Cholesterol भनेको के हो ? कसरी घटाउने ? TG बढे के गर्ने ? डाक्टरको सुझाव यस्तो छ

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • Cholesterol भनेको के हो ? कसरी घटाउने ? TG बढे के गर्ने ? डाक्टरको सुझाव यस्तो छ
    🛏️ Pokhara Super Speciality Clinic : 061520552
    🏨🏥 DR. TARA KOIRALA : 061-520552
    थाइराइड के हो ? यो रोग कसरि लाग्छ ? यसबाट बच्ने उपाय Interview With Dr Tara Koirala
    • Thyroid के हो ? यो रोग...
    Interview with Dr Tara Koirala about Colesterol, कोलेष्ट्रोल भनेको के हो ? कसरी घटाउने ? टिजि बढे के गर्ने, कोलेस्ट्रोल भनेको के हो र कसरी घटाउने सुझाब उपयोगी छ नछुटाउनुहोला, About cholesterol ,what is cholesterol and how to minimize
    #DrTaraKoirala #dr_tara_koirala #drtarakoirala #tarakoirala #Colesterol #kolestrol #bosho #बोसो #कोलेस्ट्रोल
    #Pokharanews #samacharpati
    *CONTACT US*
    Pokhara Media Club Pvt.Ltd, Pokhara, Nepal
    Phone : +97761468012, 9856011200
    Email : samacharpatinews@gmail.com
    Follow Us on Facebook : www. sam...
    कोलेस्ट्रोल भनेको के हो र कसरी घटाउने सुझाब उपयोगी छ नछुटाउनुहोला, कोलेस्ट्रोल को कम करने के आयुर्वेदिक उपाय | Ayurvedic Remedies to Reduce Cholesterol, symptoms of cholesterol, कोलेस्ट्रोल के लक्षण, कोलेस्ट्रोल का सफाया कीजिये और हार्ट अटेक,ब्रेन अटेक,लकवा जैसी गंभीर बीमारियों से बचिए, कोलेस्ट्रोल क्या है जानिए | What Is Cholesterol | LDL and HDL Cholesterol | Good nd Bad Cholesterol, 4 घंटे में कोलेस्ट्रोल कम करने का इलाज जो जिन्दगी भर हार्ट अटैक नहीं आने देगा - REDUCE CHOLESTEROL, कोलेस्ट्रोल कम गर्ने यी ५ फलफूल|||लामो जीवन जिउनका लागि हेर्नैपर्ने भिडियो||Cholesterol, केवल 3 बार में कोलेस्ट्रॉल को जड़ से ख़तम करे | Cholesterol Treatment at Home - Artery Cleanser Remedy, कोलेस्ट्रोल अधिक होने के लक्षण | कोलेस्ट्रोल बढ़ने से होने वाली समस्याएं | High Cholesterol Symptoms, High Cholesterol and Congestive Heart Failure -कोलेस्ट्रोल कम करने का घरेलु तरीक

Комментарии • 1,3 тыс.

  • @janakrajlawat4882
    @janakrajlawat4882 5 лет назад +381

    सबिस्तार सरल भाषामा अाम मानिसले बुझिने गरि जानकारी दिनु भएकाेमा डा.साबलाई धेरै धेरै धन्यवाद ! पत्रकार महाेदयलाई पनि यस्तै जीवनाेपयाेगी अन्य जानकारी प्रस्तुतिकाे लागि अनुराेध सहित धन्यबाद !!!

  • @sharadakhanal7233
    @sharadakhanal7233 2 года назад +20

    सक्षम डाक्टरहरूले यसरी नै विभिन्न रोगका बारेमा बताइदिने हो भने धेरै मान्छे लाभान्वित हुने थिए तर धेरै डाक्टर पेशाप्रति बफादार हुनुभन्दा पैसाका लागि मरिमेटेको पाउँछौं । धन्यवाद डा. साब र पत्रकार मित्रलाई सविस्तार बुझाइदिनुभएकोमा ।

    • @tirthashova2041
      @tirthashova2041 2 месяца назад

      धेरै धेरै धन्यवाद दाक्तर साहेब जानकारी दिनु भएकोमा म प्रेसरको बिरामी हुँ। मेरो cholesterol ko level 108 छ मैले कुन कुन खाने कुराहरु बार्नु पर्दछ? बताई दिनुस् न दाक्तर साहेब

