प्रचण्ड-रविको भित्री रणनीति के, रास्वपाका मन्त्रीले किन दिएन राजीनामा ? - NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 4 дек 2024

Комментарии • 292

  • @BijaySoren-ef3qi
    @BijaySoren-ef3qi 5 месяцев назад +128

    अब गृहमन्त्री र प्रधानमन्त्रीले मिलेर सेना परिचालन गरेर काङ्ग्रेस र एमालेको भ्रष्टाचारी नेताहरुलाई जेल हाल्नुपर्छ

    • @gyanenadra4303
      @gyanenadra4303 5 месяцев назад +7

      ए भाई सेना प्रधानमन्त्रीको छोराछोरी हो र भनेको हो। दलीय व्यवस्था मा सरकार परिवर्तन भइराख्छ। अहिलेको प्रधानमन्त्री आफै कति चोटी कुन पार्टीतिर ढल्क्यो कतिचोटी कुन पार्टी तिर ढल्क्यो।

    • @lioness-sara
      @lioness-sara 5 месяцев назад +1

      के गर्ने म भएको भए त गर्थे😂😂

    • @lioness-sara
      @lioness-sara 5 месяцев назад +3

      ​@@gyanenadra4303भो भो हजुर पनि कुन पार्टिको हो भन्ने कुरा जनताले बुझिसके😂

    • @Sitadevi.pasupalan
      @Sitadevi.pasupalan 5 месяцев назад

      Thoknai parx aba last chance ko aba ni chor harulai bachaunu parx bhanne x bhane tyo sam mandrachod haru hun aba janatale sahera basne awastha xaena koi jhole haru pani aakha khol

    • @NimaLamatmg-bd4ei
      @NimaLamatmg-bd4ei 5 месяцев назад

      राम्रो काम कुरा गर्नु खोज्दा खुट्टा तान्ने भनेपछि अब बुझौं राजनितोक कस्तो हुद रैछ

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 5 месяцев назад +19

    गृहमन्त्री प्रधानमन्त्री लगायत सरकारमा हुने सबैले भ्रष्टाचारको फाएल खाेलेर नेपाली जनताको मन मनमा खुसियाली छावस जय बर्तमन नेपाल सरकार 🇳🇵🙏

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn 5 месяцев назад +35

    अब रबि गृहमन्त्री ज्यु को १ महिना समय छ दुवै भष्ट्रचारी को डार्क फाइल खोलेर कायापलट गर्नु भो भनि इतिहासमा नाम रहन सक्छ

    • @BP-jq1ru
      @BP-jq1ru 5 месяцев назад

      Garxa ahile samma k herera baseko ta

  • @madhusunar5296
    @madhusunar5296 5 месяцев назад +50

    सबै कानुन काङ्ग्रेसले बनायो तर महाकाली बेच्ने कानुन पनि तपाईले नै बनाउनु भयो।

  • @devilaldevilal-i9d
    @devilaldevilal-i9d 5 месяцев назад +30

    रास्वपा र एमाओवादीले १००% सही निर्णय गऱ्यो / घात गर्नेलाई लात मार्नु पर्छ /

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 5 месяцев назад +18

    धन्यबाद रास्वपा❤

    • @shivabhusal1847
      @shivabhusal1847 5 месяцев назад

      Congress Ra Amale le Janta ko biswas gumayeko Awastha hekka Rahos Aba Janata chalakh bhaisake.

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 5 месяцев назад +31

    जय रबि अब पछि हटनु हुन ल सबै जेल हाल्नु पर्छ

    • @preciouswear8845
      @preciouswear8845 5 месяцев назад

      @@Chandar-sy1oc Rabi is opportunist. He can do nothing. He needs to fight for direct election,

