Jivan ji Next time provide bit more time to Swagat Sir, we like to listen him in detail, however thank you swagat sir and Jivan ji opening eyes of the public. Respect from Distance 🙏
ईश्वर सबैले मान्दछन र धर्मको विश्लेषण गर्दछन । तर स्वागत नेपालको भित्र ईश्वर , धर्म र कर्तब्य परायण झल्किन्छ त्यो सत्य बोल्ने र निरन्तर बोलिरहने व्यक्तीको रूपमा देखिएको छ । जय सनातन ।
नेपाल मा स्वागत नेपाल जति जान्ने कोहि छैन सुशिला कार्की र बिचारा कानुन न जानेको न बुझेको ब्यक्ती परिन बाकी कानुन बिध सबै मूर्ख स्वागत नेपाल मात्र रैछ सन्सार को बिग्य हा हा हा हा
रबि विरुद्ध बजारमा होहल्ला गर्यो भने त्यो मान्छेको झोले टिभीमा अन्तरवार्ता दिने योग्यता पुग्छ, त्यो रातारात विज्ञ विष्लेषक कहलिन्छ😀 पत्रकारिताको लेभल🤣🤣🤣
यसरी सडकबाट, अदालतमा चढेको मुद्दामा वकिलजस्तो मान्छेले भर्डिक्ट फुक्नु कत्तिको सान्दर्भिक हो? कि वकालत छोडेर राजनीतिमा आउनु पर्यो, होइन भने चुप लागेर आफ्नो काम गर्नु पर्यो।
स्वागत नेपाललाई रवि र रासोपासँग किन यति धेरै रिस राखेको होला? यो रिसले तपाईँलाई कहीँ पुर्याउँदैन झन् नकारात्मक टिप्पणी मात्रै ! हेर्दै जानुस् आउने चुनावमा फेरि उम्मेदवार हुनुभयो भने तपाईँको भोट पहिलाको भन्दा आधा घट्ने निश्चित छ मलाई लाग्छ पहिलो चुनाव लड्दा रासोपाले सहयोग नगरेको रिस पोख्दै हुनुहुन्छ।
Please Ravi ko we was support but now we are looking him look like he has some documents problem I saw this dream before 2 years my dreams always true so we have to be careful if Ravi did Worng we can’t support
Jati rabi mathi boliraxas teti nai thula party ko kanda ma lagatar bolirakhna balla desh banx mula ak Jana lai khedera basexan Note:- galti vaya rabi lai ni jail halna parx Ma kunai party bisesh ko manxe haina
Swagat sir ko analysis thik ho wa hoina bhanne kura samayale pani dekhaula.....tara euta katu satya chai k ho bhane Rabi Lamichhane public ko sentiment lai ramro samayera khelna janne byakti ho. Prachanda, Oli ra Deuba laai faalnai parcha tara bikalpa Rabi hudai hoina.
स्वागत नेपाल भन्ने मान्छे विश्वको सबैभन्दा धेरै कानुन पढेको मान्छे रहेछ। तँलाई राम राम सत्य हो रामराम सत्य हो। राम राम सत्य हो नेपालमा यो भन्दा ठूलो भ्रष्ट दलाल मान्छे कोही छैन ५०० भोट ल्याउन सक्दैन बढी कुरा गर्छ राम राम सत्य हो राम राम सत्य हो राम राम सत्य हो
100% सहि कुरा गर्नु भयो स्वागत नेपाल ज्यु, जय नेपाल।
स्वागत नेपालको साह्रैमिठास बिष्लेसण सलामछ स्वागतनेपाल प्यारो भाईलाई ।
Yo pagal hajur jasta ko kasaree bhai bhayo
@@aayushiregmi6477 Paagal lai Bhai bhane pachhi bujhnu hola dai kasto hola vanera 😄
@@aayushiregmi6477 झापा बाट रास्वापाको कारण ले गर्दा चुनाव हारेकाले गर्दा होउ😂😂😂😂😂😂
Swagat nepal is right person
म त स्वागत नेपाल को विश्लेषण को समर्थक ।।।
Good interview
हाम्रो गाउँको केटो बौध्दिक, स्पष्ट वक्ता र नितान्त निडर पनि छ ।
रसिलाे तर्क सत्य छ मिठाे लाग्याे ❤️
Jivan ji Next time provide bit more time to Swagat Sir, we like to listen him in detail, however thank you swagat sir and Jivan ji opening eyes of the public.