  • @abiralshivaduti801
    @abiralshivaduti801 4 года назад +45

    सरल भाषामा सर्बसाधारण्ले बुझ्ने गरि दिनु भएको महत्त्वपूर्ण जानकारीको लागि हार्दिक धन्यवाद डाक्टर'साब।

    • @anjanabhattarai1979
      @anjanabhattarai1979 4 года назад +1

      नमस्कार डाक्टर सरल भाषा मा बुझ्ने गरि सम्झइ दिनु भयो धन्यवाद डाक्टर साब

    • @laxmipoudel9155
      @laxmipoudel9155 4 года назад

      Tq dr , sab

    • @sumitramarattha607
      @sumitramarattha607 2 года назад +1

      thank u sir

  • @bhaktabahadur9385
    @bhaktabahadur9385 5 лет назад +53

    डाक्टर जि लाई धन्यवाद सल्लाह सुझाव दिनु भएकोमा खुसि लाग्यो हजुर

  • @meditationandrelaxationher8073
    @meditationandrelaxationher8073 4 года назад +9

    यति सरल भाषामा आम जनताले बुझ्ने गरी प्रष्ट पारिदिएको मा डाक्टरसाब र पत्रकार महोदय लाइ धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु

  • @mayagautam1922
    @mayagautam1922 5 лет назад +56

    धेरै राम्रो सबैले सजिलै बुझ्नी गरि सुन्दर जान्कारिको दिनु भाकोमा डाक्टर साब यहालाइ धेरै धेरै धन्यवाद 🙏❤️❤️

    • @ramshrestha6632
      @ramshrestha6632 3 года назад +1

      एकदम राम्रो सुझाव दिनु भयो धन्यवाद Dr साब

  • @WjejecJ2j2fjf
    @WjejecJ2j2fjf 4 месяца назад +2

    पत्रकार सर लाइ मान्नुपर्छ सर्वसाधारण जनताले सजिलै बुझ्नेगरी डा:सरबाट जानकारी दिनुभएकोमा

  • @ramailopalanita
    @ramailopalanita 5 лет назад +56

    डाक्टर भनेको भगवान एउटा नमा हाे हजुर डाक्टर नेपालकाे बिबिन्न ठाउँमा हुन जरुरि छ

  • @pusparajrai7131
    @pusparajrai7131 4 года назад +5

    Thank ful to you . सरै उपयोगी लाग्यो हजुरको ज्ञान सिप हामिलाइ पनि शिक्ष दिनु भएकोमा तपाईं ले पढेर हामिले नि ज्ञान् पाएकोमा कृतज्ञता छु ।अति सरल सजिलो तरिकाले सिकियो ।

  • @romanathpaudel9001
    @romanathpaudel9001 5 лет назад +52

    नेपालिलाई धेरै लग्ने रोग बारेमा जानकारी गराउनु भएकोमा आभारि छौ

  • @shivabastola1367
    @shivabastola1367 4 года назад +61

    तारा जि को बुभाउने शैली धेरै राम्रो
    धन्यवाद 🙏

    • @drtarakoirala6229
      @drtarakoirala6229 4 года назад +1

      Thank u sir 🙏🙏

    • @Anita466
      @Anita466 3 года назад

      @@drtarakoirala6229 🙏🙏❤❤👌👌💯💯

  • @devigautam7917
    @devigautam7917 5 лет назад +92

    अति उपयोगी जानकारी को लागी डाक्टर साबलाई धेरै धन्यवाद साथै पत्रकार दाजुलाई सलाम छ

  • @rekhagurung1056
    @rekhagurung1056 4 года назад +7

    धन्यवाद डाक्टर साहब,पत्रकार ज्यू र समाचारपाटी लाई र आगामी दिन मा पनि स्वास्थ्य संबंधी जानकारी पाउंछ भनी आशा सहित मुरी मुरी धन्यवाद 🙏

