नमस्कार .🙏 सम्पुर्णमा ।। म गायीका दिलु सलामी मगरको.. नेपाली कला संस्कृति र मौलिकताको जगेर्ना गर्ने उद्देश्यले धौलागिरी बाग्लुङ्ग क्षेत्रमा प्रचलित सोरठी भाका जसमा नेपाली माटो र नेपाली संस्कृतिकको सुगन्ध भेटिन्छ सोही मौलिक संस्कृति समेतिएको नितान्त ठेट सोरठी भाकालाई अथक मेहेनत र प्रयास गरि यो श्रष्टा दृश्य मार्फत उतारेर हजुरहरु माझ प्रस्तुत गरेका छौ माया र साथको अपेक्षा सहित यो सांगीतिक उपहार सोरठी गित "शिरैको शिरफुल " स्वीकार दिनुस 💚🙏 - दिलु सलामी मगर
Congratulations Baini 👏👏👏 You've created an organic piece of ARTE❤❤❤. If someday Magars get limited to the museum, your song will provide voice for us all🙏🙏🙏👍👍👍👍
मलाई अति मन पर्ने विधा हाे जति सुने पनि धित मर्दिन विदेशमा छु डिउटिकाेसमयमा सुन्ने गर्छु अनि अाफ्नाे बालापन गाउँ सङ्गि साथिकाे याद अाउने गर्छ ।अाफ्नाे माैलिक लाेक सस्कृतिकाे संरक्षण सम्बद्रन गर्नु पर्छ।सबैलाई हृदयदेखि सम्मान गर्न चाहान्छु ।❤❤❤❤
अति ख़ुशी को कुरो हामरो कला संस्कृति हार्दिक बधाई एवं अझै उच्च प्रगति को शुभकामना म सानै देखी तिहार मा नाचने बजाऊने गरी रमांईलो गरदै गाऊ घरमा पुगिनथयौ हामी ले पनि गायक सनतु थापा यु के माँ आऊदा सोरठी नाचमा मादलेको जिममेबार खेलने मौका मिले को थियो गुल्मी दरबार गाऊ पालिका राजा गाऊ हाल यु के
हुनत म बाहुन समुदायमा । जन्मेर हुर्किय पनि !सायद!मगहरुले पनि कमै सुनेका होलान !यो सोरठि!कम्सेकम ३०पटक सुनिसके!अझै धित मरेको छैन!सुन्दासुन्दै ज्यानमा जिरिङ्ग काडा उम्रन्छ!अतिनै मिठो!सम्पुर्ण मगर समुदायलाइ हार्दिक नमन साथै!संम्मान टक्र्याउछु!सस्क्रीति बचाउन मगर समुदायको ठुलो योगदान छ!!
Tapiko sarir ma ayta bagwan sakti bayko vayr yaaro buncha ani saty aatma ra bagwan parti bakti huni lai yaaro get sunda kada authni ani kamna aacha mali yasto get sun huden para get lagera debi deuta na badun samma kamacha
आजका पढेलेखेका र बुझ्ने युवा हरुले हाम्रो त्यो संस्कृतिक जोगाउनु पर्छ । हाम्रा बाउबाजे ले संगालेको सभ्यता र संस्कृति लाई लोप हुन नदिइ जोगाउने दाईत्वो अब हाम्रो काध मा छ नत्र हामी पछिको पुस्ताले यो सुन्नपाउने छैनन
आहा कति राम्रो सोरठी भाका त मलाई धेरै मन पर्छ सम्पूर्ण समुह लाई धेरै धेरै धन्यवाद उत्तर उत्तर पर्गतिको शुभकामना यो वर्ष पनि नयाँ सोरठी ल्याउनु पर्यो दि दी
सोरठी गित नसुने सम्म तिहार आएको जस्तो लाग्दैन यस्तै पुराना पुराना गितहरू अझै आउने छन् भन्ने कुरा मा धेरै आशावादी छु सबै मिली हाम्रो धर्म,संस्कृति र रीतिरिवाज जोगाउनु हामी सबैको दायित्व हो
अत्यन्तै मार्मिक सोरठी गीत सुन्न र हेर्न पाइयो, सफलताको शुभकामना डिलु सलामी लगायत सम्पूर्ण टिमलाई 🙏🙏🙏,यस गीतको शब्द भाबमा डुब्नुपर्छ,धुरुक्कै मन रुन्छ। हाम्रो कला संस्कृति लाई यसरी नै बचाईराख्न सम्पुर्ण श्रष्टा, कलाकार हरुमा अनुरोध गर्दछु।🙏🙏🙏🙏🙏
