@@kishor5564 spying what?? What is that important in Nepal that shouldn't be spyed.What is so confidential? Nepal is not like North Korea and China. Nepal have been always opened.
नेपालिलाइ डलर महत्त्वपूर्ण छ धर्म संस्कृत सुइकायो यता डलरे दाइले हाम्रो मौलिकता जोगाइदिन पर्ने कस्तो बिडम्बना धन्यवाद गोरे दाइ keep it up bro love you♥️♥️♥️♥️
ओके आज रमाउने रुने भोलि। कति खुसी लाग्दो रैछ् साच्चिकै कोहि बिदेशी ले हाम्रो स्वर सम्राट नारायण गोपाल लाई चिन्दा उहाका गित गाउदा। साच्चिकै गौरव गर्न सकिन्छ। love Nepal
यस्तो कार्यक्रम देखेर अचम्म लाग्छ। जो प्रस्तोता उ नेपाली पोसाक वा टोपी लगाउँदैन तर यहाँ नेपाली पोसाक र टोपी लगाउने लाई लिए अनतबार्दा लिन्छ कठै यिनको जिन्दगी
Yo भन्दा अघि मैले उहाँको धेरै vlogs हरु हेरेको छु। उहाँले सबै भन्दा धेरै प्रयोग गर्ने शब्द "महत्वपूर्ण" हो। यो अन्तरवार्ताको अन्तिम को 2 मिनेट ले सबै कुराको सार दिन्छ। Thanks Tangy Bhai🙏🙏 जय नेपाल।
टीकाराम यात्री को यात्राको नयाँ परिकार सारै मिठो ,स्वादिलो।सर यस्ता व्यक्ति लाई माध्यम बनाएर हाम्रो सनातन धर्म परम्पराको महत्त्व को बारेमा बुझाएर धर्मान्तरण को गलत प्रवृत्ति रोक्न पनि प्रयास गर्दा कसो होला?
हाम्रो पर्यटन विकासको लागि पनि महत्वपूर्ण रहेको छ । विदेशीहरूले नेपालको विषयमा राम्रो व्याख्या गर्ने र नेपालको बारेमा धेरै कुरा उठाउनु यति काम हाम्रो पर्यटन क्षेत्रमा काम गर्ने र पर्यटन विभागले पनि गरेको छैन होला । विदेशीहरूले नेपालको विषयमा राम्रो काम गरेको छ । धन्यवाद टिकाराम सरलाई ।
नेपालीमनले ; नेपालीपनले यि आदरणीय खैरेको हृदय घतले छोएछ। नेपाल साॅंच्चै रमणीय छ। साॅंच्चै नेपाल जातिय संस्कार संस्कृतिसम्पन्न छ। मन्त्रमुग्ध बनेर लालायित बन्न यि विदेशी गोरा अब्बल भए। सिक्नुको चासो भए जीवनलाई फराकिलो बनाउन सकिन्छ भन्ने कुराको जीवान्त उदाहरण हो यो। यि टक्गे दाईलाई नेपाली जीवनभित्र अझै गहिरीएर गोता लाउन हार्दिक शुभेच्छा। ऑंखीझ्याल सिक्किम नाम्चीबाट।
धन्यबाद यात्रीजी, नेपालमा हुन लागेको संसदिय निर्वाचनको यो उकुशमुकुश पुर्ण माहोलको बिच नेपालको धर्म, संस्कृति, प्रकृति, मानविय सभ्यता प्रति भावनात्मक रूपमा ओतप्रोत हुनुभएका फ्रेन्च नागरिक टंगी दाईको अन्तरवार्ता हेर्न पाउदा…….
I had accidentally come across tanguy dai channel today.. it didn't take much to see how much he is in love with Nepal.. the fact that he understands the hardships of thousands of nepalese folks in the ashare mahina song ❤❤❤ honestly day 1 and I'm a subscriber and so impressed by his dedication to learning our language, the appreciation he has shown for our people and culture😢 so heart warming... somebody give him citizenship of Nepal 🇳🇵 now! (If there's such a thing or maybe he has already been granted it 😂).
