शाक्य गौतम बुद्ध र थारुको सम्बन्ध, ईतिहास ||Yatra||Podcast with Sampada Limbu ||Dr. Keshabman Shakya

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • #Rhythmonlinetv #buddism #drkeshabmanshakya
    Guest :- Dr. Keshab Man Shakya
    Host :- Sampada Limbu
    Camera/ Edit :- Bibek Giri
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridinepal.com/
    RUclips: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 4115-2080/2081
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)
  • РазвлеченияРазвлечения

Комментарии • 158

  • @dearzindagi555
    @dearzindagi555 4 месяца назад +3

    बुद्ध जयन्ती को सुभकामना दुबै जनालाई

  • @YUIKO4735
    @YUIKO4735 4 месяца назад +13

    संसारका सब प्राणी बुद्ध मार्गमा जानु उचित हुनेछ, संसारको लागि.

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt 4 месяца назад +14

    नेपालमामापनी बूद्ध सम्वतको चलन चल्तीमा ल्याउनपर्छ।

    • @PasangdorjeLama-n8x
      @PasangdorjeLama-n8x 4 месяца назад +1

      बुद्द को पनि हो र सम्बत जेथो किरत्यलम्बर चही हो 5000.88भएइकोछ साल .अब बुद्दको चही शक्यमुनी बुद्को हेर्द 2681देखियो अब 29वत बुद्द जन्मियो भन्छ हो मित्र ज्यु

    • @donerastrabadi
      @donerastrabadi 4 месяца назад +1

      haina siva sambat 10040 chaliraxa yo rakhda thik hola ki

  • @zivantamang8332
    @zivantamang8332 4 месяца назад +20

    यो नेपाल देश बाहुन वध र हिन्दु वध ले बिगारेको हो 😥
    जय मङ्गोल जय मूलबासी 👍♥️🐆

    • @donerastrabadi
      @donerastrabadi 4 месяца назад +1

      pahila lekhna sikh bhai .. taile bhanna khojeko baad ho ki badh ho . yasko farak farak artha xa ... jannu sannu kei xaina j payo tei lekhera hunxa

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 4 месяца назад

      Bahunbad ko pol khuldai chha, dhoti bachayera rakha.

    • @donerastrabadi
      @donerastrabadi 4 месяца назад

      @@rajibchitrakar2679 chup laag firinggi dangra gai khane

  • @kamaldangaura966
    @kamaldangaura966 4 месяца назад +9

    थारु जातिको जति सान्त र इमान्दार सोझो कुनै जातिमा देखिँदैन र थारु भनेको प्रकृति पुजक पनि हुन र बुद्ध को जन्म पनि तराई मा नै भएको हो इतिहास मेताइदै छ यो हामी सबैले इतिहास गलत लेखिन दिनु हुँदैन धन्यवाद जय नेपाल।

    • @donerastrabadi
      @donerastrabadi 4 месяца назад

      kasta kasta ka gaya musa challa darbara .. kahilai tripitak padeka xau bhai ... budhista kati prakarka hunxan thaha xa

  • @sunnyshine4952
    @sunnyshine4952 4 месяца назад +4

    Thank you soo much for digging into true history sir! Nomo buddhaya.

  • @minbahadur7757
    @minbahadur7757 4 месяца назад +6

    Jai nepal jai buddhist. ❤

  • @suryathapa6158
    @suryathapa6158 4 месяца назад +4

    Wow great seppch sir🎉 I salut

  • @ratnabahadurgurung9850
    @ratnabahadurgurung9850 3 месяца назад

    Namo Tassa Bhagawato Arahato Samma Sam Buddhassa.Bhagawan Buddha ko baarema dhaerai jaanakaari paaune absarpauda jyadai khusilaagyo.Dr. saablai dherai 2 dhanyawadxa.Namo Buddhaya.

