Ep 549 Punya Parajuli बुद्ध जयन्ती विशेष बुद्ध अघी पछी आउने बुद्धहरु, गरेका साधना, गुरु र यात्रा
HTML-код
- Опубликовано: 21 май 2024
- बुद्ध जयन्तीको हार्दिक शुभकामना
भगवान् बुद्धको जन्माएको दिन या तिथिमा नै वहाँको ध्यान र सम्पूर्ण शील पुरा भएर ज्ञान प्राप्त भयो, र सोहि तिथिमा कुशीनगरमा महापरिनिर्वाण अर्थात् यो पार्थिव शरीर बाट पनि मुक्ति मिल्यो । यस्तो संयोग बिरलै प्राप्त हुन्छ । भगवान् बुद्ध मात्र हैन वहाँ भन्दा अघिका दुई बुद्ध पनि नेपाल कै कपिलवस्तु क्षेत्रमा नै जन्मेको तथ्य प्राप्त भएको छ । जुन धेरै नेपाली लाई थाहा छैन । यो विशेष भिडियो सामाग्रीमार्फत लचावा पुण्य प्रसाद पराजुली गुरुले निकै महत्त्वपूर्ण कुराहरू प्रस्ट्याउनु भएको छ । यो भिडियो वास्तवमा सबै बुद्ध प्रेमी नेपालीले हेर्नै पर्ने भिडियो हो । सके सम्म यो ज्ञानलाई धेरै आफन्त मित्र माझ साझा गरेर सहयोग गरिदिनु होला है ।
बुद्धम शरणम गच्छामि, धम्मम शरणम गच्छामि, सङ्घम शरणम गच्छामि
यो अन्तर्वार्ता शाक्यमुनि भगवान् बुद्धको शिरमा भएको टुटिल्को जस्तो भाग के हो ? वहाँमा भएका ३२ लक्षण ८० अनुब्यन्जनका सम्बन्धमा हामीले अलग्गै एक भिडियो पनि बनाएका छौ त्यो पनि हेर्न सक्नुहुनेछ ।
• Ep 167 Lotsawa Punya P... Развлечения
बुद्ध भगबानको जैहोस श्रि हरि नारायण राम राम राम राम
2568 महा बुद्ध जन्म दिन मा सबै मानब प्रति शान्ति भैव र ज्ञान धन सम्पति देखि पुण्य ले भरिपुर्ण होस्,
साथै सबै आफन्त जान मा नि
सबै प्राणी प्रति करुणा भै शान्ति र म देखि सबै प्राणी ले यो जन्म मै निर्वाण प्राप्त होस्,
नमो तस्स भगवतो आरहतो सम्म सम बुद्धसा 108❤️❤️❤️🙏🌹🌹🌹🌹🙏🙏🌹🌹🌹
On the 2568th birthday of Maha Buddha, may all people be blessed with peace, wisdom, wealth, and virtue.
Also, all the relatives are gone
May all beings have compassion and peace and may all beings attain nirvana in this birth from me,
Namo tass bhagwato arahato samm sam buddhsa 108❤️❤️🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏
Happy Buddha Jayanti
Budha jaynti ko hardik shubhakamana❤
धन्यवाद सुवास सर ! बुद्ध जयन्तिको अवसरमा उत्कृष्ट अन्तर्वार्ता प्रस्तुत गर्नुभयो ! मेरा अनन्य मित्र तथा बौद्धधर्म बिज्ञ तथा प्राध्यापक पुण्यसरलाई नमन छ !
Namo Budhaya🙏🙏🙏🙏🙏🙏🙏 happy budha jayanti🌻🪷🌹💐🌹🥀🌺🌷🪷🌸💮🏵️🪻🌻🌼
बुद्धम् शरणम् गच्छामि सवको मंगल होस् 🙏🙏
Namo budhaya
Jay budha jayenti
Happy Buddha purnima.
🕉️ buddhaya Namo Namah 🪷🙏
जय जय हो बुद्ध भगवान
Namo Buddha 🙏
Om
Sri.buddha.bagawan.ko.jaya.ho.
Jay guru
मैले अहिलेसम्म नसुनेको कुरा पत्ता लगाउनु र सुन्न पाए धन्यवाद हजुर लाई । लुम्बिनी को मात्रै कुरा सुनेको थिए तर मेन जग्गा त राम राम जग्गा बुद्धको मावाली गाउँ पो important लाग्यो यो कुरामा सबै धर्म गिरुहरुले पनि बुझेर त्यहाँ पनि बुद्ध को गुम्बा बनाइनुपर्छ । धन्यवाद हजुतलांई धेरै किराको ज्ञान् बारे भनी दिनु भएकोमा ।
Bhavatu sabba mangalam
🙏🌹🙏🌹🙏🌹❤️
🙏🙏🙏बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना 🕉️🔱🌾💙❤️🌺🌼
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏🕉️🕉️🕉️🕉️
Budhdha jayantiko hardik subhakamana🌼🙏gurubarharuma naman🙏💐💐🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤
सब्ब भवतु मंगलम्
Sadhu Sadhu Sadhu
जय होस सबैको जय बुद्ध 🙏🙏🙏🙏
Radhe radhe
साधु! साधु!! साधु!!!
happy Buddha Jayanti!!!♥♥♥Thank you both for so wonderful knowledge !!!
🙏🙏🇳🇵🇳🇵🌹🌹
जय श्रीवुध्द
ॐ नमो नारायण 🙏
Jay buddha
Jay Jay shree Krishna
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🌺💐🌷🌹🙏🙏🙏
भगवानको कृपाले बुद्ध चार धाम दर्शन मिल्यो
लुम्बिनी, बुद्धगया बोधि, पञ्च भिछुलाई ज्ञान दियको ठाउँ कुशि नगर, गिद्द पर्बत विश्व शान्ति स्तुपा जय होस 🪷🙏
🙏🙏🙏
Sayau purano peepal ko rukh katna numbering gareko cha jun dhekhera pida huncha
Bairagya Buddha lai bhayena!!!! prani kina birami budo ani marxa bhanne prasna ko uttar athawa Gyan ko khojima griha tyag garnu bahko ho!!!!!
🙏🙏