🔴LIVE :प्रचन्डले प्रधानमण्त्री पद छोड्दिन भनेपछी सम्सद मा मध्य राती पनि नाराबाजी

Поделиться
HTML-код
  • Опубликовано: 1 июл 2024
  • 🔴LIVE : प्रचन्डले प्रधानमण्त्री पद छोड्दिन भनेपछी सम्सद मा मध्य राती पनि नाराबाजी
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    © & P RUclips Rights :Copyrights for this music video & audio with in
    ©Fresh Media - 2023
    All Rights Reserved.
    #freshmedianepal
    #parlimentlive
    #parlimentofnepal
    #samsadlive
    #samsadbaithak
    #samsadkhabar
    #rabilamichhane
    #balen
    #balen saha
    metronews
    #circet
    #harkasampang
    ---------------------------------------
    ======================================================
    #FreshMedia#Like#Comments#Share
    This Video ! Title: 🔥
    Business Enquiry - lamichhanebabu2022@gmail.com
    ------------------------------------------
    ➥Subscribe My Channel for unlimited entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
    -----------------------------------------
    ➥Like us on Facebook - profile.php?...
    ➥Follow us on Twitter -
    ➥Follow us on Instagram -
    ➥Circle us on G+ : plus.google.com/u/0/+PremPrap...
    Subscribe Us : / premprapticreations
    --------------------------------------
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Комментарии • 327

  • @user-vl1dw7od6q
    @user-vl1dw7od6q День назад +29

    अब यस्तै भयो भने नेपाल मा आर्मी शासन लगाएर भ्रस्टाचार गर्ने हरु लाई कडा कार्बाही गर्न पर्छ ।आर्मी शासन लगाउन पर्छ अब नेपाल मा

  • @matiramb.k6431
    @matiramb.k6431 День назад +11

    जे होला होला प्रचण्ड र रबि ज्यु भ्रष्टाचारी हरु सबैलाई जेल कोच र सैनिक शासन सहित राजा ल्याउ अन्तिम बिकल्प यहि हो

  • @gaurilimbu6079
    @gaurilimbu6079 День назад +35

    यो गगन त आईमाई भन्दा सारो आरिसे खेरो गएको रहेछ😡

  • @bikramchandthaquri1037
    @bikramchandthaquri1037 День назад +7

    राजा लेउ सैनिक शासन लेउ भस्त नेता लाई जेल हालौ

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 День назад +8

    देख्यौ पार्टीका झोले हो तिम्रा नेताका चर्तिकला।

  • @sarswatamaden
    @sarswatamaden День назад +12

    एमाले र काँग्रेसका नेताहरू सबै चोर देखियो जनताहरूबाट हार्दिक श्रद्धाञ्जली भन्छौं ।रबि र प्रचण्डलाई ५ बर्ष सरकार चलाउन होस् ।भ्रष्टाचार साप गर्नुहोस् ।केपी वोली ६९ बिगा गिरिबन्दु टिमा तत्काल छानबिन गर्नु होस् ।जनताहरू अनुरोध गर्दछौं ।🎉❤🇳🇵🇳🇵🇳🇵

  • @y.kunwar5544
    @y.kunwar5544 День назад +40

    मुटु छ भने राजा संग मिल र सैनिक शासन लगाउ… देशद्रोही हरू लाई ठेगान लगाउ …

  • @tamangbishal9119
    @tamangbishal9119 День назад +37

    बम हन्न्देउ यो भबनमा

  • @bimmlarana541
    @bimmlarana541 День назад +24

    जे सुकै होस यो ३० दिन भित्रमा सवै भ्रष्टलाई जेल हालेर मात्र प्रधानमन्त्री छोड्नुहोला प्रम ज्यु
    जानी जानी भ्रष्टलई जोगाउन दुई दल मिल्ने ?