  • @alsonsharma1941
    @alsonsharma1941 5 месяцев назад +1

    जागिर खान राजिनामा दियनान 13 भाई

  • @SaritaAcharya-p8y
    @SaritaAcharya-p8y 5 месяцев назад +4

    राजा को हात मा सत्ता बुझाई आफू प्रधानमन्त्री हुँदा नै राम्रो हुन्छ कि

  • @nepalinews-24
    @nepalinews-24 5 месяцев назад +7

    अबको प्रधानमन्त्री रबि लामिछाने बन्न पर्छ

  • @SureshNeupane-sx5tj
    @SureshNeupane-sx5tj 5 месяцев назад +7

    भस्टचारको फायल खोल्नुस दोषीलाई जेलमा कोच्नुस जनतामा खुसियाली आउँछ

  • @sushangajurel5772
    @sushangajurel5772 5 месяцев назад +3

    हिम्मत गर्नुस् सैनिक शासनको लागि ,जनताको चाहना पनि यही छ् ,अब्को दिनमा ,,

  • @debiprasadkadel1216
    @debiprasadkadel1216 5 месяцев назад +3

    अप्ठ्यारो परिस्थितिमा सहयोग गर्ने मात्र सच्चा मित्र हुन्।

  • @nareshgurung843
    @nareshgurung843 5 месяцев назад +14

    बिश्व प्रकाश नियम कानुन बनाउने जारी गर्ने सबै तेरो वाउ को पार्टी ले गर्यो अनि कांग्रेस जस्तो ठुलो पार्टी ले कति वर्ष सरकार चलायो तेती बेला नियम किन लागु भयन त मुजी हामीलाई दिउसै रात पार्छस. अबु जनता तेती लाटो छैन के बुजिस... ☝️☝️

  • @ritaacharya9983
    @ritaacharya9983 5 месяцев назад +2

    राजा ल्याउन पहल गर्नु प्रचण्ड को लागि उत्तम बिकल्प ,प्रधानमन्त्री बालेन

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 5 месяцев назад +2

    29 तीस दिन बाकी छ मान्छे बेच्ने र नेपाल सरकार को गिरिबन्धु को फाइल खोल रबि to पर्चान्धा जि

  • @Satyan-b2d
    @Satyan-b2d 5 месяцев назад +2

    देउबा र अोलि नमरेको चाहि किन

  • @hellocheck1237
    @hellocheck1237 5 месяцев назад +1

    चोर चोर मिलेर अब झन भ्रस्टाचार बढाउने भय

  • @Mash_Ree
    @Mash_Ree 5 месяцев назад +6

    संवैधानिक अभ्यास त गरौ न नत्र त्यो ठेलीको को के काम ।।

  • @smilekumarmuskan2081
    @smilekumarmuskan2081 5 месяцев назад +1

    ईसबै भर्षट पाटीनै रहिछन राजीनाउमाको तयारी गर्ने सहकारी लामीछाने पाटीनै उस्तै हो जय देश मरे नेपाली।

  • @lee_mlee2825
    @lee_mlee2825 5 месяцев назад +2

    एमाले र काग्रेसको अन्त्य को समय आएको छ ।

  • @Samargaming33
    @Samargaming33 5 месяцев назад +1

    धेरै ठूला कुरानगर बिश्व तपाईं हरुकाे अागमि भबिस्य तेति सहज छइज तपाई हरु जस्तो धेरै नेताहरू अरुपाटिहरुमा पनि छन

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 5 месяцев назад +1

    राजिनामा टोली -: मलिन अनुहार लगायर प्रधान मन्त्री ज्यु हाम्रो राजिनामा बुज्नुस !
    प्र म प्रचन्ड -: पर्खिनुस मँ जादुटुना गर्दैछु केथाहा हाम्रो चितामा पुगेको सत्ता नामको शव फर्किजान्छकी फर्काउने खोशिशमा छु नआत्तिनुस!
    राजिनामा टोली-: खुशिहुदै ए होर? फर्केत गजबभैगोनी सकेसम्म फार्काउनुसहै प्रधानमन्त्री ज्यु!
    प्रचन्ड -: मैले कोसिस गरिराछु बिजय शाही भन्दानीकडा जादु गर्दैछु फर्के फर्किजाला फर्केन भनेपनि जतिदिन खान पाइन्छ त्येतिदिन किनछोड्ने अब यो जुनिमा सत्ता प्राप्तहुने कुनै सम्भावना छैन पायको बेला खाऔँन !
    राजिनामा टोली -: हस प्रधानमन्त्री ज्यु हामिलाई हजुरकै भरछ हजुर माहान हुनुहुन्छ हामी हजुरप्रती आभारी छौँ आशाबादी पनि छौँ भन्दै झिनो आशा मनमा साँचेर फर्केछन !

