नयाँ कुरा सुन पाईयो र हेर्न पाईयो मान्छृले गर्ने अानदोलन सुन र हेर्ने पाईने अहिले खोलाले अान्दोलन गरृको र त्यसले बनाऐको मनोरञ्जन द्ष्य देखाउनु भऐकोमा प्रस्तु कर्तालाई धन्यबाद छ।
प्रारम्भमा जसरी श्रृष्टि भएको थियो त्यस्तै छोड्नु पर्छ । नत्र कुनै दिन यो भन्दा १००० रौं गुणा विपत्ति भोग्नु पर्ने हुन्छ । पैसा र शक्ति भए जे गरे पनि हुन्छ भनेर सोचेको हुन्छ । प्राकृतिक कुनै मानिसको वशमा हॅुदैन ।
The fence won't help. Neala's land is granite, a mobile layer of clay and some soil. That gets washed away by water. We need dams, drainage. But the Nepalese government is busy with other things.....
जे गर्नुपर्ने थियो खोलाले ठिक गरो किनकि मान्छेले आफ्नो हक अधिकार खोज्छ भने खोलाले पनि आफ्नो अधिकार मागेको हो खोलाको हक अधिकार खोस्ने लाई ठिक गरो जय जल बिनायक
प्रस्तुती राम्राे छ ।अब तिम्राे गाउँकाे अान्दाेलन पनि खिचेर पाेस्त गर । एताकाे मात्र धेरै चिन्ता नलेउ अाफ्नाे गाउँ बारेमा पनि केहि साेच नत्र सराप्ला अाफ्नाे ठाउँले😊😅😅😅😅
लुत को धन थगी को ताँथा बाथा को घर होला कहिले हुने हो पर्किती को सत्य र कलि को अन्त्य दिन हेरिरहनु इ कहिले न मर्ने होला जनता न थग्नु जमिन पुजा गर्नु जमिन जग्गा सबै जीव जनवार पसु पन्छी सबै को हो भगवान भरोसा जय होस सबै मा।
हैट चन्द्रराई दाइ कमरेडपनि पुरै भ्लक बनाएर पैसा कमाउने काम चलिरहेकोछ रहेछ धेरै खुसि लाग्यो 10 साल पछि देखियो चन्द्र दाइ लाई मचै मलेसियाबाट हेरदैछु 🤣🤣🤣म सुक घले हो दाइ 🙏🇳🇵
खाेलामा फाेहाेर फालेर बन्द गरिदियका थिय मान्छे हरु ले तेहि भयर खाेलाले पनि आफ्नाे बदला पुरा गरेछ सबै फाेहाेर हरु घरमै छिराईदेर पालाे काे पहिचाे भनेकाे यहि हाे हजुर
यो पृथ्वी सम्पुर्ण जनावर पशु पँक्षीहरुको साझा घर हो । सरकारले सरकारी जग्गा भन्दै भत्काउँछ जनताले यो मेरो निजी जग्गा हो भन्दै साsssssनो एक टुक्रा पनि जमिन छोड्दैन र घरहरुमा पनि antibird रे तेस्तो हालेर परेवा चराचुरुङ्गी लाई आफ्नो घर छुनै दिँदैन । पानी परोस् राति होस् परेवा आयो भने धपाई हाल्छ । खोला लाई खुम्चाएर राख्न खोज्दा खोलाले आन्दोलन गर्या हो ।
खोला मिच्यार खानु पाल्केको हरु खोला अन्दोनमा पारी सात्या नास भोयो देशमा कैले माओवादी आन्दोलन कैले मादेश अन्दोलान कैले सुकुम्बासी अन्दोलान कैले शेरे अन्दोलान कैले केपी अन्दोलान कैले खोला अन्दोलान देश र गरिब जनता ले कसारी धान्नु पर्ने हो भागवान
