Kala Lamsal Superhit Teej Song - Patali | पातली ( चाइनाको किरिम | Chinako Kirim ) Ft. Karishma

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 1,6 тыс.

  • @KalaLamsal
    @KalaLamsal  5 лет назад +983

    नमस्कार म गायिका कला लम्साल, चर्चित सर्जक शिब हमाल को लय शब्द मा 2076 तिज गीत स्वरुप पातलि नामक गीत मेरो आफ्नो युटुब च्यानलबाट सार्बजनिक भएको छ गीत मा चर्चित मोडेल करिश्मा ढकाल अनि मेरो आवाज र अभिनय संग संगै रहेको यो गीत लाई कृपया लाइक कमेन्ट र सेयर र च्यानल सब्स्क्राइब गरि साथ दिनुहुनेछ भन्ने अपेक्षा राख्दछु ,

    • @KrishnaSharma-ob3mu
      @KrishnaSharma-ob3mu 5 лет назад +23

      धेरै राम्रो छ सफलताको धेरै धेरै शुभकामना कला जि

    • @basantabc7582
      @basantabc7582 5 лет назад +9

      आहै क्या गज्जबको दिदी।।।असाध्यै राम्रो सफलताको कामना दिदी।।।

    • @BijjuRitu
      @BijjuRitu 5 лет назад +3

      Yakdam ramro baneko chha nachauxa yo geetle yo teej maa😆😆

    • @sandipmagar677
      @sandipmagar677 5 лет назад +2

      लु तपाइले भनेकोजती सबै गरि दिए है मैलेत रमाइलो रहिछ गाना lovely voice

    • @chandrakanta660
      @chandrakanta660 5 лет назад +2

      Nice teej song

  • @rakkijhakki9332
    @rakkijhakki9332 Год назад +5

    लोक गित नसुनेको नहेरेको धेरै भएको थियो यो गित हेरेर सुनेर लाग्यो लोक छेत्र पनि उप्डेट भएछ सुन्न हेर्न लायक भए छ शब्द संगीत हेरेक ठाउँमा उत्तम शृजना आउन थालेछ्न यो राम्रो पछ्य हो।

  • @krishnadhakal4468
    @krishnadhakal4468 4 года назад +2

    Kala lamsal ko yo song purano vaya pane no 1 ma parxa शब्ध शब्ध मा मौलिकता र रोचक देखिन्छ

  • @TankaShahi_dp5qn9769
    @TankaShahi_dp5qn9769 Год назад +4

    धेरै राम्रो छ अहिले सम्म कै उत्कृष्ट लाग्यो मलाई यो हो नि तीजको गित भनेको nice song ❤❤❤❤❤
    best of luck

  • @padampathak3422
    @padampathak3422 Месяц назад +1

    आहा कति राम्रो शब्द ; उस्तै राम्रो संगीत ; अद्भुत नाच ; न त उत्ताउलोपन ... सदाबहार तिज गित । मनै आनन्दित भयो। अझै यस्तै उत्कृष्ट गित हरु को पर्खाइमा छु

  • @ओमप्रकाशपुनमगर-ब6ल

    मौलिकतामा आधारित तिज गित अत्यन्तै मिठो सर्जक शिव हमाल दा अनि अत्यन्तै मीठो स्वरकी धनी दि कला लम्साल साथै सम्पुर्ण तिमलाइ बधाइ तथा सुभकामना
    अन्त्यमा सम्पुर्ण नेपाली महिलाहरुमा हरितालिका तिजको सुभकामना

  • @sanchitasubedi3684
    @sanchitasubedi3684 2 года назад +2

    Jati choti sunda pani man naaghaune kati mitho swor ❤

  • @khadkanepali8606
    @khadkanepali8606 5 лет назад +8

    सर्जक शिव हमालको नाम नै काफी छ उहाँका हरेक सृजना उत्कृष्ट हुन्छन्,यो गीतमा पनि लय शब्द अति राम्रा छन्,सम्पूर्ण टिमलाई बधाई छ!!!

