Viral + Government | ft. Prakash Tamang

Поделиться
HTML-код
  • Опубликовано: 16 сен 2024
  • Prakash Tamang, who had been missing since the age of 10, reunited with his family after 35 years. A RUclips channel called "Heren Katha" played a crucial role in reuniting him with his family, and the entire story was documented in a video titled "Harayeka Barsha Haru" (The Lost Years) on their channel. Since then, Prakash's life has completely changed. However, this story has also revealed an ugly side of our society and the state. In this video, I discuss that very issue.
    ---
    १० वर्षको उमेरदेखि हराएका प्रकाश तामाङले ३५ वर्ष पछि आफ्नो परिवार भेटे । उनलाई परिवार भेटाउनका लागि हेर्ने कथाले सहयोग गरेको थियो र त्यो सबै घटनाक्रम 'हराएका वर्षहरु' नामको भिडियो डकुमेन्ट्रिको रुपमा हेर्ने कथाको युट्युब च्यानलमा सार्वजनिक भयो । त्यस पछि प्रकाशको जिवन नै बदलिएको छ । तर यसको साथै हाम्रो समाज र राज्यको एउटा कुरुप पाटो पनि अगाडी आएको छ । यो भिडियोमा त्यहि विषयमा कुरा गरेको छु ।
    हराएका वर्षहरु (‪@hernekatha‬) : • हराएका वर्षहरु | The L...
    #HerneKatha #Prakash
    ----
    For Promotion, collaboration and your Inquires mail us at: contact.projectkura@gmail.com
    / projectkura
    / sarojkark
    / project.kura
    / projectkura
    / projectkura
    / _projectkura
    / projectkura
    ----

Комментарии • 329

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 6 дней назад +310

    प्रकाश तामाङलाई आधार बनाएर धेरैले आफ्नो दुनाे साेझाएका छन।च्यानल त हेर्ने कथा जस्तो हुनुपर्छ उदार र निस्वार्थ!

    • @SaugatNembangOfficial
      @SaugatNembangOfficial 6 дней назад +2

      Project Kura la pani 3 jasto earning garos na yo video bata

    • @Umeshthapa4760
      @Umeshthapa4760 6 дней назад +2

      ekdam thik. arkako kathalai adhar banayera afno youtube chalayeka chhan. laag ni chhaina.

    • @robertthapa
      @robertthapa 6 дней назад

      @@avisheshchandrarai3799 k lagxa Herna katha ma kunai sortha xaina vhane ra sochnu vhako galat sab ma sortha hunx hunxa bujnu vhayo aafno janma dena bau aama ma ta sortha hunxa aafai bujnus

    • @SaneesYT
      @SaneesYT 6 дней назад +4

      Gari kha yo channel ley pani😂

    • @dcr2182
      @dcr2182 6 дней назад +2

      He has given credits. So why the fuss????

  • @shantikokhojima6040
    @shantikokhojima6040 6 дней назад +84

    प्रधानमन्त्री भन्दा नि निस्वार्थ भाबले सेवा गर्ने बिध्या चापागाईं सिस्टरलाइ अन्तरमनदेखि धन्यवाद । प्रधानमन्त्री त पपुलारिटि कमाउनका लागि मात्रै यस्ताे गर्ने हुन स्टन्टबाज हुन यिनिहरु किनकि यिनिहरु लाइ साच्चिकै याे देशका युबाहरुकाे नागरिकहरुकाे चिन्ता हुनेथियो भने लाखौं देशबिदेशमा रहेका प्रकासहरुका लागि नितिनियम बनायर निस्वार्थ भाबले सेवा गर्थे मेराे बिचारमा याे केपिकाे स्टन्ट हाे बिध्या चापागाईंकाे निस्वार्थ सेवा हाे 🙏

