सम्पुर्ण आमा बुवा लाइ नमस्कार ।हाम्रो गुरुङ्ग सन्सकार म नामै काफी छ। रोधी ।चिज ङोलो र बत्ती sis को दोहोरी सुन्ना धेरै मन थियो अज पूरा भयो र अर्को भग पनि छीतै सुन्न पाम रोधी होल team लाइ बधाई तथा सफलता को शुभकामना ।🙏🙏🙏🙏
रोधिंमा आउदा अर्को पटक भने म नाच्ने गरी आउछु, साह्रै रमाइलो भयो ! नेपाली मौलिक लोक संस्कृतिको जगेर्ना गर्न रोधिं कार्यक्रम नेपाल पक्कै पनि एउटा अभिभावक बन्न सक्नु पर्छ ! रोधिंको निरन्तरता सगै सफलताको शुभकामना ब्यक्त गर्दछु !
Balkashi bahini dohori ko anta ma gaek ra gahika lai k kasto lagyo vani duwailai sawal jawaf garema ajha ramro hune thiyoki ? and well done to both singers, chij and Batti. many congra tulation bless you both,,,.
*Stream Nepal का सहा तथा सन्चालक ज्युले रोधि घर कार्यक्रम मा चिज गुरुङ तथा बत्ती माया थापा को दोहोरी भिडन्त गित सुन्ने मौका पाए,एकदमै राम्रो लाग्यो। सबैलाई धेरै धन्यवाद ।*
It’s what a competitive Dohori I/we enjoyed a lot we do expect in future It’s my huge thank you both artists Dear Chij & Baini Batti and It’s my best wishes to Baini Batti & Chij your musical journey always successful Thanks to all organise teams you people really doing excellent job GURUNG. K United Of Kingdom
हाम्रो रोधीमा तथा मोरभाग भएको घर उनीहरुलाई साथ संगत र सान्त्वना होस भनेर त्हू रुंवा त्हुर बस्ने चलन छ। त्यहाँ गाउँ घरका "मयुंमारमए सुखी रिंमए आगु ङहेल्दुं क्र्हिसी" सुनसरी बाउ माईती सुखी चेली सङ्गी साथी मिलेर हाम्रो बाबु बाजेको पालो देखि नै चलि आएको सालैज्यो सुनीमाया ठाडो भाका नानीलाई जामुला रेलैमा साईला नि धज्युं जस्ता पुरानो भाका गीतहरु गाएर रात काट्ने गरिन्थ्यो, अझ गरिंदै आएको छ। तर यो कार्य यहाँ देखिए झै अति सिल्शुवास रोसरोवास युक्त तथा सस्कारी एवं सभ्य तरिकाले प्रस्तुत हुने र गाउँने गरिन्छ। "थोर्म्यो" युवा युवतीहरु देशालु र अपरिचित रहेछन भने सर्वप्रथम यस गाउँका अग्रज र उनीहरुको अग्रजहरुले "ङ्गो सेव में सेव" चिन परिचय गरि दिने तथा नाता गोता लगाई दिने गर्दछन। त्यस पछि उनीहरु विच आघई धिज्युं फादें फुज्युं नानी निज्यु आघें धज्युं आली आत मयुं मार्म्ये सुखी रिंमए जस्तो नाता सम्बोधन गरेर बोलीचाली गर्ने र क्र्हिसी च्य्हासी टिव मिल्ने अनि घुलमेल हुने गरिन्छ। यहाँ यसै दस्त कायम गरी गीत गएको देखिन्छ। यसै रितबाट उनीहरु बीच "च्यागी" वनी पछिसम्म अगाढ र प्रगाढ सम्बन्ध पनि रहन सक्दछ। -अरुण गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका
रोधिँ कार्यक्रम- भाग 55 को कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ र कार्याक्रमबारे केहि प्रतिकृय भएमा लेख्नु ल, रोधिँ कार्यक्रममा आफ्नो रोधिँ को अनुभवहरु , मौलिक भाका, ठेटर नृत्य र आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नु होला नम्बर : 9869150567 and 9851158030
