अटेर गरेपछि बालेनले अबैध टहरामा हाने डोजर, कवाडी र टहराहरु हटाउदा लफडा - Balen Shah Dojar Action
HTML-код
- Опубликовано: 13 май 2024
- अटेर गरेपछि बालेनले अबैध टहरामा हाने डोजर, कवाडी र टहराहरु हटाउदा लफडा - Balen Shah Dojar Action
Your Quries :-
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
balen shah koteshwor dojar
balen shah dojar work
balen shah dojar action
balen shah team dojar
balen dojar in koteshwor
balen dojar in koteshowr 32
balen dojar action
balen today dojar in koteshwor
balen dojar
balen shah dojar today work
balen koteshwor dojar
balen shah team dojar work
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
RUclips :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed... Развлечения
अति गरे खती हुन्छ अटेरी देखि सावधान
जय वालेन टिम 🙏🏾
मेयर बालेन शाह लाई साथ दिनु भएकोमा राप्रपाका माननीय सामसद सुनिल के सि ज्यु लाई उच्च सम्मान छ🙏 साथै आफ्नो ज्यानै बाजी राखी रात दिन घाम पानी भोक निद्रा थकाइ नभनी खटिरहेका महानगर प्रहरी लाई बधाई छ🙏 जय बालेन् 🙏❤️🇳🇵
संसद शुनिल के सि ज्यु लाई सलाम छ फिल्डमै उत्रेर काम गर्नु भएकाे छ।❤🎉
सुनिल के सी ज्युको काम लाई धन्यवाद 👍️👍️👍️
सुनिल के सि जियुु लाइ धेरै धेरै धन्यवाद good 👍👍👍👍👍👍
जय बालेन युरोप जस्तै भएको हेर्ने धोको छ हाम्रो देशको शहरहरु ।।।
Nepal nai hunupar6.Europe hoin.kala,sansriti prakiti ra ramro bebhar le harabara nepal
यी इन्डियन छाउरा हुन यिनिलाइ आउट नेपाल
जोसुकै ले जेसुकै भने पनि नागरपालिका वा ठुला ठुला शहर हरुमा जथाभावी एस्ता बस्ती बस्न दिनु हुन ।।
जय बलेन जे गरछ बलेनले गरछ 💃💃👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
बालेन हर्क साम्पाङ गोपी हमाल को साथ साथ मा सुनिल केसी जी पनि साथ दिँदै हुनु हुन्छ खुसी लाग्यो यसरी नै साथ दिनु पर्छ । मेयर साब लाई ।
टहरा र कवाडि हटाएपछि यी अटेरि बिहारिहरु लाई देश निकाला गर्नै पर्छ। याे ईनडियन अाउटकाे संकेत हाे हामी राष्ट्रभक्त नेपालिहरुले मेयर बालेन शाहलाई मद्दत दिनै पर्छ।❤🎉
Sab India Kai hunn n ni ho Sathi kati pae nepali ni Hun sakx..
नेपाली नागरीक भरी बीदेश तीर पलयेन भारतीय नागरीक भरी नेपाल मा लूटेर बसेको छ 😢😢
सांसद सुनिल सरलाई पनि सलाम छ,बालेन सरको साथ सहयोग गरेकोमा ,
सहि काम गर्ने आट हुनुपर्छ त्यो आज सम्म मैले देखेको बालेन बाहेक अरु कुनै नेता देखिएन
अब बालेन जस्तै सोच भयेको १,२ जनाभय पुग्छ, यस्मा नेताको हस्तक्षेप पनि हुन सक्थ्यो कारण बालेन संग सबक सिकाउने ,सडक बाट सिकाउने पूरा साथ देखिन्छ
धेरै राम्रो अबैध संरचना हटाउनै पर्छ । चाहे इन्डिया होस चाहे नेपालि ।
नेता भनेको बालेन जस्तो हुनुपर्छ 😘 not a like GAGAN Thapa🎉 Balen is the hero & Sunil is the Best .
इन्डियाको धोती, यो देशमा आएर सधैं एक एक बाहाना बनाउँछन्। सधैं धाट्छन। यस्तो कानुन बिना बनाएको सबै हटाउँनु पर्छ।
ठिक गरेकाे काे छ महानगर काे टाेलि ले धन्यबाद नगरपालिका काे टिम लाई
बालेन को निर्णय हरेक ठाउँ मा सहि हुन्छ!
Jay balen jay sunil kc good job hjr hau justo neeta desh lai khachoo xa ❤❤
Zx0,xsz z,Po 5:01
Balen team harulai very very very good 👍
नेता भनेको सुनिल के. शी जस्तो हुनु पर्छ।👏👏❤️❤️
जे गर्नु भयो धेरै नै राम काम गर्नु भयो महा नगर को सबै टहरा भत्काउन पर्छ यिनी हरु पहिला ।मुसा भएर आउछन अनि पछि बाघ हुन खोज्छन
Great job, well done Kathmandu Mayor Balen Shaha & Nagar prahari jawanharu. I salute you all. Keep it up.
ठाउँ को नाम पनि भनु पर्छ 31 32 नमर भनेर हुदैन पत्रकार मित्र अब देखि सुजारनु होला है त
अब साँसाद हल्मा पनि डोजरलगाउनु पर्छ साँसाद चल्ननदिने किाख्ने साँसद भवन कि भत्काउँ कि कलकार्खाना खोलौँ किन एक दिन्मा साँसद भत्तामा 11 लाख भत्ता खान्छन् अब जस्ले साँसद अबरोध गर्छ तिनीहरुको भत्ता कटौती गर्नु पर्छ अनि मात्रै साँसद चल्छ
बालेन साहा जिन्दावाद
सबै इण्डियनहरु हो भन्दै छ ।
जय बालेन good jab
धन्यबाद बालेन टिम
Good job #balen and his team 🎉🎉
जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤
एकदम ठिक !
