प्रकाशको नागरिकता बनाईदिन्छु भनेर चन्दाको धन्दा || साहुको छोराको आपत्ती जयकिशन जंगिए - Herne Katha

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024
  • Media Taja Khabar with Aashish Nepal
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    #jayakishanbasnet#prakashtamang#hernekatha#biddhya
    यस्तै भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.
    तपाइँसंग कुनैपनि समाचारजन्य भिडियो, खबर, मनोरंजनजन्य भिडियो र विदेशबाट नेपालीको लागि संदेश र कुनैपनि खालका भिडियो छन् या कुनैपनि बिशेष खालको प्रतिभा तपाईमा छ भने हामीलाई सम्पर्क गर्नुहोला 9860326282,9812802466... चिन्ता र कुनै पनि संकोच नमानी सम्पर्क गर्नुहोला, हामि केवल तपाइँहरुकै लागि हो

Комментарии • 134

  • @PurnaTamang-kr3xm
    @PurnaTamang-kr3xm 18 дней назад +115

    प्रकास दाई गलत मान्छेको हात मा परेको भए आज जेल मा हुन्थ्यो कि नेपाल कै गुण्डा भएका हुन्थे होला तर सोझो राम्रो मान्छेको हात मा परेको हुनाले सोझो नै हुनु हुन्छ साउ हरुलाई पनि धन्यवाद

    • @Gdgaming-t6j
      @Gdgaming-t6j 18 дней назад +5

      नचिनेको भए पनि खाना लाउनु दियो यहि ठूलो कुरा हो अर्काको छोरा छोरिको जिम्मेवारी लिनु पनि का सजिलो थियो रा तर यो दाईले लिनु भयो गर्बा गर्नु पर्छा त्य दाइ पर्ति🎉❤❤❤❤❤

    • @rupeshnakarmi5646
      @rupeshnakarmi5646 17 дней назад +1

      Teti ta ghar ma paleko kukur lai pani garchha.

  • @abiskaroli9356
    @abiskaroli9356 18 дней назад +29

    हजुर लाइ धन्यवाद पाल्ने हरु लाई नराम्रो भन्न चाहिँ भन्न मिल्दैन किनभने तो भाइ ले कति रामो् उसको दाइको कुरा आको छ❤❤❤😊😊😊

  • @balkrishnagurung5690
    @balkrishnagurung5690 18 дней назад +33

    जयकिशन जीको भनाइ सतप्रतिसत ठिक छ एउटा अभिभावकले गर्नुपर्ने जिम्मीवारी त्यो हिमालको भोटे दाइले पनि गर्नु भाको जस्तो मात्र होइन लाग्यो पनि अब प्रकाशको आउने दिन र भबिश्य प्रती हामी सबै जिम्मेवारी हौ र यस्तै हाम्रा अनगिन्ती अन्धकारमा हराएका सपनाको समयसङ्ग सबै जिम्मेवार सरोकारवालाले लिनु पर्छ होला कि?

    • @RamilaMishra
      @RamilaMishra 17 дней назад

      अर्काको बच्चा भेटेपछि प्रहरीको जिम्मा लगाउन छोडेर लगेर 30,35 बर्षसम्म कामलगाएर त्यस्तो कुरा बोल्नु ठिक हुँदैन जस्तो लाग्यो । यो कथा मात्रै हो र ??

  • @bimalabudhathoki6648
    @bimalabudhathoki6648 18 дней назад +12

    हेर्ने कथा भित्रको रुने कथा बनेछ विद्याजीको टिमलाई धेरै धेरै धन्यवाद ।

  • @NarayanRajbanshi-rx1wb
    @NarayanRajbanshi-rx1wb 18 дней назад +6

    जस्ले लगेर सहारा दिएर राख्नु भयाे उहाँलाई धेरै धेरै धन्यवाद।

  • @KhagenAnjan
    @KhagenAnjan 18 дней назад +15

    रुने कथा नै भो यो मलाइ नि रुवायो अरुलाइनी रुवायो

  • @yatriniraj359
    @yatriniraj359 15 дней назад +1

    सबैको भावनालाई कदर गर्दै कति राम्रो बिचार व्यक्त गरि दिनु भयो । सलाम छ, जय किशन सरलाई 🙏🙏🙏🙏🙏🙏

