यस घटनामा उनीहरुका आमा र पाईलट मारिएका थिए । भने चार बालकहरु ४० दिनसम्मै पनि जिबितै थिए । त्यतिन्जेल उनिहरुको हेरबिचार १३ बर्षकी जेठी छोरीले गरेकी थिईन ।
मेरो त आंसु नै आयो, तर ति बालबालिका शहरिया थिए भने बांच्दैनथे यस्तै ग्रामिण या वनजङ्गल घुम्ने डुल्ने गरेका जंगलसंग परिचित थिए होला। Thank God whose almighty hand saved them ❤❤❤
Big Salute to Elder sister who led her brother and sisters in such a divasting condition &Thanks to God🙏 Hope& wish all of their future will be brighter...
The only way they made it because of their mom. She encouraged her kids and give some idea how to get wild fruits and water. Also give idea how to get a safe place to hide from wild animals. Anyways those kids are the example of team work and unity. Thank you MUM. Informative video.
अर्कै देशमा छापिन्छ देश को नाम चाहिँ बिर्सिय । रास्ट्रबैन्क मार्फत पुराना नोट जम्मा गरिन्छ , जतिको नोट छ त्यतिकै नोट क्रमश गनिन्छ र त्यही बराबरको छाप्न रास्ट्र्बैन्कले अर्थमन्त्रालय मार्फत स्वीकृत लिन्छ र छापिन्छ । यक नोटको लागत नेपाली 2.5 रुपैया पर्न जान्छ । त्यो चाहे रु १ को नोट होस या रु १००० को होस नेपाली २.५० भन्दा माथी खर्च हुन्छ यक नोट छाप्दा ।
Omg 😱 mannoi parxa tetro din samma kati kasta saher hiner bache jhan teti sano nani sang nani lai pani bachayer mannoi parxa Tyo thulo dd ani aru bachha lAi 🙏 vagwan le sadhoi raxya garun
भिदियो निकै रोमान्चक सनसनिपुर्ण मार्मिक लाग्यो,तर कता कता घटना अपत्यारिलो जस्तो पनि लाग्यो, कि एउटा फिल्मको बनावटी कथालाई ब्यक्त गर्नु भा होर, के यो रियल घटना हो, हो भने: ६ जना प्यासिन्जर लिएर उड्ने कस्तो किसिमको जाहाज हो कि हेलिकप्टर होर? घट्ना भएको चार दिन पछि ती चार बालबालिकाहरु घट्ना स्थलबाट हिडेर टाढा हुँदै गए रे, 12 महिनाको बच्चा कसरी मुभ भयो त जबकी सबैभन्दा ठूलो बच्चा कसैलाई बोक्न सक्ने अबस्थामा थिएन, ३ जना बच्चाहरु जे खानेकुरा पाए खाए बाचे तर बाह्र महिनाको बच्चा कसरी बाच्यो, कि उसलाई नि पिउने दूध मिल्यो र..ल जे भएनी भिदियो मार्मिक दुखान्त र अतिनै मन छुने किसिमको छ, यसरिनै अगाडि बढीरहनु विश्व घटना टिमलाई हृदयदेखिनै हार्दिक धन्यवाद।।
Ma sochna ta k kalpana samet garna sakdina uni haru tetro din kasari bache holan vanera Really kati xakka pare nice video thank you bishwo ghatana team and all the members wow nice video
शिर्षक कसरी बाचे भन्ने रहस्यको उत्तर अलिक मजाले आएन् । 1.बच्चाहरु स्थानीय आदिवाशी जातीका भएका कारण उनीहरु जंगलमा कसरी बाच्ने (के खाने र जंगली जनावर सँग कसरी बच्ने) भन्ने जिनमा नै हुन्छ ।
yo episode aja samma parcharan gareko story madhema ko sabai bhanda dherai dukhat ani hirdayabidark satya katha jasle ekxin aakha rasayo sunera mann udhas bhayo kalpana garera, Bhagwan euta adhirsiya shakti pani xan bhanene pramanit bhayo.
