प्रतक्ष प्रधानमन्त्री/राष्ट्रपति चयन गर्नू लोकतन्त्र(Democracy)को मान्यता हो प्रदेश र प्रदेश संसद खारेज गरौ।देशले थेग्न सक्दैन यूवाबर्ग एकजुट हूनू नै मिशन ८४ हो
लुटेरा भ्रष्ट तस्कर कमिसनखोर घुसखोर नेताहरूले गरे झै बालेन शाहले एक पैसा भ्रष्टाचार गर्दैनन्। त्यसकारणले काम राम्रो र छीटो सुन्दर उचित भएको छ। God bless Balen Shah. ❤❤❤❤❤❤❤
४ कुना मा कङ्क्रिट पिलर राखेर ८ फिट माथि बिम राखेर ल्यसमाथि पिलर सहित नेवा शैलिकाे सानाेे घर बनाएर त्यसघर भित्र ट्रान्सर्फमर राखेर बनाउँदा न्युराेड झन ऐतिहासिक देखिन्थ्यो झन साेभा बढ्थ्याे सबै छाेपिन्थ्याे। कुनै पनि ट्रान्सर्फमर देखिन्थेन।खै यस्तो कुरा महानगरले विचार गर्दैन कि क्याे हाे।
ट्रान्फर्मर पनी सडक भन्दा अन्यत्र हूनू पर्ने यसतो भीडभाड हूने मूख्य सडकमै राख्नू सेफ्टीको हीसाब ले पनी उचीत छैन । यसरी बीचसडकमै राखीनू हूदैन । यो सबै सहरका मेयर तथा नेता हरूले बूझ्नू पर्ने कूरा हो ।
यो पुराना थोत्रा नेताहरु ले देश लाइ कति सम्म धकेले रहेछ, देश बर्बाद पार्ने 1 एमाले भन्ने प्रमाणित गरेर छाड्यो, अजपनि जनता हरु एमाले भनेर बस्ने हरुलाइ नराम्रो सबक हो यो होसियार😢😊
pol gadne tarika milena hai. metro city ko kam garai durgam gau jhai lagyo. Huna ta thekedar nai bihari pare6, bihar ma kam kasto hun6 thaha vakai hola!
यो पोल पनि भएन र पोल लगाउने सिस्टम पनि भएन। जमिन मुनि सिमेन्टको रेडिमेड पिल्लर हालेर तेस माथि नट बोल्ड लगाएर पोल टाइट गर्नु पर्ने हो यो त पुरानो तरिका भएन र?
@@gauravjoshi2474 Pole ta chahiyela ni, natra light k maa jhundaune? Wire chahi pole ko bhitra bata aauchha jasto lagyo tala tira hole paarna khojeko dekhera.
काम धेरै राम्रोछ तर हुलासकाे पाेल गाडेकाे अलि सुहाउँदो भएन बरु कङ्क्रिटकाे बीम बनाएर गाड्ने र बीममाथि नटबाेल्टकाे सहायताले राख्नपर्ने हाे बिद्युत सट भएनि धेरै खतरापनि हुने थिएन र पाेल फेर्नुपर्दापनि सजिलाे देख्नमापनि राम्रो हुनेथियाे
धेरै धन्यबाद प्रत्यक्ष रूपमा देशमा भए को बिकाश हेर्न पाइयो 🎉🎉
बालेन सर त्यो बिरोध गर्ने वडा छोडेर सबैमा सोचेको काम गर्दै जानू त्यो बिरोधी झोले हरु मुख छोपेर हिड्न बाध्य हुन्छ ।जै बालेन
प्रतक्ष प्रधानमन्त्री/राष्ट्रपति चयन गर्नू लोकतन्त्र(Democracy)को मान्यता हो
प्रदेश र प्रदेश संसद खारेज गरौ।देशले थेग्न सक्दैन
यूवाबर्ग एकजुट हूनू नै मिशन ८४ हो
बालेन सहाको अगाडि त इ 35 बर्ष सम्म राज्य दोहन गर्ने सब का चोर चप्पल लगायेर क्जोर्न राजधानी पसेको प्रमाण भयेको छ।साबस बालेन सर।
Good job 👍 balen shah sir salute 🙏
पोलहरु अलि आकर्षक बनाउनुपर्छ । कुमारी घर नजिकै भएकोले टुप्पोमा कुमारीको टिका जस्तै केहि डिजाइन दिनुपर्छ ।
लुटेरा भ्रष्ट तस्कर कमिसनखोर घुसखोर नेताहरूले गरे झै बालेन शाहले एक पैसा भ्रष्टाचार गर्दैनन्। त्यसकारणले काम राम्रो र छीटो सुन्दर उचित भएको छ। God bless Balen Shah. ❤❤❤❤❤❤❤
सबै फूट्पाथमा राखेका बिजुली box हरु हटाएर व्यवस्थापन गर्नुपर्छ, मान्छे हिड्ने ठाउँ छैन
Good job balen sir ❤
नेपाल को सहरलाई कुरुप बनाएकोनै यो तन्द्रयांग तुन्ग्रुंग तार ले हो ! यसको व्यवस्थापन उन्डरग्रौंड हुनै पर्छ !!