बिदेशीहरु चाही नपाललमा बस्न पाय नपाली बनन पाय हुन्थियो भनेर भेष भाषा भुषा लाई माया गर्छन चाहनछन तर नेपालीहरु चाहि 50 लाख तिरेर अमेरिका वा अन्य देशका नागरिक बन्न मनलाग्छ। सँसार बिचित्र छ ।
टिका राम सर को यो episode एक दमै फरक र अति नै राम्रो एउटा फरक प्रस्तुती र tanguy dai लाई पाहुना को रुपमा स्वागद गर्नु भयो र tanguy dai ले हाम्रो सब्भता सस्कृती कला प्रकृति र सम्पदा को कुरा गर्दा मन नै छुयो येसरी नै हाम्रो देशलाई प्रतिनिधीत्व गर्ने बेक्ती हरुले बुजिदिये कति राम्रो हुन्थो होला टिका राम सर
यो कार्यक्रम हेरेर मैले पनि टंकी दाईं RUclips Channel Subscribe गरे है🤗🥰🥰🥰 हाम्रो नेपाल र नेपालीको बारेमा यस्तो राम्रो विचार राखेकोमा धेरै धेरै धन्यवाद!
यात्री जि आफैं एक दिग्गज ब्याक्तित्व र यस कार्यक्रममा निम्त्याउने पाहुना पनि अत्यन्तै प्रेरणादायी हुनेगर्छन त्यसैले त "तमसोमा ज्योतिर्गमय "को कुनै भाग छुटाइदैन ।
Different from normal interviews but definitely refreshing content especially when it's promoting Nepal and its diverse culture. So kudos to all involved 👏👏
टङ्गी दाईले भन्न खोजेको ! समुदायमा / समाजमा /देशैभरी जति मान्छे मिलेर बस्छन् , उनिहरुले एकार्कालाई उनिहरुको उमेर अनुसार सम्बोधन गर्छ्न्, जुन एउटै परिवार जस्तो लाग्छ भन्न खोजेको हो, न कि joint family !!
नेपाल अत्यन्तै सुन्दर देश हो । नेपालीहरुको लागि नेपाल मै नेपाल सरकारले रोजगार उपलब्ध गराउन ईमानदार भएर काम गर्नु पर्द्छ। हामीले भ्रष्टाचार नियन्त्रण गर्न सक्नु पर्द्छ त्यसको लागि नेपालका अदालत , अख्तियर , नेतागण र कर्मचारीतन्त्र वफादार ईमानदार निष्ठापुर्वक मुलुक निर्माणका लागि लाग्न जरुरी छ ।
I love this man...i most often watch his videos... even repeatedly without feeling bore..today ,i felt the songs he sang became more meaningful to me..
Hello Tangi dai, I would say Tangi Bhai cos I'm bit older than you. Watched your interview with Tika ram yatri. Loved the interview and enjoyed your beautiful song. Thank you for introducing Nepal in the world. A big thank you for helping children in Nepal. I watch your videos and it takes me to home country. Keep doing what you are doing. Thank you
बिदेश गए पछि मात्र नेपालको महत्त्व बुझ्छ हुन त मलाइ नेपालको महत्त्व नबुझेको होइन जब म बेलायतमा तीन महिनाको बसाइमा मैले येति नेपालको आफ्नो ठाउ गाउ सम्झेर कति छतपताय भन्ने कुरा मैले येहा व्यक्त गर्न सक्दिन होला। यो अन्तरबार्ता सार्है राम्रो लाग्यो।
मलाई बिदेसी ले नेपाली बोलेको सुन्दा किन हो किन काउकुती लागेजस्तो हुन्छ। जहोस् एक किसिमको खुसि पनि लाग्छ बोलेको सुन्दा र नेपाल नेपाली प्रति माया सदभाव राखेको देख्दा । प्रयास जारी राख्नुस फ्रेन्च-नेपाली दाजु। 🙏🙂
I am his big fan and also subscriber as well. I barely miss his videos almost all of them i have watched. Recently he had been to my home town Dharan i really enjoyed that video too. THANK YOU Tikaram ji for inviting him and glad to see him in your show. Always grateful to Tanguy brother for Loving our country Nepal. Take care you both.💖💖💖💖🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
at last he did not ask or expect any support for his channel from viewers but suggest to solidify the unity while preserving own culture and identity,,,, nepali jhanda sabai bhanda mathi !!!
