माया गुरुङ छोरी सहित इन्द्रेणीमा छोरी पनि उस्तै कडा,कृष्ण कंडेल र माया गुरुङको भावुक दोहोरी । HD

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Krishna_Kandel_VS_Maya_Gurung_Live_Programe
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

Комментарии • 854

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +155

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @Shreejana_Bhandari
      @Shreejana_Bhandari 3 года назад +4

      धेरै राम्रो लाग्यो आजको कार्यक्रम तर एउटा कुरा गुरुङ हुनुपर्नेमा जुरुङ भएछ सच्याउने हो कि ?

    • @tsgnabin3903
      @tsgnabin3903 3 года назад +1

      @@Shreejana_Bhandari ruclips.net/video/0MmMj-_m_ac/видео.html

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 года назад +1

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni is truly making difference in many lives:
      Indreni team is really doing incredible social service in NEPAL and paving the way forward for cultural revolution.
      Indreni team truly deserves huge respect, dignity and heartily congratulations, and salutation.
      Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people.
      All honest and true Nepali are always with indreni team.
      Great job indreni team. Go ahead and ahead.

    • @aryanarts1349
      @aryanarts1349 3 года назад +1

      @@Shreejana_Bhandari 1à111qqq

    • @satbahadurthakali14
      @satbahadurthakali14 3 года назад

      Uma gurungchahi sunle banekohola sathile samjidapni nvetne

  • @lalitasubedi1364
    @lalitasubedi1364 3 года назад +51

    त्योसमयमापनि होटलमा महिना दिनसम्म बसेर गित रेकर्ड गर्ने साहसि महिला माया गुरुङ दिदिलाई सलामछ

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 года назад +162

    माया गुरुङ्ग आमालाइ उच्च सम्मान अनि बहिनिलाइ साङ्गेतिक जिबनको सुभकामना । आमा अनि उहाको छोरी कुराले भावुक बनायो ।जय इन्द्रेणी 🙏🙏🙏

    • @sarusarukoyoutubem4077
      @sarusarukoyoutubem4077 2 года назад +1

      Kirisna dada hajur ko nambar Pathaidinu hola malai ma sano sayog garna cahanxu

  • @nepalstartv-2584
    @nepalstartv-2584 3 года назад +39

    बुढि आमा काे दाेहाेरि गित ले हाम्राे पनि मन रुवायाे

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 3 года назад +92

    नमस्ते इन्द्रेणी धनेबाद माया गुरुङ दिदी लाई जोड दार ताली अनी सबै मा नमस्कार है

  • @king7927
    @king7927 3 года назад +91

    कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️

  • @chhetrakhatri3869
    @chhetrakhatri3869 3 года назад +2

    Jay. Indreni. Krishna. Kandel. Vs. Maya. Gurung. Dubai. Jana.ko. Dohari. Git. Ati. Ramro. Chha. Dubai. Jana. Lai. Sanman. Chha. Indreni. Teams. Lai. ra. Media. Lai. Salam. Chha. Jay. Indreni. Butwal. 8

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 3 года назад +65

    कूण्ण भाई लाई माया गने र वाहाको काम लाई मन पराउने जती यता हाजिर पूराना कलाकर भनेका पूराना नै हून यतो उमेर मा नि कती मिठास छ धनेबाद छ दिदी समान गरे माया दिदी

  • @khumraj5858
    @khumraj5858 3 года назад +101

    माया गुरुङ आमा को बोलिमा जादु छ येति धेरै उमेर हुदा पनि यति कडा हुनु हुन्छ उहाँ लाइ सम्मान गरौ सबै जना

    • @limbooturman5634
      @limbooturman5634 3 года назад +1

      old is gold शायद एहि होला अहिले जस्तो डिजिटल सिस्टम पहिला थिएन एउटा् गित गाउन ६ महिना भन्दा धेरै समय लाग्ने कतिसम्म खटिनु पर्थ्यो त्यो जवानामा अहिले एउटाले एक दिनमा ५/६ वटा गिर गाई दिन्छ कता हो सुर कता हो ताल खाली भ्वास रेकर्ड दिएपछि सबै कमप्युटर को कमाल हो त्यै भएर जुन मान्छेले स्टुडियो गाएर रेकर्ड भएको स्वर सुन्दा र स्टुडियो बाहिर गाउन लायो भने आकाश पातालको फरक पर्छ अहिले छिटो छरितो डुप्सको जवाना आएको छ सो पुरानो ओरिजिनल गायक कबिता आले एस्तै थुप्रै छन् पहिला बैसमा र अहिले कुनै फरक छैन स्वरमा चाहे स्टुडियो होस या बाहिर ग्राउन्डमा 👌👍️👈️

