Chari Bharara - Kala Lamsal • Narayani Khatri • Junu SD • Obi Rayamajhi • New Nepali Teej Song 2080
HTML-код
- Опубликовано: 7 сен 2024
- Presenting new Nepali teej song Chari Bharara by Kala Lamsal penned & composed by Prakash Parajuli featuring Kala Lamsal, Narayani Khatri, Juna SD & only on Kala Lamsal's official RUclips channel.
Kala Lamsal Presents:- New Teej Song 2080
|| Chari Bharara चरी भरर ||
#kalalamsal
#narayanikhatri
#prakashparajuli
#junusd
#obirayamajhi
#newteejsong
#nepalisong
#newsong
----------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Kala Lamsal @KalaLamsal
♬ Lyrics | Music:-
Prakash Parajuli @PrakashParajuli
♬ Music Arranger:-
Binod Bajurali
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Recordist:-
Gobinda Bajurali
Sagar Bajurali
♬ Studio:-
Malashree
♬ Audio | Video:-
Kala Lamsal Official
--------------------------------------
🎬️ Video Credits:-
🎬️ Choreographer | Director:-
Kajish Shrestha
🎬️ Cast:-
Kala Lamsal
Narayani Khatri
Junu SD
Obi Rayamajhi @ObiRayamajhi
🎬️ Cinematographer:-
Ajaya Regmi
🎬️ Edit | Color:-
Dipak Vista
🎬️ Make Up Artist:-
Animesh Jorden
🎬️ IT Support:-
Rajendra Aryal
🎬️ Group Leader:-
Hari Adhikari
🎬️ Lead Dress:-
Rajendra Rai
🎬️ Side Dress:-
Samjhana Boutique
🎬️ Post Production:-
SK Films
9818020593
© Kala Lamsal, 2023
------------------------------------
Listen my songs on your favorite streaming platforms:-
Spotify:- spoti.fi/3JdFKpK
Apple Music:- apple.co/3bcZkWT
Amazon:- amzn.to/3zkNmlJ
iTunes:- apple.co/3OIaXmk
Tidal:- bit.ly/3JmRIxt
Amazon Music:- amzn.to/3vp1NV1
Soundcloud:- bit.ly/3Q0AzfL
RUclips Music:- bit.ly/3cR3BQa
Deezer:- bit.ly/3BIdhab
Social Links:-
RUclips:- tinyurl.com/Ka...
Facebook:- tinyurl.com/Ka...
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Kala Lamsal. Embedding to a website is allowed.
दिदि बैनि को लागि "चरि भरर "
मेरो सृजना मा कला लम्साल दिदिको अवाज सँगै अब बाँकि जिम्मा सबै हजुर हरुलाइ लगायौं है । हेरेर सुनेर प्रतिक्रिया दिनुहोला है ।
शुभ बिहानि सङ्गै सबैलाइ नमस्कार❤️🙏
मौलिक तिज गित "चरि भरर " आइसकेको छ, हाम्रो काम कस्तो लाग्छ सबैले एक चोटि हेरि लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला धन्यवाद 🙏
प्यारि दिजु कला लम्साल सङ्गै होल टिम प्रति आभार !
#TeejSpecial
#sweet_song
✌️👍
Dami xa bro
आहा राम्रो छ।यसरी नै अझै धेरै गीत सुन पाइराखियोस।🤗🤗
बल्ल तिज गित भनेर सुन्न आए अरु त केके यस्ता अए पो सुन मन लाग्छ❤ बधाइ छ दिदि
कलाजीको 'कला' अलि फरक र मौलिक हुनेगर्छ , जसको म फ्यान हुँ । शुभेच्छा मेरो ❤
आहा कती मिठो स्वर छ कला तेसै कला बनेको होइन सबै टिम लाई धेरै धेरै बधाई छ
वा उ तिजको गित भनेको यस्तो हुनुपर्छ दि हजुरको सबै गित राम्रो उत्कृष्ट छ्न । सफलताको सुभकामना 🙏🙏
पोहोर सालको गीत भएनी यो गीत उत्तिकै ताजा र मिठास सुनिएको छ, हेरिएको छ; फेरी पनि शुभकामना !