  • @hemantsharma9782
    @hemantsharma9782 3 года назад +6

    डा साब र मिडिया धन्यबादका पात्र हुनुहुन्छ। अति उपयोगि कुराकानि ।

  • @shivaharipokharel6794
    @shivaharipokharel6794 4 года назад +10

    धेरै राम्रो उपयोगी सल्लाह डासाप र यो कार्यक्रमको आयोजकलाई धेरै धेरै धन्यबाद

  • @greenrose2192
    @greenrose2192 5 лет назад +49

    धन्यबाद डाक्टर साब! धेरै सजिलो र बुझ्ने तरिकाले हामीलाई बुझाउनु भयो! 💐💐💐

    • @narayansharmasharma1340
      @narayansharmasharma1340 3 года назад

      डा. सर लाई हार्दिक धन्यवाद।
      मेरो LDL 3.6 mmo1/L 2.0-3.5 छ यो कस्तो, हो सल्लाह दिए आभारी हुने थिए धन्यवाद

    • @seetastha6724
      @seetastha6724 3 года назад

      नमस्कार डक्टरसाएप साथै पत्रकार दाई लाई धेरै धेरै धन्यवाद् धेरै राम्रा कुरा यति राम्रो गरि बुझाएर सिकाइ दिनु भएकोमा धेरै धेरै सुभकामना हजुर हरूलाई 💐💐🎉🎉🙏🏿🙏🏿

  • @devakaparajuli1007
    @devakaparajuli1007 3 года назад +8

    सारै राम्रो र छर्लङ्ग बुज्नेगरी भनिदिनुभयो डाक्टर साब हजुरलाई धेरै धेरै धन्यवाद

  • @prawalrawal9007
    @prawalrawal9007 4 года назад +4

    धेरै धेरै धन्यवाद डा.साहब र patrakar lai ni dherai dherai dhanybad‌🙏

  • @hikmatthapa953
    @hikmatthapa953 2 года назад +2

    धेरै धेरै धन्यवाद डक्टर सर अति राम्रो सबैले बुझ्ने गरि सरल भाषामा अनुवाद गरिदिनु भएकोमा हजुर लाई धन्यवाद टक्र्याउन चाहन्छु।

  • @gurungrachhe1199
    @gurungrachhe1199 5 лет назад +20

    डाक्टर कोइराला साब लाई धेरै धेरै धन्यबाद ! एकदमै उपयोगी (very very useful and important ) कुरा हरु थाह गर्नु भयो ! अभारी छौं ! thank you media bro ! see you again !

  • @subashrana8642
    @subashrana8642 4 года назад +2

    बहुतै राम्रो सल्लाह सुझावका लागि धन्यवाद डाक्टर शाब एड पत्रकार मित्र प्रती आभार प्रकट 😍😍🙏🙏

  • @mayakunwar9526
    @mayakunwar9526 3 года назад +3

    धन्नेबाद डाक्टर साहेबलाई सूझापको लागी ।

  • @bhuwanhanggam994
    @bhuwanhanggam994 3 года назад +3

    धन्यवाद डा साब र स्वास्थ्य संबन्धि जानकारी प्रस्तोता ज्यु लाइ !

  • @라마스리자나
    @라마스리자나 5 лет назад +14

    Kati ramrari questions garedeubhako patrakar jiule ra kati ramrari bujaedenubhako doctor sable.thanku for both

  • @Deepu-r4c
    @Deepu-r4c 5 лет назад +11

    Thank you dr.saheb for good information 💕💕💕💕

  • @badribhattrai5312
    @badribhattrai5312 8 месяцев назад +2

    हजुर जस्तो डा सबै ठाउमा हुनु जरुरी छ 🙏🙏

  • @sumitrabhandari3663
    @sumitrabhandari3663 5 лет назад +15

    धेरै ढिलो गर्छन नेपालको ठुलाबडाले राम्रो काम जनसामुदाई सामु

  • @chrgyan
    @chrgyan 4 года назад +1

    धन्यबाद डाक्टर साब! धेरै सजिलो र बुझ्ने तरिकाले हामीलाई बुझाउनु भयो!