  • @everest567
    @everest567 4 года назад +5

    Sarai ramro sabda ko teej geet yo sal Pani sundai xu 😍😍😍😍

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 лет назад +12

    आहा! अत्यन्तै उत्कृष्ट तिज गीत कोसेली "पातली" मौलिकता बोकेको तिज गीतका शब्द लय/संगीत शिव हमाल दाजु नामै काफी छ। अनि कला लम्सालको मिठो स्वरमा सजिएको आफ्नै अभिनय र करिस्मा ढकाल बहिनीको अभिनय साह्रै उत्कृष्ट लाग्यो।भिडियो पनि साह्रै राम्रो छ।सम्पुर्ण टिमलाई सफलताको लाखौं लाख शुभकामना !!म कुवेत 🇰🇼🇰🇼बाट नियेमित हेर्ने गर्दछु !!❤️❤️🙋‍♀️🙋‍♀️✈️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishalalamichhane2467
    @krishalalamichhane2467 4 года назад +2

    Aaj baalla hereko...ekdm man paryo

  • @kumarpariyar8982
    @kumarpariyar8982 5 лет назад +5

    अत्यन्तै राम्रो छ तीज गीत भनेको यस्तो हुनु पर्छ । अनि music video पनि उत्तिकै उत्कृष्ट लाग्यो करिश्मा बहिनी र हजुर को जोडी एकदम राम्रो छ awesome👌👌😍😘😘😘। best wishes kala sis😇😇

  • @dilbahadurkhadka4734
    @dilbahadurkhadka4734 4 года назад +1

    💃💃💃💃💃💃💃अायाे अाये तिज सररर पारेररर💃💃💃💃💃💃💃

  • @prakashneupane2006
    @prakashneupane2006 5 лет назад +102

    गित एकदमै राम्रो छ तर गीत search गर्दा भेटाउन गाह्रो छ, गीतमा प्रयोग भएका शब्दबाट खोज्दा भेटिन्न, पातली भनेर आउने रहेछ त्यसैले youtube मा खोज्दा सजिलै भेटिने गराउनु पर्यो सबै टिमलाई सुझाव तथा बधाई र सफलताको शुभकामना छ है😍😍😍

  • @d_sandilya6567
    @d_sandilya6567 5 лет назад +2

    तिज सकिए पनि दिनको एक दुई पटक अझै हेर्छु म । एकदम मन परेको गित हो यो बर्षको। शिभ हमाल सरको उत्कृष्ट शब्द संगै कला लम्सालको मिठो आवाजले मन अझै तानिरहेको छ। करिस्माको डान्सको त झन दिवाना नै हु 😍😍😍
    जय नेपाली संगीत 🇳🇵🙏
    लभ यु अल टिम 😍

  • @bijaymagar2940
    @bijaymagar2940 5 лет назад +4

    मैले यहाँ तीज सकिसकेपछि बल्ल गीत भेट्टाए एकदम मन पर्यो राम्रो गीत बनेको रै'छ।

  • @krishnabk655
    @krishnabk655 2 года назад +1

    याे गित जति सुन्याे तेतिनै सुनिराखु जस्तो लाग्छ ।

  • @darpanchaya1894
    @darpanchaya1894 4 года назад +4

    Ramro geet views kina thorrai

  • @khadkanepali8606
    @khadkanepali8606 5 лет назад +2

    दिनको एकपटक पातली लाइ(सार्है राम्री भन्छन् वाइ कसै कसैले) कला र करिष्माको नाच नहेरी निद्रा नलाग्ने भयो,गीतले मुहानी लायो,असाध्यै मीठो छ,,,चाइनाको किरिम पहिलो पहिलो पिरिम❣️❣️❣️

  • @Hirakaji143
    @Hirakaji143 4 года назад +7

    बर्षकै उत्कृष्ट तिज गित ! सफलताको शुभकामना ।

  • @kumargharti1371
    @kumargharti1371 4 года назад

    पातली पार्ट दुई मा दुई जनिको सारै जमेको छ पातली तिनमा पार्ट दुईको जोडी हुनु पर्छ पातली पार्ट दुईको जोडी र नाच्ने स्ताईल सारै राम्रो छ एकसन ले पनि मनै छुन्छ 🙏🙏🙏🙏 बिरेन्द्र नगर सुर्खेत बाट

  • @kussumgurung7167
    @kussumgurung7167 4 года назад +6

    तीज आउँदै छ & i love this moments

  • @rajendrabhusal6221
    @rajendrabhusal6221 2 года назад +1

    एक दम राम्रो गित ।जिवन मा कहिले कहि येति राम्रो गित सुन्न र देख्न पाइन्छ ।thanks कला लम्शाल जि

