लु मैले पनि समर्थन गरे।। मैले गरेको कमेन्ट अनुसार गरे भने म बालेन् जीलाई राष्ट्रनायक नै मान्ने छु। उता गाउँमा विकाश र रोजगार नभएर शहर पशी गाउँको जमीनी भूमिलाई सीमा ( पिल्लर ) बनाउन मदत पुर्याउने हरुलाई गाउँ तिरै लखेटेर उनीहरूको आयस्रोत बड्ने कुनै काममा लगाई दिनु पर्यो। गाउँलाई पुरै सहरी करण गरी उनीहरुको जिउने माध्यम बनाई दिए झन् मान्नेछु।।। नत्र खुलित्तै जनता लखेटेर देशको अर्थ तंत्र बलियो हुँदैन ।। न त देशको सुरक्षा हुन्छ न त सीमाना सुरक्षित हुन्छ।।।
यस्तो दृश्य खाली साउथ फिल्ममा मात्रै देखिन्थ्यो, अब भने नेपाल मा रियल नै देख्न पाईने भएको छ, Good Luck बालेन सर, अनि त्यो Operator लाई ढुङ्गा हान्नेलाई त कस्सम म भएको भय चै बकेट ले नै उडाईदिन्थे, झ्याक्ने लाई !!!
पहिलाको जनप्रतिनिधि पैसामा बिकेर बनाउन इजाजत दिएको हो सार्बजनिक जग्गा मिचेर बनाएको घर छेकबार कम्पाउन्ड अहिले देखेनी सच्चा इमान्दार जनप्रतिनिधिको पावर ।
येसै गरि अब बालेन सर ले अर्को कदम पनि चाल्नु हुन्छ भन्ने आशा राखेको छु,। जस्तै कति पय ठाँउ हरु मा सुकुम्बासी जग्गा हरु लाई अतिक्रमण गरेर आफ्नो नाम मा पास गरेर लिएको जग्गा हरु , सरकारि घर ,जग्गा अतिक्रमण गरेर बसेका हरु सबै लाइ च्याप च्याप समाउएर खोर मा जाग्नु पर्यो हजुर,। आशा लिएको छु यो काम पनि चाडैं होस भनेर,।
बर्तमान तथा पुर्व प्रधानमन्त्री लगायत गृहमन्त्री , अन्य मन्त्रीहरूलाई मात्रै होइन भ्रष्ट कर्मचारी , ठेकेदार , मिडियाकर्मी र भ्रष्ट नेताहरूलाई कडा कानुनी कार्वाही गर्नुपर्छ।
As a student, i would say his such great works are not only preserving our heritages, history and cultures . But also inspiring all the Nepalese not to step backward including students. Jay Nepal 🇳🇵 Jay balen shah.
बालेन शाह मेयर ज्यु जिन्दाबाद ❤❤❤JCV डोजर स्काभेटर बुलेट प्रुफ चाहिने भयो कतै ढुङ्गा हानेर अपरेटर चालकको टाउकोमा लागला सुरक्षा को लागि बुलेट प्रुफ डोजर चाहियो धन्यबाद जय बालेन सर ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤🎉
काङ्ग्रेस एमाले माओवादीको लुट्तन्त्र गुन्डागर्दी
तन्त्र अन्त्य हुनैपर्छ नेपाल आमाको सपूत बालेन
साह जिन्दावाद जिन्दावाद
True
@@deshnepal😊
@@deshnepal😊
@@deshnepal😊
@@deshnepal😊
देश र जग्गा को धमिराहरूलाई बालेनले ठिक गर्दैछ
Yes
Mula gau KO pakhe haru.
i,?ykkk@@deshnepal
नया नेपाल त्यतिकै बन्दैन एक्दमै ठिक छ। जय बालेन साह
Jay Nepal
@@deshnepal जय नेपाल। हामी सबै नेपाली को जय होस।
ठिक छ बालेको काम डाेजर माथि चढेर धम्की दिने माफिया हरुलाइ लाठीचार्ज जरुरी
Jay Balen
मेयर बालेन शाह लाई २१ तोप्को सलामी धेरै राम्रो काम।
Jay Balen
मेयर बालेन साहा लाई मात्र कनि ४२ तोपको सलामश्र🙏🙏🙏
ठिक गर्यो बालेन जी ले ल बधाइ छ ! हाम्रो पनि सपोट र समर्थन छ !
