नेवार समुदायमा अनौठो तिहार इतिहास, यक्षिनी कसरी लक्ष्मी भईन ? Dr. Keshabman Shakya

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024

Комментарии • 113

  • @CkRai-or5si
    @CkRai-or5si 10 месяцев назад +5

    बाहुनकाे अतिक्रमणमा नपरेकाे संस्कृति, संस्कार, नाम, ठाउँ कुन र कहाँ छ र ?

  • @sabinlimbu4395
    @sabinlimbu4395 10 месяцев назад +5

    जय मुल बासि , जय भुमि पुत्र जय मङ्गाेल रास्ट्रव देश , जय प्राचीन किरात सभ्यता राज्य देश

  • @SaubhagyaKirant
    @SaubhagyaKirant 10 месяцев назад +3

    धन्यवाद हजुर तिहारको वारेमा एैतिहाशिक विषयमा जानकारि पाए

  • @sabinlimbu4395
    @sabinlimbu4395 10 месяцев назад +3

    जाेलाेपा सेवाराे डक्टर केसब मान साख्य ज्यु

  • @KUNDANSTHAPIT
    @KUNDANSTHAPIT 10 месяцев назад +5

    नेपालएक सम्पनदेश हो। त्यस्मा कुनै प्रकारको रहश्य वा छलकपट छैन भन्ने कुरा सरबाट सुन्न पाउंदा एकदम राम्रो र यथार्त रुपमा भन्नु भएको मा धन्यवाद छ। सरले भन्नु भएको कुरा 100% ठिक र एकदम यथात्र छ। जब नेपालमा बाहिरी ब्यक्ति अर्थात पृथ्वी नारायणको पालादेखी नै बाहुनवादको उदय भएको सबैलाइ बिदित नै छ। सो अनुरुप नेपालमा बिकाशको सत्तामा देशमा बिस्तारै हाल सम्ममा देशनै कंगाल भयो। जय मंगोल,जय मूलबाशी

    • @sharada5383
      @sharada5383 10 месяцев назад

      स्थापित जि,
      के तपाई घोडेजात्राको अगाडिको दिन पाहाँ चरेमनाउनु हुन्न र ?
      त्यस पाहाँ चरे ( पासा चरे ) को बिहानै लुकमाद्य : को पुजा गरीन्छ ।
      त्यस लुकमाद्य : भनेको अर्थ लुकेको महादेव लाई नेपाल भाषामा लुकमाद्य : भनिन्छ।
      के ब्राम्हण , क्षेत्रीको महादेब र नेवा: जातिहरूको महादेव फरक हो र ?
      लक्ष्मीनै पातालमा बसेकोलाई यक्षणि भनिन्छ।
      लक्ष्मीको वाहान कछुवा हो।
      यक्षणिकाे पनि कछुवा नै हो।
      के नेवा: जातिले गणेश भगवान पुजा गर्दैन र ?
      गणेश त महादेवकै छोरा होइन र ?
      के गुहेश्वरी माताको पुजा गर्नु हुन्न र ?
      यिनि महादेवकै अर्धाङ्गिनी हो।
      के यो धर्म , संस्कृति रीतिरिवाज वैदिक सनातन धर्म अन्तर्गत पर्दैन र?
      भगवान बुद्ध पनि सनातन धर्म मान्नेकै सुपुत्र हुन।
      ग्याम प्राप्त भएपछी बुद्दको अनुसरण अनुसार हिंसा त्याग्ने र उनकै अनुयाइ भएर हिड्नेलाई बुद्दिष्ट भनिन्छ , होइन र ?
      बुद्द पनि बिष्णुको ९औं अबतार हुन भनि। प्रत्येक दशैंमा बसन्त पुरको डबलिमा १० अबतारमा
      देखाउँने हेर्नु भएको छैन र ?