  • @saritasubedi9328
    @saritasubedi9328 3 месяца назад +39

    2081 मा को को हेर्दै हुनुहुन्छ?❤

  • @ashokgiri4289
    @ashokgiri4289 2 года назад +1

    काला मेडम तपाईं जति रामरि हुनुहुछ तेति गित पनि राम्रो छत

  • @phurisherpa2974
    @phurisherpa2974 5 лет назад +8

    चाइना को किरिम र पहिलो प्रेम लगाउनु पर्छ है कला लम्साल जिउ।।।दामी छ तिज गित।।।

  • @akshitxharma38
    @akshitxharma38 2 года назад +1

    Maya xa hai india Assam bata ♥️

  • @himaltamang6482
    @himaltamang6482 5 лет назад +6

    शिव हमाल ज्युको सृजना नराम्रो हुने कुरै भयन नि! स्वर, नाच सबै पक्ष राम्रो छ। बधाई छ सबै टिमलाई सफलताको शुभकामना🌷🌷

  • @GaneshGanesh-qv2pn
    @GaneshGanesh-qv2pn Год назад +1

    Naito vudi vyaguti vude super duper song!

  • @deepakg.m4203
    @deepakg.m4203 5 лет назад +4

    आहा कति मिठो गीत 😍😍😍😍

  • @bipinbudhathoki3009
    @bipinbudhathoki3009 2 года назад +1

    धेरै राम्रो तिज बनेको छ🎤 नाच पनि बबाल छ 💃🇳🇵❤️❤️❤️👌

  • @samikshyasapkota2505
    @samikshyasapkota2505 5 лет назад +3

    यो गीतको संब्द संयोजन र लय अति नै उत्कृष्ट छ । टिपिकल तीज गीत भनेको यस्तो हुनुपर्छ । म त तीज सकिसक्दा पनि सुनीरहन्छु ।सुझाव दिन चाहन्छु गीतको पहिलो शब्द अति उत्कृष्ट चयन गर्नु होला र त्यही पहिलो श्ब्दबाटै गीतको शिर्षक राख्नुहोला बीचतिरको राख्दाखेरि बोलाट सर्च गर्दा पनि नआउने अर्को बर्ष पनि यस्तै तीज गीत ल्याउनुहोला तर केटासंगको युगल हैन है फेरि गायिका बहिनीलाई उज्वल भबिष्यको शुभकामना यसरी नै राम्रा राम्रा गीतहरु ल्याउनुहोला शुभकामना ।

  • @drb4179
    @drb4179 Год назад +1

    Ka bata aauxa yar yesto concept, music, beat, makasam this song never gets old❤

  • @PraTeek_77
    @PraTeek_77 5 лет назад +217

    Naam aali sajilo rakhna parni k
    Fulaiko thunga purano dunga search gardai baseko ma ta😂😂
    Khojda khojda balla talla vetiyo 😍😍
    Worth searching. . Too much addictive 😘😘😘😍😍

    • @softterika
      @softterika 5 лет назад +4

      Hahaha maa niii

    • @PraTeek_77
      @PraTeek_77 5 лет назад +1

      @@softterika 😂😂😂

    • @limitededition7227
      @limitededition7227 5 лет назад +1

      Ma ni te search garda garda😂😂😂

    • @Hyuga.favvss
      @Hyuga.favvss 5 лет назад +2

      Prateek Regmi ....mw nii tehii name bata khojdaii basiraaa napayerw hairaan 😂😂😂

    • @maheshnepal2772
      @maheshnepal2772 5 лет назад +1

      Same here

  • @asmitasharma8951
    @asmitasharma8951 4 года назад +1

    yo teej ma pani yo song man paraune ko ko

  • @ankitnarayan6651
    @ankitnarayan6651 4 года назад +16

    This is kind of different song. Different accent and unique vocal. Sounds really awesome. Loved it 😍😍. The singer's voice is really sweet and unique

    • @mrathiest9522
      @mrathiest9522 4 года назад +2

      Organic and original folk vocals are always unique modern generation young guys don't understand rather they want eastwest copy styled duplicate voice most probably duplicate voices have ruled from ages just because they have controlled media who hesistate, feel shame and feel awkward to watch, listen and sing own music just because ruled by indo western slave mentality ... Original organic fragrance of our soil is world class only we have to make it through the market... world will watch... But you see Nepalese audience cannot make good judgement rather they watch 3rd class like Durgesh Thapa, Preeti Ale like singers they have only by young hot headed public viewers who pretent to understand more than elders

    • @ankitnarayan6651
      @ankitnarayan6651 4 года назад +3

      @@mrathiest9522 exactly. Today's generation seems to be deeply inspired by western culture. When i was in nepal at the time of teej i saw people playing music on a soundbox and dance. While in tihar i saw people dancing on deusi song in same way. I was really sad. In my childhood i used to play madal and flute. I used to dance among our sisters and mothers. I wanted to live that life again but sadly it was something else. I was like where the hell am i??

