शर्मिला श्रेष्ठले टुक्का हान्दा कृष्ण कंडेलले जेरि सम्झे भने, ६० वर्शे बद्री रावत तिन छक खाए !! HD

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 1,2 тыс.

  • @sujanrai125rai6
    @sujanrai125rai6 8 месяцев назад +85

    अहिलेको खैला बैला पछि पुरानो इन्द्रेणी हेर्न आको

  • @manjukhanal7737
    @manjukhanal7737 8 месяцев назад +33

    आरोप सुनेपछि सर्च गरेर आउने जति हाजिर हौं। 😅😅

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 6 лет назад +8

    दुबई बाट हेर्न सुरु गरे सलाम छ इन्द्रेणी परिवार लाइ।सर्मिला जि को हाउभाउ र हासो धेरै मन पर्छ ।झकास छ दोहोरी

  • @karkikedar447
    @karkikedar447 6 лет назад +2

    इन्द्रेणी कार्यक्रम सारै राम्रो छ । अझै राम्रो हुदै जावस यहि कामना छ । अर्को सुजाब भनेको नाच्ने साथीहरू लाई पुरै देखाउनु होला,क्यामराले पुरै देखाएको छैन कडेल ज्यु ।

  • @rktsmartchannel1996
    @rktsmartchannel1996 6 лет назад +11

    शरमिला दिदी ता झन कति रमाइलो हुनुहुदाे रछ कृष्ण कडेल दाईलाई अाछु अाछु परनु भयाे धेरै राम्रो छ याे इन्देणी कार्यकरम धन्यवाद छ यश सम्पूर्ण टमलाई

  • @mahendrashrestha650
    @mahendrashrestha650 6 лет назад +8

    दर्सन नमस्कार इन्द्रेणी कार्यक्रम संचालक कृष्ण सर लगायत सम्पुर्ण टीम मा,वाह वाह धेरै रमाइलो दोहोरी कृष्ण सर तथा सर्मिला श्रेष्ठ को बिच मा, तेसै पनि म सर्मिला बैनी को गीत गाउने शैली को ठूलो फ्यान।।

    • @lilaacharya4626
      @lilaacharya4626 6 лет назад

      Mahendra Shrestha हजुर नमस्कार

  • @pradipgurung3552
    @pradipgurung3552 6 лет назад +7

    आजको इन्द्रेणी अति नै रमाइलो भयो , सर्मिला जि को गायकी , शब्द संयोजन , मुक्तक दोहोरी कृष्ण जि लाई टक्कर दिने क्षमाता झनै राम्रो छ , सर्मिला जि को गाउदा को फ़ुर्तिलो पन , डिम्पल सहित को हासो ले जो कोही लाई मोहित बनाउछ , जम्दार बा को जोशीलो दोहोरी पनि धेरै राम्रो छ , जय इन्द्रेणी परिवार !

  • @laxmanLaxman-fq6ts
    @laxmanLaxman-fq6ts 6 лет назад +2

    wow dherai ramilo lagyo aajko dohori indrni tim lai derai derai dhandebad kisna daju lai

  • @chitrabastola8975
    @chitrabastola8975 6 лет назад +11

    नाच्ने त्यो सानो बहिनी लाई धेरै धन्यबाद

  • @parkashbabu9837
    @parkashbabu9837 6 лет назад +1

    सुरु गरयोॐ है हामिले हेर्नु लाइ खाडि मुलुक बाट इन्द्रनि कार्यक्रम अाजको प्रस्तुति पनि धेरै राम्रो छ सबै इन्द्रनि टिम लाइ धनेबाद

  • @haristha3917
    @haristha3917 6 лет назад +3

    क्या बब्बाल छ के शर्मिला को चम्किलो मुहार जोसिलो फुर्तिलो शरीर अनि गाउने शैली र उर्मिला नानिको नाच धेरै रमाइलो छ बधाइ छ इन्द्रेणी टिम ला जय होस इन्द्रेणी टिम को

