कान्छी भाग : २९ | Kanchhi Epi-29 | Asha Khadka | January 16, 2021

Поделиться
HTML-код
  • Опубликовано: 15 янв 2021
  • Concept written\ Direction\Production by Asha[Sukumaya]
    Editor : Rabindra Khadka
    Camera : Sagar Gautam
    Makeup :Sushama Malla
    Light : Daan Bdr.oli
    Background Music : C.L Sharma
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • РазвлеченияРазвлечения

Комментарии • 3,5 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  3 года назад +1310

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ यो कोरोनाको माहामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड भएका कान्छी र भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 966K+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @pritijachhetri5202
      @pritijachhetri5202 3 года назад +34

      First like in this comment😊😊

    • @newupdate259
      @newupdate259 3 года назад +11

      Dd meri aasha diju lop u diju 😘😘😘😘💋💋💝💝

    • @krishnamagar9322
      @krishnamagar9322 3 года назад +7

      हेर्दै छु best of luck आसा बैनि ❤️❤️❤️❤️

    • @natashanepal8077
      @natashanepal8077 3 года назад +7

      Wow

    • @pratikshabudhathoki7021
      @pratikshabudhathoki7021 3 года назад +5

      😭😭😭😭😭😭😭😭😱🤒🤒🤒🤒🤒🤒😱😱😱😱🤒🤒🥛🥤🥤🥤🥤🥤🥤🥤🥤🥤🥤

  • @alizapoudel6014
    @alizapoudel6014 3 года назад +550

    कान्छी हेरेर रुनि एता हाजिर हुम न साथीहरू 😭😭

  • @radica1236
    @radica1236 3 года назад +227

    कान्छि भाग 29 कतिलाई मन परेव यता हाजिर हुन्त 👍️👍️अाशा सिस्लाई माया गर्ने जति ल💓

  • @dhanb3458
    @dhanb3458 3 года назад +11

    जे होस दाउरी को रोल चै सहि लाग्यो को को हुनुन्छ दाउरी को सपोर्ट मा हात उठाउनु होस त

  • @sumanmoktantamang18
    @sumanmoktantamang18 3 года назад +132

    कान्छी र भुन्टी नहेरी कन त निन्द्र नि लाग्दैन को को ले नछुट्टाइ हेर्नू हुन्छ हात उठाम एता 💕🌹

    • @kkentertainment9
      @kkentertainment9 3 года назад +1

      ruclips.net/video/_q8y9clbaPM/видео.html
      Haseko Hasai | Ep. 3 👆यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद !

    • @user-vv6cf7gq4q
      @user-vv6cf7gq4q 3 года назад +1

    • @salomee4820
      @salomee4820 3 года назад +1

      Maile pni xutako xain aaj sam

    • @gitadhital7361
      @gitadhital7361 3 года назад +1

      Thanks

    • @dambarshiwakoti7832
      @dambarshiwakoti7832 3 года назад

      कति भाग सम्म चल्या छ यो कान्छी episode ??

  • @domakanthapantha7869
    @domakanthapantha7869 3 года назад +266

    कान्छी भाग १ देखि २८ र अहिलेको २९ नछुटाई हेर्ने यता हाजिर गरम त।

  • @YuwrajBhattarai
    @YuwrajBhattarai 3 года назад +46

    कान्छीको सासुलाई देख्ने बित्तिकै कक्सालाई रिस उड्छ यता हाजिर गरौ त मित्रहरू 🙋‍♂️🇳🇵🙋‍♂️

  • @ishwarbabuofficial200
    @ishwarbabuofficial200 3 года назад +1

    अाहा कति राम्रो हो अझै राम्रो गरदै जानू होला धेरै राम्रो अति मनै छुने छ नछुटाई हेरेको ढिलौ भए पनि

  • @kamalasunar7044
    @kamalasunar7044 3 года назад +6

    आफ्नो जन्म घर अनि आमाको माया ।।😭😭😭😭 अर्काको घर अनि अर्काको घिर्नामा कति फरक हुदो रैछ ।।कहि दुख बिसाउने ठाँउ नहुदा आमाको काख अनि माइतीघर कति प्यारो यो त भोगेको लाई थाहा हुन्छ 😭😭😭

  • @surajkarki3339
    @surajkarki3339 3 года назад +233

    एक घन्टा अघि देखि कानछी कुरेर बस्ने जति यता हाजिर गरुम त

  • @makardhami1771
    @makardhami1771 3 года назад +83

    कान्छि भाग 1 देखि 29 सम्म नछुटाईकन हेर्नेहरु यता हाजिर गराै त

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/_q8y9clbaPM/видео.html
      Haseko Hasai | Ep. 3 👆यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद !

    • @janukakhadka3310
      @janukakhadka3310 3 года назад

      @@kkentertainment9 Kg

  • @awinashkhatri7549
    @awinashkhatri7549 3 года назад +3

    एकदम समय सामहिक तथा वास्तविक घटनामा आधारित बिसयबस्तु लाग्यो धेरै राम्रो छ । यसमा गाउँघरमा हुने बुहारीहरुको अधिकाम्स घटनाको प्रतिनिधित्व गरेको छ हार्दिक धन्यवाद तथा उच्च सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।

  • @srijanashresthaofficial
    @srijanashresthaofficial 3 года назад +43

    मनै रुयो । कान्छीलाई आमाले माया गरेको देख्दा मलाई मेरी स्वर्गीय आमाको याद झल्झली आउँछ । Miss you Mom 😭😭😭 धन्न कान्छी आफ्नो आमाको काखमा/घर पुग्नुभएछ । 👍️👍️👈️👈️👈️🙏🙏🙏 Best Episode !!! आमाले जस्तो निस्वार्थ माया कसैले गर्दैनन् । आमा 🙏🙏🙏

    • @kkentertainment9
      @kkentertainment9 3 года назад +1

      ruclips.net/video/_q8y9clbaPM/видео.html
      Haseko Hasai | Ep. 3 👆यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद !

    • @ramapandey889
      @ramapandey889 3 года назад +1

      Maro ne manae royooooo😥😥😥😥😥

  • @aaitarajakten3994
    @aaitarajakten3994 3 года назад +293

    कान्छी र भुन्टी सिरियल मन पराउने जतिले लाइक गर्नुहुन्छ।

  • @gomachhetri4797
    @gomachhetri4797 3 года назад +104

    थुक्क यस्तो राम्रो सीरीयल छ यो डीस लाइक हान्नेको हात मा त कीरा परीजावोस्😡😠😡😠😡😠

    • @manikbudathoki5305
      @manikbudathoki5305 3 года назад +4

      Yo bhunti rw kanxi serial ko sattru hunu parx ni hjr

    • @rabinpoudel7737
      @rabinpoudel7737 3 года назад +6

      Yes you are write yetti ramaro serial lie dislike garana

    • @chelimaya8420
      @chelimaya8420 3 года назад +2

      Maha dev lai bachai dinu paryo aajko episode kasto khallo lagyo kanxiko dukha pani HK raix ba

    • @suhanaandsonykarki8032
      @suhanaandsonykarki8032 3 года назад +1

      Ho hai

    • @manisharai5610
      @manisharai5610 3 года назад

      Tei ta k bujhera dislike gareko achamma.

  • @anuragsusmi284
    @anuragsusmi284 3 года назад +25

    when vai gave money to kanxi I literally cried 😭😭😭😭

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/_q8y9clbaPM/видео.html
      Haseko Hasai | Ep. 3 👆यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद)

    • @akritibudathoki9603
      @akritibudathoki9603 3 года назад

      😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @mahendrakarki9468
    @mahendrakarki9468 3 года назад +8

    छिमेकी भएर सकिन्छ भने छिमेकी लाई दुख परेको बेला सहयोग गरौ यदि सकिँदैन भने मेरो बिन्ती छ कुरा नकाटौ एक असल छिमेकी भएर बसौं ।।।🙏🙏🙏🙏🙏

  • @ushadevikhanalpandey6011
    @ushadevikhanalpandey6011 3 года назад +110

    कान्छी भाग 29 हेरेर को कस्को आखाबाट आँसु आयो😭😭😭

  • @AsAs-jq1iz
    @AsAs-jq1iz 3 года назад +1

    Vai katti ramro boli pani katti mitho ani didi ly katti maya gareko. Sadai yasarinai maya gara hai kanxa didi r aama lai

  • @sagarshahi8666
    @sagarshahi8666 3 года назад +23

    सारै राम्रो कान्छी इपिसेन्ट म त यो सिरेलको fn vaye hai.. कान्छी कथा र अभिनय सारै रुवाई दियो।।

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/_q8y9clbaPM/видео.html
      Haseko Hasai | Ep. 3 👆यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद !

  • @sanjeevjungrana2563
    @sanjeevjungrana2563 3 года назад +217

    बैनी आशा,तपाईं कति महान र फराकिलो सोंच भएकी हुनुहुन्छ र त यति राम्रो कथा लेखन अनि अभिनय गर्नुहुन्छ।कथा भन्दा बिल्कुल पृथक जीवन होस तपाईंको।समाजका बिकृती र बिसंगती यस्तै लेखन शैलिले एवं तपाईं र तपाईंको टिमको मौलिक अभिनयको शिक्षाले निर्मुल होस भन्ने सुभेक्षा सहित तपाईंलाई हृदयदेखी सलाम

  • @ishmamgr432
    @ishmamgr432 3 года назад +149

    आमा सङ छुतिनु को पिडा 😭आँसु आयो सम्हालनै सकिन मैले आमा शब्द नै आहा कति राम्रो मिस यु आमा 😭💗💗💗

