बडा अचम्म लाग्छ यस्तो सत्य तथ्य घटना हरु सुन्न र बुझ्न पाउँदा। यस्तो खतरनाक मान्छे लाई त सदै को लागि जेल मै सडाउनु पर्छ। यसलाई बाहिर को संसार देखाउनु हुँदैन। धेरै धेरै धन्यवाद यति राम्रो जानकारी मुलक भिडियो को लागि विश्व घटना Channel परिवार लाई र भ्वाइस किंग बलराम दाजु लाई।🙏🙏🙏👍👍👍👌👌👌🌹🌹🌹❤️❤️❤️
यो भिडियो हेरेर म चाहिँ सुकेश को बिग फ्यान भए। सुकेशको दिमाग् लाई चाहिँ माने मैले एदि सुकेशले अफ्नो दिमग लाई सकारात्मक हिसाबले अफ्नो देशको लागि चालयो भाने भारात छिटो बिकास हुन्छ होला।
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो !!!! धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!!! अति राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अद्भुत अनौठो उत्कृष्ट रोमाञ्चक !!!❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
चोर्नु चोर्नु यस्तो हो चोर्नु गाउँघरमा अर्काको बारिको बन्द- काउली के चोर्नु भट्टी पशल मा १बत्तल रक्सी के चोर्नु पार्लर मा गयर १ लिपिस्टिक,१ काटा के चोर्नु फुट पाथमा १ जोर मोजा के चोर्नु 🤔
Hami Nepali harule chalauna sakdainam kinaki hami Nepali haru dherai sojo ra veda jasto cham, ajha yo ta dhoti na paryo. Euta bhanai cha ne Nepal ma "euta mareko dhoti le 10 Nepali haru lai thugi garcha" yo satya ho.
भन्दा सुनेछी यस्तो लाग्यो कि मुद्दा आम आदमी पार्टिको केजरिवाल मा आएर टुङिने भो । माने टार्गेट सबै पार्टिका नेताहरु मिलेर केजरिवाललाई सिध्याउने खेल रैछ ।
अनि तपाईं चाहिँ नेफाली भएर के चाहिँ गर्नु भा'को छ नि अरुको कुरा काट्न बाहेक ? Real content त चाहे भारतको होस् या अमेरिकाको घटना त उहीँ त होला नि कि नेपाल आउदा त्यो कुरा फरक हुनुपर्ने हो र ? त्यही धोतीको जत्ति दिमाग भै'देको भए अझ.. 😏😏
सर हजुरले कार को मूल्य ४०लाख भन्नु भो तर स्कीरीनमा ४०हजार ६सय डलर देखाईऐको छ। मेरो मनसाऐ दोष देखाऊनु होईन तर सच्चयानु जरूरी देखीयो। 🙏🏻🙏🏻 म हजुरहरूको नियमी दर्शक हु। जय नेपाल🙏🏻🙏🏻🙏🏻
सबै ठगहरू मधधे , राजा , ठग ।
गजजब ।
बडा अचम्म लाग्छ यस्तो सत्य तथ्य घटना हरु सुन्न र बुझ्न पाउँदा। यस्तो खतरनाक मान्छे लाई त सदै को लागि जेल मै सडाउनु पर्छ। यसलाई बाहिर को संसार देखाउनु हुँदैन। धेरै धेरै धन्यवाद यति राम्रो जानकारी मुलक भिडियो को लागि विश्व घटना Channel परिवार लाई र भ्वाइस किंग बलराम दाजु लाई।🙏🙏🙏👍👍👍👌👌👌🌹🌹🌹❤️❤️❤️
हरेशिब कस्ता कस्ता घटना घटाउँछ बिश्वमा अत्यन्तै राेचक शन्देश हाेसियार अपनाउनु पर्ने घटनाकाे बारेमा बाेल्नु भएकोमा धन्यवाद ❤❤❤😢😢
रोचक घटनाको जानकारीको लागि धन्यवाद ।
पहिलो पटक सुनेँ चर्चित ठग भन्ने शब्दचाँही 😂😂😂😂
😂😂😂😂
आहा कति मिटो आवाज अनी बोल्ने शैली र अतिनै राम्रो जानकारी मुलक भिडियो सर हजुर
यो भिडियो हेरेर म चाहिँ सुकेश को बिग फ्यान भए। सुकेशको दिमाग् लाई चाहिँ माने मैले
एदि सुकेशले अफ्नो दिमग लाई सकारात्मक हिसाबले अफ्नो देशको लागि चालयो भाने भारात छिटो बिकास हुन्छ होला।
भारतमा त चोर बजार र चोरी ठगीका तालिम खुलेयाम जस्तै हुन्छन् रे! त्यसैले होला हाम्रा चोर नेताहरु बेलाबेलामा भारतको भिजिट गर्न जाने🤣🙏🙏
हैट, यो होनि अशली क्ष्यमता, Great person sukesh😊
First comment ❤ balram sir ko voice ramro lagne le yaha like garnu hola 🫰💜✌️
Thanks sir रोचक जानकारी मुलक सामग्री।
Nepal kaa कान्छा पत्रकार पनि यस्तै हुन लाग्या थियो तर एउटा गुरुङ बजैको हिरा लुटेदा पहिलो गाँस मै ढुङ्गा हो।😊
हजुर्को आवाज मा जादु छ दाइ
अपत्यारिलो सत्य
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो !!!!