  • @urmilapaudel1826
    @urmilapaudel1826 3 года назад +4

    अग्रज कलाकार माया गुरुन दीदिलाई सलाम छ. किष्ण कडेल सरले हामीलाई अग्रज गायीका माया गरुन को हुनुहो भनेर चिनाउनु भएको छ र दीदि हजुरले धेरैपछि आएर पनि हजुरको गितहरु सुनाउनु भएको छ र हामीले पनि सुन्न पाएका छौ. माया दीदि हजुर अब धेरै निरास नहुनुस् हजुरको इच्छ्याहरु भगवानरुपी किष्ण कडेल सरले पुरा गर्दिनु हुनेछ.

  • @buddhiman2627
    @buddhiman2627 3 года назад +63

    कृष्ण दाई माया दिदी लगाईत सम्पूर्ण इन्द्रेणी टिम लाई सम्मान छ

  • @ashokghising9966
    @ashokghising9966 3 года назад +38

    माया गुरुङ दिदीलाई धेरै धेरै माया अनी धन्यवाद का साथै सम्मान छ अझै पनि कति मिठो स्वर रहेछ 😍♥️🙏

  • @karankunjeda6954
    @karankunjeda6954 3 года назад +40

    आहा अग्रज कलाकार आमा लाई सम्मान गदै सुनिराछु आदरणिय दाजु कृष्ण कँडेल नि सम्मान छ

  • @yubarajgurung7027
    @yubarajgurung7027 3 года назад +3

    आहा कति राम्रो पुरानो लोक गीत। कृष्ण कँडेल र मयाॅ दिदीलाई धन्यवाद👏, मेरो मनै छुयो।🙏

  • @bhanubhaktasilwal429
    @bhanubhaktasilwal429 3 года назад +43

    माया ‌ दिदी हजुरको स्वर कति मिठो जति सुनेपनि सुनौ सुनौ लागि रहने‌ सलामछ हजुरलाई

  • @anishapoudel2881
    @anishapoudel2881 3 года назад +57

    इन्देणि हेरेर बस्नुहुने सम्पुर्णलाई नमस्कार जय इन्देणि

  • @sushilagiri5671
    @sushilagiri5671 3 года назад +6

    उच्च सम्मान लोक सङगीतकि अग्रज गायिका आमा माया गुरुङलाई साथै सुस्वथ्यको कामना !!!!!

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 года назад +92

    निकै रमाइलो लाग्यो माया दिदी लाई
    इन्द्रेणीमा देखेर म, धेरै खुशी छु 🤗

  • @bishnusharmatimsina5942
    @bishnusharmatimsina5942 3 года назад +46

    कृष्ण कडेक दाजु को गित सुन्नी सबै जना हाजिर हौ

    • @laxmidevikunwar359
      @laxmidevikunwar359 3 года назад +1

      कूण्ण भाई र मनमाया बैनी को गीत सूने रहर छ

  • @dawapurbelixoro8518
    @dawapurbelixoro8518 3 года назад +15

    माया दिदी पाउ ढोग यति मीठो गित यो उमेर मा पनि कति मीठो स्वर सम्मान अग्रज दिदी लाई नाल्मा बाट इन्द्रेणी को यात्रा सधै सफल होस

  • @milansarki8222
    @milansarki8222 3 года назад +44

    इन्द्रेणी का नियमित फ्यान मात्रै यता हात उठाउत 🙋👋

  • @krishnaranamagar1016
    @krishnaranamagar1016 3 года назад +3

    दिदीको छोरिलाइ The voice of nepal sejan 3 मा लाग्नु पर्यो जसरी पनि धेरै राम्रो छ आवाज

