कान्छी भाग ५६ (Kanchhi Epi-56) II Asha Khadka II Sukumaya II July 24, 2021

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024

Комментарии • 6 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  3 года назад +2221

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ यो कोरोनाको महामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड भएका कान्छी र भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 1.51M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @The_NP_RIDER05
      @The_NP_RIDER05 3 года назад +35

      Love from Japan

    • @buddhitamang7809
      @buddhitamang7809 3 года назад +21

      niyamit herne garxu

    • @The_NP_RIDER05
      @The_NP_RIDER05 3 года назад +13

      I like this story ❤❤ yo siriyl ramro xa i like Story

    • @janukamokatan714
      @janukamokatan714 3 года назад +33

      कान्छी दि दि को भाइ र ममि पनि लाऊनु पर्यो

    • @jokesnepal4193
      @jokesnepal4193 3 года назад +16

      @@dhirenshrestha02 Hello dai🙏

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 3 года назад +1797

    पिलिज कान्छी दिदी र सागर को बिहे होस भन्ने जती यता हाजिर गर्नुस है,,🙏🙏🙏🙏🙏

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 3 года назад +675

    कान्छी को बास्तबिकता थाहा पाए पछि पनि,,सागर ले कान्छी लाई स्विकार गर्नुपर्छ भन्ने जति यता हाजिर गर्नुस है plz🙏🙏🙏🙏

  • @pratina222
    @pratina222 3 года назад +2277

    कान्छी दिदि र सागर सर को बिहे भाको हेर्नु चाहनु हुनेले एता like गरुम है🙏🙏🙏🙏

  • @bishnukumarshrestha8077
    @bishnukumarshrestha8077 3 года назад +59

    सागर सर संग कान्छीको विवाह भएको हेर्न चाहानु हुने महानुभावहरु यता हाँजिर लगाई हालम है!!!!!!

    • @sitabohara9357
      @sitabohara9357 3 года назад

      kanxi didi kor Sagar sarko bihe vako herna man chha malai

  • @laxmimagar3979
    @laxmimagar3979 3 года назад +181

    आज त मेरो स्रीमान पनि रुनु भयो यो ईपि सोडले सारै मन छोयो अब सागर सर सीत बिहे गरेर कान्छिले सुख पायको देख्न पाम भन्ने जती एता हाजिर हुनू है

  • @bimalakhatri1838
    @bimalakhatri1838 3 года назад +368

    कान्छी को बिहे सागर सर सङ भको हेर्न चाहाने जति यता हाजिर हुनुस है

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 3 года назад +607

    कान्छी र सागर को जोडिलाइ बिहे होस र मन पराउने कति जना हुनुहुन्छ ? love it serial

  • @laxmanrayamajhi927
    @laxmanrayamajhi927 3 года назад +48

    मेरो बल फुर्सद भयो हेरे कथा धेरै राम्रो लायो कान्छी दिदि👌🙏❤️कति जना रुञ्चे अरु रोयहोलान यो मन छुने कथा हेरेर आशा खडका सुकुमाया दिदि😀

  • @rajanasinghmahendrashahith9127
    @rajanasinghmahendrashahith9127 3 года назад +659

    कान्छी लाई मन पराउने। कोको हुनुहुन्छ
    यता हाजिर गरम है शाथी

  • @gurungdeepa1121
    @gurungdeepa1121 3 года назад +129

    कान्छी झन झन राम्रो बन्दैछ।अझै सफल्ताको कामना,कान्छी र सागर सरको छिट्टै बिहे भएको हेर्ने रहर हुने जति यता हाजिर हुम त।

    • @OppoOppo-jf7xz
      @OppoOppo-jf7xz 3 года назад +3

      कान्छी र सागर सरको विवाह भएको मपनि हेर्न चाहन्छु ♥️♥️♥️♥️♥️♥️

    • @nexusg757
      @nexusg757 3 года назад +1

      मेरो मन रोयो यो भाग्ले

  • @premthapa9480
    @premthapa9480 3 года назад +227

    आज को कान्छी सिरियल हेरेर आँखा बात आँसु झार्ने हरु को को हुनु हुन्छ हाजिर गरौ है सारै राम्रो लाग्यो मलाई त यसैगरी अगाडि बर्डै जानू शुभकामना छ कान्छी को सम्पुर्ण टिम लाई जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @mirarai4759
      @mirarai4759 3 года назад +3

