कान्छी भाग :२८ (Kanchhi Epi-28) II Asha Khadka II Sukumaya II January 9, 2021

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024

Комментарии • 3 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  3 года назад +967

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ यो कोरोनाको माहामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड भएका कान्छी र भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 938K+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @player.169_
      @player.169_ 3 года назад +14

      Sari ramalo xa hai 🌹

    • @meenachhetri7708
      @meenachhetri7708 3 года назад +11

      👍👍👍

    • @Selflearn0313
      @Selflearn0313 3 года назад +7

      Lov u Di 🥰🥰🥰🥰

    • @manishakarki5230
      @manishakarki5230 3 года назад +8

      Thik vyo ajhai tyo budilai hela gareko hernu man x ani tyo thaha payera madev leni tyo kt lai nikaleko hernu man x

    • @gaurabvlog
      @gaurabvlog 3 года назад +2

      Wow pahilo patak herdai xu hoi

  • @dipaksk7888
    @dipaksk7888 3 года назад +471

    आशा दिदी लाई मन पराउने जति यता हाजिर हुम ❤️❤️🙏

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 года назад

      🙏🏼 सम्पुर्ण दर्शकहरूलाई नमस्कार 🙏🏼
      -म कपिल बिस्ट-भारतको बेंगलोर बाट तपाईहरुलाई मनोरञ्जन गराउँदै आईरहेको छु।
      -मेरो च्यानललाई सब्स्क्राइब गरि मलाई अगाडी बढाईदिनु होला-

    • @sankarsharma5928
      @sankarsharma5928 3 года назад

      M Assam bata

    • @tankachaulagain5489
      @tankachaulagain5489 3 года назад

      Ummm la hi

    • @NituSingh-km6sj
      @NituSingh-km6sj 3 года назад

      I ma

    • @kamalajaishi6344
      @kamalajaishi6344 3 года назад

      me

  • @bhawanapokhrel4651
    @bhawanapokhrel4651 3 года назад +896

    कान्छिकाे अपाङगा बुडाेकाे गालामा काे काे लाई झापड हान मन लाग्याे हजुरहरु

    • @mayatmg8462
      @mayatmg8462 3 года назад +3

      मलाइ नि छ

    • @anitatamang4644
      @anitatamang4644 3 года назад +3

      Me too ...yo sasulai thikka bgsko chha👊👊👊👊👊👊👊👊👊👊👊👊👊👊👊👊👊👊👊🤣🤣🤣🤣🤣🤣🤣🤣😢😢

    • @ramitakhulal3207
      @ramitakhulal3207 3 года назад +1

      malai

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 года назад +1

      🙏🏼 सम्पुर्ण दर्शकहरूलाई नमस्कार 🙏🏼
      -म कपिल बिस्ट-भारतको बेंगलोर बाट तपाईहरुलाई मनोरञ्जन गराउँदै आईरहेको छु।
      -मेरो च्यानललाई सब्स्क्राइब गरि मलाई अगाडी बढाईदिनु होला-

    • @shardasunarshardasunar5272
      @shardasunarshardasunar5272 3 года назад +1

      Malai pani man xa

  • @bittub1311
    @bittub1311 3 года назад +68

    आज त गाउँका मात्र हैन दर्शक पनि सबै खुसी होलान् चोथाले सासुको अवस्था देखेर।

  • @radica1236
    @radica1236 3 года назад +274

    अाशा सिस कान्छि भाग 28👈️ कति लाई मन पर्छहोला हेरम 👍️👈️ अाउनुस🇳🇵🙏💓

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 года назад +3

      🙏🏼कान्छि हेरेर बस्नुभएका- सम्पुर्ण दर्शकहरूलाई नमस्कार 🙏🏼
      -म कपिल बिस्ट-भारतको बेंगलोर बाट तपाईहरुलाई मनोरञ्जन गराउँदै आईरहेको छु।
      -मेरो च्यानललाई सब्स्क्राइब गरि मलाई अगाडी बढाईदिनु होला-

    • @janukadhakal330
      @janukadhakal330 3 года назад +2

      28matra haina hjr 1-28 samma xuteko xaina man parx😍

    • @bharatrawat2805
      @bharatrawat2805 3 года назад +1

      मलाई पनि हो

    • @kkentertainment9
      @kkentertainment9 3 года назад +1

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद )

    • @premkhatri6139
      @premkhatri6139 3 года назад +1

      Hlo

  • @kamalagajmer5540
    @kamalagajmer5540 3 года назад +624

    कान्छि र भुन्टि कुरेर बस्नु हुनेहरु कोको हुनुन्छ यता लाईक कमेन्ट गर्नु होला है

    • @ravitamang4598
      @ravitamang4598 3 года назад +2

      Ma xu bunti ra kanxi lai sadai herni

    • @susmasapkota1426
      @susmasapkota1426 3 года назад

      ma xu

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 года назад +1

      🙏🏼 सम्पुर्ण दर्शकहरूलाई नमस्कार 🙏🏼
      -म कपिल बिस्ट-भारतको बेंगलोर बाट तपाईहरुलाई मनोरञ्जन गराउँदै आईरहेको छु।
      -मेरो च्यानललाई सब्स्क्राइब गरि मलाई अगाडी बढाईदिनु होला-