दुख पायौ मङ्गले माफनै ढंगले भन्ने उखान त्यसै भनेका रहेन्छन खोलाको छिउछाउ त देख्नै नहुने खाली देखेयो कि सक्कली सुकुम्बासी या नक्कली बनेर भए पनि खाली जमीन हडपी हाल्ने अब त चेत खुलेयो होला नि ढिलो छिटो खोलाले आफ्नो जमीन खोज्दै आउँछ नपत्ताय खोलालाई सोध्नु 😂😂
यो सबै पराधिन परम्परा लेणडुपे सभ्यताको बिज्ञान बिनाको धर्म केहुन्छ अन्दुहुन्छ कीन ? बिदेसी मानव रुपी अदृश्य सुघाउली सन्धि राष्ट्र हो भन्दै विशाल बुध्द धर्ती दुइतिहाई ठाडो निलेर तेस्रो हगेपछी राजा र प्रजाको नजर बन्दगर्दै पराधिन लेणडुपे सभ्यताको रंगभेद र पानी देखीनै बिभेदगर्ने सतीजानु पर्ने नरबलि दीने नरहोम गर्ने राजा र प्रजाको सड्यन्त्रपुर्बक नरबलि दीदै काटो खादै राजा को जेठो छोरा लाई नया राजा बनाउने देशका जनता लाई अमानव बनाउदै वीर गोर्खाली र बीरमसान वीर नेपाली बनाउने बिज्ञान बिनाको धर्म शिक्षा दिक्षाका कुसासन संस्कार ल्याएर अन्दो र लंगडो वीर नेपाली बनाउदै ल्याएको पराष्ठा हो कीन ? यो देश प्राचीन सनातन देखनै बुध्द सभ्यताको बुधिज्म कींडम विशाल बुध्द धर्ती हो थीयो पछी बर्गकृत गर्दै २२ सेय र २४ सेय राज्य भयो तर कुनै राज्य को पुर्ब ईतिहास छैन सबै नामोनिसान मेटाउदै पराधिन लेणडुपे सभ्यताको समर्थन गरेका २ ,४ राज्य को ठुटे ईतिहास छीटफुट टुटफु किराँत राज्य मल्ला राज्य सेन राज्य र खस राज्य को टुटफु थीयो र मात्र नटुप्पो छ नफेद छ कुनै पनि पुर्ब ईतिहास सबै नष्टगर्दै बाँकी छैन हिजो मात्र २०३८ साल असोज १३ गते यस्को बराज्यु खाला आएको थीयो भने नेपाल देश मा देश र जनता को सरकार भए आज बचेकुचेका बुध्द धर्ती ले यस्तो अबस्थामा पक्कै हुने थीएन ?
के प्रकृति मनुश्य हरू को अधिनमा बस्नुपर्ने हो त बल र घमन्ड को तुजुक देखापरेको यहि हो ल खा धर्म युद्ध प्रकृति सित मानव लडाई कहिले मानव भेल बनि कहिले वर्षात भेलबाढी बनि
Sarkarle k hi gardaina nplma maremaros vanxa janatalai varastachar kasari garne varastacharilai kasari jogaune vanne chintamatra xa kp sere parchande rabiharulai aba mahanagarlai balenlai matra kaamle pelnevo
खोला नदी नभन्ने ,सिमसार क्षेत्र नभन्ने भिर पाखा नभन्ने सबै घर बनाउँन प्लटिङ्ग गर्ने लोभ र पटमूर्खताको प्रतिफल हो।
देरै मिठो प्रस्तुती excellent
खोला मिचेर घर बनायसि यस्तै हुन्छ।
धन्यवाद के काहाँ घटना भएको सबै देखाउन भयो घरैवाट हेर्नु पाइयो ।🙏🙏🙏
प्रकृति रिसाएसि यस्तो गरिजान्छ नि मान्छेले हेपाहा प्रबृत्ति देखासि
नयाँ कुरा सुन पाईयो र हेर्न पाईयो मान्छृले गर्ने अानदोलन सुन र हेर्ने पाईने अहिले खोलाले अान्दोलन गरृको र त्यसले बनाऐको मनोरञ्जन द्ष्य देखाउनु भऐकोमा प्रस्तु कर्तालाई धन्यबाद छ।
😊
