दमै कामी भन्दैमा कारवाही हुने होइन। दमाईले बजाएको बाजा सुन्न तपाईँहरूलाई मजा आउने। अनि कामीले बनाएको। हतियार चलाउन कामीले बनाएका भाँडाकुडाहरुमा पकाएर खान सबै तपाईहरुलाई मन पर्ने। भनेर व्यवहार गर्नुहुन्छ त्यसमा चाहिँ कारवाही हुन्छ यो कुरा याद गर्नुहोला। धन्यवाद
Saarai nai mitho haai murali haai part 1 sabai bhanda raamro Kyaa daami sir and mam big fan yo geet niskeko aaja 9 barsa pugi saakyo Tai pani maile herdai xu kyaa feel aauxa k yo song maa Waa ❤❤❤❤❤❤❤❤ i never forget this culture and this song ❤❤❤ good work keep it the song
याे साेरठि गाना हेरेकाे दशक पुग्न लागि सक्याे मेराे पुरानाे गाँउकाे याद लाग्छ मेराे पुरानाे गाँउकाे मगर साथिहरुले कार्तिकमा हुने लक्ष्मीपुजाकाे दिन देखि एकादसिकाे दिन सम्म लक्ष्मी र सरस्वतीकाे शरण परि साेरठि गाउदा र ती गानमा मारुनी नाँचेकाे र मगर्नी दिदीबहिनी हरुले काेदाेकाे जाँड काेदाेकै रक्सि खुवाएकाे यादलाग्छ हाल बसेकाे त्रियुगा नगरपालिका -३ माेतिगडा बसेकाे पनि ३ दशक बितिसकेछ पुरानाे ठाँउ यसै जिल्लाकाे खाेलागाँउबाट अाउनु भएकाे चम्पसिह मगरदाइ सङ्ग एकचाेटी सल्लाहा पनि गरेँ एउटा टाेलि निकालुङ दाइ भन्दा वाहाँले भन्नू भयाे भाइ अब हामी बुढारिमा गएछाै र सक्दैनाै त्यस्तर्फ चाख राख्ने केटाहरु काेहि छैन भन्नू भयाे हाम्राे यी पुराना संस्कृतिहरु यसै गरि लाेप ( हराउदै ) गै हाम्रा नाति पनाती तथा भाबि सन्ततिहरुले एउटा काहाँनीकाे रुपमा मात्र कता कता सुन्छ हाेला यस्ता तिहार वरिपरि गाँउने साेरठी र अहिले त दमाई भन्दा कारबाहि हुन्छ तर तेतिखेर दमाईले फुक्ने (बजाउने) पञ्चैबाजा कति राम्राे थियाे यस्लाई पनि मैले राम्राे बजाउने यसै जिल्ला ईनामे गा .बि.स.वार्ड नं.-६ डाँडागाँउबाट अाई देउरि बस्ने सार्केदाईसंग सल्लाहा गरेँ वाहाँले पनि यही चम्फादाईकै शब्द दाेहाेर्याउनु भयाे कसैगरेर पनि मैले मन् परेका यि २ पुराना गाना बजानाकाे जगेर्ना गर्न सकिएन तपाईहरु पश्चिममा बस्नु भएका मेरा दाज्युभाई साथि सङ्गिहरु तथा सङ्गै बसेर हाैसला बढाई दिने दिदी बहिनी अामा बुबाहरुमा मेराे भित्र अात्माबाट नमस्कार याे नाचरी-1 साेरठि लाेकगित युटुबकाे माध्यमबाट हेर्नू पाउँदा अति खुसि लाग्याे तपाईहरुलाई मुरि मुरि बधाई दिदै मेराे २/४ शब्दकाे गुनासाे हृयभरि अाशुकाे धारा लुकाउदै बन्द गरे धन्बाद ।
हामी नेपाली यस्ता मौलिक गित संगितका असाध्यै धनि छौ।हाम्रा यिनै गित संगित धर्म संस्कृति र परम्परागत चाडपर्वहरुले समाजलाई सिंगारेर राखेको छ।पछिल्लो समय देशको मुल नीति राजनितिका भाइरसहरुले केही बर्ष देखि हाम्रो समाजलाई बिथोल्न थालिरहेका छन। हामी नेपाली समाजको बिशेषता नै हरेक जातजातीले एकले अर्कालाई सरसहयोग माया मान सम्मान गर्नु नै हो तर यति राम्रो बिशेषता लाई भडकाउन बिगार्न लागिपरेका भाईरसहरु देखि सबैजना सजग रहन आवश्यक छ।
म राई हो तर मलाई मगर जातिको कला र सस्कृती लाई अति नै मन पर्छ र माया लाग्छ।झन यो गित् लाई यति मन पर्छ कि कुरा नै र सिमा नै छैन।गित को लय,स्वर,संगीत र शब्दलाई नै अति मन पर्छ मलाई।यो गित को जति परि सर्जकहरु हुनुहुन्छ सबैमा हार्दिक नमन भन्न चाहान्छु।सथै अझै पनि सफल्ताको कामना पनि गर्न चाहन्छु।🙏🙏👍️👌👍️👍️👌❤️❤️❤️❤️👌
