अत्यन्तै साहसी सैनिक जस्को यति धेरै ल*-डाइँमा यस्तो सम्म भोगाइ रह्यो-सेनाले लुकाएका कुराको जानकारी

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 297

  • @sachinkhadka7847
    @sachinkhadka7847 Год назад +42

    जय होस नेपाली सेना को । सेनाको कुरा सत्य हुन्छ। रामाइलो सेना को interview

  • @asonlinetv
    @asonlinetv 8 месяцев назад +12

    आतंककारीहरुलाइ सखाप पार्ने शाही नेपाली सेना प्रती उच्च सम्मान ❤❤

  • @gunjathapa-4318
    @gunjathapa-4318 Год назад +15

    कति सत्य बोलेको नेपाली सेना !अहिले पनि एक जना जनमुक्ति सेनाले यहि मिडिया मा त बाफ्रे खारा पनि हारेको भन्न चाहेन।अनि कति सम्मान पुर्बक बोलेको केही त सिक्नु कामरेड बोल्न युद्ध को बेला जे भो भोगियो हामी सबैले।

  • @Khag1120
    @Khag1120 Год назад +22

    निष्पक्ष बोल्नुहुँदो रहेछ, धेरै राम्रो लाग्यो

  • @bijayarokaya3544
    @bijayarokaya3544 9 месяцев назад +5

    सलाम सच्चा देश भक्त सिपाही सत्य बोल्नु भयो

  • @chandragurung2429
    @chandragurung2429 Год назад +34

    आजको अन्तरबार्ता हेर्न मज्जा लाग्यो विभिन्न ठाउँमा लडाइ लड्नु भएछ दाजुलाई सलाम छ।

  • @bhupibabu451
    @bhupibabu451 Год назад +44

    जनताको लागि लडाइँ लड्छौ भन्ने जनताको घरभित्र पसेर लड्ने अनि भुलबस त्यहीँ घरबेटीलाई गोलि लागेर मृत्यु भएमा आर्मिले जनता मार्यो भन्नेलाइ माओवादी भनिन्छ्🤣🤣🤣

  • @jhapadmk509
    @jhapadmk509 3 месяца назад +2

    सत्य कुरा वोल्नु भएकोमा धेरै धेरै धन्यवाद ❤हजुरलाइ यास्तै अरु माउबादी सेनाले बोल्दे हुन्थियो पश्चिम् को एउटा आर्मी क्याम्प नै सखाप पारेको मा एउटा बचेको छ तेहि बाच्ने ले
    माउबादी लगाएर मराको हो यास्को खोजतलास होस आर्मीलाई रक्सी खुवाएर मातेको बेला मुला काटेझै काट्न लगाको छ त्यो चोर मरेको छ कि जिउदै छ 😮

  • @dhakal296
    @dhakal296 Месяц назад +1

    100% True . ❤

  • @Bst_9
    @Bst_9 Год назад +3

    धन्यबाद महान योद्धालाई 🙏 यसरी नै देशको लागी हामी लड्नु पर्छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mohanchettri5439
    @mohanchettri5439 5 месяцев назад +6

    2081 मा सुने जति एता हाजिर हुनुहोस् ♥️

  • @mr.janardan
    @mr.janardan Год назад +13

    झुट नबोल्ने इमानदार हुनुहुदो रहेछ राष्ट्र सेवक।

  • @KhadkaMagar-yw2pb
    @KhadkaMagar-yw2pb Год назад +6

    सेना पुलिस होस या माउबादी होस
    सबै एकैहुदैन्न नि मूर्ख ले त मारिहाल्छ
    तर जन्मुक्तिसेना को सत्य बोल्ने मान्छे
    बिमलराज खत्री आर्मी को मान्छे यो दाइ

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid Год назад +11

    लौ सेना दाजुको हेर्न थालियो , अब कत्तिको रोचक हुन्छ हेरौं ।

  • @KRIZAN-POON
    @KRIZAN-POON Год назад +4

    माओबादी हरुलै अहिले पाप देखिदै छ नेता हुन या सामान्य माओबादिका कमान्डर योद्धा हरु कोहि बौलाउदै छन कोहि के के अबस्थामा पुगेका छन
    जय नेपाली सेना❤❤❤❤

