कालीगण्डकी र यहाको सभ्यता देखाउनु वायो खुशी लाग्यो कालिगण्डकीको कुरा गर्दा सलिकग्रामको बारे उलेख गर्नु भयको भय अझै राम्रो हुन्थ्यो केलाधिधाम अझै सलिकग्राम को महत्ब बताउने ठाउँ हो Love From RBB
धेरैमा धेरै राम्रो सुन्दर अति राम्रो सुन्दर प्राकृतिक दृश्य घरमै बसेर देख्ने अबसर प्रदान गर्नुभएकोमा धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
पाल्पा का चार ओटै र यो एपिसोड निकै महत्वपूर्ण लाग्यो। हुन त अरु तीन ओटा पनि आफैमा मूल्यवान एपिसोड थिए यी सबै हेरियो आनन्द आयो। आफू जान पुग्न नसकेका ठाउँको बारेमा जान्न पाउनु र देख्न पाउनु पनि अहोभाग्य हो। अब छोरोल्पा काे एपिसोड का लागि पर्खेर बस्नेछौं। धन्यवाद सचिन सर अनि पुरै टिम लाई।
संचिन सर अनि हजुरको होल टीमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु किनकी हाम्रो गाउं ठाउ सहर संसार भरी पुर्याई दिनु भकोमा🥰🥰 Thank you so much पुर्बी BLUES🙏🙏🙏
नमस्कार सचिन न्यौपाने सर अनि नयाँ बर्षा 2080 सालको सुभकामना सङ्सङै हामीले हजुर को भिडियो लाई समय मिलाएर हेर्दै आउन्दै गरेको छु राम्रो लाग्छ हामी पुग्न नसके ठाउँमा पुगेको महसुस भको हामी लाई धेरै अनुभव हुन्छ हजुर ले हरेक जिल्ला हरेक ठाउँ को भिडियो हरु प्रस्तुत गर्दा हामी निकै खुशी लाग्छ मैले धेरै मा कमेन्ट नगरे पनि भिडियो लाई चै प्राथमिक दिईराखेको हुन्छ अझ हजुर को एउटा राम्रो बिचर के लाग्यो भनी हजुर जुन जिल्ला जुन ठाउँ प्रस्तुत गर्नु हुन्छ नि त्यहीँ ठाउँ को पूरा जिल्ला घुमेर प्रस्तुत गर्दा एकदम खुशी गर्व महसुस लाग्छ हामी बिदेश बाट हेर्दै आएको हुन्छु नेपाल हुन्दा नेपाल बाट पनि हेरेको हुन्छ सर अब को भिडियो प्रस्तुति धादिङ जिल्ला को गगाजमुना धादिङ जिल्ला भरिमा भएका पर्यटन धार्मिक स्थल हरु भएका ठाउँ पुगेर राम्रो नयाँ ताजा भिडियो प्रस्तुति हेर्न पाउ धन्यवाद
पूर्वी ब्लुज लाई हार्दिक धन्यवाद दिन चाहन्छु। नयाँ वर्षमा आफ्नो जिल्लाको भिडियो हेर्न पाउदा धरै खुसी लागेको छ। ❤रम्भादेवी ,भैरवस्थान लगाएत सबै देवीदेवताले रक्षा गरून ।नयाँ वर्षको शुभकामना 🎉🎉🎉😊🎉
मनमा भरिएका इच्छा अनी तृस्ना सजाएका सपना अनी कल्पना अपुष्ट अनी गुम्सिएका चाहाना बनेर सबै बिपनामा सफलता चुमुन् । नयाँ बर्ष 2080 को मेरो घर परिवार तथा देश बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली मनहरुमा मेरो तर्फबाट पनी हार्दिक शुभकामना ब्यक्त गर्दछु।
बाल्यकालमा मेरो स्वर्गीय हजुरबुबाले (जन्म वि.स. 1974) ले सुनाउने गर्नुहुन्थ्यो कि पाल्पा अतिनै सुन्दर र मनमोहक अनि प्राकृतिक सुन्दरताले भरिपूर्ण र अन्न अनाजले भरिपूर्ण ठाउँ हो। देवीदेवताले बास गरेको ठाउँ। आज सम्म जाने समय जुरेको छैन, तर छिट्टै भ्रमण गर्ने छु। सचिन सर लगायत सम्पूर्ण पूर्वी ब्लुज टीम लाई मन देखि नमन् अनि धेरै धेरै धन्यवाद यो सुन्दर भिडियो को लागि।
धन्यवाद सचिन सर अनि टिमलाई। ढिलै भएपनि मेरो आफ्नो ठाउँको भिडियो हेर्न पाइयो। God bless Sachin Sir & to your team. - Prem Birkatta Magar Palpa now- Butwal
I am wondering if you would know the road condition to Maldhunga, Baglung after Rampur? By motorcycle is it doable? How about by jeep? If you know, please share some info. Thank you.
