आफ्नो देशको विभिन्न जिल्लाहरुको रमाइलो ठाउँ धार्मिक सम्पदा प्रत्यक्ष पुगेर हेर्न नपाए पनि हजुरहरु मार्फत भिडियो देख्न पाउँदा आनन्द लाग्छ धन्यवाद छ सर हजुरहरुको यात्रा सफल आरामदायी होस
तपाइको भिडियोहरु धेरैनै ज्ञान मुलक हुन्छ, बिगत 1 बर्ष देखि नछुटाइ हेर्ने गरेको छु, धेरै नै राम्रो लाग्छ, विशेष तपाइको प्रस्तुत गर्ने शैली धेरै राम्रो लाग्छ, जो कोहिले नि सजिलै बुझ्न सकने खालको छ,,
पुर्ख्यौली तीर्थ हो हाम्रो सेतीबेनी र मामाघर नजिक हो वालिङ् बजार। वालिङ् वरि परि मामाघर तिरको खीर र अन्य सबै खाने कुरा अति मिठो लाग्छ मलाई। मिर्मी आदि सबै नाम सुनेकै हो, एकपटक गइयो पनि, तर धेरेजसो परदेस बसिएको हुनाले त्यहाँ धेरै जसो ठाउँमा रमाउन पाइएन। तपाईं पुगेको ठाउँ एकदम रमाइलो हो।
ओम नमो भगवते बासुदेवया नमस्कार सम्पूर्ण सदस्यहरुलाई यस च्यानलको म दार्जिलिङ देखि हो बिश्व को सबैभन्दा ठूलो शालिग्राम र मन्दिर पनि देख्न पाउँदा खुसी लाग्यो हामीहरू जान नपाए पनि हजुरहरुले देखाउनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई
Thanks a lot for this amazing and informative video! आहा! कति सुन्दर छ मेरो जन्मस्थल अर्बेनी र उ बेलामा एस एल सी पास गर्दा सम्मको पढाई पुरा गरेको सँगैको सेतिबेणी जहाँ अवस्थित छन् विश्वकै सबैभन्दा विशाल शिला शालिग्राम भगवान, जुन स्थललाई स्मरण गर्दा मात्र पनि शिर श्रध्दाले निहुरिन्छ।
सुन्दर दृश्य अनि तपाईंको मिठो बर्णनले साच्चिकै त्यहीँ ठाउँमा पुगेको अनुभ गरायो!!दृश्य मात्रै देखाइरहदा त्यहाको स्थानीय भाकाहरु पनि सुन्न पाए अझै रमाइलो हुने थियो,आधिखोला,मिर्मिमुनि कालि थुनेको आदि इत्यादी !!!अब अर्घाखाँचीको सुन्दर र असाध्यै प्रसिद्ध स्थल सुपादेउरालि,छ्त्रकोट,नरपानी,मथुरा लगायतका ठाउँमा पनि पुगेर दृश्य लिन आग्रह या सल्लाह दिन चाहान्छु सचीन जि!!
आफ्नो देशको विभिन्न जिल्लाहरुको रमाइलो ठाउँ धार्मिक सम्पदा प्रत्यक्ष पुगेर हेर्न नपाए पनि हजुरहरु मार्फत भिडियो देख्न पाउँदा आनन्द लाग्छ धन्यवाद छ सर हजुरहरुको यात्रा सफल आरामदायी होस । धन्यवाद सचिन सर नयाँ नयाँ ठाउँको बारेमा महत्वपूर्ण जानकारी दिएकोमा।
आन्तरिक पर्यटन को लागि प्रोत्साहन र सहजीकरण को लागि विषेश कुनै राष्ट्रिय कार्यक्रम तथा एवार्ड आयोजना भएमा स्वत यो पुर्बी ब्ल्युज टिम का संचालक सचिन न्यौपाने ज्यु लाई नै प्रदान गर्नुपर्छ । नत्र ठुलै अन्याए हुनेछ ।।
अति अतिनै सौन्दर्यात्मक सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक दृश्य !!येस्तो प्राकृतिक दृश्यले त न भोक न तिर्खा लागेको थाहा हुन्छ अति सुन्दर दृश्यावलोकन घरमै बसि बसि देखन पाइयो जाने इच्छुक हुदाहुदै पनि नसकेको तर याहा भने देखिन सक्ने !!!धेरैमा धेरै धन्यवाद सचीन सर !!!
