म आफै तत्कालिन शाही. नेपाली सेना बेनी म्याग्दी मा कार्य रत थिए. आर्मी पुलिस अनि माहोबादी सबै को अन्तरबार्ता हेरियो उहा जस्तो को अन्तरबार्त आज हेर्न पाउदा ज्यादै खुसि लाग्यो.❤जय नेपाल जय नेपाली सेना.
salute nepali army माओबादिको अन्तरवार्ता नलिनुस सर नेपालि सेना कति सहि बोल्छन माओबादिको त हेर्न नै मन लाग्दैन घरि दुस्मन भन्छन घरि भागे घरि चल्दै गरेको बन्दुक समाउन गय भन्छन आतंककारि हरुको सोच अहिले सम्म परिवर्तन हुन नसकेकोमा दुःख लाग्छ
Testai sikayeko thiyo bada raja prachanda le k garnu ta😢😢.khukuri ko dhar ma rakhe dubai tarfa lai 🙁🙁.j hunu vaisakyo;aba lesson(पाठ) sikau sabai le. Jay des🇳🇵🇳🇵
खेतमा पानी को कुरा कामरेड बिमल र बुबाको कुरा सहि भयो अनि लड्ने त सिपाही नै हो साना दर्जा हो।बडो सहि भन्नुभयो ।तर मर्ने त धेरै जनजाति भयो।हाउभाउ सहित सत्य रोचक प्रस्तुति प्रती सम्मान छ। मृतक।तात्कालिन सेना, बिद्रोही प्रति दु:खि छु।
गफ धेरै भयो जुम्ला मा माओवादी मरेको 23 जना मात्र हो यति धेरै होइन तर सेना ले ब्यारेक बचाएको सत्य हो। माओवादी ले हार्नु को कारण खेत हरु मा भरिएको पानी र धेरै हतियार जाम हुनु र सकेट बम ले प्रभाव कारी काम नगर्नु हो।
Nar bd dai ra ma autai paltan Devi dall gulma ma sangai ladai ladako ho jumla ko ladai ma hamro commander Hera lal joci majar sab ra Ram bd thapa captain sab hunuhunthayo
A lot of these men had started as afraid of war as anyone, but the fear had been drummed out.
मैले थाहा पाए सम्म यस जुम्ला लडाइमा तत्कालीन देविदल गुल्मका गुल्मपति जोशी थर भएका मेजरले नेपाल तारा पाए। सायद उनि अहिले उपरथी भए क्यारे।
नबल सर जय नेपाल
@@Urlaba😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
You are an inspiration sir. Jay Nepal.
शिक्षा कमि होला तर सिपाही ज्ञान र कमान्ड गर्ने शैली साहस धेरै उच्च देखियो निकै रमाइलो लाग्यो
आर्मी को बोल्ने सैली नै कति मिठो माओबादीहरु बहुला जस्तै बोल्छ कुनै कुनै राम्रो बोल्नुहुन्छ
आर्मी बुवा लाई सम्मान छ ।वास्तविक निडर बहादुर अनि सत्य इमान्दार बोल्नु भाछ सम्मान छ ।
म आफै तत्कालिन शाही. नेपाली सेना बेनी म्याग्दी मा कार्य रत थिए. आर्मी पुलिस अनि माहोबादी सबै को अन्तरबार्ता हेरियो उहा जस्तो को अन्तरबार्त आज हेर्न पाउदा ज्यादै खुसि लाग्यो.❤जय नेपाल जय नेपाली सेना.
कतै पर्नु भयो कि नाइ सर
तामाङ दाजु ले धेरै राम्रो धेरै साचो कुरा गर्नु भको छ । तामाङ दाजु को कुराकानी धेरै राम्रो लग्यो
रिदय देखि नै सलाम छ गुरु हजुर लाई तपाईं को अन्तर बार्ता एक दम रमाइलो धेरै अन्तर बार्ता मध्य मलाइ Top 1 लाग्ने अन्तर बार्ता ❤
साहसिक नेपालि सेना ।
दाजु लाई सलाम। यकदमै इमानदारी
दाजु।
सारै ज्यादती गरेकोथियो यो आतंककारिहरुले।।। तेस्को प्रत्यक्षदर्सी मपनी हो।।।
नेपाली सेना को interview लिन सुर्खेत जानू पर्छ।।नेपाल को 1नम्बर मा पर्छ आर्मी को सन्ख्या मा सुर्खेत
कसैको सम्पर्क छ सर तपाईं सङ्ग
salute nepali army माओबादिको अन्तरवार्ता नलिनुस सर नेपालि सेना कति सहि बोल्छन माओबादिको त हेर्न नै मन लाग्दैन घरि दुस्मन भन्छन घरि भागे घरि चल्दै गरेको बन्दुक समाउन गय भन्छन आतंककारि हरुको सोच अहिले सम्म परिवर्तन हुन नसकेकोमा दुःख लाग्छ
१००% truth
Testai sikayeko thiyo bada raja prachanda le k garnu ta😢😢.khukuri ko dhar ma rakhe dubai tarfa lai 🙁🙁.j hunu vaisakyo;aba lesson(पाठ) sikau sabai le. Jay des🇳🇵🇳🇵
Garibai bhaye pani afno duty imandari sath garey yi Nepali Sena ley. Sabai ley yiniharu prati Gaurab garnu parchha...!!😢
अहिले सम्म दुस्मन भन्छ,उताका मान्छे मरेको भन्दा सहिद भए रे यताका मर्दा ,सफाया,धुलो चटाइयो,कब्जा गरियो मारियो इत्यादि भन्छन् !हैट,है हजुर ?