  • @rohittotal7679
    @rohittotal7679 Год назад +28

    कति आदर गरेर बोल्नु हुन्छ आर्मी साथी हरु तर भाते माओवादी हरु बोल्न जान्दैनन

    • @suvashthapa2808
      @suvashthapa2808 Год назад +1

      Tei ta..mawobadi sathi haru, uha vannu vairacha, khawobadi heru ajhai ni interview dida nepal army laai dushman rey 😢

    • @birlo7640
      @birlo7640 Год назад +1

      Butra ko adar garxa sangkat kal ma sena le i atechar kasto gareko xa rukum rolpa ko janta lai soda buja pahile ramro sanga mukhle je bane vaigoni

    • @Shishir65
      @Shishir65 Год назад

      Parachande le ramro bolna janeko vaya po

    • @Suman_Darlami_Magar510
      @Suman_Darlami_Magar510 3 месяца назад

      जङलि भुत अझै उत्रेको छैन नि 😢

  • @karnaale1807
    @karnaale1807 Год назад +1

    पत्रकार के कुरा मात्र सुनेर बस्छ हैट

  • @sumanadhikariadhikari6364
    @sumanadhikariadhikari6364 Год назад +2

    यो च्यानल बाट प्रसारण भएका सबै अन्तर्बाता हरु भन्दा राजा सर को अन्तरबार्ता सत्य लाग्यो जिउ नै सिरिङ्ग भयो ।

  • @bijayarokaya3544
    @bijayarokaya3544 9 месяцев назад +6

    पक्राउ गरेको महिलालाई रात भरि बल्कार गरेर भलिपल्ट मारेको सुन्दा सारै दुख लाग्यो

  • @Ajib12345
    @Ajib12345 Год назад +1

    सत्य तथ्य कुरा गर्नु भएकोमा हवल्दार साहेब लाई सलाम्✋

  • @madhavkandel.5763
    @madhavkandel.5763 Год назад +4

    सत्य कुरा ओकलियो वास्तबमा द्वन्दले नेपालि नेपालि बिच कस्ता-कस्ता अपराधहरु निम्त्याउन पुग्यो र आखिर कस्ले के पायो भन्ने कुरा यो अन्तर्वार्ता सुनेर नेताहरू लाइ धिक्कार छ त्यो बेला दुबै पक्ष क्रुर नै भएका पनि रहेछन जे होस सत्य कुरा सुन्न पाइयो र यो नै इतिहास हो।

  • @royalrabi8335
    @royalrabi8335 Год назад +1

    यो अन्तर्वार्ता राम्रो लाग्यो सत्तेकुरा हो यसरी बोल्न सक्नु पर्छ । बुझ्यौ खाओवादी कमाउरेड हरु!