  • @Angthuposangita6
    @Angthuposangita6 18 дней назад +4

    एकदमै राम्रो रहिछ प्रकाशको साहु बुवा पनि तेहि भएर प्रकाशले भुल्नु हुना साहु बुवालाई । 🙏

  • @yamunarai941
    @yamunarai941 18 дней назад +2

    Hajur le yo herne कथा lai अझ reality सत्य कुरालाई अझ उजागर garnu भो त्यागको लागि thanky ou

  • @user-nn8zu6mi5s
    @user-nn8zu6mi5s 18 дней назад +8

    Sahi kura dai ko 👍🙏👏

  • @LunaRai-t9n
    @LunaRai-t9n 18 дней назад +9

    Maya lakdo anuhar sahuko😢😢😢

  • @chandrakalapandey6125
    @chandrakalapandey6125 18 дней назад +1

    बिध्या बैनी धन्यवाद मन नै छिया छिया भयाे ।कत्ति धेरै अाशु झरयाे ।

  • @Binod-g8b
    @Binod-g8b 9 дней назад

    सहि हो जहिकिसन ले सहि हो

  • @himalnepal1691
    @himalnepal1691 19 дней назад +22

    यो जड्याहा ले‌‌ नि काम पाएछ ।
    यसको Film भन्दा राम्रो‌ कथा रच त😂😂😂

  • @urmilagurung6541
    @urmilagurung6541 18 дней назад +1

    म पनि धेरै रोए है प्रकाश् को कथा देखेर अरु भन्दा पनि परिवार को मिलन हुदा खुशी आशु आयो 😥😥

  • @bidhyaaghaale5619
    @bidhyaaghaale5619 19 дней назад +7

    Jay Kishan is always positive; that is why l do watch his interview, although I have not watched any movies.

  • @babitaale9156
    @babitaale9156 16 дней назад +2

    अब फिल्म बनाउनु जयकिसान जि यो कथा लाई समेटेर।

  • @chitrarai6234
    @chitrarai6234 8 дней назад

    अब कुन दिन कसले यही प्रकाशको कथाको आधारमा फिल्म बन्ने होला नि ! च्युन भ्यालीमा बितेका तीन दसक नामको..!

  • @MinaBaral-q1h
    @MinaBaral-q1h 19 дней назад +3

    Sai ho di

  • @autovloger4561
    @autovloger4561 16 дней назад +1

    Sahulai sammatko sath thank you vanna chanxu yeuta harayeko manxelai aafnai xora samjera rakhiyo ❤❤❤

  • @DipeshGurung-officalvlog32
    @DipeshGurung-officalvlog32 16 дней назад +2

    Ooooo sachika 😮😮😮😮❤❤

  • @user-vn4rr5wv4z
    @user-vn4rr5wv4z 18 дней назад +5

    अब यस्तै कथामा फ्लिम बनाउनु पर्यो जयसर खालि चिनिच्यापत्ति मात्रै भनेर भएन त्यो डाइलग पुरानो भैसको अनि 12 गाउको कुरा पनि धेरै नगरौ खिचातानि अलि बेसिनै भो के तपाई जत्तिको मान्छेले हावादरि कुरा गरेको सुहाउदैन

  • @chhiudaghale4954
    @chhiudaghale4954 19 дней назад +4

    Etti prakas KTM bitrai haraynnu vako vaye aaja kata kata k tha. Aaja ayera euda ramro manche bhedera usko life vanyo cuz Tashi dai familys really kind emhandar rahechan. Thank you Tashi dai familys ❤❤❤❤

