गाममा सेनाको कमाण्डरलाई सुरुमै पक्रने कमाण्डर | बाघ जस्तै कडा कमाण्डर युगान्त शाह
HTML-код
- Опубликовано: 24 окт 2020
- गाममा सेनाको कमण्डरलाई मैले ज्यूदै पक्रेर बुझाएको हु, आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Dipendra Shah Ugant interview, PLA Nepal Banke, Nepal Army and Nepal Police.
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #DipendraShah #UgantShah #PlaNepal #BankeNepal #NepalArmy #NepalPolice #ApfNepal
बल्ल सोचेको जस्तै भिडियो आएछ अब हेरिन्छ मज्जाले
धन्यवाद ।
स्पष्ट र क्रमबद्व ठीक छ ।
@@SunauloTV. इलामको युद्व खोजी गरौ न ।
@@kamalsuccharairaikamalsucc4690 ok
K xa ho
दिपेन्द्र साह विर यौद्धा लडाकु कमरेड को अन्तरवार्ता एकदम राम्रो लाग्यो सत्य कुरा राख्नु भो हार्दिक धन्यवाद सर लाई विर सहिद अमर रहुन घाईते अपाङ्ग सहयौद्धा कमरेड हरुमा लाल अभिवादन ✊✊✊
धेरै राम्रो वविश्लेषण छ । किनकि अनुभवी अनुभवी नै हो ।
K ko anubha
अहिले कस्तो पोजिसनमा हुनुहुन्छ थाहा भएन तर त्यो बेलाको एक कुसल र परिचीत कमान्डर युगान्त दाइलाई उच्च आदर सम्मान छ। विप्लवलाई पनि कुनै हिसाबले घुमाइ फिराइ केपी ओलि संग एकतामा ल्याउनुपर्छ भन्ने धारणा गलत लाग्यो।
Lila Bdr Shahi सर त pla ड्रेरेस मा त कति handsome देखिनु भएको छ!
@@swargadwariyoutube1295 kunai jamanako photo thiyo sir.. tq so much.
पुराना दिनको याद आयो कमाण्डर कमरेड राम्रो छ।
पुरै भिडियो हेरियो समय सान्दर्भिक लाग्यो।एक शाहसिक कमान्डर हो उहाँको नाम जनयुद्ध काल।मा निकै सुनेको तर वास्तविक नाम थाहा थिएन युगान्त भनेर चिनिन्थ्यो।
धन्यवाद सर ।
सलाम छ असली जन्ताको सेना जनमुक्ति सेना प्रति✊✊
सपना आर्को थियो काम आर्को भयो यो त इतिहासमा मात्र सिमित भयो
La lat salam
पुर्व माओवादीका उच्च सैनिक कमाण्डरहरुले एमालेमा विलय भैसकेको नेतृत्व जसले हजारौ जनताको बलिदान र लाखौ जनताको रगत पसिनाले बनेको पार्टीको नाम समेत बेचेर खाइसके त्यस्ता नेतृत्वलाई अझै विश्वास गर्नु भ्रम मात्रै हो जस्तो लाग्छ मेरो व्यक्तिगत विचारमा।
सहि हो तपाईंको भनाइ ।
बिग्रेड कमिसार सुदिपको अन्तर्बार्ता लिनु न फेरि युद्ध अनुभब को
ok
अत्यन्तै राम्रो कुराकानी
धेरै राम्रो अन्तर्वार्ता
Thanks
युगान्त दाईको जनयुद्ध अनुभुति एकदमै राम्रो लाग्यो ।
एक पटक भेटेरै कुरा गर्ने मन छ ।
आपोइ धेरै बर्ष पछि दाजु लाई देख्न पाइयो हामी हरु त भागेर भारत हुद्दै केनडा सरनार्थी बनेर आइयो आइले केनडी नागरिक भै सकियो दाइ सायेत तपाईं हरु सङ्ग लागेको भये येति बेला सहित भैन्थेयो होला ।।।
Wow u kno this man? If whatever he says is true, he’s very brave. By the way, it’s so good that you got resettled in Canada running away from the battlefield. You must have stories of Maoist movement to tell, share them bro!!
Lafa haru thik garnu bhayo bhagera natra aile samjhana ma matrai
Gajjab
यूद्द सधैं सफल मात्र हुँदैन ।
जनयुद्ध को बेला कालिकोट बाट गएका जनमुक्ति सेना धेरै साहासि र बहादुर थिए
@@wonderful238 desh premi ra samaj premi ho
बाटो खन्न गएको आर्मी हान्न क को आति
Tara sab bekar vo.