    • @bamkarki7134
      @bamkarki7134 15 часов назад

      30 दिन भित्र अरु लाई जेल हाल्दा पछि आफ्नो बारेमा छान बिन गर्दा के होला हालत

    • @utubenepal2496
      @utubenepal2496 14 часов назад

      @@bamkarki7134aafu nee gayo vane itihaas banxa

  • @gazalmutakarib2797
    @gazalmutakarib2797 День назад +11

    😀😁😂😀😁😂😀😁😂
    प्रधानमन्त्रीको हकमा
    यो ३० दिन भित्र सम्पुर्ण साना ठूला सबै माछा पक्रन आदेश कडा दिने
    गृहमन्त्रीको हकमा
    तुरुन्त भुटानी शरणार्थी र सुन प्रकरणका आरोपी हरू लाई जेल कोच्ने
    रास्ट्र्को हकमा
    अंतिममा एनसेल काण्डका नाइके र ५००० को ज्यान लिएको स्वीकार गर्नेलाई जेल कोच्ने
    जनताको हकमा
    हर्क बालेन गोपि जस्ताको हातमा यो देशको ढुकुटीको साचो हुनुपर्ने
    मेरो हकमा
    यो स्टाटस तीन करोड ,जनताले (ए ए होइन होइन तीन करोडमा त एक करोड नेता र आसेपासे नै छन दुई करोड जनताले अवको चुनाबमा पार्टीको रक्सी र मासु खाएर बालेन हर्क जस्तालाई बाचुन्जेल साथ सपोर्ट गर्ने )
    दिमाग् को हकमा
    चेतना स्तर बढाउने
    नेपाली जनता चेतना भया

  • @dalbahadurranamagar2704
    @dalbahadurranamagar2704 День назад +17

    प्रचण्डले राजिनामा दिनुहुदैन

    • @anmolthapa8574
      @anmolthapa8574 День назад

      हो सहि हो किना दिनु पर्ने होर राजीनाम

  • @user-ev7ig1co2w
    @user-ev7ig1co2w День назад +14

    यो सब भएको भेडा जनता ले गर्दा हो
    एउटा पाटी लाई बहुमत दिएको भए यो स्थिति आउने थिएन

    • @user-jt6pw4gd1h
      @user-jt6pw4gd1h День назад

      के काँग्रेस ले पूर्ण बहुमत पाएको थिएन र? ए माले र माओवादीले वहुमत पाएको थिए नि! तर काँग्रेस ले के गर्यो र के पी फटाह ले के के तिङ्ग्रम गर्यो सर्ववितितै छ हैन र?

    • @daminivaidya1163
      @daminivaidya1163 День назад +1

      Aba ta chunaab bahishkaar garnu parchha

    • @prasiddhadahal6461
      @prasiddhadahal6461 День назад

      Aba ke KO votdine bidesika khetala lutera jyanmara harule aba Dida raja leraune Ra dalal harulae jel vitrai kuhaune ho

  • @tejraiofficial6455
    @tejraiofficial6455 День назад +7

    सैनिक सासन लगाइ देउ हेरुम जे होला होला

  • @BishnuPariyar-nx2ey
    @BishnuPariyar-nx2ey День назад +22

    अबा नेपाली जन्ताले यो सामसाद मा बम हाल्ने पर्छ

  • @dilbhadur6095
    @dilbhadur6095 День назад +6

    यो नेपाली भेडा तंत्र को लागि प्रचंडले अजैबंन्दूक ऊठाउनेदिनआयजसस्तोछ

    • @dilbhadur6095
      @dilbhadur6095 День назад +1

      ईचोरहरुभन्दा राजतन्त्र अन्त्यानत जरूरी हुन्छ

  • @DhadkanTamang-jz2mo
    @DhadkanTamang-jz2mo День назад +14

    अब देश गयो भेडाको मुखमा

  • @shyamrai9759
    @shyamrai9759 День назад +4

    यो देशका डाका हरुको झुण्ड ।

  • @user-zu4zr3eu2l
    @user-zu4zr3eu2l День назад +3

    सबै सहकारी चोर हरु ईनीहरु हो सबै को फायल खोलेर मत्र छोड्नु

  • @MilanAle69
    @MilanAle69 День назад +4

    पुरै झोले रैछ हान्दे हुन्छ बम देसले गतिलो निकास पाउछ

  • @user-fr4yt8bu3p
    @user-fr4yt8bu3p День назад +8

    यहि बेला बम हान्नुपर्दछ

    • @ShishirGurung-of7cr
      @ShishirGurung-of7cr 10 часов назад

      Hoo mero famly lai palne jimma pay. . . ma thok dinthe

  • @user-bd8ip8zk3b
    @user-bd8ip8zk3b 15 часов назад +1

    प्रचण्डले राजिनाम दिनुहुदैन रबि को भनाई ठिक छ मत बालेन समर्थक जय बालेन जय देश

  • @user-fu9ot2xm6z
    @user-fu9ot2xm6z День назад +2

    सोसाईत गरेर मर्नु भन्दा यो चोर हरुलाई मरेर मरे पछि सबैको हाई हाई ईतिहास मा नाम रहनथेयो