Yes
सार्वजनिक जग्गा मिच्नेहरुलाई विषेश कारवाई हुनुपर्छ।
Yes
स्याबास बालेन । तिम्रो जय होस ।
Jay Nepal
सहि हो सहि,,नियेम कानुन सबै लाई लागू हुनु पर्छ,।न धनी न गरिब, नत नै नेता को चाकरी, जे होस अहिले सम्मकै बहादुर मेयेर बालेन सर लाई दुई हाथ जोडी सलाम छ,
Agree
एउटा फिल्म बन्नु पर्छ यस्तो राम्रो काम को जय बलेन् शाह❤❤❤
Yes
Banxa balen le Kathmandu lai new York jasto banaisake si
माहानगरले धेरै राम्रो गरेको छ बालेन सर अगाडि बढ्नुस हामी छोै साथमा👍️👍️👍️👍️👍️
Jay Balen
ऐले नमिठाेलागे पनि यसकाे फल साह्रै मिठाे हुन्छ ,जय का म न पा , जय बालेन ।
Jay Balen
राज्यको सम्पतिमा मोज मस्ति धेरै भयो जय बालेन
Jay Balen
सार्वजनिक जग्गामा कसैकाे केहि लाग्दैन याे कार्यक्रम कसैले राेक्न सक्दैन जय बालेन।
Jay Nepal
हाम्रो देशलाई चाहिने यस्तै मियर साब हाे 🙏🇳🇵🇳🇵good luck
Yes
बालेन ज़िन्दाबाद ज़िन्दाबाद ।
Jay Balen
अबैध संरचना भत्काउनु पर्छ
Yes
देश बनाउने नै बालेन ले हो अरु त सबै लुट्वा भुस्याहरु हुन्।
Yes
बालेन सर सङग मेरो पुर्ण साथ र समर्थन ❤❤❤🎉🎉🎉छ।
Yes
लु मैले पनि समर्थन गरे।। मैले गरेको कमेन्ट अनुसार गरे भने म बालेन् जीलाई राष्ट्रनायक नै मान्ने छु। उता गाउँमा विकाश र रोजगार नभएर शहर पशी गाउँको जमीनी भूमिलाई सीमा ( पिल्लर ) बनाउन मदत पुर्याउने हरुलाई गाउँ तिरै लखेटेर उनीहरूको आयस्रोत बड्ने कुनै काममा लगाई दिनु पर्यो। गाउँलाई पुरै सहरी करण गरी उनीहरुको जिउने माध्यम बनाई दिए झन् मान्नेछु।।। नत्र खुलित्तै जनता लखेटेर देशको अर्थ तंत्र बलियो हुँदैन ।। न त देशको सुरक्षा हुन्छ न त सीमाना सुरक्षित हुन्छ।।।
युग युग जिउन Balen ❤,,Great work,,keep it up,,
Jay Balen
Jay balen keep going we all support you
Jay Nepal
योहो नयाँ नेपाल अब बन्छ नेपाल
Yes
गौसाला तिर बालेन को डोजर चलायको रैछ तेता कतै एउटी गौसाला 26 भन्ने छ तेस्लाई नि भत्काइ देउ है 😂
Lol
कति चित बुझ्ने कुरा
भत्काउनु अधि अलि सोच्नु पर्ला उमेर कति हो । उमेर पुगेको हो भनेत मै भत्काइ दिन्छु
सन्दीप लामिछाने ले भत्काई सक्यो हो त्योत
😂😂सन्दिप भन्नेले भत्काको होईनर 26लाई
धेरै राम्रो काम हो जय बालेन जी जिन्दावाद जिन्दावाद
Jindabad
धेरै राम्रो काम बालेन सरको
Yes
धेरै राम्रो काम गर्याै जय तिम्रो टिमलाई बालेन साव🙏🙏
Jay Nepal
यस्तो दृश्य खाली साउथ फिल्ममा मात्रै देखिन्थ्यो, अब भने नेपाल मा रियल नै देख्न पाईने भएको छ, Good Luck बालेन सर, अनि त्यो Operator लाई ढुङ्गा हान्नेलाई त कस्सम म भएको भय चै बकेट ले नै उडाईदिन्थे, झ्याक्ने लाई !!!
Yes.