धेरैमा धेरै राम्रो सुन्दर धेरैमा धेरै अतिनै सुन्दर राम्रो प्राकृतिक दृश्य घरमै बसेर राम्रोसँग हेर्न पाइयो !!! धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सचिन दाईको भिडियो हेर्न थालेको पनि 1.5/2 वर्ष भयो होला आज अचानक मेरै जन्मथलो ताहु रम्भादेवी मन्दिरमा देख्न पाउँदा अत्यन्तै खुशी लाग्यो धेरै धेरै धन्यवाद छ सचिन न्यौपाने दाइ लाई🙏🙏❤️
धन्यवाद सचिन सर लगायत सम्पुर्ण पुर्वी ब्लुज टिमहरुलाई।मेरो जन्म ठाउँ साखर केलादी र रामपुर सेरोफेरो को बारेमा परिचयात्मक भिडिओ मार्फत जानकारी गराउनु भएको मा। हजुरको भिडिओ हेर्न छुटाएको छैन अझै सम्म। दुबई बाट नेपाल घुम्न पाइएको छ । रमाइलो लाग्छ । keep it continue...next Thursday.
भाइ सचिनको शृङ्खलाबद्ध सबै एपिसोड बढो मजाले धुमधामले हेरिन्छ ।नेपाल लगायत भारतका पनि रमणीय दृश्य साथै जानकारी विशुद्ध नेपाली भाषामा सुन्न पाउँदा बढो अानन्द लाग्छ । यो क्रमले निरन्तरता पावोस हाम्रो शुभकामना भाईलाई । (म शिव नेउपाने रुम्तेक सिक्किमबाट ।) पुर्वी ब्लु परिवारमा नववरष २०८०को मंगलमय शुभकामना ।
अहो दामि दाजु ❤️❤️ नेपालीहरूको नया बर्ष २०८० को पावन अबसरमा सम्पूर्ण आमाबुवा, दाजुभाई, दिदीबहिनी, इस्टमित्र तथा पुर्बी ब्लुज टिमलाई पनि नेपालीहरुमा नयाँ बर्ष २०८० को शुभकामना 🎉 🎇🎈🎊🇳🇵
नमस्कार सचिन सर धेरै राम्रो लाग्छ हजुरको भिडियो हरु प्रायः सबै जिल्ला को भिडियो हरु हेरेको छु सारै राम्रो काम गर्नु भाको छ भिडियो खिच्ने बनाउने र वाचन गर्ने तरिका सारै राम्रो लाग्छ thank you so much घर बसेर नेपाल हेर्नु पाको मा😮😮😮
Sachin ji topai le garda maile Nepal ko ramro ramro drishya haru hernu paye r sachchai ni mo aphulai ghume ko jyasta lago. Tapai ko bhanne kura haru. Speech sarai ni mitho r Katie majaa le samjhaunu hunchha aru background music🎶 saraye ramro laagchhan. Dhanyavaad ma. Bharat Guwahati.