    • @sharada5383
      @sharada5383 10 месяцев назад +1

      के पृथ्वीनारायण शाह पछि मात्र नेपालमा पशुपति नाथ उत्पति भएको हो र ?
      १) सत्य युग = शिव पार्वती सतिदेवीको पिठ उत्पति भएको कथा मात्र नभई। सत्य घटना हो।, जुन ५२ शक्ति पिठ उत्पति भएको हालसम्म प्रमाण छ।
      यो १५ ,००० बर्ष पुरानो हो।
      २) तेत्रा युग = सीतारामको युग हो। सीता माता ( जानकि ) जनकपुरमा जन्म भएको
      १०,००० बर्ष पुरानो भयो ।
      ३) द्दापर युग = श्री कृष्णको जन्म ईण्डियाको गोकुलमा भएको हो भने ,
      ४) कलियुग = सुरूवात कलियुग मा सिदार्थ गौतमको जन्म भएको २५ ०० चानचुन बर्ष भयो भने ,
      यशु कृष्ट को जन्म A .D 2023 बर्ष भयो।
      यहाँसंम्म ईतिहाँस धर्म ग्रन्थ पल्ताएर हेर्दा के नेपालमा वैदिक सनातन धर्म नै छैन र पछि ईण्डियाबाट पसेको भन्न मिल्छ र ?????

    • @KUNDANSTHAPIT
      @KUNDANSTHAPIT 10 месяцев назад

      ​@@sharada5383 शरको कुराहरु देखेर हांस्ने की रुने जस्तो लाग्यो। जुन सरले एइकदम बच्चाले कुरा गरेको जस्तो लाग्छ। सत्ययुग, द्वापर आदी एक बाहुनको कल्पना हो। भारतमा त 4 वटा बेद 1 करोड 96 करोड बर्ष आएको लेखेको छ। के त्यसो भए डाइनासोरस र अन्य प्राणीबारे सबै थाहा पाउन पर्ने हो नी ? UNESCO ले यसलाइ मान्दैन कनकी यस्तो बनाउनको कारण त बुध्द धर्म भन्दा पहिले देखाउन लागि मात्र हो यस्को लागि ......काण्ड मा रामसंग बेद ब्यासले सोधे कि अर्हत को हो ? सोध्दा रामले अर्हत एक नास्तिक र चोर समान भनेको छ भन्ने कुरा बालमिकी रामायणमा लेखेको छ।ऋ ट ठ ड ढ ण श क्ष शब्द त पछि मात्र आएको हो। बुध्द भन्दा कथित हिन्दु ( अरबी भाषा अनुसार चोर,डांका, ठग ) हो। सनातनी भनेको बौध्दको हो। हिन्दु पछी सनातनी भनको त नाउनलाइ गुण जाहेरी ADJECTIVE हो NOUN। हिन्दु धर्म त बौध्द धर्मको COPY PEST मात्र हो। उदाहरणको लागि स्वाहा भगबती नभै "स्वबाहा हो"(जस्तै झ्वा बाहा) भगबती बाहाल के हिन्दुको हो ? भगबती त हिन्दु देवता हो।33 करोड देवता सरले मान्नु हुन्छ? रामायन त बौध्द जातक कथा बाट चोरी गरेको हो। शरले गुगल को UNESCO मा गइ शरले हेरनुस। जय मूलबाशी

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 8 месяцев назад

      @@sharada5383 thhuikka!!!

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 8 месяцев назад +1

      @@sharada5383 non sense, Buddha Vishnu ko avatar re????

  • @limbutikaram
    @limbutikaram 10 месяцев назад +2

    True ,touched my heart !! Keep up on going !!!

  • @Chandrai-fe8si
    @Chandrai-fe8si 10 месяцев назад +2

    I salute sir, yu r 1h perst right.🎉🎉🎉🎉

  • @chhatrabahadurlimbu8957
    @chhatrabahadurlimbu8957 10 месяцев назад +2

    Tiharko barema etihasik bisayama sandesh dinu bhaekoma dhanyabad

  • @faktanglungrock6951
    @faktanglungrock6951 2 месяца назад

    Very well 🎉

  • @chakradhanrai6848
    @chakradhanrai6848 10 месяцев назад +4

    नेवार दाइले सत्य कुरा गर्नु भयो तर अरु नेवार हरु हिन्दु पछि लागेको देख्दा अच्म्म लाग्छ

    • @user-ks6ik5qh4m
      @user-ks6ik5qh4m 10 месяцев назад +3

      नेवार मात्र होइन सम्पूर्ण मंगोल मूलबासी हरुले आँखा खोल्नु जरुरि छ सर 🙏.

