धेरै पछि रमेशराज भट्टराई इन्द्रेणीमा । शर्मिला श्रेष्ठ संग उधुमै मचियो ।। RameshRaj_Sharmila HD

Поделиться
HTML-код
  • Опубликовано: 16 сен 2022
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RameshRajBhattrai_SharmilaShrestha #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • РазвлеченияРазвлечения

Комментарии • 177

  • @Indreni.Com2016
    @Indreni.Com2016  Год назад +11

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora Год назад +4

    धेरै समय पछि आज फेरि देखन पाइयो इन्द्रेणी मा रमेस दाजु लाई अति नै रमाइलो आहा जय होस इन्द्रेणी तिम को

  • @bishalmahar9269
    @bishalmahar9269 Год назад +2

    रमेश राज सर र सर्मिला बैजको मिठो दोहोरि धेरै धेरै धन्यवाद अनि सम्पूर्ण इन्द्रेणी टिम लाइ नि हिर्दय देखि नै धन्यवाद, युवराज सर लाइ नि मिठो सम्झना कृष्ण भगवान संग मेरो दाई कृष्ण दाई कलियुग को कृष्ण भगवान लाइ शिर झुकाई नमन छ त्यो भाई को सु स्वस्थे दिर्घायु को कामना छ जय इन्द्रेणी 🙏🙏कृष्ण भगवान

  • @tulsioli5534
    @tulsioli5534 Год назад +6

    असल अब्बल र लोकदोहोरी का सुपरस्टार रमेश राज जी र सर्मिला जी दुबै जना लाइ सारै मन पर्छ, दोहोरी दमदार झक्कास मज्जा आयो सुपर, जय इन्द्रेणी, जय कृष्ण दाजु ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 Год назад +7

    आज खुशी लाग्यो शर्मिला ज्युको र प्रख्यात गायक रमेश राज भटको दोहोरी हेर्दा आज रमेश राज भट सँग पशुपति शर्मा नदेख्दा अलिकती खल्लो लाग्यो अर्कोकुरा रमेश राजभटले पशुपति शर्मालाई मोबाइल लियो भन्ने आरोप लगाउदा आज फेरि अत्यन्तै रमाइलो हुन्थ्यो पशुपति शर्मा रमेश राज भट सँगै आको भा बधाई छ शर्मिला र रमेश राज ज्युलाई जयदेस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी बाट

  • @pabitrabelbase9306
    @pabitrabelbase9306 Год назад +13

    निकै रमाईलो आज नियमित हेर्दै छु

  • @manigurung1469
    @manigurung1469 Год назад +3

    खतरा रमाईलो लाग्यो । रमेश भाई र शर्मिला बहिनीलाई धन्यबाद । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @sharmilashrestha8031
    @sharmilashrestha8031 Год назад +16

    धेरै पछि मैले गाउने प्रयाश गरेको दोहरी आएको छ । सबैले plzzz एक पटक हेरेर सल्लाह सुझाब दिन अनुरोध गर्दछु धन्यवाद

    • @premsagarchudali2707
      @premsagarchudali2707 Год назад

      Dherai ramro sarmila diju hajur ko geet ani confident ekdam man parchh tesaima hau bahau ko ta kurai nagarau cmt padera reply plz i am big fan

  • @laxmibista6687
    @laxmibista6687 Год назад +9

    यी भाईलाई आर्थिक सहयोग सकेको सबैले गरिदिउ🙏🎊🌺♥️

  • @gsrizal6662
    @gsrizal6662 Год назад +6

    मैले धेरै दिनदेखि पर्खिएको जोड़ीको दोहोरी सुन्ने सुयोग मिल्यो। दुवैको स्वर अतिनै सुमधुर छ।
    इन्द्रेणी टोलीलाई बधाई।

  • @starhousekeepingservice4706
    @starhousekeepingservice4706 Год назад +1

    मलाई त सर्मिलाबैनिको एक्सनले नै धेरै अानन्द लाग्छ धन्यवाद।

  • @sushilabaral8728
    @sushilabaral8728 Год назад +2

    रमेश राज भट्ट काे गित र स्वार उहाँको बाेलि नै अति नै राम्रो लाग्छ उहाँलाई सधै सधै दिन गाउनु हामीलाई मन पर्छ

  • @acharyagopal3448
    @acharyagopal3448 Год назад +4

    रमेशराज जि र शर्मिला श्रेष्ठ जि लाई धेरै धेरै शुभकामना छ धेरै धेरै रमाइलो लागाे सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ सलाम छ कृष्ण कडेल दाइ लाई