  • @chanthapa7943
    @chanthapa7943 4 месяца назад +2

    NAMO BUDDHAYA , SADHU SADHU SADHU 🙏

  • @rbbahing3353
    @rbbahing3353 4 месяца назад +2

    डा. साहेब 🙏

  • @Chemjong-d1b
    @Chemjong-d1b 4 месяца назад +2

    सत्य तितो हुन्छ

  • @shyammagar9118
    @shyammagar9118 4 месяца назад +3

    ईश्वरकाे बारेमा जान्दिन भनेर स्विकार गर डाक्टर।

    • @MrPrabhuparmeswor
      @MrPrabhuparmeswor 3 месяца назад

      🇳🇵🙏
      पढेर डा. हुने र बोध भए पछी बुद्ध हुनूमा फरक पर्दछ । अत: बुद्धलाईं चिन्नको लागी बुद्ध नै हुनू पर्दछ । श्री भगवान बुद्धको शिक्षालाईं यस्ता पुस्तक पढेर विद्वान भएकोले घोकन्ते भरमा बुझ्ने मात्र हो । श्री भगवान बुद्धले ईश्वर छ , छैन ; आत्मा छ , छैन भन्ने बिषयमा मौन बस्नु भएको छ । यो नै हो भनेर किटान नै गरेर बोलेको छैन । वहॉंले त स्वयंलाईं चिन, जान भनेको छ र स्वयं लाईं बोध गरेपछी ईश्वर छ , छैन ; आत्मा छ , छैन भन्ने बिषयमा स्वयं प्रष्ट हुन्छ । अतः यस्तो पढेर डा. हुनेहरू प्रायः आध्यात्मिक दृष्टिले हेर्ने हो भने अज्ञानी हुन् । त्यसैले उनका कुराहरू धेरै नै गलत छ र उनी महा भ्रममा भएको बुझीयो ।
      ❤️🙏🕊🔔🇳🇵🌏🙏🧎‍♂️🙇

  • @arjunghale1456
    @arjunghale1456 4 месяца назад

    🙏 नमाे बुद्धाय 🌷

  • @sushilchettri3723
    @sushilchettri3723 2 месяца назад

    Namo Buddhaya 🙏

  • @user-c7y7u
    @user-c7y7u 4 месяца назад +1

    Namo bhudhaya namo sanghaya namo dharmaya 🙏⚘️🌾

  • @tamnudai2765
    @tamnudai2765 4 месяца назад +2

    very Happy Buddha Jayanti And very Happy Birthday to you ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @JangbuLama-i4f
    @JangbuLama-i4f 4 месяца назад +1

    Dr sayeb le history etihash kar science journey channeal lai fhel gary dinu boyo thank you daniyabad

  • @Emptinessevthg
    @Emptinessevthg 3 месяца назад

    शिव लिङ र ॐ को उत्पत्ति को सम्भन्द मा कै कुरा बनाउनु किर्पया 🙏

    • @newhorizon7294
      @newhorizon7294 3 месяца назад

      Shivaling Buddhist ko murti bata chorera banayeko ho. Pashupati pani buddhist murti lai shivaling banayeko ho bahun haru le. Om pani buddhist bata aayeko ho.

  • @Paruhang464
    @Paruhang464 4 месяца назад +2

    100% sahi byakhiya sir. 😊 Tharu ra limbu hami raiharule siddhai bihe garna milchha bhanne bangsawali ma chha, yesko matlab tharu haru hami rai sanga pani najeek chha. 😊

  • @RangaBdr.MagarMagar-lx5ix
    @RangaBdr.MagarMagar-lx5ix 4 месяца назад +3

    आज चाइ डा. सापले थोरै साचो र धेरै झुठो बोल्नु भयो

  • @Bhawanigoogle
    @Bhawanigoogle 4 месяца назад +2

    नेपाल साख्य र नाग बंष कोलि यि सबै जानकारी पाय राम्रो हुन्छ

  • @NarjunMangol
    @NarjunMangol 4 месяца назад +3

    Jai mongol Jai mulbasi

  • @BijayLalchaudhary-ve1fr
    @BijayLalchaudhary-ve1fr 4 месяца назад +1

    डाक्टर साहेब मैत्री मङ्गलम हामी भूत होइन भविष्य र वर्तमानमा बाँच्न चाहन्छौ पुरानो गीत गाएकोलाई गायकर भन्दैन जसले नयाँ गीत रछ त्यसको नाम नै महाचर्चामा आउँछ।