    • @SYU213
      @SYU213 10 месяцев назад +1

      Khaas ma newar hindu pani hoina Buddhist pani hoina ajeema aaju dharma manne ho aila aarak lai puja garinchha harek puja ma aila chahinchha

    • @KapilShrestha-vd8hi
      @KapilShrestha-vd8hi Месяц назад

      अनि कुन धर्म हो के नाम हो त नेवार मन्ने धर्म

  • @breekhrai3292
    @breekhrai3292 2 месяца назад

    It's a very good story sir

  • @tamnudai2765
    @tamnudai2765 10 месяцев назад +1

    Yes very Good And right ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Mahansamba
    @Mahansamba 10 месяцев назад +1

    100% Right ❤👍️

  • @rajibchitrakar2679
    @rajibchitrakar2679 8 месяцев назад

    Nepali ke yi kura haru bujhnu parchha, thanks for video

  • @rajudewan3201
    @rajudewan3201 10 месяцев назад +2

    Truth is bitter.❤❤❤❤❤❤

  • @chitmaya905
    @chitmaya905 10 месяцев назад +1

    लिम्बू को ला हा दाङ ना आमा ❤
    हिन हरु लक्ष्मी❤
    नेवारी हरु को यक्छमी ❤

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 10 месяцев назад +1

      यूमा भन्छन् लिम्बूले । संस्कार ठ्याक्कै मिल्छ। । कछुवा र डलर। काे पैशा राख्ने गरिन्छ । लिम्बू हरुले सिलामसकमा काे छाप भएको डलर। बनाएर चलाएको थियो पुर्बमा।।
      त्यो भन्दा त अगाडि बहुमूल्य समान या खाद्य वस्तु सँग। आफूलाई चाहिने वस्तु साटेर लिने चलन थियो । ।

  • @rairaj89
    @rairaj89 10 месяцев назад +2

    Sahi kuro d.r sir ko🎉🎉

  • @surajlama7555
    @surajlama7555 10 месяцев назад +2

    जै मंगाेल मुलबासी भुमिपुत्र 🌹🐓🐓🐓👍️👌

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 10 месяцев назад +1

    100%right

  • @gayatrigurung9080
    @gayatrigurung9080 10 месяцев назад

    Thik vannu vayo ❤it thanks sir

  • @suryanarayanmalakar1212
    @suryanarayanmalakar1212 10 месяцев назад

    I had already commented on his wiseness !

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 10 месяцев назад

    Great analysis

  • @laxmanrai8528
    @laxmanrai8528 10 месяцев назад +2

    शाक्य भनेको तिब्बत को भोते हो। आफ्नो ईतिहास सुनाउन पहिला। भोते दाई।

  • @indigenousmongol2382
    @indigenousmongol2382 10 месяцев назад

    जै मुलवासी मङ्गोल

  • @ambahadurgurung921
    @ambahadurgurung921 10 месяцев назад +1

    🙏🙏💞💞

  • @limbuyakshyanahadur4116
    @limbuyakshyanahadur4116 10 месяцев назад +1

    100%✅👍️

  • @dawasherpa846
    @dawasherpa846 10 месяцев назад

    सहमत

  • @KBSubba-w3r
    @KBSubba-w3r 10 месяцев назад

    Bhai tika hoina daju Bhai tika hunu parxa.❤❤❤❤

  • @chitrawambule8883
    @chitrawambule8883 10 месяцев назад +2

    Sewaro

  • @sanoaccount3440
    @sanoaccount3440 10 месяцев назад

    100%

  • @AmanRai-sk8qx
    @AmanRai-sk8qx 10 месяцев назад +2

    100% Suhi no

  • @suryanarayanmalakar1212
    @suryanarayanmalakar1212 10 месяцев назад

    शाक्य भनेको मंगोल रैछ !