He deserve much more recognition and followings as he is like a amabassdor for our tourism, our culture, our lovely people and its society and unity, our food, our traditions, festivals, clothings. He shows how diverse it is seriously and makes us feel like we should do something for our country and the country has much more to offer. There are RUclipsrs who shows scam videos with Barber, taxi drivers, eating momo and getting millions of views. That’s sad, I want our tanguy dai to have millions of subsribers one day. All the best dai and keep doing what u r doing selflessly with all odds.
एउटा बिदेशी केटो न जात मिल्छ भासा मिल्छ तर नेपाली भासा नेपाली प्रती यति माया गरेको देखेर खुसी लागो तर हाम्रो नेपालिहरु बिदेश गाको दुई महिना के गाको हुदैन नेपाली बोल्नै नआउने जस्तो गर्छन जबर्जस्ती अङ्ग्रेजी बोल्न खोज्छन नेपालिहरु
@Nepali Taungy Dai: Such a legendary foreigner with a Nepali heart 🙇🏻♀️ There are not enough words to praise you, your thoughts,pure heart,works 🤐😇 I always have high respect for you.🙏 with much love and support 🇨🇵❤🇳🇵 (धेरै धन्यबाद for all )
Thank you Tika Ram Yatri for inviting me. Thank you also to all the Ap1 team. Was a pleasure to speak about Nepal with you. Kind regards! 🇳🇵❤️
Best wishes watching from Sydney
❤❤❤
🙏
Spy ??
@@kishor5564 spying what?? What is that important in Nepal that shouldn't be spyed.What is so confidential? Nepal is not like North Korea and China. Nepal have been always opened.
टङी दाई साह्रै मीठो बोल्नु हुन्छ म हेरिरहन्छु हार्दिक बधाई उहालाई
नेपालिलाइ डलर महत्त्वपूर्ण छ धर्म संस्कृत सुइकायो यता डलरे दाइले हाम्रो मौलिकता जोगाइदिन पर्ने कस्तो बिडम्बना धन्यवाद गोरे दाइ keep it up bro love you♥️♥️♥️♥️
ओके आज रमाउने रुने भोलि। कति खुसी लाग्दो रैछ् साच्चिकै कोहि बिदेशी ले हाम्रो स्वर सम्राट नारायण गोपाल लाई चिन्दा उहाका गित गाउदा। साच्चिकै गौरव गर्न सकिन्छ। love Nepal
यस्तो कार्यक्रम देखेर अचम्म लाग्छ। जो प्रस्तोता उ नेपाली पोसाक वा टोपी लगाउँदैन तर यहाँ नेपाली पोसाक र टोपी लगाउने लाई लिए अनतबार्दा लिन्छ कठै यिनको जिन्दगी
बिदेशी नागरिक ले नेपाली संस्कृति र कल्चर मन पराएको धेरै धेरै खुसी लाग्यो
उसलाई विदेशी नागरिक भन्न बन्द गर्नुहोस्। उनी नेपाली नागरिकसँगै फ्रान्सेली नागरिक हुन् । उनी दुवै देशमा घरमै छन् ।
एउटा बिदेशी नगरिक ले नेपालको झन्डामा गर्व गरेको देख्दा बहुत खुशी लाग्यो।
उसलाई विदेशी नागरिक भन्न बन्द गर्नुहोस्। उनी नेपाली नागरिकसँगै फ्रान्सेली नागरिक हुन् । उनी दुवै देशमा घरमै छन् ।
Channel tunguy Dai xa😊
सम्मान आधार अनि धेरै माया छ ! टंङ्गी दाईलाई ।
आज पहिलो पटक टिकाराम यात्री सरको आवाजमा गीत पनि सुनियो । अति मिठो गाउनु हुँदो रहेछ ।
Yo भन्दा अघि मैले उहाँको धेरै vlogs हरु हेरेको छु। उहाँले सबै भन्दा धेरै प्रयोग गर्ने शब्द "महत्वपूर्ण" हो।
यो अन्तरवार्ताको अन्तिम को 2 मिनेट ले सबै कुराको सार दिन्छ। Thanks Tangy Bhai🙏🙏
जय नेपाल।
Mero Nepali ko favorite vlogger 👍
Mero pani ❤
वाह ...टंङ्गी दाई ले खुब बर्णन गर्नु भयो हाम्रो धरानको✌
Vote chai ramro Lai dinu haim. Congress emlay Lai nadeu
टीकाराम यात्री को यात्राको नयाँ परिकार सारै मिठो ,स्वादिलो।सर यस्ता व्यक्ति लाई माध्यम बनाएर हाम्रो सनातन धर्म परम्पराको महत्त्व को बारेमा बुझाएर धर्मान्तरण को गलत प्रवृत्ति रोक्न पनि प्रयास गर्दा कसो होला?