  • @-Rr1990
    @-Rr1990 6 дней назад +15

    ठ्याक्कै मनमा लागेको कुरा Project Kuraa ले उजागर गरिदिएकोमा धेरै धन्यवाद ।

  • @NaveenK.C
    @NaveenK.C 6 дней назад +52

    आँखामा टिल्पिलाएका आमाको आँसु अनि पारी डाँडामा अस्ताउनै लागेका घाम जस्ता देखिने बिरामी बाको आशाको त्यान्द्रोरुपी चेहरा..😪 हेर्दै जान्दा धेरै ठाउँमा धेरै चोट्टि आँखा सायद धेरै जनाको ओभानो रहेन होला.. त्यो मध्य म पनि एक रहे..अन्तिममा फर्केर जान्दाको दृश्यले मन अमिल्यो बनायो..म स्तब्द रहे😭आशा गरौ पक्कै फर्केर ति बुढा बाआमाको सहारा बन्नेछन् 🙏🏾

  • @dhirenshahi3893
    @dhirenshahi3893 6 дней назад +13

    सहि कुरो झन्न प्रकाश ले पढाइ पूरा गरेका रैनछन नत्र आज नेपाल सरकार ले हजारौं प्रतिस्प्रधी लाई पछि पार्दै प्रकाश लाई सिधै अधिकृत मा नियुक्ति दिन पनि पछि नपर्ने रैछ । बिडम्बना मेरो देश ।

  • @nakimushi_jira
    @nakimushi_jira 6 дней назад +15

    This is a great critical analysis. You hit the nail on the head. The system is reactive than proactive and the opportunist vultures hover around like flies.

  • @pradipsane52
    @pradipsane52 6 дней назад +13

    विद्या चापागाईं र हेर्ने कथाको सम्पूर्ण टिम लाई हार्दिक नमन निस्वार्थ सेवा भाव ❤❤❤🙏🙏 बाकी अरु त सबै कन्टेन्ट बनाउने पैसा कमाउने र चर्चा को लागि मात्रै पछि लागिराछ्न !यो राम्रो होईन ।

  • @kissnachhetri5034
    @kissnachhetri5034 6 дней назад +48

    what a great content bro....👏👏👏👏!!!!
    नेपाली समाज कता जादैछ भन्ने कुरा प्रष्ट पारिदिनु भो👍️👍️👍️।।।हामीले प्रकाशको मात्र कथा हेर्यौँ तर नेपालमा आज पनि लाखौँ नेपालीको जीवन प्रकाशको भन्दा पनि निकै दर्दनाक छ 😒😒😒।।।
    दलिय राजनितिले थिलोथिलो बनाएको हाम्रो देश नीति र नियम बनाउनुमा भन्दा पनि मात्र व्यक्ति प्रति केन्द्रित देखिन्छ।

  • @milanmoktan152
    @milanmoktan152 6 дней назад +5

    एकदम सहि कुरा गर्नु भयो.... सबै social media publicity को लागि तँछाडमछाड गरिरहन्छ.. मूल समस्याको समाधान कसले गर्ने?.. Photo खिचाउन बाहेक केही काम आउदैन.. 🙄🙄

  • @Guts24k
    @Guts24k 6 дней назад +19

    स्वार्थी नेता र मानिसहरू के जमाना आइलाग्यो यस्तो😢❤

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 6 дней назад +3

    कुनै फिल्म अनि कुनै कथा काहानी सुनेर हेरेर पनि रुयको थिइन म .... तर जब हेर्ने कथा को त्यो एपिसोड हेरे ... पहिला हेर्दै जादा त रुन आएको थिय मुसुमुसु हास्दै थिए ... तर जब झापा पुग्नु भयो प्रकाश दाजु तब सुरु भयो काहानी अनि मेरो रुवाइ ......
    😓😓😓😢😢😭😭😭
    अहिले धेरै खु:शि लागेको सबै राम्रो सुन्दा पछि पनि सबै राम्रो होस घर-परिवार मा शु:ख शान्ती आओस 🙏🙏🙏💖💖 जय पशुपति नाथ्🙏