धेरै राम्रो भिडियो घर पाल्पा भयर पनि जान सकियको छैन काम विशेष ले पुगे पनि यसरी राम्रो संग हेर्न पाको थियन आज राम्रो संग हेरे धन्यवाद हजुर लाई भिडियो शेर गर्दिनु भाको मा ।
मलाई पूर्वी ब्लूज साह्रै मन पर्छ। म सधैँ हेर्छु। नेपाल घुम्ने रहर यही च्यानलले गर्दा पलाएको छ। म पक्कै नेपाल घुम्न आउनेछु। एउटा निवेदन पनि छ, होटलतिर सिजनमा र सिजन नभएका समयमा कति के लाग्छ, कस्तो सुविधा पाइन्छ ती कुराहरू पनि राखिदिनु भए हुन्थ्यो। होटलहरूकै मात्र अर्को शृङ्खला पनि बनाउँदा हुने थियो कि? धन्यवाद
❤Heartely Thank toAll teams Showing Videos ofWirld biggest SalikRam Nepalmist Religious Thirthastal in Syanjya District of 🇳🇵 Kaligandaki Darshan Temple Koti Koti Charanamay Pranaam 🙏🌻🇳🇵📖✍️❤️🌺🌎📕🎈✅❤ Hari OMBISHNU;!OM NAMO Shivya Har Har Mahadev Bholya Baba ki Jay
सल्यान जिल्लाको शंखमुल नजिकको स्थानमा पनि सती देवीको अङ्ग पतन भएको स्थान " छायाक्षेत्र " छ त्यस स्थानमा ठुलो ऐना ढुङ्गा रहेको छ उक्त ऐना जस्तो ढुङ्गामा आफ्नो अनुहार हेरेमा पुरै शरीरको भाग देख्न सकिन्छ ,
स्याङ्जा बजारबाट सिधै कालीगण्डकी तिरमा पुगेछ आजभोलि हावा हावा भिडियो आउन थाल्यो बाटोको यात्रा त देखाउदै देखाउदैन जस्तै (सोलुखुम्बु यात्रा भिडियो नहेरेर आफै गयको अनुभव हुने) आज भोलि त हेर्न नि मन लाग्न छाड्यो
सम्पूर्ण नेपाली हरूले हेर्नै पर्ने, घुमेको अनुभव नि हुने ज्ञान पनि पाइने ,अरु अनावस्यक हेर्नु भन्दा दाजुको भिडियो हरु हेरेको धेरै बेस हुने कति ज्ञान बर्धक कुरा हरु छन् । १.नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना कालीगण्डकी २. नेपालमा शालिग्राम पाइने नदी ३. विश्वको गहिरो गल्छि ४. सेतिबेनी कहा पर्छ ? .…....
Dherai dhanyabaad Purvi Blues team lai. Sabai vanda ramro travel videos banayeko ma. Hajur haru le Baato ma parne sano vanda sano details pani include garnu hunxa. Purano kimbadanti haru pani vannu hunxa. Sarai ramro lagxa malai ta Hajur haru ko video herna. Keep doing it.
सचिन जि तपाईं को भिडियोहरु साह्रै राम्रो लाग्छ मलाई। सम्भव हुन्छ भने तपाईं हरू जहाँ जहाँ घुम्न जानुहुन्छ त्यो ठाउँ को लोकल खाना पनि खाएको भिडियो एक्सप्लोर गर्नु भयो भने अझ प्रभावकारी हुन्छ। सकेसम्म कोशिस गर्नुहोला ।
सर म नवलपरासी सुनवल 13 बाट,,??सर हजुर को डकुमेन्ट्री हेर्दा आफू नै गय जस्तो लाग्छ,,हजुर लाई धेरै धेरै धन्यवाद ,,यस्तै यस्तै भिडियो बनाउदै जानू होला सर,,
भगौलिक क्षेत्र एकदम दामि छ आफु नपुगे पनि सालिगामको दर्शन पाउँदा जीवन धन्य बनेको छ धन्यबाद यो टिमलाई
नेपाल मा भएको यस्ता !! धार्मिक लगाएत पर्यटन स्थल बारे सबै समु पुर्याउनु भएको मा धन्यवाद हजुर हरु लाई !!!
