हली र साहुनी बनेका यान प्रसाद र निरजलाको अचाक्ली रमाइलो |yan Prasad vs Nirjala Gurung Junkiri 135
HTML-код
- Опубликовано: 28 сен 2024
- चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक यान प्ररसाद न्यौपाने र सुमधुर स्वरकी धनी बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका निरजला गुरुङ बिचको निकै रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ |कस्तो लाग्यो प्रतिक्रिया दिनु हुन अनुरोध गर्दछौ ।
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
#yanprasad#nirjala_gurung #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Prism Digital Recording Studio Family
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapti
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part -
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Thego/melody- Kamal kumar Bishwakarma
Lead Singer:
🎤Yan prasaad nyaupane
VS
🎤 Nirjala Gurung
Supporter Singers:
🎤 Rijan Sunar
🎤 Govinda Anek
🎤 Sunita Lohani
🎤 Roshani rasaily
🎤 Bindu Bc
Musician Team :
♬ Harmoniyam : Rakesh Sony
♬ Sarangi : Rajesh Gandharba
♬ Flute : Karan Pariyar
♬ Madal : Kumar Lamichhane
♬ Madal : Dipak Samio
♬ Guitar-Shusant Lamgade
♬ Bass Guitar_ Suraj Shreshtha
Technical Team :
🎥 Cinematography
🎥 Padm Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Arjun Lohar
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Kamal Thapa Magar
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614
चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक यान प्ररसाद न्यौपाने र सुमधुर स्वरकी धनी बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका निरजला गुरुङ बिचको निकै रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ |कस्तो लाग्यो प्रतिक्रिया दिनु हुन अनुरोध गर्दछौ ।
रमाईलो लोक दोहोरी, बधाई छ।💖👌
सरै मिठो लोक दोहोरी गीत निर्जाला बाहिनी को
@@dhanrai5180Zz me
टिपिकल शब्दकाे भरपूर यान प्रसाद जी चर्चित गायिका निर्जला जी अति उत्कृष्ट प्रस्तुती छ ❤❤❤❤❤❤ सम्पूर्ण इन्टैर टिम र वरिष्ठ सर्जक विवि सर लाई सम्मान छ
सारै मिठो किसानको गित दुबैलाई बधाई छ। फेरीपनी नयाँ गित निकाल्नु होला
धेरै राम्रो लाग्यो यान दाजु र निर्जला बहिनी काे आजै नयाँ खालको यस्तै यस्तै बनाउनु होला आजै परगति होस धेरै राम्रो धेरै खुसी लाग्यो हेरेर गाउँ बेसी अनि त्यो माया प्रेम काे कहानी धेरै याद आयो धन्यवाद बुदै जना लाई आजै नयाँ खालको यस्तै जनता को मन छुने गीत हरु लयर आउनु होला i am seeing from India ,
Sarai ramailo katha
Nirjala lai yo song ma kati suhayako ramri
ओहो नि कति सम्म हसाउन सकेको 😂😂😂😂😂😂😂
निकै रमाइलो दोहोरी❤❤❤❤❤❤
Aaha kati mithao dohori gaunu vyo dubaejana la
सारै राम्रो निर्जला सोल्टी ना र याम प्रसाद्को दोहोरी ।।तर याम प्रसाद पक्छे को हेल्पर ले अलि बढी चटका देखायो सेतो भेस्ट लाउनेले🤔🤔😊
निर्जला भएको ठाउमा सार्है रमाइलो लाग्छ
Yan Prasad nepaupane live dohori gaune sahili wa super
yem bhai u r giniace
आहा सर्र्र हुर्र सैसैसैसै चेट चैट
Wow Wow atti utkrist prastuti dherai dhanne bat xa maja ayo god bless you
यान प्रसादले गर्दा मेराे विदेश जाने भिसा पनि क्यान्सिल.....!!!!!
Khatra xa dohari ❤
अत्तिनै रमाइलो दोहोरी 😂😂 मलाई त जति हेरेनी पुग्दैन त दोहोराई , तेराई, चौराई ....... हेरेको हेरै 😮😮😮साउनी सारै राम्री के ❤❤❤
अाहा सारै रमाईलाे दाेहाेरी तेहि माथि हासायर मार्ये ई दुबै जना ले बधाई छ 😁😁😁👌💯🇳🇵❤️🌹
सारै रमाईलो, फरक किसिम को दोहरी, welldone keep it up,
निर्जला भयको थाउमा गित रमाईलो लाग्छ
अति रमाइलो दोहोरी ठटेउली पारा मा गाउने लाई यान प्रसाद राजा नै हो
Babal Ramailo vo
Yan parsat sir jaha gaya pni ramaolo dohore hunxa ❤❤❤❤
रमाइलो अति रमाइलो अर्गानिक दोहोरी यान दाइ र निर्जला sis सफलताको सुभकामना❤❤️
धेरै राम्रो छ
Kati ramri nirju
यान उत्कृष्ट सधै
अहा क्या रमाइलो कमेडी दोहोरी ,
जस्तो गित पनि अति नै मिठास तरिकाले गाउन सक्ने नव प्रतिभा निर्जला गुरुङ लाई सफलताको शुभकामना ,
चारैतिर निर्जला को दोहोरी ले हल्लाउने भयो !