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!!!
अति राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!!!
आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अद्भुत अनौठो उत्कृष्ट रोमाञ्चक !!!❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
अचम्म लाग्यो।
such a great mind. love his style of making bollywood heroin as fool 😅😅. really a great man and full of confident..well done sukesh 😆😆😆
येस्तो पनि हुदोरहेछ
यसले त आठौं चमत्कार गरेछ
एक त ईन्डियाको खराब कानुन ब्यबस्था खुब फाइदा उठाएछ ठगबहादुरले❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵
हैट ! ज्याद्रो र छ केटो
असली क्षमता यसलाई भन्छ।
Very interesting story
चोर्नु चोर्नु यस्तो हो चोर्नु
गाउँघरमा अर्काको बारिको बन्द- काउली के चोर्नु
भट्टी पशल मा १बत्तल रक्सी के चोर्नु
पार्लर मा गयर १ लिपिस्टिक,१ काटा के चोर्नु
फुट पाथमा १ जोर मोजा के चोर्नु 🤔
😂😂😂😂ho yar gajjab lagyo😂😂
बरु चोर्दै नचोर्नु 😅राम्रो
एक दम रोचक
This man's presentation level is mind blowing. He provides information confidently.
He collects information carefully
But the production failed to give credit to original content creater - Nitish Rajput.
यसलाई फाँसी दिए सधैंको लागि खेल नै समाप्त हुनेछ ।
गज्जबको सीप भएका ठग रहेछन ।
Informative video as always
Khatra raixa hai balaram dai
Balaram sir nice voice
Veri good jankari
Best of the best 😊😊🇳🇵🇳🇵
अति मिठो लाग्यो हो
Hoit khatra lagyo
Sweet voice 🥰
Yo sabai maile newsma pahilanai padhisake but aaju nepalima poni sunna paye khushi lagyo
Balaram dai ko big fan Malaysia bata
It appears to be Nitish Rajput's content video, but it's a beautiful presentation.
कसरी चल्छ हो येस्तो दिमाग 😮😮
Chorko chorne dimagmatrai hunxa
Hami Nepali harule chalauna sakdainam kinaki hami Nepali haru dherai sojo ra veda jasto cham, ajha yo ta dhoti na paryo.
Euta bhanai cha ne Nepal ma "euta mareko dhoti le 10 Nepali haru lai thugi garcha" yo satya ho.
Tai tani❤❤❤❤
Part 2 चाहियो sir
Greed was his weapon 😢😢😢
I am with great person Sukesh. How spernatural story
यस्तै दिमागि मान्छेले याे दिमाग राम्रो काम मा मात्रै लगाउनु पर्छ नि यार
काहानी राम्रो लाग्यो
भन्दा सुनेछी यस्तो लाग्यो कि मुद्दा आम आदमी पार्टिको केजरिवाल मा आएर टुङिने भो । माने टार्गेट सबै पार्टिका नेताहरु मिलेर केजरिवाललाई सिध्याउने खेल रैछ ।
रोचक ❤
❤❤❤
ओहो साची सार्है नै शातिर दिमाग रैछ
काश म पनि सुकेश जस्तै हुन पाए त क्या मजा हुन्थ्यो
Masterminded
सबैभन्दा पुलिस नै मिल्दा भएको हो।
Intersting
IAM muck more familiar with this voice since the NTV program ''Aajako Bigyan".