ॐ जय श्री शालीगरामभगबानकाे जय हाे ॐ नारायणाय नमाे नमः ॐ जय श्री बिष्णबे नमः ॐॐ ॐ
आफ्नो देशको विभिन्न जिल्लाहरुको रमाइलो ठाउँ धार्मिक सम्पदा प्रत्यक्ष पुगेर हेर्न नपाए पनि हजुरहरु मार्फत भिडियो देख्न पाउँदा आनन्द लाग्छ धन्यवाद छ सर हजुरहरुको यात्रा सफल आरामदायी होस
Good
Beautiful video ❤❤❤
तपाइको भिडियोहरु धेरैनै ज्ञान मुलक हुन्छ, बिगत 1 बर्ष देखि नछुटाइ हेर्ने गरेको छु, धेरै नै राम्रो लाग्छ, विशेष तपाइको प्रस्तुत गर्ने शैली धेरै राम्रो लाग्छ, जो कोहिले नि सजिलै बुझ्न सकने खालको छ,,
सरले बनाउने सबै जसो vidio हरु म हेर्ने गर्छु आज हाम्रो गाउँ को पबित्र धार्मिक स्थल आउनुभयकोमा सारै खुशी लाग्यो ।
म जन्मेको ठाउँ😘 यस क्षेत्रको भिडियो बनाई जानकारी गराउनुभएको मा सचिन सरलाई धेरै धेरै धन्यबाद 🥰
नेपालकै प्रमुख र प्रसिद ठाउहरु देखाइ दिनु भएको मा सचिन जिलाइ धेरै धेरै धन्नेबाद
सम्मान छ हजुर लाई हाम्रो स्याङ्जाको
परट्क्या स्थानम देखाय को मा
जय बिषणु भगवान जय नेपाल
धेरै खुसी लाग्यो आफ्नो ठाउँ देख्न पाउँदा तर अझै हजुर हरु यता पेलाकोट को बाटो गएको भए हजुर हरुकै साधन मा जान मिल्थ्यो अनि छिटो पनि हुन्थ्यो।
पुर्ख्यौली तीर्थ हो हाम्रो सेतीबेनी र मामाघर नजिक हो वालिङ् बजार। वालिङ् वरि परि मामाघर तिरको खीर र अन्य सबै खाने कुरा अति मिठो लाग्छ मलाई। मिर्मी आदि सबै नाम सुनेकै हो, एकपटक गइयो पनि, तर धेरेजसो परदेस बसिएको हुनाले त्यहाँ धेरै जसो ठाउँमा रमाउन पाइएन। तपाईं पुगेको ठाउँ एकदम रमाइलो हो।
भगवान शालिग्रामको मन्दिर बनाउन नेपाल सरकारको ध्यान पुगोस। धन्यवाद सचिन सर नयाँ नयाँ ठाउँको बारेमा महत्वपूर्ण जानकारी दिएकोमा।
Jai shree ram jai Nepal 🇳🇵
ओम नमो भगवते बासुदेवया नमस्कार सम्पूर्ण सदस्यहरुलाई यस च्यानलको म दार्जिलिङ देखि हो बिश्व को सबैभन्दा ठूलो शालिग्राम र मन्दिर पनि देख्न पाउँदा खुसी लाग्यो हामीहरू जान नपाए पनि हजुरहरुले देखाउनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई
इ सिलापनिलान बेरछैन नरपचासहरुका लागि ढुँङगाहो बिद्वानकालागि सालिग्राम जय श्री हरि बिष्णु जिकि जय नेपाल आमा नेपाली को जय
आफै घुमेको जस्तो हुने हजुरको भिडियो हेर्दा।।।।।
आफू बिदेश भय पनि आफ्नो गाउँ थाउ चिनिराखेको थाउ हरु हेर्दा निकै रमाइलो लाग्यो
अलपेस्वर गुफा,गुप्तेस्वर गुफा मोदिबेणि धाम पर्बत को कुस्मा नगरपालिकामा रहेका अत्यन्तै प्रसिद्ध धार्मिक स्थल हुन त्यहा गए राम्रो हुन्थ्यो सर
गुप्तेश्वर गुफा त पुगे ,,,अल्पेश्वर कहाँ त होला ?
म पनि घुमेको छु।कति राम्रो ठाउँ छ मनै लोभ्याउने ठाउँ ❤️❤️❤️
हाम्रो सेतिबेनिमा रहेको सबै भन्दा ठुलो शिला सालिग्राम को प्रत्यक्ष भ्रमण गरेर हामी सबै माझ ल्याइ चिन्ने अनि चिनाउने अबसर दिनु भएको कोमा धन्यवाद सर 🙏
म पनि हजुरहरुको सेतीबेनी १८ बर्ष अगाडि आको थिए । But not devices to shoot video at that time.
