नमस्कार सम्पुर्ण सङ्गीत प्रेमी मन हरू मा, म शारदा रसाइली (गायिका) मेरो नयाँ कोसेली झिसमिसेमा खसेको तारा लिएर आएकी छु, आशा छ यहाँ हरू ले अरु गीत हरू लाई जस्तै मायाँ गर्नु हुने छ। धन्यवाद।❤
उत्कृष्ट लोक सृजना❤️🙏काठ क्षेत्रको लोक संगीतलाई सबै कलाकारले यसरि नै माया गरेर नयाँ नयाँ लोक भाका सुन्न पाइयोस🙏सम्पुर्ण टिमलाई यो उत्कृष्ट संगीतको सफलताको सुभकामना😊🙏
नमस्कार सबैमा सर्जक लाई सलाम अनि मीठो आवाजलाई पनि धन्याबाद आशा छ यो गितले धेरै न्याय पाउने छ काठक्षेत्रको नेतृत्व गर्दै अगाडि बढोस साथि किरण र बैनी सारधा अनि सम्पुर्ण गित सङ्ग सम्बन्धित मित्र हरुलाइ धेरै धेरै सम्झना पनि ल ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
उत्कृष्ट सृजना कर्णप्रिय आवाज किरण गौतम,शारदा रसाइली अनि नारायण दंगाल को मिठो संगीत संयोजन आहा एकदम सुन्दर यहाँहरु सबैप्रति हार्दिक बधाई तथा शुभकामना ❤❤
आह उत्कृष्ट लय /सब्द सिर्जना म उस्तै सुमधुर स्वरका धनी प्यारी बहिनि शारदा रसाईली किरण गौतम सरको सुमधुर स्वर म सजिएको यो मीठो गित म चर्चित निक्कै मेहनत गर्नुहुने एरेन्ज नारायण दङ्गाल सरको संगित-संयोजनम आझै निक्कै मीठो बनेको छ सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना।।।
Sarda miss ra kirana sir hajur harko get ramro xa yo get khathe xettarko maulika get vaykole sabaile maya gari kalakarko hausala badaidinu hola ra vandai yo get le sapalta pausa mero suvakamana xa yo timalae
नमस्कार🙏🙏 सबै जनाको प्रतिक्रिया को आशा राखेका छौ❤जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिनु होला❤❤❤साथै मलाइ अभिनय गर्न दिनु हुने सम्पूर्ण टिम लाइ धेरै धेरै धन्यवाद🙏💕🙏💕
नमस्कार म यस गीतको म्युजिक एरेन्जर नारायण दङ्गाल ,प्रिय लोक संगित पारखी तमाम आदरणिय श्रोता दर्शक तथा शुभचिंतकज्यु हरू सधै झै यसपाली पनि केही फरक कोसिस गरेका छौ तपाईहरूको रुचि लाई आत्मसाथ गर्दै सृजना गरिएको गीत झिसमिसे सुनेर लाईक कमेन्ट शेयर गरी दिनुहुनेछ जय गित जय सङ्गीत 🙏🙏🙏।
नमस्कार सम्पुर्ण सङ्गीत प्रेमी मन हरू मा, म शारदा रसाइली (गायिका) मेरो नयाँ कोसेली झिसमिसेमा खसेको तारा लिएर आएकी छु, आशा छ यहाँ हरू ले अरु गीत हरू लाई जस्तै मायाँ गर्नु हुने छ। धन्यवाद।❤
❤❤❤❤❤❤❤❤❤
हार्दिक बधाई छ झिसमिसे
❤❤❤
😘😘😘❤❤❤
💋💋💋😘😘😘❤❤❤
उत्कृष्ट लोक सृजना❤️🙏काठ क्षेत्रको लोक संगीतलाई सबै कलाकारले यसरि नै माया गरेर नयाँ नयाँ लोक भाका सुन्न पाइयोस🙏सम्पुर्ण टिमलाई यो उत्कृष्ट संगीतको सफलताको सुभकामना😊🙏
Akdam ramro sor ani geet Timi lai dheraii subhakama xa sardha❤😊😊
कति मिठो स्वर हजुरहरुको सार्है मन छोयो 🙏🙏
नमस्कार सबैमा
सर्जक लाई सलाम अनि मीठो आवाजलाई पनि धन्याबाद आशा छ यो गितले धेरै न्याय पाउने छ काठक्षेत्रको नेतृत्व गर्दै अगाडि बढोस साथि किरण र बैनी सारधा अनि सम्पुर्ण गित सङ्ग सम्बन्धित मित्र हरुलाइ धेरै धेरै सम्झना पनि ल ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धन्यवाद दाई ❤