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 10 месяцев назад +2

      ताईश्यान लिम्बू हो।😁 ।

  • @maniramkhana5630
    @maniramkhana5630 10 месяцев назад +2

    फेरि को आयो लगातार नेता र दलाल लागि परेकाछन नेपाल र नेपाली लाई फुताउन

  • @sushilaadhikary196
    @sushilaadhikary196 10 месяцев назад

    Kripaya aaphnu parbako bisesata barnan gurnuhos bicha bicha ma kina mata Laxmi ko sandarba rakhnu hunchha

  • @shankharramrumba6479
    @shankharramrumba6479 10 месяцев назад

    दसैं रा तियार को बारे मा वहाँ लाई पनि थाहा रैनछ।

  • @sharada5383
    @sharada5383 10 месяцев назад +2

    यो शाक्य संगै अरु वैदिक सनातन धर्म मान्नेहरू लाई पनि राखेर अन्तर्वार्ता लिनु पर्ने।
    कति कुरा त झुठ बोल्दैछ।
    यो शाक्यले के गणेश भगवान पुजा गर्दैन र ???????
    के गणेश। भगवान शिव जि को छोरा होइन ?
    यक्षणि = पातालमा बसेको
    लक्ष्मी हो। वैदिक सनातन धर्म ग्रन्थ मा यो पुरा धटना लिखित छ।
    कुमारी पुजामा गणेश ,भैरवको पुजा गरीन्छ।
    भैरव शिव जि कै रूप हो।
    कुमार ( कार्तिके कुमार ) गंगाकै छोरा हो।
    काठमाण्डौ मा शाक्य, बज्राचार्य, तुलाधर, मानन्धर बुद्दिष्ट मात्र बसोबास होइन ।
    अरू जाति श्रेष्ठ, प्रधान, जोशि, कर्माचार्य, मल्ल , ईत्यादि नेवा: जातिहरू पनि छन्।
    ओ शाक्य !
    सेतो मच्छिन्द्रनाथको,
    रातो मच्छिन्द्रनाथको पुजा गर्दैनौ?
    त्यो नाथ सम्प्रदायका होइन र?
    त्यो वैदिक सनातन धर्म अन्तर्गत पशुपतिनाथ शिव जि कै रूप हो।
    यस्ले धेरै कुरा उथलपुथल गर्दै भन्दैछ।
    यस्तालाई कस्ले डा . उपाधि दिएको रहेछ ?
    वास्तवमा आफै पनि वैदिक सनातन धर्म अन्तर्गत पर्दछन।
    बुद्द भन्दा १५,००० बर्ष अगाडि सतिदेविको धटना ५२ शक्ति पिठ उत्पति भएको प्रमाण आजसंम्म पनि छ।

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 8 месяцев назад

      Khoi praman. Do some research bro. Hindu Vedic sanatan Arab bata ayeko dharma ho. Nepal aayeko ta 1200 38:15 years Jati matra bho sathi. Praman khoi praman. Mahabharata ko kunai praman chha??? Ramayana ta 2000 years pahile matra lekheko ho. Veda Arab bata ayeko ho.

    • @sharada5383
      @sharada5383 8 месяцев назад

      ​@@rajibchitrakar2679
      जि,
      तपाईलाई प्रमाण चाहिएको होईन ?
      ल Search गरेर हेर्नुहोस्:-
      Biggest mysteries of Kailash Parvat.
      ( Mystery Hunt )
      यो ''ॐ " नेपालको हो कि अफगानिस्तानबाट तपाईले उथाएर ल्याउँनु भएको हो????
      जुन पर्वतलाई भृकुतिलाई दाइजोको रूपमा दिईएको भनिन्छ।
      नेपालको लिपुलेकबाट देखिने यो पर्वतलाई
      '' ॐ पर्वत " ( कैलाशमान शरोवर ) भनिन्छ।
      जुन स्थान के अफगानिस्तानबाट उचालेर ल्याएको हो कि क्या हो ???

