
Ati maarmik janabaadi git . raamro chha daju.
अति सुन्दर।
धन्यवाद
मन छुने शब्द मार्मिक गीत
हजुर
मलाई जिवन जि को सबै गित
धेरै मनपर्छ
हजुर
@@JeevanSharma जि
हजुर लाई फेसबुक खोजेको थियो हजुर तर भेटेको छैन हजुर
🙏🙏🙏🙏🙏👏👏👏 तिहारमा देउसीभैलो खेल्दा धेरै गाएको गित🥰❤ महङ्गी चुलिएर आकाशै छोइसक्यो देशको सिमा बेचेर बिदेशिले खाईसक्यो!
सारै मन पर्ने बरिस्ठ गायक ! कुनै पनि गित 3/4 पल्त न सुनी मन सान्त हुन्न 🙏🙏🙏
कुन शब्दमा कमेन्ट गरौं हजुरको गितलाइ कुनै शब्द नै भेट्न् सकिन सर हाल कतारबाट 😂😂😂🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
कतारका सबै साथीहरूलाइ संझना ।
जीवन दाईको जीवन्त गीतले दुखी प्रबासीहरुको मन त छुन्छ.. तर पाखण्डी शासकहरुको कुबुद्दी र हाॅडीघोप्टे ब्यभारले देश डुब्यो .....?!
Another great song of our Jivan Sharma😀👌
@@parvatsharma7701 sure .
@@JeevanSharma living legend of Nepal.who support revolutions through voice and music...
Atti maarmik ra Nepali jiwanko yatharth🙌🙌🙏🙏 Janatakaa gaayak Jiwan Sharma, Nilima Pun ra sampurna team ma naman 🙏🙏🙏
Nilima Pun's voice is extremely powerful in this one.
🙏🙏🙏👌👌👌 Sarai dami geet mon chhune geet
हजुर
अत्यन्तै मार्मिक गीत 🎤🎸🎧️ नमन जीवन सर🙏🙏
Sir salute for lovely song maan xhoyo
सलाम
नेपाली जनताले आमर हरेक जुनी सम्मा नबिसृने जीवन सरको मन देश भक्ती माया 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🙏🙏🙏🙏
हजुर
नेपालीको यथार्थ बाेकेकाे गित👏👏👏🇳🇵🇳🇵🇳🇵
हजुर
I like it song from Bahrain
धन्यवाद
अहिले नै यो मरुभूमि लाई बाई बाई गरेर फर्कनु जस्तो लाग्छ।तर विडम्बना देशको नेता गण हरूले खाइसके मेरो देश।
जति सुन्यो उति सुनी रहु लाग्ने मीठो ओल्ड तर गोल्ड गीत सर अनि निलिमा दिदी धन्यवाद पनि
❤️❤️
यथार्थ र मार्मिक गीत बधाई छ हजुर र हजुर को टिम लाई। 🙏🙏
कुन शब्द ले सम्बोधन गरु हजुरलाई कुनै शब्द नै रहेन लेख्न लाई
हजुर धन्यवाद ।
Nice vanam vane man nai ruwaya ko xa khai ke vanne hola kun star dine hola super hit chai vannai parxa hou
त्यही चुहिएको छानो कहिल्यै नचुहिने गरि छाउने सपना देखेर खाडीको गर्मीमा डढीरहेछन् लाखौं सपनाहरु । थाहा छैन कति सपनाहरू जीउँदो फर्किन्छन् त कति बाकसमा 😭😭। यो मर्मस्पर्शी गीत फेरि सुन्न पाउँदा अाभार🙏🙏 ! हजुर र हजुरको टिमलाई धेरै धेरै माया ❤️❤️
Marmik songs ...
