सिन्धुपाल्चोकको चौतारा आ-क्रमणको त्यो दिन।।सैनिक मेजर र जनसेना बिर्गेडियरको रोचक भोगाईहरु।।

Поделиться
HTML-код
  • Опубликовано: 20 янв 2025

Комментарии • 191

  • @TopNepalTV
    @TopNepalTV  7 месяцев назад +14

    यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
    हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933

    • @meghbhatta6161
      @meghbhatta6161 4 месяца назад +1

      पत्रकार मित्रहरुलाई मेरो सुझाव युद्धको मैदानमा होमिने लाइ हैन युद्धमा जान उक्साउने मिठा मिठा सपना देखाउने अनि स्वार्थ पुरा भएपछि सबैथोक बिर्सेर देश र जनताको रगत र पसिना चुस्ने लाइ जनताको कठघरामा उभ्याउने हिम्मत गर्नुहोस।

  • @RamKhatri-dx4ph
    @RamKhatri-dx4ph 7 месяцев назад +19

    मेरो गुरु मेजरसाप भान बहादुर यैरी शीत महिले लामो समय बाजुरा र अर्घाखाँची जिल्लामा रहदा सङै फिल्डमा काम गरेका थियौ।उहाको लिडरसिप धेरै राम्रो थियै i miss you to much mejar sap ani jaya shree goralha sar

  • @paramanandsaud
    @paramanandsaud 7 месяцев назад +15

    वाह मेजरसाप क्या दनक दीनूभो

  • @bhupalshrestha7558
    @bhupalshrestha7558 7 месяцев назад +8

    मलाइ मेजर दाइको कुरा ले मन जित्यो हो आखिर एउटा मुला लाइ पावरमा पुर्याउन तेत्रो जन्ताले रगत वगाए ।आखिर पुरानो र नया मा हामिले फरक पायौ । जन युद्ध थिएन त्यो धनयुद्ध रै छ ।विप्लप जि लाइ एउटा प्रश्न छ आखिर के पायौ हामिले खै भ्रष्ट जाहाको तेहि छ जन्तालाइ देखाको सपना खै ।प्रत्यक्ष प्रमको व्यावस्था खै ।छुवाछुत कहा अन्त्य भाको छ झन उग्र हुदै छ । माउवादिले केहि वुझाको छैन ।हेक्का रहोस ।

  • @AmarKutal
    @AmarKutal 18 часов назад

    Jaya Nepal army

  • @dneshcarkey8337
    @dneshcarkey8337 7 месяцев назад +4

    प्रचण्डले अहिले गति छाडेपनि माओवादीमा लागेकाहरु इमानदार नि थिए होला ।यिनी कमान्डर नि धेरै सरल लाग्यो

    • @padamshrestha2618
      @padamshrestha2618 7 месяцев назад

      ९०% लुटेराहरु थिए ।

    • @PRABESHPrabeshjung-qi2ch
      @PRABESHPrabeshjung-qi2ch 5 месяцев назад

      @@padamshrestha2618 युद्द पछि जन्मेको हरुलै थाहा हुँदैन 😂😂😂 तर प्रचन्डे चोर हो भन्न सकेन येस्ले😂😂😂

    • @Respectreligion-7
      @Respectreligion-7 3 месяца назад

      Stya ho hami na lge Pani bujda tyastai lax but huna skena soche ko jasto jasle garne. I nepali jatalai rmo bhnawunu thiyo tyo bhya na😢