      म पनि

    • @binitasharma7857
      @binitasharma7857 3 года назад +2

      Ma Pani

    • @anitadangi37
      @anitadangi37 3 года назад +3

      Waoooow all characters are so talented

    • @freegaming6294
      @freegaming6294 3 года назад +1

      मेरो नि आँखा मा आशु थाम्न सकिन यो सिर्यल ले

    • @bhabanatamang4449
      @bhabanatamang4449 3 года назад +1

      mani dharai roya

  • @thalrajkhadka9542
    @thalrajkhadka9542 3 года назад +8

    नेपालको सफल महिलाको सुचिमा कान्छी दिदिको नाम शिर्ष स्थानमा हुनुपर्छ ,यस्ता महिला सायदै छन् हाम्रो समाजमा बधाई छ् सम्पुर्ण टिमलाई✋✋

  • @gopiguragai8593
    @gopiguragai8593 3 года назад +227

    शनिबार कहिले आउला भनेर कुरेर बस्ने कोको हुनुहन्थियो आशा खड्का (कान्छीको ) फ्यान जति यता हाजिर ल

  • @iambeautifullady1732
    @iambeautifullady1732 3 года назад +435

    सागर र कान्छी को interview हेर्न मन हुने जति यता हाजिर गरुँ हैं

  • @sarubhusal7086
    @sarubhusal7086 3 года назад +714

    एक हप्ता कुर्नै गार्‍हो हुने जति एता हाजिर हुम

  • @chandrabhattarai9656
    @chandrabhattarai9656 3 года назад +10

    प्रेम होस त कान्छी र सागर को जस्तो, आजको episode ले त मेरो नि मन रोयो । Amazing serial I'm continue watching this Show from UAE, love u guys.

  • @kalpanabc9890
    @kalpanabc9890 3 года назад +219

    कान्छि सिरियल काे परखाइ मा कोको हुनुहुन्थ्यो ❣️❣️म चेै एक्दम थिए है❣️❣️❣️ अनि कान्छि दिदी काे विहे सागर दाइ सन्ग भएको काेकाे ले चाहानु हुन्छ cmt अनि like गर्नु हाेला है❣️❣️🙏🙏🙏

  • @indiralama4905
    @indiralama4905 3 года назад +243

    आज को कान्छि सिरियल हेरेर मन भक्कनिएर रुने म मात्र होकि अरु कोहि हुनुहुन्छ 😭😭😭

  • @BishnuKunwar12
    @BishnuKunwar12 3 года назад +229

    कान्छी भाग ५६ हेर्न को लागि बस्नु हुने जति आउनुस एता कान्छी सर सागर सर लाई माया गर्ने कोको हुनुहुन्छ थाहा हुन्छ आज

  • @damodarpoudel697
    @damodarpoudel697 3 года назад +43

    विवाह भएर सत्रुको अगाडि सीर ठाडो बनाएर हिँडेको हेर्ने सारै धोको छ ।🙏😀

  • @anitarai7616
    @anitarai7616 3 года назад +56

    पहिले कुरो चाहिँ कान्छी को जीवन मा घटेको घट्ना अनि कान्छिको बारेमा यो सब जान्न जरुरी छ त्यसपछि बल्ल्ल सागर सर ले स्वीकार गरेको अनि बिहे भाको हेर्न मन छ मेरो

  • @gomagoma3012
    @gomagoma3012 3 года назад +120

    कस्तो मनै थामिएन मेरो त सागर जादा,अनि बुवा रुदा,माया भन्ने चिजै कस्तो कान्छि र सागर विच रोटि खाएको वेला मह ुस गरे 😂😂😂लव यु कान्छि सागर 😘😘😘

  • @manjudhanuke3395
    @manjudhanuke3395 3 года назад +205

    आँखा बाट आँसु झरेको थाहै भएन्😭😭😭सागर सर र कान्छी को बिहे हुनै पर्छ।।।

  • @sarojgrg1077
    @sarojgrg1077 3 года назад +12

    मायाको आभास कस्तो हुन्छ भन्ने बल्ल थाहा भयो अति राम्रो मन छोयो यो एपिसोडले❤️❤️❤️❤️👌👌👌👌

  • @sunitathapamagar329
    @sunitathapamagar329 3 года назад +189

    सागर दाइ र कान्छी दिदी को बिहे भको हेर्ने जती यता हाजिर हुम त❣️❣️

  • @munabc1247
    @munabc1247 3 года назад +55

    अब छिटै बिहे होस कान्छीको सबै बास्तबीकता सुनेपछी पनि सगर सरले हासी हासी सुइकार गर्नु हुनेछ भन्ने आशा छ हाम्रो समाजलाई परीबर्तन गराउनु पर्नी छ यो सीरेल हेरेपछि यस्तो राम्रो बन्दै जाओस कि सबैको मन मुटु छुने होस आगामी भाग हरु अग्रिम शुभकामना