Really love ours magar culture thank you bhupendra salami magar ani dipu salami magar and all team hamro magar culture lai maya gardinu vako ma ani bachayera continue garnu vako ma ekdumai dhannyabad sano xada baje le gako yaad aayo jaba maruni nach sorathi nach devi banko like aru sabai songs sundha ekmai ghossbomm aaauxa body ma really high frequency songs❤️❤️❤️😍😍😍🔥🔥🔥🎉🎉🎉
आदर्णनिय दिदि दिलु सलामी लगायत भुपेन्सद्र सलमी तुल्रसी सलामी लगायत सलामी परिवारलाई यो सोरठी गितको म्युजिक भिडियो निर्माण गरी दर्शक श्रोता माझ ल्याउनु भएको मा हार्दीक नमन व्यक्त गर्न चाहान्छु ।
भूपिन सलामी दाजु हजुरको सोरठी गीत विगत ९: १० देखि हेर्दै सुन्दै आई रहेको छु मनै धरकी आउँछ गुरुज्यु धान्ने छ आजै १० वर्ष हजुरको आयु ईश्वर ले लामो बनाई दिवान भग्वान गुरुङ बुटवल रुपन्देही देखि
समानिया 4/8 गोरखा राईफलको डि कम्पनी 10 प्टुलान सुबदाहर मेजर हनेरी क्याप्टेन श्री भुपेन्द्र सलामी मगर ज्यु लाई भित्री मान मुटु देखि💕💕🙏🙏राम राम सहाब ज्यु आहा हजुर को मिठो प्रस्तुति सुनेर दिन बिताउदै छु 👌🙏🙏 गायिका दिलु सलामी मगर ज्यु प्रती पनि सलाम अति सुपर ।।।💔💔💕💕🙏🙏🙏तपाईको सु स्वास्थम अरामै रहि रहोस् सहाब ज्यु 💔💔💔👌💕🙏
समाज हुनु नै संस्कृति हाे ,, सभ्यता हुनु नै संस्कार हाे,,, संम्पदा ,,साहित्य,, सुसभ्यता , यी सबैले बनेकाे हाम्रो जातियत्व ,, हाे र पहिचान , परिचय , गरि यति राम्रो कला सँस्कृतिकाे जगेर्ना गर्नुहुने सम्पूर्ण आदरणीय व्यत्तित्व ज्यूहरु लाई हार्दिक नमन् तथा हृदय देखि नै धन्यवाद ❤❤ छ। अझ यस्तै पहिचान र पुराना कला सँस्कृतिलाई यसरी नै सम्पूर्ण नेपाली र नयाँ पुस्तामाझ हस्तान्तरण गर्दै ल्याउनु हाेला।। 🎉🎉
जति सुने पनि तृप्त नहुने । शब्द कालीगण्डकीको कञ्चन जल जस्तो, लय कालीगण्डकी सुसाए जस्तो । यो गीत सुन्दै गर्दा कहिले भावविभोरले आँशु थामिन्न । कहिले अन्तरमनबाट हर्षको बाढी आउँछ । मेरो बहुपक्षीय दृष्टिकोण जसमा शब्द, भाव, स्वर, संगीत, वाद्यवादन, नृत्य, भेषभूषा, वरपरको पृष्ठभूमि, महिला पुरुषको सहभागिता, युवा तथा बृद्ध सबैको सहभागिता, समय, कुशल छायांकन । अनुसन्धानयोग्य छ । यसको शास्त्रीय पृष्ठभूमि केही छ कि ? समग्रमा प्रसंशनीय छ । दील छोएको छ दिलु बहिनी, सलामी छ सबै सदस्यमा । आगामी दिनमा पनि यस्तै प्रसस्त प्रस्तुतिको कामना गर्दछु ।
हुन त म ठकुरी भएपनि मेरो बाल्यकाल मगर समुदायमा बित्यो त्यसैले मगर समुदायको सम्पूर्ण रितीरिवाज नजिकबाट नियाल्ने मौका पाएको छु ! अॅाहा, सार्है रमाईलो मगर समुदाय !! साथै यो गितका सर्जकहरू सम्पूर्णमा हृदय देखि सम्मान व्यक्त गर्दछु 🙏🏼🙏🏼
तपाई हरुको मेहनेत लाई म हृदय देखि नै सलाम गर्न चाहन्छु । अति मिठो अनि दिल चसक्क छुने। एस किसिमका गित संगीत हरु आगामी दिनहरुमा पनि थप पस्किदै जानुहोला, मुरी मुरी शुभकामना हजुर हरुलाई !!
