Это видео недоступно.
Сожалеем об этом.

आएन परदेशी ।। Aayena Paradeshi ।। Nilima Pun

Поделиться
HTML-код
  • Опубликовано: 16 июн 2020
  • बर्षाकाे याममा आकासमा उठेका बादलका फुल्काहरू पानीका थोपा बनेर धरतीमा खस्दा परदेशीलाइ सम्झेर घरदेशीको मन भावविह्वल हुने गर्छ । झरीमा खेतबारी र खरबारीमा काम गर्दा परदेशी दाजुभाइ सम्झेर नेपाली चेलीकाे हृदय जलिरहेकाे हुन्छ । यो बर्षको मनसुन भर्खर सुरू भएको छ । फेरि पनि नेपालीकाे चलीकाे नियति उही नै छ । परदेशी संझेर मन राेइरहेकाे छ । याे घडीमा नयाँ प्रविधीमा गीत रेकर्ड गरेर पस्केका छाैँ । लकडाउनकाे बेला आउडाेर एक्टभिटी गर्न मुस्कील थियाे । तै पनि यसमा सहयाेग गर्ने सबैप्रति धन्यवाद छ ।
    नयाँ एरेञ्जमा 'आएन परदेशी ....'
    रचना, संगीत :- जीवन शर्मा
    स्वरः निलिमा पुन

Комментарии • 997

  • @yamsingh5399
    @yamsingh5399 4 года назад +6

    सारै राम्रो लाग्यो धन्यवाद

    • @JeevanSharma
      @JeevanSharma  4 года назад

      हजुर, धन्यवाद

  • @hembahadurthapa5822
    @hembahadurthapa5822 4 года назад +8

    यो देशमा सत्ता फेरिए ब्यबस्था फेरिए विभिन्न दलहरु आए तर गरीब निमुखा दुखीहरुको दिन आएन झन् झन् दीन आए धन्यवाद हजुरको यो गितले हृदय मुलक छ साँचो परिवेशमा

  • @chetmaaniadhikari6589
    @chetmaaniadhikari6589 4 года назад +4

    मन छुने शब्द हरु धन्यवाद ।

    • @JeevanSharma
      @JeevanSharma  4 года назад

      हजुर , धन्यवाद ।

  • @dbthapa2007
    @dbthapa2007 4 года назад +5

    अति नै मिठो स्वर कि धनी आदरणीय दिदी निलिमा ज्यु को आफ्नै स्वर मा र जनता का गायक आदरणीय जीवन सर्मा सर को लय शब्द मा रहे को यो मीठो गित ले मन छोयो कोभिट-19 ले सताइ रहेको बेला र प्रदेशि जीवन बिताइ रहेको बेला दिदी को यो मीठो गित ले आफ्नै प्यारी काली को याद आयो धेरै धेरै धन्यवाद दिदी हजुर लाई एस्तै मिठा गित हरु को प्रतिक्क्षा मा रहने छु 👌💕🙏

  • @jayalama3611
    @jayalama3611 4 года назад +3

    वाउ धेरै समय पछि मिठो स्वोरकी धनी निलिमा मेमको मन छुने गित सुन्न पाइयो यसरी नै सधैं हजुरको नयाँ नयाँ गित र पुरानो गित अपलोड गर्दै जानू होला मेम हामी सबै पर्देशिको भाव बुझेर रचनु भएको गित सलुट छ मेम and जीवन सर ।।

  • @gumbahadurthapa532
    @gumbahadurthapa532 4 года назад +3

    अति मार्मिक परदेशी गीत सुमधुर आवाजमा सारै राम्रो छ बधाई छ दिदी सफलताको शुभकामना !

  • @karanmagar8597
    @karanmagar8597 4 года назад +4

    अति नै मन छुने गीत रहेछ साह्रै राम्रो लाग्यो

  • @mitrabudhathoki5198
    @mitrabudhathoki5198 4 года назад +3

    सार्है मिठो जनबादी गित !!

