त्यो काठ्मान्डु, ती हिप्पीहरू... || Hippie's Story || Hippie Paradise || Hippie Era || Dum Maro Dum
HTML-код
- Опубликовано: 8 фев 2025
- त्यो काठ्मान्डु, ती हिप्पीहरू...
Hippie Paradise || Hippie Era || Hippie Culture || Dum Maro Dum ||
अघिल्लो भिडियो :
जङ्गबहादुरको यो हर्कतको कहानी तपाईंले सुन्नुभएकै थिएन
• जङ्गबहादुरको यो हर्कतक...
१७२ वर्षअघिको घटना : जंगबहादुर लण्डन पुगेर तहल्का मच्चाए
• १७२ वर्षअघि लण्डन पुगे...
सरकारलाई फ्री एड्भाइस - यसरी कन्ट्रोल गर्न सकिन्छ JPT RUclips Channel ||
• यसरी कन्ट्रोल गर्न सकि...
Pal Shah Controversy ||
• Paul Shah लाई थप १२ दि...
भ्लादिमिर पुटिनको शक्तिको स्रोत के हो ? Russia - Ukraine War Update Nepali ||
• संसारकै पावरफुल कसरी ब...
Russia - Ukraine War || Russia attacks Ukraine update Nepali ||
• Russia - Ukraine War |...
MCC : को पक्षमा, को विपक्षमा ? MCC NEPAL NEWS TODAY || • MCC : को पक्षमा, को वि...
ज्ञानेन्द्रमाथि औंला ठड्याउँदै पार्टी छाडे कमल थापाले || Kamal Thapa || Gyanendra || Rajendra Lingden || RPP || राप्रपा ||
• ज्ञानेन्द्रमाथि औंला ठ...
डेढ करोड कमिशनका लागि जग्गा कारोबारीले तीन पार्टनरको ज्यान लिए || Morang & Thecho Case Explained || Morang Ghatana || Ukhubari Ghatana ||
• Video
मिटरब्याजीको फन्दामा परेपछि ९ जनाको सिङ्गो परिवार नै बेपत्ता || Agrawal Family Disappeared from KTM || Greenline Center Closed ||
• मिटरब्याजीको फन्दामा प...
रानी राज्यलक्ष्मीलाई जंगबहादुरले यसरी सत्ताबाट सडकमा पुर्याइदिए || Janga bahadur Rana || Rajya Laxmi || Gagan Singh || Nepal ko Itihas ||
• यसरी रानी राज्यलक्ष्मी...
किन महँगोमा बिक्छ रक्तचन्दन ? भारतीय रक्तचन्दनको नेपाल कनेक्सन || Raktachandan Story ||
• किन महँगोमा बिक्छ रक्त...
के छ सुँगुरको मुटु राखेका मान्छेको हालखबर?
• यी व्यक्तिको शरीरमा सु...
किरातकाल : सत्य कि भ्रम ? दुई विद्वानबिचको रोचक विमर्श
|| Saurav || Kiratkal || Mundhum || Bhogiraj Chamling ||
• किरातकाल : सत्य कि भ्र...
त्यो गौर घटना, यो मन्त्री रेणु यादवको भाषण
• त्यस दिन गौरको राइस मि...
राजा त्रिभुवनकी गुमनाम प्रेमिका || त्रिभुवनकी एरिका ||
• राजा त्रिभुवनकी गुमनाम...
हिँडेका थिए कतार, पुगे प्रहरी हिरासतमा || तस्करहरूले यसरी फसाउँछन् वैदेशिक रोजगारीमा जाने युवालाई || • हिँडेका थिए कतार, पुगे...
कति होला श्रीपेचको मूल्य ? || Narayanhiti || Khim Bahadur ||
• कति होला श्रीपेचको मूल...
यस कारण फेल भयो धुर्मुस सुन्तलीको रंगशाला प्रोजेक्ट || Dhurmus Suntali ||
• यसकारण फेल भयो धुर्मुस...
