यो अबुझ समाजलाई बुझाउनै गारो छ डक्टर साहेब पहिला समाजलाई साक्षर गराउन परो । तपाईको सुझावले १/२ का भए पनि आखा खुल्यो भनेता सारै राम्रो हो नि तर एभोईड गर्ने समाज छ ।
खान्किले ठगाहार, अल्सि, कप्टी, मालिक भएर गाउले,साथिभाईलाई मै हुङ देखाउने लठुवालाई, खन्चुवा, म जस्तो स्वादेलाई सुगर रोगले ठिक बनाउने रहेछ !! डा. साहेबको कुरा सहि लाग्यो ...
डा. साहेब कुरा सारै चित्त बुज्यो ।तर के गर्नु घरमै धेरै थरी डाक्टर छन उनिहरुको कुरा सुन्दा केहि खानै नहुने जस्तो गरेर क्याउ क्याउ गर्छन।होस्पिटल भन्दा घर मा डाक्टर धेरै छन अहिले।
डक्टर रुपक ले मेरो पनी सुगर को लागी धेरै पटक चेक गर्नु भएको छ सुरु मै सुगर चारसय पुगेको थियो ईन्सुले चलाई दिनु भयो आज देखेर खुसी लाग्यो ऐले ठिक छु धन्नेवाद डक्टर नमस्कार 🙏🙏
Thank you Dr sab for useful information. These most Doctors create fear, panic, anxiety and terror in patients. Your advice is very good. We need doctors and nurses with human hear and not just knowledge of human body and medicines.
डा भन्दै मा सुगर रोगीले जे पनि खान हुन्छ भन्नु भनेको रोगी को संख्या बढाएर पैसा कमाउन झुट बोल्नु हुँदैन ,खान पिन ले त्यसै पनि असर गर्छ त ,खाने कुरा रोग अनुसार ख्याल गर्नु पर्छ भन्नु पर्छ नि यस्तै डाक्टर ले गर्दा रोगीहरू ले मुख बार्दैन्न
sabai kura thik ho tara din ma 5-6 time khani kura alli chitta bujena. Tesari khayo vaney din vari insulin level high vairakhxa ani low huni mauka paudaina. Insuline dherai high vairakheko karan le ta insuline resistance hunxa ani diabetes lagxa. Pet lie dherai kam garayeko thik hoina.
अरुलाई जस्तोसुकै लागोस मेरो लागि डा रुपक सरको कुरा 1000% ठिक लाग्यो 🙏
डाक्टर साब अत्यन्त समसामयिक विषयमा सम्पूर्ण आम जनतालाई सुझाव दिनुभयो, डाक्टर साबले भनेको कुरा हामी सबैले प्रयोगमा ल्याऊ भने स्वस्थ हुनेछौँ धन्यवाद।
Q
सल्लाहको लागि हजुरलाइ मेरो हिर्दय देखिनै नम्र नमन छ डा साप दस बर्ष भयो मलाइ पनि सुगर भाको तर धेरै टेन्सन लिन हुदो रैनछ यो रोगलाइत है
सल्लाह सुजाबको लागि धेरै धेरै धन्यवाद डक्टर साप म धेरै खुसी भए !
यो अबुझ समाजलाई बुझाउनै गारो छ डक्टर साहेब पहिला समाजलाई साक्षर गराउन परो । तपाईको सुझावले १/२ का भए पनि आखा खुल्यो भनेता सारै राम्रो हो नि तर एभोईड गर्ने समाज छ ।
डा.साह्ब को सुझाव राम्रो लाग्यो धन्यवाद हजुर 🌿🌱🌹🌿🌱🙏🙏🙏
खान्किले ठगाहार, अल्सि, कप्टी, मालिक भएर गाउले,साथिभाईलाई मै हुङ देखाउने लठुवालाई, खन्चुवा, म जस्तो स्वादेलाई सुगर रोगले ठिक बनाउने रहेछ !! डा. साहेबको कुरा सहि लाग्यो ...