@@lekaligurung9685ज्यु सोरठि नाच बाइसे चौबिसे राज्यकालमा १२ मगरात १२( मगर राज्य) छेत्रको मगर राजा जैसिङे राना मगर र हिमावती रानी साथै अरु १५ गरि १६ वटि रानीको कथामा आधारित आधारित पौराणिक नाच हो,कसरी गुरुङ समुदायको भयो!गुरुङले त पछि नाचन थालेको मगरले नाचेको देखेर!पछि तै सोरठिलाई गुरुङले,पाउदुरे,कृष्णचरित्र भनेर नाचेको भने पक्कै हो!झोर्ले
@@लाङघालीमगरकान्छातनहुँ tapai haruko yehita problem cha... arkako saskriti ritii sabai tapai haruko hora..... zun chudka kaura vancha tyo pani magar ko ree ghatu pani magar ko ree.. k ho yeto j p t... tanahun mah zaha gurung haruko ghana basti cha teha bata chudka kaura suru bhako thiyo. tara magar haru ko ghana bast bhayera magar harule pani siknah thake chudka kaura.. rah ahele ahyera chudka kaurda magar ko banayera chadee... abo zun ghatu naach vanincha tyo naach vaneko .. lamgunj dekhi suru bhako ho ghatu naach zaha gurung harule suru gareko thiyo ani zaba ghatu naach garisake pachi balla ghatu sarii harulai nachauneh ho chudka laincha..... tapai haruko yehi problem cha.... teti kai magar haruko kaha vannah pahincha.....hoinah yo hami guurung harulai matra kinah yesari hepeko hoo. achamma cha... hami ....... hami gurung harulai uhilee ko raja harule dhani sanskriti bhanera title dinuh izzzat dinuh ko reason yehi ho hami .. mah kada vanda kada saskar riti cha .... yo kura yaadd rakhnus tapai magar haru....
@@lekaligurung9685 Stereotypical egotistic Gurung with underdog syndrome. Why so much pride huh? Magars are the largest 'indigenous' group in Nepal more than four times the number of Gurungs. Magar culture is much more diverse and richer but there is no need to argue. It's Nepalese culture in the end and everyone should appreciate it.
@@carey579 number bhayera k huncha.. quality hunu paryio nih... arkako sanskar ritii..magar ko re,, yestaa kuuu budhii bhako manxhe dekhiyio..... dhani sanskriti bhanera... raja harule diyeko ho gurung harulaii yo title,,, yeti kura yaad rakhnusss,,,, magar haruko cultutre thaha nah vako horaa,, malai....
I’m a Gurung we have Sorathi but now no one interesting Sorathi it mean disappeared from our culture will not back anymore Your Nachari dance I watch sometimes and you’re from somewhere of Tanau Magar culture I liked very much you guys still able to preserve I would like to give big thank you ,Magar culture you have to Keep live and preserve, Will write something next time Have a good day Gurung. K United Of Kingdom
भुपेन्द्र जि कता हुनुहुन्छ होला,मैले धेरैपछि मात्र यो हेर्न सुन्न पाएँ,यो यति बेजोड स्वर ले सजिएको छकि सुन्ने बित्तिकै म गलेर फतक्क हुन्छु,
मेरो पनि सधैं यही उत्सुकता रहिरहन्छ । यति कालजयी गीतका सर्जकलाई कहिले देख्न पाइएन ।
दमै कामी भन्दैमा कारवाही हुने होइन। दमाईले बजाएको बाजा सुन्न तपाईँहरूलाई मजा आउने। अनि कामीले बनाएको। हतियार चलाउन कामीले बनाएका भाँडाकुडाहरुमा पकाएर खान सबै तपाईहरुलाई मन पर्ने। भनेर व्यवहार गर्नुहुन्छ त्यसमा चाहिँ कारवाही हुन्छ यो कुरा याद गर्नुहोला। धन्यवाद
यिनी परम्परा कलाकारहरु अहिलेका कलाकार भन्दा 100% गुणा अगाडी छन, जो ले जे सुकै भनोस !