Respect from Distance 🙏
Sahi kura garnu vayo excellent
Thank you so much proud of you 100%ss
हैन 1000% स्वागत नेपाल सर लाई भगवान ले बास गरेको छन् सत्य को पछि अलिक लग्नु लाई मान्छे अग्रसर हुदैन जय सत्य वाद ।।
अहिलेसम्मका प्रतिक्रिया गज्जब छ । जय सनातन ।
Sahi kura garnu vayo swagat ji le
Sahi swagata 🎉 sir ❤️ 💓 💖
नेपाल र नेपाली को हक मा बोल्ने एक मात्र सचेत नेपाली ❤️
स्वागत जी को स्वागतयोग्य विचार🙏
स्यागत नेपाल जो ले भनोस हावा को ताल मा उफ्रिने मान्छे होइन गलत कुरा मा सत्ता घारिलाइ पनि खबर दारी गर्ने मान्छे!
स्वागत नेपालको भनाइ 100/ ठिक छ,
एकदम सहि कुरा ! भेडाहरु भ्या भ्या गर्दै गर 😅😅
असली भेडो त तिमी हौ बिचरा त्यो अबोध प्राणिको के बदानाम गर्छौ !
Ko vedaa ho bujhi raa xa voli dharauri chhute paxi ani kundulo lukxa rasapa ko chand mund@@hamronepaltv4502
Rabi ka jhole haru pagal hunxan
Well explained by Swagat Sir
Great analysis ❤❤💯% true🎉🎉
ईश्वर सबैले मान्दछन र धर्मको विश्लेषण गर्दछन । तर स्वागत नेपालको भित्र ईश्वर , धर्म र कर्तब्य परायण झल्किन्छ त्यो सत्य बोल्ने र निरन्तर बोलिरहने व्यक्तीको रूपमा देखिएको छ । जय सनातन ।
स्वागत नेपालको विश्लेषण धेरै हद सही छन् ।।।।।
Sahi kura
Sahi kura Sir 🙏🙏🙏🙏
येस्ता भतुवा को ईन्टरभ्वु लिनु भन्दा युबराज सफल को लिय हुन्छ्🤔
Bichara buddhi ko starrrr
सारा टीवी ले रवि बाहेक अरु समाचार पाएन
Great interview
यो 12 भाइको मिडिया पो रहेछ
Good inteview
नेपाली आमाको सच्चा सपुत हो स्वागत नेपाल सलाम
100 %
truth is always bitter .....@yo okil is always truth ,,..lamichhaneko vakta haru lai teeeto lagekocha..🥸🥸
Good analysis 🎉
स्वागत नेपाल सर देशको निडर हुनुहुन्छ जय नेपाल ❤❤
🖕🖕🖕यता बाट ?
ekdam sahi
Swagat sir 🫡
रबि लामिछानेले स्बागत नेपालको बुढि नै लगिदिएको झै पछि नै परेको छ।।
Kohi t niskinu paryo satya bolna yo vedai veda vko desh ma
देशनै लगिसकेको छ देखेको छैनस खाते
स्वागत जी को तर्क कानुन सम्मत छ ।
जन नेता रबि लामिछाने जिन्दावाद ☝️🔔
उखाने र गुखाने को सरकार मुर्दावाद 🙄
एती जान्य मनीष देश डुविधा के को हराको थीयो यो, मनीषले
यो मान्छेलाई जोकर सम्झेर बोलाउछ्न जस्तो लाग्यो😄😃
यो पत्रकार लाई हेरम कति खुशि किन होला ??
Good person swagat Nepal ❤
प्रधान न्यायाधीश भन्दा पनि निकै जान्ने भएछ त यो वकिल।।
yo kukur lai kasle bhukna lako ho.....