    • @subhekshyakarki1233
      @subhekshyakarki1233 3 года назад

      Me

    • @sagarrai3184
      @sagarrai3184 3 года назад +1

      😭🤚🤚

  • @haribahadurghartimagar8200
    @haribahadurghartimagar8200 3 года назад +128

    wow सब्बै भन्दा बेस्त सिरियल कान्छी हो भन्ने
    जति हजिर हुम त

  • @ommagar873
    @ommagar873 3 года назад +398

    कान्छी भाग १ देखि भाग २८ आयो हेर्ने को को हुनुहुन्छ यता है साथीहरू

    • @prakashpoudel3731
      @prakashpoudel3731 3 года назад +1

      Me

    • @rahulthapa8677
      @rahulthapa8677 3 года назад +1

      @Bihani Rawat mee

    • @AYUSH-qu9kr
      @AYUSH-qu9kr 3 года назад +1

      @@rahulthapa8677
      hj

    • @ritugurung2171
      @ritugurung2171 3 года назад +1

      Me

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 года назад

      🙏🏼 सम्पुर्ण दर्शकहरूलाई नमस्कार 🙏🏼
      -म कपिल बिस्ट-भारतको बेंगलोर बाट तपाईहरुलाई मनोरञ्जन गराउँदै आईरहेको छु।
      -मेरो च्यानललाई सब्स्क्राइब गरि मलाई अगाडी बढाईदिनु होला-

  • @Rajkirant
    @Rajkirant 3 года назад +135

    कान्छी भाग एक देखि आज सम्म हेर्ने कोको हुनुहुन्छ यता हाजिर गरौ है

    • @mahendrawaiba613
      @mahendrawaiba613 3 года назад

      Kanchhle

    • @samiksyaadhikari4045
      @samiksyaadhikari4045 3 года назад

      Ma ne xu

    • @asmitathapa445
      @asmitathapa445 3 года назад

      म पनि छु है सर , हाजिर भए , बरु हजुरको एक सब्र्सक्राईब गरी कृपा गर्नु भए आभारी हुने थिए ।

    • @sonanepali9403
      @sonanepali9403 3 года назад +1

      अहिलेसम्म कुनैपनी छुटाएको छैन

    • @asmitathapa445
      @asmitathapa445 3 года назад

      @@sonanepali9403 good hajur

  • @tilakniraula9190
    @tilakniraula9190 3 года назад +113

    रातीको 12:00 बजे सम्म हेरेर बस्ने एता हाजिर हुम अनि सुकुमाया tv लाई सधै माया गरि दिउ साथीहरु👍️👍️

    • @mayatamang8635
      @mayatamang8635 3 года назад +2

      मनि छु

    • @purbelithule5705
      @purbelithule5705 3 года назад +2

      i am

    • @asmitathapa445
      @asmitathapa445 3 года назад +2

      म पनि छु है सर , हाजिर भए , बरु हजुरको एक सब्र्सक्राईब गरी कृपा गर्नु भए आभारी हुने थिए ।

    • @lisa-iw3my
      @lisa-iw3my 3 года назад +2

      म पनिछु

    • @samjhanamagar2511
      @samjhanamagar2511 3 года назад +2

      mani xuni herni

  • @sagarmrugurung9022
    @sagarmrugurung9022 3 года назад +156

    कान्छी र भुन्टी सिरियल नछुटाई हेर्ने हजुरहरु यता उपस्थित जनाउनु होला 🙏🙏🙏

    • @kkentertainment9
      @kkentertainment9 3 года назад +3

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद )

    • @asmitathapa445
      @asmitathapa445 3 года назад +3

      म पनि छु है सर , हाजिर भए , बरु हजुरको एक सब्र्सक्राईब गरी कृपा गर्नु भए आभारी हुने थिए ।

    • @सन्जिभगिरि
      @सन्जिभगिरि 3 года назад +1

      यैले सम्म यौटा पनि छुटेको छैन बाय

  • @nabinkarki5087
    @nabinkarki5087 3 года назад +276

    बुदिमाउ बल्ल ठिक्क परिन अब मादेले पनि यस्तै दु: ख पावस। कान्छिले सुख पाएकाे र।कान्छी लाई सम्झी दुबै अामा छाेरा पछुताउन पराेस

    • @kamalajaishi6344
      @kamalajaishi6344 3 года назад +1

      ho

    • @kkentertainment9
      @kkentertainment9 3 года назад +1

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद )

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 года назад

      🙏🏼 सम्पुर्ण दर्शकहरूलाई नमस्कार 🙏🏼
      -म कपिल बिस्ट-भारतको बेंगलोर बाट तपाईहरुलाई मनोरञ्जन गराउँदै आईरहेको छु।
      -मेरो च्यानललाई सब्स्क्राइब गरि मलाई अगाडी बढाईदिनु होला

    • @Santilama123
      @Santilama123 3 года назад +2

      Yes yehi din Ko pratikcha ma

    • @sajinamissjordan4260
      @sajinamissjordan4260 3 года назад

      👍️👍️👍️👍️

  • @socialtelevision7226
    @socialtelevision7226 3 года назад +21

    बल्ल आज को episode हेर्दा मजा आयो कान्छी को सासू ले अझै दुखा पाको हेर्ना पाउ 🙏🙏

  • @sapanagharti4274
    @sapanagharti4274 3 года назад +100

    साचिकै आसाको अभिनय को को लाई मन पर्छ हाजिर हुनु यता तिर

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद )

    • @yubrajthapa4187
      @yubrajthapa4187 3 года назад

      ✋✋

  • @jeevanpariyarnirdosh9800
    @jeevanpariyarnirdosh9800 3 года назад +1

    नहेरौ सब्सक्राइब गरेको छु युटुब मा आको हुन्छ हतार हेर्न लागे पछि रुदै सक्नु पर्छ कान्छी र भुन्टी ( आशा बहिनी लगायत सम्पुर्ण कलाकार हरु लाई कामना छ ल?