धन्यवाद, यो दोहोरि निक्कै रमाइलो भयो बिशेष निर्जला गुरुङ्ग र यान प्रसाद न्यौपाने लाई धन्यवाद छ❤❤😅😊
Veri Veri nice saun ❤❤❤❤❤❤❤
Nirju haseko kati ramri suhayakoo
सारै रमाइलो दोहोरी यान ब्रो र निर्जला बैनिको शुभकामना ❤❤❤
Yan prasad ko geet sarai ramro lagx
Thaga hali
Nice यौन प्रसाद को सेलो भाचियो रे😂😂😂
Yan sir❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
बबाल 🎉🎉🎉🎉🎉🎉
खाजा भन्ने ठाउँमा अर्निभनेकाे भए कस्ताे हुन्ताे ।
Wow wow
Dami xa Lo
दमदार छ है दोहोरी 😅😅 Bet of luck
छिटै आर्को पट 2 हेर्नुपर्ने
3 mahina agadi bhaya pni sarai ramailo lagyo❤
Yo geet vaag 2 chaahiyo same kalakarko
पारी बाट हेर्दै छः (मेरो बूढ़ा) चिज ले।
रिस नठाउ हान दिमला ढूंगा ले😂😂😂
असाध्यै रमाईलो दोहोरी। सबै कलाकार ज्यु हरुलाइ उच्च सम्मान् छ।
Wow Kati hasnu how😂😂😂😂😂
Jhakkass xa dohori
Dami yam vs nirjala nanu ko dohori
भाग 2 नि आउन पर्छ है बि बि दाई❤❤
यो दोहरी सराय रामरो लागेयो निउजिक अरज्ञानी क छ
Kati ramaelo ho rama ram va Gaun ko yaad aayo
wowo ❤❤😂😂
Saraii ramailo lago next part pni aaunu pro😅
Super super super 👏👏👏💃💃💃💃💃
🎉🎉ramailo lagyo git ❤❤❤
Very nice song
Super
part 2 plz😍
Yan dai rock
Top singer yan prasad❤❤❤🎉🎉🎉
Wow ❤🤣🤣🤣🤣
nice
जोत्न आकि साउनी लाई पट्ट्याउन !
❤❤❤❤❤❤
Yanprasad ko topi Kathmandu tira silakoxa
जोत्न आको कि शाहुनि पत्याउन 😂😂😂
Very nice song.i like it..
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤
,, जी😅😅 जी😮😢। उनीम,ब को😮😮😢,
, जी😊
आहा कति राम्रो गीत बधाई छ दुबै लाई ❤❤❤😂❤❤
Very nice 😊
हार्दिक आभार हजुर प्रति
Thag hali bhanda kati majale suhayako
साउनी हेर्न आको कि काम गर्न !
म नि साहुनि हेर्न आको 😂
😅😅😅
😢😢😢
मलाई छोडेर गएको मान्छे को भिडियोहरु नहेर्ने बिचार गरेको छु अब देखि आउनु पर्दैन भयो दोधारे मनस्थिति भएको मान्छे को भ्यालु हुदैन तेइ भएर होला सबै लाई झुक्काएर बोल्ने भएको ले नै होला भिउज कम गएको देखिन्छ
❤❤❤❤❤
Music, singing, dancing, laughing and weeping, and comedy, MEDITATION- YOG=REAL THERAPY FOR WHOLISTIC LIFE.
❤❤❤❤❤
यसपाली को फेसबुक पेज गाउको इष्टमित्र बन्धुबान्धव बीचमा तयार भएको छ दायाँ बायाँ छिरिक्क भयो कि मलाई लगेर थुन्छन नानी गयतरी अर्याल सङ्ग फोन भएको थियो हो त वडा सदस्यको एक्सिडेन्ट को बारेमा कुराकानी भएको थियो मैले त निर्जला गुरुङ लाइ दोषी लगाएको थिए त पछि सोध पुछ गरे पछी घरमा नै गएर थाहा भएको थियो नि त भ्याकुरे साइलाको इस्थित राम्रो छैन भन्ने कुरा भएको थियो नि त हो त पुस महिनामा घटेको घटना हो त मिस
😂😂😂😂😂
दामी लाग्यो
❤❤❤❤
very nice dohori song
हाहाहा,,कसम धेरै दोहरी सुनियो,,तर आजको दोहरी सर्बउत्कृष्ट लाग्यो,,wowow बधाई छ सबैजनालाई,,
Nice
Nice
❤❤❤❤❤
Kati ramri dekhiyako nirju
सारै रमाईलो गित🎉❤
Nirjala bahini lai filmko hironi banaunu
Darsaka lai akha ma jar halu ni had hunx !,,,.hertha yana parsad ko natak,, khutta ma hilo vhnera,,thawso dalera aako,, !
आहा यान प्रसाद न्याेपाने र निजंला गुरुङ बीचको फरक स्तर काे प्रस्तुति देखन पाईयाे रमाइलो लाग्यो दुबै लाई धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉🎉
Dami deko ho Yan prased Dai le.
Yan daju super nice ❤❤❤❤❤
Sarai ramailo dohori mata 3 patak sunyako 😅😅😅😅😅😅
अझै अरु भागहरु पनि आओस्।मजा आयाे कडा प्रस्तुति छ।👌👌🙏🙏💐💐
चीज गुरुङ भन्दा अरुको हेर्न मन लाउँदैन नाच सबै लाई ठेगाना लगाउने चीज नै हुन्
So beautiful Intresting romantic very nice song 🎉❤🎤🔊🎼🎵🎶👍
कसम यति मज्जा आयो नि सम्पुर्ण युनिटलाई सलाम छ❤❤
घर धनिलाई त भन्छन त😮
निकै रमाइलो आजको दोहोरी यानप्रसाद ज्यूको गायकि सँगैको हाउभाउ अनि निर्जला को त के बयान गर्नु र शब्दमा वर्णन गरेरै सकिँदैन अनि सबैभन्दा मन परेको मादलुको ताल आहा 😀😀 विशेष धन्यवाद सम्पूर्ण जुनकिरी दोहोरी घर यूनिटलाइ 😊😊