@@anishlamsongrai होर सर समय मिलाएर फेरि पनि आउनु होला मेला लाग्ने समय धेरै रमाइलो हुन्छ विशेष एकादशी मेला रमाइलो हुन्छ
एकदमै रमाइलो रोचक, महत्त्वपूर्ण भिडियो
सचिन निउपाने सर तपाइको ह्यापी सोद निकै मन पर्यो धन्नेबाद यस्तै यस्तै ह्याप्पी सोद देखाइ रहनु होला
नेपालको धेरै ठाउहरु घरै बसि बसि देखाएको मा सचिन दाई लगायत सम्पुर्ण टिमलाई धन्यवाद दिन चाहान्छु ।
Thanks a lot for this amazing and informative video!
आहा! कति सुन्दर छ मेरो जन्मस्थल अर्बेनी र उ बेलामा एस एल सी पास गर्दा सम्मको पढाई पुरा गरेको सँगैको सेतिबेणी जहाँ अवस्थित छन् विश्वकै सबैभन्दा विशाल शिला शालिग्राम भगवान, जुन स्थललाई स्मरण गर्दा मात्र पनि शिर श्रध्दाले निहुरिन्छ।
सुन्दर दृश्य अनि तपाईंको मिठो बर्णनले साच्चिकै त्यहीँ ठाउँमा पुगेको अनुभ गरायो!!दृश्य मात्रै देखाइरहदा त्यहाको स्थानीय भाकाहरु पनि सुन्न पाए अझै रमाइलो हुने थियो,आधिखोला,मिर्मिमुनि कालि थुनेको आदि इत्यादी !!!अब अर्घाखाँचीको सुन्दर र असाध्यै प्रसिद्ध स्थल सुपादेउरालि,छ्त्रकोट,नरपानी,मथुरा लगायतका ठाउँमा पनि पुगेर दृश्य लिन आग्रह या सल्लाह दिन चाहान्छु सचीन जि!!
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने सुन्दर प्राकृतिक दृश्य !!!
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
purvi blues का नया episode को सधै पर्खाइ रहन्छ।।
नेपाल अति सुन्दर 🇳🇵🇳🇵🇳🇵❣️❣️❣️❣️❣️जय नेपाल
धेरै रामाे हाराे अाधिखाेला
cx@@bhojbhojraj9447
आफ्नो देशको विभिन्न जिल्लाहरुको रमाइलो ठाउँ धार्मिक सम्पदा प्रत्यक्ष पुगेर हेर्न नपाए पनि हजुरहरु मार्फत भिडियो देख्न पाउँदा आनन्द लाग्छ धन्यवाद छ सर हजुरहरुको यात्रा सफल आरामदायी होस ।
धन्यवाद सचिन सर नयाँ नयाँ ठाउँको बारेमा महत्वपूर्ण जानकारी दिएकोमा।
यो टीम लाई धेरै धेरै बधाइ र सुभ कामना छ काली गण्डकी को बिस्वको सबै भन्दा थुलो सालिग्राम हेर्नर दर्सन गर्न पाइयो बधाइ छ तपाईं हरु लाई
घुमिसकेको ठाउ भयपनी धेरै राम्रो रमाइको लाग्यो दाजु
Feri pni ghumna aanu parx hajur
आन्तरिक पर्यटन को लागि प्रोत्साहन र सहजीकरण को लागि विषेश कुनै राष्ट्रिय कार्यक्रम तथा एवार्ड आयोजना भएमा स्वत यो पुर्बी ब्ल्युज टिम का संचालक सचिन न्यौपाने ज्यु लाई नै प्रदान गर्नुपर्छ । नत्र ठुलै अन्याए हुनेछ ।।
सन्तोष सर नौलो नौलो ठाउँ देखाउनु भयो खुसी लाग्यो धेरै धेरै धन्यवाद
दर्सन छ हजुर हजुरले धेरै धार्मिक भिडियो बनाउनु हुन्छ अतिब मन पर्छ जय होस हजुरको सदा सर्बदा 🌹🙏
सुन्दर स्थानको भ्रमण गराउनुभो सचिन सरलाई हार्दिक धन्यवाद ♥️♥️🙏
🥰🥰
🌹🌷🙏🙏🌷🌹🌾🌹
जो लोग दर्शन भ्रमण करने आने में अक्षम- असमर्थ हैं उनके लिए यह वीडियो बहुत ही ग्रांप्री है! वीडियो पोस्ट करने के लिए हार्दिक धन्यवाद!!😊
सारै रमाईलो स्थान धेरै आनन्द लाग्यो यहि भिडियो मार्फत सालिग्राम हेरेर त्यही पुगेको अनुभव भयो धन्यवाद सम्पुर्ण टिम लाई!