  • @lalitchakra4574
    @lalitchakra4574 6 дней назад +2

    प्रकाशलाई मोती झैं बनाएर आ-आफ्नो अनुरुप गहना बनाएर पहिरिने काम नाम भएका देखी नाम नसुनेकाहरु सबैले गरे। गर्दैछन। तर ति मोतीलाई खोजेर समाजसामु प्रस्तुत गर्ने “हेर्ने कथा”टिम एवं संचालिका विद्या चापागाई धेरै धन्यवाद को हकदार छिन। जस्ले सागरको गहिराईमा (हिमालको काखमा) गएर मोती (प्रकाश) खोजेर समाज सामु उभ्याई दिए।

  • @abiskarrepents9416
    @abiskarrepents9416 4 дня назад

    हो एकदम बिल्कुल सही हो। तपाईंले भन्नुभएको जस्तै स्वयंको महिमाका निम्ति मात्रै यो काम गरिरहेका हुन्! खलनायकहरू महानायक बन्ने होड हो।

  • @AJ_C787
    @AJ_C787 6 дней назад +6

    हेर्ने कथाको अन्तिममा भनिएको छ कि 'छ महिनापछि उनले आफ्नो परिवारसँग दशै मनाए' । यसको अर्थ हेर्ने कथाले प्रकाशलाई भेटेको र उनलाई आफ्नो परिवारसम्म पुर्याएको १ बर्षअघि नै हो । हेर्ने कथा टिमले वाहवाहि र पैसा कमाउनको लागि काम गरेको भए यो कथा धेरै पहिले नै आउथ्यो होला। उनिहरुले प्रकाश सामान्य रुपमै आफ्ना परिवारसंग रहुन भन्ने सोचेर नै कथा ल्याउन ढिला गरेको हुनसक्छ। तर अहिले त trending follow गरेर पैसा र नाम कमाउन जो कोहि उदत्त छन् । एउटा मान्छेलाई सामान्य जीवन बाँच्न नै दिदैनन् । सबैजना प्रकाशको पछि लाग्नुभन्दा प्रकाश जस्तै हराएका मान्छेलाई सहयोग गर्नतिर लागे हुन्थ्यो नी

  • @lamadev1017
    @lamadev1017 6 дней назад +6

    प्रकाश जस्तै यो देशमा धेरै प्रकाश हरु छन यो समस्य को समाधान राज्य को जिम्मेवारी हो।

  • @shubhamneupane-oj9pd
    @shubhamneupane-oj9pd 6 дней назад +2

    Thanks daju it is really important 🙌 35 barsha samma manis haru ko bich ma na vayeako manxe lai sahayog garne bahana ma dhuripyuog garadixa. That is not fare parkash daju laii aaile ali ali help aaye ta pane paxii vaneakayka help haru aaaudainan kina ki yo nepal ho tesai leyy uha laii ferii family ma farakaune financial help garxu hajur ley kei garn chaye vanne this is not required yrrrr daju leyy bahire nepal dekhunai vako xaina uha laii tei himal ma basna man xa ki tetai ghr banyer yo kosailey sodhyo ?? Whats going on nepal yrr yesto ta garnu vayena ne
    Saroj daju laiii dherai dheraii dhayebad yo kura liyer aaayeako ❤

  • @Bhuichalo
    @Bhuichalo 6 дней назад +35

    Can we get a video about how Youth can bring a massive change in upcoming election.
    MAny youths seems to be uninterested in politics while they should be involved.

    • @chandratamang2487
      @chandratamang2487 6 дней назад +4

      ……

    • @Dexysusxd
      @Dexysusxd 6 дней назад +4

      Woahh! Such an amazing topic

    • @realspikeee
      @realspikeee 6 дней назад +4

      Sahi kura

    • @boomgaming19
      @boomgaming19 6 дней назад +4

      Ekdam 100% changes ko awasyak chha direction dekhaune ko awasyak chha

    • @prankushkhanal6032
      @prankushkhanal6032 5 дней назад +1

      You're right . This topic may change many youth's perspective towards Politics .✅

  • @yogpanta4447
    @yogpanta4447 6 дней назад +3

    You're asking all the right questions!