Dr.साब को बिचार एकदम राम्रो लाग्यो धन्यवाद 🙏
डा. साहेब कुरा सारै चित्त बुज्यो ।तर के गर्नु घरमै धेरै थरी डाक्टर छन उनिहरुको कुरा सुन्दा केहि खानै नहुने जस्तो गरेर क्याउ क्याउ गर्छन।होस्पिटल भन्दा घर मा डाक्टर धेरै छन अहिले।
धन्यवाद डा. साहेव ❤❤❤❤😅😅😅😅😅😢😢😢😢 धेरै नखाने कुरा छ अब जीवनमा ।
डक्टर साबलाई जानककारि कोलागि धेरै धेरै धन्यबाद छ
धन्यबाद सर जानाकारी को लागि
सल्लाह शुझाबको लागि धन्यबाद छ डा.साप
धेरै राम्राे सुझाब डा. साब !
Dherai ramro sujab khusi lago
रुपक सर को कुरामा मसमती छु
Sarb patham t dr sab lai sarb sadharne hami jasta lai ati upyogi jan kari garaunu bhaeko ma dhnyabad
Dherai ramro kura garnu bhayo dhanyebad namaskar
Hajur jasto doctor hunu parx malai ta positive vibes aayo. Thanks for good information
Carbohydretless 15% vanda kam khane kura khanu parx, 🎉🎉 usineko chamal,momko dal, carbohydretless hariyo tarakari,boil murga, anda, apple, badam, kaju, mungfali,kalogobi,pyaj, lasun, haldi,khanu parx,🎉 nkhane chij, alu, maida, gahukoroti,guliyochini, bahirko dryfood khanu hudain 🎉15% carbohydret vanda kami vako chij thorai 2 matra ma khanu parx, r madhumeh 0% ma lyaun sakinx 🎉🎉
जानकारी को लागि धन्यवाद डा: साब
dhanyabad hajurka sujhauma
धेरै राम्रो सल्लाह
जानकारि काे निम्ति धन्यबाद डा.साब
मलाई पनि सहि लागो ❤❤❤❤❤🎉
dherai ramro kura Dr.sab
Thank you very much Dr. Sab❤
Thank you so much for information doctor shahab hajurko jaya hosh jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Right ho sir jee❤❤
धेरै राम्रो कुरा भन्नू भयो सर।खुशी लाग्यो सर
गगन मलाइ पनि सुगर छ हजुर ले भने जस्तै मैले प्रयोग गरेको छु अौसधी पनि सेन गरेको छ हजुर को सल्लाह मा खुसी लाग्यो धन्य बाद छ
Very Nice statement Thank you very much Dr sahab
Dherai ramro sujhab.Dhanyabad. Dr.
डाक्टर साब नमस्कार हजुरको सुझाव र सल्लाहको लागी धेरै धेरै धन्यबाद हजुरलाई
Happy to listen your special suggestions about sugar disease.
Ho hjur mait kura thik layo l❤❤❤
Doctor sahab jyou Namaskar hajur le manab lai Ramro Long life ko lagi salha dinu vo dhanya Bad Shubha Bihan ❤🎉
डा. साहेब ज्यु को एकदमै राम्रो सुझाव 👍️👍️👍️👍️
राम्रो सुझाब मैले चिया चिनि राखेरै खान्छु खाने कुरा केहि पनि बारदिन सब भन्दा ठुलो चिन्ता लिन हुदैन मैले जुस हरु धेरै खान्छु
जानकारीको लागि धन्यबाद डा•साब
Dherai ramro information dinu vayo hjrlai dherai dhanne bat
dherai ramro kura❤❤❤❤
Sarai ramro kura garnu vayo daktar saheb
धेरै राम्रो जानकारी 👍️
Very good and suggestive episode.