अति अतिनै सौन्दर्यात्मक सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक दृश्य !!येस्तो प्राकृतिक दृश्यले त न भोक न तिर्खा लागेको थाहा हुन्छ
अति सुन्दर दृश्यावलोकन घरमै बसि बसि देखन पाइयो जाने इच्छुक हुदाहुदै पनि नसकेको तर याहा भने देखिन सक्ने !!!धेरैमा धेरै धन्यवाद सचीन सर !!!
राम्रो यात्रा साथै धर्मिक स्थल सुन्दर ठाँउ को दर्शन गराउनु भो हजुर लाइ साथै सबै जनालाई धन्यवाद 👏🙏👍️
धेरै धेरै धन्यवाद बाबुहरुको टिमलाई बुटवलमा बसेपछि त्यो थाउँमा हिडेका झल्को लागाईदिनु भएकोमा धेरै धेरै बधाई छ यस्तै नयाँ नयाँ स्थल देख्न पाइयोस् 👍️👌👏
आहै!!! दाइ हाम्रो जन्मघरतिर पुग्नुभएछ..❤️
धेरै राम्रो भिडियो घर पाल्पा भयर पनि जान सकियको छैन काम विशेष ले पुगे पनि यसरी राम्रो संग हेर्न पाको थियन आज राम्रो संग हेरे धन्यवाद हजुर लाई भिडियो शेर गर्दिनु भाको मा ।
दामी छ सर अनि कालीगण्डकी हाइड्रोपावर को पनि भिडियो बनाउनु पर्यो सर
मलाई पूर्वी ब्लूज साह्रै मन पर्छ। म सधैँ हेर्छु। नेपाल घुम्ने रहर यही च्यानलले गर्दा पलाएको छ। म पक्कै नेपाल घुम्न आउनेछु। एउटा निवेदन पनि छ, होटलतिर सिजनमा र सिजन नभएका समयमा कति के लाग्छ, कस्तो सुविधा पाइन्छ ती कुराहरू पनि राखिदिनु भए हुन्थ्यो। होटलहरूकै मात्र अर्को शृङ्खला पनि बनाउँदा हुने थियो कि? धन्यवाद
कती राम्रा धार्मी धामको दर्सन गरानु भयो सचीन भाई हजुरहरुको टीम्लाई धेरै धेरै धन्नेबात
यो अभूतपूर्व दृश्यावलोकन र तिर्थाटनको लागि टिम सबैलाई धेरै धेरै धन्यवाद!
Sharing this vedio very Nice concept.comliments.
धन्यवाद छ हजुर लाई यति सुन्दर दृश्य हरु देखाउनु भयो बसिबसी हेर्न पाइयो खुसी लाग्यो
❤Heartely Thank toAll teams Showing Videos ofWirld biggest SalikRam Nepalmist Religious Thirthastal in Syanjya District of 🇳🇵 Kaligandaki Darshan Temple Koti Koti Charanamay Pranaam 🙏🌻🇳🇵📖✍️❤️🌺🌎📕🎈✅❤
Hari OMBISHNU;!OM NAMO Shivya Har Har Mahadev Bholya Baba ki Jay
Nmskar nice purantatbik r mhto purna thau ka shathai pauranik manneta sunaunu hunchh thanks
सारै राम्रो भिडियो सचिन जि लाई धन्यवाद । म तपाईंको सबै भिडियो हरु हेर्ने गर्छु ।
१२,१५ बर्ष पहिला गाहा खोलाम खुब खिर र आलुको परठा खान्थ्यौ हामी पुरानो याद आयो।
Good job purvi bluj pariwar thanks 4 video.