  • @laxmimagar6512
    @laxmimagar6512 3 года назад +106

    सार्है मन छुने आजको भागले अब अर्को भागको प्रतीक्षा।।। सागर सर र कान्छी को बिहे भको हेर्ने रहर छ ।😍😍

    • @aaaayyyy8760
      @aaaayyyy8760 3 года назад

      Good nice Kuwait baii sis sis

    • @pramishanewarni7060
      @pramishanewarni7060 3 года назад

      Malai pani xa

    • @Paingod-u4s
      @Paingod-u4s 3 года назад

      xitto vanda xitto arko vag dekhaunu mildaina😭😭😭😭😭💑💑💑💑

  • @puspadewan4770
    @puspadewan4770 3 года назад +5

    कान्छी र सागर सरको बिछोड ले यो मन अति नै रोयो कान्छी सागर सरलाई सम्पुर्ण काहानी सुनाएर प्रेम प्रस्ताव राखीदिनु हवास 👍👍👍

  • @girichannel9562
    @girichannel9562 3 года назад +141

    एकदमै मन छोयो आजको कथाले आँखा बाट आँसुको थोपालाई थाम्नै सकिएन।

    • @indirashahi6964
      @indirashahi6964 3 года назад +2

      Arko sanibar kanxile sagar ji ko prem prastab soikareko dekhna pam ra sabai xori manxeko vaggyama sagar sir jastai jibn sathi milun🙏🙏🙏🙏🙏🙏🙏

    • @deepakkarki6505
      @deepakkarki6505 3 года назад

      sahi kuro daju

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 3 года назад +69

    यो #जुने र#खुसी लाई देख्न साथ रिस उठ्ने जति यता हाजिर गरम है,,,🙏🙏🙏

  • @pabitrasenchury1536
    @pabitrasenchury1536 3 года назад +46

    म त आज सागर सर र कान्छी दि को लुकाएर राखिको माया अनि देखेर सारै रोय अनि हजुर हरु नि रुनु भयो कि नाइ सारै राम्रो छ ।कान्छि टिम का साबै जना कलाकारहरु लाई धेरै शुभकामना ।

  • @keshabbhattarai6066
    @keshabbhattarai6066 3 года назад +7

    सार्है रुवायो यो एपिसोडले। कथा एकदमै राम्रो छ। मलाई त कान्छी र सागर सरको बिहे भयको हेर्न मन छ। कान्छिका अगाडिका दिनहरुमा जति दुख भोगे पनि पछिका दिनहरु सुखमय बितेको होस!

  • @nimasubedi1516
    @nimasubedi1516 3 года назад +150

    कान्छी को बिहे सागर सर शीत भएको को हेर्ने ठुलो धोको रहयो मेरो लौन पूरा होस्🙏🙏🙏🥀♥️

  • @dipendrarai4503
    @dipendrarai4503 3 года назад +73

    लु यो कान्छी र सागर सरको अनि भुन्टी र सन्तोष श्रीमान सर संग बिहे भएर नयाँ जिन्दगीको नयाँ काहानी आउनु पर्यो है सुकु

  • @geetagorkhali8727
    @geetagorkhali8727 3 года назад +230

    अरकाे हप्ताको लागि म जस्तै हतारमा काे काे हुनुहुन्छ ❤️❤️❤️

  • @sonubista1458
    @sonubista1458 3 года назад +7

    sarai ramro lagyo.bubako rol sarahniya xa.sagar sirko rol atinae ramro xa.aauda dinma ni sagar sirlae dekhna paeyos....love you kanchhi whole team💕💕💕💕💕

  • @paryasbabulovebabulove3742
    @paryasbabulovebabulove3742 3 года назад +47

    आजाको यो भाग हेर्दा रुदारुदै सकियो अन्तिमसम्म मेरो मन अनि आँसु थाम्न सकेन कान्छी दिको र सागर सरको यो माया देखेर अनि अन्तिममा बिदा भएर जादा लु भन्नू त आजा मजस्तै कोको रुनुभयो होला आजाको भाग हेरेर