  • @shyamkanxodoteli6405
    @shyamkanxodoteli6405 3 года назад +16

    कान्छी को आमा र भाई को अभिनय एक दमै राम्रो छ आमा संग छुट्टिनेबेला त आॅखा बाट आँसु नै खस्छ 😂 I love this sirial

    • @rajgiri9854
      @rajgiri9854 3 года назад

      Namaskar namaskar uncle ji ko gaon kahan ho to swagat namaskar soti raja

    • @rajgiri9854
      @rajgiri9854 3 года назад

      Aur kaise dynapar are yaar hoga ka naksha ho rahi ho gaye the current status canara Bank so cute Arif ki awaz mein kaise

    • @gunamayapandey7074
      @gunamayapandey7074 3 года назад

      ⁸⁷ b

  • @ramharirimal132
    @ramharirimal132 3 года назад +25

    आशा खड्काले मुख बाट निकाल्ने "आमा " शब्दले मुटु धक्क फुल्छ।

  • @santoshbista3937
    @santoshbista3937 3 года назад +314

    आमा छाेरि छुट्टिदा ,र, भाइले पैसा दिदा मन् भकान्नियाे आखा भरि आसु भयाे कस्तो राम्रो सिरियल् मैले भाग१ देखिनै हेर्दै आएकाे छु,❤️❤️

    • @manikarai8485
      @manikarai8485 3 года назад +6

      aaja ko ta zan katii damii vayo hai mo ta kati roye ni

    • @unishachhetri2722
      @unishachhetri2722 3 года назад +3

      Heart touching moments 😭😭

    • @kewalsinghsaud3110
      @kewalsinghsaud3110 3 года назад

      Same condition hjr

    • @lokeshsharama3497
      @lokeshsharama3497 3 года назад +4

      म पनि आमले टाउकामा रुमाल बान्दिदा र भाइले पैसा दिदा सारै मन भकानियो

    • @animashrestha1658
      @animashrestha1658 3 года назад

      मैले uniq poet “MERO DESH BIRAMI “गीत को reaction विडीओ बनाएको छू प्लीज़ हेरिदिनु होला ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @premkhanal5782
    @premkhanal5782 3 года назад +96

    निकै दु:ख लागदो छ माईति घरको अामाले जति माया कसैले गर्दैन तर बुहारि भनेको कान्छी जस्तो भाको राम्रो ।।।

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/_q8y9clbaPM/видео.html
      Haseko Hasai | Ep. 3 👆यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद !

  • @mahendrakarki9468
    @mahendrakarki9468 3 года назад +4

    डिउटिको समयले गर्दा समयमा हेर्न नपाए पनि १३ घन्टा पछि हेर्दै छु सारै मन पर्ने सिरियल छ ।

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/_q8y9clbaPM/видео.html
      Haseko Hasai | Ep. 3 👆यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद)!

  • @harichandrasubedi8434
    @harichandrasubedi8434 3 года назад +7

    कति रून्छु यो सियल हेरेर तर रोय पनि यहि रियलको प्र तिक्षामा बस्छु भुन्टि र यो मेरो मन प्रने सिरियल हो बैनि तिमि लाई प्रदेसि दाजुको अासिर बाध 🙏🙏🙏

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/_q8y9clbaPM/видео.html
      Haseko Hasai | Ep. 3 👆यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद)!

  • @tejinderyogi
    @tejinderyogi 3 года назад +245

    कान्छीको आमाले कान्छी लाई कति धेरै माया गरेको र कति मिठो बोलेको मलाई त साह्रै मन पर्यो ।❤️❤️👍👍🙏

    • @laxmantamang9699
      @laxmantamang9699 3 года назад +4

      ❤️❤️❤️

    • @kkentertainment9
      @kkentertainment9 3 года назад +1

      ruclips.net/video/_q8y9clbaPM/видео.html
      Haseko Hasai | Ep. 3 👆यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद !

    • @KalaGurung-tf9ef
      @KalaGurung-tf9ef Год назад

      Mero Pani aayo

  • @subarnachandraoli
    @subarnachandraoli 3 года назад +138

    पर्खाईकाे घरि लामाे हुन्छ भन्थे हाे रैछ यक हप्ता काट्नु पनि यक महिना जस्ताे लाग्छ कान्छि कहिले आउला भनेर ।

  • @surakshyalama7349
    @surakshyalama7349 3 года назад +11

    Ama ko maya really miss my mom😊

  • @nirojpandey2785
    @nirojpandey2785 3 года назад +30

    काछीको आमाले काछी लाई कति धेरै माया गरेको र कति मिठो बोलेको मलाई त साहै मन पयो।❤❤👍👍🙏🏼

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/_q8y9clbaPM/видео.html
      Haseko Hasai | Ep. 3 👆यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद.!