  • @Lilymukhia-x8d
    @Lilymukhia-x8d 18 дней назад +1

    Wow ❤ positive thinking

  • @hangjitrai8130
    @hangjitrai8130 16 дней назад +1

    सहि हो मेरो बाल्यकाल को हिरो 😅

  • @harimagar1246
    @harimagar1246 18 дней назад +4

    जयकिसन जि यश कथामा अाधारित यउटा फिल्मि बनाउनुस त

    • @Milanchhetri110
      @Milanchhetri110 18 дней назад

      यो पागल चाहिँ कहाँबाट आयो

  • @divyarai949
    @divyarai949 18 дней назад +1

    मेरो भनाइ नि यहि हो❤️🙏

  • @NaniLama-k9w
    @NaniLama-k9w 18 дней назад +4

    Thik ho bichara malikko paribarlae ni gaali nagarum😢

  • @jhalaksunar6230
    @jhalaksunar6230 19 дней назад +3

    jay always good

  • @Imsuhana-j5h
    @Imsuhana-j5h 18 дней назад +5

    यू tuve ले काम पर्यो

  • @Jhapali777
    @Jhapali777 18 дней назад +4

    12 गाउँ को कुरा नगर्ने अब जय किस्ने 😂😂😂

  • @lhachamlama8498
    @lhachamlama8498 18 дней назад +2

    Jai kisna dai le ekdam thik banew

  • @harishthapa1012
    @harishthapa1012 16 дней назад +2

    अहिले पो सबैलाइ थाह भयो त प्रकाश को बाउ आमा घर अर्कै रहेछ भनेर यो कुरा बाहिर नआएको भए त वास्तविक बाउ आमा घर भगवान सबै थोक साहु साहुनी नै होनि आफ्नै परिवार को सदस्यलाइ कस्ले तलब दिन्छ त?तेसैले साहु साहुनी नै प्रकाश का भगवान हुन अन्यथा सम्झनु हुदैन

  • @gcanu7299
    @gcanu7299 18 дней назад +1

    यो कथा हेरे पछी रुने मान्छे कमै छन्😭

    • @autovloger4561
      @autovloger4561 16 дней назад

      कमै होइन धेरै छन

  • @gurunghastakala4721
    @gurunghastakala4721 18 дней назад +1

    Good jaykisan

  • @nishagc-bf9gn
    @nishagc-bf9gn 15 дней назад +1

    फिलिम पनि कहानी मात्र त हो दा दा तर यो त वास्तविक जीवन को भोगाइ हो फिल्म भनेर नाम दिँदा पनि मिल्दैन हजूर डाइरेक्टर हो तर हजुरको रील को भन्दा यो रियल को दमदार छ

  • @dorjeedolma8194
    @dorjeedolma8194 3 дня назад

    ❤❤❤good👍👍👍

  • @iratamang3247
    @iratamang3247 18 дней назад +2

    सहि हो 😢😢😢😢❤❤

  • @lekkydililama7649
    @lekkydililama7649 18 дней назад +3

    Herne katha rune katha vayo sahu lai pani dhannebad sahu ra Prakash ko sambandha nabigarnu yesto usto vanera aja chai jaye kishan ko kura man paryo man xoyo yo katha ma dherai thau ma man kattakka khanxa dhardhari roye ma pani ama ko khutta dhokera ruda kati roye ma ama lai paisa dida kati roye

  • @Govinda0020
    @Govinda0020 18 дней назад +1

    Thank for 200 subscribe family keep of supporting me 😊

  • @user-hy5su2vz6m
    @user-hy5su2vz6m 16 дней назад +1

    अब यस मूलालाई र शर्मिला वाईबा लाई पैशा कमाउने भाडो हुन्छ यो पवित्र कथा का पात्र का प्रकाश दाजु लाई लिएर यसले जति नै सही बोले पनि

  • @jamunigurung7645
    @jamunigurung7645 18 дней назад

    100./. Right kisanji ko bhanai

  • @gita1385
    @gita1385 18 дней назад +1

    Aafnai chhora sadasya Sarah durga sthanma rahanubhyeka Prakash sojho bhayera hola, uhaharulai palandharma kasaile gali galoj adhikar hun a paisa matra thulo hoina ni. Yo amulya mind blowing satya gahtana Herne Katha ati uttam chha Vidhyajyu, Kamaljyu ani teamsahit. Yo episode ma matra nabhayema mero family chhhoraharu buhariko best.