सर सालिग्ग्राम नमिले पनि मलाई धेरै धेरै मजा मिलो धेरै मजा आयो हजुर भीडीयो हेरेर 💐💐🌹🌹
Hjr le dherai dhanyabad nepal ko kuna kuna hamiloi ghar base base ghumaidinnu vayo sachoi hamro des nepal sundar cha
दैलेखको पन्चकोसी मा सदाबाहार बलिरने ज्याला छ तेहा को पनि भिडियो बनाउन परो सर म हाल मलेसिया बाट हेर्दै छु
बिदेश भय नि हजुर को भिडियो हेर्दा गाउँ घर को याद आउँछ र घर मै भय जस्तै लाग्छ। र हजुर को बाचान शैली ले भिडियो को झन सुनमा सुगन्ध थपियको छ्👌👌👌👌🙏🙏🙏🙏
ल आज विश्व कै ठुलो शालीग्रामको दशॅन गनॅ पाईयो यो अवसर जुटाई दिने सचिन बाबु लगायत टिमलाई हादिॅक धन्यवाद है ।
सल्यान जिल्लाको शंखमुल नजिकको स्थानमा पनि सती देवीको अङ्ग पतन भएको स्थान " छायाक्षेत्र " छ त्यस स्थानमा ठुलो ऐना ढुङ्गा रहेको छ उक्त ऐना जस्तो ढुङ्गामा आफ्नो अनुहार हेरेमा पुरै शरीरको भाग देख्न सकिन्छ ,
अहा धेरै पछि आफ्नो ठाउ घुमे जस्तो भयो म पनि स्याङ्जालि धेरै धेरै धन्यवाद सचिन सर म पनि हजुर सबै भिडियो हेर्छु एक दम खुसी लाग्छ
तपाँईकाे काम त माहान हाे त्याे भन्दा पनि प्रस्तुति अति मिठाे ।
तपाईको भिडियो धेरै हेर्ने गर्छु र यो भिडियो पनि धेरै राम्रो लाग्यो
आफु बिदेश भय नि आफ्नो ठाउँ हेर्न सुना पाउअदा खुशि को आसु रोकियोन मेरो धन्यवाद
निकै रमाइलो छ हाम्रो स्याङ्जा बजार छाङछाङदि सिलागार्म पुग्नु भो अकला पनि जानुपर्ने नि हजुरहरू
Wow कति रमाइलो भिडियो बनाउनु भयो
आहा २०६५ सालम म पनि गको छु अहिले परिवर्तन देखियो खुसी लाग्यो
आदि खोला र काली खोलाको काहानि सुनु मन लायो रोचक कथा छ जस्तो लायो
Congratulation bro..n thank you for us this wanderful temples n places....lovely rivers....most beautiful....
बहुत सुंदर जानकारी .आपकी जानकारी धार्मिक एवं ग्यान वर्धक रहती है .अपना सनातन धर्म कितना पुराना है ये आप बताते हो .बहुत धन्यबाद.
vaiko nideo atyantai ramra ra ramaila xane ? aafu pugna nasakeka tham jillaharuka ramaila direesyo dekhana painxa dharai dherai dhanyabad ?
रमाइलो लाग्छ सचिन भाई हजुर को भिडियो हरु सधै नै हेर्न गर्छु।
स्याङ्जा बजारबाट सिधै कालीगण्डकी तिरमा पुगेछ आजभोलि हावा हावा भिडियो आउन थाल्यो बाटोको यात्रा त देखाउदै देखाउदैन जस्तै (सोलुखुम्बु यात्रा भिडियो नहेरेर आफै गयको अनुभव हुने) आज भोलि त हेर्न नि मन लाग्न छाड्यो
Thank you so much Sachin Bro Setibeni ra kalibeni balyakal dekhi nai sundei aeko dekhna paiyo aba Setidovan ko sidda gufa ma pani gai dinu hola
Dherai sundar xa hai hamro gaw hamro thaw ghumna janu parbat
सम्पूर्ण नेपाली हरूले हेर्नै पर्ने, घुमेको अनुभव नि हुने ज्ञान पनि पाइने ,अरु अनावस्यक हेर्नु भन्दा दाजुको भिडियो हरु हेरेको धेरै बेस हुने कति ज्ञान बर्धक कुरा हरु छन् । १.नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना कालीगण्डकी २. नेपालमा शालिग्राम पाइने नदी ३. विश्वको गहिरो गल्छि ४. सेतिबेनी कहा पर्छ ? .…....
नेपालको सबैभन्दा ठुलो जलविद्युत् आयोजना त माथिल्लो तामाकोशी जलविद्युत् आयोजना 456 Mwh हो । कालीगण्डकी त दोस्रो ठुलो होला अहिले ।
Dherai dhanyabaad Purvi Blues team lai.