गिद आयको यतिका दिन पछि आज तिक्तोक बात आयर सुने को हु पहिलो चोती क्या दामी आहाअ सफल्ताको कामना हजुर सम्पुर्न तिम लाई यो गिद सुन्दा सुन्दै खै कहाँ गयर दुबेछु पत्तो पाइन फेरि पनि आगृम सुभकामना 🙏🙏🙏🙏
नमस्कार .🙏 सम्पुर्णमा ।।
म गायीका दिलु सलामी मगरको..
नेपाली कला संस्कृति र
मौलिकताको जगेर्ना गर्ने उद्देश्यले धौलागिरी बाग्लुङ्ग क्षेत्रमा प्रचलित सोरठी भाका जसमा नेपाली माटो र नेपाली संस्कृतिकको सुगन्ध भेटिन्छ सोही मौलिक संस्कृति समेतिएको नितान्त ठेट सोरठी भाकालाई अथक मेहेनत र प्रयास गरि यो श्रष्टा दृश्य मार्फत उतारेर हजुरहरु माझ प्रस्तुत गरेका छौ माया र साथको अपेक्षा सहित यो सांगीतिक उपहार सोरठी गित
"शिरैको शिरफुल " स्वीकार दिनुस 💚🙏
- दिलु सलामी मगर
अति राम्रो मौलिक तथा मार्मिक यो सोरठी सुन्दा गाउमानै छु जस्तो आभास दिलाउछ
धन्यवाद बैनि,फेरि पनि यस्तै मिठो गित सुन्ने
अबसर मिलोस
ध
Wonderful dd hai
Congratulations Baini 👏👏👏
You've created an organic piece of ARTE❤❤❤. If someday Magars get limited to the museum, your song will provide voice for us all🙏🙏🙏👍👍👍👍
मलाई अति मन पर्ने विधा हाे जति सुने पनि धित मर्दिन विदेशमा छु डिउटिकाेसमयमा सुन्ने गर्छु अनि अाफ्नाे बालापन गाउँ सङ्गि साथिकाे याद अाउने गर्छ ।अाफ्नाे माैलिक लाेक सस्कृतिकाे संरक्षण सम्बद्रन गर्नु पर्छ।सबैलाई हृदयदेखि सम्मान गर्न चाहान्छु ।❤❤❤❤
यस्तो पाे संस्कृति जाेगाउने भनिन्छ हाे । धन्य कलाकाे धनी सम्पूर्णमा हार्दिक नमन ।
Thank you so much❣️🙏
यति राम्रो हाम्रो कला सस्कृति दशै तिहार देउसी भैलो सोरठी मारुनी बिर्सेर अहिलेका कुलङगारले कालो मोसो दलेर हिड्न थालेछन
Thank you so much🙏❣️
धन्यवाद बैनी अनि सबै समुह लाई
जब तिहार आऊछ
म भाबुक हुनछ
म पनि नेपाली २०३५ साल देखी होला
मादले मारुनी
यययययनाचेको बजाएको
Thqnk you so much dai🙏❣️
अति ख़ुशी को कुरो
हामरो कला संस्कृति हार्दिक बधाई एवं अझै उच्च प्रगति को शुभकामना
म सानै देखी तिहार मा नाचने बजाऊने गरी रमांईलो गरदै गाऊ घरमा पुगिनथयौ
हामी ले पनि गायक सनतु थापा यु के माँ आऊदा
सोरठी नाचमा मादलेको जिममेबार खेलने मौका मिले को थियो
गुल्मी दरबार गाऊ पालिका
राजा गाऊ
हाल यु के
Thank you so much dai🙏❣️❣️
हुनत म बाहुन समुदायमा । जन्मेर हुर्किय पनि !सायद!मगहरुले पनि कमै सुनेका होलान !यो सोरठि!कम्सेकम ३०पटक सुनिसके!अझै धित मरेको छैन!सुन्दासुन्दै ज्यानमा जिरिङ्ग काडा उम्रन्छ!अतिनै मिठो!सम्पुर्ण मगर समुदायलाइ हार्दिक नमन साथै!संम्मान टक्र्याउछु!सस्क्रीति बचाउन मगर समुदायको ठुलो योगदान छ!!