  • @bhimwanem2112
    @bhimwanem2112 Год назад +3

    मेरो hole cholestrol 236 भएको छ म नियमित कसरि कम गर्ने भनेर लागि रहेको थिए....भिडीयो हेरेर खुशी लाग्यो

  • @yadavsapkota5430
    @yadavsapkota5430 4 года назад +1

    धन्यवाद डाक्टर साब ।सहि जानकारी सुझाव दिनुभाछ ।

  • @santoshmagar2486
    @santoshmagar2486 4 года назад +2

    धेरै राम्रो गराउनु भयो साथै हाड जोर्नी सम्बन्धी जानकारी पाउन सकिन्छ की अरू भागहरुमा भन्ने आसा राखेको छु।

  • @tirtharajpoudel9965
    @tirtharajpoudel9965 4 года назад +18

    सर यो सुहर बल्ड प्रेशर र सुगर किट्नी को पनि जानकारी पाउन है

  • @rajugurung684
    @rajugurung684 Месяц назад

    सुझाब र सल्लाहको लागि धन्यवाद डाक्टर साब।

  • @devendrabahadur5167
    @devendrabahadur5167 5 лет назад +9

    Ramro jankari good interview

  • @laxmikandelrijal9722
    @laxmikandelrijal9722 3 года назад +1

    असाध्य उपयाेगी र ज्ञान वर्धक भनाई ।

  • @krishnalamsal5357
    @krishnalamsal5357 5 лет назад +5

    Thank you dr Saheb and prallad sir . Thanks for your information.

  • @samjana7895
    @samjana7895 4 года назад +2

    धेरै राम्रो सल्लाह सुझाव दिनु भएको मा धेरै धन्यवाद डाक्टर साहब।

  • @vinashrestha8471
    @vinashrestha8471 5 лет назад +11

    Thank you very much Dr. and the press reporter, for information . such types of health tips we need, looking forward for other good health information.

  • @sushilapokharel8692
    @sushilapokharel8692 2 года назад +1

    धन्यबाद डक्टरसाप सरल र बुझ्ने भाषा मा बताईदिनु भएकाे मा

  • @kailashbhujel7777
    @kailashbhujel7777 5 лет назад +7

    Thanks Dr. Tara ji for the information and salute journalist for making such public awareness video.

    • @सरुशर्मा-र1थ
      @सरुशर्मा-र1थ 3 года назад

      राम्रो जानकारीकाे लागि डाक्टरसाब लाई धेरै धेरै धन्यवाद छ❤️❤️

    • @pralhadchandraghimire
      @pralhadchandraghimire Год назад

      Thankyou kailas ji

  • @ambikathapa8779
    @ambikathapa8779 3 года назад +1

    धन्यवाद डाक्टर साब र पत्रका ज्यलाई मेराे जिबनमा मेल खायाे अबस्से अाउनेछु जचाउन

  • @kamaladhital1065
    @kamaladhital1065 5 лет назад +20

    म पनि आउँदै छु sir भेट्न ,थाइराइड र कोल्ड्रस्टोल को लागि म sir सगँ प्रभावित भएको छु ।

    • @yamsingjai9225
      @yamsingjai9225 3 года назад

      Kamala jiu doctor KO boli ani vagawan KO upadesh sunda dherai aannda aauxa but garer pura garna sarai garyo hudo raixa hjr

    • @Ofc.Bikalp
      @Ofc.Bikalp 3 года назад +1

      tq doctor

    • @nirmalaadhikari6004
      @nirmalaadhikari6004 6 месяцев назад +1

      हजुर को हुनु हुन्छ म चिन्न त चिन्दिन हजुर को कमेन्ट पडे अनि हजुर लाई केहि सल्लाह दिन चाहे बिहान चिया चम्चाको आधा चम्चा काचो जिरा चपायेर तातो पानी सग खानुस थाईराईर निको हुन्छ

  • @ambikalama1502
    @ambikalama1502 5 лет назад +4

    Dherai ramro kura garnu vo sar thanku

  • @ganeshsangraula8437
    @ganeshsangraula8437 2 месяца назад

    सुझाब र सल्लाहको लागि डा.साब र कार्यक्रम संचालक ज्युलाइ धेरै धेरै धन्यवाद ।

  • @krishnajeena
    @krishnajeena 5 лет назад +7

    Very informative indeed.... Thank you !!

    • @nirakbista8176
      @nirakbista8176 3 года назад

      Mero sarilma pani dala haru xan k garne hola

  • @subanthapamagar9146
    @subanthapamagar9146 5 лет назад +13

    Thank you doctor.

  • @mukundaprasadmainali8245
    @mukundaprasadmainali8245 2 года назад +1

    धेरै धेरै धन्यबाद छ आदरणिय डक्टर साहेब लाई, प्रलाद सर लाई पनि धेरै धेरै धन्यबाद! 🙏

  • @padmalama5277
    @padmalama5277 5 лет назад +4

    Such a nice program. Its very very helpful and informative. Huge thanks to both Dr and journalist brother. I will visit your channel regularly.