प्राय काममै ब्यस्थ हुन्छु थोरै रेस्ट समय हुन्छ साथीहरू निधाएका हुन्छन् मलाईभने सचिन सरको भिडियो कतिबेला हेर्ने होला भन्ने लाग्छ,, नमन् है सर 🙏 भिडियो अघिको होस् या पछिको स्क्रिप नगरि हेर्ने बानी पर्यो सर,,,,
घर बसिबसि नेपालको कयौं स्थानहरू हेर्नु पाउने मौका दिनु भाछ धन्यवाद सबै टिमलाइ।नयाँ बर्ष २०८० सालको शुभकामना सबै लाई जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ सबैलाइ।
पाल्पा रम्भा र रामपुरको भ्रमण साथै प्रचार गरिदिनुभएकोमा हार्दिक धन्यवाद purvi blues टिम । 10:49 मा देखिएको गेटभित्रको रमणेश्वर धाम (स्था-१८२४) पनि देखाउने मौका पाए अझै खुसी भइन्थ्यो 😅
मेरो गाउँ तिर पनि पुग्नु भएछ तपाईंको भिडियो हेरेपछी सबै ठाँउमा घुमेको महसुस हुन्छ यति राम्रो सुन्दर भिडियो निर्माण गर्नु भएकोमा धन्यवाद सर❤
कालीगण्डकी र यहाको सभ्यता देखाउनु वायो खुशी लाग्यो
कालिगण्डकीको कुरा गर्दा सलिकग्रामको बारे उलेख गर्नु भयको भय अझै राम्रो हुन्थ्यो
केलाधिधाम अझै सलिकग्राम को महत्ब बताउने ठाउँ हो
Love From RBB
❤❤
मेराे श्रीमानकाे धेरै याद अायाे 😢 उहाले यी ठाउँहरू हुँदै अाफ्नाे जन्मभुमी देखाउनुभएकाे िथयाे । ❤ #missyouMutu
हाम्रो पाल्पा, हामी पाल्पाली, धेरै धेरै धन्यवाद छ सचिन सर लगायत सम्पूर्ण टिमलाई। हाम्रो पाल्पा को धेरै ठाउँ हरुको परिचयात्मक भिडियो को लागि 🙏🙏🙏🙏🙏
हामीलाई सुन्दर दृश्यको अवलोकन साथै त्यो ठाउँको
बारेमा जानकारी गराउनु हुने सचिन सरलाई धन्यवाद
धेरैमा धेरै राम्रो सुन्दर अति राम्रो सुन्दर प्राकृतिक दृश्य
घरमै बसेर देख्ने अबसर प्रदान गर्नुभएकोमा
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
भिडियो पूरा हेरियो । साराम्समा समेटिएको रहेकाे छ । रामपुर पाल्पाकाे भिडियो ल्याउनु भएकोमा सचिन न्याैपाने र लक्ष्मी सरकाे टिमलाई धेरै धेरै धन्यवाद छ ।
पाल्पा का चार ओटै र यो एपिसोड निकै महत्वपूर्ण लाग्यो। हुन त अरु तीन ओटा पनि आफैमा मूल्यवान एपिसोड थिए यी सबै हेरियो आनन्द आयो। आफू जान पुग्न नसकेका ठाउँको बारेमा जान्न पाउनु र देख्न पाउनु पनि अहोभाग्य हो। अब छोरोल्पा काे एपिसोड का लागि पर्खेर बस्नेछौं।
धन्यवाद सचिन सर अनि पुरै टिम लाई।
संचिन सर अनि हजुरको होल टीमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु किनकी हाम्रो गाउं ठाउ सहर संसार भरी पुर्याई दिनु भकोमा🥰🥰 Thank you so much पुर्बी BLUES🙏🙏🙏
निशुल्क नेपाल घुमाईको निरन्तरता
म लाई हजुरकाे भिडिय धेरै रमाइलो जानकारी मुल्क लायाे याे भिडियो बनाएकाे हजुर लाई धैरे धन्यवाद सर लाई ,,,,