  • @lalupokhrel8149
    @lalupokhrel8149 День назад +5

    राजिनाम दिनु हुदैन कमरेड

  • @arjunchhetri4353
    @arjunchhetri4353 День назад +1

    आजकाे सँसदिय गतविधिले गणाउने तन्त्र गुर्क्याउन सुरुवात हुनेछ

  • @ramushreesmagar9858
    @ramushreesmagar9858 День назад +3

    येस्ता नेता छन हाम्रो देसमा छि घिन लाग्दो

  • @premlimbu7596
    @premlimbu7596 15 часов назад +1

    साम्सद भवन मा नारा लगाउने इ चोर हरु लाई गोलि हान्ने गर्नु पर्छ अनि बल्ल सन्त हुन्छ

  •  День назад +3

    jay prachanda

  • @chirispusthapachamanthapa195
    @chirispusthapachamanthapa195 День назад +1

    रास्ट्रका साँसदहरुनै यस्ता रहेछन् अनि जन्ताहरुको के कुरो गर्नु

  • @Lako143
    @Lako143 День назад +1

    Good job Prachanda

  • @lalupokhrel8149
    @lalupokhrel8149 День назад +2

    शेलहरु भुकेका छन छि छि थु थु

  • @yagyaregmi5728
    @yagyaregmi5728 2 часа назад

    याे नारा लाउनेहरुलाई पनि एकदिन यस्तै अवस्था भाेग्नु पर्ने छ ।यस्ताे तरिका सवैले अपनाउने हाे भनें नेपाल सिक्किम जस्तै हुनसक्ने अवस्था आउने छ ! विराेध त गराैं ठिक छ तर सभ्य तरिकाले गरेमा साह्रै राम्राे हुने थियाे ।

  • @laxmipandey4389
    @laxmipandey4389 День назад +1

    None of them don't deserve to be in the parliament

  • @bangmagar5662
    @bangmagar5662 День назад

    जेबी राईलाई लुकाएर राख्नुले हामी हल्का संकाचै छ है

  • @jhamaksharma4684
    @jhamaksharma4684 13 часов назад

    कुलङार हुन काङ्रेस र ए माले रास्ट्र घाती साथै जनता मारा हुन यिनिहरुसित अब जनता सचेत हुन जरुरी छ।

  • @user-pv8dj5vh1o
    @user-pv8dj5vh1o День назад +1

    छि छि छि

  • @SendangashimLimbu
    @SendangashimLimbu 15 часов назад

    अहिले ठाउँ मा भाको बेला सबैलै जेल हाल मन्त्री जिउ

  • @bharatrai2323
    @bharatrai2323 День назад +4

    Thhukaa, Nepali, politicians, Nepali mandatory, haru, kahile pani, vot nadinuhos, Nepali cangress, commit ra maovadi.
    Yo Neta haruke, kehi kam, gardaina .

  • @rajneupane3554
    @rajneupane3554 22 часа назад

    प्रचण्ड जी यो लाज नीति तपाईं पनि 2 कदम अगाडि बढेर सबलाई जेल हाल्नुस् तपाईं पनि जानुहोस जानु परे इतिहासको पानामा नाम लेखाउनुहोस्

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 День назад +1

    संसद भित्र अर्थ मन्त्री र प्रधान मन्त्री लाई शुरक्षा घेरामा राखि रेाष्टममा पुराउनु पर्ने अबस्थामा मुलुक र नागरिककेा शुरक्षा कश्तेा रहला , संसदकेा घट्ना परिघट्ना आफै बेाल्छ ।

  • @dilbahadurkarki3342
    @dilbahadurkarki3342 11 часов назад

    अब प्रचण्ड शक्तिशालि प्रधान मन्त्री बनी सत्ता राजा लाई बुझाई सबै भ्रष्ट लाई चेल काेचन के हेरेर बसेका छाै

