लामो समय पछि देख्न पाइयो सोरथि नाच म सानो छ्दा हाम्रो तिर पनि नचाउने गर्थे आजभोलि त हराउदै गए आफ्नो सास्कृतिक जगेरना र बचाइ राख्नु पर्छ है जस्तो लाग्छ धन्यवाद ।
पुरानो कल्चर राम्रो रमाइलो।जोगायेर राख्नु भयेको छ खुशी लाग्यो। हाम्रो गाउतिर पहिला चुद्का घाटु सोरटी लाखे झ्याउरे यी सबै हुन्थ्यो तर आजकाल लोभ हुदैगयेको छ। नमस्कार भुबन सर। गोरखा ताक्लुङ्ग हाल ईन्डिया बाट।
योरथी नाच बारे एउटा राम्रो किताब लेखेर प्रचारप्रसार गर्नुपर्ने जरुरी देखिन्छ। अर्को कुरो सोरथी/दमारे/कृष्ण चरीत्र/ख्याली र पैसारु यी नाचहरुको बारे तालिमको बेबस्था गर्नुपर्छ। नयाँ पुस्तालाई पुर्णरुपमा सक्षम बनाउन सबैजनाले हातेमालो गरौं धन्यवाद
यो original पुरानो नाच हो. आजकल त एल्बम जस्तो वीडियो सुटिङ नाच प्रस्तुत हुन्छ. यो प्रस्तुति का सबै कलाकार लाई अभिनंदन
अति राम्रो पुरानो सोरटी अति राम्रो छ ।सबै टिम लाई शुभकामना
लामो समय पछि देख्न पाइयो सोरथि नाच म सानो छ्दा हाम्रो तिर पनि नचाउने गर्थे आजभोलि त हराउदै गए आफ्नो सास्कृतिक जगेरना र बचाइ राख्नु पर्छ है जस्तो लाग्छ धन्यवाद ।
धेरै राम्राे काम गर्दै आउनु भएको छ आफ्नो गाउँ घर को मौलिक गीत र नृत्य को भिडियो हामी ले हेर्न पाउँदा धेरै खुसी लाग्छ सर 🙏🙏🙏👍👍
हाम्रो परम्परा सँस्कृति जोगाई राख्नुपर्दछ भुवन सर हाम्रो तिर त एस्तो नाच लोप हुँदै गएको छ
रमाइलो छहै तपाईंको गाउँ घरमा देख्न पाईयाे खुसि लागेछ
पुरानो कल्चर राम्रो रमाइलो।जोगायेर राख्नु भयेको छ खुशी लाग्यो। हाम्रो गाउतिर पहिला चुद्का घाटु सोरटी लाखे झ्याउरे यी सबै हुन्थ्यो तर आजकाल लोभ हुदैगयेको छ। नमस्कार भुबन सर। गोरखा ताक्लुङ्ग हाल ईन्डिया बाट।
Aaha Kati ramailo
Magar Sanskritima haraunai nahune yo sorathi nach sarai ramro xa 👍 hamro Sanskriti jiwanta rahos lop nahos 💝💝Bhuwan sirlai thank you yo videoko lagi🙏🙏
Sahi vannu voyo sir leh mani tapai ko kura ma sahamat xu ❤❤
आहाँ सुपर सोरठी मलाई त सल्यान को याद आयो मोहदय धेरैं बर्ष भो सोरठी नाँच गान नहेरेको कहिले आउँला हेर्ने दिन 🙏🏻🙏🏻🥰🥰
यसरी नै हामीले पुर्खादेखी नै मान्दै चल्दै आएको रितिरिवाजलाइ बचाइ राख्नुपर्छ र नया पुस्तालाई सम्झाइ बुझाइ निरन्तरता दिनुपर्छ
Bhau party nacheya aajei ramro hunthiya ????
धेरै राम्रो पुरानो गाउघरको सोरठि ।पाउदुरे नाच राम्रो छ।
Waw dami dajai😊
हाम्रो तिर सोरथी र दमारे भनिन्छ धेरै राम्रो भिदियो❤❤❤🙏🙏🙏
साह्रै राम्रो छ !!
सार्है राम्रो नाच !!