  • @kishanban4037
    @kishanban4037 Год назад +2

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रमेश सर शमिला बहिनी जय भगवान्

  • @naranaryal5124
    @naranaryal5124 Год назад +2

    आज पहिलो पट्क शार्मिला बैनी र रमेराज सर को दोहोरी शुन्न पाइयो
    जय इन्द्रेणी ।🙏👌❤️👍️🌷💕

  • @vinodbam1528
    @vinodbam1528 Год назад +3

    निकै रमाइलो बधाई छ 🙏👍❤️❤️जय इन्द्रेणी 🌈 जय गित संगीत 🎉🎉

  • @kishanban4037
    @kishanban4037 Год назад +1

    धेरै दिन पछि हेर्न पायो रमाइलो भयो कृष्ण सर जय भगवान्

  • @belkumarisunar690
    @belkumarisunar690 Год назад +1

    Babal ramailo hola jasto xa aajata tq Indreni team

  • @purbigurung5984
    @purbigurung5984 Год назад +1

    Very nice Dori song badahi xa
    Ramesh Raj And sarmila miss 🙏🙏🙏🙏🙏

  • @ramkrishnagiri8952
    @ramkrishnagiri8952 Год назад +1

    रमेश राज भट्टराई र शर्मिला श्रेष्ठ बीचको लाेकदाेहारी गीत असाध्यै राम्रो लाग्यो ।यति राम्रो गीत मैले अहिलेसम्म एकदमै कम मात्रामा सुनेको छु। मलाई थाहा पनि थिएन ,दुबै जनाले यति मिठाे र रमाइलो गीत गाउँनुहुन्छ भनेर !! दुबै जनालाई मुरी मुरी धन्यवाद दिदै उज्ज्वल भविष्यकाे कामना गर्दछु ।
    ♥️♥️🌺🌺🌹🌹🌺🌺♥️♥️

  • @rajanpokhreal1133
    @rajanpokhreal1133 Год назад +1

    मेरो एक दम मन पर्ने गायिका हो नि सर्मिला दिदि हजुर❤

  • @bhupendrajoshi2964
    @bhupendrajoshi2964 Год назад

    Dherai din paxi Ramesh daai dekhn paiyo. All the best 😀

  • @kandelyech3243
    @kandelyech3243 Год назад +3

    Good evening everybody,
    Ramesh ji ko nikai utkrista xa geet haru
    Please give continuity to indreni
    Jaya indreni

  • @singhchandra4510
    @singhchandra4510 Год назад +1

    जोसिला जोसिला कलाकारहरुको दोहोरी असाध्यै रोमान्टिक भयो । शर्मिला जि को हाउभाउले दोहोरीमा अझै थप रौनकता थप्यो । जय इन्द्रेणी ।

  • @user-db4dv7km1j
    @user-db4dv7km1j Год назад +1

    जय इन्द्रेणी 😘🙏😘
    कल्याण होस सवैको🙏
    सम्मान छ भाईवहिनीप्रति🙏

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 Год назад +1

    अाहा रमेशराज भट्टराई जि र शर्मिला श्रेष्ठ जि काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो दमदार ,जाेडदार शानदार कडा छ,सम्पूर्ण कलाकार ,इन्द्रेणी टिमलाई बधाई ,शुभकामना ,धन्यवाद छ ❤️❤️❤️

  • @rambahadursawad
    @rambahadursawad Год назад +1

    शर्मिला श्रेष्ठ जि लाई मौका अलि दिन पर्यो

  • @teknarayanchapagain6210
    @teknarayanchapagain6210 Год назад +1

    अति राम्रो छ ।

  • @hariacharya6034
    @hariacharya6034 Год назад +1

    धेरै धेरै बधाई छ इन्देणी टिम लाई

  • @durgakuikel4582
    @durgakuikel4582 Год назад

    साह्रै राम्रो गीत सुन्न पाइयो रमेश राज भट्टराई भाइ र शर्मिला बैनी को
    अब रमेश भाइ र पम्फा सापकोटा को गीत सुन्न पाय आभारी हुने थिए

  • @bishnusubedi1996
    @bishnusubedi1996 Год назад +6

    बरिष्टगायक रमेशराज भट्टराइ र कमिडियन गायिका सर्मिला श्रेष्ट बिचमिठाेदाेहरि प्रस्तुत गर्नुभयाे लाेकप्रियकार्यक्रम ईन्द्रेणिलाइ धन्नेबाद