  • @somkhatiwada9662
    @somkhatiwada9662 Месяц назад

    उन्दा सामान्य लाग्ने तर ज्यादै महत्जपूर्ण सुझाव:- धन्यवाद डा.साव्!

  • @dhanukaucha5311
    @dhanukaucha5311 5 лет назад +6

    धेरै राम्रो कार्यक्रम।👍👍👍।
    सर मेरो शरीरमा साना साना डल्लाहरू छन्। मैले पोरखा फेवा सिटी अस्पतालमा मा चेक गराएको थिए। कोलस्टोर को मात्रा धेरै भएर हो खासै असार गर्दैन देक्नमा नराम्रो देखिने मात्र हो भन्नु भएको थियो र एउटा डल्ला निकालेको पनि हो। शरीरको डल्लाहरू निर्मूल पार्ने कुनै उपाय छ कि छैन होला?

  • @devighimire292
    @devighimire292 3 года назад +1

    Thanks dr. Koirala and samachar pati .com

  • @narayanTanahusur
    @narayanTanahusur 5 лет назад +16

    Thank you for this program this is very valuable . Can you please explain about Fatty lever. how this occurs and if it is what should be done?

  • @jaabchams8471
    @jaabchams8471 4 года назад

    डा.साहब TARA KOIRALA लाई धेरै भन्दा धेरै धन्यवाद बडो सरल सैलीमा मज्जाले विश्लेषण गरिदिनु भयो |र समाचारपति मिडियालाई पनि धन्यबाद खाली धामी,झाक्री,साधू ,जोगीको मात्र समाचार हैन यस्तै यस्तै समाचर पनि संप्रेषण गरिरहन पनि अनुरोध छ ||धन्यवाद 🙏🙏

  • @nbniroula.9621
    @nbniroula.9621 4 года назад +4

    Great information...... Thank you Dr

  • @sumnimalimbu6357
    @sumnimalimbu6357 4 года назад +2

    Dr saheb laie derai derai dhanyabad .yesari nai hjr ko sallaha feri pani paune asaa rakhxoun

  • @rajeshgurung4238
    @rajeshgurung4238 5 лет назад +16

    Thank you doctor saheb can we keep this programme in episodes.

  • @sitamalla5796
    @sitamalla5796 4 года назад +1

    डाक्टर जि लाइ धेरै धेरै धन्यवाद साल्ला सुझाव दिनु भएको मा पत्रकार सर लैइ पनि धन्यवाद छ

  • @babitawowbestgong5692
    @babitawowbestgong5692 4 года назад +2

    यकदाम राम्राे सल्लाहा सुजाप दिनु भाे डंकर साब धन्यबाद

  • @dalkunwar374
    @dalkunwar374 4 года назад +4

    T G Ko Barama Ajai Prasta Parnu Parayo Dr Sab

  • @Natra422
    @Natra422 10 месяцев назад

    धन्यवाद डाक्टर साब सजिलाे गरि बुजाउनु
    भयाे अति सरल सजिलाे भएको छ 🙏🙏🙏🙏🙏

  • @hemkasun4854
    @hemkasun4854 5 лет назад +6

    Clear patrakar and Doctor. Thanks.

  • @tulasikoju2886
    @tulasikoju2886 2 года назад +2

    Thank you so much Doctor Saheb..for very useful advice......

  • @aariyaathapachhetri2651
    @aariyaathapachhetri2651 5 лет назад +18

    Urologist/Nephrologist sangaw Pani interview linu paryo journalist jiu.

    • @pralhadchandraghimire
      @pralhadchandraghimire Год назад

      Ok thankyou for suggestions, kun doctor ko interview lida thik hunxa hola ?