    • @maiyamagar2478
      @maiyamagar2478 5 лет назад +1

      वबर रमराे ललाग्याेइद्णि

  • @abxgaming3402
    @abxgaming3402 5 лет назад

    लोक संस्कृतिलाई बचाई राख्ने अनि बहुप्रतिभाशाली कला भएका ब्यक्तिहरुलाई प्रत्यक्ष रुपमा हेर्न अनि ति प्रतिभाशाली कलाकारको सृजनालाई हामी माझ ल्याउने काम भईरहेको छ यसका लागि हजुरको कदर भई रहेको छ अझै हुने छ कृष्ण दादा अनि यस तपाईको टुक्का अनि शर्मिला दिदिको मनै छुने टुक्का हामी जस्ता श्रोताहरुको माझ लोक प्रियता कमाएको छ र यस गितमा नाच्ने उर्मिला श्रेष्‍ठ लमजुङ आमा समुहकी नेतृत्व कर्ता अनि नेपालगंजकी सम्प्रिया खड्कालाई अर्को कुनै गितमा सगै नाचेको हेर्नै पाएको भए हेर्ने पाए अझै म जस्ता लाखौ शुभ चिन्तक आभारी हुने थिए कृष्ण दादा
    सुर्खेतबाट याम प्रकाश बि सी

  • @sr.ghartikancha1489
    @sr.ghartikancha1489 6 лет назад +3

    भब्य र सब्य प्रस्तुति दिएर मनोरञ्जन दिनुभएको मा धेरै धेरै बधाई साँङ्गितिक अभिवादन् छ।

  • @khagindrasharma8176
    @khagindrasharma8176 4 года назад +2

    धेरै राम्रो दाेहाेरी झन त्यहामाथी कृष्ण दाइ र शर्मिला बहिनीको टुक्काले त अझै रमाइलो बनायो ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद छ ।

  • @देवसेन्चुरीसेन्चुरी

    सर्व प्रथम दर्शन नमस्ते सम्पुर्णमा साथमा लोक साङ्केतिक अभिवादन धेरै लामो समय देखि इन्द्रेणी कार्यक्रम हेर्दै आएको छु तर शरमिला दिदिको गीत गाउँदाको जोस खतरा लाग्यो आज पनि निकै रमाइलो भएछ खुसी लाग्यो अनि एउटा कुरा सोधन मन लाग्यो है शिरमा चन्द्रमाको शिर फुल लगाएर नाच्ने साथै ताली जोश देखेर उर्मिला श्रेष्ठ शरमिला दिदिको बहिनी हुन कि जस्तो लाग्यो मलाई त अनुहार मिल्दोजुल्दो रैछ 💘💘💘✋

    • @tilakb.k8724
      @tilakb.k8724 5 лет назад

      Krishna dai really dohori ko hiro

  • @mahendrashrestha650
    @mahendrashrestha650 6 лет назад +2

    २ हप्ता पहिला हेरेको गीत आज फेरि पनि हेर्दै छु किन कि हाम्रो बैनी सर्मिला श्रेष्ठ को गीत गाउने शैली सारै मन पर्यो हासेर लोट पोट भए म त।

  • @gomabhandari5993
    @gomabhandari5993 6 лет назад +60

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा असाध्यै रमाइलो भएको थियो अझ दुई बहिनीको नाच त्यस्तै राम्रो थियो
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस्
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्
    👍👍👍👏👏👌👌👋👌👍👏

    •  6 лет назад +3

      Goma Bhandari ruclips.net/video/dzpWTmsLHGE/видео.html

    • @manbasnet9521
      @manbasnet9521 6 лет назад +2

      Goma Bhandari Namaste hajur

    • @mithosharma3528
      @mithosharma3528 6 лет назад +2

      Goma Bhandari दिजु किन ननाच्नु भएकाे त यस्मा?