  • @137ri
    @137ri 9 часов назад

    Nepali media needs more people like you saroj well done

  • @KBVlogs796
    @KBVlogs796 6 дней назад +12

    हेर्ने कथा is best 🙏❤️

  • @kshitiz3166
    @kshitiz3166 6 дней назад +2

    बिषयबस्तु माथिको चिरफारमा तपाईंको दृष्टिकोण सटिक र राम्रो लाग्छ । ❤

  • @PCGNp
    @PCGNp 6 дней назад +3

    Well said brother. You are chaning the way of peoples thinking ability.

  • @NEPAL__78
    @NEPAL__78 6 дней назад +21

    एकदमै एथार्थ कुरा

  • @nareshmagar5219
    @nareshmagar5219 6 дней назад +9

    Good म पनि यही भिडियो प्रतीक्षा म थिए

  • @kashmona
    @kashmona 6 дней назад +1

    THIS right here is why I love this channel 💗 great analysis brother!!! Great content keep in up!! 👍🏼

  • @kamsbuddy4481
    @kamsbuddy4481 6 дней назад +1

    WELL SAID BRO.... THIS IS THE REASON WE ARE STRUGGLING IN FOREIGN COUNTRIES JUST TO KEEP OUR FAMILY MEMBERS COMFORTABLE IN NEPAL,,,

  • @Bobby_9994
    @Bobby_9994 6 дней назад +1

    Ekdam sahi vannu vayo dai.
    Keep creating good contents

  • @LilyThapa-yn3gf
    @LilyThapa-yn3gf 6 дней назад +5

    The government should be ashamed of the conditions highlighted by Prakash. It reflects poorly on the country's system when a 9-year-old child has to seek employment in his own homeland, unable to even state his address. This is a frightening situation and a clear indication of the poor state of the country's education system and lack of awareness. Can the system compensate for his lost childhood? This isn't just about one individual, but about thousands of deprived citizens who are forced to leave their homeland due to a lack of opportunities and sustainable living. What action plan does the government have to ensure that citizens are happy, healthy, and well-educated, so that no one has to endure these lost years? It's time for us to raise our awareness and choose a government that works towards uplifting its citizens. Democracy seems to have failed in Nepal.

  • @NiraRokaya-pp1sp
    @NiraRokaya-pp1sp 6 дней назад +5

    हुजुरले यो बिषयमा भिंडियों बनाईदिएको भए भनेकि थिए यो भिडियो कहीले आउछ भनेर पर्खेकी थिए बल्ल आयो खुसी लायो

  • @rebelthakuri
    @rebelthakuri 6 дней назад +1

    जस्ले पनि यस्मा हेर्ने कथा लाई नम्रारो भनेको छ। तिनी हरु सबलाइ अनुरोध छ कि पहिला हेर्ने कथा को पुरानो भिद्दियो हरु हेरेर बोल। के कस्ता गतिविधि कथा हरु छन ।

  • @User-7-N
    @User-7-N 6 дней назад +7

    Gajendra को सपना झन् best 👌 छ...

  • @shiva80030
    @shiva80030 5 дней назад +1

    The real story behind the story. well presented and evaluated

  • @theaffiliate7809
    @theaffiliate7809 6 дней назад +10

    Calling his story 'poverty porn' is the most ridiculous thing one can do. This is the truth of our society. Shame!

    • @outofbox000
      @outofbox000 5 дней назад

      I think that's a valid question..why everything around us just shows us one situation as being isolated..some reactionary approaches are taken towards the problem but the actual problems remain unaddressed. Why are we never made to think..why such situations arise..what is the root? I think getting emotional and crying.. presenting a person as a victim..fate and all won't solve anything for anyone.