अनिमित्या गरे पछि एक दिन अबस्य सबै ले सजाय भोग्नै पर्छ। मान्छे ले गरेको भए काटी सक्थे। प्रकृति संग कसैको केही लाग्दैन।
प्रकृतिलाई दोहान गरेपछि यस्तै हुन्छ । एकदिन उसले पनि यसरी बदला लिन्छ । अब होशियार हुनु भनेर मानव समुदायलाई warning दिएको।
धेरै दुःख गरेर समाचार कलेक्सन गर्नुभयो। धन्यवाद हामीले पनि हेर्न पायौं। दुःखको कुराहरू🙏
याे आजभन्दा ५०।बर्स अगाड याेजनाबद्द रुपमा खाेलाकाे मापडन्ड धेरै कम्तिमा ३० मिटर छाेड्नुपर्ने नेमहुनुपर्थ्याे
प्रारम्भमा जसरी श्रृष्टि भएको थियो त्यस्तै छोड्नु पर्छ । नत्र कुनै दिन यो भन्दा १००० रौं गुणा विपत्ति भोग्नु पर्ने हुन्छ । पैसा र शक्ति भए जे गरे पनि हुन्छ भनेर सोचेको हुन्छ । प्राकृतिक कुनै मानिसको वशमा हॅुदैन ।
प्रस्तुति राम्राे लाग्याे ........
खाेला नदि मिचेर , भ्रष्टाचार गरेर
बनाएका संरचनाहरू भत्कियाे र भत्कि रहनेछ ।
खोलामा घर बनाएपछि बाडि नअाए के अाउछ त ?भ,रषट नेताले अरौबौ पैसा लिएर खोला बेचेर हो।
The fence won't help. Neala's land is granite, a mobile layer of clay and some soil. That gets washed away by water. We need dams, drainage. But the Nepalese government is busy with other things.....
जे गर्नुपर्ने थियो खोलाले ठिक गरो किनकि मान्छेले आफ्नो हक अधिकार खोज्छ भने खोलाले पनि आफ्नो अधिकार मागेको हो खोलाको हक अधिकार खोस्ने लाई ठिक गरो
जय जल बिनायक
प्रस्तुती राम्राे छ ।अब तिम्राे गाउँकाे अान्दाेलन पनि खिचेर पाेस्त गर । एताकाे मात्र धेरै चिन्ता नलेउ अाफ्नाे गाउँ बारेमा पनि केहि साेच नत्र सराप्ला अाफ्नाे ठाउँले😊😅😅😅😅
usko chinta na gara timi aafno chinta gara usko ma kurda timro ma aauna ber lagdaina ni😂😂
😂
good 👍
नेकापा एमाले को झोले हारुले बल्ला थाहा भयोकी खोलाको भाग कति मिटर हुनु पर्छ भनेर 20 मिटार पनि कम्ती हुन्छ जस्तो छ अहिले को बाडी हेर्दा । 14:55
Yo bhidiyo banaunu bhayakoma dherai dhanyabad ra prastuti pani njkai ramro lagyo.
यो भ्रष्टे केपी मन्त्री को कुर्सी मा बस्नै नहुने गरि किन प्रकृति रिसाउने हो,,
कमाउनेले कमायो,रमाउनेले कमायो ,
नबुझ्नेले सधैं सधैंलाई दुख पायो ।
Real Nice presentation ❤❤❤❤
Sahi bhai hajurko prastuti 👍❤
.BHAE,NAMASKAR, SEWARO. KHABR DUKHADAE BHAYE PANI, VIDEO ,SARAI RAMRO LAGYO, KINAKI, TAPAE LE GAIES VANNU XODNU VAYEXA. TAPAE KO MANGLE HOS SUBHS HOS
Kholalai aandolakari bhaneko ma dherai ramro lagyo. Bhagbanko sthanlai kabjagarera pani ramro hunchha. Ghar naj bhdkina pathyo.
Creative explanation on havoc.