  • @Urlaba
    @Urlaba 7 месяцев назад +8

    जय नेपाली सेना ❤❤

  • @DeepTamang-r2y
    @DeepTamang-r2y 4 месяца назад +3

    मेजर साबलाई जीवन भर सरकारले पेन्सन दियो ? प्रचन्ड्ले यो म्याउबादिलाई गुला 😂😂😂

  • @yamthapa14243
    @yamthapa14243 7 месяцев назад +2

    महान जनमुक्ति सेनाको कमान्डर बिकल्प लाई लालसलाम अनि मेजर साब लाई पनि सलाम

  • @BikashThapa-r9o
    @BikashThapa-r9o 7 месяцев назад +18

    मेरो घर चौतारा भन्दा अलि पर पर्छ त्यो दिन मा माओवादी हरु को बिकल्प जि ले भनेको भन्दा धेरै घाइते भको पनि हो र कुबिन्डे खोला मा गाडेको को चै हिसाब गर्दो रैन्च घाइते हरु त गाउँ गाउँ भरी छोडेर भागेको हैन माओवादी हाम्रै गाउँ 30/ 35 जना डोको मा बोकेर ल्याएर छोडेर हिनेको अझ झुट बोल्नी 1 हप्ता सम्म बसेर नि कोइ नाआएर घाउ कुइएर बिजोग थियो माओबादी को अझ सबै को उद्दार गरेको रे लाज नभको लास गाडेको छोडेको अझ हेर्न आउनुस ठाउँ देखाइदिन्छु 12/15 ओट लास कुबिन्डे खोला को वारि पारी राम्रो शीत नगाडेर पछि स्याल र कुकुर ले निकालेर हिनेको अहिले सम्म बिर्सेको छैन बिकल्प महोदय मरेको मान्छे मरेको हो भन्नुस झुट बोल्ने हो यत्रो मान्छे भर

    • @karnabahadurranamagarranam4763
      @karnabahadurranamagarranam4763 7 месяцев назад

      उम होनि ब्रो नर्मल मान्छे ले नर्मल सोचाइ ले नै था पाउन सकिन्छ नि मार्ने र मर्ने खेल मा तेत्रो हुल मा तेत्रो सेना मा तेत्रा मान्छे मा रात बिरात सबै लाई उद्दार गरेको भन्नु त उनार्को अब बाध्यता नै हो तर हामिले पत्याउदैनौ नि त मान्छे मार्ने खेल मा कस्ले पो बोकेर हिनिरख्छ हौ सक्ने जति बोक्ने हो नत्र का बाट उदार गर्नु फालेर हिनि हाल्छन नि हौ तेइ पनि मान्छे बोकेर भाग्न पनि सकिँदैन एउटा कुरो

    • @Dron933
      @Dron933 7 месяцев назад +3

      Yeslai herda chor jasto xa boli sunda jhut jastai xa kamander rey 😂

    • @sachinkhadka7847
      @sachinkhadka7847 7 месяцев назад +11

      न त प्रचण्ड को कुरा को बिस्वास लाग्छ नत तेस्का गुरिल्ला हरुको😂😂 सब हावा मात्रै बोल्छन। पिलि मा पनि 22/23 जना मात्रै मरेको हो भन्दै थिए इ गुरिल्ला कमान्डर ले😂

    • @Urlaba
      @Urlaba 7 месяцев назад

      आतंककारी हरुको कुरा सुन्दा कन्पारो ताछ मेरो सबै हावा बोल्छ्न आतंककारीहरु

    • @RangaBdr.MagarMagar-lx5ix
      @RangaBdr.MagarMagar-lx5ix 7 месяцев назад

      कठैबरा 😢😢😢 तर देशलाई निकास दिन क्रान्तिको आवस्यक जरुर थियो त्यस अन्तरालमा जोकोही होस कमजोर पक्षले नोक्सानी पनि पक्कै ब्यहोर्नु पर्छ र भएको पनि त्यै हो ।

  • @SamarpanBasnet-gu9vl
    @SamarpanBasnet-gu9vl 5 месяцев назад +1

    अत्यन्तै रमाइलो लाग्यो । तत्कालीन बिद्रोही पछि र सरकार पक्छ् दुबै कमान्डरको दुबैको भासा अत्यन्तै सरल र सभ्य लाग्यो । काहालिलाग्दो बिगातलाइ चिरेर आएका जिउँदै महांन ब्याक्तीतब हरु दुबैलाइ सलाम

