टुहुरी | TUHURI | टुहुरीलाई घरबाट निकालियो | EP 148 | ft. Alina, Binod, Mailo | 4 July 2024
HTML-код
- Опубликовано: 2 окт 2024
- TUHURI OFFICIAL Presents :- नमस्ते। रुढिबादी अन्धबिश्वाासले गालेकाे समाजमा मैन बत्तिकाे रुपमा प्रस्तुत गर्न खाेजिएकाे छ, यस सिरियल टुहुरीमा । जन्मिदै आमा गुमाउनुकाे पिडा त छदै छ, अलच्छिनी, आमा टाेकुवाइ जस्ता बिल्ला भिरेर सबैकाे नजरमा घृणित भएर बाच्नुकाे पिडा भाेगेकी एक निर्दाेश नारीकाे कथा हाे " टुहुरी "
टुहुरी | TUHURI | टुहुरीलाई घरबाट निकालियो | EP 148 | ft. Alina, Binod, Mailo | 4 july 2024
----------------------------------------------------------
👉 टुहुरी | TUHURI | official trailar
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 1
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 2
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 3
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 4
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 5
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 6
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 7
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 8
studio.youtube....
👉टुहुरी | TUHURI | official series EP 9
studio.youtube....
👉टुहुरी | TUHURI | official series EP 10
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 11
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 12
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 13
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 14
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 15
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 16
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 17
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 18
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 19
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 20
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 21
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 22
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 23
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 24
• टुहुरी | TUHURI | गुण्...
► Cast : Alina Rayamajhi, Kabita Sharma, Binod Shrestha, Shyam Rai, Manju Shrestha, Bimala Giri, Sunita Shrestha, Laxmi Shrestha, Asmita Basnet, Anumati Nepali, Shiva Sharma, Jayaram Dhungana, Barsha Bhandara, Yadunath Dhital, Binod Puri, Sabin Puri, Khem Khanal, Sandhya KhadKa, Gyamjo Lama, Anita Kuikel, Salina Luitel, Bhumika Dahal, Anu Chhetri, Menuka Phuyal, Aakrisha dahal, Milan Magar
► Child Artist : Sarika Kandel, Siddika Kandel, Aaradhya Regmi, Pratikshya , Swornashi Dhakal
► Management: Milan Magar
► Production Controller: Sagar Giri
► Publicity Design: Siddika Films
► Camera : Binod Puri
► MUA: Roshni Magar
► Video Editor/CG/Graphics : Suresh Shrestha
► Screenplay/Dialogue: Shiva Sharma
► Chief.Ad : Khem Nath Khanal
► Ass.Dir : Sagar Giri
► Producer : Deepa Parajuli (Kandel), Siddika Kandel
► Direction: Shiva Sharma Kandel
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
#टुहुरी#TUHURI#NAMASTEKISHNE#
अब छिट्टै नै टुहुरीको सुख का दिन आउदैछ प्रतिक्षा गर्नुहोला र टुहुरी सिरियल हेरी सकेपछी शेयर र कमेन्ट गर्नु होला धन्यबाद, हजुर हरुको दिन सुभ रहोस, भगवान दाहिना हुन
Ki na k k vanuhunx dhukha matr dekxu ta😂😂😂😂😂
त्यो अस्मितेलाई चाहि घर बाट निकालेको हेर्न मन छ
हेर्न मन लागेन आज को भाग हेरेर अब टुहुरी का सुख का दिन आए भने मात्र हेरिन्छ यो सिरियल
Mat herinna.jeu julako julako garx sukha ko din aux vanera
❤😂🎉😢😮😅😊 27:06 @@anulove.syangtan4389
टुहुरि र बिनोद को फेरि पनि मिलन हुनुपर्छ है😊😊😊😊
Umm
Natra yasto sireal heridaina
Yas
Ummm
🎉😢😮😅😅😊😊@@NiranjanaGharadiDhami
यो अस्मिता को झुठो कर्तुत छिटो बाहिरियोस भन्ने जति हजिर गरौ त अति भो यो अस्मिता को चुरी फुरि
होनि हजुर यो अस्मिता काे धेरै नै चुरी फुरि भयो ❤❤😢यो अस्मिता र विनिशलाइपनी आफ्नो घर पठाउन पर्यो अनि मात्र यों सिरेल हेर्न मज्जा आउछ ❤❤😢😢
हो हजुर सबै कुरा सत्य थाप पाउनु परछ है
Ho hjr ho
म पनि हेर्न मन परेन😢😢😢😢
Honi chhito thaha hunu parne ho ab tw
टुहुरी लाई माया गरेर त्यो अस्मिता लाई हेला गरुन भन्ने को को हुनुहुन्छ साथी हरु 😢😢😊😊
Me
Mo pane xa. Hai
me❤
Me
ट्हुरि अ तिने लाती वो
अब अको भागमा पनि टुहुरी ले दुख पायो भने साच्चै हेरीदैन यो सिरियल 😢😢😢
म पनि हेर्दिना 😅😅
@@sharadabam-ij3mj मैले त यो एपिसोड पनि हेरेन
Ah... malai pani alxi lagnathalyo tuhurile kahilyai sukha pako dekhaudaina....