Daktar. Sahab. Lai. Dheree. Dheree. Dhanny. Bad
जान कारणको लागि धन्यवाद सर 🙏🙏
धन्यवाद डक्टर्साब
Thank you Dr saab.
kasto ramro kura garnu bhayo thanku d sab🙏🙏
डक्टर रुपक ले मेरो पनी सुगर को लागी धेरै पटक चेक गर्नु भएको छ सुरु मै सुगर चारसय पुगेको थियो ईन्सुले चलाई दिनु भयो आज देखेर खुसी लाग्यो ऐले ठिक छु धन्नेवाद डक्टर नमस्कार 🙏🙏
डाक्टर साब सुझावकाे लागी धेरै- धेरै धन्यवाद छ हजुरलाई।
ठिक डक्टर साब को कुरा
Good information Dr shap
राम्राे लाग्याे डक्टर साब काे कुरा 👍️👍️
Thanks for Information ❤❤🎉
Dr good सजेसन
धन्यवाद हजुर
Ramro sujhab
Thanku doctor ji
Thank you Dr sab for useful information.
These most Doctors create fear, panic, anxiety and terror in patients.
Your advice is very good.
We need doctors and nurses with human hear and not just knowledge of human body and medicines.
thank you doctor for so good infornation 🎉🙏💐
Nice advice
Thank you dr saheb
Thank you so much Dr. Sahab
Thanku Dr. Sahab
कति राम्रो सल्ला दिनुभो
Te so bhae samaya milaer je khae Pani hudo rahe chha? Doctor saheb
Good information sir ❤❤❤❤
हो डाक्टर साहेब
Thank you dr
Thank you Doctor Sap🙏
धन्यबाद डक्टर
Thanks for the useful information, sir.
Good
हजुरको सुझाव सार्है राम्रो लाग्यो ।
मेरो मान्यता पनि एस्तै छ र गर्छुपनी एस्तै । 🙏
डाक्टर साहेब सरिरले ॐत्पादन गरेको सुगरलाइ इन्सुलिन ले के कारनले काम नगरेको हो र त्यसलाइ काम गर्ने औषधि छैनर
very useful sugetion
डा भन्दै मा सुगर रोगीले जे पनि खान हुन्छ भन्नु भनेको रोगी को संख्या बढाएर पैसा कमाउन झुट बोल्नु हुँदैन ,खान पिन ले त्यसै पनि असर गर्छ त ,खाने कुरा रोग अनुसार ख्याल गर्नु पर्छ भन्नु पर्छ नि यस्तै डाक्टर ले गर्दा रोगीहरू ले मुख बार्दैन्न
Sir Thank you ❤❤❤
Very informative
ठिक कुरा
Right
good dr sir
धेरै खुसि लायाे हजुरकाे सुझाप ले सर म लाई पनि
धन्यवाद❤
एकदमै जानकारी को कुरा।धन्यबाद डा।
Regular Gudpak khanu huncha ❤ki hudaina? Dr, Saheb Please
सिदार्थ बुद्धले भन्न भएको छ,अज्ञानता नै दुःखको मूल कारण हो ,स्वास्थ्यको ज्ञान नभएर हामी भ्रममा बचि रहेका रहेछौ।
कत्ति राम्रो सुझाव र सल्लाह दिनु भयो Dr साहब नमस्कार हजुर❤❤
You have changed the negative thoughs of people about suger
डाक्टर साब को भिड़ियो हेरेर मैले हजूरको सल्ला सूजाब फ़ोलो गर्ने गरेको छू मेरो सुगर अहिले ठीक छ 🙏🙏
Thanks sir very useful information for general public
great
good ❤❤
कोदो को रोटि र खोले खानु हुन्छ कि हुन्दाइना डोक्टोर शहेब ??
I m agree with you
Sallaha dinubhaya ko maa doctor saab lie nomoskaar
sabai kura thik ho tara din ma 5-6 time khani kura alli chitta bujena. Tesari khayo vaney din vari insulin level high vairakhxa ani low huni mauka paudaina. Insuline dherai high vairakheko karan le ta insuline resistance hunxa ani diabetes lagxa. Pet lie dherai kam garayeko thik hoina.
medicine ko side effects vayeko sugar lai chai kasari control garna sakinxa