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Год назад +2

    अति मिठो दोहोरी गाउनु भयो दुबै जनाले धन्यबाद छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @chandratamang2769
    @chandratamang2769 Год назад +1

    रमेस सर को energy देख्दा नाचु नाचु लाग्यो।मज्जा आयो।

  • @poojabhattarai9197
    @poojabhattarai9197 Год назад

    सर्बप्रथमत रमेस बाबु लगायत सम्पूर्ण इन्द्रेणी टिमलाइ नमन गर्न चाहान्छु।अतीनै मिठो दोहोरि गाउनु भयो तर आज रमेश बाबुको साथमा पसुपतीजि पनि भएको भय अझै सुनमा सुगन्द हुने थियो ।

  • @gokarnabista5256
    @gokarnabista5256 Год назад

    जोरदार रमाइलो दोहोरि रमेश राज र शर्मिला बहिनी लाइ धेरै धेरै धन्यबाद।।

  • @pokharalokdohorisangsargro9261

    यति मिठो गीत दुई जोडीको आर्को भाग फेरी हेर्न पाउ 🙏🙏🙏

  • @sushilabaral8728
    @sushilabaral8728 Год назад

    रमेश राज भट्ट ले सधै सधै भरि एसै गरि दिन दिनै गित गाएर हामीलाई रमाइलो मन पर्छ

  • @clovevange4432
    @clovevange4432 Год назад

    छुक्छुके नानी चक्चके बानि शर्मिलाकाे पाराले ज्यान खाने 💟💟💟🌷🌷🌷

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 Год назад

    झकाश छ आज रमेश र सल्मीला को गित अत्तिनै राम्रो छ सबैलाई धन्यवाद प्रगतिको शुभकामना शुभकामना शुभकामना

  • @bee-rain2805
    @bee-rain2805 Год назад

    मन्त्री निवास को गेट मा कृष्ण सर लाई देख्दा खुसी लाग्छ

  • @sanuale460
    @sanuale460 Год назад

    धेरै पछी शर्मीला जी को गाना सुन्न पाईयो खुसी लाग्यो Acting pni dami 👌👌

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 Год назад +1

    रमेश राज भतराई र शर्मीला श्रेष्ठ को दोहोरी गीत दामि छ है हजुर

  • @dikshyagurung7422
    @dikshyagurung7422 Год назад

    After long time Sharmila ji welcome 👍🏻🙏

  • @premmayajugjali4612
    @premmayajugjali4612 Год назад

    जय ईन्द्रेणि जय सइ्गित

  • @agniprasadthapaliya393
    @agniprasadthapaliya393 Год назад +3

    Sweet n attractive duet song. Both singers have clear voices n best presentations.

  • @bishnuneupane6293
    @bishnuneupane6293 Год назад +8

    पहिलो पटक इन्द्रेणीमा सामेल भएर प्रतक्ष लोक दोहोरी हेर्न पाइयो। आयोजक टीम सहित सन्चालक कृष्ण कँडेल ज्यूलाइ हृदय देखि धन्यवाद।

  • @alinachapagain2977
    @alinachapagain2977 Год назад

    हामी सबै नेपाली ले रास्तृय स्वतन्त्र पार्टी को उम्मेदवार लाई जिताउनु पर्छ

  • @shantamagar1216
    @shantamagar1216 Год назад

    रमेस जि पनि चर्चित गायक सर्मिला बैनिपनि उस्तै दुबैजनाको गितको शब्द अतिनै गहकिलो यत्तिको गहकिला दोहरि कमै मात्रा सुन्न पाइन्छ फेरिपनि याँहा हरुको दोहरि छितै सुन्न पाइयवस