  • @chemistlokjankhadka
    @chemistlokjankhadka 11 месяцев назад +1

    तपाईंको यो vedio हेर्दा तपाईंको एकदमै मज्जा आयो तपाईंको

  • @alebhupendra1727
    @alebhupendra1727 Год назад +1

    सत्यकुरा बोल्नुभयो सरले 👍️👍️👍️

  • @bharatmagar9732
    @bharatmagar9732 Год назад +4

    निस्पक्ष सत्य बोल्नु भयो। सलाम।

  • @anup_cartoonist
    @anup_cartoonist Год назад +22

    लु हाम्ले नि हानिदियाैं १ लाइक 😊

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      हस् धन्यवाद

    • @suvashthapa2808
      @suvashthapa2808 Год назад

      Yo daai chai khatraa ho yarr..
      I salute you daai from my inner heart...❤

    • @jagatpanta1006
      @jagatpanta1006 Год назад

      ​@@SunauloTV. bh youtut dry🎉

  • @DayaRam-xv5by
    @DayaRam-xv5by Год назад +1

    उहाॅको अन्तर्वाता सही लाग्यो

  • @Royal_Lama
    @Royal_Lama Год назад +4

    आहा मज्जा लाग्यो आजको अन्तरबार्ता 😊😊😊

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      धन्यवाद हजुर

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 8 месяцев назад

    राम्रो कुराकानी

  • @rameshthapa8854
    @rameshthapa8854 Год назад +1

    सत्ये बोल्नु भएको छ सलाम छ हजुर लाई

  • @Naturelover061
    @Naturelover061 6 месяцев назад +1

    सबै भन्दा प्यारो शब्द यो दाजुको ‘तपाईको’ रैछ ! 😂😂

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l Месяц назад

    सत्यतत्य कुरा गर्नु हुदोरहेछ अहिले सम्म दर्जनौं interview हेरे न माओवादीले सत्री कुरा गरे न सेनाले आजचाही सत्य बोल्ने ब्यक्ति को interview हेरियो सुरुङगाको लडाइ danger लाग्यो

  • @yadavraskoti9031
    @yadavraskoti9031 Год назад +28

    आज चाइ मज्जा आयो अतर्वाता सुन्न नेपाली सेनाको❤❤

  • @khemtheengh
    @khemtheengh Год назад +1

    Ramro lageyo sir ko kura sacho bolnu hune Rahe Cha sir Lai sadai vari ko Maya

  • @harimayabhandari7625
    @harimayabhandari7625 Год назад +8

    अत्यन्तै राम्रो अन्तर्वार्ता

  • @ManojGaire-ss6qv
    @ManojGaire-ss6qv Месяц назад

    ल इन्टर्भिउ हेर्नू पर्यो आज भनेर हेरेको कसम अनि तपाईं को अनि तपाईं को बाहेक केही भन्दैन त यो दाइ त ,वाक्क बनायो यार खाली तपाईं को मात्र भनेर

  • @basantbahadurbohara1213
    @basantbahadurbohara1213 Год назад +7

    Finally Sena ko interview linu vo Dhanyabad.❤

  • @SamarpanBasnet-gu9vl
    @SamarpanBasnet-gu9vl 2 месяца назад

    सेनामत्रै सर्बे सर्बा राम्रो भन्ने बुर्जुवा हरुले यो भिडियो पनि हेर्नुपर्ने रहेछ

  • @jitpun9861
    @jitpun9861 Год назад +8

    देशको माया हुने आर्मी ❤❤❤❤

  • @RajeshThakuri-ve9tn
    @RajeshThakuri-ve9tn 4 месяца назад +1

    सेना र सशस्त्रको कंचनपुर कारागारमा भएको लडाइको बारेमा पनि अन्तरबार्ता ल्याउनु पर्यो है सर !

    • @SunauloTV.
      @SunauloTV.  4 месяца назад

      हस् सर, कुन ठाउँको कंचनपुर भन्नू भएको होला ।

  • @abishekmagar9154
    @abishekmagar9154 Год назад +2

    यो दाजु चाहिँ सत्य बोले जस्तो लागेउ

  • @aarishthakunwor8594
    @aarishthakunwor8594 Год назад

    Kati satya bolya..yesto hunxa interview..life ma first time kunai interview full sune....

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      धन्यवाद सर

  • @Basnet464
    @Basnet464 Год назад +1

    खत्रा अन्तरवार्ता 👍

  • @starluck5485
    @starluck5485 Год назад

    ल गजब राम्रो अन्तर्वार्ता

  • @himalsharpaily4684
    @himalsharpaily4684 Год назад +1

    सेनाले अपराद गरेया रैछ मानवअदिकार हनन गरेछ जिउदै जलाउनि काम गलतहाे तिहरुलाई कारबाहि हउस