भतकउनैपरछ ठिककभो धननेबाद बालेनलाइ
Yes
बालेन को यो काम ले यतिहास बन्न र नया नेपाल बन्न टाइम लाग्दैन जय बालेन❤
Yes
बधाई छ बालेन सर कोटिमलाइ अगाडि बडनुस सबै को साथ छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay Balen
बालेन जि लाई सलाम जय नेपाल
Jay Balen
Jay balen ji keep up the good work go ahead
Jay Nepal
Great job balen
Please keep it up
Wish you all the best
God bless you
👍👏🌹❤️😘
जय वालेन
सैलूट छ बालें sir ❤❤
Yes
अनैतिक लाई नैतिकता मा ल्याउन महा भारतको सामना सुरु का सरकार फितिलोपन को नागों व्यवस्थापन को परिणाम हो ।
Yes
जति उफ्रे पनि बालेनकाे केही झर्दैन🇳🇵जय बालेन🇳🇵🇳🇵🇳🇵
Yes
को हो देखिस महानगर लाई धम्काउने अब हेर्दै जा
Bhanjo Neta ko
माधव नेपालको भान्जा हो त्यो
पहिलाको जनप्रतिनिधि पैसामा बिकेर बनाउन इजाजत दिएको हो सार्बजनिक जग्गा मिचेर बनाएको घर छेकबार कम्पाउन्ड अहिले देखेनी सच्चा इमान्दार जनप्रतिनिधिको पावर ।
Tyet imandari ra deshbhakta KO Kam yesari hunxa .great balen go ahead.
Jay Balen
बालेनको जय जय होस्
Jay Balen
बहादुरी गोर्खाली को छोरा यस्तो लाइ भन् छ जय बालेन 👍🙏💪💪
Jay Balen
येसै गरि अब बालेन सर ले अर्को कदम पनि चाल्नु हुन्छ भन्ने आशा राखेको छु,। जस्तै कति पय ठाँउ हरु मा सुकुम्बासी जग्गा हरु लाई अतिक्रमण गरेर आफ्नो नाम मा पास गरेर लिएको जग्गा हरु , सरकारि घर ,जग्गा अतिक्रमण गरेर बसेका हरु सबै लाइ च्याप च्याप समाउएर खोर मा जाग्नु पर्यो हजुर,। आशा लिएको छु यो काम पनि चाडैं होस भनेर,।
Yes
बालन शाह को पावर 24 आवर ❤❤❤
Nice. Great Saying
बालेन शाहा ज़िन्दाबाद । जे गरयाछ राम्रो गरयाछ ।
Jay Balen
आउने चुनाब मा बालेन शाह लाई यो देशको प्रधानमन्त्री हुने आशा गर्दछु।
Jay Balen
जय होस बालेन्द्र मेयर ज्यु हजुर लाई पशुपतिनाथको आशिर्वाद सदैव रहिरहोस ईस्टकुल देवताले सदैव रक्षा गरुन बिन्ति छ नेपाल राम्रो देश बनेको देख्न पाउ 🌹🌻❤️🙏
Yes. We hope so as well.
बर्तमान तथा पुर्व प्रधानमन्त्री लगायत गृहमन्त्री , अन्य मन्त्रीहरूलाई मात्रै होइन भ्रष्ट कर्मचारी , ठेकेदार , मिडियाकर्मी र भ्रष्ट नेताहरूलाई कडा कानुनी कार्वाही गर्नुपर्छ।
Yes
माहान गेटर नेपाल बालेन शाहको अभियान,बधाई शुभकामना 🎆🌈♥️🤣🎉🎎🎊🌍️🇳🇵🐼
Jay Balen
Desh ko Bikash garna ko lagi yo kadam chalnai parcha .. dekh ko bikash Ma sabai le sath dina parcha … Jay Nepal 🇳🇵
जय वालेन
धेरै धेरै धन्यवाद काठमाडौं महानगर टिम
Jay Balen
नेपाली हो भनेर बालेन ले चिनाउदै जय बालेन जय नेपाल
Jay Nepal
प्रचण्ड / वली / रवी सरकार
सहकारी पीडितहरुलाई न्याय देउ।
Yes
राम्रो गरेछन् ❤❤❤
Yes
sis lai yadamai dhadyabad ❤❤
hajur ko manma pap love lalag vanyako khi xaina hjurlai yak choti vetna man lagyako xa best up luck diju❤❤
Yes
सहि छ बालेन सरको काम जै बालेन।
Jay Balen
Good action. Jay Mayor Balen
Jay Balen
सुकुम्बासी बस्तीमा कहिले हो पुग्ने?