  • @yatrimina3684
    @yatrimina3684 4 месяца назад +4

    गोपाल गुरुङको भनाइ बुद्ध थारु कुलमा जन्मेको भन्ने छ र हामीले पनि कता कता त्यो पढेको थियौं तर धेरै बर्ष भयो त्यो लेख जतन गर्न सकिएन हरायो च्यातियो। अर्को हीनयान/थेरावादको भन्ते/गुरुसित हामीले बुद्धलाई किन साक्य भनिन्छ थारु समुदायमा जन्म भएको बुझेको हौं भन्ने प्रश्न गर्दा " बुद्ध थारु नै हो तर वहाँ खराव कुरा परित्याग गर्न सक्ने,साधना तपस्या बाट बुद्धत्व प्राप्त गर्न सक्ने सामर्थवान हुनाले सामर्थ्य सामर्थ्य भन्दा भन्दै शाक्य भनिन गएको हो भन्ने जवाफ पाएको थियौं बौद्ध बिहार बाग्लुङमा। वहाँको व्यक्ती नाम राम श्रेष्ट धरान हो। साधना र असल काम गरे बापत वहाँलाई भन्ते/गुरु भनेर भन्दो रहेछ,वहाँहरु मासु पनि नखाने थियो। यो समुदायले बिकृतीमा फसेका,बदमासहरु केही सुधारेको देखियो। तर अरु बुद्धिष्टहरुले गुम्बामा बसेर पढेको, र याली गरेको बाहेक केही देखिन्न । के गरम यहाँ लेखेर साध्य नहुने ...

  • @tantrichill192
    @tantrichill192 4 месяца назад +2

    Sadhu Sadhu Sadhu

  • @yatrimina3684
    @yatrimina3684 4 месяца назад +2

    बुद्धले दिएको दर्शन/Philosophy हो तर धर्म भन्छन। दर्शन भनेको महा ग्यान अर्थात बुद्धत्व हो। कठोर तपस्याबाट बुद्धत्व प्राप्त भए पश्चात् बुद्ध भगवान भनिन थालेको हो यो पनि राजा अशोक सम्राटले प्रचार गरेको बुझिन्छ ....

  • @ramshrestha711
    @ramshrestha711 3 месяца назад

    **श्रीमद्भगवद्गीता** अध्याय ९**१२७
    #मां हि पार्थ व्यपाश्रित्य येऽपि स्युः पापयोनयः ।
    #स्त्रियो वैश्यास्तथा शूद्रास्तेऽपि यान्ति परां गतिम् ॥
    #हे अर्जुन! स्त्री, वैश्य, शूद्र तथा पापयोनि-
    #चाण्डालादि वे मेरे शरण
    होकर परमगतिको ही प्राप्त होते हैं॥३२॥
    पूजहि विप्र सकल गुण हीना।
    शुद्र न पुजही वेद प्रवीना||

  • @sontoshlimbu760
    @sontoshlimbu760 4 месяца назад +1

    Hoit!! Bhagwan chhain. K bhanchha hau.

  • @RajadaGhartimagar
    @RajadaGhartimagar 4 месяца назад +1

  • @SunitaGurung-ys1ch
    @SunitaGurung-ys1ch 4 месяца назад +1

    🙏🙏🙏☸️☸️☸️🙏🙏🙏

  • @PasangdorjeLama-n8x
    @PasangdorjeLama-n8x 4 месяца назад +1

    🎉🎉🎉🎉🎉🎉🎉

  • @dhanapatisapkota5268
    @dhanapatisapkota5268 4 месяца назад +1

    जयन्ती त मृत्यु भएकै दिनलाई मनाउने प्रचलन छ है डाक्टर साब!

  • @kumarlama1848
    @kumarlama1848 4 месяца назад +2

    आफु।साउधान।हुनू।खुद।तपाई।कती।अधयान।गरे।खुद।प्रापत।गरेका।छौ।साचो।हो।भने।मात्र।नत्रभने।गारोहुन।सकदछ।आफु।चेला।भई।अघी।बडने।हो।गुरू।ले।अघी।पाएको।गयान।

  • @yatrimina3684
    @yatrimina3684 4 месяца назад +3

    अशोक सम्राट त भारतमा जन्मेको होइन र ? कि कसो हो न बुझेको .