    • @hemantakunwar4312
      @hemantakunwar4312 6 лет назад +2

      सर्वप्रथम सम्पूर्ण ईन्द्रेणि टिमलाई नमस्कार अाज भोलि निकै मिठो मिठो कार्यक्रम अाउदा यकदम खुसि लाउछ ।तर मनमाया दिदी काहा जानू भयो के हङकङ बाट अायसि अतो पत्तो छैन गोमा दिदिले भनदिय खुसि हुनि थिय

    • @rkptelevisionnepal8834
      @rkptelevisionnepal8834 6 лет назад +1

      Goma Bhandari khai ta aaja goma nacheko

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 6 лет назад +1

    सर्ब प्रथम कृष्ण कंडेल ज्यूलाइ लाखौ लाख बधाइछ र अरु सम्पुर्ण ईन्द्रेणी टिमीको भाइ बैनी हरुम नी हार्दिक बधाई छ आज किन हो यो रमाइलो कार्यक्रम म खिमा रोका नानी अरु दिन भन्दा निरास देखिनु भाछ खै किन होला

  • @sadikamoktan2151
    @sadikamoktan2151 6 лет назад +7

    शर्मिला श्रेष्ठ त लोक गायिका मात्र हैन रेछ है , नायिका पनि रेछ यति मिठो आखाको इसारा , छातीको कम्पनले पुरै पागल भए म त । झन बासुरी किङ , इन्द्रेनी को सि जिङ पिङ रावल राई दाई अति राम्रो । सबै इन्देणी परिवार राम्रो छ ।

  • @surenthakuri6521
    @surenthakuri6521 6 лет назад

    सारै मज्जा लायो है मलैत साउदी बाट हेर्दैक्षु आगामी दिन हरुमा पनि यस्तै प्रतुती दिदै जानु होला मेरो अग्रिम सुभ कामना कृस्न दाजी लाई

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 6 лет назад +23

    वा!वा! कलाकार हो त शर्मिला जस्तो कस्तो हसिलो जोसिलो अनि अति गित डुबेर अति आन्न्दित भएर गाउने अति बेजोड दोहोरी आज दुबै टोलि को ।बेजोड दोहरी मा उर्मिला मेडम को नाच बबाल राम्रो आफू जस्तै ।आज गोमाजिले पालो दिए जस्तो लागो नाच्न अरुलाइ।।।जय इन्द्रेणी ।।।

  • @sagarthapa7880
    @sagarthapa7880 6 лет назад +1

    Wawa pura maja aayo aaj ta salute xa indreni team lai

  • @sivathapa7630
    @sivathapa7630 6 лет назад +10

    जति हेरो उति हेर्न मन लाग्ने इन्द्र्णि कार्यक्रम यो जोडि हरु ले गायको गित सुन्दा धेरै मन खुसी लाग्यो एक्लै दरो हास्यो हो मत धेरै रमाइलो लाग्यो मन फ्रेस भयो

  • @सिहँमानतामाङबिद्रोह

    waw hatthu hatthu parnuvo gathe krishna dailai sharmila ddle ramailo lagyo hurrrrrr hurrrr chyat chait chait

  • @TILAKBALAYAR
    @TILAKBALAYAR 6 лет назад +11

    वाह...शर्मिला श्रेष्ठ को मुस्कान अनि फुर्तिलो जोश जागर ले लठ्ठइ पार्यो।

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 3 года назад

    Dherai ramro x badhai x indreni hol unite lai !!

  • @रोल्पालिखड्कापवन

    सारै राम्रो दोहरी रमाइलो छ नाचौ नाचौ लाग्यो आज त खिमा त हासैकै छैनन््पुराना कलाकारले गायको मजा अरकै सबै जनालाइ शुभकामना छ

