Triglyceride cholesterol treatment in Nepali|Dr Bhupendra Shah |doctor sathi

Поделиться
HTML-код
  • Опубликовано: 25 ноя 2020
  • Dr Bhupendra Shah explains about triglyceride cholesterol causes and treatment in nepali language.
    डाक्टर भुपेन्द्र शाहले सरल नेपाली भाषामा ट्राइगिलेसेराइड कोलेस्ट्रोलको बारेमा जानकारी दिनुभएको छ।
    #triglyceride_nepali #DoctorSathi

Комментарии • 247

  • @doctorsathi
    @doctorsathi  3 года назад +17

    भिडियोलाई सबै नेपालीसम्म पुराउन सहयोग गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीलाई धेरै धेरै धन्यवाद।

  • @laxmikantadhungel3140
    @laxmikantadhungel3140 Год назад +2

    डा. साब मेराे TG 537 छ,cholestrol ,thyroid,sugar कुनै समस्या छैन ,गुलियाे चिल्लाे कम खाने गरेकाे छ,शारिरिक ब्यायाम प्रसस्तै छ,मेराे छाेरा र छाेरीकाे पनि बढी नै छ,यस समस्याकाे समाधान के हुन सक्छ ?

  • @laxmanmehta6029
    @laxmanmehta6029 3 года назад +1

    डाक्टर साहेब नमस्कार ,मेरो घर सुनसरी हो हाल म युएईमा बस्छु । मेरो उमेर 27 बर्ष हो अनि मेरो बिपी 135/90 छ र TG. 300 , HDL.80 र LDL.100 छ । कुन उपचार गराउनु पर्छ ।

  • @nepaldevmaya

    Dr मलाइ t g 192.7 छ गेडागुडि खादा युरिक एसिड बड्छ के छ अरु उपाय

  • @shilaadhikari719
    @shilaadhikari719 14 дней назад

    नमस्कार डाक्टर साब LDL बढि हुंदा के के खाने नखाने भन्नेबारेमा जानकारी पाए आभारी हुने थिंए

  • @ritabhatta736

    भिएलडिएल भनेको के हो

  • @purbachhane
    @purbachhane 2 года назад

    dr साब मेरो समस्या तपाईले भन्नू भाको रोग सङ मिल्दैन तैपनि तपाईं सोध्ने चेस्टा राख्छु मलाई एउटा सम्स्य्या आइ परेको छ ! आज भन्दा २०,२५ दिन अगाडी मर मसला खाना लगातार ५,६ दिन खायेको थिये ! तेस्पछी मैले दिशा गर्दा मलदुवार पोल्ने कुत कुति लाग्ने कतै किरा परे जसरी ! मल्दुवार पोलि राख्ने समस्या भै राहा छ ! दिशा गर्दा रगत आको छैन ! के गर्नु पर्ला मैले

  • @dipakkhanal9123

    दबाई छाडेकाेछुउ मेराे दुiiसय 60छ मेले अबकेयगरन पछत सर

  • @yamkumarlimbu
    @yamkumarlimbu Год назад

    नमस्कार सर। मेरो खुट्टामा तादो पन जस्तो दुखेको महसुस हुने गर्थियो। तेस पछि जेक गर्दा कोलेस्ट्रोलको रिपोर्ट आयो। सर म लामो यात्रा गाडी मा एकै थाउ 4/5 घन्टा बसेर उठेर हिंड्न् खोज्दा कम्मरमा असर गर्छ दुख्छ। क यो पनि कोलेस्ट्रोलको लक्षन हो । पिलिज सर रिप्लाई दिनु न।

  • @choplalpun6314
    @choplalpun6314 2 года назад

    डक्टर सायप नमस्कार मेरो कोलेस्टेरोल छ LDL 143 mg/dl र TG 71 छ मेरो शरीर का विभिन्न भाग दुख्ने हराउने गरिराख्छ छाती भारी हुने पैताल हात मा चस चस गर्ने आँखा को बेब्ला दुख्ने गरिरान्छ ऐले भरखरै नया लक्ष्ण पेट भित्र चस चस गर्छ कैले काहि आरम पनि आउँछ दुई दिन भयो के मेरो नाइटो ओरि परि पेट तल माथी दुख्ने भारी हुने कोलेस्टेरोल होत please sir जान कारी दिनुस्न

  • @kripaghimire3317
    @kripaghimire3317 Год назад +1

    धन्यवाद doctor saheb .

  • @maiyaamgain6770
    @maiyaamgain6770 2 года назад

    Dheari dhanybad dr sab hajur lai

  • @mahatupaj8297

    धन्यवाद,doctor साब 🙏

  • @MunaMuna-dj7qp

    thanku dr.hajur lai

  • @bijaythebe8362
    @bijaythebe8362 2 года назад +1

    Tq for the advice Dr sab

  • @milanchowk4036
    @milanchowk4036 2 года назад

    Dherai dherai dhanyabad

  • @tararai1082

    thankyou daktar sap jankari ko lagi

  • @kusdevbantawarai9448
    @kusdevbantawarai9448 2 года назад

    Thank you for informed🙏

  • @harik.c.2003
    @harik.c.2003 3 года назад

    thank you so much sir ,lots of informative video sir .

  • @gitathapa1036

    Thank you Very Much Dr. Saheb.