    • @gurungsuresh7182
      @gurungsuresh7182 3 месяца назад +1

      राजा सुधोदन र अशोक सम्राट नेपाल र ईन्डिया देसको नामकण हुनु भन्दा पहिलको राज हो हजुर ।

  • @ramshrestha711
    @ramshrestha711 2 месяца назад

    पत्थरका मूर्त्ति पूज्नेहरु अतीव पामर (पापी, दुष्ट, निच, निर्बुद्धि) नरकगामी तथा वेद विरोधी हुन् ...! दयानन्द सरस्वती,सत्यार्थ प्रकाश 11.8

  • @BijayLalchaudhary-ve1fr
    @BijayLalchaudhary-ve1fr 4 месяца назад +1

    डाक्टर भएर फाटाहा कुरा गर्नु हुँदैन डाक्टर साहेब। भगवान माने आमा वेदको भाषामा भनिन्छ वाङ्गे असमान जसलाई सबै लोकमा समेट्नलाई ओमाने प्रेमी हो मन्त्रालयले हामी धरती वानमा नै पिता आकाश

    • @tantrichill192
      @tantrichill192 4 месяца назад +2

      I beg to differ, according to Buddha dhamma, Bhagwan is called to those individuals who erased all the klesha. There is a big contrast differences between Hindu teachings and Buddhist teachings.
      Since Dr Keshab Man Shakya was talking about texts from the " Tripitak" you probably have not read them.
      Oppression by Hindus on Buddhists is also spot on. There has been always oppression on Buddhists by Hindus is valid. It happened many times through out Indian sub-continent in the history.

  • @RamakantPokharel-hj1ns
    @RamakantPokharel-hj1ns 4 месяца назад +1

    ईश्वर छैन भने ध्यान कसको गर्ने फेरि धर्म कस्तो

    • @jutekhatteeengineering4773
      @jutekhatteeengineering4773 4 месяца назад

      एकपटक १० दिनको विपश्यना शिविरको लागि समय निकालेर आउनुस्

  • @junushrestha9496
    @junushrestha9496 4 месяца назад +1

    Very nice interview!

  • @Time..1452
    @Time..1452 4 месяца назад +1

    कहिले shah भन्छ कहिले thakuri भन्छ कहिले क्षेत्री भन्छ who are you

  • @Time..1452
    @Time..1452 4 месяца назад +1

    कहिले ज्यापु कहिले सक्य कहिले नेवार को हो बुद्ध को विषय मा कथित ब्याख्य गर्छ

  • @rajibchitrakar2679
    @rajibchitrakar2679 4 месяца назад +4

    Dr Shakya doesn’t have enough knowledge of Buddhist history. Hindu word was not there at the time of Buddha.

  • @ramshrestha711
    @ramshrestha711 2 месяца назад

    मन्दिरमा यदि देवता हुन्थे भने मन्दिर भत्किने थिएन, मन्दिरमा चोरी-दुर्घटना-अपराध हुने थिएन, मन्दिरमा ताला पनि लाग्ने थिएन🤔😇

  • @mingmabhote8347
    @mingmabhote8347 4 месяца назад +1

    right dr. Sape

  • @Emptinessevthg
    @Emptinessevthg 4 месяца назад +2

    Mongol ko unity Le matra bahunbaad khatam hunx Nepal ma 🙏

  • @nabinshahi6505
    @nabinshahi6505 4 месяца назад +3

    नामोबुद्धाये

    • @nabinshahi6505
      @nabinshahi6505 4 месяца назад +2

      पाली को भगवा सब्द नै भगवान भएको हो

  • @chitrawambule8883
    @chitrawambule8883 4 месяца назад +1

    Right❤❤❤❤❤❤❤🎉🎉🎉🙏👌

  • @SandhusGurung
    @SandhusGurung 4 месяца назад +3

    2500 सय बर्ष पछि मैत्रिय बुद्व को जन्म हुन्छ भन्नु भएको थियो र साँचै नै 2500 सय बर्ष पछि जन्मिसकेको छ तर चिन्न र बुज्न सकेको छैन । मैत्रिय बुद्व भनेको नै संयुक्त राष्ट्र संघ हो | बुद्व एउटा हुन्छ भने मैत्रिय बुद्व एक भन्दा धेरै ब्यक्तिहरु को ज्ञान (बुद्व) बाट बनेको हुन्छ |