  • @ghayal1979
    @ghayal1979 4 года назад +4

    सानै उमेर हुँदा विभिन्न स्टेजहरुमा गुन्जिने गरेको सुमधुर गीत, यस्तै क्रान्तिकारी गीतको माध्यममा सोझा,अनपढ युवा युवतीहरुलाइ भर्र्याङ्
    बनाइ दशकौं लडाएर सत्तामा पुगेका हनुमानहरुको चरित्र देख्दा घृणा लाग्छ।

    • @JeevanSharma
      @JeevanSharma  4 года назад

      हजाराैं चेली उठ्नेछन भाेलि ।

  • @sivaramukhira7784
    @sivaramukhira7784 4 года назад +4

    अति मिठाे गित सारै मन छूने बधाई छ सम्पूर्ण टिम लाई उच्च सम्मान छ जय नेपाल

  • @PranftsGp
    @PranftsGp 4 года назад +4

    आदरणीय दिदि निलिमा पुन दिदि को आवाज ले प्रदेस मा मन रुवायो

    • @JeevanSharma
      @JeevanSharma  4 года назад

      ए, हजुर

    • @nilimapun7799
      @nilimapun7799 4 года назад

      त्यसरी रुन नपरोस् भनेर गाएको हो भाइ,धन्यवाद

  • @padam-udgadi4145
    @padam-udgadi4145 4 года назад +3

    निकै मार्मिक र वास्तविकता मा आधारित सांगीतिक कथा उच्च सम्मान छ ।

    • @JeevanSharma
      @JeevanSharma  4 года назад

      हाम्राे पनि सम्मान छ ।

  • @madhabghimire2891
    @madhabghimire2891 4 года назад +4

    जनवादी गायक गायिका दुवै जना लाइ हार्दिक नमन, तथा सफलताको शुभकामना

  • @user-dt7mw7lt3g
    @user-dt7mw7lt3g 4 года назад +5

    हाल साउदी अरब उजाड मर्भुमी रियाद बाट सुन्दै छु गित पनि सुन्दैछु अनि कोमेन्ट पनि गर्दैछु आज सरै मिठो सोर अनि शब्द हरु अनि ती डाडा फाखा अनि रुख हरु सारै याद आयो हुनत अहिले म बन्द कोथा बात हेर्दैछु अनि जीवन सर हजुर को गित सारै सुन्छु

    • @nilimapun7799
      @nilimapun7799 4 года назад +1

      धन्यवाद

    • @JeevanSharma
      @JeevanSharma  4 года назад

      सम्झना छ अरबका सारा नेपाली दाजुभाइदिदीबैनीहरूलाइ

  • @arjunchalise2728
    @arjunchalise2728 4 года назад +4

    *निलिमा जि को साह्रै मिठो स्वरमा अत्यन्तै मर्मस्पर्शी गित।*

  • @jhaksunar7628
    @jhaksunar7628 4 года назад +4

    नमस्कार सर धेरै मार्मिक गीत सब्द पनि उस्तै छ बधाई छ

  • @arunkishorentertainment8159
    @arunkishorentertainment8159 4 года назад +6

    राम्रो छ है।

    • @JeevanSharma
      @JeevanSharma  4 года назад

      ए, हजुर । धन्यवाद

  • @sarojpariyar7291
    @sarojpariyar7291 4 года назад +10

    समय र परिस्थिति लाई समेटियेको उत्कृष्ट रचना र समधुर आवाज़ को लागी सलाम छ सर र मैडम लाई 🙏

  • @bikashbishwokarma9425
    @bikashbishwokarma9425 4 года назад +3

    मार्मिक गीत दिदी।अरबको खाडीबाट पसिनाले लुछुप्पै भिज्दै मातृभूमि सम्झिएको बेलामा झन् यो गीतले गहभरि आँसु बनाइदियो। 😥🙏

  • @ramparsadpandy1639
    @ramparsadpandy1639 4 года назад +4

    Waw nelema vaiju aj fari yo geet sunn pauda ati ny khusi lageyo

  • @aakritipal6763
    @aakritipal6763 4 года назад +10

    आहा मन प्रफुल्ल भयो गित सुन्दा र गाउँ पाखाको सौन्दर्य देख्दा😍

  • @hkmagar3652
    @hkmagar3652 4 года назад +3

    स्वर तथा शब्द अति मार्मिक तपाई हाम्रो जिबनमा भोगेको यथार्थ घटनामा आधारित गित निलम दिदिलाई धेरै धेरै धन्यवाद ! 👏👏👏

  • @chhabinarayan6380
    @chhabinarayan6380 4 года назад +4

    Ramro xa aayena pradeshi

    • @JeevanSharma
      @JeevanSharma  4 года назад

      फेरि पनि लाग्याे बरिखा ।

  • @athahasagar4211
    @athahasagar4211 4 года назад +3

    मलाई मन पर्ने जीवन शर्मा र निलिमा पुनका धेरै गीतहरू मध्येको यो पनि एउटा उत्कृष्ट गीत .. !!.