हजारौं पटक हेर्दा नि मन अगाएन
लेखक साथै सम्पुर्ण टिमलाई हार्दिक नमन्🕉️🕉️🇳🇵🙏🙏😍😍👍️
Lo66 y 7 l
😮 uò0000013n
हुरुक्क देश पुर्याउछ मन ,,,कत्ती सुन्दर हाम्रो सम्पत्ति
यो गित ले हरेक बर्ष रुवाउछ हामी पर्देसी लाई ।
Nice🎵 sogo
😢😢😢
हरेक वर्ष यो गित हेर्छु/सुन्छु। दशक पुग्न थाल्यो यो गित सुन्न थालेको।कति कालजयी छ।
.
आहा यो होनि अर्गानिक मौलिक तिहारको नचरि नाच जति हेरेपनि मन भर्दैन सुन्दर नाच
2081 यो गीत सुन्नी कोको हुनुहुन्छ।
🎉
🖐️🖐️
🎉🎉
अब फेरि आयो तिहार सारै मन रुन्छ आज भन्दा 1दसक अघि यसै गरि नच्दै हिदियो अनि प्रदेशी भैयो अहिले 12 बर्श भयो ती मेरा साथिभाइ हरु नाच्दै छन या नाच्न छोदे
Yo sorathi ma "bahini patham dura desha" chai kina vaneko maile bujina,..please vandinuna
जतिपटक सुनेपनि सुनिरहु लागने कति राम्राे माैलिकभाकाकाे गीत
Saarai nai mitho haai murali haai part 1 sabai bhanda raamro
Kyaa daami sir and mam big fan yo geet niskeko aaja 9 barsa pugi saakyo
Tai pani maile herdai xu kyaa feel aauxa k yo song maa
Waa ❤❤❤❤❤❤❤❤ i never forget this culture and this song ❤❤❤ good work keep it the song
यो साल को तिहारमा को को ले कहाँ कहाँ बाट सुन्दै & हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला है म हाल खाडी साउदी अरेबिया बाट है 🙏
Japan bata
याे साेरठि गाना हेरेकाे दशक पुग्न लागि सक्याे मेराे पुरानाे गाँउकाे याद लाग्छ मेराे पुरानाे गाँउकाे मगर साथिहरुले कार्तिकमा हुने लक्ष्मीपुजाकाे दिन देखि एकादसिकाे दिन सम्म लक्ष्मी र सरस्वतीकाे शरण परि साेरठि गाउदा र ती गानमा मारुनी नाँचेकाे र मगर्नी दिदीबहिनी हरुले काेदाेकाे जाँड काेदाेकै रक्सि खुवाएकाे यादलाग्छ हाल बसेकाे त्रियुगा नगरपालिका -३ माेतिगडा बसेकाे पनि ३ दशक बितिसकेछ पुरानाे ठाँउ यसै जिल्लाकाे खाेलागाँउबाट अाउनु भएकाे चम्पसिह मगरदाइ सङ्ग एकचाेटी सल्लाहा पनि गरेँ एउटा टाेलि निकालुङ दाइ भन्दा वाहाँले भन्नू भयाे भाइ अब हामी बुढारिमा गएछाै र सक्दैनाै त्यस्तर्फ चाख राख्ने केटाहरु काेहि छैन भन्नू भयाे हाम्राे यी पुराना संस्कृतिहरु यसै गरि लाेप ( हराउदै ) गै हाम्रा नाति पनाती तथा भाबि सन्ततिहरुले एउटा काहाँनीकाे रुपमा मात्र कता कता सुन्छ हाेला यस्ता तिहार वरिपरि गाँउने साेरठी र अहिले त दमाई भन्दा कारबाहि हुन्छ तर तेतिखेर दमाईले फुक्ने (बजाउने) पञ्चैबाजा कति राम्राे थियाे यस्लाई पनि मैले राम्राे बजाउने यसै जिल्ला ईनामे गा .बि.स.वार्ड नं.-६ डाँडागाँउबाट अाई देउरि बस्ने सार्केदाईसंग सल्लाहा गरेँ वाहाँले पनि यही चम्फादाईकै शब्द दाेहाेर्याउनु भयाे कसैगरेर पनि मैले मन् परेका यि २ पुराना गाना बजानाकाे जगेर्ना गर्न सकिएन तपाईहरु पश्चिममा बस्नु भएका मेरा दाज्युभाई साथि सङ्गिहरु तथा सङ्गै बसेर हाैसला बढाई दिने दिदी बहिनी अामा बुबाहरुमा मेराे भित्र अात्माबाट नमस्कार याे नाचरी-1 साेरठि लाेकगित युटुबकाे माध्यमबाट हेर्नू पाउँदा अति खुसि लाग्याे तपाईहरुलाई मुरि मुरि बधाई दिदै मेराे २/४ शब्दकाे गुनासाे हृयभरि अाशुकाे धारा लुकाउदै बन्द गरे धन्बाद ।
heart touching. मुटु छुने! Very good article. अति राम्रो लेख❤❤❤
Yo sorathi ma "bahini patham dura desha" chai kina vaneko maile bujina, kosaile explain gardinu hunxa ki?