धेरै ख़ुशी लाग्यो पुर्ब देखी हाम्रो पाल्पा रामपुर धार्मिक स्थान को भिडियो बनाउनु भएको मा धेरै धेरै धन्यवाद हजुर को पुरा टिम लाई। 🙏🙏
नमस्कार सचिन न्यौपाने सर अनि नयाँ बर्षा 2080 सालको सुभकामना सङ्सङै हामीले हजुर को भिडियो लाई समय मिलाएर हेर्दै आउन्दै गरेको छु राम्रो लाग्छ हामी पुग्न नसके ठाउँमा पुगेको महसुस भको हामी लाई धेरै अनुभव हुन्छ हजुर ले हरेक जिल्ला हरेक ठाउँ को भिडियो हरु प्रस्तुत गर्दा हामी निकै खुशी लाग्छ मैले धेरै मा कमेन्ट नगरे पनि भिडियो लाई चै प्राथमिक दिईराखेको हुन्छ अझ हजुर को एउटा राम्रो बिचर के लाग्यो भनी हजुर जुन जिल्ला जुन ठाउँ प्रस्तुत गर्नु हुन्छ नि त्यहीँ ठाउँ को पूरा जिल्ला घुमेर प्रस्तुत गर्दा एकदम खुशी गर्व महसुस लाग्छ
हामी बिदेश बाट हेर्दै आएको हुन्छु नेपाल हुन्दा नेपाल बाट पनि हेरेको हुन्छ सर
अब को भिडियो प्रस्तुति धादिङ जिल्ला को गगाजमुना धादिङ जिल्ला भरिमा भएका पर्यटन धार्मिक स्थल हरु भएका ठाउँ पुगेर राम्रो नयाँ ताजा भिडियो प्रस्तुति हेर्न पाउ धन्यवाद
,,अति सुन्दर दृश्य सचिन सर करोडौं धन्यबाद मेसो र मौका अनि हजुर को समय मिले बागलुङ तिर पनि कस्ता गरिदिनु हुन मनै देखि आग्रह गरे
पूर्वी ब्लुज लाई हार्दिक धन्यवाद दिन चाहन्छु। नयाँ वर्षमा आफ्नो जिल्लाको भिडियो हेर्न पाउदा धरै खुसी लागेको छ। ❤रम्भादेवी ,भैरवस्थान लगाएत सबै देवीदेवताले रक्षा गरून ।नयाँ वर्षको शुभकामना 🎉🎉🎉😊🎉
हाम्रो पाल्पा रामपुरको पनि आएछ !! 🔥♥️🇳🇵
धन्यवाद आदरणीय दाजुलाइ घरमै बसेर विभिन्न ठाउँको भ्रमण गर्ने अवसर प्रदान गर्नु भकोमा साथै नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना 🙏💖
One of my favourite youtube channel❤❤
मनमा भरिएका इच्छा अनी तृस्ना सजाएका सपना अनी कल्पना अपुष्ट अनी गुम्सिएका चाहाना बनेर सबै बिपनामा सफलता चुमुन् । नयाँ बर्ष 2080 को मेरो घर परिवार तथा देश बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली मनहरुमा मेरो तर्फबाट पनी हार्दिक शुभकामना ब्यक्त गर्दछु।
बाल्यकालमा मेरो स्वर्गीय हजुरबुबाले (जन्म वि.स. 1974) ले सुनाउने गर्नुहुन्थ्यो कि पाल्पा अतिनै सुन्दर र मनमोहक अनि प्राकृतिक सुन्दरताले भरिपूर्ण र अन्न अनाजले भरिपूर्ण ठाउँ हो। देवीदेवताले बास गरेको ठाउँ।
आज सम्म जाने समय जुरेको छैन, तर छिट्टै भ्रमण गर्ने छु।
सचिन सर लगायत सम्पूर्ण पूर्वी ब्लुज टीम लाई मन देखि नमन् अनि धेरै धेरै धन्यवाद यो सुन्दर भिडियो को लागि।
धेरै खुसि छु पाल्पाको काे सुन्दर ठाउँ हरु देखाउनु भएकोमा तपाईं लाई सम्मान छ।☺️🙏
धन्यवाद सचिन सर अनि टिमलाई। ढिलै भएपनि मेरो आफ्नो ठाउँको भिडियो हेर्न पाइयो।
God bless Sachin Sir & to your team.