  • @birghale1799
    @birghale1799 4 года назад +5

    कति राम्रो गित सुनाउ सुनाउ मन लाग्ने हामी पर्देशि हरुको मन रुने गित

  • @rameshbudha3666
    @rameshbudha3666 4 года назад +5

    मार्मिक छ रक्तिम परिवार को जनवादी गीत !

  • @chandradai1
    @chandradai1 4 года назад +2

    अहा कती मीठा शब्द संगीत अनि समधुर स्वर, प्रदेशको थकान यस्तै यस्तै संगीत हरुले भुलाइदिन्छ ।
    जीवन सर नमस्कार साउदी अरब बाट

  • @bishnupun5184
    @bishnupun5184 4 года назад +3

    dami xa dd ani joti sis ko pani ramro xa man kasto kasto banayo d d miss u d d ani sis

  • @basantkhadkakhadka690
    @basantkhadkakhadka690 4 года назад +4

    सारै मिठो

  • @Cooldhankuta
    @Cooldhankuta 4 года назад +10

    पुरानो यादहरू बल्झेर आयो,सलाम जीवन सर

    • @JeevanSharma
      @JeevanSharma  4 года назад +2

      सलाम मेराे ।

  • @basaunepal8200
    @basaunepal8200 4 года назад +2

    समय सान्दर्भिक गीत सलाम छ हजुरहरुलाइ🙏🙏🙏🙏🙏

  • @ritaratna1505
    @ritaratna1505 4 года назад +4

    आहा सारै मन छुने सान्दर्भिक भिडियो अनि उतिनै मीठो सोर निलिमा दि को 🙏🙏😘😘🌹🌹

  • @binodale2186
    @binodale2186 4 года назад +5

    Namesake cha hai jeban sarma daju ramro cha song

  • @travellerbasanta2018
    @travellerbasanta2018 4 года назад +5

    सदैव झैं उत्कृष्ठ मार्मिक शब्द प्रिय अंकल जीवन शर्मा अनि अति नै सुमधुर स्वर निलिमा अान्टि।। मलाई पनि एऊटा सानाे अवसर दिनु भएकाेमा हृदयदेखि नै धन्यवाद ।।🙏🙏💖💖

    • @JeevanSharma
      @JeevanSharma  4 года назад +1

      हजुरकाे प्रयासले सम्भव भएकाे हाे । धन्यवाद छ हजुरलाइ

  • @diljung3622
    @diljung3622 4 года назад +4

    Sarii mitho lagiyo geet ta

  • @lokbahadurchhetri6409
    @lokbahadurchhetri6409 4 года назад +4

    Ati marmick geet dd nice 👍 xa

  • @RAMKumar-tz6js
    @RAMKumar-tz6js 4 года назад +5

    Didi ko voice lai salam x Kati mitho

    • @JeevanSharma
      @JeevanSharma  4 года назад

      सलाम दिदीकाे तर्फबाट

    • @nilimapun7799
      @nilimapun7799 4 года назад +1

      धन्यवाद भाई

  • @user-mv3dx8co7o
    @user-mv3dx8co7o 4 года назад +22

    अति मार्मिक निलिमा दिदिको आवाजले मेरो मन छोयो!!

  • @user-iu6mp8sx4s
    @user-iu6mp8sx4s 4 года назад +4

    मार्मिक गित मन छोयो।निलिमा दिदी

    • @nilimapun7799
      @nilimapun7799 4 года назад +1

      धन्यवाद भाई

  • @multiplayergaming4282
    @multiplayergaming4282 4 года назад +4

    सुमधुर स्वरकी धनी निलिमा दिदिलाई हृदय देखि शुभकामना!! धेरै पहिलेदेखि सुन्दै आएको गित ...!!

