गायिका बन्छु भन्दै रातारात काठमान्डौ । बाबालाई थाहा छैन मत आए Namrata sharu

Поделиться
HTML-код
  • Опубликовано: 20 авг 2022
  • - नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : Namrata Sharu
    🎬️ Camera :
    Ramesh Sunar
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

Комментарии • 542

  • @prakashthapa7666
    @prakashthapa7666 Год назад +11

    रियाज गर्ने बाताबरण मिल्यो भने खान्छ यो स्वरले संसार खान्छ।

  • @hmofficial3244
    @hmofficial3244 Год назад +11

    साेर राम्रो रैछ तर धेरै मिहेनेत गर्नुु पर्छ साङ्गितिक छेत्र फराकिलाे छ दिदी लाई अग्रिम सुभकामना

  • @tejandarlami2764
    @tejandarlami2764 Год назад +14

    बधाई छ बहिनीलाई अनि अग्रिम सफलताको कामना गर्दछु । धेरै मिहिनेत गर्नु पर्ने छ है । हल्का मगर toon गाको छ । अनि स्वरमा निखारता ल्याउनु छ है । मिहिनेत गर्नुस फल जरुर पाउनु हुन्छ ।

  • @bhumiraj4443
    @bhumiraj4443 Год назад +5

    गोबिन्द भाई हजुरलाई सम्मान 🙏हजुरको बोल्ने सहेली अतिनै मिथो छ पत्रकारिताको बोली एस्तै मिथो हुनुपर्छ🙏🙏🙏🙏🙏❤️

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +19

    बधाईछ आउने दिनहरुमा सम्भभ छ कोसिस अजै गरनु परछ गोबिनद जि लाई सलाम छ

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 Год назад +19

    नानिको नैकै मीठो स्वोर रहेछ ल अलि धेरै राम्रो गर्दै जानू शुभकामना 🌷🌷🙏🙏

  • @Digant884
    @Digant884 Год назад +25

    मान्छे जति राम्रो स्वर पनि त्यस्तै राम्रो सक्नेहरुले सहयोग गरौ अगाडि बढ्ने मौका दिउ।

  • @netrabdrstha1823
    @netrabdrstha1823 Год назад +10

    बैनी लाई अग्रिम शुभकामना राम्रो छ कोसिस गर्नु आफ्नो ईच्छा नै ठुलो हो चाहाना गरे सब हुन्छ मन बाट सोचे पुग्छ।

  • @sukramgurung797
    @sukramgurung797 Год назад +13

    नानुकाे सपनाहरू पूरा हाेस् शुभकामना छ🙏

  • @Aayan_pro
    @Aayan_pro Год назад +2

    Best of Luck Namrata bunu.

  • @haripandey3601
    @haripandey3601 Год назад +1

    Badahi xa safala hatlagos Shubhakamana....

  • @dhirajsnofficial7093
    @dhirajsnofficial7093 Год назад +22

    अब नयाँ इतिहास ❣️
    संगीतिक क्षेत्र मा
    बधाई अनि सफलताको सुभकामना ।

  • @mohammedsaif8352
    @mohammedsaif8352 Год назад +4

    अत्ति मिठ्ठो छ बैनिको स्वर अझ मेरो मायालु बाग्लुग तिरको सुनमा सुगन्ध भयो

  • @gurudattasubedi9149
    @gurudattasubedi9149 Год назад +4

    बैनी को सुन्दर सोर सुन्दर सपना सफा मन सफलता को शुभकामना

  • @buddhitamang6038
    @buddhitamang6038 Год назад +7

    आहा बहिनिको राम्रो उन्नति प्रगति बडिरहोस अग्रिम शुभकामना बहिनि लाई

  • @niranjansherchan2943
    @niranjansherchan2943 Год назад +2

    येस्तै निदर हुनु पर्छ अगदी बध्नलाइ बैनी सुभकामना। अवाज राम्रो छ सुभकामाना बैनि

  • @devarai9203
    @devarai9203 Год назад +26

    नानीको स्वर सुमधुर रहेछ, आफनो गायनलाई निरन्तरता दिनुस, एकदिन अवस्य सफलताको शिखर चुम्नुहुनेछ|

  • @matrikabantawarai7159
    @matrikabantawarai7159 Год назад +20

    स्वर राम्रो छ बैनिको प्रगतिको कामना !