  • @SafalYatri-yn2zv
    @SafalYatri-yn2zv 10 часов назад

    हरेस नखानुस prachandra जि समय फेरिनेछ, अब यी फटाहरु लाई यस्तै छाेडनु हुदैन kp r सेरे भारतीय दलाहरु लाई कहिले माफ दिने छई नन्

  • @teknathdahal3255
    @teknathdahal3255 17 часов назад

    दलित शब्द नहटाएसम्म यो समाधान हुन सक्दैन। दलित शब्दलाई गरिब शब्द राख्नुपर्छ किनकि बाहुन क्षेत्री अन्य जातिहरू गरिब हुँदैनन् क्षेत्री बाहुनहरूलाई कोटा खोई

  • @jhamaksharma4684
    @jhamaksharma4684 13 часов назад

    सरकार छोड्न हुन्न यतिबेला प्रचन्डले।

  • @PurnaShahi-rn5yz
    @PurnaShahi-rn5yz День назад

    Rojgariko lagi nabhayar आफ्न्तको लागि भने हुन्त्यो महोदय।

  • @bisnusiwa8358
    @bisnusiwa8358 День назад +1

    Nepali kangeresh mirdabad

  • @yadapkumargurung8047
    @yadapkumargurung8047 День назад

    बिरालो घाटीमा घण्टी झुन्ड्याउन होइन बिरालोहरू आफैले आफ्नो घाटीमा घण्टी झुन्ड्याउन पर्ने अवस्था छ अहिले

  • @saradakhanalkhanal
    @saradakhanalkhanal Час назад

    यो देस

  • @saradakhanalkhanal
    @saradakhanalkhanal Час назад

    हाम्रो देस को सन्सद भबन

  • @gomakhanal8276
    @gomakhanal8276 День назад

    लगानी कर्ताको बिश्वास जितेउ🤑🤑🤑

  • @ShukraRai-os8vj
    @ShukraRai-os8vj День назад +1

    Yo samsadha bhabana bham hanne manxe chahi khbara garnu hola

  • @passangsherpa3093
    @passangsherpa3093 16 часов назад

    यतिबेला आत्मा घाती बिष्फोट गराउने पर्ने।

  • @mangalwaiba4705
    @mangalwaiba4705 День назад

    यो अन्धोल्न गर्ने हरु लाई सबै लाई जेलमा हाल्नु पर्छ हो

  • @HimalKhadka-nt1kq
    @HimalKhadka-nt1kq 11 часов назад

    सैनिक शासन सहित राजा चाहियाे यी मुजि भ्रष्टाचारीहरु लाई जेल हाल्नु नै पर्छ। प्रचण्ड एक चाेटि राम्रो काम गर रबि लाई प्रधानमन्त्री र राजा राजा को ठाँउराखि सैनिक शासन चलाईदे।

  • @yagyaregmi5728
    @yagyaregmi5728 2 часа назад

    वदमासि गर्नेहरुलाई गलती अनुसार आफू सत्तामा भएकाे वेला गर्नै पर्याे ।

  • @PBGorung
    @PBGorung День назад +1

    Yo voter ko raksi, masu ra jhola bokne prati fal ho

  • @user-pv8dj5vh1o
    @user-pv8dj5vh1o День назад +1

    जबसम्म दलित भनेर छात्रा बिरिद्दि दलित भत्त भनेर छुट्याउछाै तबसम्म दलित भन्ने शब्द हट्दैन दलित भन्दा अझै गरिब अरु जातिमा पनि देखिन्छ दलित भन्ने भत्तालाई गरिबी भता भनेर सबैलाई सम्मान बेबहार हेर तेसै दलित भनेर हट्ने छ?

    • @utubenepal2496
      @utubenepal2496 14 часов назад

      Chup laag manda budddi…pichaas jugaa ko santaan

  • @tejbdrkarki651
    @tejbdrkarki651 9 часов назад

    ससद रे सहकारी लाई कार्बाही गर रे मा ग्यनेन्द्र शाही ले भने को याद आयो ! कुरा सुनेर पो प्रतिबाद गर्नु ठिक हो सबिधान को आधार मा त जानू ! कठै बरा ससद रे यस्ता

  • @susmitasunar9174
    @susmitasunar9174 День назад

    Gayo gayo nepal aboo

  • @bishaljabegu8882
    @bishaljabegu8882 Час назад

    चोर हरुको झुन्ड एक अर्काको पोल खोल्न थाले !! नांगो उदाङो भैई सक्यो अब 2084 मा हे कर्मनिष्ठ कार्यकर्ताहरु असल जनता बन र आफ्नो भविस्यत आफै निर्धारण गर !!