  • @dearzindagi555
    @dearzindagi555 4 месяца назад

    बुद्ध कालमा ब्रहमान हरु आयका थियनन हजार बर्ष पछिको आर्कियोलॉजिकल प्रमाण मात्रै छ अरु भिक्षु सग कुरा गरेहोला

  • @unpersonable
    @unpersonable 4 месяца назад +1

    Guru lai marga dharsan matra manxa

  • @rajibchitrakar2679
    @rajibchitrakar2679 4 месяца назад +4

    Buddha ko pala ma Brahmin thiyena Dr Shakya. Veda pani thiyena, wrong information.

  • @BijayLalchaudhary-ve1fr
    @BijayLalchaudhary-ve1fr 4 месяца назад +1

    डाक्टर साहेब जेठ १० गते बुधजन्ती मनाउनुभयो चैतको कुरा गर्नुहुन्छ त्यो त रामबहादुर बमजनसँग मेल खायो।

  • @unpersonable
    @unpersonable 4 месяца назад +1

    Maan ko marga dharsan guru banda uchit hunxa

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 4 месяца назад +1

    Birth, enlighten and death happened on the same day teethee.

  • @PasangdorjeLama-n8x
    @PasangdorjeLama-n8x 4 месяца назад +1

    जोजोल्प ह्जुर

  • @SYU213
    @SYU213 4 месяца назад +1

    Ek jana Tharu le yauta tv antarwarta ma bhaneko thiyo kee hamee bharat ko uttar prades ma thar prades bhanne thau chha tyasaile hamee lai tharu bhaneko ho

  • @santoshkarki6073
    @santoshkarki6073 2 месяца назад

    कस्तो छ हगी तिम्रो बुझाई अनि तिमी डाक्टर हगी । पुरै भिडियो मा तिमी ले हिन्दु को यस्तो उस्तो भनेर खिल्ली उढाउदै हास्यौ । यसै बाट तिम्रो बुझाई तिम्रो सोचाई तिम्रो बिश्लेष्ण कसरी प्रभावित भएको छ भन्ने थाहा हुन्छ । तिमी भन्दा बढी पढेको मुर्ख मैले सायद भेट्दिन होला। कठै माया र तिम्रौ भाषा मा भन्ने हो भने दया लाग्छ म लाई तिमी प्रती । डाक्टर तिमी 😂😂😂😂

  • @premgrg6016
    @premgrg6016 4 месяца назад +1

    नोमो बुधहा

  • @unpersonable
    @unpersonable 4 месяца назад +1

    500 haina 5000 barsa pustak ma uulek xa

  • @gyurmethlodroe1774
    @gyurmethlodroe1774 4 месяца назад +1

    Shame on Nepal....Gadhimai festival in Nepal....No celebration of Dalai Lama Birthday....

  • @yonjantamang5934
    @yonjantamang5934 4 месяца назад +2

    यो बुढोले भन्दा मैले जानेको छु बज्रयनमा कङ्युर भनिन्छ यो हरेक समुदाय मा मर्च गरेको हो बोन परम्परा सग मिक्स छ यो बुडोको बुद्धिस्ट सम्बन्धि ज्ञान् छैन

  • @krishnajeebanepali7521
    @krishnajeebanepali7521 4 месяца назад +1

    डा.केशवमानको अध्यनले बुद्धलाई नया र ब्राह्मणलाई पुरानो देखाउछ तर प्रमाणले तेस्तो देखाउदैन उल्टो कुरा भयो science journey chanal le प्रमाण देखायो।तेता अध्ययन गर्नुहोला।हिन्दुको किताब पढेर बुद्धको चर्चा गर्नु गलत छ प्रमाणको आधारमा बोल्नुस।