I’m happy that Tanguy Dai is getting more recognition day by day.
हाम्रो पर्यटन विकासको लागि पनि महत्वपूर्ण रहेको छ । विदेशीहरूले नेपालको विषयमा राम्रो
व्याख्या गर्ने र नेपालको बारेमा धेरै कुरा उठाउनु
यति काम हाम्रो पर्यटन क्षेत्रमा काम गर्ने र पर्यटन विभागले पनि गरेको छैन होला । विदेशीहरूले नेपालको विषयमा राम्रो काम गरेको छ । धन्यवाद टिकाराम सरलाई ।
नेपालीमनले ; नेपालीपनले यि आदरणीय खैरेको हृदय घतले छोएछ। नेपाल साॅंच्चै रमणीय छ। साॅंच्चै नेपाल जातिय संस्कार संस्कृतिसम्पन्न छ। मन्त्रमुग्ध बनेर लालायित बन्न यि विदेशी गोरा अब्बल भए। सिक्नुको चासो भए जीवनलाई फराकिलो बनाउन सकिन्छ भन्ने कुराको जीवान्त उदाहरण हो यो।
यि टक्गे दाईलाई नेपाली जीवनभित्र अझै गहिरीएर गोता लाउन हार्दिक शुभेच्छा।
ऑंखीझ्याल सिक्किम नाम्चीबाट।
नेपाल र नेपाली बुझने पत्रकार लाई धनेबाद
समय उतिनै भएपनी कुनै कुनै अन्तर बार्ता खै किन हो छोटो लाग्छ ( त्यस मध्य को एउटा अन्तर बार्ता यो पनी लाग्यो) 🍀💓🍀💓🍀💓🍀
Love you Tanguy dai ❣️🥳
You are the great one. Salute Tanguy dai❤️❤️
असारै महिना गित सग मेरो एउटा कथा लुकेको छ एकदमै मन पर्ने गित हरु मा यो पनि हाम्रो गित लाई यति राम्रो गाउनुहुने गोरे भाइ लाई हृदय देखि धन्यवाद नमन 👍️
धन्यबाद यात्रीजी, नेपालमा हुन लागेको संसदिय निर्वाचनको यो उकुशमुकुश पुर्ण माहोलको बिच नेपालको धर्म, संस्कृति, प्रकृति, मानविय सभ्यता प्रति भावनात्मक रूपमा ओतप्रोत हुनुभएका फ्रेन्च नागरिक टंगी दाईको अन्तरवार्ता हेर्न पाउदा…….