  • @suryagurung9004
    @suryagurung9004 Год назад

    माज्जा आयो ।🌹🌹🌹

  • @rohitranabhat5547
    @rohitranabhat5547 Год назад

    आज हेरिन्छ शर्मिलाको धमका

  • @tikaupadhyay5222
    @tikaupadhyay5222 Год назад +1

    Rajan Raj ko dohari vanda yakal awaj ramro x

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад

    लौ रमेश भट्टराई र सुर्मिला को फ्यान हरु एक चोटी हेर्नुहोस्

  • @sherneupane8271
    @sherneupane8271 Год назад +1

    सारै राम्रो गायकी र नाच जय इन्द्रेणी

  • @sushilabaral8728
    @sushilabaral8728 Год назад

    रमेश राज भट्टराई काे गित र स्वार सारै राम्रो लाग्छ अरूको भन्दा रमेश र पशुपति शर्माको गित सारै राम्रो लाग्छ म सबैभन्दा रमेश राज भट्टराई काे गित मन पर्छ दुबै जानालाई सलाम छ रमेश राज र पशुपति शर्मा लाई धेरै धेरै धन्यवाद छ हामी दर्शक हरुलाई मन पर्ने सबैभन्दा मन पर्ने कलाकार हो हजुर हरुले सधैंभरि नै एसरि नै ईन्द्रणि मा आएर गित गाई दिनु हाेला कृण्ण कडेल सर हजुरले रमेश राज भट्टराई र पशुपति शर्मा लाई सधैंभरि बाेलाउनु हाेला हामि दर्शकको लागि अति नै राम्रो हुन्छ

  • @madhavpoudel7329
    @madhavpoudel7329 Год назад

    अत्यन्त मिठो दोहोरो गाउने रमेश राज भट्टराई र शर्मिला से्ष्ठ लाइ धन्यवाद छ फेरि पनि यो जोडी लाई गाउन लगाउनु होला।

  • @manbahadur4096
    @manbahadur4096 Год назад

    Nic song sarmila bahini rames vae lae dheraedherae suvakamana xa merotarphabat

  • @bishworamrijal5646
    @bishworamrijal5646 Год назад

    बौलाहा गायक सग पशुपति नभाको कस्तो खल्लो हुदो रहेछ anyway निकै रमाइलो भयो

  • @deepakbista7747
    @deepakbista7747 Год назад +1

    Excellent Dohori, jaya Indreni!!!

  • @prakashgorkhe847
    @prakashgorkhe847 Год назад

    ❤Raju Pariyar ko yekal prastuti Aaunu paryo vanne jati yeta hajir❤hum ta ❤

  • @kandelyech3243
    @kandelyech3243 Год назад

    Dherai ramro chemistry mildo rahexa Ramesh Raj ra Sharmila ko dohori
    Feri next episode gaunu hola please 🙏

  • @AsdAsd-wk9nk
    @AsdAsd-wk9nk Год назад

    गित सुनदा राम्रो लायो र भाईको कुरा ले सारै दुख लायो सक्ने जतिले सहयोग गरीदिय हुन्थीयो सबैलाई धन्यवाद सम्मान छ

  • @reshbahadurkunwar
    @reshbahadurkunwar Год назад

    Amazing indreni program

  • @laxmibista6687
    @laxmibista6687 Год назад +1

    शुभकामना छ सबै टिमलाई 🎊🌺🌺🌺👍️

  • @indrapoudel6203
    @indrapoudel6203 Год назад

    आज रमेश मात्र ,पशुपति छुटेछन् ,any way रमाइलो छ

  • @amarsingsing6886
    @amarsingsing6886 Год назад

    आहा कति रमाइलो दोहोरि👌👌👌👌

  • @bhupatiwari6156
    @bhupatiwari6156 Год назад

    Kati ramro sabdha ane exan sarmila ko Sarai ramro I give solut

  • @jhapalikanxo6767
    @jhapalikanxo6767 Год назад

    Ramesh dai ko Gita sun Maja lagaxa

  • @rajustha4300
    @rajustha4300 Год назад

    सर्मिला जि र रमेश राजको दोहोरी सारै कडा 🙏🙏🇳🇵🇳🇵

  • @rameshchhiteri87
    @rameshchhiteri87 Год назад

    रमेश दाई लाई सम्झे कै छु

  • @pokharalokdohorisangsargro9261

    (बडा__दशैको शुभकामाना)
    experience,
    awesome,
    fantastic,
    amazing,
    perfect✓
    ___✍️___

  • @Delje960
    @Delje960 Год назад

    उत्तम दोहोरी भाई बहिनीको 👏👏

  • @udhavkunwor7236
    @udhavkunwor7236 Год назад

    हट गाईका सर्मिला लाई स्यालुट सारै राम्रो उत्तर दिने।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Год назад

