Thank you @mahaabi001: Namaste @mahaabi001 ji & @r45raggies33 ji, hajurko kura ma k thapna chahe., Tyesko lagi i am so sorry tara bhanunai parcha bhnne lago so k hi man ma bhaka kurahjur lai rakhe. Hami nakha da k huncha, kina hami khanam, k faida ra k k befaida cha bhanera bhanu aarulai pani parda cha.aafule jane jati najaneko aaru sanga sodhna pani pardacha. Hami veg/vegan bhayo hola kinaki:kasaile naramra rog haru bata bachna chode holan, kasaile papa karama bata bachna ko lagi holan, kasaile health benefits le garda chode holana kasalie aafno dharma le garda holana ra kasaile animal lai lagne Maya ka karan holan, karan j sukai hos hami veg ta bhayoo kinaki hamrai fada ka lagi rahechan ni hoina ra? Tyesto faida ta aaru le oani ta oaka chanam hoina ra? Mache haru derai chan non veg haru hamile janeka kura haru aarulai pani ta sikauna sakincha hoina ra ? Khane nakhane uniharu ko khusi tara hamro kartabeta najaneko nabujeko lai sikaune hoina ra? Aajai hamile Veg ko benefit bare research haru oani ta garna sakincha ni Aafuta bachiyo aarulai pani ta bachanu paro ni sathi hoinara? Mind nagarnu hola hai 🙏 🙏 🙏
एकदम राम्रो संदेश मुलक भिडियो। पृथ्वीमा बस्ने हरेक प्राणी हामी मानिस जस्तै हुन। सबैलाई आफ्नो ज्यान प्यारो हुन्छ। मानिसले प्राणीलाई आफ्नो भोजन मात्रै हैन, धेरै पीडा हरु पनि दिन्छन😢। चाडपर्वको नाममा पशुको बलि दिनु एकदम गल्त हो😢।
मानिस शाकाहारी प्राणी हो। यस्को प्रमाण सहज छ। कुनै मनुश्यले निरन्तर एक वा दुई महिना भात मात्र वा साग सब्जी मात्र खादा उस्को शरिरमा कुनै फरक पर्दैन। तर कुनै मनुश्यले एक/दुई महिना सम्म निरन्तर मासु मात्र खान्छ भने उस्को स्वास्थ्यमा गम्भिर समस्या आउँछ हुन सक्छ अझ उस्को हृदयघातका कारण मृत्यु हुन सक्छ। जहाँ सम्म भिटामिन अपुगको कुरा छ त्यो त शाकाहारी भोजन दूध दहि साग पात फलफुल सबै मिलाएर खानुपर्छ। बर्ष भरी भात र दाल मात्र खाएर त असन्तुलन भैहाल्छ नि।
@@amitruchal815bag le manche khanu thulo kuro haina aafule khane kuro napayepachi j pani khanu paryo ni pani napayera pisab khako real story suneko holau ni
yo bhailaai 12hour weight kaam garn dhereai pani hoina 1 garn lagaunu parx ani thaha hunx manxe ke khanu janmeko ho mapani sakari pani base tara tyo halka kaam garda matra sambhav x tara gahro kaam garnelaai yo sambhav chhaina kuposhan hunx posan pugdaina masu khanu ya nakhanu tyo afno kaam kun kisimko x afu basne bhugol mausam hawapani kasto bhannema bhar parx
बिश्व को सबै मानिस शाकाहारी भए भनि साग सब्जि एक महिनासम्म पनि पुराउन सकिन्न।त्यो बेला यिनै पाखण्डी हरूले मासु खायेर प्राणीलाई मोक्ष दिलाउनुपर्छ भन्न थाल्छन।
मान्छे मांसाहारी र सहाकारी दुबै हो तर मान्छे मासु नखाइ पनि बाच्न सक्छ र मान्छे चेतनशील प्राणी पनि हो। तेसैले मासु नखाइ बाच्ने कोशिस गरौ अनि पृथ्वीमा भएको सबै जिबजन्तु को बाच्ने अधिकार र अस्तित्व लाइ सबैले स्विकार गरौ❤
🙏🙏 हामीलाई सही रूपमा जे पनि राम्रो हुन्छ।। अब विभेद चाई गरे कहिले हल निस्कँदैन।। ठाउँ अनुसार परिस्थिति फरक हुन्छ।।❤❤ अब यस्ता सही जानकारी दिनु भएको मा धेरै आभारी हजुरलाई🙏🙏🙏
यदि सबै जीव शाकाहारि मात्रै हुन्थे भने यो संसारको असित्व रहने थिएन किनभने बालीहरुलाइ भन्दा पहिला मासुलाइ खानाको रुपमा प्रयोग गरेका थिए ढुङ्गे युगमा 😊 मान्छेले साकाहारी र मान्साहरी दुइटै हुनु पर्छ 😊
मानिस सुरुवात को समय मासहारी नै हो । जब शिकार को अभाव ले बोट बिरुवा को खेती वा शाकाहारी को शुरूवात गर्यो । जब आगो को आबिस्कार र खेती को शुरूवात भयो तब एकै ठाउ बस्ने र समाज को स्थापना सामाजिक प्राणी मा बिकास भयो । र मासु खानु मानिसको एक हिसाबले निर्दोष प्राणि मारेर आफ्नो स्वार्थ पुरा गर्नु हो ।
I have been vegetarian for the last 30 years, and I can reassure anyone that I am fittest and healthiest among my age group or even youngsters with minimal sick episodes. I am an amateur cyclist and athletes, and I can endure significantly longer than my younger counterparts.