    • @basantpaudel2293
      @basantpaudel2293 2 года назад +1

      Basanht pudel

  • @sushilchhetri2217
    @sushilchhetri2217 Год назад

    मलाई तीज सकिएपनि आज हेर्न र सुन्न मन 😂लागो ♥️♥️♥️nice music🫶

  • @mallikakhadka4709
    @mallikakhadka4709 5 лет назад +5

    Karishma dhakal wow . No word to express. Superb

  • @thetiger9682
    @thetiger9682 4 года назад +2

    Yo geet laii rastriye award dinu parchaa

  • @keshavaryal3669
    @keshavaryal3669 5 лет назад +4

    उत्कृष्ट नेपाली मौलिक तीज गीत । सर्जक तथा गायिकालाई सफलताको लागि वधाई तथा शुभकामना

  • @purushottamoli2381
    @purushottamoli2381 4 года назад +2

    यसपालि धेरै राम्रो तिज गित अाएन यहि पुरानो गितमा उफ्रि उफ्रि महिलाहरुलाई तिजमा यहि गति उत्कृष्ट छ 🙏🙏

  • @rajbabushahi739
    @rajbabushahi739 3 года назад +6

    2078 मा पहिलो हेर्ने म मत्र हो कि अरुकोही हुनुहुन्छ मेरो कोप्च्या दिदिको गित

  • @haritrital
    @haritrital Год назад +1

    Maile pani yo geet 100 patek vanda dharai sune hjr 🙏🙏❤️❤️🌹🌹

  • @thapaknz2210
    @thapaknz2210 4 года назад +6

    Kala ko ramro chha hau Kala... ❤️❤️

  • @ipsuvedi
    @ipsuvedi 4 года назад +1

    गीत र नाच दुवै राम्रो छ

  • @ashmitabasyal9869
    @ashmitabasyal9869 4 года назад +6

    I think @karishma dd expression and dance is bst here ♥️♥️ arko patali2 vanda ni yei ramro lagyou malai 🥰🥰

  • @NavinShahi-jt8wz
    @NavinShahi-jt8wz 3 месяца назад +1

    बदाम ओखर तोरीको साग आदि हुन् र यी सबै कुराको सुव्यवस्था ❤❤❤❤

  • @basunmedia
    @basunmedia 5 лет назад +13

    Omg very unique/different type ko song! sarai ramro rahex, espali teej ma khub machine vayo😀🥰
    Shiv sir hajur rounder talented hunuhunx🙏 Teej ko shuvakamana Good luck all team lai💐🎆

  • @shukrapun5585
    @shukrapun5585 5 лет назад +1

    सारै मौलिक तिज गित

  • @gagansharma7229
    @gagansharma7229 5 лет назад +13

    Awsome song with great choreography....salute✌️✌️✌️✌️

  • @rameshkhatri4978
    @rameshkhatri4978 5 лет назад +1

    Sarai garo vayo yo geet khojna... fulaiko thunga khojera baseko m ta.. balla vete.. very beautiful song..

  • @padambohara2748
    @padambohara2748 5 лет назад +6

    शिब सर को शब्द तिज पनी तताउने भयो बरै बधाई छ सम्पुर्ण टिम लाई

  • @rakeshkcofficial1196
    @rakeshkcofficial1196 5 лет назад +2

    गित अति मार्मिक उठकृष्ट मौलिक छ धेरै बोल्दीन शिव हमाल दाइको सिर्जना भएपछि काफी छ, उहाँको बारेमा तारिफ गर्नलाई कुनै शब्द भेटाएको छैन सदैभ निशब्द भन्छु ! सम्पूर्ण तिमलाई हार्दिक बधाई तथा सफलताको शुभ कामना ।।

  • @dailylove9592
    @dailylove9592 5 лет назад +5

    यति मीठो गित ले १ मिलियोन भेट्टाएन,,,हैन गितमा नि राजनितिक घुस्यो क्या,,,अचम्म छ

    • @mrathiest9522
      @mrathiest9522 4 года назад

      Durgesh Thapa.. Preeti Ale jastaa jhare singer le market khanchha yestai ho... Original organic singer jasko bisuddha awaaj maato ko suwaas chharchha testaa gunastariya lai Nepal ma super duper 3 rd class kaitey jhaarpaat le jitchha testai ho hajur