❤❤
❤
एकदमै राम्रो मैले हरेक दिन सुन्ने गरेको छु
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
आखा रसाउँछ खै किन हो यो गित सुनेर🙏🙏🥲
हामी नेपाली यस्ता मौलिक गित संगितका असाध्यै धनि छौ।हाम्रा यिनै गित संगित धर्म संस्कृति र परम्परागत चाडपर्वहरुले समाजलाई सिंगारेर राखेको छ।पछिल्लो समय देशको मुल नीति राजनितिका भाइरसहरुले केही बर्ष देखि हाम्रो समाजलाई बिथोल्न थालिरहेका छन। हामी नेपाली समाजको बिशेषता नै हरेक जातजातीले एकले अर्कालाई सरसहयोग माया मान सम्मान गर्नु नै हो तर यति राम्रो बिशेषता लाई भडकाउन बिगार्न लागिपरेका भाईरसहरु देखि सबैजना सजग रहन आवश्यक छ।
साच्चै, यस्ता कालजयी लोकगीतका सर्जक भुपेन्द्र दाई आज भोलि कता हुनुहुन्छ होला ? कतै अन्तर्वार्ता पनि भेटिदैन ।
मेरो एकदम मन पर्ने सोरठि गीत अहिले सम्म यहि मात्र हो कस्स्स्म मैले सुन्न लाको एक दसक सायद भयो कि
मनपराई दिनु भएको मा धन्यबाद ।
2081ma sunney haru hajir hoom...❤
यो गीत sunda balapan मा tihar aako धेरै fell and धेरै exited hunthim ❤❤❤❤
म राई हो तर मलाई मगर जातिको कला र सस्कृती लाई अति नै मन पर्छ र माया लाग्छ।झन यो गित् लाई यति मन पर्छ कि कुरा नै र सिमा नै छैन।गित को लय,स्वर,संगीत र शब्दलाई नै अति मन पर्छ मलाई।यो गित को जति परि सर्जकहरु हुनुहुन्छ सबैमा हार्दिक नमन भन्न चाहान्छु।सथै अझै पनि सफल्ताको कामना पनि गर्न चाहन्छु।🙏🙏👍️👌👍️👍️👌❤️❤️❤️❤️👌
हाम्रो मोलिक र सस्कूती लाई जोगाउनु पर्छ
🙏🙏
आहा ती दिन काहा छन अइले यो गित ले त ती पुराना दिन हरु झल्काइ दियो साचै गाउँ घरमा रतेउली पुजा हरुमा यस्तै रमाइलो गर्नु हुथ्यो बाजे बा हरुले ❤❤❤❤❤❤
Yo sorathi ma "bahini patham dura desha" chai kina vaneko maile bujina, kosaile explain gardinu hunxa ki?
एकदम उत्कृष्ट गित ❤
Ma pardeshi daju le yo geet sunera jaile ni meri nepal ma vaki mutuko tukra bahini lai samjhanchu.......❤❤❤ vaitika garna napako ni 4 barsha vayecha..