गीत राम्रो बनेछ है ।
मैलेत दाङ तुलसिपुर बाट हेरिराछु कलाजि धेरै धेरै धन्यबाद छ राम्रो तिज गित निकालेको मा हजुर❤
Teej ko git varima yo git chai sabai vanda badi man paryo...Best ❤
धेरै धेरै राम्रो गीत बनेको छ शुभकामना छ ❤
कति राम्रो रहेछ मलाई धेरै मन पर्यो गित❤❤❤🙏🙏
यो वर्षको खास तीज गीत बल्ल आयो,
हार्दिक बधाई तथा शुभकामना छ।🌹
यसवर्ष को उत्कृष्ट तिजगित ❤❤❤
धेरै धेरै राम्रो छ।मन पर्यो।
Much love from Tigray,💕💕💕
साच्चै निकै राम्रो लाग्यो यो गित । अरु भन्दा बेग्लै मौलिकता छ यो गितमा
सुन्दर अति सुन्दर मौलिक धेरै कर्ण प्रीय 🇳🇵🙏
धेरै धरै राम्रो गित बनेको रहेछ नी❤❤❤
Hjr ko teej geet ko wait ma thiye balla sunna paiyo, tq dee yeti ramro teej geet ko lagi❤
अतिनै राम्रो 🎉🎉🎉छ पातलि
आहा ❤❤❤❤
बल्ल तीज आए जस्तो भयो बधाइ छ सम्पूर्ण टीमलाइ र सफलताको सुभकामना
🎉🎉🎉🎉🎉 सफलता को आगृम शुभकामना तनहुँगे चेलि कला लम्साल लगायत सम्पुर्ण चरी भररर टिम सहित सबै देश बिदेशमा रहनुहुने समग्र नेपाली भाषीमा आउदै गरेको २०८० सालको नेपाली महिलाहरुको विशेष हरितालिका तिजको हार्दिक मंगलमय शुभकामना यो चरी भरर तिज गित लाई अत्याधिक नाया र साथ दिनुहुनेछ भन्नेमा बिश्वास गरेको छु कुबेत बाट म सोम खत्री 🎉🎉🎉 नेपाल तनहुँ ।।।।
DD hajurko geet ko raunak nai jadu wala xa😍
राम्रो लायो शुभकामना
Dhari dhari ramro xa song .
2080 मा सुपर हिट गीत भयोश हाम्रो कला को गीत धेरै शुभकामना 🎉🎉
dear kali geet ekdam ramro cha ajhai pragati ko subhakamana❤❤❤❤
ramailo xa Kalajeelai bises salut
सम्पुर्ण देश तथा बिदेशमा रहनुभएका नेपालीजनहरु प्रति , म कला लम्सालको फेरि पनि हार्दिक नमस्कार 🙏🏽गितलाई माया गरिदिनुभएको मा हृदयबाट हार्दिक अभार ब्य्क्त गर्दछु साथै लाईक कमेन्ट सियर गरेर साथ दिनुहोला धन्यवाद 🙏🏽
सधै साथ सपोर्ट मिल्ने छ❤❤
❤❤❤ अति राम्रो भाका सङ्गै नेपाली दिदी बैनी हरुलाइ छमछमी नचाउने लयसंगित राम्रो ❤❤❤
Aaha!kati ramro maulikta xa hajurko geetma sabai geet suneko Xu yo Vanda agadika geet Pani ATI utkirsta xa hajur❤❤❤
राम्रो गित रहिछ शुभकामना सम्पुर्ण टिम लाइ
आहा कति राम्रो गीत जति पटक पनि हरिरहनु मन लाग्छ सफल तl को शुभकामना
Congratulations Dede .......... Kati ramro geet......Ayo hai teej dhamaka.....song...Maya garidinus hai sabai le
२०८० को तीज कोशेली "चरी भरर" हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला।
Ramro xa di ❤
Very nice my fevret
तपाइको गित आयो भनेर सुन्न आएको कती राम्रो ❤
आज सम्म एउटा मन परेको थिएन आज बल्ल सुन्न लाएक गित पाए❤
तपाईंका हरेक सृजना लोकप्रिय हुन्छन ❤❤
अति नै मिठो गीत सफलता को शुभकामना छ❤❤❤❤
🎉🎉🎉wa sarai maulik geet🎉 Siva hamal ko jasatai parkash parajuli ko ni sabda sarai miltha hunxan....all teem lai badhai xa🎉🎉🎉
सफलताको शुभकामना कला जि जयनेपाल जयहोस जयसंगित
निकै राम्रो लायो सबै टिमलाई तीजको शुभकामना
हजुरकाे सृजना सबैराम्राे लाग्छ मलाइ।
यो पो हो त मौलिक तिज गीत। मार्मिक,मिठो छ गीत। बिदेशमा बस्ने नारीहरुको त झनै मन छुने रहेछ। शब्दहरु पनी अत्यन्तै मन छुने रहेछन। 🙏🙏 बधाई एवं शुभकामना सम्पुर्ण टिमलाई 💕💕🙏🙏
राम्रो आयो यसपालि पनि तीज गीत !!! हार्दिक बधाई तथा धन्यवाद कला लम्साल ज्यू !!!