कमान्डर कम्रेद सलाम है 11बर्स मा हजुर लाई देख्न पाय आज काल त मोताउनु भयछ
देश कै जनमुक्ती सेना को हिरो र साहाशी क. बिकल्प।बिजय केसि जो अहिले जेल जीवन बिताइ रहेका छ।उन्को अन्तरबार्ता लिन सकिन्छ भने खुशी हुने थिय।।।सुन्न मा आएको छ उहाँ पोखरा कास्की कारागार मा छन भन्न सुनेको छु।।।
हो र, कुरा गर्न मिल्दैन होला नि त्यहाँ त
दु:ख धेरै गर्नुभयो तर बिकास भने भएन।युद्वको परिणाम कस्तो हो थाहा पउनुभयो नि,
Nice interview ❤️❤️
Very good interview with ugant sir
निकै मार्मिक वास्तविक अन्तरबार्ता
very good information
खै अहिले माओबादी ठीक भयो अपाङ्ग हुनुअघि भयो पार्टीले आलु दियो !
Very good interview
very good interview
सहि विश्लेषण!
लाल सलाम छः कामरेड सर लाई
हजूर लाई लकभक 13 सालको अन्तराल यस मीडिया द्वारा हजूर लाई देखन पाइयो तथा पुराना याद हरु लाई ताजा भयो ! विगत का दिन हरु मा रोलकाल को समय दीने सैन्य भाषण को याद आयो 🙏🙏🙏🙏
Kamredjiuatrodukhgarnuvyotraaj desh faeribigridaix kexbichar
🇳🇵🇳🇵❤️🙏✊✊✊✊
🇳🇵🇳🇵❤️💕🙏✊✊✊✊✊✊✊✊✊✊लालसलाम कमरेड
Geda salam
Nice
सलाम कमरेड
राम्रो मन्छे
thanku thanku thanku n lal salam
राम्रो बिचार सर
Comander comrade Yugant ko Janyuddha ko satya katha.
धेरै राम्रो लाग्यो एक जना जनमुक्ति सेना बराबर कति गोलि हुन्थ्यो त्यो पनि सोधेको भए राम्रो हुन्थ्यो कि अर्जुन सर
पहिले सोधेको थिए, ५० हुन्थ्यो भन्नू भएको थियो अरु साथिले ।
Aava 50 vaye ni manxey nai aauxan 5,10 times dheraii
यो मान्छे ले निकै फुर्ती लगायो तत्कालिन सेना केहि दम न भयेको भन्नि जस्तो पो कुरा गर्यो जहा पनि समाते अरे मारे र हिडे अरे के सरकारि सेना हात मा दहि जमाएर बसेका थिए र गफ पनि कति लगायो ए विमल राज खत्रि का कुरा सुन्न पर्छ बल्ल गफ न लगाइकन भन्छन साचो साचो
Good dai
Salute dae yaste ho jivan
पुरै हेरियो । बहुत मजा आयो ।
Wow so many thanks
युद्ध को परिभाषा भनु पर्यो राती राती बिना सुचना घेरेर लड्नु ढोका मा मार्नु लाई कतै युद्द भनिदैन त्यो भनेको एकल योजना बद्द आतंककारी आक्रमण हो
Salam xa command comred dai wowo so nice interview
I become orphan because of this shitty people I lost my mom and dad when I was 6 years old boy. My brother my sisters my grandpa lost everything because of this people. Hope u all lose someone who love u more than a life and u feel what it would be like..
Yi atankabadi ko pani afanta hunxan ra?