लुत को धन थगी को ताँथा बाथा को घर होला कहिले हुने हो पर्किती को सत्य र कलि को अन्त्य दिन हेरिरहनु इ कहिले न मर्ने होला जनता न थग्नु जमिन पुजा गर्नु जमिन जग्गा सबै जीव जनवार पसु पन्छी सबै को हो भगवान भरोसा जय होस सबै मा।
किष्टले खोलाको दुबैतर्फ मिचेको बारेमा खै भन्नुभाको ?
नेपाल मा धेरै ल घर हरु खोला मा घर बनाको छ सहेबरस मा फरकिन छ भने उखान छ
कस्ताे मानबता हरायकाे शक्ति खाेला मिचेर घर बनाउदाकाे गति,बालेनकाे कुरा न सुन्दकाे पीडा
यो खोलाको अन्दोलन सफल भये जस्तो छ
🙏🙏🙏Om Shanti Om 🙏🙏🙏
Badi ko. Aandolan. Successful
दशैंकाे मुखमा मजदुरले काम पाएका छन् ।
खोलालाइ हेपेको परिणाम हो।
Kholale pani aandolan garechha sachikai😅😊👌👍
पानी भलवाढीलाई किन कसैले मुद्दा हाल्दैन मानव समुदाय ,
यो अपार्टमेंट नकिन्नू होला 😃
नदि खोलाहरुले पनि आफ्नो बाटो आफै खोज्न थालेको हो । अब त बर्षेनी भई रहन्छ यस्तो ।
हैट चन्द्रराई दाइ कमरेडपनि पुरै भ्लक बनाएर पैसा कमाउने काम चलिरहेकोछ रहेछ धेरै खुसि लाग्यो 10 साल पछि देखियो चन्द्र दाइ लाई मचै मलेसियाबाट हेरदैछु 🤣🤣🤣म सुक घले हो दाइ 🙏🇳🇵
Right
Satiyug ma Ganga Jamuna Nadi KO chheu chhau ma Ghar banayer basthe .prakriti sathi banner basethiye aaj Manish khan launa janjaida bolne jandain sochn jandaina dsya Maya chhaina prakriti sang khelbad gareko natina ho .o'm shanti jay nepal
Ektam sahixa bathiko vedeo.
प्रक्रितिलाइ प्रयाेगगरेर नपाकमाउने
पाखण्डिहरुले भाेग्नुपरेकाे परिणाम?
एस्तो बेला हासौ कि रोउ म हो भाइहरु
अस्ति त खोला मापदण्ड बाटो ममपदण्ड खारेज गराउँन सरकारद्वारा प्रायोजित आन्दोलन गर्दै थिए त माइतिघरमा।तीनीहरु खोलासंग आन्दोलन गर्न किन नगएका होलान्?
खाेलामा फाेहाेर फालेर बन्द गरिदियका थिय मान्छे हरु ले तेहि भयर खाेलाले पनि आफ्नाे बदला पुरा गरेछ सबै फाेहाेर हरु घरमै छिराईदेर पालाे काे पहिचाे भनेकाे यहि हाे हजुर
Paap ko awaj dhuri bata aunchha bhanthe testai po bha hola ! Sarbajanik jagga michne, kholako jagga michne haruko kunai tuk rahandaina ! Aba arko patak pani nadohiriyela bhanne guarantee bhane chhaina ! Katai loot ko dhan phupuko shradh bhanne garthe tehi hola !
खोलाको आन्दोलन अझै कम भयो जय बनेन 💪💪
Ramro parastuti
Dherai paisa bhaka papi manche lai chai ekdam ramro bho.
अर्को चोटि खोला ले आन्दोलन गरेभे यो पचिस ले गरलमै पक्का छ
Wah khola mathee gagan chumbe mahal!
Ma Pani shdngai xu dukh lago asndolan karile sharai xati pursyexa ab chai sharkar dhyan puraunu paro Jay desh Jay nresh ❤😮
Khola nala michera ghar banaye paxi yestai ho...tesaile fataha a.ma.le. kp oli haru ko paxi nalagau ...Balen ko kura sunau...
ॐमणे पद्मे हुँ !