  • @SYU213
    @SYU213 4 месяца назад

    Bhagwan budha pani brahaman nai ho

  • @unpersonable
    @unpersonable 4 месяца назад +1

    Guru le mukta gardinxa banu sarasar galat banu vo

  • @SYU213
    @SYU213 4 месяца назад

    Aagra ko kura sodhda gaagra ko jawaf dinchha

  • @unpersonable
    @unpersonable 4 месяца назад +2

    Dr ji lai Bajra yaan ko gyan chaina raixa. Yek dam badi Bharm charnu bo

  • @penpachoesang8242
    @penpachoesang8242 4 месяца назад +2

    It is totally fake explanation about Bajrayan Buddhist.

  • @KiratSSTP
    @KiratSSTP 3 месяца назад

    kura sundata yo buda baudik lagenata malaita ajhai Aadhayan gara buda kta kti jasto kura nagara hau😅

  • @YamBahadurThapa-d7u
    @YamBahadurThapa-d7u 2 месяца назад

    shaur mundal, universe pani gyass bayu mundal nai hoina ra ? haamro jagat ko param oorja nai bayu gyass nai ta hola ni? paani Maa gyass aago Maa gyass jagat Mai gyass. pariortan sill jagat sayed Shaur mundal universe pani pariortan sill ta hola ni? sirjana jiro Dekhi sumpurna unta pani jiro Mai.

  • @gyanendrabasnet2697
    @gyanendrabasnet2697 4 месяца назад +2

    Yo hawa bolxa 2500 barsa ko yeslai k thaha

    • @gary4267
      @gary4267 4 месяца назад +1

      Tapailai thaxa ta

    • @gyanendrabasnet2697
      @gyanendrabasnet2697 4 месяца назад

      @@gary4267 anuman ko kura garne hoina ni true bolne garnu dekhe ko bolnu

    • @MrPrabhuparmeswor
      @MrPrabhuparmeswor 3 месяца назад

      🇳🇵🙏
      पढेर डा. हुने र बोध भए पछी बुद्ध हुनूमा फरक पर्दछ । अत: बुद्धलाईं चिन्नको लागी बुद्ध नै हुनू पर्दछ । श्री भगवान बुद्धको शिक्षालाईं यस्ता पुस्तक पढेर विद्वान भएकोले घोकन्ते भरमा बुझ्ने मात्र हो । श्री भगवान बुद्धले ईश्वर छ , छैन ; आत्मा छ , छैन भन्ने बिषयमा मौन बस्नु भएको छ । यो नै हो भनेर किटान नै गरेर बोलेको छैन । वहॉंले त स्वयंलाईं चिन, जान भनेको छ र स्वयं लाईं बोध गरेपछी ईश्वर छ , छैन ; आत्मा छ , छैन भन्ने बिषयमा स्वयं प्रष्ट हुन्छ । अतः यस्तो पढेर डा. हुनेहरू प्रायः आध्यात्मिक दृष्टिले हेर्ने हो भने अज्ञानी हुन् । त्यसैले उनका कुराहरू धेरै नै गलत छ र उनी महा भ्रममा भएको बुझीयो ।
      ❤️🙏🕊🔔🇳🇵🌏🙏🧎‍♂️🙇

  • @GyanBasnet-pd4iq
    @GyanBasnet-pd4iq 28 дней назад

    कसले प्रत्यक्ष देखेर आएको हो ??? ९५% हावा काल्पनिक कथा हो। हिजो अस्ति को कुरा त पत्याउन गाह्रो छ।।

  • @ShomTheeng
    @ShomTheeng 4 месяца назад +18

    डा. केसाब मान शक्या ज्यु ले पनि ७५% ब्राह्मण ब्राह्मण भनी रहेको छ र यहाँ सबै भन्दा ब्राह्मण नै अगाडि भएको भन्ने कुरा गर्दैछ तर उहाँ संस्कृत पढेर र ब्राह्मण हरु ले नै लेखेको किताब पढ्दै बोली रहनु भएको छ ,, उहाँ भन्दा पनि मैले प्रस्ट पार्ने छु समय मिले यहाँ लाई ,, जति पनि डा.;साब ले बोली रहनु भएको छ त्यो गलत छन