सर भरखरै मात्र लनच भएकाे टाइटनिक पानि जहाज भदा पनि पाँच गुणा ठूलो जहाज लनच भएकाे खबर सुने र मलाई तेस जहाज बारेमा जानकारी लिन उत्सुक रहेको छ । भाेलिका दिनमा टाइटनिक जहाज भन्दा पनि पाँच गुणा ठूलो पानि जहाज काे बारेमा एक भिडियो ल्याउनु है सर ।
आँग सिरीङ्ग भयो। बिचरा बालकहरू त्यस्मा पनि आमा गुम्यो। त्यस्तो दुर्घटना कसरी बिर्सन्छ होला? के,के भोग्न बाँकि रहेछ ? बचेका बालकहरूको त्यस्तो जंगलमा बाच्नु भनेको भगवानलेनै बचाएको हो जस्तो लाग्यो।
यस घटनामा उनीहरुका आमा र पाईलट मारिएका थिए । भने चार बालकहरु ४० दिनसम्मै पनि जिबितै थिए । त्यतिन्जेल उनिहरुको हेरबिचार १३ बर्षकी जेठी छोरीले गरेकी थिईन ।
तपाइले अझ प्रष्ट पारी दिनु भयेकोमा धन्यवाद
We know that bro thank u for more clarification
sad news@@lokemagar462
i m sad@@harikarki8397
@@harikarki8397 how they leave yetro din samma
सारै मन रोयो😢 कति गारो भयो होला विचारहरूलाई you all are Brave and you are gifted by God,,राज्यको ध्यान जाओस् तिनी बालबच्चाको हेरचाहको निम्ति 🙏🙏
भगवानको चमत्कार नै हो।बिचरा बालकहरु भाग्यमानी हुन्।सधैं ईश्वरले रक्षा गरून्।
Magic ❤ ऊनीहरु Universe ले रोजेका सन्तानहरु हुन! 🌍️🌐🌏️
😂😂
Here we go 😂
प्रभु परमेश्वरले बचाउनु भएको हाे ।"आमिन"
😂😂😂😂😂
थुक्क
तेरो बाउको प्रभुले बचायो 😂
@@maanish6882 sahi sahi 😅😅😅😅
@@maanish6882😅honi
मेरो त आंसु नै आयो, तर ति बालबालिका शहरिया थिए भने बांच्दैनथे यस्तै ग्रामिण या वनजङ्गल घुम्ने डुल्ने गरेका जंगलसंग परिचित थिए होला। Thank God whose almighty hand saved them ❤❤❤
आँसु आयो आँखाबाट 😢😢😢😢
Big Salute to Elder sister who led her brother and sisters in such a divasting condition &Thanks to God🙏 Hope& wish all of their future will be brighter...
भगवानले रक्षा गर्नुभएछ
😂😂😂😂
मेराे।चैं आँखानै रसायाे😢😢😢🎉🎉❤❤❤ भगवान् छन् भन्ने कुराकाे प्रमाण हाे याे ।
काल नअाय पछि कसै ले पनि केही गर्न सकदैन भन्ने कुरा पुष्टि भयाे अाज याे घटनाले। बाबू हरुकाे सद्जै भगवानले रक्षा गरोन्❤️❤️❤️❤️🌹🌹
तपाइको बाचनको कुरै नगरुम स्वर त झनै आहा❤❤❤
यथार्थ कारुणिक घट्ना सुनाउनुभाकोमा मुरि मुरि धन्यबाद प्रस्तोता लाई।
Wow यो भिडियो खोजी राथे म बिश्वो घटना बाट
पक्कै ईश्वर को इच्छा हो। उनिहरुको जीवन उद्दारको लागि।
ओहो सुन्दा नि फिल्मको कथा जस्तो तर वास्तविकता। hollywood industry ले यस विषयमा फिल्म बनाउँछ होला।
अति best तपाईको program❤
The only way they made it because of their mom. She encouraged her kids and give some idea how to get wild fruits and water. Also give idea how to get a safe place to hide from wild animals. Anyways those kids are the example of team work and unity. Thank you MUM.
Informative video.