  • @samikshyasapkota2505
    @samikshyasapkota2505 5 лет назад +9

    यो तीजको सबै भन्दा उत्कृष्ट गीत जति सुने पनि नअघाउने सुनिरहुँ जस्तो लाग्ने । शब्दको त कुरै नगरौं अति नै उत्कृष्ट सारै राम्रो ।

  • @mbguna73
    @mbguna73 5 лет назад +7

    अति मिठो तिज को गित्💕💕♥️

  • @chocolatesweet9487
    @chocolatesweet9487 4 года назад +1

    Sarai ramro ajhai pani herxu😁😘

  • @bhagawankhatri
    @bhagawankhatri 5 лет назад +6

    कति मिठाे शब्द अनि लय उस्तै स्वर ...... अझ यसको म्युजिक एरेन्ज गर्ने आशिष् अबिरल दाईलाई सलाम्।

  • @bikashmagar8097
    @bikashmagar8097 4 года назад +1

    टिकटक मा सुनेर खोज्दै हेर्न आएको साह्रै मन पर्यो गित❤❤❤

  • @roshanchhetri9892
    @roshanchhetri9892 5 лет назад +14

    Voice is very unique till date and impact full i just loved the voice

    • @kushmapokharel2195
      @kushmapokharel2195 5 лет назад +1

      roshan chhetri uujgmjjsjshs
      ZmktocghzMkmbnuiiibbnjnjhgff
      Khhkohmmkjknnjoljoirwrepoiuytreapwpw
      B kvlolkjtreh

  • @mayasharma6413
    @mayasharma6413 5 лет назад +1

    Kala didi voice chai unique xa....chulbulay para...geet lay khojeko anusar...congratulaions..ani shiva hamal dae ko k tarif garnu...lyrics fab...everything fab...yo teej ma yae geet ho aba..woohhooo

  • @milanpun505
    @milanpun505 5 лет назад +3

    गीत जकास छ कला जि सुपर हित यो 2076 सालको तीज गीतहरुमा

  • @maharani0709
    @maharani0709 Год назад +1

    Ekdum maan pareyo geet ❤

  • @PawanKumar-nv5ss
    @PawanKumar-nv5ss 5 лет назад +3

    यश बर्ष को सबैभन्दा लोकप्रिय गीत ।

  • @narbadharnarbadhar9564
    @narbadharnarbadhar9564 4 года назад +1

    Hait ma ta Balla hereko khatra xa la super duper xa song

  • @maheshbanjara7342
    @maheshbanjara7342 4 года назад +34

    This is the best teej song of the this decade

  • @shankarsharma7973
    @shankarsharma7973 3 года назад +2

    गीत र नृत्य नम्बर 1 धेरै शुभ कामना

  • @aryalaayan2687
    @aryalaayan2687 5 лет назад +229

    तीज सकिएपछि पनि हेर्ने कोको छौँ यता आम त 😃

  • @govindabasnet2686
    @govindabasnet2686 Год назад +1

    dhearai ramro cha ajhai yasta video bhanau nu hola ali old ramro lagch malai ta

  • @birajoli5132
    @birajoli5132 5 лет назад +4

    आहा कति राम्रो मार्मिक गित मलाइ जस्तै सम्पुर्ण लाई मन परोस सुभकामना छ अल टिम लाई miss you siva hamal jI love you

  • @tikarammarasini4099
    @tikarammarasini4099 3 года назад +1

    Dami xa geet

  • @sundaradhikari6744
    @sundaradhikari6744 5 лет назад +85

    टिक टक देखि पुरा गीत सुन्न युट्युब सम्म यात्रा गर्ने को को हुनुहुन्छ ।😍😍😍

  • @b.sentertainment3499
    @b.sentertainment3499 4 года назад +1

    Shiva hamal dai ko rachana ekdam ramro huncha ..

  • @amrit9626
    @amrit9626 5 лет назад +5

    बर्सकै उत्कृष्ट माैलिक तिज गित,बधाई छ ।

  • @aicafe6447
    @aicafe6447 4 года назад +2

    2077 ko teej ma sunne jatti yata hai

  • @krishnapaudel7929
    @krishnapaudel7929 5 лет назад +21

    शिव दाई हजुरको youttube chanle बाट लिइएको भए हिट हुन्थ्यो दाजै सो त्यही भएर top view भएन । गीत चाहिँ राम्रो बन्या हो।

  • @bossdhakaal5186
    @bossdhakaal5186 3 года назад +2

    Sarai ramro 👌
    India bata sunne haru yeta 😇

  • @Bhimmalla672
    @Bhimmalla672 5 лет назад +4

    आहा शिव हमालको लय शब्द कला लम्साल को तिज गित सारै राम्रो लाग्यो शेर पनि गरे

  • @beepna7315
    @beepna7315 4 года назад +2

    Kati ramro geet ani nach ho steps pani kati ramro ho 😍

  • @kirantamu1521
    @kirantamu1521 5 лет назад +12

    करिश्मा ढकाल what a dance,you beauty. another star in Nepali folk industry.