thank you so much hajur 🙏❣️
Tapiko sarir ma ayta bagwan sakti bayko vayr yaaro buncha ani saty aatma ra bagwan parti bakti huni lai yaaro get sunda kada authni ani kamna aacha mali yasto get sun huden para get lagera debi deuta na badun samma kamacha
❤❤❤
Hajur le vaneko 100%thik ho ma magar hu proud to be a magar ❤❤❤
Dhanyabad hjr lại ❤
आहा ❤❤❤❤❤❤धेरै राम्रो 🎉🎉😊
Thank you so much🙏♥️
सम्पूर्ण समुहलाई धेरै धन्यवाद। 😊😊
Thank you so much❣️🙏
आहा नि दि बधाई छ हजुर हरु सबै लाई
Thank you so much bahini💙🙏
एक दम मन पर्ने सोरठी भाका कति राम्रो हाम्रो मगर सोरठी नाच❤❤
Thank you so much🙏❣️
अत्यन्तै मार्मिक दिपावलीकाे झलक १००% चित्तबुझ्दो साेरठी नाँच । धन्यवाद टीमलाई ।
Thank you so much❣️🙏
अति मीठो मनै छुने सोरठी गित तथा नृत्य । बधाई छ दिलु बहिनी साथै सम्पुर्ण सोरठी टिमलाई 👏🙏👏
Thank you so much dai🙏♥️
वाअ क्या दामी प्रदेसमा भए पनि नेपालमा भएकै झल्को आयो !
Thank you so much🙏❣️
सार्है राम्रो शिरैको शिरफुल आनन्द आयो
Thank you so much🙏♥️
अतिं रामो् मार्मिक प्रस्तुति धन्यवाद
Thank you so much💙🙏
अती राम्रो ।।।
Thank you so much🙏♥️
यस नचरीमा म दिलुदाईको स्वरको लोभी छु ।गल्कोट बागलुंग बाट ।
Thank you so much❣️🙏
कति मार्मिक करूणा रसमा रचियका शब्द जालले।मरेतुल्ले बनाउने।
अति राम्रो, मिठो सोरठी। यसै गरी मगर संस्कृतिलाई जोगाई राख्नुपर्छ
Thank you so much🙏❣️
अति मिठो सोरथी भाका
सम्पुर्ण टिमलाई सुभकामना
मेरो नमस्कार छ
मलाई अति मन पर्छ सोरथी भाका
Thank you so much 🙏❣️
हाम्रो तेसै सुन्दर छैन।यस्तै यस्तै मिठो अनि सुन्दर लोक भाकाले भरिपुर्ण भएको छ।
Thank you so much 💚🙏
सदावहार होस सोह्रठी
Thank you so much💖💓
हरेक वर्ष तिहारको नयाँ नयाँ गितहरु उपलब्ध भएता पनि यो सोरथि भाका नसुने सम्म तिहार अाएको महसुस नै हुदैन । 😍❤️
Thank you so much ❣️🙏
म मेरो बाजेलाई हजारबार याद गरछु यो भाका सुनेपछि तर उहाले बाचुनजेल यसतई भाका गाउनु भो तर कसईले सिकेनन म सानो थिय आज मेरो सामाजमा बजदईनन ई मादल ई भाका
❣️❣️❣️🙏🙏🙏
😢same
❤❤❤
आजका पढेलेखेका र बुझ्ने युवा हरुले हाम्रो त्यो संस्कृतिक जोगाउनु पर्छ । हाम्रा बाउबाजे ले संगालेको सभ्यता र संस्कृति लाई लोप हुन नदिइ जोगाउने दाईत्वो अब हाम्रो काध मा छ नत्र हामी पछिको पुस्ताले यो सुन्नपाउने छैनन