बिचरा नानू हरु ❤❤❤❤❤❤❤
नमस्ते सर ।। हाम्रो देश को रुपैयाँ काहा बन्छ ? यस बारेमा पनि जानकारी पाए खुशी हुन्थयो ।।।।❤❤❤
नेपाली पैसा जता बनेनी छापनी चै ईन्डिया लाई सोधेर हो।
@@suniel108ho ho 😂😂
अर्कै देशमा छापिन्छ देश को नाम चाहिँ बिर्सिय । रास्ट्रबैन्क मार्फत पुराना नोट जम्मा गरिन्छ , जतिको नोट छ त्यतिकै नोट क्रमश गनिन्छ र त्यही बराबरको छाप्न रास्ट्र्बैन्कले अर्थमन्त्रालय मार्फत स्वीकृत लिन्छ र छापिन्छ । यक नोटको लागत नेपाली 2.5 रुपैया पर्न जान्छ । त्यो चाहे रु १ को नोट होस या रु १००० को होस नेपाली २.५० भन्दा माथी खर्च हुन्छ यक नोट छाप्दा ।
france ma banxa
म त जैले यो समाचार सुन्छु नि एक्दमै मन दुखेर भारी भएर आउँछ पैलो पल्ट सुन्दा म एक्दमै रोएको थिए
सारै मन छोयो यो घटनाले😢
अती राम्रो
अति नै राम्रो हजुर को प्रोग्राम
❤❤❤❤❤❤❤बिचाराहरु कती रुदै हीडे हाेलान???😍😍😍😍😍😍😘😘😘😘😘😘😘
Omg 😱 mannoi parxa tetro din samma kati kasta saher hiner bache jhan teti sano nani sang nani lai pani bachayer mannoi parxa Tyo thulo dd ani aru bachha lAi 🙏 vagwan le sadhoi raxya garun
धन्य बात राम्राे लाग्याे खुसि लाग्याे
भिदियो निकै रोमान्चक सनसनिपुर्ण मार्मिक लाग्यो,तर कता कता घटना अपत्यारिलो जस्तो पनि लाग्यो, कि एउटा फिल्मको बनावटी कथालाई ब्यक्त गर्नु भा होर, के यो रियल घटना हो, हो भने: ६ जना प्यासिन्जर लिएर उड्ने कस्तो किसिमको जाहाज हो कि हेलिकप्टर होर? घट्ना भएको चार दिन पछि ती चार बालबालिकाहरु घट्ना स्थलबाट हिडेर टाढा हुँदै गए रे, 12 महिनाको बच्चा कसरी मुभ भयो त जबकी सबैभन्दा ठूलो बच्चा कसैलाई बोक्न सक्ने अबस्थामा थिएन, ३ जना बच्चाहरु जे खानेकुरा पाए खाए बाचे तर बाह्र महिनाको बच्चा कसरी बाच्यो, कि उसलाई नि पिउने दूध मिल्यो र..ल जे भएनी भिदियो मार्मिक दुखान्त र अतिनै मन छुने किसिमको छ, यसरिनै अगाडि बढीरहनु विश्व घटना टिमलाई हृदयदेखिनै हार्दिक धन्यवाद।।
Thanks god
Dharai ramro lagyo hjrle dinu vayeko sabai Kura akdam ramro lagcha.
Sister means next mom ❤❤blessings ❤❤❤
हिम्मत नगर्नु नाई जीत हो ❤❤❤
Kasto runa man lagyo
Jay shree ram 🙏
अामुना तिनानि बाबु लाइ कतिगाराे भयाे हाेला 😢😢😢❤❤❤❤
धन्यवाद परमेस्वर लाइ
चकित भए 🙏🙏🙏
Proud of you children's 💞
ajj sarai hern man lageko khabar sonao vayo dhanayabad
Dherai ❤ ramro lagiyo Mann nai khinna bho bacha haru ko himat dhekhda😮.
Ma sochna ta k kalpana samet garna sakdina uni haru tetro din kasari bache holan vanera
Really kati xakka pare nice video thank you bishwo ghatana team and all the members wow nice video
Mero poni 4 years ani 12 mahina ko bacha xa god bless you ❤❤❤❤baby
Best wishes for these four beautiful and brave siblings.
शिर्षक कसरी बाचे भन्ने रहस्यको उत्तर अलिक मजाले आएन् । 1.बच्चाहरु स्थानीय आदिवाशी जातीका भएका कारण उनीहरु जंगलमा कसरी बाच्ने (के खाने र जंगली जनावर सँग कसरी बच्ने) भन्ने जिनमा नै हुन्छ ।
big salute to elder brother for taking care of everyone and surviving for such a long period his courage needs to be admired.
