संसारको जुनसुकै कुनामा बस्ने भएपनी हामीहरु नेपाली हौ ।हाम्रो माया साटासाट हुनुपर्छ । म्यान्मार बाट आफ्नो पुर्खौली घरको मायाले आउनुभयो।बहुत खुशी लाग्यो तपाइहरुको जीवन सुखमयी बनोस। शुभकामना।आउदै गर्नुहोला।माया नमार्नु है।
जे गरो जसो गरो जता सुकै लैजाऊ मलाई यो मन तो मेरो नेपाली हो , अंग्रेज जाबो ले नेपाली लाई दुनिया भरी छरेर राखीयो , तर स्वाभिमानी जाती भयेर कहीं रहे पनी आफनु पांखुरा र जांगर ले बचाई राखीयो , खुशी को कुरा नेपाली नेपाल छाडी कतै रहे पनी आफनु भाषा वेशभूषा संस्कार , संस्कृति परम्परा र चाड त्योहार लाई जोगाई रखें छ ।

So good to hear about Burmese Nepali
Jay Nepal Jay Gurkha ❤
जहाँको नेपालीहरु भएपनी आफ्नै जस्तो लाग्छ ❤️
Good Luck ❤❤❤
❤ dami dami
good luck ❤❤❤
Jay Gorkha ❤
❤