    रमेश राज भट्टराई र शमिंला श्रेष्ठ बीचको राम्रो दाेहाेरी ।।

  • @user-jd7bw5my1i
    @user-jd7bw5my1i Год назад

    पसुपती शर्मा नहुदा तेति रमाइलो भयन

  • @jayrawat2782
    @jayrawat2782 Год назад

    Dherai ramro dohori dhanyabath

  • @minaranabhat7117
    @minaranabhat7117 Год назад

    शर्मिला बैनिको नाँच झन् धेरै राम्रो छ।

  • @baikunthasharma1745
    @baikunthasharma1745 Год назад +1

    Beautiful 😍, once more

  • @dipabhattarai1395
    @dipabhattarai1395 Год назад

    सोर राम्रो x Bhai ko

  • @harikummar5469
    @harikummar5469 Год назад

    Salamax indreni timelai ani Krishna sirlai pani

  • @santoshbasnet4674
    @santoshbasnet4674 Год назад

    1stt

  • @prakashgorkhe847
    @prakashgorkhe847 Год назад +1

    ❤Love you Rameshraj Bhatrai ❤

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 Год назад

    धेरै पछि शर्मिला बहिनीको दाेहाेरी हेर्न पाइयाे

  • @biyogiasafalyatriipuskar2033
    @biyogiasafalyatriipuskar2033 Год назад +3

    पैतल नभिजाई समुद्र पार गर्न सकिएला तर आँखा नभिजाई जिन्दगी पार गर्न नसकिदो रहेछ।

  • @indragurung1512
    @indragurung1512 Год назад +1

    Excellent dohori ❤️❤️🙏

  • @hemrajsimkhada9662
    @hemrajsimkhada9662 Год назад

    Thankyou ramesh and sarmila best dohori.

  • @manbahadur890
    @manbahadur890 Год назад +1

    Very nice song to all indeed team 2 in one

  • @as33db93
    @as33db93 Год назад +1

    हल छुट्टाउनु भयो नि रमेश भाई

  • @ashashah1951
    @ashashah1951 Год назад +1

    Beautiful ❤️❤️❤️❤️❤️ song

  • @rajendragurung5652
    @rajendragurung5652 Год назад

    दामी।

  • @laxmibista6687
    @laxmibista6687 Год назад +1

    त्यहाँ उपस्थित भएकोले पनि सकेको सहयोग गरिदिनु।स् न

  • @anapyakurel4989
    @anapyakurel4989 Год назад +2

    ईन्द्रेणी टिमको सम्पुर्ण कलाकार र ईन्द्रेणी लाई आफ्नो गाँस काटेर सहयोग गर्नु हुने सम्पुर्ण महान आत्मको धनिहरुलाई हार्दिक नमन दोहोरी राम्रो छ गितको टुक्का भनेको तासको जोक्कर जस्तै हो जुन प्रसंगमा मिलाउन पनि सकिन्छ टुक्कामा नमिलेको कुरा अन्तिममा वास्तवमा हामी बाउ छोरी हौ गितले मागेर मात्र त्यो शब्द प्रयोग गरेको हौ अन्यथा नलिनु होला भनेर दर्शकलाई सुझाउन मिल्छ "जनताले राजा चिनेको हुन्छ राजाले जनता चिनेको हुदैन"भने जस्तै रमेश राज भाईले मलाई नचिने पनि म वहाँ लाई राम्रो संग चिनेको छु । मेरो एउटा सुझाव भन्दा मेरो अपमान भयो भन्ने बुझ्नु हुन्छ होला अनुरोध जो जस्ले आफैले आफ्नो प्रशंसा गर्छ त्यो ब्यक्ति घमण्ड वा बोल्न नजान्ने बुझिन्छ । हारेक ब्यक्तिले आफ्नो कर्म गर्ने हो निर्णय गर्ने जिम्मेवारी दर्शक,जनता,छिमेकी लाई नै छोडनु पर्छ भन्ने मेरो मान्यता हो गलत बिचार ब्यक्त गरेमा क्षमा सहितको सुझाव चाहन्छु ।

  • @premregmi5368
    @premregmi5368 Год назад

    जय इन्द्रेणी

  • @haridhakal9149
    @haridhakal9149 Год назад

    Jay hos sabailaai Jay indreni

  • @Baburam-523
    @Baburam-523 Год назад +1

    dami

  • @anantadevi6592
    @anantadevi6592 Год назад

    Jsmn🙏🙏🙏🙏Jai ho

  • @ramesh2055
    @ramesh2055 Год назад

    जय इन्द्रेणी /////

  • @aarjangammer8227
    @aarjangammer8227 Год назад +1

    Kajal ra chhatra ko dohori herna pay hunthiyo

  • @devmayashrestha8562
    @devmayashrestha8562 Год назад

    सारै राम्रो

  • @pitambartiwari1388
    @pitambartiwari1388 Год назад

    Rames babu sanga lndreni jane samaya yeti bela pani milena.

  • @tekthappa5497
    @tekthappa5497 Год назад +1

    I love sharmila gesture while singing