हजुर धन्यवाद ।
जीबन दाई का शब्द आज भोली का छाडा छौडा ले के बूझ्दथेर। छाडा गित का र यस्ता काल झै गित का भिवर्स हेर्दा दूख लाग्छ। सेर गरौ सबै मिली।
यथार्थमा अाधारित गीत सलाम छ, दाजु
एथार्थ परक ज्यादै मन छोयो हुन त जीवन सर्मा का हर सिर्जना सिर्जनात्मक हुन्छ
२० वर्ष पहिले सुनेको थिएँ आज भिड्यो सहीत हेर्न र सुन्न पाइयो ,कतार को खाडीमा
कतारका सबै साथीहरूलाइ नमन ।
साह्रै सुमधुर स्बार समाजबादी गायक जीवन शर्मा दाजु काे गित राम्राे लाग्याे
हजुर, धन्यवाद
गरिब दुखिको मन मुतुमा बस्न सफल जन गायक जिबन सर्मा पर्ती मन भित्र देखी सलाम छ
अति राम्रो ,,,
Samj ko yathrtah ko geet akdamai samaya sandarvik geet
हजुर
Wow nice ❣️
Thanks
आहा कति मिठाे हामि आम जन्ता काे दिलमा बसेकाे जनबादि गायक जिबन शर्मा जि हजुर र हजुर का गितका शब्द मा कुन र कसरि सम्बाेधन गर्ने कुनै शब्द छैन
ബ്യൂട്ടിഫുൾ സോങ്..... super song.... i like nepal.... 🤩
हजुरलाई बयान गर्नि त म शीत सब्द छैन सर अाज फेरि रुवाउनु भयो म प्रदेशिलाई यो गित हेर्दै गर्दा मेरा यी अाखाँ बाट अासु कति बेला खसेछन मैले थाहै पाईन ।गित सकिय पछि सिरानि भिजेको देख्दा झन अाखा रसाय सारै मार्मिक छ।
जीवन सर को च्यानल लाई सबै ले सस्क्रयब गर्न नभुल्नु होला।
अाहा , धन्यवाद ।
Heart touching song Jiban Kaka
Thank you
हजुर म नि फर्कन्छु अब मेरो देश। आँखा बाट आँसु आयो बाबा हजुरको यो सन्देश र चेतनाले।
जे गर्छु आफ्नो देश्मा गर्छु।
मार्मिक गीत ।
हजुर
देश र जनताको गीत गाउने जीवन शर्मालाई क्रान्तिकारी अभिवादन !!!
रुनु मन लागियो आदरणीय दाइ येस्तो गित सुन्दा बिदेश बस्न मन त छेन बाधेता हो आदरणीय दाइ न रुवाउनु येसारी प्रदेशी हरु लाई
हजुर
सुनेर नथाक्ने बुझेर भाबुक बनाउने आखामा तलपल तलपल आशु बनाउने बोल्न गला अवरोध हुने कति सुन्दर गीत अनि शब्द कसरी प्रसम्सा गरु ❤❤
🙏🙏🙏🙏🙏👍️जति सुनेपनी सुनुसुनु लागि रहने हाम्रो परिवेशको गीत💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖🤔🤔🤔🤔🤔🤔🤔🤔🤔💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖🙏
वास्तविक र मार्मिक सलाम हजुरलाई ।
Sabai sabai teemlai bises aabhar....
हजुर
दिन दुखी हरुका गित गाउने हजुर्लाइ कुन सब्दले सम्बोधन गरौ सारै मन छोयो सर
Touched inner heart . Thank u jivan Daju
साह्रै मन छोयो,पहिला को भन्दा निकै मार्मिक लाग्यो। बधाई कामरेड हजुर नगरेर अरु कसले पो गर्लार । आशा को दिप कहिलै ननिभोस।
हजुर का गितहरु सुन्दा मन थाम्न गाह्रो हुन्छ सर
धेरै राम्रो सर आँखा बाट आँसु आयो गूड् luck
धेरै राम्रो गीत छ मन छोयो 🙏🙏
हजुर
देश बाहिर रहेको धन सेनालाई गाउँघरको याद दिलाउनु भयो सर धन्यवाद हजुर लाई।
जति सुनेपनि सुनी रहु जस्तो लाग्ने हजुरको सुमधुर स्वर।
WowJan janko man muttu xune sabdale kasko man naxola ra yo song suner narune konai hola salute to jeevan sir ....
हजुरलाइ कुन शब्द्ले सम्मान गरौ कुनै शब्द भेट्दिनी सर शब्द कोष मा !!
एकदम मन छाेयाे अंकल 💖
हजुर, धन्यवाद
सारै मर्मस्पर्शी छ जीवन सर ।सलाम छ हजुर्लाइ
सम्पुर्ण गित हरुको प्रतीक्षा गरिरहेको छु दाजु रक्तिम परिवार भाग 1 देखि ऐले सम्मको सबै।हजुर को गाना नसुनी बस्नै सकिँदैन।देखेका र भेतेका जति सबै छन म सग।हजुर को छोरा बिमारी हुदा कोरिया बाट थोरै सहयोग गर्ने मौका मिलेको थियो मलाइ
हजुर, सहयाेगकालागि धन्यवाद ।
राम्रो लाग्यो गित मलाइ😍जिबन दाइ शुभकामना
धेरै राम्रो लागो
हजुर
kati kasto na ramro lago kasto mero jivan thak milako.jasto.lago thanks dd vanaju
ल ल , धन्यवाद
Jivan sir ko yek palta charan xuna man xa ❤❤❤
हत !
Heart touching song hamro pani chat ma pani jamma hunxa ghar farkine man vayera pani bidesh ayepaxi k ho k ho garo raixa
jiban sir nilima mayam hajur haru lai dherai dherai dhanyabad.yasta samay sandharvik r pragtisil geet lai sabai le sabai pardesi ko man runx .
यथार्थ अनि मार्मिक
हजुर
मन छुन्छ सबै गितले सपना अधुरै छन नेपाली हरुका