    • @namuna3567
      @namuna3567 3 года назад

      Ho ta nii

    • @rameshkoirala3729
      @rameshkoirala3729 2 года назад

      Khgvvbbb good morning my love

    • @rameshkoirala3729
      @rameshkoirala3729 2 года назад

      @@kkentertainment9 h

  • @lamaqueen224
    @lamaqueen224 3 года назад +85

    आमा भन्ने शब्द नै कति प्यारो 1 देखि 29 सम्म कान्छी सिरियल हेरि रहद आखाबाटा आँसु झरेकै पत्तो पाउदिन ..😭😭😭😭😭😢😢😢😢आमाको माया...😍😍आफ्नो सन्तानप्रती कत्ति हुन्छ्😍😍😭😢😭

  • @nepal1525
    @nepal1525 3 года назад +51

    आमा रोएको देखेर म पनि मेरो आमाको याद्ले धेरै रोए।

  • @anugurung2287
    @anugurung2287 2 года назад +3

    आमा भनेको आमै हो हैन कान्छी
    आमा को माया कति पवित्र हुन्छ आशा
    नानि तिम्रो यो अभिनय हेर्दा मेरो आँखा बाट
    आँसु नै रोक्निदैन आशा तिमी लाई लाखौं लाख
    सलुट गर्छु 🙏🙏❤❤❤❤

  • @susi_maya
    @susi_maya 2 года назад +2

    जति पटक हेरे पनि मन भरीदैन सायद आफ्नै जीवन संग मेल खाएर होला😭😭😭

  • @shreeramparajuli7162
    @shreeramparajuli7162 3 года назад +233

    कान्छी भाग २९ मा कोकस्को आँखा बाट आँसु आयो🙏❤️

  • @kamalasapkota3574
    @kamalasapkota3574 3 года назад +83

    नोटिफिकेसन आउनी बितिक्कै अरु सब हेर्न छोडेर कान्छि हेर्न थाले है मैले अस्तिको भुन्टि हास्दा हास्दै सकियको थियो कान्छि रुदारुदै सकियलाजस्तो छ😍🙏❤️

  • @bhimrai1966
    @bhimrai1966 3 года назад +17

    नेपाली समाजको यथार्थ कथा बोकेको सिरियाल कान्छी परिवार लाई ह्रिदय देखि नमन्! लाखौं लाख भाग बन्न सफल रहोस् मेरो शुभकामना छ।

  • @gomagoma3012
    @gomagoma3012 3 года назад +5

    रमा थपलिया देख्दा त पहिला पहिला हिजो आजको कुरा हेरे जस्तो लाग्छ,कान्छिको पिडा देखेर आँशु नै आऊछ है,😭😭😭लव यु कान्छि

  • @debitrai3220
    @debitrai3220 3 года назад +163

    मुकुली सिस अहिलेसम्मकै राम्रो एक्टिङमा खेलिन खुशी लाग्यो तर पनि सुत्रेकी छैन

    • @rajustha4300
      @rajustha4300 3 года назад +2

      हा हा सम्पत्ति को कुरा गरेपछि पिहिलेको अवस्थामा पुग्यो मुकुली ।

    • @debitrai3220
      @debitrai3220 3 года назад +1

      @@rajustha4300 सहि हो सर

    • @bishnumayashrestha8995
      @bishnumayashrestha8995 3 года назад

      उस्को रोल नै तेस्तै छ के सुतृनुनि

    • @estar_4577
      @estar_4577 3 года назад

      @@bishnumayashrestha8995 ,g

    • @RituSharma-di2oq
      @RituSharma-di2oq 3 года назад

      Of course
      Mw li pani ramro laghyo mukulii ko aja ko acting aja change vayako herna pau

  • @sanulamgade5887
    @sanulamgade5887 3 года назад +91

    कान्छि भाग 29 जोजस्ले हेर्नु भो नि यो श्रियल हेरेर नरुने मान्छे सायद कमै मात्रै होलान

    • @prakashadhikari1041
      @prakashadhikari1041 3 года назад +2

      याे मात्रै हाेइन हरेक
      भागमा अाँशु😢अाएकाे हुन्छ

    • @unishachhetri2722
      @unishachhetri2722 3 года назад

      Ma jati sayad koi ruhena hola

    • @laxumandahal3789
      @laxumandahal3789 3 года назад

      हरेक शब्दमा आशु झरेको थियो ।।

    • @swasthakmagar4797
      @swasthakmagar4797 3 года назад

      Sachai ho

  • @sandybogati987
    @sandybogati987 3 года назад +2

    Oh God yo budi aama kaile na sudhrine bhayo yar kasto kasto sasu haru hunxhan hau bichara kanchi kati maya lagdo hunuhuncha keep it up dijuu ♥️♥️

  • @yogendrajaishi646
    @yogendrajaishi646 3 года назад +20

    मन रोयो कान्छी को दुख भोग्ने जिन्दगी मात्र भयो ❤️👏👌

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/_q8y9clbaPM/видео.html
      Haseko Hasai | Ep. 3 👆यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद.!