धेरेै राम्रो छ सोरठी गित।अझै सबै सुन्न पाईयोस।
thank you so much💚🙏
साह्रै राम्रो सोराठि मलाई मन पर्छ❤❤❤
Thank you so much🙏♥️
Subhakamana dd auni geet pani astai leunu hola
Thank you so much vai💙💓
आहा कति राम्रो सोरठी भाका त मलाई धेरै मन पर्छ सम्पूर्ण समुह लाई धेरै धेरै धन्यवाद उत्तर उत्तर पर्गतिको शुभकामना यो वर्ष पनि नयाँ सोरठी ल्याउनु पर्यो दि दी
Thank you so much vai❣️🙏
❤❤कति मिठाे ।।। कुनै कुनै गित सुन्दा त भित्रै बाट शरिरमा काडाँ उम्रेर मन हर्षित हुन्छ ।।।🎉❤
Thank you so much🙏♥️
वाउ कती राम्रो सम्पुर्ण टिममा हार्दिक बधाई तथा तिहारको शुभकामना 🪔🪔🙏🙏❤❤
Thank you so much💙🙏
सोरठी गित नसुने सम्म तिहार आएको जस्तो लाग्दैन यस्तै पुराना पुराना गितहरू अझै आउने छन् भन्ने कुरा मा धेरै आशावादी छु सबै मिली हाम्रो धर्म,संस्कृति र रीतिरिवाज जोगाउनु हामी सबैको दायित्व हो
Thank you so much🙏❣️
हामी जुन धार्म सस्कृति बाट भए पनि हाम्रो मौलिक सस्कृति परम्परा जोगाउनु हामी नयाँ पुस्ता को दायित्व हो। जस्तो मलाई लाग्छ। धेरै मार्मिक छ❤🙏🙏
Thank you so much🙏♥️
अति राम्रो 🎉🎉🎉❤❤❤
Thank you so much❣️🙏
निकै उत्कृष्ट हजुर ।
Thank you so much💙🙏
Afnu pahichan katabhi lop hunna dinn hunna great work ♥ ❤ 👌
Thank you so much🙏❣️
आहा कति राम्रा सोरठी( ल बधाई छ फुपु हजुर लाई )❤❤👌👈👈
Thank you so much babu💚💙🙏
Aha Kati mitho sorathi vaka.sampurna.kalakarharulai hardik Naman 🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰💓💓💓💓💓♥️♥️♥️
Thank you so much🙏❣️
कठै ❤
Thank you so much🙏♥️
अत्यन्तै मार्मिक सोरठी गीत सुन्न र हेर्न पाइयो, सफलताको शुभकामना डिलु सलामी लगायत सम्पूर्ण टिमलाई 🙏🙏🙏,यस गीतको शब्द भाबमा डुब्नुपर्छ,धुरुक्कै मन रुन्छ। हाम्रो कला संस्कृति लाई यसरी नै बचाईराख्न सम्पुर्ण श्रष्टा, कलाकार हरुमा अनुरोध गर्दछु।🙏🙏🙏🙏🙏
Thank you so much💚🙏
?*\!###
आहा कती सुन्दर र मीठो हाम्रो सोरठी गीत संस्कृति जोगाऊं सबै मिली ❤
Thank you so much🙏♥️
Really love ours magar culture thank you bhupendra salami magar ani dipu salami magar and all team hamro magar culture lai maya gardinu vako ma ani bachayera continue garnu vako ma ekdumai dhannyabad sano xada baje le gako yaad aayo jaba maruni nach sorathi nach devi banko like aru sabai songs sundha ekmai ghossbomm aaauxa body ma really high frequency songs❤️❤️❤️😍😍😍🔥🔥🔥🎉🎉🎉