  • @SanuLimbu-yi9tv
    @SanuLimbu-yi9tv 18 дней назад +2

    Kura matrai grne ki shyog pni grne jaikisan sir

  • @christiantv289
    @christiantv289 16 дней назад +1

    नेपालिको बुद्दि किरा भरेको हो रैछ खालि साफा नाफा नोक्सानि लाइ नहेरौ तर आफ्नो छोरा जस्तो बनायर राखेको छ मर्न त दियन नि भाइ हरु यो नै सेलरि हो भाइ हर

    • @nishagurung6254
      @nishagurung6254 16 дней назад +1

      💯 sahi vhnu vhyo hjr le 🙏🙏🙏

  • @Prapti100
    @Prapti100 18 дней назад +2

    Thank you 564 subscribers family🎉

  • @PurnaTamang-kr3xm
    @PurnaTamang-kr3xm 18 дней назад +3

    tarif garne kunai sabd nai xain asom xa

  • @Prakashbudha18
    @Prakashbudha18 18 дней назад +1

    नेपालमा कयु यस्ता प्रकाश छन त्यमा म नि पर्छु 😂😂😢

  • @nepal670
    @nepal670 18 дней назад +1

    Salam xa Jaya dada laiii

  • @Limbuni840
    @Limbuni840 13 дней назад

    काले दाइकाे रियल कथामा अब फिल्म बनाउन पर्याे फिल्ममा नि हेर्न पाइयाेस अब

  • @zzzworld2015
    @zzzworld2015 18 дней назад

    जय जी यो डकुमेन्ट्री युकेमा हेर्ने कथाको टिमले युट्युबमा आउनु अघि देखाई सकेको थियो है ।

  • @bijaygurung6654
    @bijaygurung6654 14 дней назад

    35 बर्ष सम्म खान र लाउन दिएर मात्रै हुन्छ मुला प्रकाशको उमेर ढल्किसक्यो नत आज सम्म केहि काम सिप जानेको छ नत सन्सार देखेको छ बन्धक मा बाधेको मान्छे ल्केहि थाहा छैन ।।

  • @manikumar609
    @manikumar609 14 дней назад

    ❤❤❤

  • @user-vy9ui3gn7q
    @user-vy9ui3gn7q 3 дня назад

    👍👍👍👍

  • @bandanagurung5797
    @bandanagurung5797 18 дней назад

    Prakas daiko sabai kura ramro lagxa

  • @tilaksharma3269
    @tilaksharma3269 18 дней назад

    Bidhya dede lai dhanyabad dinu parcha ho torpay bro haruu

  • @manmaya-oc5qn
    @manmaya-oc5qn 18 дней назад

    म पनि धेरै रोय धेरै कुराहरु टच गर्यो ❤❤❤❤

  • @Max-ty4xm
    @Max-ty4xm 10 дней назад

    ❤️❤️❤️🙏🙏

  • @SuperShreedhar
    @SuperShreedhar 18 дней назад +1

    फिल्म बनाउन भनेर मैले rights किन्ने विचारमा छु प्रकाश को रोल जयकिसन लाई दिनु पर्ला हुन्न र ब्रो

  • @sher.b.rai12
    @sher.b.rai12 18 дней назад

    right 🙏

  • @sudipmagar3990
    @sudipmagar3990 18 дней назад +1

    मान्छेलाइ यति धेरै चासो किन होला है

  • @user-jn8dc3nv5b
    @user-jn8dc3nv5b 19 дней назад +5

    Jaye kisan jasto khate koi xaina

  • @rupaTamang-s5u
    @rupaTamang-s5u 12 дней назад

    सहि कुरो जय सर को❤❤❤❤

  • @user-jn8dc3nv5b
    @user-jn8dc3nv5b 19 дней назад +5

    Jai kisan lai ni ali paisa diyara dada katau hai sabai milera

  • @chandrarai1679
    @chandrarai1679 17 дней назад

    प्रहरीलाई जिम्मा दिनुपर्ने हो कि आफ्नो नोकर बनाउनुपर्ने? त्यो साहुलाई कारबाही गर्नुपर्ने हो I