  • @SamirSherpali
    @SamirSherpali 6 месяцев назад +1

    दुबै जना कमान्डर ज्युलाई सलाम छ।

  • @rajupaudel673
    @rajupaudel673 7 месяцев назад +2

    हामी नेपाली हाम्रो नेपाल दुबै जनाको सोच देश बचाउने अभियान चलाउनु होस् ।

  • @maheshchaudhary8556
    @maheshchaudhary8556 7 месяцев назад +6

    चोर ले म चोर हु भन्दैन माओवादी हरु निकै आफ्नो मात्र कुरा राम्रो भन्छन 😀😁

  • @rajkumartamang4257
    @rajkumartamang4257 7 месяцев назад +1

    साँच्चै नै हाम्रो देश नेपालमा जतिबेला भएको कहाली लाग्दो। युद्धकालीन समयको घटनाक्रमहरूको समीक्षा । गर्नुहुने मेजर साहबको वक्तव्य एकदमै राम्रो लाग्यो।

  • @pawanrukumeli2948
    @pawanrukumeli2948 7 месяцев назад +3

    नमूना interview राम्रो सुरुवात दुवै पक्ष को कमाण्डर राम्रो salut सर

  • @LasangPinasa-10
    @LasangPinasa-10 6 месяцев назад +3

    यो मवोबदि को त्यो जनयुद्ध काल म होस य अहिले होस निति नियम खसै राम्रो लागेना प्रचण्ड ले देस बेचिसको

  • @bishnuchhetri9412
    @bishnuchhetri9412 7 месяцев назад +10

    समय अनुसार कहीले मित्र कहीले सत्रु। तपाँइ 2 जना को कै दोष छैन्। आर्मी आफ्नो घर परिवार पाल्न र बाल बच्चा को लागी लड्नु भो । myobadi को सेना चाई ठूला ठूला सपना देखाई मायोबादी का ठूला नेता हरु गरीब जनता लाई आशा देखाई गरिबी को फाइदा उठाई आफु सत्ता पुग्न र बिलासी जीवन बिताउन ।

  • @GvanSharma
    @GvanSharma 11 дней назад

    Red salute comrade

  • @bhimbahadurjwala7530
    @bhimbahadurjwala7530 28 дней назад

    मेजर साप कुराकानी मिठो

  • @danprassedsubedi8051
    @danprassedsubedi8051 6 месяцев назад +1

    आज प्रचण्डेले शत्ता शंहालेकाे ३/३ पटक भयाे तर मेजरले शत्ताकाे शानकाशाथ गफ दिइरहेकाछन तर छाती चौडाबनाएर बिरताकाे त्याग बलिदानकाे गाथा जनतालाई दिनुपर्नेमा मलिन अनुहार बिद्राेही शेनाकाे कठै छबिलाल तिम्राे गणतन्त्र आयाे कस्लाई याे प्रस्न जनशेनाले मागिरहने छन ❣️😍💉💉🙏🇳🇵🇳🇵🇳🇵

  • @ManojKhadka-pf8bc
    @ManojKhadka-pf8bc 7 месяцев назад +1

    मेजर साब को कुरा कति मिठो छ ❤यार

  • @BuddhabahadurTitung
    @BuddhabahadurTitung 7 месяцев назад +4

    काभ्रे जिल्लाको भकुन्डेबेशी दार्हेगौडा आक्रमण को पनि भिडियो बनाउनु पर्यो , जुन आक्रमण को कमान्डर गोबिन्द बहादुर बटाला( क. जिवित)हुनु हुन्छ

  • @jasnishaari3198
    @jasnishaari3198 7 месяцев назад +4

    धन बाहादुर मास्केको अनुभव सुन्न पाए हुन्थ्यो (राजेश)