मासु एक तामसिक भोजन हो। हामी मानिस वास्तवमा शाकाहारी हुनुपर्छ। हामीहरूको शरीरको बनावट शाकाहारी जनावर जस्तै छ। त्यसैले मासुको सेवन हामीले गर्नुहुन्न। यो एक माह पाप हुन्छ। गीतामा यसको राम्रोसँग वर्णन गरिएकोछ। गीतको अध्ययन गर्नुहोला।
पहिले बाच्नको लागि प्रकृतिले मासु खान सिकायो अहिले मानवरुपी दानवहरु प्रकृतिकै मासु खान आतुर छन् । मानवको दिमागले अझ के के गर्ने हो हेर्दै जाउँ । एकदिन मानवको पनि अस्तित्व हराउने छ यो संसारबाट र धर्तीले आनन्दको लामो सुस्केरा हाल्नेछिन्।
Ma ni masu tw khanxu tara jaba ma masu khanxu mah ma galat energy auxa. Like jhagada grne halla grne type ko and vegetables fruit khanxu . Ksto positive vibes aux. Peace energy aauxa. I think masu hamro lagi wrong chha
@@mantojab yes plant have life but plant and animal are so different. Animal and we are basically similar( have kids, family, love to live in group, have feeling can see, smell, fear, happy, sad) Other things we dont eat plant itself, we eat fruits from plant like rice, lentils, mango, etc. If you read bhagwat geet you will know everything, animals are like us, and we human eat them only for of taste. 🥹🥹🥹
सकाहारी जिबन राम्रो हो यहा पनि जब हाम्रो जिबन चक्र समाप्त हुन्छ त्यत्ति बेला सत्ते कुरा थाहा हुनछ । एक पटक मासु आहार गर्दा हाम्रो 70 पतक घाँटी काटिन्छ यो तँ भगवानको बिधान हो ।अहिले तँ हामी मन्दैनौ जुन दिन त्यस्तै दिन आउछ अनि थाहा हुनछ अहिले हामीले नामान्दैमा भगवनको विधान फरक हुँदैन तो तँ हाम्रो अज्ञान्ता मात्रै हो
हामी मा ज्ञान भए र पानी अज्ञानी छौं।जिउँदो जनावर लाई मारेर खान्छौं😢😢😢😢हामी लाई कसैले खाय कस्तो हुन्छ।हामी ले हाम्रो धर्म बिर्सी नु हुन्न हामी सोच्न सक्छौं चेतना छ । जनावर ले खायो भन्दैमा हाम्ले खाने होइन हाम्रो दिमाग छ जनावर को होइन। मांसाहार जीव को धर्म मासु खाने अनि हाम्रो साकाहारी खाने हाम्ले धर्म बिर्स्यौ😢
म 15 वर्ष देखि शाकाहारी हो, मासु खानेहरुले कम गर्नुपर्यो, कसैलाई मासु नखाऊ र खाऊ भनेर प्रेरित गर्दिन, किनभने संसारमा ग्लोबल वार्मिङ बढेर गयो, एक महिना खान पुग्ने अन्न पशुपंक्षीलाई खुवाएर त्यो पशुपंक्षी मार्दा जम्मा छाक मात्र मासु हुन्छ, संसारमा तिव्र गतिमा भोकमरी बढ्यो, महंगी बढ्यो, अफ्रिकीहरुले अन्न खान पाउँदैन ।
वास्तवमा हामी यस्तो प्राणी हौँ जुनसुकै प्राकृतिक चिज वस्तु वा प्राणीलाई वरदान स्वारुप आफू अनुकूल प्रयोग गर्ने।तर मानिसको उत्पत्तिसंगैको विकासक्रमले धेरै विचारको पनि विकास गरेको छ यद्यपि उ सुरुमा मांसाहारी नै थियो जुन समय खेतीपाती भन्ने नै थिएन र यो पनि सोचौँ अबोधको नाममा अनाज र वनस्पतिलाई पनि उत्तिकै हस्ताक्षेप गर्छौं।
यो विषय आफैमा पेचिलो छ यो त व्यतिपरक कुरा हो जहाँ कृषि हुन्थ्यो त्या या त्यो भूगोलमा बस्ने मानिस साहाकारी नै भय र शान्त पनि छन् जहाँ कृषि को कुनै सम्भावना थिएन त्यहाँ बाँच्नका निम्ति सिकार गरे र त्यी नै खाय मध्य पूर्वी देश र यूरोपका देश हरु हेर्न सकिन्छ पछि त्यो नै सबैलाई लादियो medical science को विकास त्यो नै संस्कार बैन्यो । तर अहिले आफ्नो र अरूको भेद नपाउनु र विश्व भुमण्डीकरणरले जिब्रोनै फेरियो स्वाद नै फेरियो उमेरको थकावट सगै बुझ्ने र मनन गर्ने कुरा हुन्।