Thank you so much dai🙏♥️
अति राम्रो सोरथी गित शफलताको शुभकामना
Thank you so much💙🙏
राम्रो गित दिदि
Thank you so much vai❣️❣️⭐️
आदर्णनिय दिदि दिलु सलामी लगायत भुपेन्सद्र सलमी तुल्रसी सलामी लगायत सलामी परिवारलाई यो सोरठी गितको म्युजिक भिडियो निर्माण गरी दर्शक श्रोता माझ ल्याउनु भएको मा हार्दीक नमन व्यक्त गर्न चाहान्छु ।
Thank you so much vai🙏♥️
आहा कति सुन्दर प्रस्तुति
Thabk you so much🙏❣️
आहा अति राम्रो सोर्ठी
Thank you so much💙🙏
सुपरहिट सम्पुर्णको जयहोस् सधै सधै🙏🙏😍😍👏👏👏👏
Thank you so much💙🙏
@@DiluSalamiMagar हवस हजुर🙏🙏👏👏
Badhai xa diju hjrko sorti vaka 🙏🙏
Thank you so much vai💙🙏
आहा अति राम्रो
Thank you so much💚💙🙏
Kati ramro xa sorathi nach hamro magarko saskrti riti riwaj tara ishaibadi krishten mangol le bitholi raxa yo geet sunda annda lagxa
Thank you so much🙏♥️
आफ्नो संस्कार सस्कृती जिवित रहने छन दिदि को गित ले😘😘😘
Thank you so much vai💙🙏
आहा हाम्रो समुदायलाई प्रतिनिधित्व गर्नु हुने हजुरलाइ हार्दिक नमन्🙏
Thank you so much🙏♥️
भूपिन सलामी दाजु हजुरको सोरठी गीत विगत ९: १० देखि हेर्दै सुन्दै आई रहेको छु मनै धरकी आउँछ गुरुज्यु धान्ने छ आजै १० वर्ष हजुरको आयु ईश्वर ले लामो बनाई दिवान भग्वान गुरुङ बुटवल रुपन्देही देखि
Thank you so m?ch❣️🙏
जय होस हाम्रो धर्म संस्कृतिको सबैले आफ्नो धर्म संस्कृतिको रक्षा गरौं धर्म परिवर्तन रोकौं जय नेपाल जय नेपाली जय हो हाम्रो धर्म संस्कृति🙏🙏
Thank you so much❣️🙏
Dherai2 shuvakamana chha
Thank you so much🙏❣️
यो मन निकै घोत्लियो गाउ पनि पुरायो
शुभकामना ❤❤
Thank yoi so much💙🙏
Dherai ramro sunirahdam lagni dhanyabad thanks
Thank you so much💙🙏
समानिया 4/8 गोरखा राईफलको डि कम्पनी 10 प्टुलान सुबदाहर मेजर हनेरी क्याप्टेन श्री भुपेन्द्र सलामी मगर ज्यु लाई भित्री मान मुटु देखि💕💕🙏🙏राम राम सहाब ज्यु आहा हजुर को मिठो प्रस्तुति सुनेर दिन बिताउदै छु 👌🙏🙏 गायिका दिलु सलामी मगर ज्यु प्रती पनि सलाम अति सुपर ।।।💔💔💕💕🙏🙏🙏तपाईको सु स्वास्थम अरामै रहि रहोस् सहाब ज्यु 💔💔💔👌💕🙏
Thank you so much dai🙏♥️
समाज हुनु नै संस्कृति हाे ,, सभ्यता हुनु नै संस्कार हाे,,,