  • @tilbahadurgurung959
    @tilbahadurgurung959 Год назад +14

    voice ramro rahexa good luck 👌👌🌹🌹🌹

  • @pallibirbahadur2254
    @pallibirbahadur2254 Год назад +6

    स्वर एकदम सुमधुर रहिछ राम्रो लाग्यो ।

  • @deepaknepali8750
    @deepaknepali8750 Год назад +4

    राम्रो छ सफलता काे शुभकामना छ

  • @jagatbahadurshrestha7627
    @jagatbahadurshrestha7627 Год назад +1

    नानिको स्वोर राम्रोछ अझैमेहेनत गर्नुहोला।

  • @muktagurung5435
    @muktagurung5435 Год назад +3

    नानीकाे स्वर अति राम्रो लाग्यो । एक दिन अवस्य सफल हुनेछ शुभकामना नानी।

  • @rajumagar8459
    @rajumagar8459 Год назад +8

    राम्रो राम्रो बैनी सफलता को निम्ति अग्रिम सुभकामना

  • @bhaktabdrpunmagr7325
    @bhaktabdrpunmagr7325 Год назад +1

    आहा सुमधुर आवाज सुनिरउ सुनिरउ जस्तो बधाइछ प्रगतिको पाइलाहरु लम्किरहुन

  • @sandhyamagar7718
    @sandhyamagar7718 Год назад +2

    लु मलाई एकदम मन पर्यो।। संघर्ष गर्नु पक्कै चर्चित कलाकार बन्नु हुनेछ।।। आशा छ मलाई ।। best of lok sister...🙏🙏🙏

  • @tarajtaraj6239
    @tarajtaraj6239 Год назад +1

    साह्रै मीठो छ शुरुमा पनी धेरै राम्रो गाउनु भएको छ अझै पनि सुनीरहन पाम best of luck 💞💞💞

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 Год назад +6

    सफलताको शुभकामना बहिनीलाई

  • @sakhiragurung1394
    @sakhiragurung1394 Год назад +6

    निरन्तर प्रयास गर बैनी एकदिन पक्कै सफलताको सिखर मा पुग्ने छौं

  • @HamroOnlineKhabar
    @HamroOnlineKhabar Год назад +3

    स्वर राम्रो छ तर अझै सिक्नु पर्ने देखियो सफलताको शुभकामना नानिलाई ❤️❤️

  • @djmgr9263
    @djmgr9263 Год назад +2

    Kosis garnu baini singer Abasya bannu hunxa pahilo Anterbarta narmas hunubhayo good bless you sis

  • @dineshthapa5864
    @dineshthapa5864 Год назад +3

    मिठो स्वर छ बैनीको

  • @pokharapokhara3338
    @pokharapokhara3338 Год назад +2

    बहिनी काे स्वर अति मिथाे छ तर पहिलाे पतक भयर हाेला अलि दराय जस्ताे गरनु भयाे प्रगतिकाे कामना

  • @joglalpun9765
    @joglalpun9765 Год назад +4

    Unique vocals god blessed Xori ❤

  • @developmentthapa
    @developmentthapa Год назад +7

    बहिनीको स्वर मीठो छ धेरै राम्रो गर्दै जानू शुभकामना

  • @Nsp933
    @Nsp933 Год назад +18

    पक्कै पनि गाेबिन्द पंगेनी सरले गित दिनु हुन्छ भन्ने ठुलाे अासा छ" सबैले साथ दिनु पर्छ असाध्यै राम्रो गित गाउनु हुदाे रहेछ अावाज पनि मिठाे रहेछ प्रगतिकाे कामना पक्कै पनि दर्शककाे मन बस्न सफल रहाेस धन्यवाद 🙏