  • @gyanbahadur824
    @gyanbahadur824 3 года назад +6

    गाउसहरमा लम्जुङ दरबार गित रुकुम तिर धेरै जसो बुडा देखि बाला सम्म ले गाउछन कस्ले गायो होला पहिले भन्ने लाग्थ्यो मलाइ ।मेरो आमा सम्मान दिदिले गाउनु भयको रहेछ उहालाइ उच्च सम्मान छ ।

  • @naitikbanjara4404
    @naitikbanjara4404 3 года назад +3

    माया दिदिलाई सबै जनाले माया गर्नुपर्छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @amritshrestha474
    @amritshrestha474 3 года назад +34

    मेरो गाउँ मेरो ठाउँकाे यो भाका सधैं भरि अमर रहाेस् यस्तो काल झै भाका सृजना गर्ने माया दिज्जुलाई लाखौं लाख सम्मान छ ............!

  • @sanjurayamajhichand7585
    @sanjurayamajhichand7585 3 года назад +6

    Sarai ramailo lagyo maya ddko xorikopani jhanai ramro vocal raix uhalaipani sthan dinuparx hai.

  • @darshanthakuri9675
    @darshanthakuri9675 3 года назад +4

    हार्दिक सम्मान छ माया दिदी।अनि सम्पूर्ण इन्द्रेणी टिमलाई।👏👏❤️🇳🇵👍️🙏

  • @mailibabuji2238
    @mailibabuji2238 3 года назад +6

    माया गुरुङ दिदीलाई सम्मान छ,🙏🙏 सानी भान्जीको प्रगतिको शुभकामना छ, यो भेट जुराइदिने इन्द्रेणी तिमिलाइ लाखौंलाख नमन छ, जय, इन्द्रेणी

  • @HaPpY2Cew
    @HaPpY2Cew 3 года назад +9

    आदरणीय माया गुरुङ! लोकगीतको धरोहर आमाको कुरा यति मार्मिक , प्रेरणादायी , बोल्ने शैलीको उच्छ सम्मान गर्दछु! आमाको छोरिलाई उज्वल भविश्यको कामना ! साथै कता कता भावुक पनि भैइयो । तपाईंबाट हामिले केही पाठ सिक्दैछौ जिन्दगिको बारेमा। जय इन्द्रेणी, जय नेपाल ।🇳🇵🇳🇵

  • @badigad8465
    @badigad8465 3 года назад +4

    आहा माया आमाको गीत फेरि पनि सुन्न पाइयो साथमा छोरी पनि धेरै धन्यवाद कृष्ण दाजु र र सम्पूर्ण इन्द्रेणी परिवारको जय होस् 🙏🙏🙏

  • @b.karjun9766
    @b.karjun9766 3 года назад +57

    बिदेश मा बसेरा नेपालको मायाको याद गरि हेर्ने को को हुनुन्छ

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +45

    माया गुरुङ आमालाई उच्च सम्मान छ।

  • @ranmayarai8841
    @ranmayarai8841 3 года назад +5

    धनबात ईनदेरनी टिमलाई अाज माया गुरुङ अामा को गित सुनदा अासु नझरने कोही छइना होला कति मिठो बोल्नु भएको अामालाई समान गरे नमस्कार

  • @dhonimagar3
    @dhonimagar3 3 года назад +9

    माया गुरुङ आमा प्रती उच्च सम्मान छ मेरो 🙏🙏🙏 /all indrani teams lai salut krishna Kadel sir..

  • @pheonixboy3738
    @pheonixboy3738 3 года назад +6

    उच्च सम्मान छ माया गुरुङ दिदी 59 वर्ष भय पनि अझै 60 वर्ष बाच्नु पर्छ हजुर 😍🙏🙏

  • @mahendrakafle1273
    @mahendrakafle1273 3 года назад +5

    माया दिदि का गीत त म सानै देखि सुनिरहेको छु र आज दिदी लाई इन्द्रेणी मा देख्न पाउँदा निकै खुशी लाग्यो। दिदि को दिर्घायुको कामना गर्दछु।

  • @Sandesh833
    @Sandesh833 3 года назад +2

    बरिस्ठ लोक गाईका मायाँ गुरुङ अामालाई हृदय देखि हार्दिक सम्मान यो गित लाई अब मायाँ गुरुङ अामाको छोरीको स्वरमा रेकर्ड गराउनु यो कालजय गित लाई युगौँ युग सम्मान गरिरहनुपर्छ ।।

