गाईका बन्छु भनेर राजधानी आएकी अस्मिता बाबा सम्झेर धर धर्ति रोइन अस्मिता बाबा ६५ बर्स पुग्नु भयो
HTML-код
- Опубликовано: 4 окт 2024
- Artist Media Presents:-
#artistmedia
#gopalnepali
----------------------------------------
गाईका बन्छु भनेर राजधानी आएकी अस्मिता बाबा सम्झेर धर धर्ति रोइन अस्मिता बाबा ६५ बर्स पुग्नु भयो
© Artist Media, 2023
---------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/Ar...
Facebook Page:- tinyurl.com/Ar...
Contact Us:- +977-9863658744
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Artist Media. Embedding to a website is allowed.
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
समपर्क न .९८६३६५८७४४
ARTISTMEDIA
Hus hajur hunxa ❤❤
डिडि संग पहिलो डोहोरी गायको म डिडी मपनि प्रबेस लागे 😢मेरो पनि कला त ठियो नि के गर्नु कलाले ठाउ पायन डिडी अगाडी बढ्न मेरो पुरा सपोत छ है डिडी i miss your को शुभकामना please यो कमेन्ट पढेर सम्पर्कमा आउनुहोला। दिदीसँग दिदीलाई धेरै मिस गरेको छु दिदीसँग गाएको त्यो दोहोरी अझै पनि याद छ दिदी है🎉🎉🎉
Thanku you vai
यो बैनी को interview हेरेर suscribe गर्ने म मात्र हो की अरु
यता हाजिर हुम... हैं
पर्तिभा राम्रो छ मेरै जिल्लाको रैछन नानि मिठो आवाज छ पक्कै बैनिको कलाकारिता सफल होस
voices मिठाे छ गायक बन्ने चाहाना छ पहिला आफ्नो अनुभव काे कुनै नयाँ गित बनाई गित गाउदा उचित देख्छु मेहनत गर्न न छाेड्नु गन्तव्यमा पुग्नु छ सफलता पाउन काे लागि कलाकार गायक काे पहिला महत्त्व बुझन जरुरी छ 2:06 आफु कहिले कमजोर नहुनु खुसि हुनु दर्शकहरुला खुसियाली बानाउने मानव धर्म कर्म हाे चिन्ता नलिनु असल गायक बन्ने चाहाना पूरा हुनेछ उजल भबिस्य काे धेरै सुभकामना छ अस्मिता सुनार❤🇳🇵🙏🌍️
स्वर राम्रो छ बहिनीको सबैले सयोग गरम ल
तिम्रो भविष्य उज्वल छ । यो नै सफलताको ठूलो पाइलो हो।
Dherai Mitho prastuti bahiniko sangetik yatra Ani ujjwal bhavishya ko dherai dherai subhakamana..kehi samay paxi sangai gaune apakshya rakhada Xu...
Ramro xa voice ❤ aru poni gaudai garnu la Asmita
Ramro xa ❤❤❤ asmita 🎉
राम्रो छ बैनि को स्वार 🌹💐🌹💐🌹💐❤️❤️❤️
राम्रो छ
अति राम्रो छ बैनीकाे साेर अनि बैनीकाे बाेली भनै मिठाे छ बैनीलाई शुभ कामना छ ❤❤❤❤❤❤❤
Kati ramro geet
Nice voice 💗💐🎉🎉
Ek dam ramro xa sab le sapot garnu hola
❤❤
सफलताको अजम्बरी शुभकामना छ बहिनी यसरीनै हाँसी खुसी अगाडी बढ्नु हाेला हाल बिरानो मुलुक मलेसिया 🇲🇾 देखि हेर्दै छु नमस्कार 🙏🙏🌺 निकै मिठो आवाज छ ❤❤❤❤
❤❤❤❤
Ramro x baini gaudai garnu hola ❤❤❤
Best up luck asmita❤❤
राम्रो छ बैनिको स्वर अबसर दिनु होला
Ramro xa voice ❤❤😊 xito git recart gara ❤
बहिनी लाई सुभकामना का पाईला हरु धेरै अघि बढुन
wow voice ramro x bahini ko
Sir boiniko sor ramro xw dohori poni gaudo raixan git record gardinuna ❤❤
Ramro xw voice❤❤❤
Wow best of luck kalpana ❤❤❤
dami xa bunu❣️❣️
Best of luck bunu ❤❤ miss you
So nice video
Best of luck Nanu ❤️
राम्राे छ बहिनी शाेवर❤
रामरोआवाजछ❤
उज्ज्वल भबिस्यको अग्रिम शुभकामना प्यारी बैनी ।
रामो छ है बईनिको सो सबै साथ सपोट गरोै🙏🙏🙏🙏🙏
Wow nice voice sis
सुन्दर भविष्यको शुभकामना बैनीलाई
Nice voice❤🎉
Nice voice
Nice❤❤
So sad😢😢😢
Sosad
❤❤Dame
डिडी सेम लाइफ 😢नरुनु है
Baine ko vabessy ujjal hosh suva kamana 😢😢