  • @Romisha12345
    @Romisha12345 3 года назад +80

    आसा बहिनी को यो कथालाई सम्मान यथार्थ छ मुटु मा छोयो कति आसु आयो पत्यै भयन।

  • @devitimilsina4507
    @devitimilsina4507 3 года назад +38

    सागर सर घर जाने भन्दा नरमाइलो लाग्ने जति यता हाजिर गर्नुस ल।

  • @dbdbdb5159
    @dbdbdb5159 3 года назад +18

    हेर्नु आसा बैनि यो कथा ठ्याक्क मेरो जिबन मा मेल खायो मत रोयर मोरनु लाई सके अब म के गरु😥😢😢😥😥😥😢😢😢

  • @shresthahk
    @shresthahk 3 года назад +49

    अति राम्रो हृदय छुने अभिनय आशा । म संग शव्द नै छैन । छ्या.., हेर्दै हेर्दै संगै म पनि रोईछु 😍।

    • @paryasbabulovebabulove3742
      @paryasbabulovebabulove3742 3 года назад +1

      हजुर एकदम सहि भन्नू भो आजाको यो भाग हेर्दा मत अन्तिमसम्म नै रोयरै सकियो आँसु थाम्नै सकेन

    • @pneumanaturalactionscreati2085
      @pneumanaturalactionscreati2085 3 года назад

      @@paryasbabulovebabulove3742 same ho hajur

  • @shreeramparajuli7162
    @shreeramparajuli7162 3 года назад +75

    कान्छी दिदी र सागर सर को छिट्टै बिहे भको हेर्न कोको चाहानुहुन्छ यता हाजिर हुनुहोस है🙏❤️

  • @dangalimunamagar5190
    @dangalimunamagar5190 3 года назад +66

    कान्छी र सागर को यो चोखो माया मा कति like आउला त बरै 🤔🤔❣️❣️❣️❣️

    • @मायाकोअधुरोसंसार
      @मायाकोअधुरोसंसार 3 года назад +1

      मेरो पनि सागरको जस्तै हालत छ दङ्गाली ले मुयाको प्रस्ताव राख्छिन कि भनेर कुरेर बसेको बर्षौ बितिसक्यो 🤣🤣🤣🤣

    • @dangalimunamagar5190
      @dangalimunamagar5190 3 года назад +1

      @@मायाकोअधुरोसंसार उफ न सकिने भो😂🙉

    • @मायाकोअधुरोसंसार
      @मायाकोअधुरोसंसार 3 года назад +1

      @@dangalimunamagar5190 अब सागर ले जस्तै प्रेम पत्र लेखेर दिनु पर्ने होकि तपाईंले प्रस्ताव राख्ने हो😍😍

    • @dangalimunamagar5190
      @dangalimunamagar5190 3 года назад +1

      @@मायाकोअधुरोसंसार सागर लाई सोध्नु पर्छ्😂😂😂😂

    • @मायाकोअधुरोसंसार
      @मायाकोअधुरोसंसार 3 года назад

      @@dangalimunamagar5190 अस्ति हामी भेटेको ठाउँमा पर्खी बस्छु म छिटो भेट्नु आउनु है😃😃😃😃

  • @sandipthapa2373
    @sandipthapa2373 3 года назад +76

    धेरै रुन मन लाग्यो आज साच्चै रियल लाइफमा आफैमा परेजस्तो महसुस भयो

    • @alishasharma1760
      @alishasharma1760 3 года назад +1

      😭😭😭😭कति सरै मन रोइयो सचिकै रियल ल्लयेफम आफैलाई परे जस्तो मह सुजभयाे

    • @saraswotitimalsina1493
      @saraswotitimalsina1493 2 года назад

  • @babaionlinetv
    @babaionlinetv 3 года назад +163

    1 देखी 56 भाग सम्म हेरने को को हुनु हुन्छ येता हाजीर

  • @sarojbc5336
    @sarojbc5336 3 года назад +37

    कुन शब्दले तारिफ गरू मसग शब्द नै छैन साचि सागर बाबुको कुनै फिल्मको हिरो भन्दा कम अभिनय छैन असाध्यै दमदार अभिनय सागर बाबु ❤️❤️❤️❤️❤️🙏🙏

  • @King-jv1yg
    @King-jv1yg 3 года назад +162

    कस्लाइ कस्लाइ मन पर्छ कान्छी 😘
    हाजिर हुनु होला है!
    मलाइ त धेरै मन पर्छ!!👇️👇️

  • @premshrestha7088
    @premshrestha7088 3 года назад +6

    सारै राम्रो प्रस्तुति दिनु भयो धेरै धेरै धन्यबाद हजुर हरु को टिमलाई,मैले सोचेको भन्दा धेरै राम्रो विषय बस्तु हेर्न पाए ,मन नै भावुक भयो,आगामी part हरु नी यस्तै हेर्न पाउँ