  • @jagattamang8908
    @jagattamang8908 5 месяцев назад +1

    गनगने ले भन्दै मा हुन्छ समिधान ले जे भन्छ तेहि हुछ

  • @devidotel2600
    @devidotel2600 5 месяцев назад +6

    हामी कस्तो खाल काे राजनिति गरेकाे याे सरकाले कतिपटक बिस्बास काे मत लिइसकेका छन् किन हामी जन्ता काे पनि याे देश मा अधिकार छ याे सरकार लाई पुर्णरूप मा जन्ता ले बिस्बास गरे काे देखिन्छ प्रचन्डले राजिनाम दिनु भन्दा ई भष्टचारि लाई जेलहाले सबै जन्ता ले प्रचन्ड सरकार लाई साथ दिउ भष्टचारि काे अन्ते गरम❤❤

  • @dineshbabu9818
    @dineshbabu9818 5 месяцев назад +1

    अर्को पल्ट मन्त्री बन्न पाइदैन ! तेहि भयर 1 महिना भयनी झन्डा हल्लाको गाडिमा मोज गरन पाइन्छ तेहि भयर रासपा ले कहाँ राजिनामा दिन्छ ! मन्त्री रहेर मात्र के गर्ने कुनै तहका कर्मचारीले टेर्दैन

  • @lioness-sara
    @lioness-sara 5 месяцев назад +2

    अरु चोरमारा भन्दा प्रचण्ड धेरै गतिलो हो।

  • @TheMrgurung
    @TheMrgurung 5 месяцев назад +2

    प्रचण्डले विश्वास को मत आकाश पनि छोयो र अब पाताल पनि छुने भयो।

  • @Anuchan1997
    @Anuchan1997 5 месяцев назад +1

    राजीनामा नदिएको राम्रो हुन्छ

  • @baldevbhatta022
    @baldevbhatta022 5 месяцев назад +1

    अल्प मत बहुमतको कदर गर्नेहरु अहिलेसम्म कता, कस्को गाडीमा पछाडी बसेका थिए लज पचेका हरु

  • @BhojrajBhusal-re1qx
    @BhojrajBhusal-re1qx 5 месяцев назад +1

    भ्रस्टचारिको सालिकमा माला कले लगायो कंग्रेसले लगायो किन छाडिसत भन्न

  • @preciouswear8845
    @preciouswear8845 5 месяцев назад +7

    भेंडा नेपालीहरु यसैमा रमाउदै छन् ।

    • @chefi793
      @chefi793 5 месяцев назад

      Right sir Jhole harumatrai xan feel bad

  • @chetlama5573
    @chetlama5573 5 месяцев назад +1

    सम्पूर्ण उद्योगहरू नीजिकरण कसले गराए ?-काङ्ग्रेस सरकारले

  • @diamondkrishna-ls7nw
    @diamondkrishna-ls7nw 5 месяцев назад +1

    Thanks Rabi jee❤❤❤

  • @bhimsendangi9801
    @bhimsendangi9801 5 месяцев назад

    घन्ता बजाउदै बस प्रचण्ड बा??अब त लास्तै प्रधानमन्त्री ??

  • @bantawadhumla6127
    @bantawadhumla6127 5 месяцев назад +1

    जनताको साथ नभएपनि दिल्लिको साथ छ ।

  • @arjunsinghdhami8739
    @arjunsinghdhami8739 5 месяцев назад +1

    रबि गजबका नेता हुन। कि चुनाबको बेला no not again . भन्दै प्रचण्ड कै चुनाब क्षेत्रमा पुगे प्रचन्डलाइ गोरखा पुगाए। अझ चुनाब जितेपछी पनि प्रचन्डको सरकारमा गए। अझै प्रचन्डसङै झुन्डिन पुग्दै छन । यो हेर्दा यिनको नैतिक चरित्र के भन्ने बुझ्न गार्हो छ

  • @jhabindragyawali5416
    @jhabindragyawali5416 5 месяцев назад +1

    Bhrasta tauke एमाले र काँग्रेस जेल हल अनि राजीनामा pls. गर न लउ
    अति भो

  • @birbahadurbudha8758
    @birbahadurbudha8758 5 месяцев назад

    प्रचण्ड सरकार लाइ अनुरोध छ आरजु र बा लाइ जेल ठोक ८४ भोट माग्नु पर्दैन बहुमत आउछ
    हैन भने यहिँ मौका मा राजा बाट ल्याएको नासो राजालाई नै फिर्ता गर

  • @wochyu1
    @wochyu1 5 месяцев назад +6

    प्रचण्ड र रास्वपा ले बाँकी 29 दिन सम्म आफूले थालेकाे हरु सबै टुङ्गाे लगाएर जाे जाे जेल जान बाट बचेकाे हुन्छ यदि अझै बहुमत पुग्याे भने बल्ल तिन्लाई दिने हाे जिम्मा!