  • @nishaoli3453
    @nishaoli3453 3 года назад +151

    कान्छी भाग अहिलेसम्म नछुटाई हेर्न जति हाजिर हुम है

    • @rashmithapa1404
      @rashmithapa1404 3 года назад

      Me

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 года назад

      🙏🏼 सम्पुर्ण दर्शकहरूलाई नमस्कार 🙏🏼
      -म कपिल बिस्ट-भारतको बेंगलोर बाट तपाईहरुलाई मनोरञ्जन गराउँदै आईरहेको छु।
      -मेरो च्यानललाई सब्स्क्राइब गरि मलाई अगाडी बढाईदिनु होला-

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 года назад

      @@rashmithapa1404 🙏🏼 सम्पुर्ण दर्शकहरूलाई नमस्कार 🙏🏼
      -म कपिल बिस्ट-भारतको बेंगलोर बाट तपाईहरुलाई मनोरञ्जन गराउँदै आईरहेको छु।
      -मेरो च्यानललाई सब्स्क्राइब गरि मलाई अगाडी बढाईदिनु होला-

    • @manishabhandari6397
      @manishabhandari6397 3 года назад

      Me

    • @animashrestha1658
      @animashrestha1658 3 года назад

      नेपाल बाहिर बाट हेर्ने को को हुनुहुँछ❤️❤️❤️👇
      मेरो फोटो थिचेर चैनल र video लाई प्लीज़ सब्स्क्राइब गरिदिनुस हस❤️❤️❤️👇

  • @miringnanembanglimbu3736
    @miringnanembanglimbu3736 3 года назад +47

    सम्पत्ति मा अाखाँ नदेख्ने सासू अामा हरुकाे लागि ठुलो ग्यान् धनले अन्धाे बनाउ छ त दु ख पाईन्छ कान्छी सिरेल अत्ति मन पर्छ 👌👌👌👌😘😘❤️❤️

    • @kkentertainment9
      @kkentertainment9 3 года назад +1

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद.!

  • @प्यारोनेपाल-छ8घ

    बल्ल मन पर्दो मजेदार एपिसोड हेर्न पाइयो हप्तौं पछि!! सासू ले कान्छीलाई हरेक पलपल पाइला पाइलामा याद गरोस् कि उस्लाई पनि लागोस् कि नराम्रो कामको सजाय कसरी भोग्न पर्छ भनेर !! धन्यवाद आशा बैनि बल्ल मन खुसि हुने एपिसोड बनायौ तर टाइम भने सारै कम भयो !!

  • @dipakdhakal375
    @dipakdhakal375 3 года назад +279

    कान्छी सिरियल लाई माया गर्ने साथी हरुले यता हाजिर गर्नु त?

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 года назад

      🙏🏼 सम्पुर्ण दर्शकहरूलाई नमस्कार 🙏🏼
      -म कपिल बिस्ट-भारतको बेंगलोर बाट तपाईहरुलाई मनोरञ्जन गराउँदै आईरहेको छु।
      -मेरो च्यानललाई सब्स्क्राइब गरि मलाई अगाडी बढाईदिनु होला-

    • @yamrajmagar1063
      @yamrajmagar1063 3 года назад

      Mee

    • @pratiksharai3214
      @pratiksharai3214 3 года назад

      MA

    • @lalthapamgr3811
      @lalthapamgr3811 3 года назад

      M

    • @kkentertainment9
      @kkentertainment9 3 года назад +1

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद )

  • @sapanamagarnii2061
    @sapanamagarnii2061 3 года назад +33

    लु आयछ आउनुस है गाईच 😁😁😁😁😁..... खै कान्छि दिज्जु को फेन को को छुम हाजीर हुम त.. xito xito✋👈️👈️ lop u kanxi di😘😘

    • @chhabirokayar5799
      @chhabirokayar5799 3 года назад

      Hoho my phone number

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद )

  • @fuchchuanukwt8957
    @fuchchuanukwt8957 3 года назад +2

    देउता जस्तो बुहारीलाई निकालेर धनिबाउको छोरी बिहे गर्ने बुढिमाउलाइ ठिक्क पर्यो भन्ने को को हुनुहुन्छ ✋✋✋

  • @diswamagar5496
    @diswamagar5496 3 года назад +217

    12 घन्टा दिउती गरेर आँखा मिची मिची हेर्ने मै मात्र होकि अरु पनि छन Like गर्नु ल

    • @sajinamissjordan4260
      @sajinamissjordan4260 3 года назад

      Same hear

    • @sabinmagar2399
      @sabinmagar2399 3 года назад

      Chenta nalenu hami choung

    • @suvakarki410
      @suvakarki410 3 года назад

      Ma ni hoka mat jhan 14 ghanta ho ani khana ni harar paxi khanxu

    • @Maya-gf4ek
      @Maya-gf4ek 3 года назад +1

      यो भाग त सारै राम्रो यस्तै हुन्छ हेला गरे पछि

    • @mayatamang8635
      @mayatamang8635 3 года назад

      म पनि हाे

  • @thakurpuja5385
    @thakurpuja5385 3 года назад +64

    कान्छी भुन्टि नछुटाई हेर्न काेकाे हुनुहुन्छ , र कन्छि हेरेर रुनि को को हुनुहुन्छ हाजिर हउ❤️❤️❤️❤️❤️❤️❤️

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद )

    • @littleaakritiadhikari4219
      @littleaakritiadhikari4219 3 года назад

      Ma

    • @prashantrana5372
      @prashantrana5372 3 года назад

      शहरी guys मेरो त ढिलो भयो de भाग 😘😘😘

  • @aneeshabishowkarmaofficial77
    @aneeshabishowkarmaofficial77 3 года назад +14

    हुन त यो एक कथा मात्रै हो तर पनि यो बुडिलाई त ठिक पयो ❤️❤️❤️❤️💞💞💞.. पाप गरे पछि त फल त भोग्नु त पर्यो ni❤️❤️❤️❤️

  • @prajitathapa586
    @prajitathapa586 3 года назад +64

    कान्छी 1 भाग बाट नछुटाई हेर्नू भयेको हरु हाजिर गरुम है ❣❤🤗

    • @gangaadhikari8016
      @gangaadhikari8016 3 года назад +1

      Ma Pani naxutai hernia garxu

    • @kkentertainment9
      @kkentertainment9 3 года назад +1

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद )

    • @anilawal1978
      @anilawal1978 3 года назад +1

      ✋✋✋✋✋

    • @kiranrai7895
      @kiranrai7895 3 года назад +1

      Hi

    • @sabitathapa2259
      @sabitathapa2259 3 года назад +1

      .

  • @king7927
    @king7927 3 года назад +42

    कस्लाइ कस्लाइ मन पर्छ कान्छि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद )

  • @manishashahi6987
    @manishashahi6987 3 года назад +6

    सेम मेरो जिन्दगीमा पनि यस्तै भोगाइ पतक पतक यो देखेर मेरो अतित बल्झियो मेरो जिबन मा मेल खायो सलाम छ कान्छि

  • @sujanpandit2002
    @sujanpandit2002 3 года назад +61

    खुच्चिङ पर्यो माधेको अामालाई । धनको लोभमा परेसी यस्तै हुन्छ ।समाजमा यस्ता मान्छेहरु प्रशस्त हुन्छन । पैसाको लोभमा पर्नेहरुलाई गतिलो झापड । मन छोयो 👍️ जिवन्त अभिनय कान्छीको ।

    • @mirastha9935
      @mirastha9935 3 года назад +2

      ठीक्क पर्यो बल्ल खाएउ बुढी

    • @sujansigdel5760
      @sujansigdel5760 3 года назад

      @@mirastha9935 ?

  • @preetibudha2648
    @preetibudha2648 3 года назад +53

    कान्छुी मन पराउने र माहादे र माहादे को आमा मन न पराउने को को हुनुहुन्च येता
    आम त...💕

    • @kkentertainment9
      @kkentertainment9 3 года назад +1

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद )

  • @srijanashresthaofficial
    @srijanashresthaofficial 3 года назад +3

    मन छुने एपिसोड (२८) हृदय एकदमै रोयो । मन भारी भयो । 😭😭😭 अर्गानिक सिरियल आशा जि । सफलताको शुभकामना ! 👍️👍️👍️❤️💙🧡✅✅✅

  • @deepakjora3629
    @deepakjora3629 3 года назад +70

    केटा मुन्छे भयर पनि कान्छी को शिरियल हेर्ने को को छौ यता हाजिर हम त

  • @aaitarajakten3994
    @aaitarajakten3994 3 года назад +67

    कान्छी र भुन्टी सिरियल सारै मन पराउने दर्शक भगवान्हरुले लाइक गर्नुहुन्छ।

    • @imasputrajaya6975
      @imasputrajaya6975 3 года назад +1

      सारै मन पर्छ।

    • @oppofans6826
      @oppofans6826 3 года назад

      Kanxai ani vauntai darai ramro lagxa vag 1.dakhai naxautai hardai xau ani hajur haro ko ko la harnu honxa yata hajaira hom

    • @bimaladahal7156
      @bimaladahal7156 3 года назад +1

      यकदम राम्रो छ कान्छी सिरियल अनि भुनटि

    • @kkentertainment9
      @kkentertainment9 3 года назад +1

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद )

  • @indarbk4081
    @indarbk4081 3 года назад +1

    सारैनै मन पर्छ कान्छी हेर्दहैर्दै आखाबाट आसुनै झर्छ अब बुडिमाउका दूखका दिन सुरु सबैजनालाई धेरैधेरै धन्यवाद।

  • @kripashrestha8411
    @kripashrestha8411 3 года назад +38

    दु:ख मा छोड्ने ले बिहे गरेर आफ्नो नबनौउदा हुन 😭कान्छी को अपाङ्ग बुडाको गाला मा झापड हान्न मन लाग्ने हाजिर हुम त

  • @anushka6611
    @anushka6611 3 года назад +77

    कानछि रामाे लागने काे काे हनुहुनछ १ भाग नछुटाइहेरने म मात्रै हाे कि अरु पनि हुनुहुन्छ 😊😊

    • @laxmishtestha6973
      @laxmishtestha6973 3 года назад

      Ma pane 6u

    • @gauraaryal8183
      @gauraaryal8183 3 года назад

      ma pani xu

    • @mahendrakarki9468
      @mahendrakarki9468 3 года назад

      म छु नि हजुर

    • @mahendrakarki9468
      @mahendrakarki9468 3 года назад

      हजुर लाई पनि मन पर्छ ?