- Prem Birkatta Magar Palpa now- Butwal
खुसी लाग्यो सर रामपुर आउनु भनेको थिए आउनु भएछ तर भेट हुन पाइयन्न
Afno desh ko danda-kanda,ramra2 thau haru yasari hern pauda audhi man prafullit hunx mero.dhanyabad xa yaha haru sabbai lai !!!!
धेरै धेरै धन्यवाद छ सचिन जी ।हाम्रो पाल्पा को ठाउँहरु देखाएको मा ।
मेराे घर रामपुर 10 चेउरी बजार ।
I am wondering if you would know the road condition to Maldhunga, Baglung after Rampur? By motorcycle is it doable? How about by jeep? If you know, please share some info. Thank you.
पाल्पा रामपुर धेरै पटक गए तर यति धेरै जानकारी थिएन ।
पाल्पाको रामघाट को दृष्य सारैने राम्रो रहेछ ।
धेरैमा धेरै राम्रो सुन्दर धेरैमा धेरै
अतिनै सुन्दर राम्रो प्राकृतिक दृश्य
घरमै बसेर राम्रोसँग हेर्न पाइयो !!!
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सचिन दाईको भिडियो हेर्न थालेको पनि 1.5/2 वर्ष भयो होला आज अचानक मेरै जन्मथलो ताहु रम्भादेवी मन्दिरमा देख्न पाउँदा अत्यन्तै खुशी लाग्यो धेरै धेरै धन्यवाद छ सचिन न्यौपाने दाइ लाई🙏🙏❤️
धन्यवाद सचिन सर लगायत सम्पुर्ण पुर्वी ब्लुज टिमहरुलाई।मेरो जन्म ठाउँ साखर केलादी र रामपुर सेरोफेरो को बारेमा परिचयात्मक भिडिओ मार्फत जानकारी गराउनु भएको मा। हजुरको भिडिओ हेर्न छुटाएको छैन अझै सम्म। दुबई बाट नेपाल घुम्न पाइएको छ । रमाइलो लाग्छ । keep it continue...next Thursday.
पाल्पा का सम्पूर्ण ठाउँ हरु बिदेश मै बसेर देख्न पाएको मा हजुरहरु पर्ती म आभारी छु ।🙏🙏 अब को नयाँ भिडियो रुपन्देही को हेर्न पाए यो मन अझ खुसी हुनि थियो
Hajur ko Palpa ko video dherai ramailo lageyo !!! thank you 🙏🙏
पाल्पाका चार ओटा भाग नै हेरियो। आफू बसिआएको ठाउँलाई भिडियोमा हेर्न पाउँदा साह्रै मज्जा लाग्यो।
धन्यबाद पूर्वी ब्लुज टीम लाई 🎉❤
सारै राम्रो vokal voice सर
Hajur haroo hamro ghau thau rampur palpa tira video dhyerai ramro lagyo hajur laai dhyerai dhyerai dhanny baat❤❤❤
रामपुर देखि रम्भादेबी मन्दिर सम्म म पनि सँगै रहें शचिन सर :-चेन्नै बाट
Good morning 🌄 Sachin sar 💕🙏💕 very beautiful video ❤️❤️❤️❤️💯💯💯💯💯
पाल्पाको रामपुरमा स्वागत छ सचिन सर र उहाँ सम्पूर्ण तिमलाई
खुशी लाग्यो हाम्रो राम्पुर लाई सम्पुर्ण मा देखाइएको मा