  • @shankarudash9293
    @shankarudash9293 4 года назад +5

    धेरै दिन पछि यो गित सुन्न पाइयो । सारै मार्मिक गित 👌

  • @shantishrestha771
    @shantishrestha771 4 года назад +5

    Surilo ani mitho swar ko dhani Nilima di ko geet sahrai Ramro.💝 xa.

  • @anilbaraili6493
    @anilbaraili6493 4 года назад +4

    बधाई छ हजुरलाई

  • @Ramaoli
    @Ramaoli 4 года назад +3

    सारै मार्मिक जीवन दाई हार्दिक बधाई तथा शुभकामना 🌹

  • @hemantdhami1408
    @hemantdhami1408 4 года назад +6

    अति रामेाृ गित नमन बेक्द गर्दछु गाईका निलिमा पुन दिज्जु र सर्जक अादर्णिय जीवन सर्मा सर लाई बधाई छ हजुर हरुलाई

  • @surendrasahayatri1553
    @surendrasahayatri1553 4 года назад +21

    वाउ दाम्मी गित सरै मन पर्‍यो निलिमा म्याम र जीवन सरलाइ सफलताको शुभकामना

  • @harkasubba7541
    @harkasubba7541 4 года назад +2

    बहुत मार्मिक अनि बिरह चल्ने गीतको निम्ति हजुरहरुलाई सलुट छ

  • @yambahadurthapa7683
    @yambahadurthapa7683 4 года назад +4

    wow nice song👌👌

  • @tamangser1726
    @tamangser1726 4 года назад +10

    Hirdai Dekhi Nai Saman X Jiban Sarma Nilima Punlai Derai Mitho X Sabda Sanggit🙏🙏🙏

  • @narayansharma3414
    @narayansharma3414 4 года назад +5

    निकै राम्रो गित ,,,

    • @JeevanSharma
      @JeevanSharma  4 года назад

      निकै भनेकाे कत्तिकाे निकै ?

  • @PranftsGp
    @PranftsGp 4 года назад +4

    आयन प्रदेसी फेरि पनि आयो बर्खा मन रुवायो दिदी यसरी नरुवाउनु दिदी हामी दैनिक यसरी नै रोयका छौ प्रबास मा

    • @JeevanSharma
      @JeevanSharma  4 года назад

      परदेशीकाे कथा

    • @nilimapun7799
      @nilimapun7799 4 года назад

      यस्ता गीत गाउने नपरे सबैको खुशी मिल्थ्यो होला है भाई,धन्यवाद

  • @danranamagar919
    @danranamagar919 4 года назад +3

    अति राम्रो लाग्यो 🤗🤗🤗

  • @ad-lx3yp
    @ad-lx3yp 4 года назад +10

    नमन सर्जक लाई 😍😍

    • @JeevanSharma
      @JeevanSharma  4 года назад +1

      नमन

    • @ad-lx3yp
      @ad-lx3yp 4 года назад +1

      @@JeevanSharma नमस्ते हजुर

  • @ranaido1434
    @ranaido1434 4 года назад +5

    सुमधुर स्वर मीठो संगीत 🌹गाउँ घरको झ झल्को दिलायो 💓👌👏

  • @dronpathak
    @dronpathak 4 года назад +3

    Dheroi ramro song

  • @kbgurung9681
    @kbgurung9681 4 года назад +4

    अत्यन्तै मार्मिक गीत मनै छोयो खोत लाउने ठाँउ कहिँ छैन ।

  • @gitadhojkarki8564
    @gitadhojkarki8564 4 года назад +4

    Very nice song. Thank you for sharing. Nice voice of Nilima Pun

  • @salturover2970
    @salturover2970 4 года назад +4

    जनताको गायिका निलीमा पुन दिदीलाई HATS OFF.😍😍😍😍😍😍😍😍🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @nilimapun5319
      @nilimapun5319 4 года назад +1

      धन्यवाद भाई

  • @rabidangi9276
    @rabidangi9276 4 года назад +3

    धेरैपछि निलिमा दिदिको निकै मार्मिक भाबबिभल र संदेशमुलुक गित सुन्न पाइयो।

  • @madanrana165
    @madanrana165 4 года назад +4

    म सानै देखि सुनी राछु.जीवन दाइको गित अनि निलिमा भाउजू को गित..कति गित अति मार्मिक छन.