Mo pani hardaina
म पनि हेर्दिन
टुहुरी धेरो सोझो भयेर सबै जनाले हेपेका हून❤❤❤❤❤❤
यो अस्मिताको थुतुनो हेर्न मन नलाग्ने म मात्र होकि अरु पनि हुनुहुन्छ
Ma pani xu ni❤❤❤❤
Ma ne xau
मछु
Ma pani xu
Malaita yo telifilim nai herna man lagna xodi sakyo..
तिनी दुई टिलाई नखेलाउनु तिनिहरु काे थुतुनाे देख्दा पनि रिस उठछ❤
अस्मिता को झुटो नाटक छिट्टै थाहा होस् अनि तुहुरीले सुख पाओस् भन्ने जति यता हाजिर हुम त
Ma pani yo asmitako jhuto bebahar xitai thaha hos ra tuhuriko xitai din aaos vagban
म छु अर्को भागमा अस्मीताको झुटो थाहा पाऊन
F@@namitaaaaaaa
टुरि र सासु आमाको भेट् भएको हेर्न मन हुनि जति यता लाइक 👍️गर्नुस् है साथीहरू हजुरहरु पनि👍️ 🙏❤️❤️❤️
टुहुरीको खुसीको दिन कैलेनअाउनेदिनभयो जैलेदुखमात्रै हेर्नुपर्ने अबतअतिनैभयो
Ak bai jau
यो आस्मिता र बिनिसा जस्ता चन्डाल्नि हरुको अनुहार हेर्नू छैन छि
यो सिरेल आबो हेरनु छोडीन्छ एस्तो नाथे
100% सहि भन्नू भयो
100%
टुहुरी ले सुख पाको को को लाई हेर्ने रहर छ😢😢😢
Mo pane xu. Hai ❤
❤❤❤❤❤❤❤❤❤
@@ShantiMayamuktan-u5j 😘😘
@@Narendra-kt6to 😘😘
Ma
कति टुहुरि ले मात्र दुख पाएको मलाई त हेर्न मन पनि लागेन टुहुरि ले पनि सत्य कुरा त बोलेपनि हुन्थ्यो नि कति सहन सकेको रिस उठ्यो मलाई पो
अस्मिता गुन्डिन्ले उस्को पेट्मा बाचचा छा बनेरा जुट बोलेको हो बनेरा बन्ने हारु को को हुनुहुन्छा कमेन्ट गर्नुस
बिनोद भुपेन्द्र ले खेलेको सिरेल त हेर्नु मन नै पर्नु छोड्यो के हेर्नु नेपाली को बेहोरा
छि कस्तो सिरियल यस्तो पनि हुन्छ र सधैं झुट र असत्य को मात्र जीत । सीमा सम्म मात्र सुहाउछ झुट को जीत सीमा नाघे पछि त हेर्दा नि रिस उठ्छ यस्तो नि हुन्छ र कहिले नि सत्य नै थाहा नहुने।
अस्मिता लाइ चेक गराउन लैजानु पर्छ भन्नी ले एता हाजिर हुम त 😢😢😢😢
याे अस्मिता र बिनिसा लाइ देख्दा रिस उथने काे काे हुनुहुन्छ म मात्र हाेखि😢
टुहुरिको सोझो पन बडि भयो यति धेरै कसैले पनि सहदैनन आजकालको जमानामा ।
Turie la abo sukka pawnu parcha ❤❤❤❤❤❤
सबै कुरा बिनोदले थाहा पाउनु पर्छ अनि अस्मितालाई घर बाट निकालेर माया र बिनोद एक हुनु पर्छ।
अब टुहुरी ले सुख पाउनु पर्छ होइन भने यो सिरियल हेरिदैन 😢😢😢🙏🙏🙏
Binisa Ra asmitalai kasaile nikalna sakdaina?