  • @ansanshikamapchhan4247
    @ansanshikamapchhan4247 Год назад +2

    काठमाडौ मा धेरै ब्वोसो हारु छन बचेर काम गर्नु होला। एक दम राम्रो मान्छे हारु सँग सँगत गर्नु होला।

  • @maniram4826
    @maniram4826 Год назад +1

    मिठो आवज को धनी रैछ यो नानी सफलताको शुभकामना ।।

  • @mangaljeetdari6513
    @mangaljeetdari6513 Год назад +1

    राम्रो छ। अझ मिहेनत गरेर अगाडि बढ्दै जानू हाम्रो चितवन को इज्जत राख्नु।

  • @krishnagautam6781
    @krishnagautam6781 Год назад +1

    पृथक किसिमको सुन्दर आबाज रहेछ,कोसिस गरेमा लछ्य मा अबस्य पुग्नु हुनेछ ‌।

  • @vagatrimal4040
    @vagatrimal4040 Год назад +7

    बधाई छ प्रगतिको शुभकामना

  • @kedarkedarrokaya3222
    @kedarkedarrokaya3222 Год назад +1

    Aaha Kati mitho voice

  • @YamBthapa-om8uc
    @YamBthapa-om8uc Год назад +1

    यि नानि को आवाज mitho 👌 लाग्यो सधैं सुनिरहने भन्दा फरक लाग्यो , 👌

  • @somthapamagar4745
    @somthapamagar4745 3 месяца назад +1

    नानीको स्वर मिथास छ अझै यसरी अन्त्र्बर्तामा चलेको गीत गाउदा राम्रो हुन्छ शुभकामना छ

  • @BinodRana
    @BinodRana Год назад +2

    राम्रो छ बैनी तर मेहनेत गर्नु होला है

  • @bhaktarajbhatta2754
    @bhaktarajbhatta2754 Год назад +1

    नानुको स्वर सारै राम्रो छ यस्तै आउदादि हरु मा लेयर औनु होला

  • @dbgurung9475
    @dbgurung9475 Год назад +1

    धेरै धेरै सफल्ताकाे शुभकामना छ। सबै ले साथसपाेट मिलाेस यहीँ छ मेराे शुभकामना छ।

  • @temrajuchai
    @temrajuchai Год назад +2

    ल बधाई छ तर कुन गितको ईसकेल कस्तोछ भनेर गितसुन्नुहोला अनि त्यहि ईसकेलमा गाउनु होला हजूरको सोर राम्रोछ तर ईसकेल तलमाथि भैराकोछ तर सिक्नुपर्ने कुराहरु धेरै छन

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 Год назад +1

    बहिनिकाे स्वर राम्रो छ , गायिका हुने याेग्यकाे रहिछन् । मिडिाया ज्युहरुले ल्फाेप गरि बहिनिलाइ भाइरल बनाउने काम गर्नुहाेला ।

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y Год назад +1

    बहिनी को धेरै मिठो स्वर छ हामी सबै ले सयोग गरेर बहिनी लाई आगडी बढानु पर्छ

  • @manshithapa3585
    @manshithapa3585 Год назад +1

    राम्राे छ ठाउँ पाउनै पर्छ बैनिले

  • @himalsalamimagar1283
    @himalsalamimagar1283 Год назад +4

    आहा कति राम्रो आवज छ बैनि को अझै प्रर्गति को कामना

  • @chhambahadurgauchan
    @chhambahadurgauchan Год назад +1

    Supper Supper swor laai mero traf baata yes yes yes

  • @binitaranaale9641
    @binitaranaale9641 Год назад +5

    धेरै राम्रो छ स्वर पर्गती गर्दै जानू ❤️

  • @hemkumarthapa8003
    @hemkumarthapa8003 Год назад +1

    Dharai ramro kala raexa baini ko sabai le sath denu parxa voli vayera bahini Lai mathai puraunu parxa