  • @lalsaru187
    @lalsaru187 3 года назад +142

    कान्छि जि मेरो सुझाव मान्नु हुन्छ भने सागर र कान्छि को बिहे भएको हेर्न मन छ मेरो अग्गिम् शुभकामना छ

  • @binjuaryal3352
    @binjuaryal3352 3 года назад +143

    कान्छी र भुन्टी दुइटै सिरियलमा विवाह भयो भनेर मख्ख परेको त लास्ट मा सम्झेको पो रैछ😔
    कान्छी र भुन्टी को बिहे भाको हेर्न मन कसकसलाई छ 😊
    Lots of love aasha dizzu😘😘💙💙

  • @jrc162
    @jrc162 3 года назад +78

    म पनि कान्छि,सिरियल १ भाग देखि नछुताइ हरिराछु,सारै राम्राे छ,कान्छि सिसियल अब अाउने भाग झनै राम्राे हाेला जस्ताे छ.

  • @panchashrestha9971
    @panchashrestha9971 3 года назад +20

    सफलताको शुभकामना । यो सिरियलले १०००० भाग भन्दा अगाडि बढेको हेर्न पाउ ।

  • @krishnaguragain4862
    @krishnaguragain4862 3 года назад +84

    १ देखि ५६ एपिसोड सम्मको सबैभन्दा उत्कृष्ट एपिसोड लाग्यो मलाई चाहिँ आाउने एपिसोडमा सागर र कान्छिको विवाह भएको देख्न पाइयोस् । धन्यवाद आशा जी ।

  • @Pabitrapaudel02
    @Pabitrapaudel02 3 года назад +56

    आशा दिदिले सागर दाइ सङ्ग बिहे गरेर खुशी भएको हेर्ने मन छ्😊😊❤️❤️अब को भाग मा त कान्छी को छोरी र आमा लाई पनि देखाउनु न्😍

  • @sajjansharma21
    @sajjansharma21 3 года назад +78

    अति मीठो कथा वा!!!! सागर सर मात्र हैन म पनि तपाईंको माया मा फसे है 🤩🤩😋😋

  • @santoshtimalsena4440
    @santoshtimalsena4440 3 года назад +1

    कान्छी एकदम मन पर्छ, नछुटाई हेर्दै आएको छु।म अमेरिका बाट।

  • @ishaindu2334
    @ishaindu2334 3 года назад +110

    कान्छी को भाई लाई मिस गर्ने जति यता हाजिर गर्रुम होई

    • @sitawagle5533
      @sitawagle5533 3 года назад

      अब फेरि सनिबारकहिले अाउलाजस्तो भईसक्यो कति राम्रोछ कान्छिसिरियल हेरिराखुजस्तोहुदाहुदै सक्किन्छ ।

    • @nepalisachinvlog757
      @nepalisachinvlog757 3 года назад

      ruclips.net/video/fHpuHzWDNig/видео.html .

    • @susmaraishrestha8730
      @susmaraishrestha8730 3 года назад +1

      Kanxi ko vai ta vunti sirial ko Santos Sr ko xora po raix.

    • @govindakc1701
      @govindakc1701 3 года назад

      Me

  • @nirmalapandey2279
    @nirmalapandey2279 3 года назад +143

    मलाई सारै मनपर्छ कान्छी मत सबै हेछु🙏🙏🙏🙏❤❤

  • @kamalamallareule1220
    @kamalamallareule1220 3 года назад +119

    आहा कति राम्रो! आशा बहिनीको कान्छी र भुन्टी सिरियलको सफलताको कामना

  • @rajanmagar8011
    @rajanmagar8011 3 года назад +67

    माया के हो?त्यो मलाइ थहा भयन तर म यो सिरियल हेरेर रोइरहेको हुन्छु😢😢आसु बगौदै हेर्दा पनि मन आन्न्द हुन्छ

    • @paryasbabulovebabulove3742
      @paryasbabulovebabulove3742 3 года назад +2

      हजुर तर आजाको भागले त अन्तिसम्म रुहायो मलाई त आँसु थाम्नै सकेन

    • @rajanmagar8011
      @rajanmagar8011 3 года назад +2

      @@paryasbabulovebabulove3742 same here😢

    • @amargurung7047
      @amargurung7047 3 года назад

      Wow

  • @bhimatatmtta
    @bhimatatmtta 3 года назад +43

    वहो कस्तो सास फेरन नि गार्‍हो बनायो यो भागले त
    बिगत का दिन हरुको सम्झना गरायो आसु नै आसु
    झार्यो ।सलुट छ आंसा जि हजुर लाइ🙏♥️