टंकि दाईलाई नेपालमा सदा सर्वदा स्वागत छ अझै पनि नेपालकाे सबै ठाउँ घुम्नुहाेला।
Salute 🙏Nepali Dai 🇳🇵
नेपाल र नेपालप्रतिकाे स्नेह र सद्भावकाे लागि साधुवाद अनि काेटिकाेटि नमन्🙏🙏
I had accidentally come across tanguy dai channel today.. it didn't take much to see how much he is in love with Nepal.. the fact that he understands the hardships of thousands of nepalese folks in the ashare mahina song ❤❤❤ honestly day 1 and I'm a subscriber and so impressed by his dedication to learning our language, the appreciation he has shown for our people and culture😢 so heart warming... somebody give him citizenship of Nepal 🇳🇵 now! (If there's such a thing or maybe he has already been granted it 😂).
Finally thungy dai is recognised by nepali media...Good to see it
wow i like❤
कस्तो मज्जा को कुराकनी बिदेसी ले नेपाली बोलेको❤
thank so much जय नेपाल 🇳🇵🇳🇵❤️❤️🇳🇵
बिदेशीहरु चाही
नपाललमा बस्न पाय नपाली बनन पाय हुन्थियो भनेर भेष भाषा भुषा लाई माया गर्छन चाहनछन
तर
नेपालीहरु चाहि 50 लाख तिरेर अमेरिका वा अन्य देशका नागरिक बन्न मनलाग्छ।
सँसार बिचित्र छ ।
सलाम छ टङ्गी दाइ लाई नेपाललाई यति धेरै माया गरेर ठाउँ ठाउँ घुमेर भिडियो बनाएर दखाई दिनु भएकोमा ।
एउटा बिदेशि नागरिकले नेपाली गित गाउनु भनेकाे,।
मनमा उथल पुथल हुनु हाे,।
जसमा,मैले एउटा नेपाली गित पूरा गाउन सक्दिन,।😊😊
He is really talented..and deserves more recognition..
टिका राम सर को यो episode एक दमै फरक र अति नै राम्रो एउटा फरक प्रस्तुती
र
tanguy dai लाई पाहुना को रुपमा स्वागद गर्नु भयो र tanguy dai ले हाम्रो सब्भता सस्कृती कला प्रकृति र सम्पदा को कुरा गर्दा मन नै छुयो
येसरी नै हाम्रो देशलाई प्रतिनिधीत्व गर्ने बेक्ती हरुले बुजिदिये कति राम्रो हुन्थो होला
टिका राम सर
This man is a ‘peace of mind ‘❤
यो कार्यक्रम हेरेर मैले पनि टंकी दाईं RUclips Channel Subscribe गरे है🤗🥰🥰🥰
हाम्रो नेपाल र नेपालीको बारेमा यस्तो राम्रो विचार राखेकोमा धेरै धेरै धन्यवाद!
Jay Nepal and thank you so much Tanguy for introducing Nepal to the world 🥰🇳🇵🙏
अन्तिमको अति महत्वपुर्ण सन्देस साह्रै राम्रो सबै भन्दामाथि देश छ (नेपालि झण्डा छ) यो मन त मेरो नेपालि हो ! ! ❤ 🇳🇵🇳🇵🇳🇵
Big fan of tanguy dai, Long live my country Nepal
टिकाराम जि को स्वर पनि सुनियो आज । पर्फेक्ट भ्वाइस ।
Even nepalease peoples don’t know , how to sing this beautiful song , salute tanke dai from my heart .
Tanke Dai you are just awsome.. Keep spreading love. 🙏
सस्कार सस्कृती आ आफ्नो ठाउँमा छ,तर त्यो भन्दा पनि माथी नेपालीमा एकता छ।आहा!कति राम्रो भनाइ।
प्राय दिन मा २/३ वटा youtube को video हेर्ने गरेको nepali tuggy dai को । well done and so thank you so much for support nepal.
Wow he is so talanted & pure hearted....i think he is from france by body but his soul living and flying in Nepal💕🤗
Tangi Dai, what a message of unity. You spoke beautifully. Thank you.
Such a humble person, salute Tanguy dai
कुन शब्दले सम्मान गरौं 🙏🙏🙏🙏।
Wow! Love how he can sing Nepali song.
Omg late Narayan gopal song❤
Thankyou Tanguy dai for loving our country......... You are such a kind hearted person.