संम्पदा ,,साहित्य,, सुसभ्यता , यी सबैले बनेकाे हाम्रो जातियत्व ,, हाे र पहिचान , परिचय , गरि यति राम्रो कला सँस्कृतिकाे जगेर्ना गर्नुहुने सम्पूर्ण आदरणीय व्यत्तित्व ज्यूहरु लाई हार्दिक नमन् तथा हृदय देखि नै धन्यवाद ❤❤ छ। अझ यस्तै पहिचान र पुराना कला सँस्कृतिलाई यसरी नै सम्पूर्ण नेपाली र नयाँ पुस्तामाझ हस्तान्तरण गर्दै ल्याउनु हाेला।। 🎉🎉
Thank you so much❣️🙏
जति सुने पनि तृप्त नहुने । शब्द कालीगण्डकीको कञ्चन जल जस्तो, लय कालीगण्डकी सुसाए जस्तो । यो गीत सुन्दै गर्दा कहिले भावविभोरले आँशु थामिन्न । कहिले अन्तरमनबाट हर्षको बाढी आउँछ । मेरो बहुपक्षीय दृष्टिकोण जसमा शब्द, भाव, स्वर, संगीत, वाद्यवादन, नृत्य, भेषभूषा, वरपरको पृष्ठभूमि, महिला पुरुषको सहभागिता, युवा तथा बृद्ध सबैको सहभागिता, समय, कुशल छायांकन । अनुसन्धानयोग्य छ । यसको शास्त्रीय पृष्ठभूमि केही छ कि ? समग्रमा प्रसंशनीय छ । दील छोएको छ दिलु बहिनी, सलामी छ सबै सदस्यमा । आगामी दिनमा पनि यस्तै प्रसस्त प्रस्तुतिको कामना गर्दछु ।
Thank you so much dai 🙏❣️
कति राम्रो गायकी।
Thank you so much🙏♥️
Very nice sorathi song....heart touching
Thank you so much❣️🙏
राम्रो लागो मौलिक ठुलो नाच .... धन्यबाद छ
Thank you so much💙🙏
Sarai ramro malai yesto yesto geet man parxa lu badhai xa
thank you so much💚💙🙏
अति सुन्दर सदभाव्हार्दिक subhakaamanaahappy तिहार 🧡🧡❤️❤️🙏🙏🙏
Thank you so much💙🙏
राम्रो छ सोरती गित
Thank you so much❣️🙏
हुन त म ठकुरी भएपनि मेरो बाल्यकाल मगर समुदायमा बित्यो त्यसैले मगर समुदायको सम्पूर्ण रितीरिवाज नजिकबाट नियाल्ने मौका पाएको छु ! अॅाहा, सार्है रमाईलो मगर समुदाय !! साथै यो गितका सर्जकहरू सम्पूर्णमा हृदय देखि सम्मान व्यक्त गर्दछु 🙏🏼🙏🏼
Thank you so much ❣️🙏
सदाबाहार रहि रहने सोरठी गित नया पुस्तामा हस्तान्तरण हुन आबस्य्क छ
Thank you so much🙏❣️
Namste hjur hrulai manparx❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you so much❣️🙏
dherei ramro sorathi vaka ❤️❤️
Thank you so much🙏❣️
अत्यन्तै उत्कृष्ट सिर्जना 🙏❣️
Thank you so much🙏❣️
मज्जाले हेरियो निकै राम्रो लाग्यो बधाई साथै अपार सफल्ताको शुभकामना छ ।
Thank you so much dai💚💙🙏
म सुदुरपश्चिम बाट हेर्दै अति नै सुमुधुर गायन कैयो पटक हेर्दा पनी हेरउ लाग्ने ❤️
Thank you so much❣️🙏
तपाई हरुको मेहनेत लाई म हृदय देखि नै सलाम गर्न चाहन्छु । अति मिठो अनि दिल चसक्क छुने। एस किसिमका गित संगीत हरु आगामी दिनहरुमा पनि थप पस्किदै जानुहोला, मुरी मुरी शुभकामना हजुर हरुलाई !!