अतिनै सालिन सुसिल गाइका बत्ति थापा साथै चिज गुरुङ ज्यु को उत्कृष्ट दोहोरि बधाइ छ्🌹💞
चिज सँग माया गुरुङ दिदि भिड्नुपर्ने।
आहा अतिनै मार्मिकछ दोहरि बधाईछ🙏💕💕❤️
सम्पुर्ण आमा बुवा लाइ नमस्कार ।हाम्रो गुरुङ्ग सन्सकार म नामै काफी छ। रोधी ।चिज ङोलो र बत्ती sis को दोहोरी सुन्ना धेरै मन थियो अज पूरा भयो र अर्को भग पनि छीतै सुन्न पाम रोधी होल team लाइ बधाई तथा सफलता को शुभकामना ।🙏🙏🙏🙏
Good singing
@@rockeygiri1691 😂😢 aw😂😢😮 no😊 कम तब❤😢
रमाइलो लोक दोहोरी को लागि सबै लै धन्यबाद छ ।
अति राम्रो लाग्यो ! एस्तै कर्य क्रम फेरि फेरि पनि अपेक्छ गर्दछु।बाल्कासि बहिनि प्रति हार्दिक धन्यबाद्।🙏🙏👏👏👏👏
चिज भाइ र बत्ती बहिनीको दमदार दोहोरी अति उत्तम।
Damdar prastuti Chij & Batiko.Mitho dohoriko lagi dhanyabad.
मन्छेहरु नै कति राम्रा र राम्री हो भन्या है।
जहाँ जिज गुरुङ तेहा सारैइ राम्रो दोहोरि❤❤❤
धेरै राम्रो दोहोरी चिज भाइ र बति बहिनी को होल्ड टिम लाई बधाई छ
जहा चिच तेहि ठाउमा सबै भन्दा उत्कृष्ट लाग्छ
हाम्रो धर्म हाम्रो सस्कृती सदै जोकैरक्नु पर्छ।
धेरै राम्रो प्रयास छ।
Aile samma kai dami dohori Chij ani Batti jee ko dohori WAOOOOOOOOOO
रोधिंमा आउदा अर्को पटक भने म नाच्ने गरी आउछु, साह्रै रमाइलो भयो ! नेपाली मौलिक लोक संस्कृतिको जगेर्ना गर्न रोधिं कार्यक्रम नेपाल पक्कै पनि एउटा अभिभावक बन्न सक्नु पर्छ ! रोधिंको निरन्तरता सगै सफलताको शुभकामना ब्यक्त गर्दछु !
मेरो गाउँ को दुईजना बैनिहरूको नृत्य दमदार लाग्यो।
Sarai ramro dohori Chij bhai ra Batti bahini ko. Badhai chha Rodhi team lai.
Congratulations chij Gurung and bati sister and All Team lai ❤🎉❤🎉❤🎉❤🎉❤
Malai ekdam khusi lageko kura paxadiko aamale muskuraudai chij ngololai namaskar garda yei ho kalakarko samman
jay putra bhumi jay Rodhi
राेधि कार्यक्रमकाे प्रांगणमा नृत्य पनि अर्गानिक भयमा सुनमा सुगन्ध हुनेछ हजुरहरु सबैमा सम्मान अनि अाग्रिम सफलताको शुभकामना
Chij gurung ra batti ko ati utkrista prastuti enjoy vayo dubai jana lai shuvakamana rodhi pariwar lai nyano maya 💕💕🙏🙏
जति सुने पनि झन सुनुम सुनुम लग्छ चिच बाबू को गित त
Wow hamro gau ghar ko rodi sarai man paryo 👍👍❤️❤️😀
दामी छ
दुवै जान भाई बहिनीको मिठो दोहोरी राम्रो लाग्यो। धन्यबाद् रोधि टिमलाई।र अब अर्को पटक सितल गुरुङ्ग भाई को पनि दोहोरी सुन्न पौ यो रोधीं कार्यक्रम बाट।
babal cha chij dai ko all sabda haru keep it's
Derai ramailo
Balkashi bahini dohori ko anta ma gaek ra gahika lai k kasto lagyo vani duwailai sawal jawaf garema ajha ramro hune thiyoki ?
and well done to both singers, chij and Batti.
many congra tulation bless you both,,,.