Tanggi dai is great person I love you ❤❤❤
So nice to see Mr. Tanguy Dai and hear nice Nepali. You sang 'Asare mahinama' very well with unique tone...Thanks for your contribution...🙏🙏
French in blood, Nepali at heart,
Your songs really touched the
chord of my heart❤
तनहुँ नि जानु पर्छ है दाइ मगर नेवारि कलचर धेरै छ।
So nice to see mr. Tanguy dai
यात्री जि आफैं एक दिग्गज ब्याक्तित्व र यस कार्यक्रममा निम्त्याउने पाहुना पनि अत्यन्तै प्रेरणादायी हुनेगर्छन त्यसैले त "तमसोमा ज्योतिर्गमय "को कुनै भाग छुटाइदैन ।
Thank you so much tanguy dai for everything 🤗😘🤗
What a legend, a true fan of Nepal & it's culture, art, music & every thing that country owns🤗🤗🤗😅
He is spy ?
@@kishor5564 तिम्रो भ्रम हो यो।
@@kishor5564thait
टीका राम दाइको आवज को फ्यान हरू आज स्वर को पनि फ्यान हुने भइयो ।।।👍️👍️❣️❣️
Different from normal interviews but definitely refreshing content especially when it's promoting Nepal and its diverse culture. So kudos to all involved 👏👏
टङ्गी दाईले भन्न खोजेको !
समुदायमा / समाजमा /देशैभरी जति मान्छे मिलेर बस्छन् , उनिहरुले एकार्कालाई उनिहरुको उमेर अनुसार सम्बोधन गर्छ्न्, जुन एउटै परिवार जस्तो लाग्छ भन्न खोजेको हो, न कि joint family !!
महत्त्वपूर्ण कार्यक्रम त्यस्तै नेपालप्रेमी बिदेशी पाहुना।
नेपाल अत्यन्तै सुन्दर देश हो । नेपालीहरुको लागि नेपाल मै नेपाल सरकारले रोजगार उपलब्ध गराउन ईमानदार भएर काम गर्नु पर्द्छ। हामीले भ्रष्टाचार नियन्त्रण गर्न सक्नु पर्द्छ त्यसको लागि नेपालका अदालत , अख्तियर , नेतागण र कर्मचारीतन्त्र वफादार ईमानदार निष्ठापुर्वक मुलुक निर्माणका लागि लाग्न जरुरी छ ।
He should ambassador of tourism of Nepal 🇳🇵.❤
राम्रो लाग्यो यो ईन्टरभिउ! नेपाल र नेपाली लाई मन नपर्ने बिदेशि सायद कमै होलान।धन्यवाद 🙏
फ्रान्सको मेरो favourite फूटबल खेलाडी जिनेदिन जिदान जस्तै रछ।
टङ्गी दाइलाई नमस्कार ! तपाईं र तपाईंको विचार धेरै राम्रो छ ।
I love this man...i most often watch his videos... even repeatedly without feeling bore..today ,i felt the songs he sang became more meaningful to me..