Thank you so much 💙🙏
हामी मगर जाति हरुको लोपोन्मुख सोरठि गीत अतन्तै राम्रो लाग्यो।
Thank you so much💙🙏
Sarai mitho.
Thank you so much❣️🙏
बधाई छ दिदि ।
Thank you so much vai💙🙏
आह कति राम्रो हाम्रो संस्कृति 🙏🙏🙏🙏
Thank you so much🙏❣️
संगीत भित्रको एक उत्कृष्ट संगीत
Thank you so mch❣️🙏
अतिनै मीठो गीत छ
Thankb you so much🙏❣️
मन नाई छोयो❤❤❤
Thank you so much❣️🙏
सफल्ताको शुभकामना छ दिदी
Thank you so much💙🙏
Sarai marmik git
Sorathi git nach ❤🎉
Thank you so much🙏♥️
ati mitho maulik sorthi geet..
Thank you so much💙🙏
धन्यवाद !यती मिठो गित र कला संस्कृती जगेर्नाका लागी तपााईहरूले गर्नुभएको पहलका लागी ❤😊😊😊❤❤❤
Thank you so much❣️🙏
Saharai राम्रो गीत 👌👍🙏
Thank you so much💚💙🙏
धेरै राम्रो लाग्यो दिदी🙏👍🏻
Thank you so much vai💙🙏
भब्य सुभकामना दिदी असाध्यै राम्रो छ।
Thank you so much bhai💙💚🙏
lovely song 💫💫💫❣️❣️❣️💔💔🙏🙏🙏🙏🤟🤟🤟
wow dami sorathi badhai xa sampurna tim lai
Thank you so much💙🙏
हाम्रो कला र संस्कृति जगेर्ना गर्ने मीठो सोरठी भाकाले सबैको मन लोभ्यायो । हार्दिक बधाई अनि अझै प्रगतिशील जीवनकालको भब्य र सभ्य शुभकामना छ 🙏🙏🙏
Thank you so much 💙🙏
@@DiluSalamiMagar ✍️✍️✍️🙏🙏🙏
Dami xa
Thank you so much🙏♥️
Atinai ramro. Hami nepali ko Sanskrit parmpara para Jay Nepal
Thank you so much💚🙏
दिलु बैनी लाई नमन है यति राम्रो मौलिक प्रसतुती को लागि
Thank you so muchz💚💙🙏
कला संस्कृति हाम्रो पहिचान हो,यसको संरक्षण र सम्बर्द्धन गरौँ, साह्रै मिठो सोरठी ❤️
Thank you so much💙🙏
Hajur le akdm rahmro sog
Thank you so much💙🙏
जीवन दर्शन, यथार्त सत्य भावना र मनोरञ्जन संस्कृति झलकाउने सोरती भाका ।
Thank you so much❣️🙏
Gajjab mitho prastuti xa hajur. Big Respect to you @DiluSalamiMagar jee 🙏🙏🙏
Thank you so much❣️🙏
यो होनित मौलिक परम्परा भनेको।सलाम छ तपाईहरु लाई ।
Thank you so much🙏❣️
गिद आयको यतिका दिन पछि आज तिक्तोक बात आयर सुने को हु पहिलो चोती क्या दामी आहाअ सफल्ताको कामना हजुर सम्पुर्न तिम लाई यो गिद सुन्दा सुन्दै खै कहाँ गयर दुबेछु पत्तो पाइन फेरि पनि आगृम सुभकामना 🙏🙏🙏🙏
Thank you so much heri dinu bhaykoma🙏❣️
खुबै मन पर्यो धीतमर्नेगरी धेरै पटक दोर्याई तेर्याई हेरीयो। धन्यावाद दिलु सलामी दिदी हजुरलाई मिठ्ठो मौलिक सोरठी नाचगान भिडियोको लागि🙏😊
Thank you so much vsi💙💚🙏