  • @ramchandra.shresthashresth5963
    @ramchandra.shresthashresth5963 14 часов назад

    Good jub

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd День назад

    अब प्रधानमंत्री बालेन सर लाई
    बनाईदेउ न अब प्रधानमंत्री बालेन
    हनु प्रछ जय नेपाल जय जनता हरु को
    🌹🌺🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
    अब बुडो हडी राजनीति मा गनाओ हो
    अब घर मै बश हो शेरो केपी प्ररचड हो
    🕴️🧍🧍🤦🙍🙎

  • @GangshiDhami-zq9we
    @GangshiDhami-zq9we 8 часов назад

    कालो काङ्ग्रेस देश डालाले भाको कारणले गर्दा अहिले उत्पाटन धेरै गर्दैछ हो साथीहरु हेर्दै गर्नु त्यहाँ।

  • @agriculturelife.6627
    @agriculturelife.6627 13 часов назад

    चोर हरु लाई आपत पर्यो

  • @milanbhandari1745
    @milanbhandari1745 День назад

    प्रचण्ड ज्यू अब राजासँग मिलेर सैनिक शासन चालु गर मुटु छ भने

  • @Umesh-pz3it
    @Umesh-pz3it День назад +2

    भेडाबाख्रा काे हाे हल्ला

  • @NetraKhadka-py1lo
    @NetraKhadka-py1lo 12 часов назад

    अब देशमा सरकार डालने भ्रष्टाचारी काङ्ग्रेस एमाले रहेछन् यिनिहरुलाई जेल हालेर मात्र प्रचण्ड ज्यु रबि लामिछाने गृहमन्त्री भएको पालो यो हुनुनै तपाई हरु नाम माथि आउने छ

  • @chainkumar7785
    @chainkumar7785 18 часов назад

    केपि र सेरेको भतुवाहरु जसो जसो बाजे उसै उसै नातिहरु थुक्क लुट्न नपाएर रुएको हेर।

  • @RamboDhakal
    @RamboDhakal 3 часа назад

    घडी चोर्को पाराचै जा पनि चोर्कै हर्कत देखाउनी 😂

  • @user-yh2uw1td7p
    @user-yh2uw1td7p 17 часов назад +1

    Ab sainik saasan laagu garnu paryo xito bhanda xito

  • @jhamaksharma4684
    @jhamaksharma4684 13 часов назад

    आङ्रेस र ए मालेको चलखेल भकोछ।

  • @MGR1MBMGR1MB-le2vw
    @MGR1MBMGR1MB-le2vw День назад

    Don't worry Nepal ...Neplese people are Aggari to make a conrty like a Ukraine....goooooodddds. Blesses

  • @saradakhanalkhanal
    @saradakhanalkhanal Час назад

    नेपाल को सब्सद

  • @namikazeminato3984
    @namikazeminato3984 15 часов назад

    जन्ताको कर मा होलि खेल्ने जनाबरहरु थुक्क ! तेहिबेलामा कसैले बम पड्काइदिएनी हुन्थ्यो नि!!एस्ता ध्मिराले पनि कहि देस बनाउछ?छि छि