Magar Culture ❤️ Sorathi ❤
नेपाली हुनुमा मलाई गर्व छ।..🙏❤️🇳🇵
Yo sorathi ma "bahini patham dura desha" chai kina vaneko maile bujina, kosaile explain gardinu hunxa ki?
sarai मन पर्ने tihar lokbesi git❤❤❤
Malai yo geet sunesi matra tihar aaye jastoo lagxa ❤️❤️
मनपराई दिनु भएको मा धन्यबाद ।
Same here
2081 मा सुन्ने हरु को को हुनुहुन्छ म कोरिया देखि सुन्दै छु है अनि हजुर हरु नि
यो गित सुन्दा बालापन को दशै तिहार् को याद आउछ ❤️🙏
dashak vari nachiyo yo geetma tr ni man variyen🤩🤩😍😍❤️❤️❤️❤️
Sampurna timlai Koti koti namaskar jati shunyo shunau shunau lagni 🙏🙏🙏🇳🇵🇳🇵
मेराे भाषा मेराे कला मेराे सँस्कृती मलाई प्याराे छ
Hamro nepali parampara culture dherainai mahatyapun xa yaslai bhachai rakhnu parxa 8 barsha dekhe suni rahekoxu🎉😊❤❤️ ❤❤❤❤❤
2024 tradition vaney ko tradition ho vulnu hudaina ❤
जती पटक सुन्यो उति पटक आसु आउछ।किन हो थाहा छैन।बहिनी को याद ले होकि।
Yo sorathi ma "bahini patham dura desha" chai kina vaneko maile bujina....
Yo ta hamro baglungko sorathi hoinara😢🎉❤❤❤❤😊
तिहार मा यो गीत नसुने भनि तिहार आए नजस्तै हुन्छ। 🥺
हरेक बर्ष सुन्ने गर्छु यो सारै मन छुन्छ ।😢
So Beautiful ❤️❤️❤️ NEPALI HARU Bichhma Atmiyeta Jagaune Yesta Yesta Sadabahar Geet/ Sangeet Sadhaii Amar Rahunn 🙏🙏🙏🙏
MLai Aile Samma man pareko Sorati 😍😍😘
Maila comments garna lako rw first time sunako yo sanga 6 baraha vo tata tara ajhai pani sunxu Ani comments pani garchu
जति सुने कहिल्यै धित नमर्ने ❤
Jaba jaba tihar aauxa yo git sunda dherai aananda aauxa 🙏🙏
सलाम ल सर्जक ज्युलाई ❤❤
धनयाबाद छ यो टिम लाई
२०८१ साल को दशै तिहार शुभकामना
हाम्रो संकृती हाम्रो पहिचान 🙏
wowowow very very nice song
I love sorathi songs of magar culture
यो मगर मात्रै नभई सबैजात जाती मिलेर गाउनु पर्छ
Great nepal with great culture.
Jti sune pni sunirakhan Mon lgne my favourite song ❣️❣️💋💋
Nice example of Magar Sanskriti and its rich culture.
maf garunuh yo magar haruko sanskriti hoinah.. yo gurung haru ko sanskriti ho
@@lekaligurung9685ज्यु सोरठि नाच बाइसे चौबिसे राज्यकालमा १२ मगरात १२( मगर राज्य) छेत्रको मगर राजा जैसिङे राना मगर र हिमावती रानी साथै अरु १५ गरि १६ वटि रानीको कथामा आधारित आधारित पौराणिक नाच हो,कसरी गुरुङ समुदायको भयो!गुरुङले त पछि नाचन थालेको मगरले नाचेको देखेर!पछि तै सोरठिलाई गुरुङले,पाउदुरे,कृष्णचरित्र भनेर नाचेको भने पक्कै हो!झोर्ले
@@लाङघालीमगरकान्छातनहुँ tapai haruko yehita problem cha... arkako saskriti ritii sabai tapai haruko hora..... zun chudka kaura vancha tyo pani magar ko ree ghatu pani magar ko ree.. k ho yeto j p t... tanahun mah zaha gurung haruko ghana basti cha teha bata chudka kaura suru bhako thiyo. tara magar haru ko ghana bast bhayera magar harule pani siknah thake chudka kaura.. rah ahele ahyera chudka kaurda magar ko banayera chadee... abo zun ghatu naach vanincha tyo naach vaneko .. lamgunj dekhi suru bhako ho ghatu naach zaha gurung harule suru gareko thiyo ani zaba ghatu naach garisake pachi balla ghatu sarii harulai nachauneh ho chudka laincha..... tapai haruko yehi problem cha.... teti kai magar haruko kaha vannah pahincha.....hoinah yo hami guurung harulai matra kinah yesari hepeko hoo. achamma cha... hami ....... hami gurung harulai uhilee ko raja harule dhani sanskriti bhanera title dinuh izzzat dinuh ko reason yehi ho hami .. mah kada vanda kada saskar riti cha .... yo kura yaadd rakhnus tapai magar haru....