  • @ramchandraadhikari3941
    @ramchandraadhikari3941 7 месяцев назад +1

    नेपाल काे रक्षा गर दाेय सेना जय नेपाल

  • @subasbasnet1507
    @subasbasnet1507 7 месяцев назад +1

    राम्रो अन्तर्वाता धन्यवाद सुनौलो टिभी

  • @somlibang2223
    @somlibang2223 Месяц назад

    पुर्बको पान्धारे लड्ने धन बहादुर मास्के को पनि ईन्टरभिउ सुन्नु मन छ सर।

  • @indrashrestha6285
    @indrashrestha6285 День назад

    ,मेजर साबले हिजो जे गर्छु भनेर सोजा साजा जन्ता लाइ प्रयोग गरे त्यो स्पष्ट गरिदिनु भयो तेस्ता चोर नेता भ्रष्टाचार नेताको पछि नलाग्न अनुरोध गर्दछु

  • @RiteshmallaThakuri
    @RiteshmallaThakuri 7 месяцев назад +2

    फेरि पनि यो दिन भोग्न नपरोस 50% झुट बोलिदो रहेछ राज्निती मा पछिल्लो भोगाइ ले

  • @keshavbalayar1734
    @keshavbalayar1734 7 месяцев назад +3

    सुमनसर राम्रो इंटरव्यू लेउनु भाछ आज बोली

    • @TopNepalTV
      @TopNepalTV  7 месяцев назад +1

      सुमन हैन सुगम है सर।।।

    • @keshavbalayar1734
      @keshavbalayar1734 7 месяцев назад

      Typing ma mistake ho sir

  • @anishmgr23
    @anishmgr23 7 месяцев назад +4

    दुबै झना मेजर साप र बिकल्प दाई सुगम सर लाई नमस्कार छ सबै जनालाई

  • @sanubohara2237
    @sanubohara2237 Месяц назад

    A polite interview of both

  • @ambirgurung4462
    @ambirgurung4462 7 месяцев назад +3

    वास्तविक र सत्य- तथ्यमा आधारित रहेर बोल्नु हुने पुर्व कमान्डर विकल्प सर प्रति हार्दिक आभारी छु ।

    • @Dron933
      @Dron933 7 месяцев назад +1

      Satya bolne manxe le kina kubindey khola ma 12.15 jana gadeko ani 20@30 ghaite lai gau mai xadera kina hami vageu vannu vyena ??

    • @sachinkhadka7847
      @sachinkhadka7847 7 месяцев назад +2

      के को सत्य ?? कुन कुरा को सत्य ??

  • @LimbukoXora-xw6bq
    @LimbukoXora-xw6bq 7 месяцев назад +1

    कसैलाई घाेच पेच गर्नु भन्दा पनि देशमा क्रान्तिकाे माग थियाे

  • @Topendra-he3kj
    @Topendra-he3kj 4 месяца назад +1

    जङ्गलिको कुरा मन परेन।

  • @KiranKumar-hb2kj
    @KiranKumar-hb2kj 10 дней назад +1

    Yo brigediyar bhaneko ta major jati pani chhaina ta
    Prachand ko chela ke janthyo bichara

  • @BimalBika-dv7qx
    @BimalBika-dv7qx 7 месяцев назад +1

    बास्तमा उहाँ हरुको कुरा सुन्दा जनमुक्ति सेना र तत्कालीन साहि सेना को केही ब्याक्ती गत दुश्मनी नभएको बुझन सकिन्छ

  • @LalitPun-on8mx
    @LalitPun-on8mx 7 месяцев назад

    Interview hern bahut ramailo bhayo kamandar senako mejar patrakar g sabailai namaste 🙏

  • @khadanandalamichhane9398
    @khadanandalamichhane9398 7 месяцев назад

    Best of luck both of you

  • @bambahadurmalla8517
    @bambahadurmalla8517 Месяц назад

    जनयुद्धले देशलाई २०औ वर्ष पछाडि धकेल्यो।२/४जनालाई फाइदा भयो।अरु सब खाडीमा गए। आखिरमा नेपाल र नेपालीले के पाए त?