  • @brabosera4829
    @brabosera4829 6 лет назад

    एक्दमै उत्कृष्ट , रमाइलो कार्यक्रम इन्द्रेणी .com

  • @s.dharibishwakarma7399
    @s.dharibishwakarma7399 6 лет назад +9

    शार्मिला दिदि हासिलो फूर्तिलो जोशोलो मनै खोलेर गाई दिनू भयको छ सारै रमाइलो

    • @sharmasharma2499
      @sharmasharma2499 2 года назад

      😎😬🤬🤬😩🙁😝😊😃😂😀

  • @bharatoli4362
    @bharatoli4362 6 лет назад +1

    Sarai ramro inderni nice

  • @omacharya1289
    @omacharya1289 6 лет назад +38

    लोकोदोहोरी क्षेत्रमा सर्मिला जि लाई मानै पार्छ कति राम्रो गाउनु हुन्छ गित को टुक्का पनि कसरी मिलाउन सक्नु भएको हो येति राम्रो आज गोमा जि पहिले नै कमेन्ट गरिसक्नु भयेछ म पो डिला भएछु इन्द्रेणी हेर्न लाई

  • @haithinkyourajulamasoniceh6323
    @haithinkyourajulamasoniceh6323 6 лет назад

    Krishna sir indreni karikram sarae ramailo lagyo sabae temharulae danyabat

  • @dhanbahadur9154
    @dhanbahadur9154 6 лет назад +3

    कृष्ण दाइ लाई टक्कर दिनि जेरि नै हुन जेरि लाई फेरि ल्याउनु पर्यो कृष्ण दाइ सम्पुर्ण इन्द्रेणी टिम लाई मेरो तर्फ बाट धेरै धेरै धन्यवाद छ

  • @sudipbashyal4384
    @sudipbashyal4384 6 лет назад +2

    git ta chhadai chha ajai nach ta atinai mann paryo yo carm jarinai rahos nice

  • @bhagirathsinjali6620
    @bhagirathsinjali6620 6 лет назад +9

    नाच्ने सोल्टीना को नाच देखेर फिदा भय म 😀😀 I 💕 u

  • @limbuksmuskan1142
    @limbuksmuskan1142 6 лет назад +2

    हैट इन्द्रेणीमा कृष्ण कडेल सर लाई सायरी र दोहोरीमा चाहिँ बबिता बानिया(जिरी) र शर्मिला श्रेष्ठले मात्र पुरै आछु आछु पर्दै टक्कर दिएको देखियो।प्रोग्राम इन्द्रेणीको ठुलो फ्यान हु म।

  • @urmilashrestha9981
    @urmilashrestha9981 6 лет назад +3

    कति रमाइलो हो

  • @sujankoral4022
    @sujankoral4022 6 лет назад +1

    अत्ति रमाईलो छ ल सबैजना लाई बधाई छ

  • @sunilmgr6203
    @sunilmgr6203 6 лет назад +7

    हु-------------- र कति रमाइलो छ है दर्सन नमस्कार है है सम्पुर्ण इन्द्रेणी ठिम लगायत पाल्नु हुने दाजु भाइ दिदी बैनि हरु लाई पनि

    • @RajKumar-ot6gi
      @RajKumar-ot6gi 6 лет назад

      शमिला दिदि को बबाल गित हो

  • @सन्देशगाहामगर

    Aajani sarai ramailo vyo dhannebad indreni tim lai sathai kishna dailai malaini yo indreni ko tim sanga vetna sarai man xa

  • @parshuramrai5010
    @parshuramrai5010 6 лет назад +3

    वावावा अतभुत कला छ कलाकारहरुको जस्तालाई त्येस्तै सवाल को जवाफ गितै गित मार्फत ✌✌✌

  • @sudarshanbista2595
    @sudarshanbista2595 5 лет назад

    याे दाेहेरिले हुनसम रमाईलाे सबैलाई बनायाे कृष्ण सर

  • @shankarmanshrestha5884
    @shankarmanshrestha5884 6 лет назад +19

    हैट रमाइलो भयो गायिकाका हाउभाउले भुतुक्कै भए,अझै नाच्नेकोत कुरै छोडौँ ,नाच्ने नानीको नम्बर पाउन सकिन्छ कि, मकाउबाट हेर्दै छु