भाइ सचिनको शृङ्खलाबद्ध सबै एपिसोड बढो मजाले धुमधामले हेरिन्छ ।नेपाल लगायत भारतका पनि रमणीय दृश्य साथै जानकारी विशुद्ध नेपाली भाषामा सुन्न पाउँदा बढो अानन्द लाग्छ । यो क्रमले निरन्तरता पावोस हाम्रो शुभकामना भाईलाई ।
(म शिव नेउपाने रुम्तेक सिक्किमबाट ।)
पुर्वी ब्लु परिवारमा नववरष २०८०को मंगलमय शुभकामना ।
अहो दामि दाजु ❤️❤️
नेपालीहरूको नया बर्ष २०८० को पावन अबसरमा सम्पूर्ण आमाबुवा, दाजुभाई, दिदीबहिनी, इस्टमित्र तथा पुर्बी ब्लुज टिमलाई पनि नेपालीहरुमा नयाँ बर्ष २०८० को शुभकामना 🎉 🎇🎈🎊🇳🇵
Dheri dheri dhanybad gardaxu hamro palpa gejha rampur ani Rammadevi pani dekhaunu vayo dheri ramro video 📹 banaunu vayako herdayadekhi dhanybad gardaxu
नमस्कार सचिन सर धेरै राम्रो लाग्छ हजुरको भिडियो हरु प्रायः सबै जिल्ला को भिडियो हरु हेरेको छु सारै राम्रो काम गर्नु भाको छ भिडियो खिच्ने बनाउने र वाचन गर्ने तरिका सारै राम्रो लाग्छ thank you so much घर बसेर नेपाल हेर्नु पाको मा😮😮😮
राम्पुरको भिडियो ल्याउनु भएकोमा धन्यवाद ।
म नियमित दर्शक । यो टिम राम्पुर आउदा प्रत्यक्ष भेट्न मौका मिलेन
Thanku so much Purvi Blue sadhai yesari Nepal Visit garawnu bhayeko ma🙏🙏
मेरो जन्म गाउँ रामपुर पुग्नु भएकोमा सचिन सरलाई धन्यवाद ।
गुल्मिको पश्चिम् भाग तिर पनि जानू पर्यो
रम्भादेवी प्रवेशद्वारकाे "नाचनडाँडा" र मन्दिर परिसरमा रहेकाे "बेतबाँस" काे बारेमा बताउनुभएन ।
धेरै धेरै धन्यवाद सचिन न्यौपाने सरको टिमलाई
आहा भिडियो गर्ने तरिका क्या मजाको छ ❤ धेरै धेरै माया कतार देखि रेगुरल हेर्छु🇧🇭
रोल्पा तिरको पनि भिडियो हरु देखाउनु परेयो sir
अती रामो् भिडीयो
Afu nagaye pani Palpa ko bibhinna thau haru dekhaunu bhako ma sachin sir lai Dherai 2 Dhanyabad ❤❤
धेरै धेरै सम्मान प्रकट गर्दछु ।सचिन सर !
Afnai Gau thauma pugnu voyexa sir hjurlai most welcome in rampur
Dherai ramro hamro palpa
Hjur le akadam kathen kathen thauma gayar katimajale video parsot garanuhunxa very nais sachan sar.
❤❤Lots of love sachin sir ❣️❣️
Sachin ji topai le garda maile Nepal ko ramro ramro drishya haru hernu paye r sachchai ni mo aphulai ghume ko jyasta lago. Tapai ko bhanne kura haru. Speech sarai ni mitho r Katie majaa le samjhaunu hunchha aru background music🎶 saraye ramro laagchhan. Dhanyavaad ma. Bharat Guwahati.