जनावरबाट प्राप्त हुने मांसाहारी र बोट बिरुवाबाट प्राप्त हुन्छ भने त्यो शाकाहारी।दूध, दहि, घ्यु जनावर बाट प्राप्त हुन्छ।शाकाहारीले दूध दहि घ्यु पनि खानु हुन्न।
वास्तवमा मान्छेमा भएको दाँत र पाचन प्रणालीकाे बनाेट हेर्दा साकाहारी नै हाे। मांसहारीहरुकाे अगाडिको ४ वटा दाँत लामाे र तिखाे हुन्छ।साथै मांसाहारीकाे पाचन प्रणालीले कांचाे मासु र हड्डी समेत पचाउन सक्ने क्षमता हुन्छ।यदि हामी मान्छे सर्वहारी हाे भने कांचाे मासु र हड्डी पचाएर देखाओस्।मानवले पहिला कन्दमुल फलफुल घाँसपात नै खाने गरेकाे विभिन्न अनुसन्धानले पत्ताे लागेकाे हाे। मासु खाने चलन त पछि मानव बिकासकाे क्रम संगै वन जंगल डडेलाे लाग्दा डडेर मरेकाे पशुपन्छीहरु भेटेर खांदै जानेक्रमले गर्दा मांसाहारी भएकाे हाे।त्यसैले मान्छेकाे शारीरिक बनाेट नै साकाहारी हाे भन्ने कुरा सत्य हाे।तथापि मासु खानु नखानु आ आफ्नो इच्छा र स्वतन्त्रताकाे कुरा हाे।वास्तवमा हामी मानव जन्मनुकाे अर्थ याे हाे की इश्वरले उसकाे इच्छाशक्ति द्वारा सारा विश्व ब्रह्माण्डकाे रचना गर्दा पृथ्वी चांही सबै ग्रह भन्दा अति उत्कृष्ट रचना भएकोले यसकाे हेरालु रुंगालु अथवा संरक्षककाे रुपमा हामी मानवकाे उत्पत्ति भइएका हाैं। याे पृथ्वी भित्री र सतहमा रहे भएकाे सबैखाले जिवप्राणी र प्रकृतिलाइ बचाउन हामी मानव लगायत जिवप्राणी समेतकाे ठुलाे भुमिका रहि आईकाेछ।प्रकृति बचाउनकाे लागि जिवप्राणीहरुकाे के कस्ताे याेगदान रहि आएकाेछ र हामी मानवकाे के कस्तो याेगदानछ भन्ने कुरा राख्दा लेखाइ लामाे हुने भएकाेले गर्दा आज यति मात्रै...🙏
मासु भनेकाे क्रुर कार्य, अपराधिक कार्य बाट अाएकाे हुनाले , कुनेै पनि जनावरमाथीकाे अपराध सचेत र वुध्दिमान मानिसका लागि राम्राे हाेईन । मासु खानु मन हुनेले मरेकाे लास वा जनावर व्याउदा निस्कने उम्राे खाँदा हुन्छ । त्यसमा हत्या छैन ।
पंक्षीहरुमा कागले मासु खान्छन। परेवाले खाँदैन । जनावरहरूमा --- वाँदर र गाई ले मासुको रस मिसिएको समेत खाँदै खाँदैन। केहि दुई खुट्टे विदेशि प्राणिले त पायो भने मनुष्य पनि बाँकि राख्दैन।
म फाइदा र बेफाइदाको लागि मासु नखाएको होइन। तर आफूलाई जस्तै अन्य प्राणिहरुलाइ नि ज्यानको माया, र बाच्ने अधिकार भएको कारण मासुजन्य पदार्थ नखाएको हु। त्यो पनि चार वर्षको उमेर देखि नै।
ma sakahari thye but during COVID malai corona le samatyo but tetti khera instant energy ko khaacho thyo , sabai sakahari khana khaadaa malai corona thik bhayena but local kukhura ko jhol khaaye 3 din samma twakkai thik bhayo tya bata malai maasu ko importance thaa bho so aba ma mansahari , if maile tetti khera local hen na khaako bhaye ma aile marthye hola . dhanyabaad
अबस्था अनुसार हो के खाने भन्ने कुरा । कुनै समय फुल टिप्न पनि पााप हुन सक्छ भने, कुनै समय मान्छेको मासु खानुपर्ने हुन्छ । यो बिषयमा कुनै बहस गर्न मिल्दैन।
मानिसलाई सर्व आहारी भन्नू गलत हो सर्व आहारी अन्य जनावर र मानिसको जिवन शैली र स्वभाव बारे पनि अध्ययन गर्ने कि....र अर्को कुरा प्रत्येक मानिसको आ आफ्नै अभिब्यक्ती हुन्छ त्यसैले यो विषयवस्तुले तपाईं स्वयं सर्व आहारी हुनु हुन्छ भन्ने बिझाई झल्किन्छ..
