एका बिहानै गायिका बन्न आयकी दैलेखकी माया ! यस्तो छ स्वर !! के होला अब ? Dailekhai Maya
HTML-код
- Опубликовано: 11 мар 2024
- - नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Maya Bishokarma
🎬️ Camera : Gopal Kumar
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
maya bishokarma
maya bishokarma new song
viral gayika
new nepali viral song
maya bishokarma new song
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
आह कति नीको स्वर यीनी नानी को स्वर मन पर्ने जती यता हाजीर हमत ❤❤
आहा अती मीठो सोर अती दामी छहै बैनी लाई धन्यवाद बधाई छ🇳🇵🇳🇵🇳🇵 जय नेपाल
बहिनीको स्वर धेरै राम्रो छ अब बहिनीलाई सबैजनाले साथ सपोर्ट गरेर अगाडि बढाउनु पर्छ ।
आवाज धेरै मिठो अनि अनुशासन पनि राम्रो लाग्यो गीत संगीतमा सिक्न धेरै छ नानू।
आह कति राम्रो स्वर बहिनी को अब बहिनी लाई सबै ले साथ दिनु मँछ❤❤❤❤
स्वर निकै सफा क्लियर रैछ र खिड्का भाका लिने तरिका पनि राम्रो छ सरस्वातीको बास छ यो स्वर मा ।
स्वर धेरै राम्रो छ बहिनी को अझै पनि सांगीतिक क्लास लिदा झन राम्रो संग तिखारिन्छ स्वर बहिनी को जे होस मेरो जन्म स्थान कै बहिनी पर्नु भएछ बधाई तथा सांगीतिक सफलता को शुभकामना छ बहिनीलाई अझै राम्रो उन्नति प्रगति गर्दै जानुस् बहिनी धन्यवाद🙏💗💝💞💛😍💙
आहा बहिनी को सारै मिठो आवाज बैनी को दैलेख को प्रतिभा
Wow,,, राम्राे स्वर घुमाएर गाउँदा झनै मन् छोयो,,यस्तो प्रतिभाको लागिअवसर मिलोस्,,शुभ कामना,,❤
बहिनिकाे स्वर राम्राे छ सफल्ताकाे कामाना गर्दछु
बहिनीको स्वर साह्रै मिठो छ ठाउँमा हुनुहुनेहरूले साथ सहयोग सपोर्ट गरेर अघि बढाइदिनुहोला बहिनीलाई। thank you.
मिठो आवाज बैनी को ❤❤❤❤
सफल्ताको कामना गर्दछु ❤❤❤❤
सारै राम्रो रैछ बैनिको स्वर सबैले साथ दिनु पर्छ है बैमिलाई
आहा कति मिठो आवाज बहिनी को उज्जल भविष्य को कामना
बैनिको स्वर एकदमै मीठो छ, उत्तरोत्तर प्रगतिको कामना साङ्गितिक क्षेत्रमा ❤️❤️❤️❤️👍️👍️👍️👍️🌺🌺🌺🌺
मिठो छ स्वर पर्गति को सुभ कामना
आहा कति मीठो आवाज बैनिको उज्वल भबिस्यको शुभकामना
नानी को स्वर धेरै राम्रो छ सबै ले साथ दिनु हाेला ❤❤❤❤
कति मिठाे साेर नानीकाे।शुभकामना
मिठो छ voice अझै प्रगति गर्दै जानू
राम्रो सोर शुभकामना माया बैनि
राम राम शिव शिव ,,,बाग्लुङ ,स्याङ्जा ,का कलाकार लाई दैलेखका कलाकार ले जित्छ,,,
बहिनी मायाको आवाज अति मिठो छ,,बिष्णु माझिलाई टक्कर दिने आवाज रहेछ,,लौ सबैले सहयोग गरौ बहिनिलाई
मिठो,सोर,रहीछ,कोसिस गर्नुहोला बधाई छ,शुभकामना,छ।
राम्रो छ बैनिको स्वर! हार्दिक मङ्गलमय शुभकामना सफलताको कामना।
आहा सार्है मिठो स्वर बहिनीको प्रतिभालाई मान्नैपर्छ,सबै जनाले साथ सपोर्ट गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
मीठो आबाज नानिको❤❤
बैनीलाई यक चोटी मौका दिन पेरछ कति मिठो सवर
यति राम्रो स्वर छ कि सारै राम्रो
धेरै राम्रो छ सर पिलिस❤❤❤
बैनीकाे अावाजमा दम छ है अगाडि बढाउनुपर्याे ।
धेरै राम्रो छ स्वर
आहा कति राम्रो स्वर नानिको
राम्रो छ बैनि को आवाज
स्वर राम्राेछ प्रगतिकाे काे कामना
धेरै राम्रो छ बहिनी को स्वर 🎉🎉
राम्रो स्वर रहेछ बहिनी को
धेरै राम्रो सोर रहेछ❤❤❤
बहिनीको राम्रो छ, अली सोर तिखार मेहनत गर , गर्दै गएपछि राम्रो हुन्छ, इच्छा नमार।
सफलताकाे शुभकामना❤❤❤❤❤
स्वोर मीठो छ अझ केही तिखार्नुपर्ने जस्तो लाग्छ हिम्मत नहारी अघि बड्न सल्लाह दिन्छु
ल हामी छौ साथमा बिस्तारै अगाडि बड्नु
नानिको सपना अबस्य पुरा हुने छ।
राम्रो मिटो छ सोर♥️♥️♥️♥️🌹🌹🌹
अति मीठो स्वर सफलताको शुभकामना बैनि लाई
गोबिन्द जि यो बहिनी लाई जसरी भयो पानी अगाडि बाड्नु होला धन्यवाद
आहा❤
राम्रो रहेछ अगामी दिन को लागि शुभकामना छ मीठो स्वोर रहेछ बहिनी को❤🎉🎉🎉🇳🇵🇳🇵🇳🇵
अाहा राम्रो छ बैनि को ❤🎉❤🎉❤🎉
सारै मिठो स्वर मौका दिनुपर्यो है सर
बैनीको उज्वल भबिस्य को शुभकामना अगाडी बढ्दै जानु होला
Best wishes bahinilai.