चा्ेरफटाले चलाकाे देशहाे जेपनि गरछ र जेपनि हुनछ देशचलाउने गतिलाे नेताहरू भए पाे जनताहरु पनि राम्रो हुनछ
अटेरगरेर बस्नेहरुलाई महानगरले एकदमठिकगर्दैछ ।
Yekdam shai garnu vaxamhanagr palikaley good balen sha
काम गर्न दिनु पर्छ, काम गर्न लाई उत्साहीत मान्छे हुदा रहेछन नि ,,गर्दा गर्न सकिने रहेछ नि त ,,❤ #love_balen
जये बालेन धेरै धेरै राम्रो काम
Maniya sunil k.c.lai lakha lakha salut xa
I am with MP Sunil jee & Mayor Balen . We need young leaders as a them hajur. Salute cha 👏👏
जनतालाई सम्झाउदै बुझाउदै सबैको सहमती मा अबैध समरचना भत्काउनु पर्छ र जनतालाई केही बिकल्प दिनु र बिजुली तारहरु पनि भुमीगत गरिओस ।
बालेन साह जिन्न्दबाद
Go ahead !!! Well done !!! Always Appreciated !!! Everyone must respect and follow the rule and regulation of Kathmandu Metropolitan City !!!👌👏🏻👍
Good job बालेन शाह जि🙏🙏
Nice balen ❤❤❤
बालनसाह जिको धेरै धेरै धनेय बद छ🇳🇵🇳🇵🇳🇵🇳🇵
गरीबलाई विकल्प दिएर मात्र भतकाॐ।गरीबलाई हिफाजत गरौं।
Jay Balen ji ko team Good luck 👍🏾 🙏 👏 💪 ♥️
Dherai ramro kam sir ajai yastai kam vayako herna pau❤❤
Very good sunil. K. C. Jiu keep up the good work Jay Nepal
Jay balen and his team 👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏
hannus balen g hami tapai ko saath ma xau ❤❤ jay balen jay nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Good Job keep up it continuing ...
Good balen ❤❤❤❤❤
India का धोती हरु ले हाम्रो देश कचेर बनाएका छन् हराउनु पर्छ यदि देश सफा सुन्दर बनाउनु छ भने
धेरै राम्रो काम बालेन जि
Good Job बालेन सर।
Very good jay Balen
Kam vanako tw yasari po garnuparxa tw good balen good mahanagar parhari👍👍👍
Good balen sir god bless you
Good job 🎉🎉jay Balen Team ❤❤🎉🎉
good job mahanagar tem
सबै सरकारि जगगा खालिहुनु परच नत्रभने हामी गाउमाबसने पनि सबै अाउचम कठमान्डु मा झुपडबनाएर बसनपाए गाउछडचम सबै जन्ताले खालिगर अालिले टकट घटनेडरले बकबम गरच
Mayer Balen & Pradesh-3 Sansad Sunul Kc are doing grate job I salute to them for the good job & hard work.
Yasari nai ho Lee kwong yu le Singapore banako dherai dherai Dhanne bada. Balen Shaha. Jiu.
Bikashka lagee yehinai satya ho! Thanks Mahanagarpalika
Very good balen shah team
पवित्रनगर सामाखुसी मा ४ ओटा कवाडी मजासंग चलिराछ नगर प्रहरी कोध्यान जाओस
माननीय सुनिल केसि सर लाई धन्यवाद
जय बालेन जय के सि
सहि काम सुन्दर शहर हरभरा बनाउनकाे लागि माहानगर लाई सहयाेग गर्नु पर्छ ।
Very good brother ilike it!
सुनिल जि ले जे गर्नु भयो एकदम सहि छ।
Good job
धेरै राम्रो काम । ठोक बालेन ठोक ।यो कुन चै पत्रकार हो भोट कम आउँछ भन्दै कराउने ?
जए बालेन सर
Good good very very good nice 👍👍👍👍👍
Great work balen jee
Go ahead balen✊
Always good balen ji ♥️♥️
very good balen
यो देश को पटक पटक बनेका सरकार ले कहि गरेका रहे न छन भ्रष्टचार बाहेक ।
Salute x sabai team Lai...
Good.balensir❤❤❤❤
Great job balen team💕
great work balen shah
जय बालेन
Good luck sonil ksi sir Jay balen sir ❤🎉🎉
Good job, Balance, good job
सुनिल माननीय र नगर टाेलीलाई सलाम छ।
सबै ब्यबसाय दर्ता गराउने हो भने कुनौ जमिन बाजो बस्दैन।किन भने 2,3वोटा गिलास राखयो होटल भनेर खोल्यो अनि राती अर्कै धन्दा गरो ।एस्तो लाई कर तिराउने होभने आधा मान्छे गाउँ फर्किन्छ।
नयाबजार 16 मा पनि छिटो आउनु पर्यो कवाडी हटाउन
good job बालेन माहा नगर पालिका
सबै मित्र राष्ट्र का हुन् खै नेपाली
Dherai ramro hudaixa ktm ko chalan
Very good job 👍👍
Good good ❤❤❤yastai meyar Chitwan maani hunu paryo
Balendra Saha jindabad ✊❤❤
Balen ji aba desh lai khadhyan ma aatma nirahar kasari banauney bhaney kura Nepali janta lai sikaydinuhoesh. Mahangiley Nepali playen hunu nparoesh.
good job salute