  • @SitaRai-f2k
    @SitaRai-f2k 7 месяцев назад

    Jaya nepali aarmi 🎉🎉🎉❤❤❤

  • @sevakBhusal
    @sevakBhusal 7 месяцев назад +3

    साच्चिकै चाहेको र दुश्मन सोच्या भय नेपाली सेनाले माओवादीको ब्यु नरहने गरेर सक्थ्यो होला

    • @newartistofnepal598
      @newartistofnepal598 4 месяца назад

      दुस्मन नसोचेको भए युद्ध बिरामको घोषणा पछि पनि माओवादिको सेना किन मारिए त?

  • @Tsumpa
    @Tsumpa 7 месяцев назад

    Great you right Mejar

  • @TulsiPrasad-j6l
    @TulsiPrasad-j6l 7 месяцев назад +34

    मेजर साब को भनाइ कति राम्रो छ जङ्गली भनेको जङ्गली नै हुदोरहेछ बोल्न भन्न जान्न नसक्ने

    • @sagarbhandari7944
      @sagarbhandari7944 7 месяцев назад

      यो पत्रुकार पनी मावोबादी हो साला

    • @DilkumarJabegu
      @DilkumarJabegu 7 месяцев назад +1

      Lyaa janis

    • @tankalimbu6557
      @tankalimbu6557 7 месяцев назад +5

      तेरै भाषा जंगली छ जाठा!

    • @Walakhamtejendra-yh3fg
      @Walakhamtejendra-yh3fg 7 месяцев назад +8

      माओवादी नआएको भए यसरी मन परी आफ्नो गुनासो कमेन्ट गर्नु पाउथिस नि

    • @babujagat5336
      @babujagat5336 7 месяцев назад +10

      माओवादीले सत्र हजार मारेर सामाजिक सँजाल ल्याएको हो ???

  • @dsmram2880
    @dsmram2880 7 месяцев назад

    Big respect both of legends❤

  • @danendrapaudel7641
    @danendrapaudel7641 4 месяца назад +1

    निर्दोष जनता लाई मारेर के उपलब्धी भयो? केही उच्च तहका नेताहरू चिल्लो कार रआलिसान महलमा बस्ने योग्य भए तेही होइन त?

  • @YamKc-m4s
    @YamKc-m4s Месяц назад

    बिकल्पकाेकुराठिकछ

  • @rewanbhandari7547
    @rewanbhandari7547 7 месяцев назад +2

    सेनाको कमान्डर मेजर साप को चलाखिपन ले सेनाको पोस्ट जोगिएको रैछ कमान्डर अनुसार को लडाइ हुन्छ

  • @GaneshsinghDhami-bl3bu
    @GaneshsinghDhami-bl3bu 7 месяцев назад

    Good

  • @diwashshrestha5518
    @diwashshrestha5518 7 месяцев назад

    Ramailo hune vayo

  • @gorakhbahaduroli7980
    @gorakhbahaduroli7980 7 месяцев назад

    pla wow

  • @himasalyani5399
    @himasalyani5399 7 месяцев назад

    Waiting..

  • @kshitizk.c7815
    @kshitizk.c7815 7 месяцев назад

    deutai comandar lai salam x

  • @Respectreligion-7
    @Respectreligion-7 3 месяца назад

    Slam x sir harulai dhui jana nepli lai ramro hun x ki bhnera ladnu bho hami avari xawu tapi haru parti🇳🇵🙏😊💕😢

  • @TopNepalTV
    @TopNepalTV  7 месяцев назад

    जनयुद्वकै अन्तिम मोर्चाका प्रतक्ष्य फिल्ड कमाण्डरहरुको आ आफ्नै युद्व भोगाईहरु प्रसारण हुदैछ।।सैनिक मेजर भान बहादुर ऐरि र जनसेनाका ब्रिगेडियर विकल्प बिचको विशेष भलाकुसारी हेर्न नछुटाउनु होला है।।