  • @AjayKumar-wf8br
    @AjayKumar-wf8br 3 года назад +2

    माया आमालाई हृदय देखिनै नमन साथै सधै भरी हासी खुशी रहनु यहि नै प्राथन छ पसुपती नाथ सङग जय ईन्द्रेणी God bless u aama🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @kajimanlohani8620
    @kajimanlohani8620 3 года назад +3

    माया दिदी को सोर अझै पनि उस्तै छ सधै एस्तै सुन्न पाउ

  • @villagerneplease
    @villagerneplease 3 года назад +3

    म बाग्लुङ को कुना कन्दरामा जन्मेको।।बा आमा ईस्टमित्र साथीसँगै सालैजो झ्याउँरे रतौली तिज गित गाउँदै हुर्केको।।माया दिदीलाई धेरै देख्न चाहेको।पुराना कलाकार साँच्चिकै कला संस्कृति बोकेर आएका हुन्छन।।धन्यवाद कृष्ण दाजु अनि ईन्द्रेणी परिवार

    • @bikashneupane1075
      @bikashneupane1075 3 года назад

      ruclips.net/video/uNbMPRrP1AY/видео.html
      ❤️🙏❤️🙏

  • @sabitrapanday2169
    @sabitrapanday2169 3 года назад +5

    कति मिठो बोली हो यो माया दिदीको कृष्ण कडेल दाजु साच्चै वभगावान हुनुन्छ हरेक नेपाली को मन मुटु मा बस्नु भएको छ भगवानले सधैं रक्षा गरून् 🙏♥️

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 3 года назад +2

    वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना इन्द्रेणी फलोस फूलोस यही छ

  • @sharadachapagain70
    @sharadachapagain70 3 года назад +4

    कति रमाइलो हाे कति जय इन्द्रेणी कार्यक्रम

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +3

    सबैलाई नमस्कार छ।माया गुरुङ जि साथै छाेरी संगिता गुरुङ जि काे सुमधुर अावाजमा मिठाे गित छ,माया गुरुङ जि काे कथा बेथा सुन्दा भाबुक बनायो ।कृष्ण कडेल जि र माया गुरुङ जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।सबै जनाको नाच राम्रो छ।करोड करोड बधाई छ।हाल मलेसिया बाट हेरिरहेको छु ।

    • @bikashneupane1075
      @bikashneupane1075 3 года назад

      ruclips.net/video/uNbMPRrP1AY/видео.html
      ❤️🙏❤️🙏

  • @chetragurung1149
    @chetragurung1149 3 года назад +8

    धेरै राम्रो छ माया दिदी र कृष्ण सर को दोहोरी र माया दिदी को छोरी को पनि कला राम्रो छ सबै सबै लाई नमस्कार

  • @narayankc2040
    @narayankc2040 3 года назад +22

    माया दिदी लाई नमस्कार ।स्वार मा जादु छ।गित रेकर्ड गर्नु पर्नी।जय इन्द्रेणी ।

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 года назад +19

    माया दिदी र कृण्ण सर बिचको दोहोरी जय हो ईन्द्रेणी

  • @dilbahadurchettri3443
    @dilbahadurchettri3443 3 года назад +12

    आज इन्देणी ले सारै रुहायो मलाइ मन पर्ने कार्यकर्मा मेरो बेस्ट कार्यकरम हो जय नेपाल नय इन्द्रेणी 🙏

  • @prembishwakarma2261
    @prembishwakarma2261 3 года назад +6

    सरस्वती को स्वर मिठो भन्ने कथा सुनेको थिए कृष्ण दाइ आज सुन्न पनि पाए 🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏

  • @shreeramthapa75
    @shreeramthapa75 3 года назад +64

    को को लाई मन पर्छ माया गुरुङ को आबाज।यता हाजिर गरम।

  • @tarand100
    @tarand100 3 года назад +15

    माया जुरुङ दिदि दिदी को बोली एस्तो मिठो रहिछ त गित हरुमा सब्द हरु पनि तेस्तै निस्कको रहिछ l