  • @sonitrai-o2y
    @sonitrai-o2y 2 месяца назад +1

    खोटाङ्ग ऐइसेलु खर्काकोखोटाङग बाक्सिलाको चाहिँ भन्नू भयना त सर

  • @Urlaba
    @Urlaba Год назад +3

    जय नेपाल आज धेरै राम्रो हेर्न पाहियो❤❤❤❤

  • @rajan_rai2984
    @rajan_rai2984 9 месяцев назад +1

    त्यो मान्छे पक्रेर मार्ने सेना कता छ मुजिलाइ जिउदै जलाउनु पर्ने

  • @pirensingthakuri2549
    @pirensingthakuri2549 Год назад +4

    सत्य बाेलनु हुदाे रहेछ

  • @Kgfchapter7554
    @Kgfchapter7554 15 дней назад

    तंपाईको तपाईको, थेगो हो सर को

  • @sachinkhadka7847
    @sachinkhadka7847 Год назад +2

    तपाईं हरु जस्तो सिपाही लाई सलाम छ।

  • @indrasorali5861
    @indrasorali5861 10 месяцев назад +1

    सेनाको मनोबल घट्छ भनेर 100% ढाटेको थियो

  • @bikashgurung7519
    @bikashgurung7519 Год назад +1

    Wow kati mitho interview ❤

  • @Ghartivloger69
    @Ghartivloger69 Год назад

    Ek dam ramro interview

  • @MrAkhu93
    @MrAkhu93 Год назад +10

    Thank you sunaulo tv for good infomercial interview you are doing such a great things all the best brother

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      You are most welcome

    • @hirasunar8458
      @hirasunar8458 Год назад

      58:18 😊।😊😊😊😊😊ईim i😊i😊😊i😊😅😊iii😊इ😊😊

    • @hirasunar8458
      @hirasunar8458 Год назад

      Imm

    • @hirasunar8458
      @hirasunar8458 Год назад

      Imm😅😊😊😊i😊😊i😊

  • @pebimagar9666
    @pebimagar9666 Год назад +2

    लिङ्ग काटेको चै राम्रै गरेछ ।अलि अगाडि भन्नुभएको थियोनी एउटा लेडेज लाई अफु सङ्ग रख्नु भयो भनेर

  • @RanjeetRai-sw2so
    @RanjeetRai-sw2so 11 месяцев назад +2

    माअाेकाे सिभिल वारकाे १०% अनुभव गर्नुभएछ ९०% अनुभव गर्नुभएको भए साताे जान्थ्याे

  • @sabinarai1368
    @sabinarai1368 Год назад +6

    यो खाते माउबादी ले गर्दा कम दुख पाको छुम मेरो फुफु को को आगामा आर्मी र गु खाने बाउबादिको भिराता भयो 2 माउबादी खलास

    • @unikathapa429
      @unikathapa429 Год назад

      सहि

    • @rupeshrai3852
      @rupeshrai3852 Год назад

      Hor😂😂😂😂

    • @himalayanvalley8234
      @himalayanvalley8234 Год назад

      मलाई पनि ९-१० क्लास मा पढ्ने बेला घरमा बस्नै नदिएर घर छोडेर हिडेको छु

    • @VNX-D4-i1z
      @VNX-D4-i1z Год назад

      Oh no bro🤣🤣🤣🤣🤣🤣🤣

  • @krishnagadal5873
    @krishnagadal5873 Год назад +2

    सब्य भाषा अनि सत्यता मा आधारित अन्तरवार्ता ।।।

  • @mangalgurung
    @mangalgurung Год назад +1

    Interesting interview 👏👏

  • @roshangurung1758
    @roshangurung1758 Год назад

    Good comment about rabi, m with u all❤❤❤

  • @shibrajmagar5138
    @shibrajmagar5138 Год назад +1

    सत्य बोल्ने सेना लाई 10000000सलुट

  • @indrasorali5861
    @indrasorali5861 10 месяцев назад +1

    खुब बलात्कार गर्यौ सेनाहरुले मावोबादि केटिहरुलाइ

    • @TekMagar-ot4ul
      @TekMagar-ot4ul 9 месяцев назад

      Satya boleko xa k vyo vanera bekti lai vana tara sasta lai navana khateni valu

  • @tamangchiran1153
    @tamangchiran1153 Год назад +4

    १६ जनालाई झापामा लडाई पछि ज्युदै गाडेर माथि बाट गाडी कुदाएको र भोजपुरमा ३ जना दिदि बहिनिलाई बलात्कार गरेर मारेको भन्दा कस्तो निर्दयी आर्मीको कमान्डर रहेछ । आर्मीले कति ज्यादती गरेछ भन्ने प्रमाण आज आर्मीको जवान बाटै खुलासा भयो ।😢😢😢😢