Thukka
Right
Khoi k khoi
Ho ho
धन्यवाद छ सम्पूर्ण कलाकारलाई त्यो टुरीले दुःख पाएको देख्दा साह्रै मन दुख्यो। तर विनोदले सत्य कुरा थाहा पाएर डोरीलाई माया गर्नुपर्छ।🙏🙏🙏
आलु जस्तो सिरियल के सधैं सोझो ले मात्र दुःख पाउँनु पर्छ भन्ने होर
टुहुरीले मात्र दुख पायको कति हेर्नु
तुहुरी आउदा खुसी हुने जति एता हाजिर हुम❤❤
यो अस्मिता र बिनिता लाई देख्ता क- कस लाई रिस उत्छ यो अस्मिता र बिनिता लाई तह लाएर बिनोद र टुहुरी मिलेर बस्नु पर्छ
Me❤❤❤
Molai pani
Yo nakachariharuko thutunolai guhuma chopna man lagxa hau
अब चाई हेरिँदैन माया ले मात्र दुःख पाएको।।
Sai ho maya la suka paunu parxa
Same to same aba chai hari dayna
टुहुरी कडा हुनुपर्यो सबैलाई तह लगाएर आफ्नो खट्न मा राखेर मालिकनि भएर बस्नु पर्यो ।
टुहुरीले सुख पाको हेर्न चहाने को को हुनुहुन्छ यता लाइक गर्नु होला
क्या सिरेल हो यस्तो आज त मलाई मनैइ परेन यता न उता को❤
अब टुहुरी आफ्नो नानी को लागि भए पनि अलि चलाख भएर यो तीन जना सँग एक एक बदला लिनु पर्छ 🙏
मत नहेर्ने आब्त येस्तो सिरियल सधैं तुहुरिले मात्रै दुख पाउने होर
सवै कुरा सतय कुरा भनी विनोदक साथ पाएको हेर्न मन छ।
❤❤❤❤❤❤❤
अब यो सिरियल नहेर्ने कोको हुनुहुन्छ सधैं माया ले मात्रै दुख भोग्नु परेको छ
Ma ni xu
Ho 😮😂😢😢
म पनि छु सिरियल पनि के हो के हो अचम्म रिस उठ्ने टुहुरी विनोद को घर मा आको थियो सुख पाको हुनु पर्ने अब त हेर्दिन म यो विनिसे पनि सारै काम नलाग्ने
Hern ni mn launw xadeyo
Ma ni herdina kk banayeko xi
1 भाग देखि हेर्दै आको हो राम्रो लाक्थो अहिलेत यो टुहुरिले मात्र दुख पाको देखाउछन अहिलेत आलु जस्तो लाक्छ
अब कुहिरोले सुख पाउनु पर्छ भने को को हुनुहुन्छ ❤❤❤❤
हजुर हरु अघि बढी रहेको हेर्न मन छ तर अब tuhuri ko sukha ko din aayos❤❤❤❤❤
विनिशेको रिस उठ्ने बानी मात्र होइन कहिले काँही त खुशी भएको पनि हेर्न पाइयोस्
उजेली नानि ले आफ्नो बाबा लाई सबै एथार्थ भन्नु पर्छ,यो बिनीता र अस्मिता लाई यो घर बाट निकाल्नु पर्छ अनि बल्ल कथा हेर्न लायक हुन्छ ❤❤
ho vaneko tuhuri le sadhai dukha pako xa kahile ho sukha ko din aaune abata tuhuri herna pani man lagna xodisakyo😔😔
अब त अत्ति भयो कति टुहुरिले मात्र रोएको हेर्नु 😢सत्य कुरा थाहा पाउनु पर्यो बिनोदले नत्र यस्तो बिजोग हेर्न चाहन्नम 😌सत्यको जित हुनु पर्यो छिटो 🙏💗
कठै टुरी को कैलेनआउँनीभो सुखकादीन्😭😭😭😭😭😭😭😭😭😭😭
🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️
दुखीलाई सधै दुःख हरे शिव
अब म यो सिरियल हेर्दिन खालि टुहुरीले दुःख पाउछ❤❤
होनि मलाई पनि झ्याउ लग्यो अब त सधैं मायाले मात्रै दु:ख पको हेर्न सक्दिन
यो आस्मिता मन नपर्ने को को हुनुन्छ?