    • @sharada5383
      @sharada5383 7 месяцев назад

      @@rajibchitrakar2679 जि,
      तपाईलाई प्रमाण चाहिने भए Search गरेर हेर्नुहोला ;-
      Biggest mysteries of Kailash Parvat.
      ( Mystery Hunt).
      के ''ॐ पर्वत "
      अफगानिस्तानबाट उचालेर कैलाश मानसरोवरमा तपाई राख्न ल्याउनु भएको हो कि क्या हो ??

  • @KapilShrestha-vd8hi
    @KapilShrestha-vd8hi Месяц назад

    नेवार जाती कुन धर्म मन्छ पुर्खौली धर्म किन हो हिन्दु मुस्लिम बुद्ध अरु अन्य

  • @nabinshahi6505
    @nabinshahi6505 Месяц назад

    Sankaracharye buddist monk हो जसको नाम prachanna boudh ho.. Malai thaha vaye samma. जस्तो मूल udesye buddist siddyaunu हो...

  • @sureshasuresha6520
    @sureshasuresha6520 10 месяцев назад

    किराती देवी देवता हरु लाई नै हिन्दू बनाइएको छ।
    नेपाल का जनजाति आदिवासी सबै किराती थिए।
    किराती महादेव पनि हिन्दूकरण गरिएको हो, प्रमाणित गरिसके।

  • @sundarrai1122
    @sundarrai1122 10 месяцев назад +1

    Himi kirati ko ho yakchani rai limbu ko tara rai ra limbu pani 1831 vanda pahile thiyana ra kasaile lekhdaina thiyo jastao om nanda phagu nanda Navaya aafanai vasa ko naam hunthyo ahile hinduko naam pixhadi rai limbu lekhx yo rai limbu arule diyako jaat ho hami kirati ho jai kirat

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 10 месяцев назад

      😂 गुगलमा। लिम्बू हिस्टोरी सर्च गरेर पढ्नोस् ।

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 8 месяцев назад

      Ho ni, kirat vabeko Nepal ko purano mulbasi ho

  • @pradiprai1512
    @pradiprai1512 10 месяцев назад +1

    🙏❤️🙏💪🤟🇳🇵🇳🇵🇳🇵

  • @bijaylimbu1698
    @bijaylimbu1698 10 месяцев назад +1

    Uhaa sahew bolnu hunxa

  • @24goplu
    @24goplu Месяц назад

    Laxmi tathagat budda ko ama thyo सुरुमा । हिन्दू देवी देवता को चित्र बनाउने चित्र कार राजा Ravi Barma १८६८ छेउ छाउ को भारत को राजा ।। बुषिस्म को मूर्ति बाट नकल भाको हो ।।

  • @coolboy66
    @coolboy66 10 месяцев назад +3

    yo jathi lai mudda halxu ma jahile ni aruko dharmako birod gareki xe

  • @deepakbadu7445
    @deepakbadu7445 10 месяцев назад +3

    Yo sungghur vanda Pani Tala girako 2 khutta pasu ho

  • @khojrajsedai860
    @khojrajsedai860 10 месяцев назад +1

    पशु मान्छे india quora nepal ko tiwar मिल्दैन नेपालको भाइटीका इण्डियामा लगाउँदैन

  • @doren_ghost
    @doren_ghost 10 месяцев назад

    रामारी भन्नु नी ।। नेवार ले चाई कसरी पूजा गर्दछ

  • @dronbikrammalla5665
    @dronbikrammalla5665 10 месяцев назад +3

    आङ पाजि को दाई इसाईको दलाल रैछ यो धुन्दुकारी अलि राम्रो ब्याक्ती लाई मात्रै ल्याउने गर

    • @sharada5383
      @sharada5383 10 месяцев назад

      यो आडपाजिकै पुच्छर हो।
      धर्म निरपेक्षता ल्याउने यहि मुर्ख हो।

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 7 месяцев назад +1

      Kina? Truth pachena???