  • @TimThapa
    @TimThapa 5 месяцев назад +1

    प्रचण्ड ले सहि गरेको छ!🎉

  • @SushilaRijal-o1f
    @SushilaRijal-o1f 5 месяцев назад +13

    नैतिकता कसैमा पनि छैन 'आकास खस्न सक्छ पर्खनुस्' भन्दा 'हुन्छ पर्खौं' रे ? 😅

    • @LekhGautam
      @LekhGautam 5 месяцев назад

      tero sere kp jhunko xata lutikhna dhilo vo van

  • @loveNepal7
    @loveNepal7 5 месяцев назад +2

    Prachanda malai mann parne neta hun😊

  • @devileyes232
    @devileyes232 5 месяцев назад +1

    नेता को हातमा देश दिन हुन्न अब धेरै खेल खेलिसकेका छन्

  • @diamondkrishna-ls7nw
    @diamondkrishna-ls7nw 5 месяцев назад +1

    Good santosh jee❤❤❤❤

  • @yubrajpandey3948
    @yubrajpandey3948 5 месяцев назад

    विश्व प्रकाश शर्मा का अनुसार,, जे गरो कांग्रेसले गरो देश लुट्ने काम पनि कांग्रेसले नै गरो।

  • @amazinganimals2488
    @amazinganimals2488 5 месяцев назад +1

    बरु राजालाई दरबारमा फर्काई देऊ प्रचण्ड जी।यी भ्रष्टहरुले मिलेर देश बेच्ने, देशलाई खाल्डोमा लगाउने मात्र नभएर देशलाई खोक्रो बनाउने छन्। कालो कांग्रेस र एमाले देशका लागि हानिकारक छन्।

  • @हिरालालयादव-ह3स
    @हिरालालयादव-ह3स 5 месяцев назад

    रबि ले जनताको मत लिने छ भने रबि ल।इ एक महिन। भित्र ।एमाले । क।गरेस दुई टे प।टी के। फ।ल खे। लनुपछ अनि जेल
    चल।न गरूनु पछ

  • @govindaprasadacharya8540
    @govindaprasadacharya8540 5 месяцев назад

    याे सहकारी ठगले अव बन्ने गृहमन्त्रि समक्ष लम्पसार परेर मलाइ बचाउनु मैल बरू बाहिर बसेरै सरकारलाइ भाेट दिन्छु भन्छ अरू केही लछारपाटाे लाउँदैन । यसलाइ गगन थापा र विश्व प्रकाश शर्माले खसी पारिसके

  • @sonycomputer2483
    @sonycomputer2483 5 месяцев назад +4

    लौ न !!! मलाई पनि त्यो भुटानी शरणार्थी बनाइ अम्रिका पुर्याई देव न

  • @SarojDas-z8h
    @SarojDas-z8h 5 месяцев назад

    प्रधानमन्त्री र गृहमन्त्रीले अब सबै भ्रष्टाचारि हरुलाई जेलमा हालेको हेर्न मनछ

  • @dipakkumarray5214
    @dipakkumarray5214 5 месяцев назад +4

    Good luck Rabi Sir 👌 💙 ❤️ 💪

  • @riteshpandey93116
    @riteshpandey93116 5 месяцев назад

    भ्रस्टाचारको काणड खोल रबि जनता साथमा छन। अहिले सरकारबाट राजीनामा गर्न हुन्न। एमाले-कांग्रेस महाभाइरस हुन।

  • @jawansinghtamang
    @jawansinghtamang 5 месяцев назад +9

    गिरिबन्धु ओलीको प्रधानमन्त्री बन्ने सपना कोमामा पुग्ला जस्तो छ यदि संबैधानिक रुपमा गयो भने😂

    • @sujeinyangdem2075
      @sujeinyangdem2075 5 месяцев назад

      Bolile desh chalaune netako Sapana tuiyeni farak pardaina

  • @rumbababu8629
    @rumbababu8629 5 месяцев назад

    म रा.स्वा.पा. रबिको समर्थक थिए तर ढिला भयो धेरै
    केही छैन 84 मा एक भोट दिउला

  • @D3magar
    @D3magar 5 месяцев назад +3

    ठोक्नु पर्छ है!🔔 RSP Go Ahead 👍

  • @bhimsendangi9801
    @bhimsendangi9801 5 месяцев назад

    धम्की त दरो आउछ है प्रचण्ड बात फाइल हिजो पनि खोलिएका हुन माओवादी नेताहरु निर्दोष भए भने काङ्ग्रेस र एमाले दोषी जो जो छन जालान तर एक महिना पछि रबि प्रचण्ड पनि जाने नै हो??