तलाई थाहा छ होलात अनि mcc को मतिहारा झोले अमेरिकि सम्रक्छकहरूले
100 right swagat sir 😊
कम्से कम हिमालयन टि भि मा माईक त राम्रो प्रयोग गरम ।
स्वगत सर को बिचार १००%सहि छ कति राम्रो कुरा गर्नु भएको छ देश र नागारिक हरु को निम्ति र रबि दाइ को सत बुद्धि आवास नत्र जाने जेल नि हो
नेपाल मा स्वागत नेपाल जति जान्ने कोहि छैन सुशिला कार्की र बिचारा कानुन न जानेको न बुझेको ब्यक्ती परिन बाकी कानुन बिध सबै मूर्ख स्वागत नेपाल मात्र रैछ सन्सार को बिग्य हा हा हा हा
@@gautamlok8924जान्नु र सहि प्रयोग गर्नु फरक पर्छ हजुर नेपालमा एकजना पनि न्यायाधीश छ र सब पाटिका कार्यकर्ता छ्न
स्वागत जी पनि अब चाडैं न्यायाधीश बन्नुहुन्छ झाेले बन्नेर ।
Swagat nepal🙏💪👍
रबि विरुद्ध बजारमा होहल्ला गर्यो भने त्यो मान्छेको झोले टिभीमा अन्तरवार्ता दिने योग्यता पुग्छ, त्यो रातारात विज्ञ विष्लेषक कहलिन्छ😀 पत्रकारिताको लेभल🤣🤣🤣
कतातिर हो यो मान्छे बोलेको सुन्थ्ये रवि ले एक करोड रुपैयाँ भन्दा बढी बढी पाया रवि को केस लड्छु भन्थ्यो
यो भन्दा बेकुफ बहस मैले देखिन
यसरी सडकबाट, अदालतमा चढेको मुद्दामा वकिलजस्तो मान्छेले भर्डिक्ट फुक्नु कत्तिको सान्दर्भिक हो? कि वकालत छोडेर राजनीतिमा आउनु पर्यो, होइन भने चुप लागेर आफ्नो काम गर्नु पर्यो।
स्वागत नेपाललाई रवि र रासोपासँग किन यति धेरै रिस राखेको होला? यो रिसले तपाईँलाई कहीँ पुर्याउँदैन झन् नकारात्मक टिप्पणी मात्रै ! हेर्दै जानुस् आउने चुनावमा फेरि उम्मेदवार हुनुभयो भने तपाईँको भोट पहिलाको भन्दा आधा घट्ने निश्चित छ मलाई लाग्छ पहिलो चुनाव लड्दा रासोपाले सहयोग नगरेको रिस पोख्दै हुनुहुन्छ।
Please Ravi ko we was support but now we are looking him look like he has some documents problem I saw this dream before 2 years my dreams always true so we have to be careful if Ravi did Worng we can’t support
मैले 50 हजार को मोबाइल कीनेको तिमी जस्ता
झोलेको बकवास सून्न हो?
ओलिको झोले रछ यार
त पागलले रबीको जति काम गरेर देखान
स्वगत नेपाल लाई कास्किको न्यायधिस बनाइ दिए यो स्वर्गको राजा हुने थियो ।
Ramro kura garnu vayo
Sahakari thugera, 8 lakh talab khayera, 3-4 ota swasni bihe gardai divorce settle garnu, 3 crore ko gaadi chadnu vanda,
Yei thik xa
स्वागत नेपाल रबि विरुद्ध एक परिचालित झोले हो☝️
Because ravi lai this babastha
Aww ekdam parichalit bekti hoo
Nepal amako deshbhakti bata parichalit ho
यो स्वागत नेपालको बिस्वास लाग्न छाड्यो,रास्वापाको उदयले यिनको मन कुडिएको जस्तो लाग्छ
Nah bro, sahakari thug ko udayaa le chai ho
Yo Patrakar sadai Rabi Lamichhane paxi lagxa kin ho
Sahakari thug ko paxi lagya honi hjr, sabai sahakari thug lai jail laanu paryo vannu paryo, auta jaabo bekti ko paxi lagera k hunxa ra,
right sir
Good
चोर लाई चोर लाई कहिगर्दैन
जीवन जी,यस्ता ज्ञानी विज्ञ वरिष्ट वकील श्री स्वागत नेपाल भन्ने व्यक्ति। काग भन्दा चलाख र ज्ञानी रहेछ।
Sahi kura ho
स्वागत नेपाल को भनाइमा लाग्नेहो भने भोलिगयर देशै नरहन सक्छ
Hahahahah thukka jhole
Swagat nepal ko bare chhanbin garnu parchha. As alawyer how much he has earned and property he has..?
साइलो भाइ ले स्वागत नै भेट्यो अरु भेटेन।
न्याधिस लाई कानुन सिकाउने यो दहि च्युरे कोहोस ?