    • @bimalalimbu9417
      @bimalalimbu9417 16 дней назад

      त्यो कुरा पनि के थाहा हिमाल मा बस्ने सोझो साहुलाइ

  • @chandrakalapandey6125
    @chandrakalapandey6125 18 дней назад

    याे कथालाई प्र् काशकाे मेराे कथा नामकाे फिल्म बनाउदा साच्चीकै रियल ब्याथा झल्किन्छ ।

  • @autovloger4561
    @autovloger4561 16 дней назад +1

    Yo mnxe thik bolxa kahile kahi baulaun rog rahexa ek choti mental hospital gayera cheak grnu baki sab thik hunxa

  • @SusanThapa-m7p
    @SusanThapa-m7p 18 дней назад

    अाज चै जय जि झ्यापमा रैन्छन गाठे

  • @MilanChhetri-CR
    @MilanChhetri-CR 18 дней назад

    एहा सबैले उहालाई गोठालो बनायर राखेको मात्र देख्यो जब प्रकास दाई सानो हुदा कसैको साथ नहुदा उहाहरु ले दिनु भयको साथ माया एउटा परिवार बनेर उहालाई दियको माया कसैले देखेनन् जो सबै भन्नदा अमुल्य थियोे

  • @sitarai9
    @sitarai9 18 дней назад

    Don't judge book by its cover. we should not comment while we are very emotional. There is still great humanity bound ❤

  • @NitaRai-s4l
    @NitaRai-s4l 12 дней назад

    प्रकाश दाई लाई पाल्नु हुने सौलाई पनि गाली गर्नु हुन हो

  • @TenzingTsheringSherpa
    @TenzingTsheringSherpa 18 дней назад

    Hajur mo poni ruyay Prakash Tamang ko jiwan kahani Sunay ra South Sikkim Diu Dam thang bata.

  • @GoriLimbu-p7q
    @GoriLimbu-p7q 18 дней назад +1

    मे रो नि आखामा आसु आयो

  • @manikumar609
    @manikumar609 14 дней назад

    Mero pani akha bata 😭😭😭😭ayo

  • @dineshgurung8613
    @dineshgurung8613 19 дней назад +3

    Prakash Tamang ko bau ley 3 ota bibha gareko and kanchi chai janma diyeako aama

  • @bhaithrinley9602
    @bhaithrinley9602 16 дней назад

    They raised him from an early age to 40+.
    They raised him just as their family.
    He became so pure hearted because of them.
    He is still alive because of them.
    He hasn't lost humanity because of them.
    He was loved and cared by all people in Tsum Valley because of them.
    He is now became famous all because of them.
    He have learnt not to kill any animals and birds because of them.
    If Prakash haven't met the Sahu I don't think he is still alive or not. What kind of job he may be doing.
    For him Sahu is a Manifestation of Boddhisattva.
    He is so lucky to have met such a kind hearted person like him.
    Otherwise at the age of 10 he must have kidnapped or sold in India.

  • @anjanarai3469
    @anjanarai3469 16 дней назад

    हेर्नुहोस् विचरा बच्चा देखि हुर्केकाए बढाए तेसैले उहाँ हरु लाई गाली नगर्नु होला ।

  • @aashishchamlingrai-l3c
    @aashishchamlingrai-l3c 19 дней назад +3

    jaye comedy garnu kati aaux hou naya hunu paryo video 😂😂

  • @sudipmagar3990
    @sudipmagar3990 18 дней назад +1

    उलाइ त जग्गा जिमि पनि दिन्छु भनेको छ नि

  • @autovloger4561
    @autovloger4561 16 дней назад +1

    Paka daile grda youtuber lai contend payo

  • @ManKalaGhatrane
    @ManKalaGhatrane 18 дней назад +1

    35बष पछि अाँप खाकाे सिनले पनि रूबायाे

  • @SonuTamang-k4d
    @SonuTamang-k4d 17 дней назад

    Saraii rune katha 😢

  • @ChandaTamang-vg6nf
    @ChandaTamang-vg6nf 18 дней назад

    होहो म पनि रुदैथिय तोरी लाउरे र बाउले जस्तो धेरै बिहे गर्न हुँदैन भन्दा चाहिँ रोइरहेको म रुँदै हाँस्दै गरी