  • @devbahadurbk7442
    @devbahadurbk7442 5 лет назад +1

    रमाइलो अनि मिथ्थो पनि छ दान्स त झन बबाल

    • @devbahadurbk7442
      @devbahadurbk7442 5 лет назад +1

      दम्मी मिथ्थो गीत बबाल दान्स

  • @sachinkc6008
    @sachinkc6008 5 лет назад +504

    Tiktok bata aaune hajir garam ta

  • @shankarnepali3363
    @shankarnepali3363 4 года назад +2

    077 ko teej naaudai herne ko ko xam
    Hajir yata🙋🙋

  • @krishnalsl3821
    @krishnalsl3821 5 лет назад +4

    यो बर्ष कै उत्कृष्ट छ पातली ।

  • @badrisapkota9037
    @badrisapkota9037 4 года назад +1

    sarai ramro lago song

  • @pramikarokaya9886
    @pramikarokaya9886 5 лет назад +4

    धेरै राम्रो छ कला अनि गला उन्नति प्रगति को कामना छ सर्जक शिव जि अनि कला जि सम्पुर्ण टिम लाइ

  • @SaraPaneru
    @SaraPaneru 4 года назад +1

    Best song 2076 as well as 2077 yasto topical nepali lyrics vako geet banaunu vako ko ma sampurna team li thanks from bottom of my heart agami Dina ma Pani yasto srijana hos hajur haruko

  • @bishnusharma7337
    @bishnusharma7337 4 года назад +8

    Incredible song, such a soothing voice. Reminds my birth place.

  • @enkcnim606
    @enkcnim606 3 года назад +1

    Karishma Dhakal ko dance dherai man parxa malai

  • @nosnalerij1181
    @nosnalerij1181 4 года назад +3

    कला लम्सालको स्वर त मिठो छ नै तर उहाँको नाच पनि अति राम्रो छ

  • @bhagwatidevkota3672
    @bhagwatidevkota3672 Год назад +2

    मया,भदौरे झरी,लौन,कलेजी,काकरी,गाजले hamro aamaa haru le yestai gaunu hunxa teej ma..kati ramro 😊😍

  • @skdvlog1986
    @skdvlog1986 5 лет назад +5

    यो लोकेसन मा सुट गरेका गीत हरु सबै हिट छन
    पातली र सालको पात को टपरी - दुबै हिट
    कला जि र सबै लाई तिज को शुभकामना छ !!

  • @dbgomja1895
    @dbgomja1895 5 лет назад +2

    um thik xa malai man paryo song ani dance🤩😍😍😍😍

  • @ganeshchhetripyuthani3349
    @ganeshchhetripyuthani3349 4 года назад +5

    No nudity
    No abusive language
    Reflecting traditional culture of nepal
    [YO HONI TA TEEJ GEET VANEKO]
    Thanks you for your effort 👍💃💃
    GALA RA KALA NIKAI MAN PARYO.

  • @hemantrawal1382
    @hemantrawal1382 4 года назад +2

    सबै गित भन्दा यो गित मलाई अति नै मन पर्छ दिदी।

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 3 года назад +5

    So sweet and sentimental song ! best wishes to the singer and arranger of this song.

  • @SureshRamanAdhikari
    @SureshRamanAdhikari 5 лет назад +1

    मेरी दिदै लाइ गाएको र नाचेको कति सुहाको हो के । miss u didi ..

  • @shristikhanal9724
    @shristikhanal9724 4 года назад +4

    jeth ma yo geet sundai xu😃bt my favourite teej song😍

  • @susmitadhakal1236
    @susmitadhakal1236 5 лет назад +1

    China ko cream vandai search gareko patali raixa...khojda kojda finally veteyo geet Pani 😄😄song chai awesome xa..balla teej aaye jasto vayo

  • @bikashdai5708
    @bikashdai5708 4 года назад +9

    2019 ma jasto 2020 ma ni yestai song halnu hola kala jeee