    • @SunilBk-uc2tg
      @SunilBk-uc2tg Год назад +1

      त्यो एउटा उदाहरण मात्रै हो आर्मिले कति धेरै अन्याय गरेको थियो।

    • @mihangbantawarai1214
      @mihangbantawarai1214 Год назад

      त्यो बेलाको दाजु मार्ने ग्यानेन्द्र शाह पारसे अनि साहिसेना कताको राम्रो हुन्छ त? ? तर आज आएर ग्यानेन्द्र साहि र त्यसका झोलेहरु राजाबादि हौ भन्दै माओबादि प्रचन्ड हत्यारा भन्छ तर त्यहि हत्या गरेर गणतन्त्र नाआएको भए त्यस्तो कुकुरहरुको जन्म हुदैन थियो त्यसैले माओबादि प्रचन्ड जिन्दाबाद

    • @nrokaya4073
      @nrokaya4073 9 месяцев назад

      जे गर्यो आर्मीले ठीक गरेको हो

    • @SamarpanBasnet-gu9vl
      @SamarpanBasnet-gu9vl 2 месяца назад

      धन्न तिमिचै जीउँदै रहेछौं ​@@nrokaya4073

  • @ashoknk129
    @ashoknk129 Год назад +2

    साई सेनाहरुले त सर्ब साधारण जनतालाई पनि यातना दिदै साेझागाउका जन्ताहरुलाई मावबादि कता छ भन भनेर यातना दिदै कति जनतालाई मार्दै हिन्थ्याे

    • @hdhhhs3950
      @hdhhhs3950 Год назад

      तपाइले लगाउनु भयको आरोप मिथ्या हो

  • @bomkshhetri4074
    @bomkshhetri4074 Год назад +2

    कति सत्य कुरो गर्नु भयो, न लुकाई

  • @bikramhang6163
    @bikramhang6163 9 месяцев назад

    यस्तै यस्तै सरकारी सुरक्षा कर्मी हरुको लडाइ भोगाइको अन्तरबार्ता हरु लिनु होला र पोस्ट गर्नु होला पत्रकार ज्यु ।

  • @keshavoli1999
    @keshavoli1999 Год назад +1

    real kura garnu vayo sir le

  • @chaosa.d8026
    @chaosa.d8026 Год назад

    Aile samma ko sabai vanda best interview herna paye!!ty sunaulo Tv🙏🙏

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      धन्यवाद हजुर

  • @rishmanchoudhari760
    @rishmanchoudhari760 Год назад +1

    yo dai ko chahi yak dam mai sahi ra ramro interview laagyo😂😂😂❤❤

  • @mommagar6669
    @mommagar6669 Год назад +1

    अाजकाे अन्तरबार्ता धेरै मन पर्याे

  • @chhatrahangsampang9684
    @chhatrahangsampang9684 Год назад

    तपाइको अन्तर्वाता सार्है राम्रो लाज्ञो ।तर तपाइ हरुको कति पय कमजोरीले गर्दा क्षति बेहोर्नु परेको थियो।

  • @dhirajrai7649
    @dhirajrai7649 Год назад +1

    लड़ाई मा दर्जा होइन अनुभव ठूलो कुरा हो । सानै दर्जा किन नहोस्।

  • @kashinathgautam9598
    @kashinathgautam9598 Год назад +3

    इतिहास जहिले पनि सम्झना लाएको हुन्छ

  • @krishnagadal5873
    @krishnagadal5873 Год назад

    सुन्न सुरु गरे है

  • @chulidadanirmansewa1062
    @chulidadanirmansewa1062 Год назад +1

    True hero

  • @bhubankhadayat8129
    @bhubankhadayat8129 Год назад

    Good interview jay army

  • @kumarialamagar9708
    @kumarialamagar9708 Год назад +2

    Jaya desh jaya sandesh🙏👍❤❤

  • @rajuranabhat8468
    @rajuranabhat8468 Год назад +2

    Dami your real hero love it army

  • @rajpun2139
    @rajpun2139 Год назад +3

    माओबादि ले ति युद्ध लड्दा धेरै मरे थाेरै मारे तर जे गरे सहि गरे आवश्यक थियाे अनि गरे अहिले पनि पुलिसहरुकाे ज्यादति बेलाबेला देख्न पाउदा ति दिनहरु याद आउँछन्