    • @pradipoad912
      @pradipoad912 2 года назад

      @@kkentertainment9 ex ß.

  • @ganggabhujel666
    @ganggabhujel666 3 года назад +62

    आमा जस्तो चिज जिन्दगीमा खोजेर पनि पाईदैन यै आजचै भने सासु आमाले धेरै राम्को पाठ खेल्न भयै

  • @gmnepal.com72
    @gmnepal.com72 3 года назад +118

    खाना नखाई कान्छि हेर्न आउने यता हाजिर हुम त।

  • @jibrajpahadi8068
    @jibrajpahadi8068 3 года назад +18

    अर्को एपिशोडमा आमा छोरा जीउदै हुन्छन कि मरिसकेका हुन्छन?? कन्फ्युज 😅😅😅

    • @kkentertainment9
      @kkentertainment9 3 года назад +1

      ruclips.net/video/_q8y9clbaPM/видео.html
      Haseko Hasai | Ep. 3 👆यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद.!

    • @rabintamang1316
      @rabintamang1316 3 года назад

      M

  • @chaliacharya6464
    @chaliacharya6464 3 года назад +11

    O my god really sad. I'm watching from Australia. Thanks all team

  • @arjungurungrheela5573
    @arjungurungrheela5573 3 года назад +38

    अर्को भागमा कान्छिको बुडा बाचेको देख्न पाउ । अझै राम्रो होला

  • @sujatathapa3503
    @sujatathapa3503 3 года назад +79

    भाइले पैसा दिएर रुदै जादा आँसु आयो बढी 😭😭😭

    • @razalimmamta4986
      @razalimmamta4986 3 года назад +1

      😭😭😭😭😭😭

    • @kkentertainment9
      @kkentertainment9 3 года назад +1

      ruclips.net/video/_q8y9clbaPM/видео.html
      Haseko Hasai | Ep. 3 👆यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद !

    • @salomee4820
      @salomee4820 3 года назад +1

      M pni kti roy ni

    • @hirakanchi9629
      @hirakanchi9629 3 года назад

      😭😭😭😭

  • @anujakoirala9163
    @anujakoirala9163 3 года назад +16

    Miss you maro vai 💕💕💕💕❤️❤️❤️😭😭😭😭😭😭

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/_q8y9clbaPM/видео.html
      Haseko Hasai | Ep. 3 👆यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद)!

  • @reshmashrestha3494
    @reshmashrestha3494 3 года назад +14

    It's so emotional jaile aasu aauxa yo herda damn good serial ❤️❤️❤️❤️

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/_q8y9clbaPM/видео.html
      Haseko Hasai | Ep. 3 👆यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद)

    • @rajgiri9854
      @rajgiri9854 3 года назад

      Namaskar subhakamana I love you cricket score album

    • @rajgiri9854
      @rajgiri9854 3 года назад

      Dhanagari lalitpur jila ka lifafa bolero

  • @chirangb3569
    @chirangb3569 3 года назад +19

    कान्छी तपाईं कति स्वच्छ फराकिलो मन भएकी नारी,,,मेरो त आँसु नै रोकिएन सधैं यसरीनै अगाडि बढ्दै जानु होला मेरो शुभकामना🙏🙏🙏

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/_q8y9clbaPM/видео.html
      Haseko Hasai | Ep. 3 👆यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद !

    • @akurpariyar5166
      @akurpariyar5166 Год назад

      so emosnal video

  • @sahiltamang575
    @sahiltamang575 3 года назад +32

    कसम कुनै सिरिएल हेरेर पनि यति रुको थिएन्😭😭😭😭😭😭😭😭😭😭

  • @phurinjisherpa
    @phurinjisherpa 3 года назад +1

    रुन बाध्या पार्यो यो भिडियो ले त हैट बधाई छ कान्छी टिम लाई धेरै धेरै लामो भाग को शुभकामना है

  • @rabinadahal6278
    @rabinadahal6278 3 года назад +15

    Kanxi ko vai ko rol chai sarai ramro xaa♥️♥️

  • @sirjanasapkota3622
    @sirjanasapkota3622 3 года назад +22

    बच्चा ठिक छ शब्द ले छायको खुसी

  • @gangasubed3554
    @gangasubed3554 3 года назад +46

    यो मुकूलि कहिले पनि सुद्रीनी भैन।हे भगवान भुन्टीको।जस्तै पागल भैदिए हुन्थो अनि हामि हेन्रे दॅसकलाई कति रमाईलो हुन्थो होला आहा