    • @asmitathapa445
      @asmitathapa445 3 года назад

      म पनि छु है , हाजिर भए , बरु हजुरको एक सब्र्सक्राईब गरी कृपा गर्नु भए आभारी हुने थिए ।

  • @urmilathapa8090
    @urmilathapa8090 3 года назад +1

    लास्टमा माइलि दिज्जु चाहिँ खत्रा हुनुहुन्छ हजुर😃😃😃😃😃😃😆🙈🙈🙈🙈🤗🤗🤗💟💟😘🙏🙏🙏

  • @ff.aggamer1800
    @ff.aggamer1800 3 года назад +11

    मलाई नि बाबु पेटमा हुदा यस्तै गराथे रियल मा पाय यो सिरियल कान्छी धेरै आसु आयो बुनु सारै आसु थाम्न सकिन 😥😥😥😥😥😥😥

  • @kamalpokharel5415
    @kamalpokharel5415 3 года назад +41

    खुसी लाग्यो मलाइ त आज को एपिसोड हेरेर सासू लाई त नोकर नै बनाइछ मन पराकी बुहारी ले😀😀

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद )

    • @sushmalama5879
      @sushmalama5879 3 года назад

      Thika vo budi mau

  • @samitkumar4914
    @samitkumar4914 3 года назад +6

    सारै मन परो आजको भाग र अहिले सम्म नबिराइ कान्छी हेर्ने सबै यता ल

  • @scienceexperimentsnumerica9558
    @scienceexperimentsnumerica9558 3 года назад +29

    आफूले माया गर्ने श्रीमानले समेत यस्तो अवस्था मा पुर्याउदा हुने पीडालाई त कल्पनासम्म पनि गर्न सकिँदैन। loved kanxi/ bhunti😍😍😍

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद )

    • @kkentertainment9
      @kkentertainment9 3 года назад +1

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद )

  • @dipakdhakal375
    @dipakdhakal375 3 года назад +85

    आशा दिदिको frn को को हुनुहुन्छ ??
    हाजिर गर्नु त?

    • @prakashpoudel3731
      @prakashpoudel3731 3 года назад

      Yeah me to

    • @lalitkhaling4020
      @lalitkhaling4020 3 года назад

      Ma ni xu

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद )

    • @lalthapamgr3811
      @lalthapamgr3811 3 года назад

      M

  • @gopalnepali7796
    @gopalnepali7796 3 года назад +6

    रस्ता घटना समाजमा कुनैपनिबेला
    घट्नसक्छन यो त एउटा फिल्म मात्रै
    हो धन्यवाद सुकुमाया दिजुलाई

  • @sanusanu2350
    @sanusanu2350 3 года назад +26

    ठिक्क पर्यो यो सासू भनौदी लाई अझै गाला फुट्ने गरि हानेको हेर्न मन छ। पाप धुरी बाट कराउछ भनेको यहि हो

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद )

  • @sonanepali9403
    @sonanepali9403 3 года назад +108

    कान्छिको दिन फर्केको हेर्ने मन छ,संधै पीडा मात्रै देख्नाले दिक्क लाग्यो😭

  • @pratibhathapa8579
    @pratibhathapa8579 3 года назад +3

    बिचारि कानछि दिदिको दुख देखेर आफैलाई परेजसतो अनुभव हुनछ । सासु र माधेले धेरै दुख पाउन पर्छ । kanxi serial fann ❤❤❤😍😍

  • @shreeramparajuli7162
    @shreeramparajuli7162 3 года назад +22

    नढाटी भन्नुहोस त कान्छी हरेक एपिसोड नछुटाई नियमित हेर्नू हुने कोको हुनुहुन्छ्🙏❤️

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद)

    • @pabitrachettri3431
      @pabitrachettri3431 3 года назад

      Ma pani xu

    • @bhimalimbu8973
      @bhimalimbu8973 3 года назад

      Boksi budilae thik paryo

    • @unlukkybeeshaalbmm9888
      @unlukkybeeshaalbmm9888 3 года назад

      Ma poni xu

  • @पांचपाण्डवटीभि

    माहेदेवको आमाको उल्टो दीन आयो
    मत खुसी भए हजुर हजुरहरुनि

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद)

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 3 года назад +31

    सारै राम्रो ट्रेडिङ १ मा पुगोस् यो सिरियल सफलताको सुभकामना

  • @sumanparajuli4600
    @sumanparajuli4600 3 года назад +21

    अब त कान्छि ले सुख पाउनु पर्नी हो झन दुख दुख हुँदै गयको त छ धेरै रुन मन लाग्छ

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद )

  • @rajkumarthapa7773
    @rajkumarthapa7773 3 года назад +24

    अब चै मज्जा आउने भयो 😂😂
    यो बुढी ले दुख पाको हेरन्😆

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद)

  • @jenishsubedi9510
    @jenishsubedi9510 3 года назад +5

    हरेक नारिले बुज्ने कति मिठो सन्देश बोकेको छ ब
    best of luck diju sukumaya

  • @santoshbista3937
    @santoshbista3937 3 года назад +16

    कति मज्जा लागाे सासुलाइ पानी बाेकाकाेर घाेप्टाएकाे,अझै सताकाे हेर्ने मन् छ कान्छि बुवारिले त्यो सासुलाइ😀😀

  • @innonation5976
    @innonation5976 3 года назад +50

    ठिक्क पर्यो यो बुढी माउ लाई मलाई त क्या मज्जा लाग्यो अलछिना बुढी ले दुख पाको देखेर।

  • @mayaraiofficials6592
    @mayaraiofficials6592 3 года назад +1

    मलाई एकदम मन पर्ने सिरियल कान्छी र भुन्टी हो तर अर्को भाक को पर्खाई मा बस्दा बस्दा हैरान हुन्छ हिन्दी सिरियल जस्तो हप्ताको 4-5 दिन आए पनि हुन्थ्यो जस्तो लाग्छ🤔🤔🤔🤔 एकदम राम्रो कथा ले भरिएको भुन्टी र कान्छी सिरियल छ अझै राम्रो गर्दै जानू होला आशा सिस्🙏🙏🙏