    • @padamshrestha2618
      @padamshrestha2618 Год назад

      मावबादिले लडेर राम्रै गरेछ सबै नेता सुन तस्कर बनाएछ । धेरै राम्रो ।

    • @sarojbasnet658
      @sarojbasnet658 5 месяцев назад

      😂😂 naba raja janamauna awasek theyo soja jhole le balidaan deya

  • @SamdenInfoVlogs99
    @SamdenInfoVlogs99 10 месяцев назад +1

    Jay Nepali army 🇳🇵

  • @NirShah-hf5fr
    @NirShah-hf5fr 4 месяца назад +1

    Solu sallery ko pani aaunu paryo hai sir

  • @تتت-ت9ش
    @تتت-ت9ش Год назад +3

    Jai nepal army🎉

  • @mahadebnath4451
    @mahadebnath4451 8 месяцев назад

    Senaa senaa ho

  • @indrabahadurGurung-ld4yv
    @indrabahadurGurung-ld4yv 5 месяцев назад +1

    यो मान्छेले कुरा गर्दा तपाइको तपाइको चाहि कति पटक भनेको राम राम ककसले याद गर्नु भयो 😂😂

  • @dvgharti2256
    @dvgharti2256 9 месяцев назад +1

    धेरैलाई बलात्कारको दोषी थियो त्यो भएर मारेको

  • @NarayanTamang-e5w
    @NarayanTamang-e5w Год назад

    Nepali army jindabad

  • @jhapadmk509
    @jhapadmk509 3 месяца назад +1

    😮बलात्कार गरेर 3 जनालाइ मार्ने चोर मर्यो कि जिउदै छ पत्रकार अलिक कुरा सोधपुछ गर्न चै सिक्नु पर्ने रैछ

  • @ujjwalbhattarai2930
    @ujjwalbhattarai2930 Год назад +1

    Sena lay satya bolxa...yesto hunu parxa...gareko lai ho vanna saknu parxa

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi Год назад +1

    Salam xa

  • @umeshrai6980
    @umeshrai6980 6 месяцев назад +1

    आर्मी पुलीस को कर्तुत कती छ कती यसै कारण त जनयुद्ध सुरु भयो

    • @sarojbasnet658
      @sarojbasnet658 5 месяцев назад +1

      😂😂😂Dhana yuddha bhan na bideshi ko issra ma

  • @rochettri9431
    @rochettri9431 Год назад

    Sahi antarbarta.

  • @bharattamang2813
    @bharattamang2813 Год назад

    लू अनगिन्ति तपाई को👍️👍️👍️

  • @kishorpoudel6124
    @kishorpoudel6124 Год назад +1

    Salam cha hajurlai yasari deshko rakchya garnu vayekoma. Hajurle vannu vaye jhai kehi manis kharab chan tera sudarera sabaile deshko hitko bare sochnu vaye ramro hune thio

  • @khotangevlogkvp8379
    @khotangevlogkvp8379 Месяц назад

    खोटाङ्ग बाक्सिलाको चाहि दिनु भयना त सर जानाकारि

    • @SunauloTV.
      @SunauloTV.  18 дней назад

      आउँछ सर अर्को अन्तर्वार्तामा

  • @everestarmy9298
    @everestarmy9298 Год назад +4

    आहा मजा आयो ❤️❤️🙏

  • @tikarai8137
    @tikarai8137 Год назад

    हो अब प्रस्ट भयो जनमुक्ती सेनाहरुले तलब लिदैनथ्यो भनेर।त्यतिबेला प्रतिकृयाबादिहरुले भन्ने गर्थ्यो लुटेको पैसा सेनाहरुलाई तलब बाडथ्यो म होइन भन्ने गर्थे।

  • @tikapun688
    @tikapun688 Год назад

    Bravery soldier big salute to him.

  • @Nepalnews31
    @Nepalnews31 Год назад

    Sab herrra vayo dharai khusi lagayo....

  • @pitambhandari-qe5fl
    @pitambhandari-qe5fl Год назад

    Suman bhai m dai pitam collection good