This is called master mind
La badhai chha
लुटे पनि कालो धन रहेछ ठिक गर्यो दिमाग र आट चाइ मान्नुपर्छ
Waiting , voice is so perfect sir ko❤
ईण्डियाको ठगि सुकेस जेलमा ,
नेपालको हत्यारा प्र . मन्त्रि को पदमा।
यि २ मा को बुद्दिमान छ?
सबै भारत मै हुदो रैछ ।।
sweet video
एकदम राम्रो❤
हैट यस्तो त दुनियामा कमै हुन्छ होला
राम्रो लागो ।
😂 वा वा ठगका चलाकी धुर्त दिमाग काहानी रोमान्स अतभुत ।
Amazing video
धोतीको कपि पेस्ट ! चोर्नु आवश्यक छ र ?
tei ta
😂😂😂
Umm yrr😂😂😊
धाेति काे दिमग हेर बिश्व खाईसक्याे।।।
अनि तपाईं चाहिँ नेफाली भएर के चाहिँ गर्नु भा'को छ नि अरुको कुरा काट्न बाहेक ?
Real content त चाहे भारतको होस् या अमेरिकाको घटना त उहीँ त होला नि कि नेपाल आउदा त्यो कुरा फरक हुनुपर्ने हो र ?
त्यही धोतीको जत्ति दिमाग भै'देको भए अझ.. 😏😏
Jaclinne जस्तो हिरोनी लाई पट्याउनु भनेको त
हाम्रो लागि त प्रेरणा काे सोर्त बनाएको हो
intigillent video
दिमागलाई हिलाइ दियो यो सुके ले त
हैट खरानी बनाऊने रहेछ
Greatest
Voice ko tw fan hai matww❤❤❤
चोर धोतिको कहानीले नेपाली भाई हरु पनि तेस्तै हुने सोच्दै होलान 😄
Best motvational video maker ever❤❤😍
Best motivational vedio to inspire youth 😂😂
😂😂😂
😂😂
सर हजुरले कार को मूल्य ४०लाख भन्नु भो तर स्कीरीनमा ४०हजार ६सय डलर देखाईऐको छ।
मेरो मनसाऐ दोष देखाऊनु होईन तर सच्चयानु जरूरी देखीयो। 🙏🏻🙏🏻
म हजुरहरूको नियमी दर्शक हु। जय नेपाल🙏🏻🙏🏻🙏🏻
Interesting story 😮
Legend
This man is master mine
integillent boy
Very nice 👌 video
hats off to this man. bichitra ko kahani
Good
Bhagawan le bar daan diye Kai Hun maannai parchha tyo dimag lai 👍
Very good news.
brilliant 😮😮
so beutiful jaqiline
Great value
Sahi lagyo
Interested.
होइन हो वास्तविक होत मेरो सुन्दौ होस उडयो!!!😂😂😂
He is doing wrong things but his courage and brain are outstanding 😂😂 i solute this man 🫡
Inspirational person😂
Good Rabi dai 😂
खै किन किन त्यो बेक्तिलाइ सलाम गर्न मन लाग्यो।।।😂😂😂😂😂😂😂😂😂
custom fraud को बारेमा पनि एउटा भिडियो बनाउनुस न सर एक् पटक जुन ठगी दिनानुदिन बढ्दै छ।
Jackquliene💖 My Favourite Model❤
Hajur ko aawaz ekdam dami cha
I salute sukes he is very smart and tallent
❤❤❤dami video
Best
Wow........❤❤❤❤❤😮
यस्को दिमाग निकालिएर मेरो दिमाग मा हाल्नु पर्यो।। अब यो बाहिर निस्क्यो बने ईन्डिया को मन्त्री हुन्छ होला
Interesting 🤔🤔🤔
Sabai lai upahar diyera kati samma garexa ta dimag chai ho 😮😮😮
Bawol
Hjr ko voice 👌❣️