  • @rickythapaofficial
    @rickythapaofficial 4 года назад +5

    wow एकदम राम्रो छ गित

  • @sameerac1289
    @sameerac1289 4 года назад +8

    माया प्रेम को गित सुन्दा सुन्दा कान पाकिसकेको थियो। आजा आफ्नै जिवन सँग मेल खाने गित सुन्न पाउदा धन्य छु दिदि।। म साऊदी बाट

  • @unknown-dv8kt
    @unknown-dv8kt 4 года назад +3

    अति मिठो गीत

  • @dineshthapa4881
    @dineshthapa4881 4 года назад +4

    समय सान्दर्भिक एवम् मर्मस्पर्शी गित अपार सफलताको शुभकामना।

  • @janakbhatchhetri9802
    @janakbhatchhetri9802 4 года назад +6

    स्वर एकदमै सुमघुर छ सधै गुन्जिइ रहाेस शुभकामना!!!

  • @numakantaacharya2764
    @numakantaacharya2764 4 года назад +4

    Aayena pardeshi wow super hit song thank you so much gayika dijiu Lai

  • @numakantaacharya2764
    @numakantaacharya2764 4 года назад +3

    Marmik ra sandharbik git

  • @chakrakaji1909
    @chakrakaji1909 4 года назад +8

    मार्मिक गीत

  • @kusumgurung2514
    @kusumgurung2514 4 года назад +5

    सारै मन छोयो अतिनै मार्मिक केही बोल्नै सकिन 😂😂😂😂

  • @devindrarawal9596
    @devindrarawal9596 4 года назад +3

    सरै मन छोयो सुशाकाना सम्पुर्ण तिमीलाइ

    • @JeevanSharma
      @JeevanSharma  4 года назад

      सम्पूर्ण टीमबाट धन्यवाद ।

  • @netraghartimagar9764
    @netraghartimagar9764 4 года назад +3

    अति मार्मिक

  • @narayanroka2019
    @narayanroka2019 4 года назад +6

    2055/2056 sal tira ko yaad dilayo. ajhai pani ustai mitho swor. Thank you

  • @gitasunar2605
    @gitasunar2605 4 года назад +5

    अँती मीठो गीत।

  • @birahihiralalhira8200
    @birahihiralalhira8200 4 года назад +3

    Dhari ramro

  • @reshmirajbashyal
    @reshmirajbashyal 4 года назад +4

    Amazing , मीठो भाका। हृदय छुने गित का सब्द ।

    • @JeevanSharma
      @JeevanSharma  4 года назад

      हजुर, धन्यवाद ।

  • @bishnuthapa6447
    @bishnuthapa6447 4 года назад +6

    वाह!वाह!! क्या बात । सारै मिठो । पुरानो याद पनि ताजा भयो नयाँ संस्करणमा । Love it❤️❤️💓💓

    • @JeevanSharma
      @JeevanSharma  4 года назад +1

      नयाँ संस्करण पनि राम्रै छ । सुनेर शेयर गरिदिनुभएकाेमा धन्यवाद ।

  • @bharatthapa7493
    @bharatthapa7493 4 года назад +6

    सारै राम्रो छ दिदी ,, समय थोरै थियो अलिकति सुन्छु भनेको तँ पुरै पो सुनेछु है

    • @nilimapun5319
      @nilimapun5319 4 года назад +1

      हो है भाइ, धन्यवाद

  • @krishankrishna7391
    @krishankrishna7391 4 года назад +3

    Ati ramro shor dami geet

  • @bhusalsagar2469
    @bhusalsagar2469 4 года назад +4

    आहा कति राम्रो गीत मेरो मन छोयो यो पर्देशी भूमिलाई चटक्क छोडेर आफ्नो जन्मभूमि फर्किन मन लाग्यो। सुशील र सालीन व्यक्तित्व सुमधुर स्वरकी धनी दिदी निलिमा पुन र जनताको दुख सुखको गायक जीवन शर्माबाट अझ पनि हामी यस्तै गीतहरूको अपेक्षा गर्दछौं।

  • @rpbadal
    @rpbadal 4 года назад +5

    Aabhar parkat hardaxu...