  • @sunumallak.c.8961
    @sunumallak.c.8961 3 года назад

    धेरै धेरै धन्यवाद डाक्टर साब यति राम्रो सल्लाह सुझाव काे लागी

  • @라마스리자나
    @라마스리자나 5 лет назад +15

    Dr sab healthy life ko lagi hamile kk disease ra kati monthko farakma chekup gareranupar6 plz sujjation me dr sab from south korea

    • @arjunkc1339
      @arjunkc1339 4 года назад

      good सुजाव दिनु भयाे धन्यबाद हजुर हरुलाइ

  • @paudelvijaya1803
    @paudelvijaya1803 4 года назад +2

    Great suggestions dr sayab,salute for good information

  • @prkashadhikar3483
    @prkashadhikar3483 5 лет назад +5

    सुझावको लागि धन्यवाद यहाँ हरुलाई ।

  • @mukundalamichhane3100
    @mukundalamichhane3100 4 года назад

    सारै सरल तरिकाले बुझाउनुभो डा. साप धन्यवाद !

  • @devithapagurung1798
    @devithapagurung1798 5 лет назад +5

    Thank you so much dr.and journalists bhai 🙏🏻😊

  • @बिरतामाङ-द2घ
    @बिरतामाङ-द2घ 4 года назад +1

    सारै राम्रो सन्देश धन्यवाद ।

  • @laligurash959
    @laligurash959 4 года назад +6

    Thank you for your great suggestions Dr

    • @narayanidahal8608
      @narayanidahal8608 2 года назад

      Dr.sab liverma vayako boso hataun k gare hola cholestrole 350 xa sallahan paun hajur

  • @nepalisongnmusicsurajpradh1768

    अति उपयोगी र महत्त्वपूर्ण जानकारी दिनुभएको मा डाक्टर साहाब र पत्रकार प्रस्तोता सरलाई धेरै धेरै धन्यवाद ! तथा उच्चस्तरीय सलाम नमस्कार छ ! बेला बेलामा यस्तै कार्यक्रम हरू दिएर खबरदारी र सचेतता साथ घच्घच्याउनु हुनेछ भन्ने पुर्ण अासामा छाैं ! जय ! जय !! 😍😍❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bishnuprasadbelbase9606
    @bishnuprasadbelbase9606 5 лет назад +4

    चेक जाचको लागि कति लाग्छ होला धन?जान्न पाए हुन्थ्यो

    • @Anjan_raj2024
      @Anjan_raj2024 5 лет назад

      Dubai को हिसाब मा मात्र 900 नेपाली रुपिया मैले हिजोमात्र डिटेल चेकअप गरेर आको ।

  • @gaireman9689
    @gaireman9689 4 года назад +2

    धेरै धेरै धन्यवाद छ डाक्टर साहेब

  • @-SILDUJUREELT
    @-SILDUJUREELT 5 лет назад +7

    कोलेस्ट्रोल कम गर्नकोलागी ओमेगा३ खायो भने फाइदा गर्छ,

    • @netragmail
      @netragmail 5 лет назад +1

      कहामिल्छ आयोरविदिहोकि ईङ्लिसहो थाहापाउनुपर्यो शर

    • @naamchhaina4863
      @naamchhaina4863 4 года назад

      @@netragmail यदि तपाईं साकाहारी हो भने , ओखर, काजु, बदाम , almond, avocado, आलस , फर्सिको बियाँ , सुर्यमुखी फुलको बियाँ ।।धेरै खानुस।।यदि माङ्साहारी हो भने रातो मासु खादैनखानु।।मिल्छ भने समुन्द्री माछा खानुस।मिल्दैन भने ठूलो ठूलो hospital को फार्मेसीमा पाउछ fish oil omega 3 भन्ने capsul पाउछ।।तर खै नेपाल मा पाउछ कि पाउदैन थाहा छैन।।

  • @kulprasadbhandari6775
    @kulprasadbhandari6775 3 года назад

    सवैले वुझ्ने भाषामा निकै राम्रो सल्लाह दिनु भएको मा डाक्टर साव लाई धेरै धेरै धन्यवाद छ।

  • @bhaktbahadurpun1239
    @bhaktbahadurpun1239 4 года назад +10

    SHARIRMA SHALLKA
    HANNE KARAN KE HOLA DAKDAR SHAR

  • @minasharma7879
    @minasharma7879 3 года назад

    धेरै राम्राे लाग्याे फेरि पनि यस्ता बिषयहरु सुनिराख्न पाँउ ।

  • @TeenaGrg
    @TeenaGrg 4 месяца назад

    धन्यवाद sir सुझाब को लागि हजुर लाई 🙏🏻

  • @saradhalamichane5839
    @saradhalamichane5839 3 года назад +1

    जयहाेस मङ्गलमय जिबनकाे शुभकामना राम्रो स्वास्थ जानकारि लिन पाईयाे धेरै धेरै धन्यवाद डाः साब लाई 🙏🍂🍂🍂🍇🍍🥝🍈🍋🌼😐️😐️😐️