म साकाहारी हु । तर मैले कसैलाई साकाहारी बन्न प्रेरित गर्दिनँ। यो नितान्त व्यक्तिगत कुरा हो ।
same here.
Thank you @mahaabi001: Namaste @mahaabi001 ji & @r45raggies33 ji, hajurko kura ma k thapna chahe., Tyesko lagi i am so sorry tara bhanunai parcha bhnne lago so k hi man ma bhaka kurahjur lai rakhe.
Hami nakha da k huncha, kina hami khanam, k faida ra k k befaida cha bhanera bhanu aarulai pani parda cha.aafule jane jati najaneko aaru sanga sodhna pani pardacha.
Hami veg/vegan bhayo hola kinaki:kasaile naramra rog haru bata bachna chode holan, kasaile papa karama bata bachna ko lagi holan, kasaile health benefits le garda chode holana kasalie aafno dharma le garda holana ra kasaile animal lai lagne Maya ka karan holan, karan j sukai hos hami veg ta bhayoo kinaki hamrai fada ka lagi rahechan ni hoina ra? Tyesto faida ta aaru le oani ta oaka chanam hoina ra? Mache haru derai chan non veg haru hamile janeka kura haru aarulai pani ta sikauna sakincha hoina ra ? Khane nakhane uniharu ko khusi tara hamro kartabeta najaneko nabujeko lai sikaune hoina ra? Aajai hamile Veg ko benefit bare research haru oani ta garna sakincha ni Aafuta bachiyo aarulai pani ta bachanu paro ni sathi hoinara?
Mind nagarnu hola hai
🙏 🙏 🙏
Support garnu na malai ma pani gareko xu🙏🙏
❤❤❤❤
जस्ले जे भनोस मतलब भएन म चि खादिन मासु 😊🙏🏽
एकदम आवश्यक र सान्दर्भिक जानकारी❤
सधैं हेर्ने घटना विश्व घटना र All history😊
जय मानव 🕉️🙏
ढिलै भएपनि मासु खान छोडे 🙆
❤❤❤❤❤
बिश्वा घट्ना बारे नछुटाई हेर्ने जत्ती एता हाजिर गरौ त ❤❤🎉🎉
म पनि छु है ।
एकदम राम्रो संदेश मुलक भिडियो। पृथ्वीमा बस्ने हरेक प्राणी हामी मानिस जस्तै हुन। सबैलाई आफ्नो ज्यान प्यारो हुन्छ। मानिसले प्राणीलाई आफ्नो भोजन मात्रै हैन, धेरै पीडा हरु पनि दिन्छन😢। चाडपर्वको नाममा पशुको बलि दिनु एकदम गल्त हो😢।
मानिस शाकाहारी प्राणी हो। यस्को प्रमाण सहज छ। कुनै मनुश्यले निरन्तर एक वा दुई महिना भात मात्र वा साग सब्जी मात्र खादा उस्को शरिरमा कुनै फरक पर्दैन। तर कुनै मनुश्यले एक/दुई महिना सम्म निरन्तर मासु मात्र खान्छ भने उस्को स्वास्थ्यमा गम्भिर समस्या आउँछ हुन सक्छ अझ उस्को हृदयघातका कारण मृत्यु हुन सक्छ। जहाँ सम्म भिटामिन अपुगको कुरा छ त्यो त शाकाहारी भोजन दूध दहि साग पात फलफुल सबै मिलाएर खानुपर्छ। बर्ष भरी भात र दाल मात्र खाएर त असन्तुलन भैहाल्छ नि।
Sarbahaari ho k! Sakahari badi ho.. vanum ! Hamro purkha haru le kasto kasto condition bata afulai evolve garakaa hunn
Siberia region tira basne lai k vannu hunxa 12 mahina nai baklo hiu snow hunxa! Hariyo pariyo pauna garo hunxa uniharu masu mai badi depend hunxan..
@@amitruchal815bag le manche khanu thulo kuro haina aafule khane kuro napayepachi j pani khanu paryo ni
pani napayera pisab khako real story suneko holau ni
yo bhailaai 12hour weight kaam garn dhereai pani hoina 1 garn lagaunu parx ani thaha hunx manxe ke khanu janmeko ho mapani sakari pani base tara tyo halka kaam garda matra sambhav x tara gahro kaam garnelaai yo sambhav chhaina kuposhan hunx posan pugdaina masu khanu ya nakhanu tyo afno kaam kun kisimko x afu basne bhugol mausam hawapani kasto bhannema bhar parx
मानिस शाकाहारी जीव हाे ! मासाहारी प्राणीकाे जन्मदै दाँत पलाएको हुन्छ ।
Jiban ko suruwati charan ma manis le masu nakhako vaye survive hunethiyena bro ....
Urea mal napako bhaye sakahari hunthiyo ki manshahari? Euta jigyasha????