अन्जु जतितअलिहैन तर मायाँ बिस्वकर्मा सिस्टर बिस्तारै राम्राेसंग काेसिस्गर्नुहाेला धन्यबाद
राम्रोछ निरन्तर प्रयास गरिरहनु नानि
राम्रो छ सोर😂
कति मिठाे सेार ।
Dami xa sor absse hjrko manakaman safalta garne xan vagwan le
आह !! कति मिठो स्वर शुभकामना !!
❤❤❤❤sarae ramro voice baieni ko sabie lay sath due❤❤❤❤
lu mani daiilekh ko ho suvakamana❤❤xa hajur laii
Voice dherai ramro xa dherai dherai suvakamana 🎉🎉🎉🎉
अति राम्रो छ
नानी को आवाज मिठो छ र उन्लाइ साथ saport त हामी सारा नेपाली के गर्छ तर नानिको प्रतिभा लाई त खरो खबर मिडियाले नै साथ दियर कुनै स्टुडियाे मा लागि गित प्रसारण गरिदिनु पर्यो नित आफ्नो views मात्र बढायर भयन नि बाबू नानी ले पनि अझै निखारियर गाउनु सुधारनु सफलता को सुभकामना🎉अ❤🎉❤🎉
Sweet vocal
Baini ko awaj ta mitho raichha
Dherai ramro x bahiniko sor
Raamro xa naniko sor ❤❤
Mitho voice baini best of luck
ati mitho shor bainiko good luck👍️
बहिनीको स्वर धेरै मीठो छ,,अवस्य पनि गायिका बन्नेछन् अग्रिम सफलताको शुभकामना मेरो 🎉🎉
स्वर एकदमै राम्रो छ ❤उज्वल भबिस्यको सुभकामना
Garib Pariwar ko Nani Maya, lai
Patrakar Bhai le Bata Dekhaye Diyo Bhane Tapain lai DHARMA AUNE CHA HOLA.
BHAI LAI Badai cha. Maya Sangeet kar Banera jiwan lai Ramro Banaunu hos ,Mito Sor
Cha.❤🎉🙏👍❤
sor ramro xa
Wawo धेरै राम्रो स्वर छ मन नै छोयो यो बैनी को आवाज
Sport गरे सम्भाबनाछ।
Ramro xa aawoja bahiniko
Best wishes sis Maya
ramro rahechha swoor nani ko
Yo bainiko shwor ramro xa agadi badaunu vai inlai
Wow ramro xa 🎉❤❤❤
Good luck nanu♥️ ❤
Baine ko aawajma nikai cleariti xa aawajley abasey thau miloss
Sweet voice and beautiful ❤👌🏼
Good luck baini
Best of luck ❤baini
Yo. Nani. Lai. Sabai le. Spot. Garam. Hai. Bacharach
......
Ramro voice xa bainee ko subakamanaxa
Ramro sor
Best of luck sis❤❤❤
Dami raxa sor
मिठो
Wow so nice voice ❤❤❤
God bless you nanu
Congractualation baini
ramroxa baini शुभकामना
Aaha❤
so nice songs sis
Wow ramro xa❤❤❤❤
Dherai samaya pachi sir ji lai pratachya herna paiyo khusi lagyo hjr ❤❤❤❤
Nice voice chhasisko💔💔💔thanks
उज्ज्वल भबिस्यको शुभकामना छ है बैनी /