  • @sujanji219
    @sujanji219 5 дней назад

    नकारात्मक मात्र नसोचै ।
    नागरिकताको लागि अनुसूची फाराम भरी सनाखतको लागि बंशज नातेदार वा सक्कल नागरिकता र नाता प्रमाणित चाहिन्छ त्यो चुम भ्यालीमा सम्भब थिएन । अहिले भेटियो अनि सजिल्यै बन्यो। विधा दिदी लाई धेरै धेरै धन्यवाद । ❤❤

  • @Dipeshgiri7
    @Dipeshgiri7 5 дней назад

    Exactly the video needed for all people wanting to show off for prakash. Sabaile hernu parchha yo video!

  • @amanneupane2005
    @amanneupane2005 6 дней назад +2

    First one to comment love From Bardaghat 🇳🇵❤️🔥

  • @postman49
    @postman49 6 дней назад

    यो हो नि सहि नजरिया 🙏
    सबै मिलेर सेलेब्रेटी बनाइ दिन्छन आफू पनि चर्चामा आउछन अनि प्रकाशलाई थाङ्नामा सुताइ दिन्छ्न।
    बच्नुस है प्रकाश दाइ येस्ता बिसालु मानिस बाट

  • @user-ep5rc4qj5s
    @user-ep5rc4qj5s 6 дней назад

    Thank you for highlighting the important issue

  • @dzogpachenpo9865
    @dzogpachenpo9865 5 дней назад

    Great analysis...we gotta look at the bigger picture of the society from the story and address the bigger problems...having said that, once in a while, these wonderful stories of individuals uplifts the hearts and minds of the whole society at large and spreads fresh waves of positivity, hope and good wishes...so, even though Prakash is an individual, the positivity and inspiration from this story adds great value to reigniting the dormant goodness and positivity in all of us....appreciate your brilliant and prudent analysis!

  • @TheCPJK
    @TheCPJK 6 дней назад +5

    Herne katha ma katti dherai kathaa haru xan. Tyo sarhaniya xa. Uslai kei galat vannu mildaina.

  • @PURUSHOTTAMSHARMA-gg6vk
    @PURUSHOTTAMSHARMA-gg6vk 6 дней назад +1

    I like the way of presenting. Saroj dai. Dubai pato analyze garera kasai ko ta video aaos bahnne thiyo aayo.

  • @dipeshkoirala2522
    @dipeshkoirala2522 5 дней назад

    Great analysis on the bigger picture of story! Always appreciate your contents like this

  • @SureshLamaJRE
    @SureshLamaJRE 5 дней назад

    एकदमै राम्रो कन्टेन्ट

  • @Mryadav8888
    @Mryadav8888 6 дней назад +2

    100% right 👍 daju 😢

  • @pragyasharma5725
    @pragyasharma5725 5 дней назад

    Perfect!! Yestai content banaudai januhola. Best wishes!! 🎉❤

  • @yubpaudyal
    @yubpaudyal 6 дней назад

    What a groundbreaking analysis!

  • @hitchhetri86
    @hitchhetri86 6 дней назад

    एकदम ठीक ❤

  • @sp3vlogs
    @sp3vlogs 5 дней назад

    Project kura👏👏👏 outstanding analysis and strong points💪

  • @bharatthapa2736
    @bharatthapa2736 4 дня назад

    Really good video. Sahi ho.

  • @big-f5p
    @big-f5p 5 дней назад

    Sahi ho sir , aafno faidako lagi use gardaixan prakash lai

  • @aayamdhital
    @aayamdhital 5 дней назад

    Great analysis❤️

  • @balarampant6003
    @balarampant6003 4 дня назад

    well said Saroj Ji.

  • @sudipchamling9224
    @sudipchamling9224 5 дней назад

    keep up project kura daily wait garxu sunna yesto kura haru
    good topic ani deep discussion😁😁😁😁

  • @Ajit-Thapa
    @Ajit-Thapa 6 дней назад +1

    exactly maila socheko ra lageko kura vannu vayo

  • @vishalshahi8022
    @vishalshahi8022 6 дней назад

    Absolutely CORRECT !!