  • @hattiramgiri5989
    @hattiramgiri5989 3 года назад +2

    derai derai samman xa maya aama lai love you all indreni famly ⚘⚘🌹🙏🙏💘🌈🌈🌏🎤

  • @duganaa7315
    @duganaa7315 3 года назад +7

    माया दिदिको स्वर नसुनेको रहेछ आजा दिदिको स्वर सुन्दा अँखाबाट आँसु आयो।। कति मीठो गित।। अब अरु दिदिको गित खोजेर सुन्ने छु।

  • @govindakarki4998
    @govindakarki4998 3 года назад +17

    आज पुरानि गाइका माया उरुङको कालझै गीत र दोहोरि सुन्न पाइयो।

  • @dolmalama2160
    @dolmalama2160 3 года назад +2

    Kirsna Sir ra maya dd ko dohori ma sharmila sherstha dd ko dance kati ramro wow👏 supperb respect for all🙏🙏🙏❤❤❤

  • @lokendrarajbist1142
    @lokendrarajbist1142 3 года назад +21

    आहा कुष्ण दाइ को मिठो अवाज मा दोहोरि लाईभ हेर्नु न छुटाउनु होला

  • @kishankarki2763
    @kishankarki2763 3 года назад +5

    आहा कति मिठो स्वर अझै पनि माया दिदि को सानो छदा गाउने गित सलाम छ दिदि हजुर का कृति सधै अमर रहने छन ।

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 3 года назад +29

    आहा यति मीठो आवाज को धनी माया दिदी लाई कति धेरै दुख पाउनु भए छ

  • @daymoon9656
    @daymoon9656 3 года назад +3

    माया दिदि को यो उमेर मा‌ पनि उतिकै राम्रो स्वर 😍😍😍😍

  • @bishnuregmi3
    @bishnuregmi3 3 года назад +7

    10-11 बर्षकाे हुदा रेडियोबाट सुनेको गितकाे गायिका अाज देख्न पाउँदा धेरै खुशी लाग्यो दिदिलाई हृदय देखि नमन

  • @gurungnepalese6287
    @gurungnepalese6287 3 года назад +17

    सर्ब प्रथम माया दिदी लाई ढाेक गरे अाज धेरै दिन पछि माया दिदी काे गित सुन्न पायाे धन्यवाद इन्द्रेणी टिम सबै लाई

    • @ramgurng4968
      @ramgurng4968 3 года назад

      गुरुङ निउपाने कसरी जानकारी पाउ

  • @nabinlama8765
    @nabinlama8765 3 года назад +2

    नमस्ते इन्द्रेणी माया गुरुङ दिदि को भोईस अहिले सम्म पनि देरै राम्रो छ अब आउने पिडाहरुले पनि असरिनै गाउनु पर्छ !जय इन्द्रेणी ३

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +9

    माया दिदी लाई सलाम छ अति मार्मिक गीत गाउनु भयो दिदी यो उमेरमा पनि यस्तो मिठो सोर।जय इन्द्रेणी 🙏🙏🙏

  • @madhavkarkisindhuli625
    @madhavkarkisindhuli625 3 года назад +2

    मयाँ दिदी लगायतका सबैलाई नमस्कार छ 🙏🙏💃💃💚💛💜

  • @tikapun688
    @tikapun688 3 года назад +2

    Great programme hardik samman xa Maya dd jay indreni.

  • @baburampandey6438
    @baburampandey6438 3 года назад +7

    आहा!!जिन्दगी को अमूल्य उपाहार स्वरूप दुई शब्द हजुरको लागि हजुरको कला अतूलनीय छ अझै धेरै उन्नति प्रगति होस।हजुरको कलाको उत्तर उत्तर प्रगति को कामना म बाबुराम ।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 года назад +4

    माया दिदी का आमा छाेरी दुबै केा गीत सुन पाईयाे धेरै खुशी लाग्यो ।।

  • @shresthakllion
    @shresthakllion 3 года назад +3

    जिल्लावासी दिज्युलाई सलाम छु। सदा सर्वदा खुशी रहनु होला। सुखमय जीवन को कामना गर्दछु।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +2

    कृष्ण कडेल जि सन्चालिका मनमाया वाइबा जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।माया गुरुङ जि काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो ,सारै मार्मिक छ।