बिश्व को सबै मानिस शाकाहारी भए भनि साग सब्जि एक महिनासम्म पनि पुराउन सकिन्न।त्यो बेला यिनै पाखण्डी हरूले मासु खायेर प्राणीलाई मोक्ष दिलाउनुपर्छ भन्न थाल्छन।
पदम जी दाँत बिना को मांसाहारी एनाकोंडा र दाँत को साथ जन्मिने बाख्रा को बारे मा के भन्नुहुन्छ।
निखिलकुमार जी ! एनाकाेण्डाले सक्लै जीवलाई नचपाएरै निल्दछ र बाख्राले घाँस खान्छ ।
मनुष्य सर्वहारा प्राणी हो बादर जस्तै त्यसैले सबै खानु पर्छ ।
ज्ञान् समाप्त.
शाकाहारी बनौं , स्वस्थ रहौं 👈️👈️👈️👈️
मान्छे मांसाहारी र सहाकारी दुबै हो तर मान्छे मासु नखाइ पनि बाच्न सक्छ र मान्छे चेतनशील प्राणी पनि हो। तेसैले मासु नखाइ बाच्ने कोशिस गरौ अनि पृथ्वीमा भएको सबै जिबजन्तु को बाच्ने अधिकार र अस्तित्व लाइ सबैले स्विकार गरौ❤
सहमतछु❤
त्यसो भए सबैभन्दा धेरै जनावर मार्ने साहाकारीहरु हुन?
Jiu baje
@@amitlohorungraiofficialबाजे होइन दाजु हो म😂
सकाहारी जति एता हाजिर हौ
🙏🙏 हामीलाई सही रूपमा जे पनि राम्रो हुन्छ।।
अब विभेद चाई गरे कहिले हल निस्कँदैन।।
ठाउँ अनुसार परिस्थिति फरक हुन्छ।।❤❤
अब यस्ता सही जानकारी दिनु भएको मा
धेरै आभारी हजुरलाई🙏🙏🙏
आ-आफ्नो इच्छा मलाई पशु-क्रुरता
माथि माया लाग्छ,त्यसैले म चाँही साकाहारी🧘
100%
एक्दम सहि अन्तिम शब्दहरु।मलाई ठिक लाग्यो ।
I used to be a non veg but 6 months ago I decided to quite non veg and now I am vegetarian and getting good results 😊👍
Only when you find out good non veg diet is the best diet
सर आज को भिडियो मा एकदम रोचक जानकारी दिनु भयो हजुर लाई धेरै धेरै धन्यवाद छ
यदि सबै जीव शाकाहारि मात्रै हुन्थे भने यो संसारको असित्व रहने थिएन किनभने बालीहरुलाइ भन्दा पहिला मासुलाइ खानाको रुपमा प्रयोग गरेका थिए ढुङ्गे युगमा 😊
मान्छेले साकाहारी र मान्साहरी दुइटै हुनु पर्छ 😊
Point 😂😂😂 yrr
जसरी एउटा सिक्का को दुई पाटा भए जस्तै माम्सारी र साकारी दुई पाटा नै चाहिन्छ मानिस लाई
ईतिहाँसका पन्नाहरु पल्टाएर हेर्ने हो भने मासु खाने मानिस बढी बाँच्दैनन। शाहाकरी मानिसहरू धेरै समयसम्म बाँच्छन्।
मेरो विचारमा सहाकारी हुनु ठीक 😊
जे छ तिम्रो बारिमा वोरिपरी भान्न्सामा तेइ खानुस सर। तेइमा भलाई छ।
पाचनकृया बलियो भएन भने साहाकारी भए पनि पचाउँन गाहारो हुन्छ।
त्यसैले
हरेक व्यक्तिको शारीरिक अवस्था अनुसार balance मिलाएर सेवन गरेमा ठिक हुन्छ।
मानिस सुरुवात को समय मासहारी नै हो । जब शिकार को अभाव ले बोट बिरुवा को खेती वा शाकाहारी को शुरूवात गर्यो । जब आगो को आबिस्कार र खेती को शुरूवात भयो तब एकै ठाउ बस्ने र समाज को स्थापना सामाजिक प्राणी मा बिकास भयो । र मासु खानु मानिसको एक हिसाबले निर्दोष प्राणि मारेर आफ्नो स्वार्थ पुरा गर्नु हो ।
Thank you so much for this wonderful message 🙏😊
जीवन ज्युनको लागि अरुको जीवन लिन आवश्यक छैन । बुझ्नुपर्ने हो !
ठाउँ अनुसार फरक फरक हुन्छन्। हिमाल मा बस्ने मान्छेलाई धेरै प्रोटिन चाहिन्छ।।
I have been vegetarian for the last 30 years, and I can reassure anyone that I am fittest and healthiest among my age group or even youngsters with minimal sick episodes. I am an amateur cyclist and athletes, and I can endure significantly longer than my younger counterparts.
मानिस मासु खानको लागि बनेकै होईन 🙏🙏🙏🙏
अति उपयोगी लाग्यो हो हामी सर्बहारा नि हौ 🎉🎉🎉❤❤❤
मासु एक तामसिक भोजन हो। हामी मानिस वास्तवमा शाकाहारी हुनुपर्छ। हामीहरूको शरीरको बनावट शाकाहारी जनावर जस्तै छ। त्यसैले मासुको सेवन हामीले गर्नुहुन्न। यो एक माह पाप हुन्छ। गीतामा यसको राम्रोसँग वर्णन गरिएकोछ। गीतको अध्ययन गर्नुहोला।
Gita kasle lekheko?