Pachi
Good job meyar balen saha jiu Jay Nepal
Jay Nepal
Well done
Yes
Sarai ramro kam balen ko
Yes
सहि गरे बालेन
Sahi ho Balen
सुन्दर कार्य ।
Yes
स्याबास बालेन दाइ.
Jay Balen
Kux pane k liy kux khona parta hai ❤good job balen sir
Great Balen
धेरै धेरै राम्रो काम गरेछ छ हजुर वालेन सर
Great Balen
बालेन साहा को जय होस पाटि का चोर झोले को भय होस न भय न होस
Jay Balen
Jai balen jai nepal keep it up
Jay Balen
Great job Balen Dai 💪❤
Jay Balen
Goodlock balensir 🙏🙏👍👍❤❤🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay
वालेन भगवान ! लुटेराहरूलाई तपाईं नै ठीक गर्नु हुन्छ ।
Jay Balen.
अब यो मान्छे हरुले यति कुरा त बुझिसक्नु पर्ने हो बालेन ले सबै कुरा नबुझी अघि बढ्दैन भनेर।
जय बालेन शाह ।🙏🇳🇵
Jay Balen
🙏🙏🙏बलेन सर
Jay Balen
Good,ma Pani jagir ma aauxu la ,Jaya balean sir
Ok
बालेन ले धेरै राम्रो काम गर्नु भको छ्👍️👍️
Yes
Good देश बिकार गर्नै पर्छ ।
Yes
As a student, i would say his such great works are not only preserving our heritages, history and cultures . But also inspiring all the Nepalese not to step backward including students.
Jay Nepal 🇳🇵
Jay balen shah.
Jay Balen
बन्छ बन्छ हाम्रै पालामा बन्छ।। keep on going balen n team
Jay Nepal
काठमाडौ मा यस्ता समरचना भत्काई सुधार गरौ सदर मुकाम सवै ठाउमा भत्काउने र्पर्न छ्न
Yes
Good job Mr. Balen sir love you and we support to you
Great
सलाम छ बालेन मेयर ।
Jay Balen
weldone Balen
You are the great mayor
Keep it up.
Big thanks
कस्ताे बुदिनभयका जनताहु साब्रजनिक सम्पति सार्बजनिक नैहुनपर्छ याेजनताले बुजेननकि क्याहाे
It’s crazy
बालेन को जय होस🙏
Jay Balen
Jaya ho balen!!!🎉🎉🎉🎉🎉
Jay Nepal
Very good balen meyar sap.
Jay Balen
जयेबालेनमियेरज्यु🙏🌺👍
Jay Balen
रवि आऊ देश बनाऊ जय होस् रवि जि 🙏
Yes
Balen sir jindabad thik garnu vayo
Yes
good job 👍🏾 balen sir
Jay Balen
जय बालेन ।जय देश नेपाल
Jay Nepal
Good Balen Shah Good Boy and Good Working Best Of Luck🎉🎉🎉
Great Man Balen
Good job Balen
Yes
यो पाराले २०८४ सम्ममा काठमाडौं को स्वरूप परिवर्तन हुने रहेछ।
That’s true ani Desh ma apar pariwartan chhai Balen pm bhaye pachi hunxa.
राम्रो काम सहयोग सबैले गर्नै पर्छ
Yes
Je garyo Balen sir Le Ramro garyo 👍👍
That’s true
घरमा मात्र नभई धनीको टाउको र डोजर टाउको ठोकाठोक गर्नु जरुरी भयो।
Yes
Sarae ramro Manche patiko jholeharu Pani bujha hae
Yes
बालेन शाह मेयर ज्यु जिन्दाबाद ❤❤❤JCV डोजर स्काभेटर बुलेट प्रुफ चाहिने भयो कतै ढुङ्गा हानेर अपरेटर चालकको टाउकोमा लागला सुरक्षा को लागि बुलेट प्रुफ डोजर चाहियो धन्यबाद जय बालेन सर ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤🎉
Jay Balen
Jaya balen.
Jay Balen
Good job balen sir🤗
Jay Balen
J garxa balenle garxa sahi ho tessai desh bandaina hami sath ma xau balen sir
Yes