सहि गरेछ खोलाले
ढल निकास छैन त्यो स्कुलको ।
पाॅकृतिले बागे झ्यापु हानेछहो सोम!
यो पृथ्वी सम्पुर्ण जनावर पशु पँक्षीहरुको साझा घर हो । सरकारले सरकारी जग्गा भन्दै भत्काउँछ जनताले यो मेरो निजी जग्गा हो भन्दै साsssssनो एक टुक्रा पनि जमिन छोड्दैन र घरहरुमा पनि antibird रे तेस्तो हालेर परेवा चराचुरुङ्गी लाई आफ्नो घर छुनै दिँदैन । पानी परोस् राति होस् परेवा आयो भने धपाई हाल्छ । खोला लाई खुम्चाएर राख्न खोज्दा खोलाले आन्दोलन गर्या हो ।
👍🏻👍🏻👍🏻
Aba dekhin kathmandu ra Lalitpur Bhktapurma Ghar jagga kinna hami sabai balaimai sajet rahu hai hajur
46 सालमा 50 फिट थीयो पछि 20मा झारे खोला मीचे पछि जे गरे खोलाले ठीक गर्छ अब झन् आन्दोलनकारी खोला ले आफ्नो हक खोजछ ठीक गर्यो
बालेनले भत्काएको भए आन्दोलान गर्थे खोलाले भत्काए खै आन्दोल शुरु गरेनन ?
Prakiti le balen lai supuort gareko ho 🇳🇵🙏 sad
खोला मिच्यार खानु पाल्केको हरु खोला अन्दोनमा पारी सात्या नास भोयो देशमा कैले माओवादी आन्दोलन कैले मादेश अन्दोलान कैले सुकुम्बासी अन्दोलान कैले शेरे अन्दोलान कैले केपी अन्दोलान कैले खोला अन्दोलान देश र गरिब जनता ले कसारी धान्नु पर्ने हो भागवान
दुख पायौ मङ्गले माफनै ढंगले भन्ने उखान त्यसै भनेका रहेन्छन खोलाको छिउछाउ त देख्नै नहुने खाली देखेयो कि सक्कली सुकुम्बासी या नक्कली बनेर भए पनि खाली जमीन हडपी हाल्ने अब त चेत खुलेयो होला नि ढिलो छिटो खोलाले आफ्नो जमीन खोज्दै आउँछ नपत्ताय खोलालाई सोध्नु 😂😂
Sad news
Sad 😔 but
बालेन समर्थक लाई भकुण्डो बनाउने एमाले कमाण्डो कहाँ गए।यहाँ आएर सफा गर्न मद्दत गर्नु नि।
यो सबै पराधिन परम्परा लेणडुपे सभ्यताको बिज्ञान बिनाको धर्म केहुन्छ अन्दुहुन्छ कीन ? बिदेसी मानव रुपी अदृश्य सुघाउली सन्धि राष्ट्र हो भन्दै विशाल बुध्द धर्ती दुइतिहाई ठाडो निलेर तेस्रो हगेपछी राजा र प्रजाको नजर बन्दगर्दै पराधिन लेणडुपे सभ्यताको रंगभेद र पानी देखीनै बिभेदगर्ने सतीजानु पर्ने नरबलि दीने नरहोम गर्ने राजा र प्रजाको सड्यन्त्रपुर्बक नरबलि दीदै काटो खादै राजा को जेठो छोरा लाई नया राजा बनाउने देशका जनता लाई अमानव बनाउदै वीर गोर्खाली र बीरमसान वीर नेपाली बनाउने बिज्ञान बिनाको धर्म शिक्षा दिक्षाका कुसासन संस्कार ल्याएर अन्दो र लंगडो वीर नेपाली बनाउदै ल्याएको पराष्ठा हो कीन ? यो देश प्राचीन सनातन देखनै बुध्द सभ्यताको बुधिज्म कींडम विशाल बुध्द धर्ती हो थीयो पछी बर्गकृत गर्दै २२ सेय र २४ सेय राज्य भयो तर कुनै राज्य को पुर्ब ईतिहास छैन सबै नामोनिसान मेटाउदै पराधिन लेणडुपे सभ्यताको समर्थन गरेका २ ,४ राज्य को ठुटे ईतिहास छीटफुट टुटफु किराँत राज्य मल्ला राज्य सेन राज्य र खस राज्य को टुटफु थीयो र मात्र नटुप्पो छ नफेद छ कुनै पनि पुर्ब ईतिहास सबै नष्टगर्दै बाँकी छैन हिजो मात्र २०३८ साल असोज १३ गते यस्को बराज्यु खाला आएको थीयो भने नेपाल देश मा देश र जनता को सरकार भए आज बचेकुचेका बुध्द धर्ती ले यस्तो अबस्थामा पक्कै हुने थीएन ?