  • @kamalpun4441
    @kamalpun4441 3 месяца назад

    Namrata thapa magar
    Gaika bannai parch
    जै मंगोल जै मुलबासी भुमि पुत्र

  • @paurajdarji3280
    @paurajdarji3280 Год назад +1

    Baini ko sor mitho x xittai geet gaune sapana pura rahos UAE dekhi lakhau lakh safalta ko subhakamana x

  • @jamanbadal6877
    @jamanbadal6877 Год назад +1

    तपाईंलाई धन्यवाद छ बैनि राम्रो स्वर की धनी छौ । प्रयास धेरै राम्रो छ । हार कहीलै नखानु होला

  • @tmgbdr68
    @tmgbdr68 Год назад +14

    आशा प्रतिभा बोकेको गायिका हुनु भएको रहेछ र कोशिश सबैले गर्नु हुन्छ र कोशिश गर्नु भए अवश्य सफल हुन्छ शुभकामना बहिनी लाई ।

  • @mahendragurung5146
    @mahendragurung5146 Год назад +1

    लु नानिलाई सवैले मदत गरउ सहयोग गरउ 🙏🙏 दोस्रो कुरा आफनो सरीरको ख्याल राख्न पर्छ आफुहिडेको बाटो कैले नविर्सनु होला।गायनमा सफलताको शुभकामना नानिलाई 🌷🌷🌷🌷

  • @gyanendrabasnet2697
    @gyanendrabasnet2697 Год назад +1

    ramro xa xori aagi badei jau kosis

  • @kulmanbudha9753
    @kulmanbudha9753 Год назад +1

    खरो मिदियालाइ मुरिमुरी धन्यवाद छ !

  • @mansinghsaru3581
    @mansinghsaru3581 Год назад +1

    Asadhdhei ramro xa aawaj

  • @aitatamang4051
    @aitatamang4051 Год назад +1

    बैनिको स्वर धेरै राम्रो छ गोबिन्द जि ले भने झै सिक्न जरुरी देखिन्छ है बैनी अभ्यास गर्नु नछोडनु होला शुभकामना छ

  • @thakurikanchha5311
    @thakurikanchha5311 Год назад +1

    Mitho lagyo swor pragatiko agrim subhakamana

  • @taramagar8515
    @taramagar8515 Год назад +1

    बहिनी को सोर राम्रो छ इस्केल हरु अल्लि मिलाएर गाउनुपर्छ संगीत को कलाश लिनुपर्छ सिक्नुपर्छ

  • @harkasamba6879
    @harkasamba6879 Год назад +1

    Kosis Ramro xa Namrata bahini gayak banne ichha pura hos shubha kamana.

  • @tilagharti7592
    @tilagharti7592 Год назад

    आहा कति सुन्दर आवाज छ बहिनीको सफलता प्राप्त होस् शुभकामना छ है

  • @thaparam6118
    @thaparam6118 Год назад +1

    लु है नेक्स शर्मिला गुरुङ्ग को पुर्ण जन्म भयो लोग दुनिया मा बधाइ छ

  • @gangarana8652
    @gangarana8652 Год назад +1

    Ramro Gala Sower Chha.✨️ Aagadi badhnu hoss

  • @hosthapa3173
    @hosthapa3173 Год назад +1

    बहिनी को प्रयास लाई म सम्मान गर्छु। तपाईंको स्वर प्राकृतिक छ। तर अलिकता गीत संगित को कलास त लिनै पर्ने जस्तो छ। सुभकाम्ना!

  • @ajaykumarrai1228
    @ajaykumarrai1228 Год назад +1

    Very nice voice
    Good belens to you and take care B R love you so much I'm watching form Dehli India

  • @ranamagararjun
    @ranamagararjun Год назад +1

    मीठो छ स्वर एकदिन सफलताको शिखर पक्कै चढ्नुहुनेछ मेहनत गरेर अगाडि बढ्नु सबैको सपोेर्ट हुनेछ

  • @janaksinghjanaksingh1811
    @janaksinghjanaksingh1811 Год назад +1

    Dherai ramailo swor xa hajur yasta wsor bhayeka harulai mauka dinu parxa hajur

  • @chitrarana8737
    @chitrarana8737 10 месяцев назад

    Subha kamana , Best of kuck swor t Ramro xa ,.