    • @sharada5383
      @sharada5383 7 месяцев назад

      @@rajibchitrakar2679जि,
      बुद्दिष्ट धर्म पनि सनातन धर्म अन्तर्गतनै पर्छ भनेर नबुजेकाहरूलाई मात्र पच्दैन ,हामि सनातन धर्म मान्नेहरूले भगवान बुद्ध लाई पनि मान्दछौ।
      त्यसैले त पशुपतिनाथलको लिंङ्ममा भगवान बुद्ध को शिर ( मुकुट) हालेर एक दिन पुजा गरीन्छ।

  • @doren_ghost
    @doren_ghost 10 месяцев назад

    Newar le chai ka sa ri pooja garcha tyo kura gari dew ne

  • @LB-917
    @LB-917 10 месяцев назад +3

    हैन आफू हिन्दू हैन भने हिन्दूले कसरी चाड मान्छ के खान्छ त्यस्को बिरोध गरिरहनु जरुरी छ ? यो बूढो आफै इसाइ हो बुद्धिस्ट भनेर कोहि भ्रम नपरौ

    • @LohvGg-jm1nr
      @LohvGg-jm1nr 10 месяцев назад +1

      हाहाहाहा बुझाई सोच बिचार के होला भन्छु

    • @kabidahal1095
      @kabidahal1095 10 месяцев назад +1

      Yo dollare ho

    • @passangyolmo2768
      @passangyolmo2768 10 месяцев назад

      ​@@kabidahal1095timi chai IC ho ?

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 8 месяцев назад +1

      @@kabidahal1095 timi chahi Varnashi ko ho ki? Jai sambho ho ki? 🤣

  • @sabinneupane3598
    @sabinneupane3598 10 месяцев назад +1

    Newar shakya re ajai hinduism ko birod gardaicha. Kasto khalko bidwan ho yo hait 😂

  • @khojrajsedai860
    @khojrajsedai860 10 месяцев назад +1

    तिमी हिन्दु हौँ हिन्दुको बारेमा किन कुरा गर्छौ तिमी अहिले भएको धर्म किसटेन cocal आउँदैनन्

  • @rajudai9046
    @rajudai9046 10 месяцев назад +2

    Professor Saab;
    With due respect, I like your your views; however, let's not cross the line with over emphasise biasness towards buddism due to your cultural affiliation. Understandable but now you are owing everything Newar as Buddhist based. Example - "Laxmi" is based on "Yakshya"? C'mon, a kirati Yakshya can become Laxmi in Kathmandu but in India? In Upanishads?
    Laxmi means to 'achieving a goal'. "Laxa".
    With Vajra Acharya, you have already been hindunised.
    You are playing bells with vernaculars. Let's go beyond symbolism - like a true Buddhist. Can you? Instead of playing typical 'poor me' Newar Buddhists from our grandfather's days " paka khwa Laya sokA kaulau"
    Historical, academia knowledge ok, but stichting, copy paste....???
    How about buddha was an aghori Nath baba? You see earring? Swoyam bhu "Nath", baudha "Nath"?
    You Mantras start with AUM, ends with swaha...
    🙏
    "Achaju"
    E-bahal
    Yala.
    Student of late Madan Mohan Mishra (Madan baje)
    Let me shed some light on asta matrikas, and the world of "A"....if you really want to understand your illusion.
    Hinduism is about "Self", so they are the ones celebrating that Self! Therefore Mha puja.
    Buddhists are "No self", so why would they celebrate self!!!!
    C'mon Buddhist scholar. You're biased sticher, too personal emotions attached "mimamsa" badi from what I smell.
    May you be joyous
    And be the cause of joy
    Gatey, gatey para gatey
    Para samma gatey
    Bodhi swaha"
    Prajna paramita 😅

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 8 месяцев назад

      I think you did not understand what he meant to say. The laxmi puja we celebrate in Nepal and the way people in India celebrate is different. Are you saying laxmi puja came to Nepal from India?

