कोलेस्टेरोल औषधि नखाई घटाउन सकिन्छ ? | Dr. Om Murti Anil | Cholesterol | Health

Поделиться
HTML-код
  • Опубликовано: 16 янв 2025

Комментарии • 31

  • @khimnarayasrerth1232
    @khimnarayasrerth1232 28 дней назад +1

    सार्है मिठो तरिकाले बुझाईदिनु भो धेरै धेरै धन्यवाद सर ज्यु लाई ❤❤❤❤❤

  • @diyashrestha8814
    @diyashrestha8814 3 часа назад

    Thank you Dr sab

  • @ManishaDhungana-l4w
    @ManishaDhungana-l4w 25 дней назад

    धेरै धेरै धन्यवाद डाक्टर साब🙏

  • @Vlogge.Pandap
    @Vlogge.Pandap 19 дней назад

    धन्यवाद सर

  • @pritamlalchaufhary2290
    @pritamlalchaufhary2290 2 месяца назад +1

    Great to hear

  • @JuthimayaChitrakar
    @JuthimayaChitrakar Месяц назад

    Jankariko lagi dherai,Dherai Dhane bad 🙏

  • @isaragurung1965
    @isaragurung1965 3 месяца назад +1

    Very good information Dr. 👍🙏🏻

  • @harksingh1409
    @harksingh1409 3 месяца назад

    जानकारीको लागि धेरै धेरै धन्यवाद डाक्टर सायब ❤❤❤

  • @NavarajRisal-i3z
    @NavarajRisal-i3z 16 дней назад

    Good.

  • @sharadapaudel6217
    @sharadapaudel6217 3 месяца назад

    very good information Drsab🙏🙏

  • @sitathapa6165
    @sitathapa6165 3 месяца назад

    Thank you dr sab for the good information

  • @RajuThapaMagar-p6b
    @RajuThapaMagar-p6b 25 дней назад

    Very good

  • @pavitragurung6244
    @pavitragurung6244 3 месяца назад +1

    🙏🏻🙏🏻

  • @Gp_khatiwada
    @Gp_khatiwada 3 месяца назад +7

    डा साब म अहिले मलेसियामा छु 1 महिना भयो छुट्टी गएर फर्केको मेरो मधुमेह पनि छ कोलेस्ट्रोल पनि TG 500 छ ऐले मैले 160 mg ko fenocard खाइरहेको छु तर मधुमेह को औसधि खाको छैन म धूम्रपान मध्यपान केही पनि गर्दिन खाना कन्ट्रोल गरेर घटाइ रहेको छु कोलेस्ट्रोल को औसधि 6 महिनाको लिएर आयको छु औसधि सकिएपछि मैले चेक नगराई छाड्न मिल्छ कि मिल्दैन होला र याहा चेक गराउन नमिलेमा यहीँ औसधि चेक नगराई नियमित 1 बर्ष वा 2 बर्ष सम्म खान मिल्छ कि मिल्दैन एसको साइड इफेक्ट हुन्छ कि हुदैन होला?

  • @YekrajBhandari-x4e
    @YekrajBhandari-x4e 18 дней назад +1

    रेगुलर हिगं पर्योग गर्नु स्वास्थे को लागी फाईदा बेफाईदा के हुन्छ सर

  • @sangitaadhikaru8727
    @sangitaadhikaru8727 12 дней назад

    नमस्ते ड्राई फुड जस्तै सुत्केरि मसलाको मिस्रणले फाईदा गरूछ कि बेफाईदा अथवा कुन कुन ड्राई फुड मिसाएर खादा फाईदा हुन्छ भन्दिनु न

  • @HariBhatta-s2w
    @HariBhatta-s2w 25 дней назад

    डा सर मैले 2 बर्स देखि म्यामलोड 5 खाई राखेको छु आज भोलि मेरो रक्तचाप ठिक छ अब औसधि छोडदा हुन्छ कि नाई।