@@dipikagurung8524 यो अस्मिता भैसि त मलाई पटक्कै मन पर्दैन
Ma pani cha
विनाेद र टुहुरीकाे मिलन हुनुपर्छ ❤🎉🎉🎉
आजभोलि आएर टुहुरी सिरेल पनि ठिक लागेन जहिले पनि टुहुरिलाइ दुख मात्र दिएको छ
टुहुरीलाई माया गरेको हेर्न चाहने को को हुनुहुन्छ हजुर हुम त
बीनोद र माया को जोडी कस-कसलाई मन पर्छ यताहै त 😊
❤❤❤❤❤❤
❤
Yo ta suring ko ho 😂
Ma sanga chai milxa hola jodi milaidena magarni maicha🤗
मलाई त आज बाट यो टुहुरी सिरेल हेर्न मन लागेन
टुहुरिले सबै कुरा सत्य भन्नू पर्छ
हो ❤
योत अत्तेचार भो अबत टुहुरिले सुख्ख पाउनु पर्छ
अको भागमा टुहुरीले अस्मिता संगा बदला लिएर बसनुपर्छ
टुहुरी सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ😶🙍🤷😱💞💚❤️🥀👉️🙏🙏🙏
बुहारी कि टुहुरी हो😂🤣
@@junumayalimbu862 टुहुरी पो त है साची 👉️😯🤭
@@amarlama335 हेर्ने गरेको थियो आजात हेरेन
@@amarlama335 मैले हेरेको थियो तर यो एपिसोट चहि हेरिन
यो माया देखेर पो रिस उठ्न थाल्यो भन्या . तेती भनिसकेपछि सबै कुरा प्रष्टसंग भनिदिनु पर्छ नि , गौराको दिमागी अवस्था बच्चा खेर गएपछि बिग्रेको रहेछ तेही भएर ठिक पार्नपनि यस्तो गरीएको हो भनिदिनु पर्छ नि ।सत्य यथार्थ कुरा नभनेपछि सोच्नै नसकिने दुख पाउनु पर्छ मायाले पाई ।
अब देखि यो सिरियल हेरीदैन अनि यो बिनोद भनाउदो ले बुझ्दै नबुझी टुहुरो लाई हेला गरेको मन परेन अब देखि यो सिरियल हेरीदैन
हेर्न नि मन लाग्न छाड्यो
Yesto Pani seral ho
आज भोलि यो सिरियल यता न उताको जस्तो लाग्छ सुरू देखि दुख पाएको अझै दुख नै छ टुहुरी लाई अनेक जाल हरू त थाहा पाउनु पर्छ भो यो बिनोद ले पनि म त अब हेर्दैन भन्ने जति यता हाजिर हुनु है
Ma pani
Sem
Khai ulto ho ke sepalto
Mani😠😠
Ma pani😢
सबै मिलेर अघि बडौँ है साथी हरु 🙏👍❤❤❤😊❤😊
❤🎉❤ dhariramr lagacha ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो माया को सुखका दिन हेरन मन थियौं
खै कति हेर्नू जईल नि दुखै देखछु😥😥
टुहुरि को दिन कहिले आएन् भगवान् 🙏🙏🙏
यो अस्मितेको झुठो कतुत छिटो बाहिरियो भन्ने जति साथिहरु यता हाजिर हुनुहोला
Meee❤❤
Yo nakachari le ta jhut po boleko rahexa ta chudelni
पेट मा नभएको बच्चाको कसम खाने बिनोद के भएको होला अस्मिता को जालझेल बुझ्न नसक्ने। नारि चरित्र दैव नजाने।
याे बिनिसालाई अझै दुख दिनुपर्छ,अस्मितेले
कति बेला आशु खस्यो पत्तै भएन सारै मन दुख्यो आजको भागले मायाको जय होस्
आज भोलि हेर्न मन लागेन
सानो युट्युवर साथी हरु एक अर्काले सपोर्ट गरि अघि बडौँ है त ❣️🙏🙏🙏❤
back
यो सिरेल हेर्न नि मन लागेन यो अस्मिता लाई जीउँदै जलाउनु पर्छ अनि बल्ल तुहुरी ले सुख पाउछ नत्र यो सिरेल हेर्ने लाइक हुन्न ❤
म पनि छ है
थुक्क सिरियल यौटा पनि ठिक लागेन आफ्नो बच्चा न भय पनि यौटा मानबता भनेको केहो यस्को पनि त सन्देश दिनुपर्ने हो यौटा बच्चा ले यसरी भोकभोकै टुलुटुलु हेरेर तेसरी स्याउ खादै बसेको यौटा पनि ठिक भयन
जहिलेनी दुःख पाएको राम्रो भएन अब बद्ला लिनु पर्छ
ह्या दुख दुख झ्याउ लाइसक्यो हेर्न नि
यो सिरियलमा दु ख धेरै भयो राम्रो लाग्नै छोडयो!