    • @akbarmiya7725
      @akbarmiya7725 3 года назад

      Mero pani aasu jharyo bigat lai samjera

    • @anuskagurung8676
      @anuskagurung8676 3 года назад

      Sme

    • @lakpatamang3469
      @lakpatamang3469 3 года назад

      Same mero ni atitka palharuko yaad aayo birsi janiko yaad aayo😭😭😭

  • @KaLpaNa_Ale_MaGaR
    @KaLpaNa_Ale_MaGaR 3 года назад +22

    wowकान्छी धेरै मन पर्छ र 1देखि56सम्म हेरि सके अब बाकि भाग पनि हेर्नेछु

  • @Ghisingyoutubechannel7905
    @Ghisingyoutubechannel7905 3 года назад +76

    कन्छीले आफ्नो वास्त्बीक्ता सबै कुरा सागार लाई भन्नै पर्छ , यो एक मौका हो कन्छी जि पछि पछुताउनु पर्छ छ सागार सारको जिम्मा मा कन्छि लाई स्विकार गर्ने

    • @chamelimoktan3638
      @chamelimoktan3638 3 года назад

      यो यक्दम राम्रो कुरा हो। love you

  • @som_angbuhang
    @som_angbuhang 3 года назад +29

    कान्छी र सागर सर को छिटो बिहेभायेर खुसि जिन्दगि बितोस भन्ने जति हाजिर हुनु होला 🙏🙏any way राम्रो छ अझै राम्रो होस् शुभकामना 🙏🙏🙏

  • @sonugurung1808
    @sonugurung1808 3 года назад +2

    Aja ko bhag la maen rohayo please kanchi la sagar sar sanga gasari pani bhannuparyo tasto bhanni ata like garamta

  • @bhumikaadhikari5503
    @bhumikaadhikari5503 3 года назад +96

    कान्छि र सागरको जोडि मन पर्ने जति यता है❤️❤️

  • @sitapun2747
    @sitapun2747 3 года назад +51

    याे कान्छी सिरियल मैले आज सम्म एक भाग पनि नछुटाई हेरेको छु र आज को यो भाग हेर्दा सारै मन मा छोयो र मन भक्कानिएर आयो आसु को धारा रोकिएनन् लास्ट को एपिसोड ले सारै मन रुवायो 😭😭😭😭😭😭

  • @yubrajchapagain5727
    @yubrajchapagain5727 3 года назад +15

    आशा खड्का बहिनी तपाईंको काम प्रति उच्च सम्मान !! ❤️🙏
    सफलता सदैव हात लागोस् ... From Oman

  • @kamalaadhikari8775
    @kamalaadhikari8775 3 года назад +35

    वहिनीको मेहेनतलाई सलाम छ। अझै आकर्सक वन्दै जाओस् म जापानवाट सदै हेरिरहेको छु

  • @ammarsunar8940
    @ammarsunar8940 3 года назад +47

    यो serial..हेरे पछि केहि न केही जो कोहिले धेरै पाठ सिक्ने छन ! आहा कति मन छुने serial..

  • @sumitraghimire9873
    @sumitraghimire9873 3 года назад +58

    सारै राम्रो छ, आज को भागले मनै रोयो मेरो ।चाडै मिलन भएको हेर्न मन लागिसक्यो।

    • @krishnabahadur3532
      @krishnabahadur3532 3 года назад

      Malai pni yo jodi ramro lagxa

    • @bhabanabudhathokimpnixu8180
      @bhabanabudhathokimpnixu8180 3 года назад +2

      सबैकाे मन मुटुमा बस्न सफल अाशा दिदी काे काल्पनिक कथाले साच्चिकै मन छुन्छ , याे जाेडिकाे छिटै मिलन हाेस

    • @parmilakumal3388
      @parmilakumal3388 3 года назад +2

      हामि सब ले चाहेको पनि तेहि हो नि तर .... अर्को हप्ता पो कहिले आउछ होला है !!!!!