उत्कृष्ट सृजना कर्णप्रिय आवाज किरण गौतम,शारदा रसाइली अनि नारायण दंगाल को मिठो संगीत संयोजन आहा एकदम सुन्दर यहाँहरु सबैप्रति हार्दिक बधाई तथा शुभकामना ❤❤
Thank you so much ❤
साथी किरण सर को आबजमा फिदा सम्पुर्ण टिमलाई शुभकामना ।
Thank you ❤
TikTok bata khojdai khojdai RUclips samma aya gita sune voice eka dam Sweet lagyo best of luck ❤❤❤ watching from Romania ❤❤❤❤❤
Thank you so much ❤
wow sarai mitho geet babal lagyo
Sharada ji tapai ko voice sunda Ananda Aauchha team sabai janalai badai chha Ani kiran vs sharada
सुमधुर स्वर की धनि सारदा रसाइली र अर्का काभ्रेली ठिटो स्वर मिटो किरण ब्रदरलाइ र झिसमिसे सम्पुर्ण टिम लाइ सफलता को शुभकामना।
धेरै धेरै धन्यवाद ❤
बधाई अनि शुभकामना जुन गित गायपनि मिठाे र राम्रो शारदा जि अनि किरण जि लय शब्द भाका साेर अभिनय सबै राम्रो छ धनयबाद
हार्दीक धन्यवाद ❤
आह उत्कृष्ट लय /सब्द सिर्जना म उस्तै सुमधुर स्वरका धनी प्यारी बहिनि शारदा रसाईली किरण गौतम सरको सुमधुर स्वर म सजिएको यो मीठो गित म चर्चित निक्कै मेहनत गर्नुहुने एरेन्ज नारायण दङ्गाल सरको संगित-संयोजनम आझै निक्कै मीठो बनेको छ
सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना।।।
Tq sir❤❤❤
हार्दीक धन्यवाद दाई ❤
नमस्कार म सालिकराम लम्साल म लोक दोहोरिको फ्यान सारै राम्रो छ झिसमेसे मा खसेको तारा हार्दिक बधाई बहिनी सारदा भाइ किरण लाई
Thank you so much ❤
आहा क्या दामी गित्💃💃💃💃💃💃💃💃❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सारादा हजुर को स्वोर सुने पछि सबै पिडा हरु बिर्सिएर हिड्ने गर्छु big fan❤❤❤❤❤❤
हार्दीक धन्यवाद ❤❤
सरादा दिदि को अावज सारौ मिटो अनि किरन दादा मोढल बइनि हि आफन्त हो❤❤
Thank you ❤
नमस्कार हजुर म संगीतकार थामी खुशी भाई । यहाँहरुलाई हार्दिक बधाई तथा शुभकामना छ। यस्तै यस्तै मीठो मीठो गीत सुन्न पाइरहु। शारदा जि।
हार्दिक धन्यवाद दादा ❤
Sarda miss ra kirana sir hajur harko get ramro xa yo get khathe xettarko maulika get vaykole sabaile maya gari kalakarko hausala badaidinu hola ra vandai yo get le sapalta pausa mero suvakamana xa yo timalae
Thank you so much ❤
कतिमिठाे भाका अनि साेर तेतिनेेेेे राम्रो याे गितका सम्पूर्ण टिमलाई बधाई छ
Thank you so much ❤
बल्ल मेरो सपना पुरा भयो काभ्रेली किरण गौतम दाजु र सार्दा दि सङै भएको हेर्ने ❤️
धेरै धेरै धन्यवाद भाई ❤
नेपाली लोक कला सङ्गीत बचाऔ ! कलाकार लाई सम्मान गरौ 🙏🇳🇵
Thank you ❤
सुमधुर स्वरकि धनी सरदा अनि गायक congratulatins
Thank you ❤
❤❤❤❤wow 👌 8848 Vanda mathi ilove this 🎵 🎶 🎵 🎶 ❤❤
Thank you ❤😂😂
आहा निकै मिठो गीत सफलताको शुभकामना सारदा दिदि किरण दाई नारायण दाई लगायत सम्पूर्ण टिमलाई ❤❤❤❤❤🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼❤❤❤❤❤❤🙏🏼🙏🏼🙏🏼