  • @tanksapkota2872
    @tanksapkota2872 5 месяцев назад +1

    भ्रष्टाचार जोगाउन

  • @nbpgaming117
    @nbpgaming117 5 месяцев назад +2

    राजिनाम दिन गएको होइन हौ, एक महिना भित्र को को लाई जेल हाल्ने भनेर सल्लाह गरेका हुन। केको तातो न छारो शीर्षक राखेको😂

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 5 месяцев назад

    ❤❤❤❤❤❤

  • @sarenドラ
    @sarenドラ 5 месяцев назад

    यहि हो मौका चौका गिरिबन्धु फाईल , भुटानी सरनाथी फाईल खोलेर जेल हलिहालौ श्रीलङ्क जास्तै गर्नुपर्छ। खातेहारु नेपाली जनता बुध्धु , लातो समझेका छन। डाँका

  • @sundarkarki4005
    @sundarkarki4005 5 месяцев назад

    सबै ले भन्छ्न भटाभट फाइल खोल्नु पर्छ रे कसरी खोलुन त आफै टाउको मा २,४ वटा कान्ड बोकेका प्रधानमन्त्री र गृहमन्त्री छ्न आज खोले भोलि फेरि उनी हरु ले पनि खोल्छ्न भन्ने डर पनि छनी।

  • @ArjunShrestha-s6b
    @ArjunShrestha-s6b 5 месяцев назад

    😂😂😂😂सत्ता मा लिप्त रा.स्व.पा को अमुर्त अनुहार देखियो अब 84 को निर्वाचन मा जनता ले देखाइदिन्छ 😅😅😅😅😅

  • @gbrai5868
    @gbrai5868 5 месяцев назад

    यो एक महिना भित्र सबै भ्रष्टचारी नेताहरुलाई जेल हाल्न सक्यो भने प्रचण्ड सरकार र प्रचण्ड र गृहमन्त्री नम्बर वान नेता सावित हुनेछ आफूले पाएको पावर देखाउनु पर्यो यो सरकारले।

  • @PaireniBari
    @PaireniBari 5 месяцев назад

    नेपाल लाई तुरुन्तै भारतमा गाभीहाल् है झ्याँक्ने हो । तँ हरुको नाटकले जनता गरिब माथी झन गरीब हुदैछन् । यसै पनि तँ हरुको एजेण्डा नेपाललाई भारतमा गाभ्ने नै हो । काँग्रेसी बामे सबै भारतकै गोटी हौ । चोरहरु

  • @govindaadhikari2357
    @govindaadhikari2357 5 месяцев назад +1

    सबै कानून तिमीहरूले नै बनायौ सबैभन्दा भ्रष्ट र नालाएक पनि देश वर्बाद पनि,,,

  • @tulasitara9255
    @tulasitara9255 5 месяцев назад

    कांग्रेस ले नियम मात्रै बनायो तर भ्रष्ट सबै कांग्रेस एमाले मा छन् अनि अब सरकार नै उनीहरूको भए पछि कारबाई चाई कसले कसलाई गर्ने अब जनताले के आस गर्नु यस्ता चोर हरुले सरकार बनाए पछि

  • @ThapaArjun-nn7zz
    @ThapaArjun-nn7zz 5 месяцев назад

    केपीओली ले अब सारी लगाएर हिडेहुन्छ

  • @bhatvinod1987
    @bhatvinod1987 5 месяцев назад

    राजा सङ मिल्दा राम्रो

  • @ramkrai2298
    @ramkrai2298 5 месяцев назад

    अंक गन्न आउँदैन रास्वापालाई

  • @वैकुण्ठनाथपाैडेल

    जे जति काङ्ग्रेसी तस्कर नेताले गरे प्रधान मन्त्रीकाे खाेल्तीवाट पदाधीकारी जाने गरि दाजूभाउजूका जगन्न्य अपराधका कर्म र तस्करीकै कारण जेल नजाने गरि आज आज आफ्ना कुकृत्य कर्म वाट जेल जान पर्ने वाध्यात्मक स्थिति वन्न लागेलपछी देश र समविधानकाे काङ्ग्रेसी एमाले रुन लागेका छन ।

  • @franklin102
    @franklin102 5 месяцев назад

    अरूकै हन लाजसरम नभाका लाई एक महिना मा अजै जनताले तिरेको कर छदैछ खाना लाई अनि रबि लामिछाने चार महिना चाहिँ ठुलाठुला गफगाफ गर्दै बितायो अहिले आएर फाइल खोलछु भनेर कति जनतालाई ढाटन सकेको