Sabai vanda ramro travel videos banayeko ma.
Hajur haru le Baato ma parne sano vanda sano details pani include garnu hunxa. Purano kimbadanti haru pani vannu hunxa. Sarai ramro lagxa malai ta Hajur haru ko video herna.
Keep doing it.
हजुर कति राम्रो छ भिडियो म देख्ने गर्दै छु सबै
Khuc lagyo aafno gau thau dekhn pauda sundar setibeni
Sachin sir aafu ghumna napaye Pani hajurharule vidio marfad ghumai denu vako x khuse lago hamro Nepal sunder Nepal.
Paiyeukot darbar janu paryo sir ,,ani sital gufa ni ekdam ramro xa
अति रमाइलो ठाँउ ।सर लाई धन्यवाद 🙏🙏🙏 हामीले बिदेश बाट नियमित हेरिरहेको हुन्छु म ।
Thank you very much sachin I like it your visit
or all over the sin Syanja keep up thank you
अाहा कति राम्रो हाम्रो देश नेपाल
हेर्न सुरु गरीयो सचिन भाइ 🙏🙏
Nice waching from Canada
हामी त पुग्नै नसक्ने ठाउको दर्शन गराइदिनु भयो धन्यबाद र यो video धेरै मन पर्यो
अाफुपुक्ना नसकेपनि याहाँसरहरु मार्फात चित्रमाभयपनि दर्सनगर्ना पाईयाे धन्यवाद तपाईं हरुलाई🌺👍️🙏👍️🌺 जय बिष्णुभगवान🌺🙏🌺
Jai ho bishnu ko partik Sali garam devta nice episode
Sarai ramro ramro videos haru banawnu hunxa sir lay keep it up 👍👍👍
Sir sudur pashchim ko vidio pani chayo plz
sachin sir ani waha ko sano team lai dhanyebad...
Tq so much sir for visit our village Syangja mirmee ma mirmee hal Cyprus bata
सचिन जि तपाईं को भिडियोहरु साह्रै राम्रो लाग्छ मलाई। सम्भव हुन्छ भने तपाईं हरू जहाँ जहाँ घुम्न जानुहुन्छ त्यो ठाउँ को लोकल खाना पनि खाएको भिडियो एक्सप्लोर गर्नु भयो भने अझ प्रभावकारी हुन्छ। सकेसम्म कोशिस गर्नुहोला ।
Lokssewa ko lagi pani pani sahayog milne vedio, dherai ramro 👍👍👍
तपाइको बोल्ने शैली देख्दा २०५२ तीर स्कूल पढ़दा बेलाको मेरो गुरू को याद आयो सचिन जी!
Aahaa🥰🥰🥰🥰hmro syangja tehi mathi mirmee setibini koti rmro hajur haru lai derai derai dhannybardh dazu🙏🙏🙏♥️♥️♥️
सर म नवलपरासी सुनवल 13 बाट,,??सर हजुर को डकुमेन्ट्री हेर्दा आफू नै गय जस्तो लाग्छ,,हजुर लाई धेरै धेरै धन्यवाद ,,यस्तै यस्तै भिडियो बनाउदै जानू होला सर,,
DOLPA SHEY PHOKSUNDO ko pani video banaunu na sar
Bibhinna dharmik tirtha sthal janu napaye pani hajurko video marphat darsan garnu paiyo man anandit bhayo dherai dherai dhanyewad.jabaki mero janma ghar parbat bhaikana pani darsan garnu gayeko xaina..
तिहाको खिर मीठो छ रे भन्दै थाहा भयो मलाई किन भनेर ,,पिवर पानी नमिसाको दूध र गाउको चामल भएर सारै मिठो खिर तेहि भएर 😍😍😍😍😍जय होस सबैको
hajur ko vedio herau herau lagxa ma pani Syangja sirubari ko basinda ho harmro gau ko pani yeso chinari garidinu paryo sir thanku so mucj🙏🙏
कति पछि भिडियो हालेर अरु हेर्नू रे 😁😁😁
हल्का रमाइलो😀😀😀
म पनि गएको छु निकै रमाइलो लाग्छ यो ठाउँ
Dheri ramero thau salegram dhunga ko yetra dherai ramero largeo malai badai X sachin Bhai 💐💐
Purvi blue is the best travel channel of Nepal !!