  • @rajxn7
    @rajxn7 6 дней назад +1

    यस्तो त नेपाली को परम्परा भइसक्यो

  • @namastenepal693
    @namastenepal693 4 дня назад

    हेर्ने कथाको टिमले प्रकाशको परिवार भेटाएर सहयोग गरेको छ।उनीहरूको काम नै यस्तै भोगाइलाई देखाउने हुँदा त्यो देखाईएको छ।त्यसलाई हेरेर सहयोग गर्न कोही आउँछ त हेर्ने कथाको के दोष?

  • @Dipeshgiri7
    @Dipeshgiri7 5 дней назад

    The only two channels that tells the truth about prakash herne katha and project kura.

  • @Shreeraj155
    @Shreeraj155 6 дней назад +1

    31 barsha bhaye ma mero 2 bhai bhaini le ajai saama nagarikta bihin chau
    This is real nepal😢

  • @Recase8E3...
    @Recase8E3... 6 дней назад +3

    Love from udayapur❤

  • @govindamahar1
    @govindamahar1 6 дней назад +3

    Prakash ❤🎉

  • @JimiEastman
    @JimiEastman 6 дней назад

    PK le Sahi kura garnu bho👍

  • @kabirajpraja9966
    @kabirajpraja9966 6 дней назад +1

    ल धेरै राम्रो प्रस्तुति र विश्लेषणात्मक टिप्पणी

  • @meescallmgr3612
    @meescallmgr3612 2 дня назад

    कुरामा दम छ है।।

  • @freestudioproduction
    @freestudioproduction 6 дней назад +2

    Man kai kura vannu vayo daju

  • @SaneesYT
    @SaneesYT 6 дней назад +4

    Facts : In nepal Viral manche lie matra rojgar dina khojchan

  • @therapy_girl
    @therapy_girl 6 дней назад

    Reporters can do anything ❤❤❤

  • @rajbabupaudel9335
    @rajbabupaudel9335 5 дней назад

    i don't have words just ❤ to this content.

  • @youtubay-6897
    @youtubay-6897 5 дней назад

    मेरो मनको कुरामा भिडियो बन्यो । हाहा समाज र देश

  • @samirsapkota9823
    @samirsapkota9823 6 дней назад

    Best content creator of nepal ✨💜

  • @Balenshah1232
    @Balenshah1232 6 дней назад

    सम्पुण नेपाली जनता को साथ र सपोट को आवश्यकता छ अहिले मलाई आऊनुस सम्पुण नेपाली मिली अघी बडौ़ 🙏😊

    • @anythinkdaily
      @anythinkdaily 6 дней назад

      @@Balenshah1232 तैट कुन फटाहा हो । भिडियो हेरेर के बुझिस है

  • @bhawanarai4032
    @bhawanarai4032 5 дней назад

    exactly right 👍️

  • @nepalese_souls
    @nepalese_souls 6 дней назад

    Right brother Prakash jastai kati xan😔

  • @amanlimbu4018
    @amanlimbu4018 6 дней назад

    Well said❤️

  • @TheThinGuy40
    @TheThinGuy40 5 дней назад

    Yes ekdam fact Kura Nepal Sarkar laa bichar garum hai kei changes aaunu Paro Kati pidit hola nagarikta na vako Tini haru lai xai khoi sayog gareko 😢😢 bejok xa aafnai desh ko

  • @Mankosansar
    @Mankosansar 6 дней назад

    वा एकदमै

  • @Pramodyadav-f7k
    @Pramodyadav-f7k 6 дней назад

    You are Genius Sir

  • @subashthapa8066
    @subashthapa8066 3 дня назад

    Main question is how we ended in this type of society...