  • @bheshrajbheshraj1501
    @bheshrajbheshraj1501 6 лет назад

    दुखी र गरिब को सहारा ईन्द्रेणि परिवार लाई सलाम, दक्ष कलाकार हरुको जमघटले ईन्द्रेणि तातेको बेला गोमा दिदीको आगमनले नि झनै तताएछ माहोल , जयहोस सबै सबै को, ईश्वर ले सबैलाई कल्याण गरून।

  • @gopalpokhrel5660
    @gopalpokhrel5660 6 лет назад +3

    श्रमिला दिदी कति रमाइलि हुन
    निकै रमाइलो भो आज कृष्ण दाजि साथै ।
    सम्पूर्ण मा नमस्कार गर्दछु

  • @lenovo1lenovo18
    @lenovo1lenovo18 6 лет назад

    सबै नेपाली को मनमुटुमा बस्न सफल कार्यक्रम इन्द्रेणी कार्यक्रम राम्रो छ र आजको कार्यक्रम त झनै राम्रो सर्मिला जिको दोहोरी गाउने तरिका सैली र गीतको झड्का सगै उहाको इशारा सारै मन पर्यो जुन गुण लोकदोहोरी गाइकामा हुनुपर्ने हो त्यो सबै उहामा देखियो यो कार्यक्रम हेर्दा मनमा आनन्द आयो खुशी लाग्यो सधै दिनदुखिको सेबा गर्दै नया नया कलाकार लाइ उपस्तिथ गराउदै सबै माझ चिनाउने कृश्न कडेल र उहाको टोलि लाइ धेरै धेरै धन्यवाद म पुष्पराज पौडेल को तर्फ बाट

  • @rambahadursawad
    @rambahadursawad 6 лет назад +6

    इन्द्रेणी टिमलाइ र उपस्थित सम्पुर्ण लाई नमस्कार आज को इन्द्रेणी को भाग पनि सारै राम्रो र साच्चिकै सर्मिला जि बबिता बानियाँ भन्दा कम हुनुहुन्न

  • @lalrawat817
    @lalrawat817 6 лет назад

    साहारै रामरो रछ दाजु आजको पोरोगराम

  • @birbahadurroka3938
    @birbahadurroka3938 6 лет назад +10

    आजको प्रोग्राम धेरै नै मजालाग्यो हेर्नलाई दाइ र सर्मिला दिदीको डोहोरो भिडन्त

  • @prembabu3923
    @prembabu3923 6 лет назад

    Ati ramailo indrani program saudi arabia bata hardai xu krishna kadel dai lai derai dhandybad bhanna chahanxu hjr haru ly derai ramro kam garnu vako xa malai sabai vanda man parna program autai 4choti samna harxu very nic

  • @deepakmagar9869
    @deepakmagar9869 6 лет назад +11

    शर्मिला जि को गायिकी, हाउभाउ, मुस्कान अनि गाला को डिम्पल चाहिँ साह्रै मन पर्यो 😍😍😍😍....

  • @yubrajshrees5203
    @yubrajshrees5203 5 лет назад +1

    nice dhohori... salut garxu krishna& sarmila lai indreni hol unit lai

  • @mayagurung5343
    @mayagurung5343 5 лет назад +6

    beautiful sarmila did😍💓

  • @rajivbhujel7721
    @rajivbhujel7721 6 лет назад +2

    yak sam jakass dohori aaj ko sarai enjaoy gariyo hayrayra dhanay bad sampurna kalakar haru lai sathai salam pni . jay indrine .

  • @loveme2705
    @loveme2705 6 лет назад +28

    नेपाल गन्जको चेलिको नाच कतिराम्रो हो जति हेरेपनी हेरु-हेरु लाग्ने।

    •  6 лет назад

      Love Me ruclips.net/video/dzpWTmsLHGE/видео.html

    • @dibyadahal3919
      @dibyadahal3919 4 года назад

      @
      ..