  • @dangalimunamagar5190
    @dangalimunamagar5190 3 года назад +42

    बिचरा कान्छी को सासु त सुनै सुन ले झपक्क परेर हिंड्नु भए छ त कस्तो मुया लायो मलाई ता🙈🤘बिचरा कान्छी को हालत देखेर आसु नै आयो😭😭😭

    • @मायाकोअधुरोसंसार
      @मायाकोअधुरोसंसार 3 года назад +1

      छुच्ची बुढीलाई देखेर क्या खुसी लाग्यो भन्या अघिल्लो भागमा कम्ता रिस उथेको थ्यो मलाई 😂😂😂

    • @kasamrai2925
      @kasamrai2925 3 года назад +1

      ruclips.net/video/TtDlgAxI9Wk/видео.html

    • @jkn_kirat9281
      @jkn_kirat9281 3 года назад

      ज्ञानलिनुस् होई😝

  • @pawanramjalimagar6363
    @pawanramjalimagar6363 3 года назад +8

    बुडि माउ अब ठिक्क पर्यो ।
    मादेलाई पनि दुख्ख पाएको हेर्न पाइयोस र कान्छिले सुख्ख पाएको देख्न पाइयोस।

  • @indusubba1469
    @indusubba1469 3 года назад +2

    Yo papini budi lai thik paro Kanchhi ko pap lago, bichara Kanchhi le kati sahansilta vayeki yo (KANCHHI) video dhery ramro lagcha.

  • @kavyapuri1346
    @kavyapuri1346 3 года назад +33

    यो सत्ते कथा हो अझै पनि यो बुहारीलाई हेप्ने कार्य जारी नै छ।🙏🇳🇵👍️🇳🇵🇳🇵🇳🇵

  • @A_Bantawa
    @A_Bantawa 3 года назад +74

    धेरै सन्देशमुलक टेलिसेरियल ❤️
    समाजमा घट्ने घटनाहरूलाई निक्कै सरल र सुन्दर प्रस्तुति कान्छी ❤️😍

    • @minshrestha9107
      @minshrestha9107 3 года назад +1

      धेरै सन्देश मुलुक छ कान्छी मादेलाइ चहिअब हान्नु पर्छ तेति सोजि कन्छिलाइ घरबात निकाली दियो

    • @od-gamer.9910
      @od-gamer.9910 3 года назад +1

      Y

    • @pankhabista6225
      @pankhabista6225 2 года назад

      @@od-gamer.9910 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😦😦😦😦😦😭😭😭😭😭😭😭😭😤😤😤😤🤤🤤🤤

  • @pramilanishathapa6392
    @pramilanishathapa6392 3 года назад +1

    यो सासू मात्रै होइन लोग्नेलाई पनि पीडा दिनुपर्छ है केटी ।अार्को सिरियलमा जबजब दुख पीडा पाउछ तबतब कान्छी को याद यस्तरी अाउस ।कान्छी को हरेक अाँसु को थोपाथोपा ले यो दुईको .........?तर सबैभन्दा मन पर्ने सिरियल मलाई यो कान्छी र भुन्टि अनि हो ।तर छोटो भयो साच्चिकै अार्कोपटक लामो राख्नुहोला है।।।

  • @Delight10-s4u
    @Delight10-s4u 3 года назад +12

    ऐले सम्म कान्छी नछुटाउने मात्र हाजिर हुम त हजुर हरु

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद)

  • @nishakhadka7909
    @nishakhadka7909 3 года назад +28

    अब यो बड़ी ले र कान्छि को बुदो ले दुख पाय्को हेरेर थिक पार्यो भनन मन लगेको जति यता हजिर हौ है 😂😂😂

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद)

  • @2Basnet
    @2Basnet 3 года назад +5

    भाग एक देखि भाग २७ सम्म रुने मान्छे आज २८ मा मज्जाले हासियो।

  • @hemantamallathaquery98
    @hemantamallathaquery98 3 года назад +36

    कान्छी भाग न छुटाइ हेर्ने हाजिर हुम्त्व

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 года назад

      🙏🏼कान्छि हेरेर बस्नुभएका- सम्पुर्ण दर्शकहरूलाई नमस्कार 🙏🏼
      -म कपिल बिस्ट-भारतको बेंगलोर बाट तपाईहरुलाई मनोरञ्जन गराउँदै आईरहेको छु।
      -मेरो च्यानललाई सब्स्क्राइब गरि मलाई अगाडी बढाईदिनु होला-

    • @kkentertainment9
      @kkentertainment9 3 года назад +1

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद)

  • @khushijoshi7907
    @khushijoshi7907 3 года назад +54

    कान्छीको अपाङ्ग बुढाको कानमा थप्पड हान्न मन छ हो ।

    • @sunilpaudel3168
      @sunilpaudel3168 3 года назад

      हाम्ले हान्नु पर्दैन थप्पड आफ्नै आमा ले हानी सकि

  • @manjuthapa1994
    @manjuthapa1994 3 года назад

    कान्छी नाटक के बार सुरु हुन्छ कान्छी दिदी हेर्न मन लायो हजुरको सियर हेर्न मन छ कान्छी दिदी 👍️👍️👍️👍️👌👌👌👌👌😭😢😭😢😭😢😭😢😭😢😭😢😭😢😭😢💖💕💖💕💖💕💖💕💖💕💖😢😭