कहिलेकाहीँ त टुहुरि लाइ पनि माया गरेको देखाए हुन्छ नि
सबैले एक अर्कालाई मिलेर support गरौं !❤
Back ❤❤
Back me ❤❤❤❤❤❤
Back❤❤❤❤❤
Malae ni support gardinu hola
Back ❤❤❤❤❤❤
अब।त।टुहुरि।सिरियल पनि।हेरमकि।नहेरम।भाछ।बिचरा।टुहुरि।ले।कहिले पनि।सुखपायेना।अब।हेर्नु मन।लागनु।छाेरेउ।मलाई ।त
अब सासू आएर टुहुरिलाई मर्नबाट बचाए र ल्याई सत्य कुराको पर्दा फास गरि त्यो चोथाले अस्मितेको कालो कर्तुत को पर्दा फास गरि घरबाट निकादिनु पछ त्यो बिनोदे खालि अरुको झुटो कुरामा अल्झिनिको नि आँखा खुल्नु पर्छ 😣😣😣😣
बिनोद मलाई मन पर्दैन खाली अरुको कुरा सुन्ने 😢😢😢😢
I don't like Binod
Aruko kura sunne satya bhujhna nakhojne
Kati tuhuriko dukh hernu
Aba palo Asmita ko😊😅😮😢
टुहुरी ले पनि अस्मिता लाई टुहुरी लाई गरेको जस्तै बदला लिएको हेर्नू मन छ
अब आमा आएर माया बिनोदलाई मिलाउन पर्छ र अस्मिताको सबै कुरा थाह पाइ घरबाट निकाल्नुपर्छ 🎉🎉🎉
Aaja bholi eak ramro vaxaina tuhuri,
मनै रहेन जुन भाग हेरेपनि 😢अब त हेर्न मन लागेन हो
टुहुरी सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉
टुहुरी ले सुख पाको कहिले देख्न पाइन्छ
भाग १ देखि नछुटाई हेर्थे अचेल हेर्न मन् लाग्नै छोड्यो
छोरी भय चै टुहुरि को माया लाग्ने नभय चै नलाग्ने तेस्तो नि हुन्छर
टुहुरि को बोल्ने मुख जैन
जति गरे पनि टुहुरिले सुख पाउने होइन अब त हेर्न मन लागेको पनि छैन
टुहुरीले बहुविवाह केश हालेर घामड मुर्ख लोग्ने र सौतालाई पक्राउ गर्नु पर्यो। यसो भयो भने सिरियल एकदम असल हुन्छ।
@@nettv5621 सहि हो
कहिले राम्रो नहुने भयो हाे सिरियल पनि कस्तो रिस रिस मात्रै उठेको छ पाे 😢😢
Yes to hunx ra tuhurile sukha paunu parx
टुहुरिले सुख पाउनु पर्छ
यो माया नबोलेको देख्द त रिस उठ्छ
😢टुहुरी सिरीयल नछुटाईकन हेर्ने सबैलाई धन्यवाद किनकी यस बाट हामीले धेरै कुरा सिक्नु पर्छ र नारीले कहीले पनि हार खानु हुदैन भन्ने शिक्षा पाउन सकिन्छ अब चाही टुल्कीले सासु आमा आएर सुख दिनु पर्छ भन्ने जतीले लाइक गरेर जिताउनु होस् 💓💓💓💓
यो अस्मिता भनैदिको अनुहार देखे रिस उथेर आउँछ भनिको तुहुरी लाई कति दुख दियको
Dami cha ❤❤❤❤❤❤❤❤