❤❤❤❤❤🙏🙏🙏🙏🙏
तपाईंको अध्यानलाइ सलोट
Intresting video ❤❤
Bichara nani babu haru rati ma kati dar lagyo hola sochda pani kahali lagxa good bless you nani babu haru❤❤❤❤❤😊
Finally i got it which is i wanted to know more explanation and also i recommend to u Long time ago make video on this incident❤ love u brother 🙏
This is why we should believe in god and miracle ❤
2080/4/7 बेलुका 7 देखि 8.45 को बिचमा तारा जस्तो देखिने एउटै लाइनमा के उडिरहेको हो please येस को बारेमा भिडियो बनाउनुहोस् न
काहाली लग्यो, अनि लाग्यो, इस्वर्ले दियको समय कुर्नै पर्ने रहेछ 😪😪😪😪😘😘😘
vagwanle kasailai yesto sangkat aaba aaune din ma kasailai paparos vagwan 📿🕉️🕉️🕉️🙏🙏🙏🙏
GOD BLESS YOU ❤❤❤❤
Thanks
Your donation is greatly appreciated! Thanks for helping the channel grow!
भारतको मनिपुर घटना बारे बनाउनु पर्यो
aaha kati ramro bichara babu haru aba e nani haru bhabisya ma nikai tahalka macchaune wala chan
Very good it's painful moments.
interesting video❣️
Good information sir 💯
😢 really 🎉Heart touching 😢🎉story🎉
राम्रो घटना❤❤🙏🙏🙏
thank you team
Really appreciated
Thanks to god who saved the kids.
Thank you for this video
Gaja ko baryma video bananu pryo sir ma hjur ko niymit dars hu
yo episode aja samma parcharan gareko story madhema ko sabai bhanda dherai dukhat ani hirdayabidark satya katha jasle ekxin aakha rasayo sunera mann udhas bhayo kalpana garera, Bhagwan euta adhirsiya shakti pani xan bhanene pramanit bhayo.
With good health and prospered always
Thanks god protect them 🙏🙏🙏 &may God bless you all 🙏🙏🌹🌹🖤🕉️🔔
big salute all team
सर भरखरै मात्र लनच भएकाे टाइटनिक पानि जहाज भदा पनि पाँच गुणा ठूलो जहाज लनच भएकाे खबर सुने र मलाई तेस जहाज बारेमा जानकारी लिन उत्सुक रहेको छ । भाेलिका दिनमा टाइटनिक जहाज भन्दा पनि पाँच गुणा ठूलो पानि जहाज काे बारेमा एक भिडियो ल्याउनु है सर ।
God bless them
आँग सिरीङ्ग भयो।
बिचरा बालकहरू त्यस्मा पनि आमा गुम्यो।
त्यस्तो दुर्घटना कसरी बिर्सन्छ होला?
के,के भोग्न बाँकि रहेछ ?
बचेका बालकहरूको त्यस्तो जंगलमा बाच्नु भनेको भगवानलेनै बचाएको हो जस्तो लाग्यो।
God bless you 🙏
Wow Big Salute ❤
Brave brother who save his sister's 😍😘
God bless them. .
Amazing video❤❤❤
God bless you
Thank you for sharing 🙏💫🤞
I think this is magic
Ak din herena vani balaram dai ko voice sunena vani k birsiyo k birdiyo jasto hunxa
नेपालमा भए उहिलेहि क्रिया कान्ड गरिदिई सक्थ्ये।यति लामाे समय सम्म कहाँ खाेजि कार्य जारि राखिन्थ्याे र।
Amazing 😮
God bles children
great
Thanks sir.
Wow❤❤❤
Very great children.
मणिपुर घटना बारेमा पनि बनाउनु पर्यो सर !
बनाइ सक्नु भयको छ मणिपुर को बारेमा
Maybe magic for universe❤❤❤❤
भगवान को कृपा
कहिले काहीँ नसोचेको परिणाम आउँछ।
Tini haru vagwan hunu parx
God does guide for everything who those are better.
अासु राेकियन सर 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
नमस्कार छ हजुर लाई सर
😢😢😢Thangs goods 🙏
sir namaskar hajurko karakram bisho ghatna attnay ramro chha but Bionic Eye ko barama jankari dinu bhayama ramro huna thayo