  • @dipakmagsr3274
    @dipakmagsr3274 4 года назад +5

    अति मीठो गीत

  • @vrikutitv8270
    @vrikutitv8270 4 года назад +3

    जब निरास हुन्छु , सबै कुरा सग थकान महसुस हुन्छ अनि म जीवन शर्मा र निलिमा पुनका रचना र गीतहरु सुन्छु र नयाँ उर्जामा दिन काट्छु । ठूलो ऋणलाउनु भयो कमजोर बर्गलाई , खै कसरी तिर्न सकौला र ? जय होस यो बाच्ने प्रेरणाकोलागी तपाइँहरुलाई !

    • @nilimapun7799
      @nilimapun7799 4 года назад +1

      हार्दिक धन्यवाद

  • @deepakbhusal1166
    @deepakbhusal1166 4 года назад +4

    एकदमै मन छोयो यो परदेशी को मार्मिक छ दाजु निलिमा दिदी हजुरको सुमधुर आवाज जति सुने पनि सुनौ सुनौ लाग्ने बधाई छ दुवै जनालाई best off luck

  • @krishnachaulagain135
    @krishnachaulagain135 4 года назад +22

    के गर्ने? यस्तै छ मेराे देशकाे विडम्बना, मिठाे स्वर अनि शब्द संगित।

  • @NepalABChannel
    @NepalABChannel 4 года назад +5

    Sadai bhari yestai geet sunna pau 🙋🙋

  • @user-ch8li5ni8k
    @user-ch8li5ni8k 4 года назад +3

    धेरै राम्रो गीत धन्यवाद निलिमा पुन जि

  • @nepallivehd4583
    @nepallivehd4583 4 года назад +4

    Dherai ramro

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 4 года назад +5

    धेरै मिठो स्वर धेरै मीठो गित

  • @adikholabaral1911
    @adikholabaral1911 4 года назад +5

    अती राम्रो संगीत

    • @JeevanSharma
      @JeevanSharma  4 года назад

      हजुर, धन्यवाद ।

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 4 года назад +3

    सबै को जिनब सङ मेल खाने गीत लाई छिटै टेन्डिन्मा आउन पहल गरौ धन्यवाद दिदी निलिमा अनि जिबन शर्मा दाजु लाइ

  • @nabingaudel4945
    @nabingaudel4945 4 года назад +4

    धेरै राम्रो मार्मिक गीत धन्यबाद तपाईँ हरु सम्पूर्ण टीमलाई 🙏

  • @janapationline228
    @janapationline228 4 года назад +12

    यस्ता जनवादी गीतले नयाँ पुस्तालाई सुसूचित गर्नुपर्छ ।

  • @moktansantosh660
    @moktansantosh660 4 года назад +7

    मर्म स्पर्शी र समय सान्दर्भिक अति मीठो गीत

    • @JeevanSharma
      @JeevanSharma  4 года назад

      हजुर धन्यवाद ।

  • @shagarmagarmagar1968
    @shagarmagarmagar1968 4 года назад +3

    हामी ऽ बिदेशी लाई फेरी सम्झना आयो घर को याद साचाई मन छुयो सन्गीत ले

  • @premkatawal6231
    @premkatawal6231 4 года назад +4

    वाह अति मिठो ! हार्दिक बधाई सम्पूर्ण टीमलाई!

  • @vijaythapamagar1213
    @vijaythapamagar1213 4 года назад +5

    Dharai ramro songs

  • @biswaskunwar
    @biswaskunwar 4 года назад +5

    Dami dami

    • @JeevanSharma
      @JeevanSharma  4 года назад

      हजुर

    • @biswaskunwar
      @biswaskunwar 4 года назад

      @@JeevanSharma राम्रो लाग्यो दाजु

  • @limuprasad3441
    @limuprasad3441 4 года назад +3

    धेरै राम्रो लाग्यो परदेशीको मन मुटुमा रहिरहने मीठो स्वर निलिमा मेडम

    • @nilimapun7799
      @nilimapun7799 4 года назад +1

      धेरै धेरै धन्यवाद

  • @yubaraj3898
    @yubaraj3898 4 года назад +4

    मर्मस्पर्शी / heart touching

  • @rameshlimbu2089
    @rameshlimbu2089 4 года назад +12

    अाहा कहिले जीवन दाइ , निलिमा भाउजु त कहिले छाेरीकाे सुमधुर अावाजले िदक्क लाग्दाे याे लकडाउनकाे समयलाइ पनि रमाइलाे बनाइरहेकाे छ