  • @bibekmagar3694
    @bibekmagar3694 3 года назад +23

    Kanxi You Tube ma aaune bitikaii khusii hune ko ko xau la yeta hajir garum ta🖑🖑🖑

  • @sangitsp4872
    @sangitsp4872 3 года назад +40

    बल्ल ठिक्क परेछ बुढिलाइ कान्छी लाई कत्ति दुख दिएर निकालि अहिले ठिक्क भो

  • @sani9achhami129
    @sani9achhami129 3 года назад +1

    आशुको धाराले हेर्नै मुस्किल भै भै हेर्नी कति जना हुनुहुन्छ ?? love you asha sis and your concept

  • @kalegaule
    @kalegaule 3 года назад +37

    कान्छी मन पर्ने याता आउत एउटा सल्ला गरम

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 года назад

      🙏🏼कान्छि हेरेर बस्नुभएका- सम्पुर्ण दर्शकहरूलाई नमस्कार 🙏🏼
      -म कपिल बिस्ट-भारतको बेंगलोर बाट तपाईहरुलाई मनोरञ्जन गराउँदै आईरहेको छु।
      -मेरो च्यानललाई सब्स्क्राइब गरि मलाई अगाडी बढाईदिनु होला-

    • @shanumgr512
      @shanumgr512 3 года назад

      iam

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद )

  • @PurandharaTV
    @PurandharaTV 3 года назад +14

    धेरै राम्रो छ हजुर को यो सिरेल मलाई धेरै मन पर्छ, हमिलाई नि सहयात्री भयर काम गर्ने मौका दिनु होला

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद )

  • @gopalrai2146
    @gopalrai2146 3 года назад +7

    अब २९,भाग लाई पर्खी बसेको छु म त कान्छी लाई

  • @dipakdhakal375
    @dipakdhakal375 3 года назад +10

    भुन्टी सिरियल को प्रखाईमा को को हुनुहुन्छ?

  • @chandranepali6399
    @chandranepali6399 3 года назад +10

    आफ्नो श्रीमान को इज्जत राख्दा राख्दै आफ्नो ज्यान नै रहदैन यो म आफैले भोगेको कुरा हो यो

    • @samjhanachhetri988
      @samjhanachhetri988 3 года назад

      sahi vannnu vayo

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद)

  • @rubirai1307
    @rubirai1307 3 года назад

    कस्तो वास्तविक परि आएका घटना जस्तो, हेर्दा हेर्दै सकियो छिटै आए हुन्थ्यो जस्तो लागेछ यो मन , ती गहनाका लोभी सासुले दुखा पाका हेर्न आतुर छु दुबई बाट म हेर्दैछु ।

  • @aaudaixurukum4365
    @aaudaixurukum4365 3 года назад +19

    पैला देख्दा रिस उठ्ने कान्छि कि सासुलाई याे भाग बाट फेरि कान्छि काे सासू काे लागि टिठाउने जति यता है ।।

    • @subhekshyakarki1233
      @subhekshyakarki1233 3 года назад +2

      K tithauni pirthibi golo xa

    • @paryasbabulovebabulove3742
      @paryasbabulovebabulove3742 3 года назад +2

      केको टिठाउनेनी मलाई त पहिले देखि रिस उठ्थ्यो भने अहिले त झनै मज्जा खुशी पनि लागेको छ कान्छी दिदिलाइ गरेको पापको सजाय अझै पुगेको छैन हेर्न मन छ अझै अनि नामर्द लोग्ने अर्थात माधेले पनि

    • @ganeshbaral324
      @ganeshbaral324 3 года назад +1

      Sabailai sath dinu parxa

  • @kamalkhadka8241
    @kamalkhadka8241 3 года назад +12

    आहा कति राम्रो आशा को अभिनय तर अलि लामो बनाउनी न सिरेल पिज 💚

  • @bhuwanshrestha599
    @bhuwanshrestha599 3 года назад +6

    थिक्क परो सुद्दी लाई बुवारी लाई दुख देक अब मादेन ले पनि पाउनु पर्छ बिचरा कान्छी मन को सफा भाको कान्छि

  • @rajendrashrestha7575
    @rajendrashrestha7575 3 года назад +10

    हजुरको भिडियो हेर्दा मेरो अाखा बाट अासु झर्न थाल्छ कान्छी सिरियल हेर्ने जति यता हाजिर हुम है साथीहरू

  • @dkmayaluvlogs8407
    @dkmayaluvlogs8407 3 года назад +4

    *कान्छी सिरियल हेरे नरूने मान्छे पनि रून्छ कान्छी सिरियल नेपालकै नम्बर 1 हाेस शुभकामना अाशा दिदि हार्दिक बधाई छ*

    • @jhabindrarana4450
      @jhabindrarana4450 3 года назад

      भाग एक देखि अाज सम्मको भाग नछुटाइ हेरिरहेँ साच्चिकै कारूणिक मार्मिक र समाजको यथार्थ परक वास्तविकतामा अाधारित सिरियल कान्छी साच्चिकै हेर्न योग्य छ।जस्ले धेरै कुराको चिरफार गरेको छ । यदि कसैले सक्नु हुन्छ भने कान्छी सिरियलकि निर्देक सुकुमायाँ अर्थात् अाशाकुमारि खड्काको नम्बर उपलब्ध गराईदिनु होला सहयोग गर्नु मन लागेयो।

  • @ramitatamang5747
    @ramitatamang5747 3 года назад

    हाहाहा 😃😃😃 पहिला बसी बसी खको बोसो निकाली कान्छी बुहारीले तेरीमा बुडी माउँ 💃💃💃💃

  • @bhawanachapagain1383
    @bhawanachapagain1383 3 года назад +16

    कान्छीलाई माया गर्ने जति हाजिर गरौ

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद )

  • @bibekkandel0985
    @bibekkandel0985 3 года назад +4

    आज यो बुडि को नया बुहारीले थर काको सुन्दा को को लाई मजा लाग्यो

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद)

  • @balbahadur767
    @balbahadur767 3 года назад +2

    कान्छि सिरियल नछुटाई हेरने जति यता अामहै

  • @jyotitamad5345
    @jyotitamad5345 3 года назад +40

    कान्छीलाई निकालेशि साशू को हालात देखेर घूडा बाट आशू आयो

  • @bijaydhimal1443
    @bijaydhimal1443 3 года назад +4

    आँसु नै झर्यो मेरो त आज कान्छी दिदीलाई किन यति दुख भएको होला भगवान 😢😰😭

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद)

  • @dhanbistadhan7873
    @dhanbistadhan7873 3 года назад +1

    मेरो त मनै रोयो

  • @pramikakhanal4369
    @pramikakhanal4369 3 года назад +8

    कान्छी आशा दिदी को प्रतिभा एक्दम मन पर्छ मलाइ अनि हजुर हरुलाइ🙏

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 года назад

      🙏🏼 सम्पुर्ण दर्शकहरूलाई नमस्कार 🙏🏼
      -म कपिल बिस्ट-भारतको बेंगलोर बाट तपाईहरुलाई मनोरञ्जन गराउँदै आईरहेको छु।
      -मेरो च्यानललाई सब्स्क्राइब गरि मलाई अगाडी बढाईदिनु होला-

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद)

  • @user-yi3ed7we4g
    @user-yi3ed7we4g 3 года назад +7

    So emotional today episode❤❤❤❤❤❤ isn't is gyus who like this serial plz like ok guys

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद)

  • @sanugurung1056
    @sanugurung1056 3 года назад +3

    यस्तै माया गर्नी आमा सबैको भय म पनि भाग्यमानी हुन्थे होला 😥😥😥😥😥सरै राम्रो छ आसा बहिनि हजुर को सिरियल

  • @ckshrestha3123
    @ckshrestha3123 3 года назад +4

    पिलिज कान्छिको को पनि हल्का समय बढाउन पाए राम्रो हुन्थियो हेर्दा हेर्दै कति छिटो समय गएको नै थाह हुदैन तेसले समय बडाउन पाए हुन्थियो सुकमाया बैनि

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद.!

    • @hypnotizegaming8449
      @hypnotizegaming8449 3 года назад

      Ho ni

  • @Bimala...2
    @Bimala...2 3 года назад +8

    दिदी अझै लामो बनाउनु न अनि छिटो पनि आउनु पर्ने मलाई त कति ढिलो आयो जस्तो लाग्छ पिलिज दिदी Reply

    • @samjhanamgr389
      @samjhanamgr389 3 года назад +2

      Me too

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद.!

    • @laxmibaral4197
      @laxmibaral4197 3 года назад +1

      हो नि समय बढाउनु पर्यो

  • @mahendrakarki9468
    @mahendrakarki9468 3 года назад +2

    बुडिले दुख पाएको हेर्ने जति हाजिर हुनु होला ।

  • @dkmayaluvlogs8407
    @dkmayaluvlogs8407 3 года назад +4

    *एक घण्टा नहुदै 1लाख भन्दा बढी मित्रहरूले हेर्नू भयाे wow कान्छी लाई बधाई छ*

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद)

  • @binduchongbang7332
    @binduchongbang7332 3 года назад +5

    साचैनै मन छोयो आँखा मा आँसु रोकीएन मेरो म हाल हङ्गकङ्ग देखि हेर्दै छु

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद)

  • @anajalitamu6990
    @anajalitamu6990 3 года назад +6

    सारै मन छुन्छ कान्छी हेर्दा आफ्नै जीवन घटेको घटाना जस्तो लाग्छ

  • @tikadahal
    @tikadahal 3 года назад +30

    बल्ल सासुको दु:खको दिन देख्न पाईयो तेती सोझी बुहारीलाई अनेक षडयन्त्र गरेर घरबाट निकालिस

  • @sofukami
    @sofukami 3 года назад +48

    मैले जस्तै कान्छी episode 1 देखी अहिलेसम्म न छुट्ताई हेर्ने को को हुनु हुन्छ यता हाजिर हुनु साथै मेरो च्यानल subscribe गर्दिनु ल्❣️🙏🇳🇵

    • @Selflearn0313
      @Selflearn0313 3 года назад

      Maile tw kanxi rw bhunti jahile nii herxu❤️❤️😘❤️❣️❣️❣️

    • @kamalajaishi6344
      @kamalajaishi6344 3 года назад

      me

    • @kkentertainment9
      @kkentertainment9 3 года назад

      ruclips.net/video/StPHm-O8Cpc/видео.html
      Haseko Hasai/Ep.1 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ सपोर्ट गरिदिनु होला धन्यवाद )

  • @shankarudash9293
    @shankarudash9293 3 года назад +1

    अति खुसी लाग्दो रहेछ यो भ्सग । आशा मिस 👍️👍️👍️

  • @rivaale4725
    @rivaale4725 3 года назад +4

    Bhunti & kanchi epsoide 1 deakhai naxutai kina hernu vako koko hununxa yeta hajer hunu hola.sukumaya tv lai subscribe,like,comment & share garedenu hola.koko la aasha dijju lai maya garnu hunxa comment garnu hola.thankyou & love you everyone ❤❤❤❤❤❤.
    👇👇