Good job
४ कुना मा कङ्क्रिट पिलर राखेर ८ फिट माथि बिम राखेर ल्यसमाथि पिलर सहित नेवा शैलिकाे सानाेे घर बनाएर त्यसघर भित्र ट्रान्सर्फमर राखेर बनाउँदा न्युराेड झन ऐतिहासिक देखिन्थ्यो झन साेभा बढ्थ्याे सबै छाेपिन्थ्याे। कुनै पनि ट्रान्सर्फमर देखिन्थेन।खै यस्तो कुरा महानगरले विचार गर्दैन कि क्याे हाे।
84 ma uthnus mero vote tapailai
@@ashmitdahal6849reason 😂😂😂 safety factor zero
Ainstine. Brilliant. Mr. Musiclover is our next prime minister
😛😛
😂😂
Good job 👍❤❤
ट्रान्फर्मर पनी सडक भन्दा अन्यत्र हूनू पर्ने यसतो भीडभाड हूने मूख्य सडकमै राख्नू सेफ्टीको हीसाब ले पनी उचीत छैन । यसरी बीचसडकमै राखीनू हूदैन । यो सबै सहरका मेयर तथा नेता हरूले बूझ्नू पर्ने कूरा हो ।
Jay Balen Dai 🙏
Great balen sir🙏🙏🙏
यो पुराना थोत्रा नेताहरु ले देश लाइ कति सम्म धकेले रहेछ, देश बर्बाद पार्ने 1 एमाले भन्ने प्रमाणित गरेर छाड्यो, अजपनि जनता हरु एमाले भनेर बस्ने हरुलाइ नराम्रो सबक हो यो होसियार😢😊
Oe छिटो गर, हाम्रा मदन राजमार्ग फिनिसिङ हुन लाग्यो हजुर हरू भत्काएर आलू देखाएको 😂!
Number one balen mayar sab
Wa-lane ! Way to go !
Streetlamp classic design RAKHNU HOLA.....
Nepali Mahila Team le Volleyball ma India lai dhulo chatayo ❤ Jityo Nepali team le india lai 3-2 le
Safety shoe safety gloves haru dina paryo safety 👟 🧤mahanagarle
Jay balen
pol gadne tarika milena hai. metro city ko kam garai durgam gau jhai lagyo. Huna ta thekedar nai bihari pare6, bihar ma kam kasto hun6 thaha vakai hola!
Sharuk khan spotted
Hijo dekhi hola mam ....ajadekhi hoina
यो पोल पनि भएन र पोल लगाउने सिस्टम पनि भएन। जमिन मुनि सिमेन्टको रेडिमेड पिल्लर हालेर तेस माथि नट बोल्ड लगाएर पोल टाइट गर्नु पर्ने हो यो त पुरानो तरिका भएन र?
Sahi kuro
Please get rid of all these wires specially hanging wires. After that only it will looks like Paris or Amsterdam
Ani arko line tirw chai kina na garaya taar underground one side ma matrw garerw hunxa rw?
Gardai xa arko side pani
Ani underground system wiring garesi poll chai kina uthako ho? Bujena na sakya kuro
@@gauravjoshi2474 Pole ta chahiyela ni, natra light k maa jhundaune? Wire chahi pole ko bhitra bata aauchha jasto lagyo tala tira hole paarna khojeko dekhera.
Transformer ta rakhnu parxa ni hau mitraharu
काम धेरै राम्रोछ तर हुलासकाे पाेल गाडेकाे अलि सुहाउँदो भएन बरु कङ्क्रिटकाे बीम बनाएर गाड्ने र बीममाथि नटबाेल्टकाे सहायताले राख्नपर्ने हाे बिद्युत सट भएनि धेरै खतरापनि हुने थिएन र पाेल फेर्नुपर्दापनि सजिलाे देख्नमापनि राम्रो हुनेथियाे
@@indrabaral3466 earth leakage same same so telescopic pole is best than RCC.
बधाइछ ने
Wow ! Very good work. Hope to see the wider, beautiful footpath soon. Thanks Mayor Balen
Jay Balen