यसरी निलेको थियो भारतले सिक्किम || Full History Expalined in Nepali ||
• यसरी निलेको थियो भारतल...
MCC Part 3 || सरकारले जनताको कुरा सुन्नुपर्दैन ? MCC Nepal ||
• MCC Part 3 || सरकारले ...
MCC पारित गराउन किन मरिहत्ते गर्दैछ अमेरिका ? MCC Nepal ||
• MCC पारित गराउन किन मर...
किन नेपालीहरू MCC को नामै सुन्न चाहँदैनन्? MCC Nepal ||
• किन नेपालीहरू MCC को न...
कुख्यात सिरियल किलर जो १८ बर्षदेखि नेपालको जेलमा छ || Bikini Killer Charles Sobhraj || Full Story ||
• कुख्यात सिरियल किलर जो...
Bishnu Majhi || Full Story || Chari Jelaima || विष्णु माझी ||
• विष्णु माझीको पूरा कहा...
चितवन घटनामा आयो 'ट्विस्ट' || दोषी बाहिर, निर्दोष जेलमा ||
• चितवन घटनामा 'ट्विस्ट'...
किन गरिएको थियो काठ्माडौं-दिल्ली प्लेन हाइज्याक ? || Explained in Nepali ||
• किन गरिएको थियो काठ्मा...
भूतपूर्व Gurkha Army किन ब्रिटिस सरकारविरुद्ध आन्दोलनरत् छन् ? || Explained || • भूतपूर्व Gurkha Army क...
अफगानिस्तानमा तालिबानको कब्जा || || Explained ||
• पूरा कहानी || Taliban ...
महाकवि देवकोटाको घर भत्काइएपछि हंगामा || Explained ||
• Video
Nepal मा गाडीको मूल्य किन महँगो ? || Explained ||
• NEPAL मा एउटा CAR किन्...
Paras Shah Controversy Explained || पारस शाह ||
• किन परिरहन्छन् पारस शा...
INDIAN SSB ले जिउँदै महाकालीमा बगाइदियो नेपाली युवालाई || || Explained ||
• भारतीय SSB ले जिउँदै म...
नेपाललाई सतीले सरापेको देश किन भनिन्छ? || Explained ||
• || सत्य घटना || नेपालल...
किन कुनै देश धनि र कुनै देश गरीब हुन्छन्? || Explained ||
• किन कुनै देश धनी र कुन...
युद्धले जन्माएको हिप्पी कल्चर र दमनको लगामसँगै लोप भएको हिप्पी अस्तित्व बारे प्रस्तुत यो सामाग्रीमा धेरै प्रसंगहरु पनि विस्तृत भएका छन्। बिशेष गरि हामी पछिल्ला र नयाँ पिंढीका निम्ति धेरै धेरै ज्ञान वर्द्वक र लाभदायक छ।
प्रस्तोता टिमलाई बिशेष धन्यवाद !!
😅o😅 on 😅😊😅😅😊😅😅😊😊😊0😊😅😅😅😊😊😊😊😊😊😊😅😅9😅😅😅😅😅😅9😅😅😅😅
राजा महेन्द्रले हिप्पिरुलाई नापालमा स्वागत गरे र सुरक्षित रुपमा बस्न सक्ने बनाए अनि देशको अर्थतन्त्र राम्रो बनाए । राजाको स्विकृतिको कारणले हिप्पिहरुले कहिल्यै दुख पाउनु परेन, उनीहरु आनन्दित मात्र भए । आजको यूग हुँदो हो त उनीहरुलाई लुट्न नेपालका गणे नेताहरु आफै गुण्डा र बन्दुक बोकेर ठमेल जान्थे । त्यो एक era of hedonism थियो ।
म यो भिदियो हेर्दै गर्दा आफू त्यस बेला को द्रिश्य ताजा भयर आए । एक दुई बस्ने ठाऊको नाम छुतेछ जस्तो यतखा, दबाईटोल ,कंकेश्ररी टोल मा हुलका हुल हिप्पीहरु बस्थे । मुख्य ठाऊ त झोछे हुन । हरे राम हेरे कृष्ण फिल्म । धन्यवाद ।❤😮😮😮
One of my friends, a student of anthropology, named Linas Tavaras, from Lithuania, has come to Kathmandu to study "the Hippies, Hippie Culture, and Hippie Trail" for the last year. Before coming to Kathmandu, he stayed and studied in India during the COVID period. I, with him, took different interviews with the people like Dev Rana (the legendary drummer), Ram Krishna Manandhar (the owner of the Snowman cafe since 1965), Satish Sthapit (the frontman of the band The Newaz) about his research project "The Legacy of Hippie Trail in Nepal. Ethnography of Memories". I am also a student of anthropology, currently teaching anthropology at Tri-Chandra Multiple Campus, got to know more about Hippies, Hippie Time, and Hippie Trail. Thank you for making and uploading this video.