  • @rijan-vu7oz
    @rijan-vu7oz 6 дней назад

    true thank god somebody spoke about it

  • @ShadowFight-hx4ru
    @ShadowFight-hx4ru 6 дней назад

    Good work 🙏🙏

  • @yakendra2002_
    @yakendra2002_ 6 дней назад

    You are really awesome. Brother ❤❤❤

  • @SILVERPLAYS-gc5pg
    @SILVERPLAYS-gc5pg 6 дней назад

    Just watched yesterday 😢great

  • @kirankhatri214
    @kirankhatri214 6 дней назад +1

    मैले आफ्नो बुबा आमा मलाई नभेटेको नै लगभग 20 वर्ष भयो नागरिकताको लागी अपील गरेको पनि 3 वर्ष हुन लाग्यो खई त हाम्रो नागरिकता आको छैन अब हिजो मात्र भेटेको मान्छेलाई सरकार आफै गएर नागरिकता दिइरहेको छ । के हामीले चाई नागरिकता पाउँदैनौं र नेपाली नै भएर पनि।
    मलाई केही कुरा को गुनासो छैन तर हामी पनि नेपाली हौ हाम्ले पनि नागरिकता पाउनु पर्दछ भनी भन्नचाहेको हो।हजुर हरु कसैलाई यसबारे था छ भने केही जानकारी दिनु होला ।

    • @birugurung7800
      @birugurung7800 4 дня назад

      यदि नेपालि हो भने जसरि पनि पाउनु पर्छ । माडे हो भने भारत लखेट्नु पर्छ। 😅😅

  • @bishsunar
    @bishsunar 6 дней назад

    Great content ❤

  • @sabin..01.
    @sabin..01. 4 дня назад

    nice

  • @nischalvlogs649
    @nischalvlogs649 6 дней назад

    You open my eye keep doinggggg😮😮

  • @user-ho4wf9lf9y
    @user-ho4wf9lf9y 5 дней назад +1

    ❤❤

  • @parabikramtamang7518
    @parabikramtamang7518 6 дней назад +1

    Ramro topic !!!
    Ramroo muddhaaaa!!
    Tapaikoo muddha lee sablaai satire haneko cha. Pm dekhi liyeraaa sablaai prakash ek jana matraa haraaako chainaa !! Prakash jasto kati ho kati haraako chaaa

  • @Nizangrg
    @Nizangrg 5 дней назад

    Point to be noted

  • @poshankc901
    @poshankc901 6 дней назад

    100%right

  • @XitizRai-ij9we
    @XitizRai-ij9we 6 дней назад

    Sahi kura garnu vo ❤❤

  • @ajay5lama
    @ajay5lama 4 дня назад

    Exactly
    Reality of nepali society

  • @yourchoice-on9rr
    @yourchoice-on9rr 6 дней назад

    I agree❤❤

  • @turkpa8186
    @turkpa8186 4 дня назад

    Yes someone has tell the truth

  • @rajivmaharjan7506
    @rajivmaharjan7506 5 дней назад +1

    Kathmandu valley bhitra nai kaam garna nasakera, pariwaar le alapatra paarera hos athawa birami bhayera khana napayera, ekchaak khaana lai maagera basne haru ko maa chai kasaiko aankha gayena, tara kaam garera khana sakne lai chai sabaile aarthik sahayog garna lai laagiparekaachan... tetro aarthik sahayog le khana-laauna napaayeka haru le dherai raahat paauna sakthyo.... Tara Nepali sarkar sachainai andho/blind nai rahecha. I didn't meant to say that he should not get help, but he can do on his own.

  • @Subash_khati143
    @Subash_khati143 6 дней назад

    Best video ❤❤❤❤

  • @manojgurung5297
    @manojgurung5297 6 дней назад

    Sahi ho❤

  • @ExioRai
    @ExioRai 4 дня назад

    के भनेको बुझिन मैले,बुझाईदेउ कसैले 😢😢

  • @Hongsen
    @Hongsen 6 дней назад +1

    You are doing the same thing 😊😊😊😊

  • @mtm7031
    @mtm7031 6 дней назад

    Wow
    You are a great