  • @sanukanxu6485
    @sanukanxu6485 6 лет назад +1

    Indredi sarai ramro lakx ahile Yo dalli didi k saro jabarjasti nacheko jyan pani Bala Bala dhalkako

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 6 лет назад +10

    वाह निकै रमाईलो भएछ !!

    • @prakashkhatri8675
      @prakashkhatri8675 6 лет назад +2

      गाउ-घरकी मगर्नी कान्छी लौ एहाँ पनि खुशी लाग्यो

    • @narayanbhattrai1097
      @narayanbhattrai1097 6 лет назад +1

      Wow wow wow wow wow naice sog

    • @stuart2192
      @stuart2192 6 лет назад

      K

    • @rajanashrestha6187
      @rajanashrestha6187 5 лет назад

      Sarmila ramri ko sathai dohori pani ramro

  • @baktibostola5654
    @baktibostola5654 5 лет назад

    इेन्दाणि मा जोड रछ ल राम्रो दाजु दिदी हरुमा

  • @khagindrasharma8176
    @khagindrasharma8176 4 года назад +4

    अनि नाच्ने बहिनीहरु लाई पनि धेरै धेरै धन्यवाद छ नाचले पनि सुनमाथि काे सुगन्ध बढाएको छ ।

  • @malikaonline3622
    @malikaonline3622 6 лет назад +1

    धेरै रमाइलो दाेहाेरी प्रदेशिकाे दुख बिर्साउछ ईन्द्रेणी कार्यक्रम हेर्दा

  • @subhadradhungana8959
    @subhadradhungana8959 6 лет назад +3

    कति राम्री हुनुहुन्छ यो गित गाउने दिदि

  • @pusparajbastola4569
    @pusparajbastola4569 5 лет назад

    रमाइलो र हसिली, शमिलाजोशिली सधैं भरि यसरीनै जीवनको शुभकामना छ।

  • @nischalvlog5496
    @nischalvlog5496 6 лет назад +3

    आज को इन्द्रेणी साच्चै रमाइलो लाग्यो खास गरि सर्मिला को जोस कति हो कति छाती पनि कति हिलाको हैत।।।

  • @rajulovely411
    @rajulovely411 6 лет назад

    इन्द्रनि को फेन भय म नि

  • @thapaamar2153
    @thapaamar2153 6 лет назад +31

    सर्मिला दिदी काे जाेस चाई हाेके ✌✌

  • @nawrajkafle9324
    @nawrajkafle9324 6 лет назад

    हाेल इन्द्रेणी टिम र उपस्थित सबैमा नमस्कार धेरै धेरै अाजकाे रमाइलो कार्यक्रम हेर्दा धेरै रमाइलो लागाे म साउदी अरब जेद्दाबाट हेर्दै छु ।

  • @harimagar1453
    @harimagar1453 6 лет назад +10

    आज को गित र नाच बबाल छ

    •  6 лет назад

      Hari Magar ruclips.net/video/dzpWTmsLHGE/видео.html

    • @bimalhunchaingkala7509
      @bimalhunchaingkala7509 6 лет назад

      Kati ramri hun k bihe garna parstab rakhanu parayo kya ho gauna sali tw

    • @dambarthapa2416
      @dambarthapa2416 6 лет назад

      wow khatara dohari

  • @souravrai808
    @souravrai808 5 лет назад +1

    Wah wah wah second look dohori jhan Maja aayo hajur harlai dherai2badhai 🙂

  • @mithosharma3528
    @mithosharma3528 6 лет назад +30

    शर्मिला श्रेष्ठ दिजुले त आगै बाल्दिनु भएकाे छ बाबैनी

  • @dhanlo218
    @dhanlo218 4 года назад

    Yo dohori geet herera malai kahile pugena Aama samuha bata naachnu hune bainiko pani dance sarai ramro laagyo yaha haru sabailai shuva kamana saathai Indreni lai salam x

  • @ombahadur5496
    @ombahadur5496 6 лет назад +62

    सरमिला जि काे हेरने नजर चाहिँ अति राम्रो अझै गाला मा दिमपल मत हेरेकाे हेरै भए हैट ।