  • @laxmanbk2409
    @laxmanbk2409 Год назад +1

    मिठोछ बैनिकोसोर

  • @funentertainment4876
    @funentertainment4876 3 месяца назад

    बैनिलाई उत्तरोत्तर प्रगतिको कामना गर्दछु

  • @user-sd4qu5qp7h
    @user-sd4qu5qp7h 3 месяца назад

    बैनिकाे शाेवर सारै रामाे छ

  • @premmayajugjali4612
    @premmayajugjali4612 Год назад +1

    स्वर मिथोरहेछ मगर्नि नानि को सफताको सुभकामना प्रगति राम्रो होस

  • @dilbahadursunuwar7021
    @dilbahadursunuwar7021 Год назад +1

    मीठो गित छ बैनिको

  • @pratapthapa7891
    @pratapthapa7891 Год назад +2

    dherai ramro congratulations 🎈

  • @machendrasambahamphe5726
    @machendrasambahamphe5726 Год назад +1

    वाउ स्वास राम्रो रैछ best of luck sis

  • @ranamaskey274
    @ranamaskey274 Год назад +2

    तिमिले ल्याउने मात्रै हो खै धेरै देखे तर थोरै मात्रैले गित गाउने अबसर पाएको देखे

  • @user-vc5sz3zk6l
    @user-vc5sz3zk6l 10 месяцев назад +1

    स्वर अल्लि कामेको छ,पहिलो पटक भएर हुनसक्छ,सफलताको शुभकामना ।

  • @startamu3098
    @startamu3098 Год назад +4

    बधाई तथा शुभकामना छ बहिनीलाई।

  • @kdgautam88
    @kdgautam88 10 месяцев назад +1

    संगित सिक्न जरुरी छ । भविष्य उज्ज्वल देखिन्छ । सफलताको शुभकामना !

  • @jineshathappa3483
    @jineshathappa3483 4 месяца назад +1

    Dami xa absar dinu prxa git rakad grna

  • @muskankanchha2036
    @muskankanchha2036 Год назад

    Beautiful baini tamro partiva layunu hamro aashir badhaxa

  • @keshabkc5632
    @keshabkc5632 Год назад

    सोवर मिठो छ हजुर दामि वावा

  • @jasongrg3034
    @jasongrg3034 Год назад +1

    स्वर चाही अजीब नै रैछन भविष्य सुन्दर देखे आसा छ सपना पुरा हउन

  • @lokendrakhati6612
    @lokendrakhati6612 Год назад

    सारै राम्रो स्वर मीठो स्वभाव पक्कै पनि सपना सफल हुन्छ

  • @kamalshrestha1785
    @kamalshrestha1785 3 месяца назад

    Ramro xa Nani geet stidioma ladinusna

  • @bhimbahadurkhatri7437
    @bhimbahadurkhatri7437 Год назад +2

    सोर राम्रो छ

  • @user-tw6tb2dw7r
    @user-tw6tb2dw7r Год назад

    अर्गानीक आवाज बैनि को

  • @dhomdhom7996
    @dhomdhom7996 Год назад +1

    So beutifula 👌👌👌❤️❤️❤️

  • @bimalagrg5205
    @bimalagrg5205 Год назад +1

    Wow nani ko sor chai ramro xa 👌👌❤❤❤

  • @binodkisan9350
    @binodkisan9350 Год назад +1

    Dami xa boini tapaiko geet ajai kosis gardai janus suvakamana

  • @gitagharti5987
    @gitagharti5987 Год назад +1

    Wow Lovely Sister

  • @davidrai3651
    @davidrai3651 Год назад

    Namrata Sarujyou,Tapaile Gitgaunlai yati dherai kosis garnubhaeghai Aba Parmasworko git gaera Sworga Rajyama parbyas garnuhos ra Anata jiwan paunuhos hk.

  • @prakashmagar6574
    @prakashmagar6574 Год назад +1

    ल है लाफा झोर्ले 👍️👍️👍️👍️👍️