स्वागत नेपालीको प्रतिक्रिया रबि माथिको प्रतिसोध हो भन्ने बुझ्न् गर्हो भएन। यस्तो अहंकारि लाई के को अन्तरबार्ता लिएको होला।😂
कैलाश सिरोहिया का नोकर हरुले बोल्ने भाषा यही नै हो।यति पनि नबोले त कैलाश बाट करोडौं रुपैया कसरी कुम्ल्याउन सक्छ ।
सहि कुरा यो गधा बोल्ने भए कैलाशे को नागरिक्ता को बारेमा बोले थियो रबि को गु खान नपाए यसलाइ निद्रा लाग्दैन
Swagat nepal is right
Suwagat , Rabi ko ris garera thakeko chaina... !!?
रबि जेल गयमा गगण र स्वागत धेरै खुसि हुनछ हाेला
Sahakari thug gaako vayera ho
Kunai amukh bekti haina
आफुलाइ वकिल लियको भय ठिक अरुलाइ लिएको भएर आगो🤔🤔
यो स्वागत नेपाल भन्ने रबि जि को सुरु देखि बिरोधि हो कसरी हुन्छ फसाउने काम गर्छ
Sahakari thug lai rabijii😂😂😂🤣🤣tero chakatibaaj dekhisakyo
Terima jhole
तपाई वकिल चाँहि कानुनको बिज्ञ अनि प्रधानन्याधिस चाहि कानुन नजान्ने ??? स्वागत नेपालको तर्क सहि लाग्थयो तर चुनाब हारे देखि खुस्केछ ????
Chonab ma hareko ris pokhdai xa 12 vai media sanga
Pagql ko k ko interview liyako ho yo goru lai hospital pathaidiya huncha😊
Jati rabi mathi boliraxas teti nai thula party ko kanda ma lagatar bolirakhna balla desh banx mula ak Jana lai khedera basexan
Note:- galti vaya rabi lai ni jail halna parx
Ma kunai party bisesh ko manxe haina
Yeslai desh chalaun dinu par6, US ko president hunu parne yo man6e kata Nepal ma bijog
Yasto manxe ko kin interview linxan
आफूलाई सुपर ठान्ने स्वागत नेपाल हिजो आका उपप्रधान तथा गृह भएपछि जलेर मर्न लागिरहेछन्। सबै पार्टीका अधवैँसे भन्दा माथिको सबै यही हाल छ।
Hoins yesle PITAAI khaayeko vaneko hoina ki kyaa ho ?
12 bhai parcha himaaayan tv
yo suwagat nepal vanne jantu lai kin bolako aru thiyen yesko kura hoina face dekhdai ris uther aauxa yo pani okil ho ra
marich kina chaurinxa afna risle yadi rabile safai payo vane k garne hun baritha bidwan le
fatah ..s.n..
Swagat sir ko analysis thik ho wa hoina bhanne kura samayale pani dekhaula.....tara euta katu satya chai k ho bhane Rabi Lamichhane public ko sentiment lai ramro samayera khelna janne byakti ho. Prachanda, Oli ra Deuba laai faalnai parcha tara bikalpa Rabi hudai hoina.
स्वागत नेपाल मुर्दाबाद
Yo Pani rabi ko paxi lastai hat dhoyera lagiraxa
स्वागत नेपाल भन्ने मान्छे विश्वको सबैभन्दा धेरै कानुन पढेको मान्छे रहेछ। तँलाई राम राम सत्य हो रामराम सत्य हो। राम राम सत्य हो नेपालमा यो भन्दा ठूलो भ्रष्ट दलाल मान्छे कोही छैन ५०० भोट ल्याउन सक्दैन बढी कुरा गर्छ राम राम सत्य हो राम राम सत्य हो राम राम सत्य हो
स्ववागत सर , के पी,प्रचन्डे,देउवा र सबै आसेपासे ले खाऐको पनि रबि लाई नै सजाय हुनुपर्छ।
Rabi chhutlan bhanera yi wakil laie polo bhakochha.
Jataa pani bollne pani baudhik hunchhan
कसै को पैसा खाएर स्वागत नेपाल प्रस्ट देखिन्छ।
भोलि रबिले देश खाउलोमा जाक्दाखेरि थाहा पाउछन्न नेपालिहरूले
Ek jana manxe lai kati jana le khedna sakeko yar xeeee laj paceka haru
yasta dalallai right vanera bhanne haru sabbai pahal ho