  • @tarapgaire6402
    @tarapgaire6402 6 лет назад +1

    धेरै रमाइलो छ इन्देण मा म कतार बाट हेरीरहेछु धेरै रमाइलो लागो ल

  • @ajaybishwokarma4445
    @ajaybishwokarma4445 6 лет назад +3

    यो पो होत दोहोरी बेजोड भनेको सारै रमाइलो छ है इन्द्रेणी टिमहरु को प्रस्तुति ।धन्यवाद जय नेपाल् ।।।

  • @binitaadhikari98
    @binitaadhikari98 6 лет назад +1

    Sarai ramailo dohori sunera sachai ramailo lagyo

  • @DiamondNepalNetwork
    @DiamondNepalNetwork 6 лет назад +83

    म खासै लोक दोहोरि नहेर्ने मान्छे हो र शर्मिला श्रेष्ठलाई पनि पहिले पटक देख्दै छु | किनकि हो किन शर्मिला धेरै मन परिन्, अब युट्युब भरि शर्मिला को भिडियो खोजेर हेरिन्छ | कोई छ अरु म जस्तै ???

  • @सिहँमानतामाङबिद्रोह

    sarai ramro ani ramailo lagyo mero life ko dreams vneko ek patak indreni team ko part vayer so afulai prepair garna khojdaixu..jai indreni

  • @yubaktamang5545
    @yubaktamang5545 6 лет назад +59

    इन्द्रेणी नहेरी सुते सुत्ने चलन छैन मेरो त ! इन्द्रेणी मा गएर गाउने नाच्ने रहर भाको जति यता हाजिर गरुनुस त

  • @ravindrakardayat1991
    @ravindrakardayat1991 5 лет назад +1

    कति रमाइलो दोहरी सुन्दा मनै खुसी हून्छ

  • @binodrana3772
    @binodrana3772 6 лет назад +3

    Hait khatra gaudo raixa sarmila dijju le ta dohori ramailo vyo

  • @aadhurosapana45
    @aadhurosapana45 6 лет назад

    गित सुन्दा त नाचौ नाचौ लाग्यो त, मलाइ वा गित होस् त यस्तो, बसेको मान्छे र कहिले पनि नचाच्ने मान्छे लाइ पनि नाच्ने लगाउने,।। सम्मान, साथ, हरपल हजुर हरु प्रति,साथै सम्पुर्ण इन्द्रेणी टिमलाइ पनि, कला,र संस्कृति लाइ यसरीनै जोगाइराख्न पर्छ, शुभकामना
    मौनता प्रेम।।

  • @tekbahadurgoodnews.shresth3256
    @tekbahadurgoodnews.shresth3256 6 лет назад +3

    उर्मिलाको नाच चाहिँ सार्है राम्रो लाग्यो 🌹🌹

    • @goodboys4815
      @goodboys4815 3 года назад

      Ggificic😋😋😋😋😋😋😋😋😋😋😋😚😚😚😚😚😚😚😚😚😚😚😙😙😙😇😇😇😇😇😢😢😢😭😭😭🤒🤒😷😷👸👸👰👰🎅🎅👈👈👉👉☝👆🖕👇✌💪🖖🤘🖐🖑🖐✊✋👊👌👍👎🖒🖓🖓👋👏👐💅🖎👂👣👣👀👁👅👄💋💘❤💓💓💓💖💖💖💗💗💙💙💚💫💨💦💥💣💢💤

  • @sarukc3382
    @sarukc3382 6 лет назад +1

    wowowowwwwwooowww kati ramailo sarrrrrrr

  • @narayangeywali9894
    @narayangeywali9894 4 года назад +9

    शर्मिला जि को प्रस्तुति जोशीले छ ! वहाँ डान्सर पनि हुनुहुन्छ !