@@lekaligurung9685 Stereotypical egotistic Gurung with underdog syndrome. Why so much pride huh? Magars are the largest 'indigenous' group in Nepal more than four times the number of Gurungs. Magar culture is much more diverse and richer but there is no need to argue. It's Nepalese culture in the end and everyone should appreciate it.
@@carey579 number bhayera k huncha.. quality hunu paryio nih... arkako sanskar ritii..magar ko re,, yestaa kuuu budhii bhako manxhe dekhiyio..... dhani sanskriti bhanera... raja harule diyeko ho gurung harulaii yo title,,, yeti kura yaad rakhnusss,,,, magar haruko cultutre thaha nah vako horaa,, malai....
Last MN paryou yo song Malai ta ❤️😘❤️❤️❤️❤️❤️
आहा
2079 सालमा पनि उतिकै रमाइलो लाग्छ यो सोरथि भाका
आहा !
Kati Ramro hoi Suni rakhu herirakhau jasto
यसपटक पनि दसैं तिहार नमाउन पाईने भयो।
I’m a Gurung we have Sorathi but now
no one interesting Sorathi it mean disappeared from our culture will not back anymore
Your Nachari dance I watch sometimes and you’re from somewhere of Tanau
Magar culture I liked very much you guys
still able to preserve I would like to give big thank you ,Magar culture you have to
Keep live and preserve,
Will write something next time
Have a good day
Gurung. K
United Of Kingdom
. . M hiii os pss seema bbye book
Thanks for response
मगर जातको परिभाषा ❤️❤️
2081 ma koko hunuhunxa aaaunus like garnus❤️🙏🙏
Music Nepal tic tak Hal Hami vdo banauxas.hamro sanskriti ho
yo geet sunesi balla tihar aaye jasto hunxa
malaai ek dam man parne geet
Dheraii ramro ❤️ fav tihar song
Kati mitho sowar ho k dherai ramro xa malai ati man parxa sorathi git nach
2081 ma sune ko ko ho ni ❤
After listening this song I got enter in past time very nice song this dance should protect
गाउघर को याद आउछ
महान गुरु
Dharai ramro gauko yad aayo aashu aayo
Wow so sweet song
यो गित मा बिजभारे ले नाच्न जानेको भए कति राम्रो हुने थियो।
Bichara ma🤣🤣miss you uncle aunty dada didiharu all 🙏🙏🙏🙏🙏
My favorite sorathi song
Remember old town 😢❤❤❤
2081 ko tihar ma sundai hai ta sathi haru
Hamro saskriti lop hudai gayo yastai gari bachaina parxa
Yo song tw joti sune pani rahar mitidaina
अति सुन्दर।।।
गित होस त यस्तो❤❤
java yene purana loksaskertek sorathi sunchu sub tajha vayera aaucha
man nai chuncha sachai nai
Tihar is coming and I am here to listen this song ❤️❤️❤️
धन्यवाद ।
Tihar aayo ki yo geet yadd auuxw
2081 ma ni nachxu ma yo song ma ❤❤❤
sarai marmik sabda ani layapni sabai sor lagayaka manparxa verry nice
मनपराई दिनु भएको मा धन्यबाद ।
Bala pan ko yed aayo mitho sorati bhaka subha kamana all tim 💝💕💝💕👍👌👏
aati ramro sorthi git sarai man parxa
इन्द्रेणी मा रेसम नीर्दोस दाजुले गायको सुनेर आको मत है
बाजेको सम्झना दिलायो ।
Great full 🙏💐
Kun lila ko charitra geetma parcha yo geet
यो गीत सुन्दा आँसु आउँछ।
धन्यवाद ।
निन्द्राको औसधि यो सुनेपछी मात्रै निदाउने गर्छु,,!
Haimati rani jaisinge raja battis lakxanle yukta sorathi raniko jibanta katha ko saramsh jhalkeko xa jati sune Pani dhit namorni barai.....barai....hai murali hai sirai sirfula baini jiule magxin ho baini jiulai di halau Daana haimurali hai....
Kati man parxa❤❤❤
Plz lyrics upload gardinuhola
Nice song