  • @khumraj5858
    @khumraj5858 3 года назад +14

    आजको दोहोरी कडा हुन्छ माया गुरुङ र कृष्ण कडेल दुबै जना कडा हुनु हुन्छ दोहोरी मा

  • @rijalmukthirijalmukthi2292
    @rijalmukthirijalmukthi2292 3 года назад +2

    आहा कति मीठो गित
    कति मीठो स्वोर ,
    जस्ता को तस्तै,,
    धन्न्य वाद छ इन्द्रेणी लाई माया
    दिदु लाई पनि चिन्न पाइयो

  • @sangamadhikari2140
    @sangamadhikari2140 3 года назад +5

    आहा मायादिदिको स्वर र शब्दले धेरै मन छोयो अति मार्मिक

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +19

    ओहो! कृष्ण दाइ नै कस्सिनुभएछ।जय इन्द्रेणि

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад +91

    आहा रमाईलोछ ईन्द्रेणि कार्यक्रम जय ईन्द्रेणि🙏👌❤️🤣

    • @nandagurung484
      @nandagurung484 3 года назад

      Jay indreni timlai maya grg bhanera name matra sunna payki thiya aahile indreni tim athaba krishna sir le prtakxya rupma ddilai dekhai dinu vo eakdam khusi xu krishna sir hjrlai 🙏🙏🙏🙏

    • @ChakachuliEntertainment
      @ChakachuliEntertainment 3 года назад

      🙏🏽🙏🏽

    • @pragashpragashji108
      @pragashpragashji108 3 года назад

      कति मिठो सुदुर स्बर तपाई जय जय होस सफलता मिलोस

    • @shiwanshacharya5053
      @shiwanshacharya5053 3 года назад

      @@nandagurung484 fkdr,

    • @jiyamagar8024
      @jiyamagar8024 3 года назад +1

      ❣️❣️🎼😭😭🎤nic song

  • @HamroGauHamroSahar
    @HamroGauHamroSahar 3 года назад +4

    नेपाली गित अहिले सम्म धेरै सुने को माया लाइ दिने थिए फुला जस्तो जोबान

  • @kandelyech3243
    @kandelyech3243 3 года назад +1

    Good morning everybody,
    Shir nugai darshan xa Maya dd lai ani vanji lai shuva aashirbad xa
    Jaya indreni

  • @rpbhatt5585
    @rpbhatt5585 3 года назад +1

    माया दीदी को गीत जति सुन्नयो उति सुनीरहु जस्तो कति मिठो स्वर।

  • @basantathapa9594
    @basantathapa9594 3 года назад +6

    कहिलेकाहीँ त केही बोलम लेखम जस्तो पनि लाग्दैन सबैको भलो होस कसैलाई अन्याय नपरोस् जय इन्द्रेणी 🌈

  • @budmangurung1854
    @budmangurung1854 3 года назад +4

    🙏🙏🙏 kati ramro geet gaunu vayo Ahaaa

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 года назад +9

    इन्द्रेणी मनपर्ने कोको छौ 🖐️🖐️
    बैतडी मा युवती को शव देख्ने पहिलो ब्यक्ति मिडियामा, रबि लामिछाने सङग गरे यस्तो सनसनी पुर्न खुलासा ruclips.net/video/YpAEfuuaaXw/видео.html

  • @Beboyt1993
    @Beboyt1993 3 года назад +47

    आन्टीको भयंकर फ्यान म पनि हुँ है एकजना♥️🙏

    • @srikrishna3316
      @srikrishna3316 3 года назад +1

      ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share🙏😍😍😍

  • @Gurung1991
    @Gurung1991 3 года назад +8

    Purano yad aayo (pani mitho mero hajur ilam bazarko maya mitho mero hajr tyo man vitrako) dovan dohari sanjh ktm ma suneko the sarai ramro voice....dherai yad aauxa

  • @birbahadur6085
    @birbahadur6085 3 года назад +1

    आहा जति सुने युति सुन्ने मन लाग्ने माया दिदी को गित " दर्सन दिदी परदेसी भूमी देखी "

  • @birrawat2827
    @birrawat2827 3 года назад +2

    गाउँ सहरमा लमजुङ दरबार काल्जयी गीत गाउने माया दिदी लाई नमस्कार हजुर लोकदोहोरी को जिउँदो इतिहास हो सम्मान छ दिदि