नमस्कार सम्पुर्णमा 🙏🏽प्रकाश पराजुलिको शब्द संगित मेरो एकल आवाज मा नारायणि खत्री, र जुनु SD को नृत्य सहित , साथमा ओभि रायमाझि को अभिनय साथ तिज गित चरी भरर सार्बजनिक गरेका छौ हेरेर , प्रतिकृया दिनुहोला है
Download hudaina
Super
Ek number ko geet
धेरै राम्रो अनि शुभकामना
साह्रै मीठो मौलिक तिज गित पस्क्नु भो कला दिजु। सम्पुर्ण टिम मा सफल्ता को शुभकामना❤❤❤🎉🎉🎉
यो साल को तीज को गीत मा उत्कृष्ट । सफलता को शुभकामना ❤
हरेक वर्ष हजुरले गाएको तिज गित सुन्न एकदमै आत्तुर हुन्छ!!❤❤❤
मिठो मौलिक गीत आहा!उच्च सफलताको कामना ❤
तपाईंको हरेक गितहरु सुन्ने गर्छु अनि मन पनि पर्छ । यो पटक को तीज गित पनि उत्कृष्ट अनि मौलिक छ शुभकामना सफलताको।
आहा अति मीठो गित
दामी छ आजभोलि को उताउलो गीत हुन्छ गीत यस्तो हुनुपर्छ सबैले सुन्ने सम्पुर्ण टिमलाइ सम्मान छ❤❤
Teej jhalkaune geet aayex.. aru teej geet vanda different lagyo.. best wishes all team
मौलिक नेपाली गीत संगीत मा हामी नेपाली धनी छौ तर ठूला नाम चलेका लोक कलाकार हरुले पनि जस्तो पायो त्यस्तै तिज गीत गाएको देख्दा अलि नरमाइलो लाग्छ हजुर हरु लाई कस्तो लाग्छ कुन्नी????
Yak dam ramro lagyo sister teej git ❤🎉🎉🎉
आहा ! कति मीठाे गीत । गीतकाे शब्द, भाव, लय, संगित र नृत्य सबै कुराहरू टक्क मिलेकाे कस्ताे सुन्दर प्रस्तुति । अति प्याराे लाग्ने माैलिकपन र परिवेश झल्केकाे याे मीठाे गीतकाे लागि सबै आदरणीय कलाकारहरूलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
अत्यन्तै उत्कृष्ट गीत हजुर ❤❤❤
Ho
akdam ramro geet♥♥♥
आहा कति मिठो गीत
ठिकै रैछ😉
Kalaa lamsalko sabai git hetne gardaxu sabai ramro lagxa . Uchcha safaltako kamana
प्रकाश पराजुलीको शब्द मर्मस्पर्शी छन्।
मौलिक सुन्दर तीजको गीत... ❤❤
asadhai man parxa hajurko song malai
Wow so sweet song best of luck all hjr🎉🎉🎉
Wow dd🎉❤ Nice song👏✨
आहा अति नै मिठो मौलिक तीज गीत आहा सफलता को अगृम शुभकामना छ सम्पुर्ण तिम लाइ❤️❤️❤️🌹
Wow Kati mitho ❤❤❤❤
सफलताको शुभकामना
उत्कृष्ट तिजि गीत!
एकदम राम्रो गीत छ बधाई।
कति राम्रो तिज गित
गीत राम्रो बनेकोछ सफलता को सुभकामना 🌹🌹🌹🌹🌹🌹
सारै राम्रो छ नानू सुभ कामना ❤❤❤
Dherai ramro song dd…
राम्रो छ तिज गित सुरिलो स्वर मा
Nice..kala dijuu ❤❤❤❤❤
गीत त असाध्यै मीठो अनि मौलिक छ तर नृत्य भने रत्यौली भन्दा कम छैन।
Awesome 🎉🎉🎉🎉❤❤❤wow farm London 🎉🎉🎉❤❤😊
हाम्रो नेपाली कला भाषा अनि साहित्यको सधैं सम्मान गरौँ ।।
🙏🙏🙏🙏🙏❤️❤️🇳🇵
Kala ko teej geet always number1
So nice and good song hit song of nepal good song sister❤❤❤ happy teej
१००पटक सुने मैले
जुनु लगायत सम्पूर्ण टिमलाई बधाई तथा सफलताको धेरै धेरै शुभकामना छ।🙏🙏 ❤❤❤❤❤ सबैभन्दा उत्कृष्ट यस वर्षको तीज गीत🥰❤️❤️❤️🙏
❤❤❤सफलता को सुभकामना
Ramro xa
Geet ekdamai ramro sis congratulations all team lai
बल्ल तिजको राग भेटियो 🙏
राम्रो रहृेछ
गित चेलिको भावना वेदना बोकेको निकै उत्कृष्ट लाग्यो।
Beast teej song my friends 💃💃💃💃💃
Junu sd bahini ko parsatuti ..aahaa
Dherai parkhaai pochhi git aayo suntar ati sundar aagaami teej ma pani yastai geet sunna paaiyos धन्यवाद सम्पूर्ण टिम लाई।।
धेरै मिठाे गित
राम्ो लग्यो❤
मौलिकता अधिक्तम प्रस्तुत गर्नुभयो (उत्कृष्ट प्रस्तुती 👏👏👏👏👏)
Wow nice ❤❤❤❤❤❤
आहा दामि
तिज गित सफलताको शुभकामना
सफलताको शुभकामना कला जि निकै मिठो गीत
अरे वाह उत्कृष्ट ❤