Tq vai❤❤❤
धन्यवाद भाई ❤
अतिमीठो स्वरका धनी दुबै जनाहरु सारै गित बधाई छ सफलताको सुभकामना🙏🙏🙏🙏🙏
Thank you dai ❤️
Sarai mitho git leraunu vayexa bajarma hjr Lai badai xa yesaigari mitho mito git gaudai agi badnu hola sarda d d
Thank you so much ❤
तिम्रो हुन रैछ र लेख्या, मैले अरु कोइ राम्री नदेख्या😂😂 कस्तो लाग्छ भन्दै गरम है! Thank you Narayan sir ani Sharada miss!❤❤
हजुर लाई झन धेरै धन्यवाद ❤
आहा कति मिठो गित बधाई छ किरण गौतम सर सारदा रसाइली बैनि लगायत सम्पुर्ण टिमलाई सफलता को शुभ कामना ❤️❤️
धन्यवाद दाई ❤
आहा दामि छ है गित बधाई तथा सफलताको शुभकामना किरण भाइ सारदा बैनी नारायण भाइ लगायत सम्पूर्ण लाई❤🎉🎉🙏🙏
Tq dai❤❤❤
धन्यवाद दाई ❤
आहा कति मिठो गित अनि उतिकै राम्रो अभिनय मेरो छोरि सुनिताको❤❤❤❤
सफलता को शुभकामना सानु सुनिता साथै सम्पूर्ण टिम लाइ❤❤❤❤
धन्यवाद ❤
बदाइ छ सानु❤❤❤
Khattra khatrA congratulations 🎊 👏 🎶🎶🎶
sundai nachu nachu lagni gana sarai man paryo aajai aastai gana haru sunna paiyos hardik badhae ani safalta ko suvakamana.💐💐💐💐🙏🙏🙏
Thank you so much ❤
@@sharadarasaili2834 🙏🙏🙏🙏🙏🙏🙏
अब काठ क्षेत्र फेरि खानि भयाे याे गितले बधाई छ सम्पूर्ण टिमलाई🙏🙏🙏
Thank you so much ❤
वाउ बदाइ अनि सफल्ता को असिमित सुभकामना बबाल छ गित🎉🎉🎉❤❤❤❤
हार्दीक धन्यवाद ❤
आहा सारै उत्कृष्ट कोसेली भाई किरण र साथी सारदा मिस मिठो स्वरमा शुभकामना ।। अनि बधाई सम्पुर्ण टिमलाई ❤❤❤❤❤❤👌👌👌❤️❤️
हार्दीक धन्यवाद ❤
यो गित अनुसार चल्यको मोडल साईट डान्सर राखेर भिडियो बनाको भय सुपर दामि हुन्थो बधाई छ किरण जि र सारदा दिदी लाई
धेरै धेरै धन्यवाद ❤
@@sharadarasaili2834 मन नदुखाउनु है दिदी गित अनुसार भिडियो पिटिकै भयन मन मा लाग्यको
गित धेरै मिठाे अझै भिडियो धेरै राम्रो मुरिमुरि सफलताको शुभकामना सम्पूर्ण टिम लाई❤❤
धन्यवाद दाई ❤
बदाइ छ दिदि सुनिता ❤❤
सारै राम्रो लाग्यो ❤❤❤
namaste sapurna team ma ati nai mitho sangit ka sath prastut gsridinu vako ma ❤❤❤❤❤❤❤❤❤ sarada ji ko bhabisya ekdam ramro xa
Thank you so much ❤
❤❤ mitho x geet congratulations
Thank you ❤
अहा गित सारै राम्रो छ अझै प्रगती जानुहोला सम्पुर्ण टिमलाइ सफलताको कामना❤❤
सारै मीठो स्वर दाजु किरण र दिदि सारदा लाई सफलता को सुभकामना ❤❤
Thank you ❤
Aaha badhai xa sunita dd❤❤❤❤
Launa kati ramro reixa bai yo getta❤❤❤❤❤🎉🎉🎉🎉🎉nicessssssssssssss
Thank you so much ❤
wow balla sunna payo ramro geet ❤️❤️❤️kanlaaii andanda vo
Thank you ❤
Wow!! Nice song Narayan Dangal, Sharada Rasaili, Kiran Gautam ❤❤❤
Thank you ❤
wooow nice song शुभकामना सम्पुर्ण मा
Thank you ❤
सारै राम्रो छ
धन्यवाद❤
आहा कति मिथो गीत ❤❤ बधाइ तथा सफल्ताको सुभकामना सम्पुर्न team मा❤❤❤🎉🎉🎉
Thank you so much ❤
Good chha bhaka.