पहिले बाच्नको लागि प्रकृतिले मासु खान सिकायो अहिले मानवरुपी दानवहरु प्रकृतिकै मासु खान आतुर छन् । मानवको दिमागले अझ के के गर्ने हो हेर्दै जाउँ । एकदिन मानवको पनि अस्तित्व हराउने छ यो संसारबाट र धर्तीले आनन्दको लामो सुस्केरा हाल्नेछिन्।
नमस्ते निरन्तर विश्व घटना हेर्ने
कोको हुनु हुन्छ हाजीर हुनु त🙏🙏🙏🙏
Ma Pani ho
म दुवै चिज खान्छु साकाहारी पनि हो मांसाहारी पनि हो तर धेरै जस्तो शाकाहारी खान पान मनपर्छ 🙏
I am non vegetarian but i believe what you eat that you become. At conscience we lose sensitive when we consume meat 🥩 at spiritual levels
What a joke
एकदमै राम्रो जानकारी 🙏🙏🙏🙏
Hare Krishna vegetarian is always the best ❤❤❤
😂😂😂👎️👎️👎️ गाईगाेरुकाे मासु अन्य जनावर मा भन्दा वढि पाेषक तत्व पाईन्छ।
मानिस बुद्धिमान प्राणी होईन।तेसैले निमुखा प्राणी माथी अन्याय बन्द गरौं। साकाहारी खाएर स्वस्थ बनौं।
All you need is maintenance..
Which called balanced diet
Body need everything Vitamins Calcium Protein Fiber etc ..
Ma ni masu tw khanxu tara jaba ma masu khanxu mah ma galat energy auxa. Like jhagada grne halla grne type ko and vegetables fruit khanxu . Ksto positive vibes aux. Peace energy aauxa. I think masu hamro lagi wrong chha
जसले भगवान छ भन्छ भने त्यो सहाकारी हुनु
I am proud to be vegeterian. I dont want to harm animals. They are also like us. Hare krishna
Don't hurt mosquitoes 😅
@@euwarajshrestha5142 i dont, but mosquitoes is hurtig me 1st. But chicken goats dont do anything to you yet u Hurt them
@@sunex6806sont hurt plants they r also life
@@mantojab yes plant have life but plant and animal are so different. Animal and we are basically similar( have kids, family, love to live in group, have feeling can see, smell, fear, happy, sad)
Other things we dont eat plant itself, we eat fruits from plant like rice, lentils, mango, etc.
If you read bhagwat geet you will know everything, animals are like us, and we human eat them only for of taste. 🥹🥹🥹
सकाहारी जिबन राम्रो हो यहा पनि जब हाम्रो जिबन चक्र समाप्त हुन्छ त्यत्ति बेला सत्ते कुरा थाहा हुनछ ।
एक पटक मासु आहार गर्दा हाम्रो 70 पतक घाँटी काटिन्छ यो तँ भगवानको बिधान हो ।अहिले तँ हामी मन्दैनौ जुन दिन त्यस्तै दिन आउछ अनि थाहा हुनछ
अहिले हामीले नामान्दैमा भगवनको विधान फरक हुँदैन तो तँ हाम्रो अज्ञान्ता मात्रै हो
Good knowledgeble information
पाचन प्रणाली अनुसार❤❤
I’m non veg .. but I full support vegetarian 🌱
तर मांसाहारी मानिस साकाहारी जस्तो धार्मिक नैतिक र चरित्रवान हुन सक्दैन
हामी मा ज्ञान भए र पानी अज्ञानी छौं।जिउँदो जनावर लाई मारेर खान्छौं😢😢😢😢हामी लाई कसैले खाय कस्तो हुन्छ।हामी ले हाम्रो धर्म बिर्सी नु हुन्न हामी सोच्न सक्छौं चेतना छ । जनावर ले खायो भन्दैमा हाम्ले खाने होइन हाम्रो दिमाग छ जनावर को होइन। मांसाहार जीव को धर्म मासु खाने अनि हाम्रो साकाहारी खाने हाम्ले धर्म बिर्स्यौ😢
🙏🙏🙏🙏
शाकाहारी बनु कि भनेको मान्साहारी नै ठिक होला जस्तो छ तर 45 पछि भेज नै ठिक !