  • @shreeramparajuli7162
    @shreeramparajuli7162 3 года назад +54

    कान्छी भाग 1 देखि 56 सम्म नछुटाई हेर्नुहुने कोको हुनुहुन्छ🙏

  • @lilalimbu5557
    @lilalimbu5557 3 года назад +9

    कान्छी दि र सागर सर को बिहे भको हेर्ने मन छ plazz🙏 यो पाठ हेर्न छिटाई पाउ

  • @renukabaraili641
    @renukabaraili641 3 года назад +48

    सहि हो सागर सारले भने कुरा झुठो खाए पछि धेरै माया बढ्छ रे कान्छी जि हजुरको बिहे चाहिँ सागर सर संग नै होस् है कान्छी जि

    • @nepalnepal1026
      @nepalnepal1026 3 года назад

      दिदिढामिछ🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️💛💚💜

  • @thekingdomofthakuri5806
    @thekingdomofthakuri5806 3 года назад +16

    भारत बाट हेर्दै छु भाग 1 बाट नछुटाइकन हेर्छु कान्छी र भुन्टी मेरो फेब्रेट हो सुकुमाया दीदी लाई धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏

  • @ritusinjalithapa4758
    @ritusinjalithapa4758 3 года назад +72

    सागर सर र कान्छी को माया देखेर मजतै धेरै रुनु हुने जति यता हाजिर हुम्त हजुर 😭😭♥️♥️♥️🙏आजको भाग मा को को रुनु भयो ♥️♥️😰

    • @ramitakhadka9327
      @ramitakhadka9327 3 года назад +1

      Me

    • @nagato6196
      @nagato6196 3 года назад +1

      मेरोत आँसु नै रोकेन ।

    • @jamarana8352
      @jamarana8352 3 года назад +1

      मैले पनि आँसु लाई रोख्न सकिएन

    • @passanglamu2678
      @passanglamu2678 3 года назад +1

      Mo pane aju ta ruya

    • @ambikanur7415
      @ambikanur7415 3 года назад +1

      Ma ni roeni

  • @yamkhasu2833
    @yamkhasu2833 3 года назад +8

    सारै मन छुयो कन्छी अब आर्को भाग्मा सगर सङगै खुसु भयको देख्न पाम धेरै राम्रो लागि राको छ मलाई

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 3 года назад +54

    आहा अति राम्रो सिरियल कान्छी सधै दिन आए पनि त हुन्थियोनी हजुर 👌👌🙏🙏🌹🌹♥️♥️🇳🇵🇳🇵

  • @rameshnepali7107
    @rameshnepali7107 3 года назад +27

    कान्छी सिरेल को कथा धेरै राम्रो भएको छ मेरो त सारैनी मन छोयोनी साथी माया भनेको त यस्तो पो हुनुपर्छ होइनर

  • @pokhrelikanchhi2410
    @pokhrelikanchhi2410 3 года назад +45

    सुकुमाया कान्छीको मन कति फराकिलो छन।कसैको लागि यति धेरै सहयोगी पन गर्नु एकदमै मन पर्यो। कान्छी र सागर जि को प्रेम अधुरो रह्यो आजको episode हेरेर आँसु रसायो❤️❤️❤️

    • @sushmasuran8064
      @sushmasuran8064 3 года назад +1

      You are right 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @loknathghimire8471
      @loknathghimire8471 3 года назад +1

      अबा आउँदो कम्तिमा पनि एक भाग अधुरै रहनेछ भन्ने लागेको छ, किन कि जुने कपडा फेर्न गएकी छे, आएसी बाटोमा भेटेर लफडा गर्छे, हेर्दै जानू होला मेरो भव्यिस्यबाणी कत्तिको मिल्दोरछ

    • @prajitawagle394
      @prajitawagle394 Год назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Год назад

      ❤❤❤❤❤❤❤❤

  • @sonugrg9581
    @sonugrg9581 3 года назад +5

    आहा कति राम्रो सिरियाल आज को भाग हेरेर मनि धेरै रोए धन्यवाद छ कान्छी ❤️❤️❤️❤️(सुकुमाया जि ) ❤️❤️❤️❤️❤️

  • @sayabasnet2269
    @sayabasnet2269 3 года назад +31

    अब फेरि शनिबार कहिले अाउला मलाई कान्छी भन्टि साह्रै मन पर्छ

  • @nirupariyar8076
    @nirupariyar8076 3 года назад +33

    अाशा बहिनि हजुरकाे कथाहा ले मेराे त भाेक तिर्खा हरायाे तर मेराे सपाना सपनै भयाे मन काे कथाहा धेरै खुसि छु हजुर काे कथाहा ले मेराे न हल्का भाे बधाई छ बुनु

  • @bharatacharya1763
    @bharatacharya1763 3 года назад +15

    नारी कति सहन्सील र बीस्वा सीला हुन्छन् भन्ने ! यो सीरीयल बाट थाहा पाइन्छ thank you आसा खड्का 👌👌👌👌👍️👍️