    • @user-ms1jj7qk8u
      @user-ms1jj7qk8u 3 года назад +2

      हाहाहा

    • @unishachhetri2722
      @unishachhetri2722 3 года назад

      Um Vanya ekxin ramro vaixa sudhirnxa ki vanyo feri ustai

    • @manishashahi6320
      @manishashahi6320 3 года назад +1

      Good brother

    • @tekghimire7892
      @tekghimire7892 3 года назад

      कुरो होनी कान्छि मापनी मुकुलि याकटिङ बढि भइराछ 🌲🍁🌻🌹🌺🌸🌷🍀💐

    • @archanshahi3965
      @archanshahi3965 3 года назад

      Anmol. Shahi

  • @ganeshbahadurhamal5166
    @ganeshbahadurhamal5166 3 года назад +2

    ho didi hirlay❣️❤️💟🌍️🇳🇵💓bhunti vag pani ramro khaluhuxa love u de

  • @sarakc4847
    @sarakc4847 3 года назад +3

    कान्छिको भाइले पैसा दिएर रुदै फर्किदा मेरो पनि आँसु आयो❤️❤️

  • @shantimahat7644
    @shantimahat7644 3 года назад +40

    कान्छिको पर्खाइमा कोको हुनुहुन्छ हाजिर हुम है

  • @paudelsajal6732
    @paudelsajal6732 3 года назад +25

    जाडोमा अनी छिमेकी को wifi आज Download भोली प्रतिकृया ।। गारो छ हौ मलाई

  • @arpanrana2031
    @arpanrana2031 3 года назад +1

    आशा दिदि हजुर सिरियलमा हाँस्दा यता पनि हाँस्ने । तर आशा दिदि सिरियल मा रुदा यता पनि रुने कोको हुनुहुन्छ हाजिर गरौं है।। मित्र हरु ।।। आशा दिदि I love you ।।

  • @dikendratamang9347
    @dikendratamang9347 3 года назад +7

    धेरै राम्रो छ यो सिरियल, म नछुटाई कन हेर्ने गरेको छु। प्रदेश को ठाउँ बाट।

    • @kkentertainment9
      @kkentertainment9 3 года назад +1

      ruclips.net/video/_q8y9clbaPM/видео.html
      Haseko Hasai | Ep. 3 👆यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद.!

  • @ramlalsoni5857
    @ramlalsoni5857 3 года назад +277

    Kanxi serial 1/ 29 naxutai herne jati yata

  • @sumanpandey1271
    @sumanpandey1271 3 года назад +100

    याे डिस लाइक गरनि जति काे हात भाचिजावस यति राम्रो सिरियल मा डिसलाईक किन गरनु

  • @manjilabasnet5131
    @manjilabasnet5131 3 года назад +10

    Very emotional when the brother was giving money and was crying

  • @kantheshworofficial1857
    @kantheshworofficial1857 3 года назад

    मलाई अति मनपर्ने अाशा जिकाे सुन्दर अभिनय अनि निर्देशन भएकाे कान्छि डाउनलाेड गरेर भएपनि हेरे अति भाबुक बनायाे सन्देश मुलक पनि,,,,

  • @haribahadurghartimagar8200
    @haribahadurghartimagar8200 3 года назад +66

    यो सिरियल लाई माया गर्ने , अनि हेरि सकेपछी कमेन्त नदिकन चित्तै नबुझ्ने कोको हुनु हुन्छ।
    हजिर हुम त?

  • @sabitalimburai9883
    @sabitalimburai9883 3 года назад +47

    भुन्टीकाे काकी ले राम्रो गर्नु भाे कान्छीलाई धन्यवाद

  • @sabitradumre1169
    @sabitradumre1169 2 года назад +1

    दाजुभाइ ले दिदीबहिनीको सारै माया गर्छन दिदीबहिनीले पनि

  • @devgurung1019
    @devgurung1019 3 года назад +17

    i know sukumaya tv channels i see every week but this video really so sad sakumaya have problem keep it up saku tq i see next week video

    • @kkentertainment9
      @kkentertainment9 3 года назад +1

      ruclips.net/video/_q8y9clbaPM/видео.html
      Haseko Hasai | Ep. 3 👆यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद)!