मेरो पुरै फेम्लि लेखेल्लु भाको यो भिडियो सुनिता कालिकोटे मेरो छोरी लाईसाथ दिनु होला सबैजनाले टिक्टक बनाईदिनु होला ईऊटुबमा गयोर सस्काईप गरिदिनु होला ❤️❤️❤️❤️धेरै शुभकामना सानु सुनिता छोरि❤️❤️❤️❤️
धेरै धेरै धन्यवाद ❤
Dheraii mito lagyo mero sthiko netritow kala🙏🙏🙏
Dami xa ho yo geet all nice❤❤❤❤
नमस्कार🙏🙏
सबै जनाको प्रतिक्रिया को आशा राखेका छौ❤जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिनु होला❤❤❤साथै मलाइ अभिनय गर्न दिनु हुने सम्पूर्ण टिम लाइ धेरै धेरै धन्यवाद🙏💕🙏💕
Thank you Nanu,best wishes ❤
नमस्कार म यस गीतको म्युजिक एरेन्जर नारायण दङ्गाल ,प्रिय लोक संगित पारखी तमाम आदरणिय श्रोता दर्शक तथा शुभचिंतकज्यु हरू सधै झै यसपाली पनि केही फरक कोसिस गरेका छौ तपाईहरूको रुचि लाई आत्मसाथ गर्दै सृजना गरिएको गीत झिसमिसे सुनेर लाईक कमेन्ट शेयर गरी दिनुहुनेछ जय गित जय सङ्गीत 🙏🙏🙏।
Thank you so much ❤
अति मिठो गित सफलताको सुभकामना
Thank you ❤
Didi so cute your voice & kiran gautam dada all time favourite duo so amazing songs
मीठो गीत सुनिरहु जस्तो बधाइ छ शरदा मिस ❤❤❤❤
Thank you so much ❤
हार्दिक बधाई छ सारादा जि लगायत सम्पुर्ण टिमलाई नै।
हार्दिक धन्यवाद ❤
Congratulation sunita 🎉🎉🎉🎉🎉🎉🎉
Badhai xa sampurna team lai
Thank you ❤
Geet sarai ramaro cha all teams ❤🎉🎉🎉❤❤
Thank you ❤
❤सारदा दि लगायत सम्पुर्ण मा बधाई तथा सुभकामना🌹🙏
Congratulation❤❤❤❤
Congratulations sunita 🎉🎉🎉🎉
राम्रो लग्यो गीत भिडियो ❤️❤️
शुभकामना
धन्यवाद हजुर ❤
😍😍😍
Congratulations dear ❤sunita🎉🎉❤❤❤
Sarada ko mitho swar raixa
❤😮
Dherai ramro geet svkmn
धेरै राम्रो
धन्यवाद ❤
Wow kati ramro geet😍😮😯
Thank you so much ❤
🙏🙏🙏
Great sharda miss
Wow wow wow wow wow
सबै जना ले पूरा भिडियाे हेरेर सल्लाह सुझाव दिनुहोला।🙏🙏
Thank you ❤
सबैले हेरेर माया गरि दिनु होला👍️👍️🙏🙏🙏🙏
धन्यवाद ❤
सफलता को शुभकामना मामा दिदि❤️🤞
धन्यवाद भाई ❤
Wow my best song ❤❤❤❤
Congratulations 🎉🎉
Thank you ❤
Very nice voice mero mit juko
Thank you ❤
wow
Thank you ❤
Nice song
Thank you ❤
Congratulations all of you
Thank you ❤
Bbl bbl❤❤
Thank you ❤
Wow nice 👍❤❤
❤️❤️
💝💝
Nice song ❤❤❤
Thank you ❤
Congratulations🎉🎉🎉❤
Thank you ❤
wow ❤❤
good very nice sister's
शुभकामना सम्पुर्ण मनहरु प्रति
Thank you so much ❤
Congratulations all the team 🎉❤
Thank you ❤
❤❤❤❤❤
BABAL
♥️♥️♥️♥️🥰☺️
Aha kati mito bhaka
Thank you ❤
Nice song 👍🖤🖤❤️🖤🖤❤️
Thank you ❤