  • @thawsngo4310
    @thawsngo4310 3 года назад +5

    Dherai ramro lagyo yeo part . Man ma lagane . Sagar g haajur le Kanchi g lai dherai maya garnu hos la. ❤️❤️❤️❤️❤️❤️❤️

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 3 года назад +19

    सागर दाइ नियमित खेल्नु पर्छ भन्ने जति यता हाजिर गरुम है🙏🙏🙏

  • @sarumagar8785
    @sarumagar8785 3 года назад +37

    हरकोइ एक अर्काको मन नबुज्ने मान्छे र समाजमा नमिल्ने मान्छे हरुले यो कान्छि दिरियल हेर्नू होस धेरै ग्यान गुनको कुरा पाउनु हुने छ मत कहिले छुटाउदिन यो सिरियल आशा बैनिलाइ प्रगतिको कामना छ मेरो मन जस्तै कथामा खेल्नु भाको छ खुशि लाग्छ

  • @pujapoudel.8582
    @pujapoudel.8582 3 года назад +36

    मलाइ असादै मनपर्ने सिरियल कान्छी हो हजुर हरु कोको लाइ मन पर्छ एता हाजिर हुनु होला है

  • @mamirtamang7680
    @mamirtamang7680 3 года назад +1

    अह सारै मन छोयो यो भागले नेपाली समाजमा जे छ त्यो जस्ताको तेस्तै कथामार्फत मान्छेको जीबनको भोगाइ अनि दुखाइको पिडा लाइ चित्रन गर्नु भएको छ जस्मा सुकमाय सिसलाइ मुरिमुरी धनयबाद

  • @sapanamagarnii2061
    @sapanamagarnii2061 3 года назад +42

    आहा नि सागर दादा र कान्छि दिज्जु को जोदि कति राम्रो है यो दुई यक भयको क कस्लाई हेर्नि हतार छ 😍 खै हाजिर हुनुस्न छितो🙏🙏😍

  • @bidhyamoktan87
    @bidhyamoktan87 3 года назад +60

    कान्छीको बास्तबिकता थाहा पायेपछी पनि कान्न्छी प्रती सागर सरको माया अटुट अनि पबित्र रहेको हेर्ने मन छ

    • @rameshghimire80
      @rameshghimire80 3 года назад

      धेरै मन छाेयाे कान्छि र सागर सर काे बिबाह हुनु पर्छ

    • @lorisinghlori4335
      @lorisinghlori4335 3 года назад

      Kanxi sby kura tha vyo sgr ji li

  • @binitabhandari950
    @binitabhandari950 3 года назад +43

    यो आज को सिरियल सुरु देखि अन्तिम सम्म हेर्दा आँखा बाट आँसु को बलिन्द्र भयो

  • @binodbudhathoki5504
    @binodbudhathoki5504 3 года назад +7

    आशा बैनी जति भाग बडैजान्छ झन राम्रो हुँदै गाको छ सिरियल सदै एसरी नै जावोस सफल्ताको शुभकामना बैनि

  • @anushanepali964
    @anushanepali964 3 года назад +28

    आजको भाग ले सार्है रूआयो😢😢कान्छि दिदि र सागर सरको बिहे होस भन्ने जति यता हाजिर हुम त😊😍😙😗😋❤❤❤

  • @ammarrajnicemovie2486
    @ammarrajnicemovie2486 3 года назад +31

    आजको भाग ले सारै रुवायो धन्यबाद आसा बैनि सागर सरले छिट्टै तपाइको प्रेम प्रस्ताब स्वकार गरून

  • @pujatamang8012
    @pujatamang8012 3 года назад +26

    अब अर्को हप्ता कहिले आउला भने अरु यता हाजिर हु त 🙏🙏🙏

  • @dhanb3458
    @dhanb3458 3 года назад +3

    हैट कति राम्रो सिरियल होला सारै मन छोयो आझै पर्गती हुँदै जाओस यहि मेरो सुभाकामना कान्छी जि!!!

  • @yonghangsaran7439
    @yonghangsaran7439 3 года назад +57

    यो सिरियल हो भरेर थाहा हुँदै हुँदै पनि अँखा भरी आँसु आएयो😭😭😭😭

  • @gunthapa7701
    @gunthapa7701 3 года назад +21

    आर्को हप्ता कुर्नै गारो पो भयो त हजुर जति हेरेउ तेति हेर्न मन लाग्छ त