  • @Binod-g8b
    @Binod-g8b 9 дней назад

    सबैले त सहि गर्नु पर्दैन 1 1 रुपैयाँ दिय पुक्छ 3 crode

  • @KrLamichane
    @KrLamichane 16 дней назад

    Parkas da lai pani aeuta sad movei ma khelaunus n

  • @nirmalabasnet2260
    @nirmalabasnet2260 18 дней назад

    chhora jastai banaera raakheko rahechha tyassile kina mudda garne ra gali garne dhanyabad dinu parchha hai nepalikoo ijyat rakhnu parchha samajhdari huna jaruri chha

  • @ribasbk8146
    @ribasbk8146 18 дней назад

    Jay bro 3:3 epic 😂😂 hot touching good English

  • @nirmalabasnet2260
    @nirmalabasnet2260 18 дней назад

    Ma pani tin char thaun ma ruye ❤❤

  • @samirghartimagar863
    @samirghartimagar863 18 дней назад

    बाउ ले चाइ आमा तीन ओति लिएको थिए अनि प्रकाश परे कान्छी आमा को छोरो हुन कान्छी आमा बितेको हो अरु आमा हुनु ए बुद्दु हरु

  • @Prazalrai545
    @Prazalrai545 18 дней назад

    Yo jadya boleko ta last risuthxa yar.....

  • @sisirpariyar7056
    @sisirpariyar7056 18 дней назад +1

    3 वोटा आमा अरे नि त जेठि आमा भन्दै छ

  • @KausilaRai-y2m
    @KausilaRai-y2m 17 дней назад

    Sahu lai kina gali samman po garnu parxa sahara diyo

  • @user-ew6vu2pf1y
    @user-ew6vu2pf1y 18 дней назад

    मेरो पनि मन रोयो आमालाई आफुलाई दिएको 500 हजार दिदा सारै मन रोयो

  • @hemrai6434
    @hemrai6434 17 дней назад

    यो युटुबे हरु खतम भयो नेपालमा थुक्का

  • @AbsaAbsa-wl5vn
    @AbsaAbsa-wl5vn 18 дней назад

    Astai kath ma sanga ne 6 plz 1 palta uha sister sanga kura garna vetna pai huntho plz sis vetnuhos hrjko karan kasaiko udhar huncha family sanga vet huncha vani kosis gari denu hola plzzzz

  • @kamalatiwari836
    @kamalatiwari836 18 дней назад

    हत्यारा हरु ले हजाराै काे जन।धन।भत्काए १ जना काे घर वनाउछु भने पनि लुटेकाे धन ले वनाउने हाे वानरहरु ले शासन गरे।काे ठाउमा उति वेला माखा वादि हरु ले कति काे। हत्या गरे।,।उनी त वाचेर ,अाफन्त भेटेका छन् उनी त भाग्यमानि , ,,,,,र,,,,,,

  • @kopilaghimire2864
    @kopilaghimire2864 17 дней назад

    Aaja ramro vanyo yesle ,tara feri kun din kura ferxa thahai hunna yo jadiyako😫

  • @user-xv5dx9ln7o
    @user-xv5dx9ln7o 16 дней назад

    mudda halnu parchha vanne harule jati pani nepalma sahara bihin rotma hidneharu chha ni uniharulai lagerwa palosh gharkai sadasya samjherwa ani kokda hunchha natrwa ramro kam garnelai kedo garne kam banda gar

  • @minlimbu7864
    @minlimbu7864 17 дней назад

    Kohi nahuda Sahara diyeko ho tyo gun samjher palne lai pani saman garum

  • @rinzinpaldon5213
    @rinzinpaldon5213 18 дней назад

    Mind your own business don’t judge others..