  • @tikarambhusal818
    @tikarambhusal818 3 года назад +159

    आफ्नो औकात देखायो भाउजु को नाता पर्ने ले

    • @manikbudathoki5305
      @manikbudathoki5305 3 года назад +4

      Tyahi tw bhanya

    • @ganeshahora9886
      @ganeshahora9886 3 года назад +2

      100%ho

    • @tikarambhusal818
      @tikarambhusal818 3 года назад +3

      एक महिला ले नै अर्को महिला को पिडा लाई बुझ्दैनन् अझै पनि महिला हिंसा विरुद्धको कानुन खोज्छन्

    • @bhimalimbu8973
      @bhimalimbu8973 3 года назад +2

      Yo boksi budri pani chetexa aba chai poisa ko lov ma asal buharilae galatyaunelae

    • @tikarambhusal818
      @tikarambhusal818 3 года назад

      @@bhimalimbu8973 last ma tehi buhari le goli handeki xe paisa wala ko woukat hernu ta

  • @durgaoli8072
    @durgaoli8072 3 года назад +108

    यो कुकुर्नी जस्ती सासुलाई किन माफ गरेको कान्छी

    • @binukabasnet4610
      @binukabasnet4610 3 года назад +4

      Reallyma t hoin ni sasu mafi dinu paryo ni

    • @ninglamusherpa6013
      @ninglamusherpa6013 3 года назад +2

      अभिनय मात्र हो त्यस्तो शब्द त नभनौ होला ..यस्तो भन्ने हो भने त यस सिरियलको सठिक प्रभाव तपाईंमा परे जस्तो छैन ।

    • @thamsuhangdipesh2625
      @thamsuhangdipesh2625 3 года назад +4

      Durga oli सासू आमा कुकुर्नी होइन तिमी जस्तो अबुझ चै कुकुर्नी हो यो सब सन्देश दिएको कल्पनिक मात्र हो यस्तो कुराई नबुझि अभिन्य गर्नेलाई गाली गर्नु मिल्छ🤬🤬🤬

    • @amritbahadur6765
      @amritbahadur6765 3 года назад

      yo kukur ni xuchi budi lai ta na khelaunini hou sarai ris utha xa malai pani yo budhiko ating le.

    • @joshnaaadhikari4999
      @joshnaaadhikari4999 3 года назад

      Omg yo seril hrya tens vaera thyo aama geet ko music ly aasu aayo aama ko jati maya aruko hunna love u mami

  • @samkumar2417
    @samkumar2417 3 года назад +7

    Tis part is very best all of you thank you very much God bless you for everyone

  • @narharineupane8146
    @narharineupane8146 2 года назад +1

    धेरै राम्रो लाग्यो धन्यवाद आखाभरी आसु बगिरहन्छ कान्छी को राम्रो भएको देख्न पाईयोस है

  • @trejarai5518
    @trejarai5518 3 года назад +34

    कान्छी, कान्छीको आमा अनि भाइ को अभिनय एकदम मनपर्छ। From Sikkim

  • @tankalakamli3979
    @tankalakamli3979 3 года назад +15

    Bhag 1 dekhi bhag 29 samma naxutai herney yeta hajir hum haii😊

  • @anjanaanjana1230
    @anjanaanjana1230 3 года назад +1

    वाउ वाउ सुरु देखि रुदै हेरेको, अब अर्को हप्ता कस्तो आउछ होला है पर्खि सक्दिन मत,

  • @durgabashkota7984
    @durgabashkota7984 3 года назад +1

    यो भाउजु सुध्रेकोमा एकदम खुसि लाग्यो उता मुकुलि पनि सुध्रिनु पर्यो है

  • @tarasotimagar2118
    @tarasotimagar2118 3 года назад +47

    Kanxi serial trending 1 maa lyaunu parxa vanne jati yeta hajir✋✋✋

    • @kkentertainment9
      @kkentertainment9 3 года назад +1

      ruclips.net/video/_q8y9clbaPM/видео.html
      Haseko Hasai | Ep. 3 👆यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद !

  • @ushalimboo4059
    @ushalimboo4059 3 года назад +8

    सारै आँसु आउँछ यो सिरियल हेर्दा कान्छी अब लक्ष्मी दिदी मा सुधार आउनु पर्यो है एकदम राम्रो छ आशा बैनि and अल 💗💗🙏🙏🇳🇵🇳🇵🇳🇵♥️❤️❤️❤️💘💗💗💗

  • @sahadevyonzon1274
    @sahadevyonzon1274 3 года назад

    आशा ज्यू ले बोलेको को एक एक शब्द कति मिठो लाग्छ सुनि रहू जस्तो लाग्छ।

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 3 года назад +3

    अति मर्मस्पर्शी सिरियल साथै समाजमा हुने वास्तविक तितो सत्य कुरा झल्काउने कार्यक्रम कान्छी सारै मन पर्छ।सफलताको कामना आशा बहिनी लगायत सम्पूर्ण युनिटलाई ।

  • @laxmigyawali4574
    @laxmigyawali4574 3 года назад +101

    My parents are addicted of this show ❤️❤️😍😍😘

  • @premkhanal5782
    @premkhanal5782 3 года назад +21

    मुकुलि कहिले सुधरनि भयनन तर बोली चाहिँ निकै दिल दुखाउने गर्ने

    • @kkentertainment9
      @kkentertainment9 3 года назад +1

      ruclips.net/video/_q8y9clbaPM/видео.html
      Haseko Hasai | Ep. 3 👆यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद !

  • @user-ou9xt4lr5o
    @user-ou9xt4lr5o 3 года назад +1

    मुकुलि देख्यो कि हाँसो लागिहाल्छ 🤣🤣

  • @bimalrajbista7964
    @bimalrajbista7964 3 года назад +1

    मैले पनि भाग एक देखि नै भुन्टि र कान्छी सिरिएल हेर्दै आएको छु ।

  • @tejinderyogi
    @tejinderyogi 3 года назад +14

    जसरी कान्छाले आफनो दिदी लाई माया गर्छन् तेस्तै म पनि आफ्नो बहिनी लाई साह्रै माया गर्छु । तर म साह्रै गरिब छू । 😭😭😭😭😭😭❤️❤️❤️❤️👍👍👍👍🙏

    • @kulbahadurkunwor9122
      @kulbahadurkunwor9122 3 года назад +1

      जति छ त्यस मै खुशी हुनु पर्दछ सर मन काे धनी धनी सधैंभरि हुनुहाेला

    • @tejinderyogi
      @tejinderyogi 3 года назад

      @@kulbahadurkunwor9122 धन्यवाद हजुर लाई 🙏👍❤️

    • @kkentertainment9
      @kkentertainment9 3 года назад +1

      ruclips.net/video/_q8y9clbaPM/видео.html
      Haseko Hasai | Ep. 3 👆यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद !

  • @ommagar873
    @ommagar873 3 года назад +44

    🙏🙏🙏नमस्कार सम्पूर्ण साथीहरूलाइ देश तथा बिदेशमा बस्नुहुने कान्छी भाग १ देखि अहिले २९ भाग काहा बाट हेर्दै हुनुहुन्छ सथीहरू
    कान्छी
    भुन्टी नछुटाउने यता है साथीहरू

    • @dsdarchula2122
      @dsdarchula2122 3 года назад +2

      Damii

    • @gangamgr4330
      @gangamgr4330 3 года назад +1

      कान्छी+भुन्टी सारै राम्रो लाग्छ

  • @Binodmgr1234
    @Binodmgr1234 3 года назад +1

    अर्को भाग अलिक छिटो अपलोड गर्नु पर्यो हाइ आशा दि...पर्खाइमा छु

  • @purushottam6551
    @purushottam6551 3 года назад +1

    कान्छि i love you👉💖💖💖👈🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹कान्छि हेरेर थाहै नपाइ आँसु झर्ने कति हुनु हुन्छ

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/_q8y9clbaPM/видео.html
      Haseko Hasai | Ep. 3 👆यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद)!

  • @paryasbabulovebabulove3742
    @paryasbabulovebabulove3742 3 года назад +17

    इनि भाउजू भनाउदी भाउजुनै रहेछिन अब त सुध्रेजस्तो लागिराको थियो फेरि उस्तै व्यबहार

    • @mgribt8754
      @mgribt8754 3 года назад +1

      Sasu vanaudi pani sudrekai tw hoen.bt mari

  • @nishamalla9427
    @nishamalla9427 3 года назад +40

    Yo serial kurera search gardai herney manxe ma😍😍heart touching ❤️❤️

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/_q8y9clbaPM/видео.html
      Haseko Hasai | Ep. 3 👆यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद !

  • @nycvlog7307
    @nycvlog7307 2 года назад +1

    कन्छी जस्ती छोरी पाउने आमा कति भाग्ये मानी
    एति ग्यानी छोरी कति सत्य कथा बनाको हो बधाइछ बुनु

  • @manjusigdel2214
    @manjusigdel2214 3 года назад +1

    आमा र छोरी छुटीदाको पिडा र भाईले दिदीलाई पैसा दिदा डाको नै छोडेर रोए आफ्नो मनलाई समाल्न नै सकिन।

  • @binduchongbang7332
    @binduchongbang7332 3 года назад +70

    म हाल हङ्गकङ्ग देखि हेर्दै छु अहिले को समय 10.23 भो

  • @diyarana3727
    @diyarana3727 3 года назад +17

    मैले सोची राथे यो सपना हो भनेर तर रियल हो कि k हो यो बिचरी कान्छी आज लास्ट रुन आयो दुखी लाई सधैं दुःख😭😭😭

  • @lilarairai9622
    @lilarairai9622 3 года назад

    कान्छी धेरै रुवायो😍😍😍

  • @dreamqueen4600
    @dreamqueen4600 3 года назад +6

    वाह,, आज पुरै भिडियो हेरेर कमेन्ट गरे, अति मार्मिक र सत्यमा आधारित भाग भएको हुनाले आशा दिदी लाई मेरो स्यालुट,,,🙏🙏🙏

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/_q8y9clbaPM/видео.html
      Haseko Hasai | Ep. 3 👆यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद)!