मैले पनि हेरे गित सारै मिठो गाउनु हुँदो रहेछ नेपाललाई माया गर्नु सधैं धन्यवाद ❤🎉
सबै नेपाली दाजु भाइ तथा दिदी बहिनिहरुले हेर्नू पर्ने भिडियो।।❤❤❤❤❤❤❤
Hello Tangi dai, I would say Tangi Bhai cos I'm bit older than you. Watched your interview with Tika ram yatri. Loved the interview and enjoyed your beautiful song. Thank you for introducing Nepal in the world. A big thank you for helping children in Nepal. I watch your videos and it takes me to home country. Keep doing what you are doing. Thank you
बिदेश गए पछि मात्र नेपालको महत्त्व बुझ्छ हुन त मलाइ नेपालको महत्त्व नबुझेको होइन जब म बेलायतमा तीन महिनाको बसाइमा मैले येति नेपालको आफ्नो ठाउ गाउ सम्झेर कति छतपताय भन्ने कुरा मैले येहा व्यक्त गर्न सक्दिन होला। यो अन्तरबार्ता सार्है राम्रो लाग्यो।
मलाई बिदेसी ले नेपाली बोलेको सुन्दा किन हो किन काउकुती लागेजस्तो हुन्छ। जहोस् एक किसिमको खुसि पनि लाग्छ बोलेको सुन्दा र नेपाल नेपाली प्रति माया सदभाव राखेको देख्दा । प्रयास जारी राख्नुस फ्रेन्च-नेपाली दाजु। 🙏🙂
एकदम राम्रो टङ्गी दाई 🖤🖤🖤🇳🇵🇳🇵🇳🇵
I am his big fan and also subscriber as well. I barely miss his videos almost all of them i have watched. Recently he had been to my home town Dharan i really enjoyed that video too. THANK YOU Tikaram ji for inviting him and glad to see him in your show. Always grateful to Tanguy brother for Loving our country Nepal. Take care you both.💖💖💖💖🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
I'm a big fan of Tanguy dai, he has great opinions & respect to Nepal
Yeah our society,culture,community & communication is really touchy I’m here in abroad for 10 yrs I miss my country alot
बिस्तारै बिस्तारै राम्रो गाउनुभएको धेरै राम्रो।।।।🙏🙏😊☺️☺️ नेपालिको एकताको संदेश धेरै राम्रो छ।🙏🙏
Thank u nepal ra nepali lai maya ra samman garnu vayeko ma😊
I always remember that Foreigners love Nepal basically becoz of Himalayan people n Himalayan culture n Boudhnath stupa.
If there is unity ,there's a peace ☮️.nice saying tanguy dai lots of love from one of your fan Vai ❤️👍
Neta ani Karmachari xodera Yes we are very kind and 🇳🇵 Nepal is Beautiful
म पनि यूरोप मा बस्छु तर नेपाल चै राम्रो देश हो
खुशी लागो आज नेपाल प्रतिको माया
Love you tangay dai
समग्रमा महत्वपुर्ण।
Wow, lots of love & respect Tanguy dai🙏🇳🇵
Wow ❤respect both of you guys 🎉
Hat's off to you keep loving Nepal
नेपाल र नेपाली बुझेको पत्रकार र पाहुना
वा फ्रान्सेली दाजु वा
❤❤❤❤❤omg. Omg. Omg tanki
Tanki. Tanki we proud to Nepali friends ❤❤❤❤❤
at last he did not ask or expect any support for his channel from viewers but suggest to solidify the unity while preserving own culture and identity,,,, nepali jhanda sabai bhanda mathi !!!
अाफ्नाले पनि अाफ्नाेपनकाे यति अनुभुती गरेका छैनन् हाेला सायद ! खुसि लाग्याे 😍
Proud 👍 you bro
He deserve much more recognition and followings as he is like a amabassdor for our tourism, our culture, our lovely people and its society and unity, our food, our traditions, festivals, clothings. He shows how diverse it is seriously and makes us feel like we should do something for our country and the country has much more to offer. There are RUclipsrs who shows scam videos with Barber, taxi drivers, eating momo and getting millions of views. That’s sad, I want our tanguy dai to have millions of subsribers one day. All the best dai and keep doing what u r doing selflessly with all odds.
एउटा बिदेशी केटो न जात मिल्छ भासा मिल्छ तर नेपाली भासा नेपाली प्रती यति माया गरेको देखेर खुसी लागो तर हाम्रो नेपालिहरु बिदेश गाको दुई महिना के गाको हुदैन नेपाली बोल्नै नआउने जस्तो गर्छन जबर्जस्ती अङ्ग्रेजी बोल्न खोज्छन नेपालिहरु
@Nepali Taungy Dai: Such a legendary foreigner with a Nepali heart 🙇🏻♀️ There are not enough words to praise you, your thoughts,pure heart,works 🤐😇 I always have high respect for you.🙏 with much love and support 🇨🇵❤🇳🇵
(धेरै धन्यबाद for all )
राम्रो प्रस्तुति ।धन्यवाद तपाईंको रोजाइलाई ।
Woww kati ramro socha 🙏🏻🙏🏻❤️❤️🇳🇵🇳🇵