  • @andyanjandholkha2745
    @andyanjandholkha2745 3 года назад +18

    सबै लाई नमस्ते है आहा कति रमाइलो इन्द्रेणी हल

  • @anjangurung43
    @anjangurung43 3 года назад +6

    अहा मेरो छिमेकी नाल्मा गाउँ को बारेमा गीत सुन्ना पाउदा सारै खुशी लाग्यो हाम्री माया दिदी लाई हृदय देखि नै नमन छ्🙏🙏🙏

  • @mahendradhughana2733
    @mahendradhughana2733 3 года назад +16

    सबै लाई नमस्कार आहा कति राम्रो जय इन्द्रेणी

  • @user-te3qh4yy9m
    @user-te3qh4yy9m 3 года назад +9

    ऋषि अधिकारी ले माया गुरुङ भनेको दिन देखि चिनेको गीत पनि धेरै सुने ❤️❤️❤️❤️

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 года назад +4

    आहा पुरानो लोग गित शुनिरहन मनलाग्ने सबैको मन छुने ईन्द्रेणी को जय होस।आमा छोरिको गाना शुन्दा सारै मनछोयो।🙏🙏🙏♥️♥️♥️♥️🌹🌹🌹🌹

  • @prithvigurung2314
    @prithvigurung2314 3 года назад +1

    Kati mitho boli maya aamako naniko psni ati mitjo sor ajhsi agadi badhnu hola kirishna sirko satha xa jay indreni🌺🌷💐♥️♥️♥️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nirsen7734
    @nirsen7734 3 года назад +2

    आहा कति मिठो गीत गाउने माया गुरुङ दिदि लाइ उत्तर उत्तर पर्गति को कामना साथै शिखर मा चुमोश अनि सु स्वास्थ को कामना

  • @kisanthapa355
    @kisanthapa355 3 года назад +2

    बहिनी को स्वर पनि निकै राम्रो रहेछ बधाइ छ साथै सम्पुर्ण इन्देणी तिमलाइ

  • @jeevankarki9360
    @jeevankarki9360 3 года назад

    माया गुरूङ अामालाई उच्च सम्मान र उहाँको छाेरीलाई साङ्गेतिक जीवन काे शुभकामना ! उहाँको कुराले भावुक बनायाे कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन उच्च सम्मान !! जय ईन्द्रेणी

  • @gyanbahadur824
    @gyanbahadur824 3 года назад

    कृष्ण कडेल सर विशेष आभार प्रकट गर्न चाहन्छु ।इन्द्रेणी टिम सबैलाइ उच्च सम्मान अत्तिनै राम्रो कार्यक्रम इन्द्रेणी ।पुराना गित पुरानै कलाकारहरुको यसरिनै खोजी खोजी ल्यायर सबै ले एसरिनै ।उहाहरुमा भयको कला हेर्न पाइयोस ।

  • @ourpurwanchaltv7041
    @ourpurwanchaltv7041 3 года назад +6

    आमा को मन सारै सफा रहेछ। नमन आमा गितले अत्ति नै मन छोयो।

  • @sanupunmagar5024
    @sanupunmagar5024 3 года назад +3

    Wow maya dd ko sor ati mitho aile 60 barsa ko umear ma pni badhai x dd lai dd ko khusi sabai ko khusi 😍😍😍😍😍😍

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 года назад

    ईन्द्रेणिको पहिलो प्राथमिकता सेवा सन्देश र मनोरञ्जन कार्यक्रम / मलाई सारै राम्रो लाग्यो लुकेर बसेका कला लाई प्रस्फुटन गराउने ,,,

  • @rageshtamang2773
    @rageshtamang2773 3 года назад +3

    Ahh kati ramro maya Gurung Aammko geet ra sangharsa ko jindagiko kahani sunda man xuyo.

  • @nimabmmina5503
    @nimabmmina5503 3 года назад +2

    पुराना कलाकारको सम्मान गर्न सिकौ र पुराना गित सङ्गितलाई माया गरौ यस्तै कलाकारहरूको यो समाज मा खाचोछ

  • @homkunwar4172
    @homkunwar4172 3 года назад +1

    Ati.ati good.vhamji sundar vhos
    Babu.bhanji.ma.pardhese.mama.ko.suva.kamana.nanu