  • @kalpanakarki4509
    @kalpanakarki4509 2 года назад

    धेरै राम्रो सल्ला सुझाब को लागि धेरै धन्नेबात

  • @krishnadhungana9629
    @krishnadhungana9629 4 года назад +2

    अत्ति उत्तम

  • @tekumagar5154
    @tekumagar5154 4 года назад

    राम्रो जानकारी को लागि धन्यवाद !!great job

  • @bssharmapaudel4247
    @bssharmapaudel4247 4 года назад +1

    धेरै राम्रो कार्यक्रम ।कमेन्ट मा सोधेका कुराहरु को जबाफ पनि दिने गर्न पाए सुन्मा सुगन्ध हुने थियो।

  • @rishikafle8969
    @rishikafle8969 4 года назад +1

    Your descriptions are absolutely good for citizens.

  • @omgurung2150
    @omgurung2150 4 года назад +1

    Namaskar hjr haru dubai jana lai thank you so much dherai ramro ghyan dinu bho

  • @bimalashrestha9602
    @bimalashrestha9602 6 месяцев назад

    सुझाव को लागि धन्यवाद Dr.sab

  • @samalarai1505
    @samalarai1505 4 года назад +1

    dherai ramro sujhap sallako lagi dhanybat hajur👍️

  • @durgasanjel9717
    @durgasanjel9717 4 месяца назад

    सारै राम्रो सुझाव डा साब ,धेरै धेरै धन्यवाद

  • @krishnaprasadsapkota4930
    @krishnaprasadsapkota4930 Месяц назад

    सर्ब प्रथम डाक्टर सरलाई धन्यवाद अनि पत्रकार ज्यूले सरल भाषामा प्रस्ट पारी दिनु भएको मा हजूरलाई पनि धन्यवाद

  • @bssharmapaudel4247
    @bssharmapaudel4247 4 года назад

    अत्यन्तै उपयोगी कार्यक्रम ।

  • @sushilabhattarai9299
    @sushilabhattarai9299 3 года назад

    सर्वसाधारणले पनि बुझ्ने गरि भन्नुभयो डा.ताराजीले धन्यवाद पत्रकार ज्यु!!

  • @HomAle84
    @HomAle84 Год назад

    डा.साब अनि पत्रकार जिउ लाइ नमस्कार ,म भारत बाट समाचारपाति चेनेल प्राय हेर्ने गर्छु......धेरै ग्यान हरू दिनु भा छ....
    राम्रो लाग्छ....सधै एसोरि ग्यान बाड़ि राख्नुस ....
    धन्यवाद....

  • @tirthakarki1989
    @tirthakarki1989 4 года назад

    यति मज्जाले बुझाउने डाक्टरसाब हरुलाइ नेपालमा बत्तिबालेर खाेज्नुपर्ने स्थितिछ।

  • @bahadursinglimbu4401
    @bahadursinglimbu4401 4 года назад

    एकदमै महत्वपुर्ण जानकारी को लागी डा.साव र पत्रकर ज्यु लाई धन्यवाद !

    • @bishnughimire9560
      @bishnughimire9560 4 года назад

      महत्वपूर्ण जानकारी लागि डा साव लाई धन्यवाद

  • @chandrathapamagar9170
    @chandrathapamagar9170 4 года назад +1

    Dherai ramro lagyo Dubai dekhi heridai xu thanks

  • @bhagatdarnal778
    @bhagatdarnal778 Год назад +1

    Cholesterol barema shujhap dinu vayeko ma doctor saheb lae muri muri danyabad takryauda xu.....

  • @brihaspatibhandari1045
    @brihaspatibhandari1045 2 года назад

    सारै राम्रो सल्ला दिनुभो thank you 🙏 from 🇺🇸

  • @pritimantamang3569
    @pritimantamang3569 4 года назад +1

    Great Advice, many thanks Dr. Saj/Patrakaar

  • @amritbahaduradhikari7079
    @amritbahaduradhikari7079 4 года назад +1

    Tnx for your health tips Dr Tara Koirala ❤️🙏