समानान्तर दृष्टिकोण ! सुन्दर प्रस्तुति सर। 👍️👍️
तपाईं को जवाफ मलाई पनि रामो लाग्यो 👍👍👍।
म 15 वर्ष देखि शाकाहारी हो, मासु खानेहरुले कम गर्नुपर्यो, कसैलाई मासु नखाऊ र खाऊ भनेर प्रेरित गर्दिन, किनभने संसारमा ग्लोबल वार्मिङ बढेर गयो, एक महिना खान पुग्ने अन्न पशुपंक्षीलाई खुवाएर त्यो पशुपंक्षी मार्दा जम्मा छाक मात्र मासु हुन्छ, संसारमा तिव्र गतिमा भोकमरी बढ्यो, महंगी बढ्यो, अफ्रिकीहरुले अन्न खान पाउँदैन ।
अति राम्रो जानकारी सर धन्यबाद❤❤❤
परन्तु कोरोना र डेङि जस्ता रोगलागेपछि धेरैमान्छेले मासु अन्डा खान बाध्य भयेका छन।साकाहारिमा रोग प्रतिरोध छमता कम हुन्छ।
वास्तवमा हामी यस्तो प्राणी हौँ जुनसुकै प्राकृतिक चिज वस्तु वा प्राणीलाई वरदान स्वारुप आफू अनुकूल प्रयोग गर्ने।तर मानिसको उत्पत्तिसंगैको विकासक्रमले धेरै विचारको पनि विकास गरेको छ यद्यपि उ सुरुमा मांसाहारी नै थियो जुन समय खेतीपाती भन्ने नै थिएन र यो पनि सोचौँ अबोधको नाममा अनाज र वनस्पतिलाई पनि उत्तिकै हस्ताक्षेप गर्छौं।
I am both before but I am vegeterian now .. But I believe ecosystem should get balance
Thank you sir for your information it help me lots
शाकाहारी मांसहारी दुबै मिलाएर खानुपर्छ कुरो यति हो ।
राम्रो लाग्यो
मानिस माङसाहारी होइन तर जुजु बाजे हरुले अन्नको अभाब र उत्पदन गर्ने ज्ञान नभयेकै कारण बाच्नको लागि मासु भोजन गरेका थिये वा मासु खाने बानि बसाले
यो विषय आफैमा पेचिलो छ यो त व्यतिपरक कुरा हो जहाँ कृषि हुन्थ्यो त्या या त्यो भूगोलमा बस्ने मानिस साहाकारी नै भय र शान्त पनि छन् जहाँ कृषि को कुनै सम्भावना थिएन त्यहाँ बाँच्नका निम्ति सिकार गरे र त्यी नै खाय मध्य पूर्वी देश र यूरोपका देश हरु हेर्न सकिन्छ पछि त्यो नै सबैलाई लादियो medical science को विकास त्यो नै संस्कार बैन्यो । तर अहिले आफ्नो र अरूको भेद नपाउनु र विश्व भुमण्डीकरणरले जिब्रोनै फेरियो स्वाद नै फेरियो उमेरको थकावट सगै बुझ्ने र मनन गर्ने कुरा हुन्।
राम्रो लागो ।
जनावरबाट प्राप्त हुने मांसाहारी र बोट बिरुवाबाट प्राप्त हुन्छ भने त्यो शाकाहारी।दूध, दहि, घ्यु जनावर बाट प्राप्त हुन्छ।शाकाहारीले दूध दहि घ्यु पनि खानु हुन्न।
यो विवाद वा चर्चाको विषयनै होईन । खाना केवल इछ्या हो जसलाई जे खान मन छ खादा हुन्छ ।
जब पेटमा मांस जान्छ, खाेपडी बाट यस्ताे कुतर्क निस्किनु स्वाभाविक हो ।
🤗मानिस मासु खानकोलागि बनेको जीव होइन
200 करोड बर्ष पैले बैज्ञानिक ज्यु?धन्यवाद जानकारिकोलागि💐😅
😆😆😆😆@@binitpurkoti3803
Kasley vaneko vaii
Chup uti bela timra purkha le masu nakhako naya timi ahile udainatheu bujheu🤣🤣🤣
तिमी जे छ तेइ खाउ के एकोहोरो हुनुमा केइ फाइदा छैन।
जय हाेस्
Real you are the best speaker...
गर्व छ मलाई की म शाकाहारी हो ।
वास्तवमा मान्छेमा भएको दाँत र पाचन प्रणालीकाे बनाेट हेर्दा साकाहारी नै हाे। मांसहारीहरुकाे अगाडिको ४ वटा दाँत लामाे र तिखाे हुन्छ।साथै मांसाहारीकाे पाचन प्रणालीले कांचाे मासु र हड्डी समेत पचाउन सक्ने क्षमता हुन्छ।यदि हामी मान्छे सर्वहारी हाे भने कांचाे मासु र हड्डी पचाएर देखाओस्।मानवले पहिला कन्दमुल फलफुल घाँसपात नै खाने गरेकाे विभिन्न अनुसन्धानले पत्ताे लागेकाे हाे। मासु खाने चलन त पछि मानव बिकासकाे क्रम संगै वन जंगल डडेलाे लाग्दा डडेर मरेकाे पशुपन्छीहरु भेटेर खांदै जानेक्रमले गर्दा मांसाहारी भएकाे हाे।त्यसैले मान्छेकाे शारीरिक बनाेट नै साकाहारी हाे भन्ने कुरा सत्य हाे।तथापि मासु खानु नखानु आ आफ्नो इच्छा र स्वतन्त्रताकाे कुरा हाे।