उच्च सम्मान शाही सेना हरु लाई,
राम राम गुरुजी 🙏🇳🇵
कुरा त अति मिठो र मन छुने गर्नु भो दाईले तर ढिलो बोल्नु हुँदो रैछ के🙏
Um ali budo manche paila kai jamana ko hunudo raix ni ta
सत्य र साँचो बाेल्नु सेनाको धर्म हाे।good interview n very intresting
नरबहदुर जी को अन्तर्वार्ता सुन्दा सार्है राम्रो लागो र पहाड को ठाउँ र गरिब को जिन्दगी यस्तै हुनछ।
बिचारा कस्तो माया लागियो कुरा गर्नु भयो सानै देखि दुख गरेर यो उमेर सम्म नि दुखै गरि राक्नु भाको रैछ सम्मान छ
E5wae
5y6eEa 6
Èeê355e6e5er1
5e25e5w5eeeea462e5ê55ani a5a5da5
E5sea5e5saathi 5Eaea 5sa5e5I http a6
सलाम छ हजुरलाई ❤️❤️❤️
नमन सर जय शाही नेपालि सेना मेरो जिल्ला को हुनुहुन्छ बुवा नमन❤❤❤❤
खेतमा पानी को कुरा कामरेड बिमल र बुबाको कुरा सहि भयो अनि लड्ने त सिपाही नै हो साना दर्जा हो।बडो सहि भन्नुभयो ।तर मर्ने त धेरै जनजाति भयो।हाउभाउ सहित सत्य रोचक प्रस्तुति प्रती सम्मान छ। मृतक।तात्कालिन सेना, बिद्रोही प्रति दु:खि छु।
यो कुरा सुन्दा त एका देसको कथा सुनेको जस्तो लाग्छ अहिले । जमाना काहा बाट काहा पुगो❤
लेख पढ नभए पनि सिदा कुरा गर्नु भाे सलाम छ
Herdaie Jada bado Maja lagiyo
पल्टनबाट छुटिएको धेरै बर्श पछि काकालाई देख्न पाइयो खुशी लाग्यो काका
तपाईं कतै पर्नु भयो कि नाइ सर
सलाम छ दाजु ।।।।।।।।।धेरै दुख पाउनु भएको रछ्।।।
Congratulations Havildar Gurji
Great interview
एक दम मार्मिक कहाली लाग्दो कहानी अन्तर वार्ता दिनु भयो ।
सम्मान छ यो दाजुलाई❤️❤️❤️❤️
सहि छ यथार्थ जमाना अनुसार सवै सहि छ
Sunaulo TV ko dheyrai videos heyriyo ra aajai pani heyrni garxu yo video interview chai kassm kada totally organic maja aayo ❤ jaya Nepal army 🙏🙏🙏
धन्यवाद हजुरलाई
Aila samma kai best interview
Respect Buwa 🙏
Channel lai pani dherai dherai dhanyabad ani agami din ko lagi pani subhakamana 🙏
धन्यवाद हजुर
Dherai ramro ali farak arubela vanda natural history
राम्रो कुराकानी
हाम्रो पालाको पुर्व पहाडको कथा ब्यथा पनि समेटिएको छ। अहिलेको युवापुस्तामा बदली भईसकेको छ। हाल कर्णाली प्रदेशको यस्तै छ। हामी नेपाली पहाडी..।
एकदम हजुर
लडन सक्दैन मावो बादि सग ज्यन फालेर लागेको मावोबादि जागिरको लाहि हिनेको साहि सेना आकाश पतालको फरक छनि हजुर
Jaya nepal hajur
सलुट 🙏🙏🙏
Bir nepali Bahadur Saput...Ram ram guruji🙏
Solute 🇳🇵nepal army
गजब
Atrta kuragarnu vayo sar ,salam❤
ati utkristh interview
सेनाका खतरा बाजे हुनुहुदो रहेछ...जे भए पनि बाजेलाई नमस्कार
राम्रो छ।
Jay nepali sena
interesting story teller
हेर्दै छु है
उहाँ काे अन्तर वार्ता ले सेना कमाण्डर हरु कायरता हुँदो रैछ भन्ने भुझियों उहाँ काे बाल्य काल देखि अहिले सम्म सारै दुख भोग्नु परेको रैछ
Darako hoina afu mareni 2 4 jana sangai marchhu bhaneko go
काठमाण्डाैं बाट नयादिल्लि सम्म हान्ने हतियर चै छ भन्ने सुनियकाे थियाे
जय चन्द्वनाथ
presentation gajab aasyang ko!