    • @chakradhanrai6848
      @chakradhanrai6848 4 месяца назад +8

      फटहा बाहुन हरुले सोझो इमानदारी मुलबाशी हरुको ईतिहास मासेर अहिले धेरै अल्मल पारेकोछ तर सत्य बिस्तार खुलिन्दै जान्छ

    • @aagamanmedia7625
      @aagamanmedia7625 4 месяца назад +2

      तपाईंलाई कसरी सम्पर्क गर्ने जानकारी पाउँ न।

    • @donerastrabadi
      @donerastrabadi 4 месяца назад

      hahaha ... tripitak kahilai padeko xas mula ? braman ra taile bhanne baun ko artha dherai farak xa ... ani arko kura braman ko barema padxas bhane tripitak maa gayara pad ani thaha pauxas .. dherai ris nagar .... mula budhist bhanya xa gaiko masu khanxa ... bramanle kahilai maxa masu khaako dekheko xas

    • @ShomTheeng
      @ShomTheeng 4 месяца назад +4

      @@donerastrabadi ब्राह्मण ले माछा मासु खादैन र गडिमाइ मेलामा लाखौ को बलि दिन्छ हैन त ???? ब्राह्मण ले माछा मासु खादैन र हरेक मन्दिर मा बोका बलि दिदै जिउदै बोका घाँटी मा दाहारेर काचो खुन पिउदै बस्छन ब्राह्मण हरु ले के हामिले देख्या छैन र ??? पानि माथी को ओबानो बन्न नखोज मुला,,, तिम्रा वैदिक धर्म कुन सोंच ले कृयट गरेका हुन भन्ने कुरा हामिलाइ राम्रो सङ्ग थाहा छ ,,, त्रीपिटक को कुरा गर्छस मुला तँलाई थाहा छ त्रीपिटक पहिलो चोटि कहाँ बाट ल्याएका हुन भन्ने कुरा ???? तैले सोचेका होला भारत मा त्रीपिटिक लेखिएको भनेर घाँस भारत को त्रीपिटक त दक्षसिला नालन्दबिस्वबिध्यालय जलाए सङ्गै सबै नस्ट गरेका थिए बुझिस तिमी ब्राह्मण र मुस्लिम मिलेर ,, ज्यादा नबोल त्रीपिटक मा भनेका वमन र श्रमण भन्ने अर्थ जान पहिला ,, त्यो नाथे १५ औ १६ औ सताब्दी तिर आएर लेखिएका हरेक बुद्धिस्ट ग्रन्थ हरु हरुमा ब्राह्मण भनेर प्रस्ट लेखिएका छन भने त्यो भन्दा अगाडि को पुराना ग्रन्थ हरु मा ब्राह्मण शब्द को उच्चारण छैन सिर्फ वमन र श्रमण र त्यो वमन समण क अर्थ अर्कै हो अहिले को ब्राह्मण हैन बुझिस ???

    • @donerastrabadi
      @donerastrabadi 4 месяца назад

      @@ShomTheeng gadimai melamaa bali hanne braman ho mugi ? teslai pujari bhaninxa .. baidik sanatan hindu dharma bujhna talai kayau barsa lagxa ... devi deurali nadi nala pipal tulsi .. ram sita raban gai kukur .. surya .. harek manab jatiko hitma kaam lagne chijlai puja garinxa ... even bali chadauda pani bhagan saga mafi magera katinxa .. thaha xa

  • @Kathmandu504
    @Kathmandu504 4 месяца назад +1

    बुद्ध को इतिहास समुदाय लाई राम्रो बुझाउन “मोहन लामा रुम्बा”लाई बोलाउनु ! नेवार समुदाय को नै अक्रोस छ यो मानिस क्रिसचियन को दलाल हो!

    • @Kirati-i3r
      @Kirati-i3r 4 месяца назад +3

      Ta mujii katha Bauun lay Dakhnea nai teai ho Dr ko braya adhyan garnea gra

    • @Kathmandu504
      @Kathmandu504 4 месяца назад

      @@Kirati-i3r मुख सम्हालेर बोल चुतिया सामाजिक संजाल माँ!