वास्तवमा हामी मानव जन्मनुकाे अर्थ याे हाे की इश्वरले उसकाे इच्छाशक्ति द्वारा सारा विश्व ब्रह्माण्डकाे रचना गर्दा पृथ्वी चांही सबै ग्रह भन्दा अति उत्कृष्ट रचना भएकोले यसकाे हेरालु रुंगालु अथवा संरक्षककाे रुपमा हामी मानवकाे उत्पत्ति भइएका हाैं। याे पृथ्वी भित्री र सतहमा रहे भएकाे सबैखाले जिवप्राणी र प्रकृतिलाइ बचाउन हामी मानव लगायत जिवप्राणी समेतकाे ठुलाे भुमिका रहि आईकाेछ।प्रकृति बचाउनकाे लागि जिवप्राणीहरुकाे के कस्ताे याेगदान रहि आएकाेछ र हामी मानवकाे के कस्तो याेगदानछ भन्ने कुरा राख्दा लेखाइ लामाे हुने भएकाेले गर्दा आज यति मात्रै...🙏
धेरै राम्रो
मासु भनेकाे क्रुर कार्य, अपराधिक कार्य बाट अाएकाे हुनाले , कुनेै पनि जनावरमाथीकाे अपराध सचेत र वुध्दिमान मानिसका लागि राम्राे हाेईन । मासु खानु मन हुनेले मरेकाे लास वा जनावर व्याउदा निस्कने उम्राे खाँदा हुन्छ । त्यसमा हत्या छैन ।
Eakdam ramro😊😊😊
Great information sir
kura sahi ho
जय श्री राम❤❤❤
हो।मानिस सर्वहारी प्राणी हो।
अति उत्तम
म त साकाहारी हु म कहिल्यै मासु खादिन ❤I love animal ❤❤❤❤❤
Great ✅ 💯 information
Sahi kura garnu vayo balramsir tapaile 🎉🎉🎉🎉❤❤❤
GOOD news
आफ्नो स्वाद र पेट भर्नको लागि अरुको जीवन खोस्नु कत्ती पनि राम्रो हैन।
म भात खादिन सधैं मासु सलाद अनि दाल खान्छु कहिले कुनै रोग ले छुदैन
ठिक खाना भन्दा पनि मांसाहार गर्नु नै उचित होइन
एकदम सही बिषय मन पर्याे
पंक्षीहरुमा कागले मासु खान्छन।
परेवाले खाँदैन ।
जनावरहरूमा ---
वाँदर र गाई ले मासुको रस मिसिएको समेत खाँदै खाँदैन।
केहि दुई खुट्टे विदेशि प्राणिले त पायो भने मनुष्य पनि बाँकि राख्दैन।
La hai la suru vayo❤🎉
❤❤good news
Thank you for this important lesson🎉🎉Sambriddhi Paudel class5 gaindakot
Bless everyone god 💸🌈💰
म फाइदा र बेफाइदाको लागि मासु नखाएको होइन। तर आफूलाई जस्तै अन्य प्राणिहरुलाइ नि ज्यानको माया, र बाच्ने अधिकार भएको कारण मासुजन्य पदार्थ नखाएको हु। त्यो पनि चार वर्षको उमेर देखि नै।
Support garnuna maile hjr lai gareko xu🙏🙏🙏😭
चाडपर्वको नाममा पशुको बलि दिनु एकदम गल्त हो😢।
मानिसले मासु खादा राम्रो हुन्छ
सर्वहार 😂 धेरै जस्तो मलाई शाकाहारी भोजन मनपर्छ 🥰
Nice episode 👍👍
B१२veg मा पाइन्छ।जुन माटो बाट हुने हुने हो यस्ता हावा कुरा नगरौं।
एक्दम ठिक कुरो। आज्काल मनगन्ते गफ धेरै मात्रामा प्रसारित भैरहेको अवस्था छ यो च्यानल बाट
ma sakahari thye but during COVID malai corona le samatyo but tetti khera instant energy ko khaacho thyo , sabai sakahari khana khaadaa malai corona thik bhayena but local kukhura ko jhol khaaye 3 din samma twakkai thik bhayo tya bata malai maasu ko importance thaa bho so aba ma mansahari , if maile tetti khera local hen na khaako bhaye ma aile marthye hola . dhanyabaad
अबस्था अनुसार हो के खाने भन्ने कुरा ।
कुनै समय फुल टिप्न पनि पााप हुन सक्छ भने, कुनै समय मान्छेको मासु खानुपर्ने हुन्छ ।
यो बिषयमा कुनै बहस गर्न मिल्दैन।
मानिसलाई सर्व आहारी भन्नू गलत हो सर्व आहारी अन्य जनावर र मानिसको जिवन शैली र स्वभाव बारे पनि अध्ययन गर्ने कि....र अर्को कुरा प्रत्येक मानिसको आ आफ्नै अभिब्यक्ती हुन्छ त्यसैले यो विषयवस्तुले तपाईं स्वयं सर्व आहारी हुनु हुन्छ भन्ने बिझाई झल्किन्छ..
Thank you
Wow 😮Sahi ho moh sarbahara ho 😊😊
ठिक लाव भिडिव सर
🙏🇳🇵💥 शर मासु ठिक हाेईन अारकाकाे शरीर मारेर खाने अापनाे शरीर बचाउने कटि सवारथि मानछे मानछेलाई पसुलाई जस्तैः गरने हाेभने केहाेला मासु मासु मानछेके मासु खानछ अब बिपना पाेखरा