Salam chha uncle
दुख लाग्छ तपाईं ले गरेको दुख आज कुनै औचितो चाइन । हाम्रो नेपाल्😥
Salute cha hajur lae bajey......
तामाङ काे छाेराे सत्य बाेल्याे....
हाकिम भनेकाे पढेकाे मात्र हाे परेकाे हैन......
Very good interview
आमा बुवा तथा दाजूभाई दिदी बैनी भिडियो पुरा हेर्न पाका छैनन् कमेन्ट गर्नू कत्ती हतार है🤣🤣🙏🙏
Yestai detail interviews linus hai suman jee.time linus; ramro sanga detail ma linus interview ❤❤❤❤🙏🙏🙏
हस् धन्यवाद हजुर
Kripaya background noise ma pani dhyandinuss na hai sir sarai noise ayo paxadibata
हस्, धन्यवाद ।
Salam sir
❤❤❤Sala xa daii
यस्तो खालको अन्तर्वार्ता अझै चाहियो 🙏🙏
हस्
Salute 🫡 Army Daju he is down to earth 🌍 truth
तेइ घटनाको एक जला माउबदी को नि कुरा सुने मैले
Sachcha sipahi jay Nepal
Salam xa
Baje interesting 😊
Armi ko sapot ❤❤❤❤
O ho jaye Nepal Naro badur dai aile topai kata ho dery ma po dekhiyo ta
तपाईं पनि सेनामा हुनुहुन्थ्यो सर
salute Nepal army
हैन पद्द्न नआउने कसरी आर्मी भयो हुन ता राजा को पाला मा ताङ लाई जागिर दिदैन थियो मगर र गुरुङ को नाम्मा जागिर दिन्थे
🙏🙏🙏😍😍😍🇳🇵🇳🇵🇳🇵
मजा आयो
Real talk
🙏🏻🙏🏻🙏🏻
गजब कुराकानी
गफ धेरै भयो जुम्ला मा माओवादी मरेको 23 जना मात्र हो यति धेरै होइन तर सेना ले ब्यारेक बचाएको सत्य हो। माओवादी ले हार्नु को कारण खेत हरु मा भरिएको पानी र धेरै हतियार जाम हुनु र सकेट बम ले प्रभाव कारी काम नगर्नु हो।
तपाईंको अनुभुती पनि सुन्न पाए हुन्थ्यो सर
बिचरा बुबा अन्पध सिधा तर राजनिती मा जिरो😮😮
KhaDdu raizan Babai
Wow nice
Thanks
सबै कुरा सुन्दा ठिकै लाग्यो तर,दश हजार किलोमिटर सम्म हान्ने हतियार भनेको चाँहि हावा बोलेको हो,
१० किलोमीटर भन्न खोज्नु भएको होला
Main part 45:00 dekhi xa hai
एकदम
बमले गर्दा होला बिचरा बाजेको अलि कान कम सुनिदो रहेछ 😆
Nice
Haha Nice comedy... 😮😢❤.......
Herana thaliyo
Jay Bhai ni purano zamana think thiyo....
Oho hamrai gaupalika ward no 1 shyamsilako hunuhudorax
herna thaliyo
हस्
बहुत दुखको कुरा गर्नु भो बा ले😢
Yay Nepal 🇳🇵
wait..
धन्यवाद
😊
❤❤
खतरनाक आखां +अनुभूति😅
Bastik talim liyako army yo daju rahe xan slute x
La hai hernu suru gare merai gaupalika ward ni no 1 shyamsilako hunuhudorax
हस्
kehi kura satya xan bajeko...
Hawaldar sahab ajhai pani jhokki nai hunuhudo raixa ,hanula hanula jhai garnu hunxa tw 😂
Nar bd dai ra ma autai paltan Devi dall gulma ma sangai ladai ladako ho jumla ko ladai ma hamro commander Hera lal joci majar sab ra Ram bd thapa captain sab hunuhunthayo
तपाईंको भोगाइ पनि सुन्न पाए हुन्थ्यो सर
Aru ni interview linu paro uhako
हस् लिने छौं