  • @parkashthapa6863
    @parkashthapa6863 7 месяцев назад +1

    सुन र पित्तल को तुलना😂

  • @bishnuchhetri9412
    @bishnuchhetri9412 7 месяцев назад +6

    सेना मा कमान्डर र mayobadi को कमान्डर आकाश पताल को फरक हुन्छ ।

  • @KhemKhatri-l1n
    @KhemKhatri-l1n 7 месяцев назад +2

    Army best

  • @thegurkhaonlinetv
    @thegurkhaonlinetv 7 месяцев назад +1

    Bikalpa bigredar sir ko bolne tarika man paryoo.....mayar sir ko pani....bina salary teti dherai dukka garnu hunne maoist haru ma uchha samman xa........🙏🙏🙏🙏

  • @mahapurushchaulagai3590
    @mahapurushchaulagai3590 7 месяцев назад +1

    गणेश पुर भिडन्तको नवल शाह निकै घमण्डि र आडम्बरी रहेछ यसै गरि दुबै पक्ष ल्याएर झाँको झार्नु पर्यो ।

    • @sevakBhusal
      @sevakBhusal 3 месяца назад

      Nabal Saha sanga jangali Haruko tulana hudaina

    • @NireshKhatri
      @NireshKhatri 2 месяца назад

      Nepali tara cornol.Nawal shah ho Ghamadi hudainan ta...atankakari jagali ho ra

    • @AshishTamang-f3h
      @AshishTamang-f3h Месяц назад

      नवल शाह भन्ने राजाको भाडाको टटटु हो

  • @jesikaghimire3203
    @jesikaghimire3203 3 месяца назад +1

    🎉मेजर साब मैले फायर खोलेको थिए अनि आज युटुब र टिभीहरुमा अन्तर बारता दिनु हुदै हुनुहुनछ तपाईको जम्म35 जाना थियो तपाई65थिए भान्नु हुन्छ एक म्याग्गजि हानुन्जे सम्म निस्कनु भयन जब ठुलो बम पड्कीयो अनि मात्र निस्कनु भयो बास्तबिक फायर काह बाट भयो त्यो काह र कसरी भयो मलाई सोध्नुहोस मभन्छु काम गर्ने हनुमान पगरी गुछ्ने ढेडु पहीलो फायर खोल्ने सिपाइ पौने नौ बजे तपाई कता बाट भयो पहिलोफायर थाह छैन जे बोलेनि हुन्छ हाकीमले

    • @ManojKhadka-pf8bc
      @ManojKhadka-pf8bc 24 дня назад

      ये होर ? आफ्नो परिचय पनि लेखिदिय हुन्थ्यो ।

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 7 месяцев назад +1

    यसैगरी दुवै पक्ष्य को अरू पनि कुरा कानी ल्याउनु है सर तपाईं लाई धन्यवाद छ।

  • @sdvlogs7395
    @sdvlogs7395 7 месяцев назад +1

    जग्गली मान्छे कहिले बन्ने अब

  • @bishnabista4183
    @bishnabista4183 6 месяцев назад

    मेजर साब ले जे भनि रहनु भएको छ यो सैनिक नियम को उल्लंघन गरेको छ्न किन को यो नेपालि को आन्तरिक योजना भन्नु देशको हित मा छैन

  • @binodbastakoti3328
    @binodbastakoti3328 6 месяцев назад

    ब्रेन वास माओबादि

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 7 месяцев назад +2

    बिकल्प दाइ ले सार्है राम्रो कुरा गर्नु हुन्छ!!

  • @rajanNembang
    @rajanNembang 7 месяцев назад

    video heriyo

  • @khatrisubash972
    @khatrisubash972 Месяц назад

    La badai xa sir maile vaneko thiye sindhuoalchoak laidinu vanera vanyathiye landinu vayexa muri muri dhnayebad

  • @shivanepal1496
    @shivanepal1496 7 месяцев назад

    मेजर साहवकोअन्तर्वाता मनपर्यो माओवादी को 95% हावा कुरा

    • @BinodKhadka-w3b
      @BinodKhadka-w3b 7 месяцев назад

      99%hawa kura mejor sab ka bikalp kamred ko kura dharataliya xa

  • @Saroj12311
    @Saroj12311 7 месяцев назад

    Dami video,yastai kada video aaunu paro.