  • @anzallebaral6285
    @anzallebaral6285 День назад

    राजा सँग मिलेर सौनिक सासन लागुगरेर सबौलाइ जेलहाल

  • @SilichongMakpalung
    @SilichongMakpalung День назад

    बादरका झुन्ड यस्तारी देशको बिकास हुन्छ ?
    कुरो एकतिर भेडा एक तिर हैट।

  • @Suvekxa
    @Suvekxa День назад

    पाप करायो धुरी बाट मारेका मान्छेका हिसाब बुझाउनु पर्ला सायद

  • @SafalYatri-yn2zv
    @SafalYatri-yn2zv 10 часов назад

    कृपया झाेलेहरुले,के राम्रो र के नराम्रो बुझ पहिलो दारु र मासुमा नबिक

  • @SafalYatri-yn2zv
    @SafalYatri-yn2zv 10 часов назад

    सेनाले कु गर्ने समय थियो तर धाेति मुतुवा कहाँ छन, खई

  • @poornapoorna5505
    @poornapoorna5505 6 часов назад

    स्याल हरु

  • @dilipthapa8825
    @dilipthapa8825 15 часов назад

    Hamra Deska Samsadharu Manis Ki Pasu Sansaarmai Lazaimarnubho

  • @mkproduction6414
    @mkproduction6414 20 часов назад

    किन दिने राजिनामा ?

  • @janakpanta5680
    @janakpanta5680 11 часов назад

    के यो देश यो संसद भवनमा उफ्रिने यति मात्र कुकुरहरूको देश हो के हामीहरु यस देशका नागरिक होइनौं के हाम्रो कुनै भ्यालु छैन

  • @mamatrai5879
    @mamatrai5879 День назад +2

    2ta jati aatmaghati powerfull bomb padkauda kaso hola?

  • @gomakhanal8276
    @gomakhanal8276 День назад

    भुटानी शरणार्थी काण्ड नै होइन नौटंकी गर्छौ गरीवका छोराछोरी को पैसा फिर्ता नहुने तिम्रा मान्छे पर्दा काण्ड हुने

  • @saradakhanalkhanal
    @saradakhanalkhanal Час назад

    जय रबि जय घण्टी

  • @premraj-vq5fu
    @premraj-vq5fu День назад +3

    Kuku ta daro bhukirako xn ta rip

  • @binayathapa4046
    @binayathapa4046 День назад +1

    Nepali janta haru, neta lai dosh nadeu, yo sabai beda janta haru le garda ho. Don't blame neta, janata bedo cha nepal ma

  • @Rtmonlinetv
    @Rtmonlinetv 3 часа назад

    म शङ्ग यति पाच करोड हुन्थ्यो भने मैले एउटा गरिब को जि दागी लाई एक करोड दियर यो सम्सद भबन मा बोम पड्काउन पठाउथेसबैलाइ मार्न लाइ😊

  • @cookwithmeNepal
    @cookwithmeNepal День назад

    Aba Prachanda ley Ravi sanga milera agi badnu parcha ani yo birodh garirakhney samsadharu laie jail kochnu parcha

  • @akhleshchy6532
    @akhleshchy6532 Час назад

    नेपाल म नेता हैन बदर हरु मत्रै जन्मियेको रैछ था वयो।

  • @NabinsinghMahara-ik8xq
    @NabinsinghMahara-ik8xq 19 часов назад

    राणिहरु राणाहरु

  • @RkTharu-q2e
    @RkTharu-q2e 6 часов назад

    भेदा सम्साद हरु

  • @bishalkaila5730
    @bishalkaila5730 День назад +1

    ए प्रचण्डे, ओली, देउवा मा चिक्ने हरु, अब त तिम्रा पिण्ड पनि सेलाइ सके, खाएर छिटो मर जाउ

  • @mangalwaiba4705
    @mangalwaiba4705 День назад

    प्रधान मन्त्रि नछोट बुढा

  • @pramilakc3918
    @pramilakc3918 День назад +1

    Nalayek haru auta party ley arko party lai dose lagaudai basa nepalai narahe kasari baschau hum

  • @birendramagar4909
    @birendramagar4909 День назад

    यो भबन लाई बम फालेर उदाइ दिय हुन्छ

  • @user-ru9gi5cc8p
    @user-ru9gi5cc8p 12 часов назад

    Milcha Vani aauns nepali yauba Haru Hami miler yo sandad bhaban ma bam hanu ma 💯 support garer bom liyar janchu

  • @ManagingRawat-zo1ip
    @ManagingRawat-zo1ip 23 часа назад

    आर्जुको साडि खोलिदेउ नाग्गि बनाइदिए दुन्थो

  • @bhimsenbk2759
    @bhimsenbk2759 День назад

  • @manojthapachhetri211
    @manojthapachhetri211 День назад +1

    Hami nepali ley yeti dherai bedaa haru paalna sakekai chhau yesma garba garnu parchha😂😂