WoW!! Great 👍
You are one of the best teacher we had during our bachelors. We are lucky to learn from you sir. 🎉
That's so interesting. I would love to know more! If you still have those resource, can you share it with me? I can give you my email.
I was in that era from1976 and mid-1980s, it was one of the best moments and Kathmandu was very different it was a real Shangrila. This was the time when rock and blues songs and music were at their peak times. When Cat Steven, Keith Richard from Rolling Stone, Bob Seeger. The rumor was that Jimi Hendrix also visited Nepal in 1967. Thanks for the video it took me back to my young teens following the rock, folk, and blues songs along with the Hippie they were the ones who brought fresh new song cassettes to Nepal.
Great. 🙏🙏🙏
Knights 😅,,,,z😊😅😅😅
❤
Didn't quite expect hendrix was here in Nepal lol. Jimmy page did visit us but it was 2001.
❤
मज्जाले प्रस्त्तुत गर्नु भाे याे जानकारी,यहालनई घन्यबाद। 🙏
गाँजा चरेस मात्र होइन, काठमाण्डु काे उचाई, कला संस्कृति,मौसम, मनिस हरुपनि हुन!
nice joke :)
नेपाल मा कला,संस्कृत त घण्टा छ!
😊
Wow ..सुन्दा नी कति आनन्द आयो त्यो युगको शांत नेपाल❤ अब फर्किन्छ की नई 😢
विडियो सार्है नै राम्रो लाग्यो । हिप्पीहरु को सम्बन्ध मा जान्नँ पाइयो । धन्यवाद ।
यो सुनेर मलाई एउटा कुरा जान्न मन लाग्यो। बेलायत सरकारले बेलायत देखि काठमाडौं सम्म बस सेवा सन्चालन मा ल्याएको थियो। त्यसको भाढा दर ९० डल्लर थियो भन्नु भयो।
अहिले छकि छैन त्यो बस root?? यदि छैन भने किन के भयो?? कि अझै छ??
Trail is still there, but the bus service is not. 🙏🙏🙏
What a brve person, was king Mahendra? नेपाली बुख्याचाहरुले चिन्न सकेनन, यो दुर्भाग्य हो। राजा महेन्द्र चक्रवर्ती सम्राट हुने स्वभावका रहेछन। नेपाली र नेपालको माटो सुहाउदो त अहिलेका नेता नै रहेछन, जस्ता नेपाली त्यस्तै नेता।
कसरि brave??
Hippie tourism vhaner padeko haamile tourism subject ma we need leagalize it again to boost our economy ❤
प्रस्तुतीकरण सार्है मज्जाको।बिषयवस्तु छर्लङ्ग भयो।
Thanks 🙏
पुराना क्रियाकलाप अनि त्यस समयका स्वर्गीय आनन्दलाई ताजा बनाईदिनु भै एकक्षणको निमित्त ति दिनहरू संझनाले एकैक्षण भएपनि आनन्द गराई मनचंगा गराईदिनुभएकोमा धेरै धेरै धन्यवाद। यो वर्तमान नारकिय अवस्थाको कहिले अन्त हुने हो ?