जहा चिज गुरुङ त्यहा अागो🙏❣️
sachi kai chij ma xa dam kati gamilo sanga dukkai gari gaunu hunxa bhai ko geet sarai ramro bhai keep it up chij
अति राम्रो लाग्यो याे दाेहरी चिज र बत्ती दबै जान र राेधि परिवारलाई बधाई छ।🤩🤩🤩🤩🤩
गोर्खाली लोकगितको हिरो चिज सदा प्रगती हुँदै जाओस ।गोरखकली र गोरख बाबाको आशिर्वाद रहिरहोस ।
Dherai. Ramro. Dohoree. Bhayo. Jati. Prasansa. Gare. Pani. Kam. Chha. Dhannya. Bad
Chij gurung jaha gaunalai januhunchh teha ramailo nahuneta kurai chhaina chij & batti lagayat rodhi teamlai safaltako suvakamana 🙏🙏🙏🙏
wow मगर्नी र गुरुङको कडा दोहोरी
😄😄😄🙏🙏🙏 धेरै राम्राेप्रस्तुति बिषेश गरी चिज गुरुङ अनि सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद
Really enjoy dohari chij and batti bahini
Ati ramro chij
बत्ती को जवाफ निकै गतिलो लाग्यो मलाइत
Aati ramro topical Pani testing ramro
धेरै राम्रो दाेहाेरी हाेल्ट टिमलाई बधाई छ । 🙏🙏🙏
*Stream Nepal का सहा तथा सन्चालक ज्युले रोधि घर कार्यक्रम मा चिज गुरुङ तथा बत्ती माया थापा को दोहोरी भिडन्त गित सुन्ने मौका पाए,एकदमै राम्रो लाग्यो। सबैलाई धेरै धन्यवाद ।*
Chij Solta👌❤️👌
Darsan sabai Jana lai chij bhai batti baini ko ekdam ramro geet gaunu vayo ajai safalta ko subha kamna
हुरुरुरु चैट चैट चैट💃💃💃
दोहोरी त खतरा लग्यो चिजको पेलाई अनी बत्तीको डर राम्रो छ मज्जा आयो बधाई छ सबै जनालाई
धेरै मीठो गित बधाई छ
Lanthu bhaiko sabda nai mitho ra gurung kalchar rodhi teamlai samman 💐💐🙏🙏♥️♥️🌹🌹
धेरै राम्रो दोहोरी चिज र बत्ति बहीनि अनि नाम जस्तै कति राम्री हुन बत्ती झै 🌹🙏
wow best gurung rodhi hamro gurung pahichan rodhii best lock rodhi team
Infront ko rodhi basne darsak Lai dekhauda ajhai ramro hune thiyo jasto lagyo TQ,
Out standing song, and unforgettable song I wish Chij Gurung and Batti Thapa wish you all the best❤️u👋
Ramro chha.
Dami ending
chij gurung best lok singer
सरै राम्रो लाग दोहोरी म बहराइन बाट हेर्दै छु ।।।घर बागलुङ ताराखोला 🌺
Wow dohari ta kada xa Tara Rodi pariwar Lai sujhap please madal ko dhun Ayena
CHIJ VAI KO PRASTUTI JAHA PANI RAMRO GARNU HUNCHHA . KEEP UP BRO
दामी दामी मनपर्ने कलाकार मेरो
100% Rodhi culture our Nepal..........
Chij ngolo hero king💞💕
बधाई छ चिज भाईलाई ,
Thank a lot chi z gurung
Veri Veri nice ❤❤
बतिके स्वर 🤗🤗🤗🤗💪🏻
It’s what a competitive Dohori I/we enjoyed a lot we do expect in future
It’s my huge thank you both artists
Dear Chij & Baini Batti and It’s my best wishes to Baini Batti & Chij your musical journey always successful
Thanks to all organise teams you people
really doing excellent job
GURUNG. K
United Of Kingdom
0-
11
Iko88i
गुलियो लायो
batti maya thapa the best singer
Dherai ramro lagyo Chij Bhai r Batti Bhaini ko dohori.