  • @Basnet464
    @Basnet464 7 месяцев назад

    👍

  • @PankajThapa-zd9dv
    @PankajThapa-zd9dv 7 месяцев назад +2

    Nawal shah sanga pani linu yo daiko

  • @rairai1194
    @rairai1194 7 месяцев назад +2

    खोइ त खोला पारी पुगेर लोप्पा खुवाउने हरु को अन्तरवार्ता आएन त सर

    • @sachinkhadka7847
      @sachinkhadka7847 7 месяцев назад +1

      😂हा हा । वहाँ हरुको interview पक्कै रमाइलो होला

    • @rairai1194
      @rairai1194 7 месяцев назад

      @@sachinkhadka7847 हजुर पक्कै रमाइलो हुने छ म त त्यही अन्तरवार्ता को प्रतिक्षा मा छु

    • @kumarmagar-c7v
      @kumarmagar-c7v 7 месяцев назад +2

      मैले पनि पर्खेको हो 😂😂😂😂

    • @rairai1194
      @rairai1194 7 месяцев назад

      @@kumarmagar-c7v same

    • @prakashkarnal7980
      @prakashkarnal7980 6 месяцев назад

      मलाई सुन्न मन छ जताभए पनि ल्याउनु होस

  • @DilKhadka-q7l
    @DilKhadka-q7l Месяц назад

    Dubai paxay ko ramro

  • @babukhadka-xl3dv
    @babukhadka-xl3dv 7 месяцев назад

    छिटो छिटो

  • @bimaldc7049
    @bimaldc7049 7 месяцев назад

    Kharako pani yastai video lyaunu paro sir

  • @durgakarki1151
    @durgakarki1151 7 месяцев назад

    ❤❤❤❤❤

  • @kamalkrishnaKc
    @kamalkrishnaKc 9 дней назад

    बुडा डरायकि क्याहाे...?

  • @RiteshmallaThakuri
    @RiteshmallaThakuri 7 месяцев назад

    10 बर्से सरत्र युद्ध मा सेना . प्रहरी . ससत्र र माओ बादी तर्प र साधारण मानी कति को हत्या भयो होला अब्डेट पाउन प्रकार बन्दु

  • @dillirambhandari342
    @dillirambhandari342 16 дней назад

    Gatana ko dosro din Thokarpa ma Chautara bata farkadai gareko darjan mowabadi bus ma helicopter bata fire vako thyo..tesko bibaran katai sunna paidaina kina hola??

  • @brrjkubresali642
    @brrjkubresali642 7 месяцев назад

    ❤❤🙏🙏

  • @jeewasingh9928
    @jeewasingh9928 7 месяцев назад +2

    Chautara ko video footage halnu

  • @Khemrajyadav123
    @Khemrajyadav123 7 месяцев назад

    Sir tyo chautara maa xuteka gun haru Ani bom haru ko Pani pic dekhaunu paryo plz tyo herne mero thulo dhoko xa

    • @TopNepalTV
      @TopNepalTV  7 месяцев назад

      IMO ma jodinu sir plz 9802022933

  • @humengurung8395
    @humengurung8395 7 месяцев назад

    🎉🎉🎉🎉🎉

  • @TikaBhattarai-ps2pw
    @TikaBhattarai-ps2pw 3 месяца назад

    Interview garne manxe chain ali work garera aunuparne hunxa. Sabda uchharan sudha hunuparne ho. Media pesama esta adhe padhe ra jhar paat ayera media pesanai dharasai banna janxa. Media pesama aunu bhanda pahile ramro sanga padhera, sudha sabda ucharan garna sikera, sabda haru ramrosanga kelauna janera aye ramro. Ee jasto sukai bolera, jo sukailai bolayera interview liyera darsakko aakhama chharo hanne pryash nagera hunxa!