सबैको साझा
प्यारा हाम्रा राजा
आज को ......नेता लुटि ल्याउने भुटि खाने खाजा
Unlike other countries in the hippy trail, Nepal and Nepalis gave the hippies the Nirvana they desired; too bad that things got out of control. Interesting and comprehensive look into the era when I was growing up.
Great 👍
That's gr8 so give nirvana to your sons and daughters too....ull like it.
यो विडियोअत्यन्तउपयोगी तथा ज्ञान बर्दक लाग्यो! धन्यवाद 🙏🙏
हिप्पिहरु बारे यो रोचक प्रसङ्ग राम्रो लाग्यो।
Glad you enjoyed 🙏
Very interesting & knowledgeable! Thank you 🙏 From Lhasa , Tibet
Glad you enjoyed it! 🙏
राम्रो र रमाइलो लाग्यो ,
सुन्दा निकै नै रमाईलो लाग्यो❤❤
To be honest, this is my first time visiting this channel, and I must say I thoroughly enjoyed the content. It was not only informative but also captivating, especially the way you explained the Hippie culture in Nepal. It was truly incredible. I genuinely appreciate the effort put into creating such knowledgeable content. Please continue producing more historical content as I am eagerly looking forward to it. Thank you for your excellent work. 🙏😊
Glad you enjoyed it! 🙏🙏🙏
It's so beautiful presentation !awesome narration ! Your voice amazing
Nice audio, informatic, historical and good explanation.
तेती बेला इंडिया China कहाँ थियो हेर अहिले कहाँ पुग्यो. दुख लाग्छ सम्झी लायौदा
Tero condo muji
Really good Information.
Thanks a lot even so i was born in 1977 didn't know about this truth . Thanks for sharing . God bless
Thank you 🙏
It Took me back to my school days..hami pni gaja tanera cassette player ma song rewind forward gardai lyric lekhthyow, guitar bajawdai chowk ma, Pakha tira basera rati samma gawthyou..pachi cd ayera dherai sajilo vako thyo 🤗🤗 Live and Let Live bichar rakhthyou
👍
रोचक लाग्यो👌👏
🙏🙏🙏
मेरो लागि यो नया जानकारी हो पहिले सुनेको थियिन मैले गाजा खानेभन्दा बाहेक सबै बानी मनपरो हेप्पी गुरुप को😃😃
Hai
Very interesting thank you for sharing love to hear more
Glad you enjoyed it 🙏
नेपाल को स्वर्णयुग थियो त्यो समय सरल र इमानदार थिए नेपाली।बिकाश को भाले बास्न थालेको सुनाैलो बिहानी। सुखद सपना थियो स्वदेशी एबम बिदेशी हरुको लागि समेत नेपाल स्वर्ग जस्तो थियो।
मेरो समझ मा।।
good message
Hamro real Nepal JAI NEPAL ...🇳🇵🇳🇵🇳🇵🇳🇵
Very clear account of hippie history,
👍
Thank you so much 🙏
goosebumps listening to it . this era was before pablo escobar came into action coz he was the main culprit who destroyed American.
thank u
Dherai ramro
प्रस्तुती सारै राम्रो।
Thanks 🙏
Thank you for your historical information.
Our pleasure!
अति सुऩ्दर प्रस्तुति!!
Thanks 🙏
Very interesting content. Informative and enjoyed it. Thanks
Glad you enjoyed it! 🙏🙏🙏
Raja Mahendra Sansarkai The best King thiyoo Naman chha Raja Mahendralai
Excellent work, your briefing is very comprehensively.
Glad you think so!🙏
THE BEST PRESENTATION EVER...THANK YOU
You are welcome 🙏
Kathmandu ma hippi bisaye ma herna pako thiyena. bejod ramro prastui paskanu vo. sikna paye. avari chhu. aru pani bisaye ma yesari nai prastut garidinu hola. danyabad!
