मुटुको चाल गडबडी र यसको उपचार बारे मुटुरोग विशेषज्ञ डा रोशन राउत सँग भिडियो बार्ता, Dr. Roshan Raut

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • आजभोली मुटु सम्वन्धि बिभिन्न समस्याहरु बढ्दै गएको पाइन्छ। त्यस मध्य मुटुको चाल गडबडी सम्बन्धी समस्या लिएर अस्पताल आउने बिरामीको संख्या पनि कम छैन। त्यसेलै आज हामीले एउटा वयस्क मानिसको मुटुको चाल कती हुनु पर्दछ ? मुटुको चाल गडबडी भनको के हो ? के कारणले गडबडी हुन्छ ? चाल कम या बढी हुदा कस्ता लक्षण देखीन्छन् ? यसको उपचार कसरी गरिन्छ ? जस्ता प्रश्न हरुको बारेमा ह्याम्स अस्पतालका मुटुरोग तथा मुटुको चाल सम्बन्धी विशेषज्ञ डा रोशन राउत सँग कुरा गरेका छौ। (भिडियो बार्ता) #hamshospital #drroshanraut #mutukochal #mutukochalgadbadi #Cardiologist #heartattact #meromutu

Комментарии • 10

  • @chandramayathapa2726
    @chandramayathapa2726 2 месяца назад

    ❤❤❤❤🎉🎉🎉🎉🎉 good jankari

  • @birdulal8670
    @birdulal8670 16 дней назад

    Good information

  • @nirajanshahi-fv3hg
    @nirajanshahi-fv3hg 2 месяца назад

    ❤️

  • @munamishra3824
    @munamishra3824 Месяц назад +1

    बृद्धावस्थामा भयेको मुटुको चाल पनि निको हुन्छ त doctorsaab?

  • @bishnuacharya3106
    @bishnuacharya3106 День назад

    मेरो मुटु को चाल पैला 99 थियो आइले बडे को छ

  • @LakpaTamang-dh2pu
    @LakpaTamang-dh2pu 8 дней назад

    Dr sir mutu dukhi second second vairhxa

  • @ChandraBahadurPariyar-ik2bt
    @ChandraBahadurPariyar-ik2bt Месяц назад +1

    डाक्टर साब नमस्कार मेरो छाती पोल्छ

    • @SHISHIRGtm
      @SHISHIRGtm 12 дней назад

      मेराे पनि किन हाेला

  • @MamataShahi-hq4zt
    @MamataShahi-hq4zt Месяц назад

    मेरो मुटु को चाल 98 छ Please sir बताई दिनु मलाई केहि त हुन्न नि Please Please Please sir बताई दिनुभयो भने म हजुर प्रति आभारी हुन्थे म 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