Ur parents should not have become samanti
सगरमाथा ले एक केजी आलु उत्पादन दिदैन भनेर उदाहरण दिने उपराष्ट्रपति नन्दबहादुर पुनले चाहिँ एक केजी होइन दुई दाना आलु देखाइदिए
सही हो ब्रो
@@user-tc7po8oj3u right
Hahaha ko ho comment garni sahi vanyo Yar
😂🤣🤣🤣
Edoit
धेरै राम्रो सम्बाद
राम्रो छ प्रस्तुती।अनि कमरेड ज्त्रु तेति ठुलो पार्टीले अर्थ,हतियार,प्रछण्ड,बाबुराम जस्ता नेता तथा पार्टीको सनचालन बारे भन्नुस न है
माअाेवादिको क्षति भएको कुरा अाएन त
1dam galat kura ho yo
Sahas ta ati ho yo sirko. Salam xa
Great coma dari
सलाम छ सर
Great man
damdar lagyo, very good
Salam xa daju❤❤❤❤❤
अन्त्यमा आएर कमरेडले यथार्थ कुरा गर्नुभयो । यो प्रचण्डले बुझेन गद्दार लम्पसारबादी भए
Geda ko fula pay
ramro xa
यसमा एउटा गीत पनि निस्केको थियोे नि , हाम्रो डोल्पामा पुलिस पठायो जनता हरु छैन गाउँ जङ्गल धपायो
Good interview sir
ekdam damdar kurakani
woww
Janayud lader k paunu bhayo t
Sahi prasna hajur
एकदम सही कुरो गर्नु भो युगन्त दाई ले म पनि युद्ध यात्री हूँ दाई
अहिले कता हुनुहुन्छ नि
Ekdamai rambro kura garnu vayo thankyou hajur
Salam xa comred hjur lai
Best interesting fact event
Respect
Waaaaa damii lagyo
जय होस कत्रो साहससंग पवित्र मनले जिवन अर्पण गरेर पनि जनताको सासन ल्याऊन खोज्ने शहिदका मुट्ठी सामन्त लाई सुन्ताला र शहिदपरिवारका आंशु भ्रष्टाचारी लाई मासु भये ।
गुड सर
राम्रो बिचार
Sabai kuraa sahi ho sir...
Hamro mahan commander ho good man
लालशलाम कमाण्डर कम्रेड बडो राम्रो समय सान्दॅभिक विश्लेषण खुसीलाग्यो निकै वास्तविक कुरा लामो समयपछी यँहाको धारणा पस्केकोमा सुनौलो टि भी प्रति आभार
o ho achamma
अब पुर्व आर्मी र पुर्व जनमुक्ति सेना लाई संगै ईन्टरभिउ ल्याउदा कस्तो होला ।
हस् हामी प्रयास गर्ने छौं
Good day sir
Good voice hjr ko kura le mero manai xoyo congratulations
आहा सारै चित्त बुजेयो हजुर क भनाइ कि त परेकालाइ र भोगेकालाइ थाहा हुन्छ
Great moust
Mane guru ji.....
Good luck
राम्रो कुराकानी
शुद्धता यकदमै
Comrade yuganta tapai haru purano comrade haru ko dabab le nepal ko rajneeti ko pato ferinxa jasto hamro asha raheko xa
Timro kahani sahi ho bro...testai karn le maoobadi vayeko ho ra janmeko ho timi haru le dukha payo yatna payo ra sattta ma Ni pugyo but neta haru le timi jasta yodda haru ko marma bujina
बाहुन बाटो रैछ्🤣🤣
Tyo bela Dubai tarfa bachekoi ..bahun ra chetri ta xan ni 😂😂😂 jatha matwali gadu haru dherai mare
बाहुन डाकाहरुलाई अब लखेट्नुपर्छ।
Xapamar haru le chai J hos hamro Gulmi Jilla Sadarmukam Tamghas lai life mai xuna pani sakena ✊
याम वहादुर विष्ट दैलेख हाे सर
अन्त मा अासु अाउने कुरा गर्नुभयाे।याे कुरा नेता भनाउदा ले कहिले बुज्ने।
अति रामराे सर दरसन
सर त धेरै साहसी हुनुहुदो रहेछ ।
Horw
Salam xa sir
लाल सलाम कमरेड
युगान्त सर सलाम चाहिँ तपाईँको अन्तर्वार्ता सुनेर राम्रो लाग्यो। र याद आयो।
Bahut talent briged kamandar
Salam Chan sir
Good salam xa
गूद
Salam chha sir
Please upload video from lamjung war between Maoist and Nepali army
लमजुङ्ग कुन ठाँउ ?
@@SunauloTV. Vir pustoon lamjung
बर्दियाको रम्मापुर को लडाइको इतिहास पनि सुन्न पाए हुन्थ्यो सर
छ नि धेरै हेर्नुहोला ।
Basnt smriti birged ka birged comandar .i miss u
Mahan commandr hai he is good man
हाम्रो देश नेपाल तर किन हुन्छ भन्नुपर्छ त्यस्ता व्यक्ति हुन्