Yo hamro magar haruko pahichan ho lop hunu dinu hudaina hai lafako.dherai ramro xa👌👌👌🙏🙏🙏🙏
चिसो धेरै बढेको छ/ आफ्नो र परिवारको खाय्ल राख्नु होला/ बिसेष गरि सडकका पेटीमा रहेका बालबालिका तथा बुडा बुडी आमा बा चिसोले ज्यान गुमाऊनु नपरोस/
रामोनाच रहे च
Dherainai ramro chha sorati nach thanks
योरथी नाच बारे एउटा राम्रो किताब लेखेर प्रचारप्रसार गर्नुपर्ने जरुरी देखिन्छ। अर्को कुरो सोरथी/दमारे/कृष्ण चरीत्र/ख्याली र पैसारु यी नाचहरुको बारे तालिमको बेबस्था गर्नुपर्छ। नयाँ पुस्तालाई पुर्णरुपमा सक्षम बनाउन सबैजनाले हातेमालो गरौं धन्यवाद
Totally agree ❤
अत्यन्तै सान्दर्भिक कुरा हजुर 🙏
@@khimmashrangi6326qqg
राम्रो भिडियो बनाउनु भयेछ भुबन जि मगर हुनुमा तेसै गर्व गरिछ त
Kati ramailo ho😍
Dherai purano yaad aayo hamro gaum ma pani yesto nach hune garda thiyo
Bhuwan bhai 👏👏👏
La Badhai xa
Maruni nacha pahilochoti herdaixu . Ramro xa bhuwan sir.
आरकाेे भिडियो नी है सर हजुर
Sarai khushi lago hjr🥰🥰
भुवन सर ले देखाउनु भो तनूँगे नाच धन्यवाद🎉🎉🎉🎉
bhuwan ji ma sano huda kata kata yad auxa nachan mero baba harule nachaunu bhako aja feri nachan dekhna paye balapan ko yad aayo tq bhuwan ji
Wow katti ramailo hjr ko video 👌👌👌
Dherai ramro ❤❤ maruni nach
शरशर्ती पुज्दाको भिदिओ पनि हाल्नु है यो तिहारमा
बाजु झाक तिन ताल मा सकियो सरास्वती नाच स्या ङ्गजा पेलाकोट मा नाच्ने गरिन्छ
हाम्रो पाल्पा राम्पुर ३ मा र तनहुँ यो कुन ठाउँमा हो गित उस्तै तर भाका अलिक फरक रहेछ
Wow love from shankar dhungana
Yo salko pahilo nachari herna paiyo,ma pani maruni banera nacheko xu jamanama
Ramailo vayo daiko video herera
Kaito ramillo culture ❤️❤️❤️❤️❤️👍🙏🙏
धेरै खुशी लाग्यो ।
Nice Krishna charitra nachan miss village
lenja varmi majha bandishma syahanang ramailo xannhe.
hamro sankriti bachaunu parcha hi daju bahini haru...
Ahhhh hamro gauma ni hunxa sir asto nachari
Shabai maruni ra bijvarya vninx bixma nasnelai nasharamro x mero tanahoko nash dhanybat sabai lai
आहा अति सुन्दर नाच ❤️❤️🙏🙏🙏
Very sweet maruni dance
Nice
🕺💃🕺💃🕺💃🕺💃👌
Yo vaka Ani tal ma tw hamro gau tir fagu khelxa ni bhuwan sir, same jasto lageu ni?
Very very nice song video ❤
Nepali hruko Aafnai par maruna nach 🎉
👍😍😍
Nice juwai safe our historical cultural.
BEAUTIFUL MARUNI DANCE 🎎🎎🎎
wow ❤❤❤
❤❤❤❤❤❤❤❤❤
My favourite
झोरले हजुर मारुनि खात्रछ
❤❤❤
SORATHIRW MARUNI VNYA EUTAI NACH HO?
Nice👍
Jhorle pattakoke🙏🏻🙏🏻🙏🏻🙏🏻
सोरठी सम्बन्धि आवश्यक तालिम को व्यवस्था गरि नयाँ पुस्तामा हस्तान्तरण गर्नु आवश्यक देखिन्छ र किताब छपाई गरि प्रचारप्रसार गर्नु अत्यन्त जरुरी देखिन्छ
Yo naach khaila nachina???
🙏🌹❤🌹🙏
अाहा
sound quality normaal
Dherai Ramro
🙏🙏🙏🙏🙏🙏👏👏👏👏👌💝
अल्ली ज़ोर मादलले ताल दिनुपड़ने कड़ा रूपले हल्लौने लाई ताल पगेंन
Yo naach khaila nachinxa
Dashai tihar tira 🙏
सेच
aru bhag ni halnu na yo xoto vayo
Hajur aaudai xa herdai garnu hai pohor ko pani khojera hernu hola .. Bhuwan Singh thapa Sorathi Maruni bhanera search garnu hola 🙏🙏
Pp