  • @thevikram00
    @thevikram00 5 месяцев назад

    5:20 लेख्न मिल्दैन थियो र मात्रै नत्र संविधानमै धारा राखिदिन्थे।

  • @kushalkhanal6651
    @kushalkhanal6651 5 месяцев назад

    Good information

  • @Sunil55.
    @Sunil55. 5 месяцев назад

    अब ठूलै घटना घट्न सक्छ 😂

  • @netrachhetri9116
    @netrachhetri9116 5 месяцев назад +4

    MCc को आगमन BRI out खेल

  • @diamondkrishna-ls7nw
    @diamondkrishna-ls7nw 5 месяцев назад

    Good pm...❤

  • @ganeshbogati2170
    @ganeshbogati2170 5 месяцев назад

    Good RSP

  • @InnocentBirdBath-gc7hl
    @InnocentBirdBath-gc7hl 5 месяцев назад

  • @PratimaTP
    @PratimaTP 5 месяцев назад

    सेनाले हातमा दहि जमाएर बसेको छ आतंककारी ले भन्ने बित्तिकै परिचालन हुन्छ के सोचेको नेपाली सेना लाई ? छुने कोसिस गरे खरानि हुन्छ विचार गर

  • @damodarsharma9536
    @damodarsharma9536 5 месяцев назад

    रबिको कुर्सी मोह ।

    • @basantagiri5085
      @basantagiri5085 5 месяцев назад

      काङ्ग्रेस एमाले को छाउरो 😮

  • @FreeYond-i1x
    @FreeYond-i1x 5 месяцев назад

    सहाकारि ठगी लामिछानेको काम छैन

  • @janakrb91
    @janakrb91 5 месяцев назад +1

    Yo 1 mahina ma khi garna sake RSP ko future ramro hunechha.

  • @manojdarshanofficial2436
    @manojdarshanofficial2436 5 месяцев назад

    जेल कोच सब्लाई बाकी हेरौला🙏

  • @FreeYond-i1x
    @FreeYond-i1x 5 месяцев назад

    Wee Love kp oli

  • @RohanGhalan-lv8md
    @RohanGhalan-lv8md 5 месяцев назад

    Ravi sir good job ❤

  • @entertained1716
    @entertained1716 5 месяцев назад

    राष्सपा पनि घाेडगदाहाहरुुकाेभिड रहेछ।

  • @milansapkota5282
    @milansapkota5282 5 месяцев назад

    अाफनाे फईल लुकाउनहाे तिमी हाे कले दिछ मत

  • @UttamGhimire-xr9ml
    @UttamGhimire-xr9ml 5 месяцев назад +1

    एक महिना बढी सरकार चलाउने लालच ।

  • @shivarajrai-bw5fy
    @shivarajrai-bw5fy 5 месяцев назад

    कीच्चक कीच्चकनी का के पलान जीऊदा मुर्दाहरुका हेरहै हेर राष्टघॅातीहरुका जाल,,

  • @kamaltolang7922
    @kamaltolang7922 5 месяцев назад

    ऐन काग्रेसले बनायाे तर जेल नजाने गरी

  • @ChetNarayan-m7x
    @ChetNarayan-m7x 5 месяцев назад

    Regular from Tokha 11 Ktm.

  • @Anime-tw4nc
    @Anime-tw4nc 5 месяцев назад

    Sai ho hatar ma rajinama dina hunna

  • @Krgfact
    @Krgfact 5 месяцев назад

    File kei ni khuleko xaina,,,,janta ma bharam matrai felaiyeko xa.

  • @Dipeshgupta143
    @Dipeshgupta143 5 месяцев назад

    Open all corruption file related to political... Rabi dai

  • @mahendrarupakheti888
    @mahendrarupakheti888 5 месяцев назад

    Bhrastchari ko File kholinu parchha

  • @BhojrajBhusal-re1qx
    @BhojrajBhusal-re1qx 5 месяцев назад

    ठुलोकुरा गर्छ डाका

  • @santoshkumarpandey9585
    @santoshkumarpandey9585 5 месяцев назад

    फाइल खोल्न परो

  • @lioness-sara
    @lioness-sara 5 месяцев назад

    यसो गरम बरु सबलाइ प्रधानमन्त्रि बनाइ दिम😂😂

  • @RajuPoudel
    @RajuPoudel 5 месяцев назад

    खड्के बा जिल्लै पर्ला जस्तो छ