खोलालाई हेपेर मिचेर बनाऐकोले ३६३ दिन मिचेका हेपेकालाई खोलेले पनि २ दिनमा देखाई दिऐ जे गरे ठिकै गरे
Sad
मैले ,हामिले बनाउन सकिएन हुने खानेले बनाए बिचरा नदि नाला बग्न पाएनन् के गरुन् त यस्तै हाे।
Khola micheko gharharuta sab chalna parxakya terena vedaharu varastachariharule
😢😢
साला माफियाहरु खाेला ,खाल्सी पुरेर प्लटिङ गरेर एपार्टमेण्ट, हाउजिङ बनाउने ।
बोल्ने शैली लिम्बुको जस्तो लाग्यो
Khola ko both sides 20 Dekhi 50 m chhodnu parchha
युटयुब भिडियो बाट कमाउनु भएको सबै $ मा केहि आफ्नो ब्याक्तीगत रुपैयाँ थपेर बाढी पिडित लाई सहयोग गर्नुस ।
Arkako xathi ma na hasnu hos hai. Pachi aphu lai parda aru hasla.
Khola hadapne ta sab bagauna parxa ATI vayo desma ajhai abapo aauxa ta khatara badita abako dinma Salma
के प्रकृति मनुश्य हरू को अधिनमा बस्नुपर्ने हो त बल र घमन्ड को तुजुक देखापरेको यहि हो ल खा धर्म युद्ध प्रकृति सित मानव लडाई कहिले मानव भेल बनि कहिले वर्षात भेलबाढी बनि
तेयाे लिटिल लयाङगल इसकुल नेपाली काङ्ग्रेसकाे नेता माफिया उमेस सिरेसठ काे हाेहाइ
Sano ma yehi khola ma ho swimming kheleko..ahilay dhal bhako cha
Khola ko wari pari 60.60 miter xodnu parx
garnai garyo dikka lagxa😢😢
Jankari ko lagi dhanabad
Yasto hudapani gaivaic xodna sakena xaki kyaho ki manxe navayaraho
Kathmandu bayek Nepal ma kahipani kehibhako xainar
But news chahi dukhad
Q khola ko Daya Baya 20 m bane se Sahi khuda ho yah Sahi 100%
Khola kinarma katto ghar banayako varastachari harule voligayara vatkauna parxa samaya hunxa khola michera
Kp oli jholey should be happy. your vote worked. 😂😂😂😂😂😂😂😂😂
Sarkarle k hi gardaina nplma maremaros vanxa janatalai varastachar kasari garne varastacharilai kasari jogaune vanne chintamatra xa kp sere parchande rabiharulai aba mahanagarlai balenlai matra kaamle pelnevo
खोला मिचेर बनाए हुनाले खोला तिसाएको हो
Balen is good
Prakritik partiko aandolan aba suru
Bhaisakyo nepalma. Aaune dinma
Ke ke hune ho thaha chhaina.
खोला आफ्नो बाटो हिनेको हो यो कुनै नौलो कुरा हैन
😂😂😂😂 Sahi vannu vayo vadiko andolan
This is Bhrast CG Group Big Apartment, bhrast Givernment ko big Commision collected by Bhrast netas
Khola michera Banako ho.kholale aafno bato aafai banayexa.