धेरै राम्रो छ सर happy new year 2080🎉🎉🎉
नमस्कार दाजु
आजको यात्रा हाम्रो गाउँ घरको पहिचान को लागि गरि दिनु भयछ।सम्पुर्ण तीम लाई नमन।हाम्रो रामपुर राम्रो रामपुर❤
मलाई साह्रै मन पर्ने भ्लोग हो यो
गैंडाकोट देखि पाल्पा रामपुर सम्म पनिपुगेको भए हुने
Sachin ji ko video ramro huncha, Sabai episode haru herchu ma
Good job purvi bluj pariwar thanks 4 video.
मेरो जिल्ला भ्रमण गर्नु भएकोमा धन्यवाद छ।
Ramailo ani manmohak drishya❤❤❤❤
God full of happiness in this beautiful Nepal provide us spillspiration.
ल है सचिन दाइ आज पनि नयाँ भिडियो हेर्न सुरु गरियो है।❤️🙏🇳🇵
ah ramailo lagyo aaj mero gau rampur ma janu bhayo swagat xa hajurlai ani purbi blue teamlai 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Please come to our Sikkim 🙏🏼
Thank u Sachin sir hamro ghar Tira pugnu bhayexa
Derae ramro xa hai dai👌♥️
अति रमाईलो आनन्दित ठाँउहरु
Legend is BACK with another interesting VIDEO
नयाँ वर्ष 2080 साल को शुभकामना सचिन जी लगाएत सम्पूर्ण पुर्वी ब्लूज परिवार लाइ 🙏🙏
Big fan sachin sir love you❤❤
Dhanyabad dai rampur visit garna aaunu vhako ma
Thankfully hamro thau ma ghumera parchar garidinu bhayekoma ma abudhabi bata
Sir namaskar Dhari khusi lagyo mero gau palpa rampur ghumna janubhayako rayexa haal ma aaile ksa batw hardai xu
प्राय काममै ब्यस्थ हुन्छु थोरै रेस्ट समय हुन्छ साथीहरू निधाएका हुन्छन् मलाईभने सचिन सरको भिडियो कतिबेला हेर्ने होला भन्ने लाग्छ,,
नमन् है सर 🙏
भिडियो अघिको होस् या पछिको स्क्रिप नगरि हेर्ने बानी पर्यो सर,,,,
Very very nice and wonderful 👍👍👍
Another amazing video.❤️
Huge respect and much thanks to entire purvi blues team. regular audience all the way from qatar.🙏❤️🎵
अति सुन्दर ठाँउ
Sarai ramro
नेपालको पहिलो प्रयटक गाउँ सिरुवारी स्याङ्जा मा पनि आउन परो
Dheraii dheraii dhande bhad sir palpa Rampur visit gareko maa
हलो मामा मलाई भोजपुर जिल्ला दोभाने गाबिस साल्पा पोखरी केटी संग लभ परेको थियो अहिले धोका भो मलाई नाम सलिना
Abo tanahu ko ghansi kuwa Herne man xa hajur ko jai hoss ferima npl ghumaunu vakoma🙏🙏
अति उत्तम
Sir hamro kailali ko ghodaghodi taal jokhar taal koilahi taal dekhaunu pareu
Wow Sachin Sir Mero Pani Ghar Tansen Nai 🙏
ekdam sunder thau..
Dharai rsmro lago❤❤❤❤
घर बसिबसि नेपालको कयौं स्थानहरू हेर्नु पाउने मौका दिनु भाछ धन्यवाद सबै टिमलाइ।नयाँ बर्ष २०८० सालको शुभकामना सबै लाई जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ सबैलाइ।
नयाँ बर्ष 2080 सालको सुभकामना❤️🇳🇵
❤😂big fan sir hajur ko fromm खाड़ी मुल्क बट❤❤❤
Nice video regular viewer
Ma ni ghumna jana ichha x Tq daju
पाल्पा रम्भा र रामपुरको भ्रमण साथै प्रचार गरिदिनुभएकोमा हार्दिक धन्यवाद purvi blues टिम । 10:49 मा देखिएको गेटभित्रको रमणेश्वर धाम (स्था-१८२४) पनि देखाउने मौका पाए अझै खुसी भइन्थ्यो 😅