  • @prithibasnet8067
    @prithibasnet8067 6 лет назад +2

    चकचके पो रछिन त सर्मिला मुस्कान त गजब छ झन100%✌✌✌✌😎😎😎

  • @mingurung6886
    @mingurung6886 6 лет назад +19

    गायिका ज्युको मुस्कान्मै जादु अनि करापुटार आमा समूह बाट नाच्ने बैनी कति राम्रो नाचेको ✌

  • @sweetsweet1499
    @sweetsweet1499 4 года назад +1

    नायस छहै सरमिला र किसन दाजुकाे मिटाे साेर ले दुनिया दङगछ

  • @kumarsanu8348
    @kumarsanu8348 6 лет назад +7

    दामि छ दोहोरी दाजु सर्मिला दिदी उठेर नाचेको हेर्न मन लागो

  • @rajxetri3403
    @rajxetri3403 6 лет назад

    हेर्दै छु

  • @gutamruhini9484
    @gutamruhini9484 6 лет назад +15

    अत्यन्तै रमाइलो भयाे अाज पनि तर सर्मिला दिदी अाैधि सन्चले साेभाबकि हुनुन्छ गाउन पनि राम्राे गाउनु हुन्छु दाेहाेरी ।म पनि साउदी बाट हेर्दै छु ।

  • @ranimahalmusic9845
    @ranimahalmusic9845 6 лет назад +2

    आरोसी मगर लाई धक्का दिने अर्को बहिनी हुनुहुदो रैछ बधाई छ बैनी को नाच ले ठाउँ पावस ।

  • @jackrock9017
    @jackrock9017 6 лет назад +10

    दामि छ

    •  6 лет назад

      Jack Rock ruclips.net/video/dzpWTmsLHGE/видео.html

    • @parbatikhadiwoda7657
      @parbatikhadiwoda7657 6 лет назад

      Dami xa .

  • @prakashjoshi9184
    @prakashjoshi9184 5 лет назад +1

    Jay indra ki inderni jay hoooo

  • @darsannamasteonlinetv2372
    @darsannamasteonlinetv2372 6 лет назад +8

    सर्ब पर्थम त ईन्द्रेनी परिवारलाई मेरो दर्सन नमस्ते छ हजुर एक्दमैई राम्रो लाक्छ ईन्द्रेनी कारिक्रम हरेक दिन हेर्नेगर्दछु हैईत कृस्न सर

  • @jivansunar5402
    @jivansunar5402 6 лет назад

    वाउ वाउ वाउ अति रमाइलो आज को कार्यक्रम त सम्पुर्ण मानुभाभ लाई मेरो दर्शन नमस्कार अब को कार्यक्रम मा रेखा जोशी लाइ बोलाउनु होला

  • @bhabinthapa846
    @bhabinthapa846 6 лет назад +6

    मान्नु पर्छ आजको कार्यक्रम लाई सारै रमाईलो लाग्यो

  • @tekbahadurbahadur7285
    @tekbahadurbahadur7285 5 лет назад

    कडेल दाजु लाई त सर्मिला श्रेष्ठ बिच गजब भो है अनि सर्मिला को त्यो मुस्कानले त झन फिदा हुन्छन् है 😀😀😀😀😀 मुस्कान पनि कति मिठो छ 😍😍😍😍😍🏃🏃🏃💗

  • @ramharishrestha7836
    @ramharishrestha7836 6 лет назад +6

    आहा कति रमाइलो छ है आज।दोहोरी धमका बबाल छ।सम्पुर्ण इन्द्रेणी टिमको जय होस।

  • @bikrampoudel8556
    @bikrampoudel8556 6 лет назад

    सारै राम्रो अरब बाटै भए पनि निकै रमाइलो लाग्यो

  • @ndrahulaatre9681
    @ndrahulaatre9681 6 лет назад +14

    काठ क्षेत्रको सान हो शर्मिला💕💕💕

  • @basyalbk2325
    @basyalbk2325 6 лет назад

    सारै रमाईलो भयको छ म भख्खर सुरू गरेको साउदिबाट