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 7 месяцев назад

    Nice

  • @samuelthapa5077
    @samuelthapa5077 7 месяцев назад

    Suru gariyoo abo

  • @TrazeoRichhe
    @TrazeoRichhe 7 месяцев назад

    Rolpa ko rak bhadur bista matlab tuphan ra
    Ra agram pun magar
    Rolpa ko Twing ko hununxa sanjhai antarbarta launu paryo sir

  • @ChitrakumarkhatriChitra
    @ChitrakumarkhatriChitra 7 месяцев назад

    Malai Pani yauta intarsia dinu x sar

    • @TopNepalTV
      @TopNepalTV  7 месяцев назад

      Hajurko number dinu ya hamro number 9802022933 मा कल गर्नुस् है सरजि

  • @rishikeshbohara2672
    @rishikeshbohara2672 7 месяцев назад +1

    बिकल्प सरको घरकता होला?

    • @kumarmagar4079
      @kumarmagar4079 7 месяцев назад

      रोल्पा हो भन्नुभएको छत ईन्टरभिउमा

    • @Rolpa2792
      @Rolpa2792 7 месяцев назад

      रोल्पा घोडागाउँ सर ❤

    • @RiteshmallaThakuri
      @RiteshmallaThakuri 7 месяцев назад

      तपाईं प्रकार होर

  • @kshitizk.c7815
    @kshitizk.c7815 7 месяцев назад

    video clip halnu dai❤❤

  • @SitaRai-f2k
    @SitaRai-f2k 7 месяцев назад +1

    Maobadi le ta shara nepalilae aasu ma dubayo pahile jangal ma basera ahile sihadarbarba basera😢😢😢😅😅😅

  • @PrakashShah-i8j
    @PrakashShah-i8j 7 месяцев назад +2

    Yo maubadi vanni Jun indan Cia, ra ko agents nakali kamnist lae tahi bela savai khatamai pardiyko vay ....ramro hunthyo akh multilayer yo durdasa vog pradaina theyo.

  • @rishikeshbohara2672
    @rishikeshbohara2672 7 месяцев назад +7

    यो अन्तरबार्ता ठिक छ ।तर नबल साह जुन नेपाल तारा भनिन्छ ।उहाको बोली घमण्डि छ।

    • @sanatkc630
      @sanatkc630 7 месяцев назад +6

      नेपाल तारा बहादुरले‌ पाउने हो बहादुर अलि घमण्ड हुने नै गर्छन्।

    • @rishikeshbohara2672
      @rishikeshbohara2672 7 месяцев назад

      ​@@sanatkc630🤣🤣🤣🤣🤣🤣🤣

    • @sanatkc630
      @sanatkc630 7 месяцев назад +2

      ​@@rishikeshbohara2672 तपाईंको आफ्नो सोच हो ।‌ तपाईंलाई हास उठ्न सक्छ ।😅😅😅😅😅

    • @rishikeshbohara2672
      @rishikeshbohara2672 7 месяцев назад

      😂😂😂😂😂😂😂😮😮​@@sanatkc630

    • @sanatkc630
      @sanatkc630 7 месяцев назад +3

      @@rishikeshbohara2672 मलाई त कसैको बाल नै लाग्दैन। मेरो विचारमा बहादुर घमण्डी नै हुन्छन्।

  • @ishworbasnet481
    @ishworbasnet481 7 месяцев назад +2

    mawabadi janta mara

  • @bhojraj_joshi
    @bhojraj_joshi 7 месяцев назад

    बिकल्प दाई

  • @diwashshrestha5518
    @diwashshrestha5518 7 месяцев назад

    Salam xa

  • @bijaypoudel4807
    @bijaypoudel4807 7 месяцев назад

    Atanakakari mawabadi..

  • @padamkarki2113
    @padamkarki2113 7 месяцев назад

    kalikot ko ladai ma herney ... pili ko bare ma sodna huncha

    • @TopNepalTV
      @TopNepalTV  7 месяцев назад

      नम्वर सर पिलिज..हजुरको

  • @chandrarai
    @chandrarai 7 месяцев назад

    Time bhayo abo