Many thanks 🙏
When i listening your voice i always remember my teachers 💝 you have great voice & telling skill ❤ lots of love 😘
Wow thank you for sharing this information
Informative video.
Theres always good and bad aspects of every incidents!!.. wow this is amazing lesson!... bichitra chha sansar and its creatures😅😅
राम्राे लाग्याे, शुभकामना।।
Thanks 🙏
Interesting facts it makes goosebumps waiting for another content sir ❤
My pleasure 🙏🙏🙏
Ramro lagyo😊
Best news
हिप्पिको विषयमा बाईबलमा लेखिएको छ। पहिले देखि नै खतरनाक जाति हो। जो कनान हाल इस्रायलमा बस्ने परमेश्वरको बिरोधि जाति थियो।
Very interesting
Jqnkari ekdam Rochak lagyo
Wow!! king Mahendra bir bikram shah dev ❤
Very nice store 6
Absolutely brilliant content. 👍
Glad you enjoyed it 🙏
Thank you for a beautiful narration.
Glad you enjoyed it! 🙏
नेपाल भनेकै गाँजा,चरेस,क्यासिनो त हो नी!झण्डै बैंकक बनेको।कला,संस्कृत त शून्य छ नेपाल मा।
Intresting
Ma najanmidaiko kura raixa bahut ramailo lagyo
Very investigative content with historical facts. Thanks for your great work. I kind of remember those days as I was in my beginning of my teenage. Many freaks roaming in Jhonchhe Galli and Basantapur; sitting in the steps of temples and smoking hashish/marijuana.
Informative lagyo
Great Video, thanks for posting
Glad you enjoyed it
Liked the video so much. Thanks for ur effort.
Thanks for liking
So informative and educational, first time visitor, Great content.
Glad you enjoyed it! 🙏🙏🙏
Thank you for information😍
Dami lagyo
Thanks 🙏
True content 🙏
🙏🙏🙏
तपाईं को सरल भाषा मन पर्यो ।
Liked
Very nice video . Content very rich and full of evidential materials !
Glad you liked it! 🙏🙏
Interesting facts
Thanks for the information.
Our pleasure!
Please aru content haru pani upload garnuna. Hajurko voice ra presentation ekdam ramro chha.
Thanks 🙏. Sure.
Hlo नमस्ते 😊
सार्हेई राम्रो लाग्यो 🥰
धन्यवाद हजुरलाई ❤
Thanks 🙏
Learn such a new thing
Ahile sammai thah navayeko kura sunna paiyo ramro lagyo 👍
Great. Thanks 🙏
Dami documentry. Just subscribed your channel.
Thanks and welcome 🙏
अमर परमात्मा कबिर साहेबको जय
सत साहेब🙏 🙏
Veri instresting
sahi nirnaya vayecha tiniharu ajhai baseko vaye hamro desko yuwa sakti bigrera hamro des jhan astabyasta hunthiyo hola
So interesting 😊
nice
Wow nice vedio sir
Thanks and welcome
Awesome 😎 very interesting and informative. Thanks.
Glad you enjoyed it!
Very interesting abd elaborated video. Appreciate your hard of doing resarch on the topic and your beautiful voice 🙏
Thank you so much 🙂
Very nice documantry
Thanks 🙏
What a content waw thanks bro
Glad you enjoyed 🙏🙏🙏
this content is just wow....!
Thanks 🙏
Dherai ramro lagyo tapaiko documentary ko uhcharan first video yo channel ko subscribe handiya yestai yestai ramro nepal ko history ko video banai rahanu 😊
Many thanks 🙏
Nice information .
Thanks
I remember those days
Nice contents, love it dude❤
Glad you enjoy it! 🙏
aaela samma pratiband na lagako vaya ta...aaela ko pedi ma aadi ma darai ta khaira po huntheyo hola😊
Finally you are back sir!Welcome back sie❤
Thanks 🙏
Thanku sir infermative video
Most welcome
Thanks
घुस होइन सरकार
बरु गाँजा खाउ 🍁