  • @rudrabgurung2508
    @rudrabgurung2508 11 дней назад

    Thank you Dr for info but I had stents at usa Martha Jefferson Hospital Virginia 2017 and I regularly check up at usa and Nepal. Since 2021 I lived in ktm last March I went test EKG was normal but I requested for TMT and Dr said I do need to do Angiogram I had done. So how often necessary to check up ? I m 62 years old and what is yours advised ? Im vegetarian since a year and now three years
    Thank you sir Dr I’m going to subscribe your channel

  • @LalkajiShrestha-q3m
    @LalkajiShrestha-q3m 5 дней назад

    Namaste Dr Mero Sathi ko AK side ko hat khutta lato vanako xa ka vayako hola

  • @naramayalimbu3056
    @naramayalimbu3056 3 месяца назад

    धेरै धेरै धन्यवाद डाक्टर साहब । मेरो artery मा calcified plauqe चाहिँ proximal n mid anterior descending artery मा approx 15-20% छ यसलाई कुन खानाले 0% मा ल्याउन मदत गर्दछ कृपया जानकारी दिनु होला। धन्यवाद

  • @samyoggautam.7890
    @samyoggautam.7890 3 месяца назад

    डाक्टर साहब म हप्तैपिच्छे मासु खाने मान्छे पनि होइन कहिलेकाहीँ मात्रै खान्छु। अनि दुध घिउ पनि धेरै खादिन आफ्ना अन्य चिल्ला खानाहरू पनि सकेसम्म कन्ट्रोल नै गर्न खोजिरहेकि हुन्छु। म मैले चिया नपिएकै दुई वर्ष भइसक्यो म अहिले जम्मा २8 वर्षकि छु। मे मलाई हाई कोलेस्ट्रल छ। 😢 मलाई आफ्नो स्वास्थ्यको एकदमै चिन्ता लाग्छ। मैले कसरी कन्ट्रोल गर्ने होला

  • @umapokharel8355
    @umapokharel8355 2 месяца назад

    डाक्टर साहब मेरो cholestrol 298 छ रTriglyceride 481छ मैले सर 1महीना भयो 160कोदबाई खाछु किन मलाई खरो र भित्रबाट खरो भय पसीना आईरछ होसर मैले केही खा छैन सर कती mg दबाई खानु उपाय दिनुनपर्ने सर सरको हर भिडियो हेरछु

  • @PratapSingh-wc6lt
    @PratapSingh-wc6lt 6 дней назад

    म विगत २ वर्ष देखि Arvast 10 सेवन गर्दै छु र मेरो उपर ब्याक लेफ्ट साइड दुख्छ र सिटी एन्जियो ग्राफी गरेको थिए तर मुटु नर्मल छ दुखाइ किन होला?

  • @Samikshya36
    @Samikshya36 Месяц назад

    Sir normal cholesterol kati hunxa ni

  • @ShivaDC-e1r
    @ShivaDC-e1r 3 месяца назад

    नमन सर हजुरलाई काहा भेट्न सकिन्छ सर मेरो पनी कलेजोमा बोसो छ।

  • @rajshrestha6593
    @rajshrestha6593 3 месяца назад +1

    RO water purifier को पानीले शरीरलाई अत्यावस्यक calcium, sodium, potassium जस्ता minerals लाई eliminate गर्छ। जस्को कारण त्यस्तो पानी पिउन स्वस्थ्यकर छैन भनिदैछ। यस तथ्यलाई हालै WHO ले समेत सचेत गराएको छ भनिदैछ। If not RO purified water, then what?
    We have been drinking jar water for some years. The news has put us in terror. Would you pls go with this sensitive issue as soon as possible, doc?

  • @sumitrakandel7586
    @sumitrakandel7586 3 месяца назад

    Sir mero 257 xa kati ho

  • @mhawanglama5754
    @mhawanglama5754 2 месяца назад

    Marketing besi vo birami thagna lai

  • @HariBhatta-s2w
    @HariBhatta-s2w 25 дней назад

    सर फोन न पाउ