So super dohori king chij grg
Chij grg lai pana paraune jati la like garam ta hoi
Ati ramailo dohori very nice
अाहा नि कति सुरिलाे स्वर दिदिकाे❤❤❤❤❤❤❤❤❤❤
साह्रै मिठो दोहोरी
रोधि मलाई मन पर्ने कार्यक्रम
Yaha nachane nglsyo hru kati ramrii ho 😘😘😘
Nice song Chhij brother and sister you to Congratulation 🌹👌🌹👌🌹👌🌹👌
Yes Chij bhai (Lanthu)you are the one thanks.
Beautiful singing chij bhai and Bhani all the best 👏👏👍👍
सारै मन परो
Both are talent singers very good singing and voice congratulations both team
I'm from pkr now brunei
धेरै राम्रो दोहोरि
हाम्रो रोधीमा तथा मोरभाग भएको घर उनीहरुलाई साथ संगत र सान्त्वना होस भनेर त्हू रुंवा त्हुर बस्ने चलन छ। त्यहाँ गाउँ घरका "मयुंमारमए सुखी रिंमए आगु ङहेल्दुं क्र्हिसी" सुनसरी बाउ माईती सुखी चेली सङ्गी साथी मिलेर हाम्रो बाबु बाजेको पालो देखि नै चलि आएको सालैज्यो सुनीमाया ठाडो भाका नानीलाई जामुला रेलैमा साईला नि धज्युं जस्ता पुरानो भाका गीतहरु गाएर रात काट्ने गरिन्थ्यो, अझ गरिंदै आएको छ। तर यो कार्य यहाँ देखिए झै अति सिल्शुवास रोसरोवास युक्त तथा सस्कारी एवं सभ्य तरिकाले प्रस्तुत हुने र गाउँने गरिन्छ।
"थोर्म्यो" युवा युवतीहरु देशालु र अपरिचित रहेछन भने सर्वप्रथम यस गाउँका अग्रज र उनीहरुको अग्रजहरुले "ङ्गो सेव में सेव" चिन परिचय गरि दिने तथा नाता गोता लगाई दिने गर्दछन। त्यस पछि उनीहरु विच आघई धिज्युं फादें फुज्युं नानी निज्यु आघें धज्युं आली आत मयुं मार्म्ये सुखी रिंमए जस्तो नाता सम्बोधन गरेर बोलीचाली गर्ने र क्र्हिसी च्य्हासी टिव मिल्ने अनि घुलमेल हुने गरिन्छ। यहाँ यसै दस्त कायम गरी गीत गएको देखिन्छ। यसै रितबाट उनीहरु बीच "च्यागी" वनी पछिसम्म अगाढ र प्रगाढ सम्बन्ध पनि रहन सक्दछ।
-अरुण गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका
रोधिँ कार्यक्रम- भाग 55 को कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ र कार्याक्रमबारे केहि प्रतिकृय भएमा लेख्नु ल,
रोधिँ कार्यक्रममा आफ्नो रोधिँ को अनुभवहरु , मौलिक भाका, ठेटर नृत्य र आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नु होला नम्बर : 9869150567 and 9851158030
Supper
रोधी परिवार लाई नमस्कार छ
धेरै राम्रो छ दोहोरी 👌👌👍️❣️🎤🎤🎶
Congratulations chij and batti and all team members
Wow nice song
ताँन ङै नास थेमे मुना दे चु रोधिँ कार्यक्रम रि मी।बैनी काशी ?
Mitho song chij gurung
Miss you so much chij dada 💞
greater
Miss u batti
गित
Wow nice 👍👍👍❤❤❤
Very good
Wow! Kada Dohori sali Nani and chij bro 👌