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 8 месяцев назад

      I smell you are from varnashi (kashi), your forefathers came to Nepal few hundred years ago. Jai volevole

  • @Manzil273
    @Manzil273 10 месяцев назад +2

    Kati samjik darmik sadvab vadkauchau ho nepali nepali lai ladayera manne le mancha na manne le namana k ko yetro bahas

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 8 месяцев назад

      Timi kina sunnu paryo. Sachho kura gareko ho, sadvaba vadkaune kura hoina

    • @Manzil273
      @Manzil273 8 месяцев назад

      @@rajibchitrakar2679 a hora babu

  • @budhathokihemanta5305
    @budhathokihemanta5305 10 месяцев назад +1

    यो मुला को हो यसको काम xena साला

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 10 месяцев назад

    दिमागमा गोबर भरिए पछि यस्तै कुबुद्धि जन्मंन्छ र धर्ममा विभेद उत्पत्ति गराई क्रिसियन को मलजल हुन्छ |

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 8 месяцев назад

      Quasi ho, hindu vabeko Arab bata ayeko dharma ho. Do some research bro!!!

  • @ganeshghale4597
    @ganeshghale4597 10 месяцев назад +1

    Yo muji haru esai ko haddii khane kukur haru

  • @saritagiri3630
    @saritagiri3630 10 месяцев назад

    हिन्दु सनातन धर्म शास्त्र ग्रन्थ हरु मर्मज्ञ सार तत्त्व गुड़ रहस्य लाई बुझ्नु पर्दछ। यस्तो । लक्ष्मी को सही अर्थ अन्तर्जगत अन्तर आत्माको जन्म जन्मतार को पुन्जी स्रोत खजाना लाई लक्ष्मी भनेको लक्ष्मी पुजाको दिन भौतिक पैसा रुपिया बन्द गर्ने क्लोज गर्ने लाई पुजा भनेको होइन। आत्मा को खजाना धन भनेको। यसमा बहिरी पनि आकार प्रकार को रुपमा मानिरहछौ। भित्री खजाना लक्ष्मी धन बिषयमा यो प्रधानज्यु ले केही अनुभूति अनुभव चेतना जागृत आत्मा चिन्तन मनन अध्यनरत आभास आत्मा मन्थन साक्षत्कार साक्षत साधना अभ्यास नगरी बिरोध गरिरहन्छ मानवजाति फुट एकता मा अनेकता बिशुद्ध फैलाई रहेछ 😮😮

  • @siddhartha5149
    @siddhartha5149 10 месяцев назад

    Newarharulenai ratotika lagaune calan garayeko ho arulai dos nlagaunus

  • @rajuneupane-ir3lq
    @rajuneupane-ir3lq 10 месяцев назад

    Condom futera janme ko budheejeevee

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 8 месяцев назад +1

      Sir chahinn ke futera janmeko, sunaun na. 🥱

  • @Dhru987
    @Dhru987 10 месяцев назад

    Sabai ko aalochana garne mmanchhe ramro hoina.

  • @Bhadrakarki-k6u
    @Bhadrakarki-k6u 10 месяцев назад

    Yo manche buddhist hoina buddhivrasta ho aruko sankriti parampara lai mangadante analysis nagarda ramro huncha

  • @kabidahal1095
    @kabidahal1095 10 месяцев назад +1

    Shakya newar kasari vayo? Jasko purkha suryabangsi chhetri ho . Timi ta khalnayako ho.

  • @rojanlimbu-tm2ry
    @rojanlimbu-tm2ry 10 месяцев назад

    Yo sampada pani Malai Aajkal tik lagna xodyo yastai yastai bhatuwa bebakup vedio Ani jat pat miler baseko Samaj ma darar lyaune Aaimai rahexa
    Ramro ramro kura Lai focus garne ho derai bathi na hu ta xi kin budi bigreko hamro limbu haru yastai matra vetxu xi .

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 8 месяцев назад

      Jaat paat Milera baseko chhainna sathi. Ramro sanga hernus ta.

    • @rojanlimbu-tm2ry
      @rojanlimbu-tm2ry 8 месяцев назад

      @@rajibchitrakar2679 junai bagwan hos Kasai ko pewa hudai ke soch niyat Sahi hunu parxa

  • @dilipshrestha2153
    @dilipshrestha2153 6 месяцев назад

    Yo mula tibeaten votey le aba hamilai newari culture sikauxaa

  • @DhagGurung
    @DhagGurung 10 месяцев назад

    Good analysis dr.