भाइरल गायीका सञ्चीता चेपाङ इन्द्रेणीमा, रमेश भट्टराइ र सञ्चीता बिच कडा दोहोरी । २३.०७.०८० ।। HD
HTML-код
- Опубликовано: 7 ноя 2023
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RameshBhattrai_SanchitaChepang #LiveShow # Развлечения
"बरु मनमा के ला छ भन्नू नी...
होइन राम्रो 💗पागलपन बन्नु नी..."
"कुरा पनि खै कस्तो निस्किनी...
छोरी चेली जस्तो संग जिस्किनी..."
धादिङकि चेली चेपाङ समुदायकी छोरी #संचिता चेपाङ बुनुको संभावित कला प्रतिभालाई सब्द संयोजनमा विशेषगरी ध्यान गर्नु गीत संगीत क्षेत्रमा भविष्य सुन्दर छ ।
सफलताको शुभकामना छ #सञ्चिता नानीलाई ।
तनहुँबाट आउनु हुने शिक्षक #रमेश भट्टराई सर ज्यू र मेडम ज्युको दम्पतीले कुनै पिछडिएको चेपाङ समुदायमा उदाउँदो भविष्य भएकी नयाँ प्रतिभालाई प्रोत्साहन, हौसला प्रेरणाको लागि गीत संगीतको लागि संगीत शिक्षामा प्रशिक्षणका लागि लागत हुने वचन वद्धता गर्न अभिभावकत्त निर्वाह गर्नु हुने समाजिक सेवामूलक रमेस भट्टराई ज्युको दम्पतीलाई हार्दिक 🙇नमन साथै लाखौंलाख सलाम गर्दछु शुभकामना छ ।
हेर्ने आँखा र सुन्ने कानलाइ भरपुर न्याय दिनुभएकोमा हार्दिक बधाई रमेश सर र रन्जिता नानी लाइ❤❤
सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्राणी टिम ।
यि रमेश शर त दोहोरी पनि गाउनु हुदो रहेछ त पढाउन पनि उस्तै माहिर अझ दोहोतिपनि होइन यि भगवानले पनि कुनै कुनै लाइ कति कला दिन्छन हो
रमेश सर र चेपाङ नानी प्रति उच्च सम्मान
इन्द्रेणी सम्पुर्ण टिम लगायत रमेश भट्टराई अनि संचित चेपाङ बहिनि लाई सफलता को शुभकामना
बहुप्रतिभा को धनी रमेश सर 🎉🙏🙏🙏
सञ्चिता नानीकाे स्वर साह्रै मिठाे रहेछ।नानीकाे सफलताको र उज्वल भविष्यकाे कामना गर्दछु❤❤️❤️👌🇳🇵
इन्द्रेनि जस्तै रमेश सर पनि उत्कृष्ट ।
रमेश भट्टराई sarlai धेरै धेरै धन्यवाद
आहा!नेपाली लोक लयमा एउटा आयम थपिंदै गर्दा पुराना पुस्तालाई स-सम्मान बिदाई गर्न सकिने अति सुरिलो स्वर भयकी संचिता नानिलाई सफलताको शुभकामना।नानिको सांगेतिक यात्राले केवल उनिलाई मात्र सफल बनाउने होईन नेपालि लोक संस्कृतिलाई सम्झन लायक बनाउने छ।अति चर्तित अग्रज कलाकारहरुको भन्दा कुनै कमि छैन स्वार र शैलिमा.....शब्द संयिजन पनि निकै गहकिला सुखद एवं सफलताको शुभकामना नानी
सन्चिता चेपाङ बैनी लाई
सफलताको शुभकामना छ !❤
रमेश भट्टराई सर र भाइरल सञ्चीता सेपाङ बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर कान्छा श्रेष्ठ सर शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂❤
सफलताको शुभकामना आवद्ध सम्पूर्ण मा ।शुभदिपावली २०८० को हार्दिक शुभकामना 🎉🎉🎉🎉
आहा मिठो दोहोरी नानी मा राम्रो कला अनि गला सफलता को सिखर चुम्नु शुभकामना🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
Ramesh sir bahu prativaka dhani..excellent
बधाई छ नानि❤❤❤
Techar Mr Ramesh bhattarai and Ms sanjitache pang thnks
शुभ बिहानि जय ईन्द्रेणि रन्जिता नानि को स्वर सारै मिठाे छ
इन्देणी बाट निरंतरता दोहोरी गाउने मौका दिन परो बहिनी लाई सोर धेरै राम्रो छ
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रमेश सर सञ्चिता बहिनी जय भगवान् 🎉😂
हाम्रो धादिङको गायिका लाई सम्मान छ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो दोहोरी धेरै धेरै धन्यवाद छ ❤❤❤ जय ❤❤ईन्देणी ❤❤❤
Allrounder Ramesh sir.... Sanjita baini ko ni ramro xa all the best.
Multi talent gru Deb...and best of luck sanjita bahini
सञ्जीता नानीको शब्द प्रयोग ❤सारै महत्वपूर्ण हुन्छ।
रमेश सर कति धेरै क्षमतावान हुन के खुसी लाग्यो सर अझै प्रगती गर्दै जानुस
Ramesh sir paduna tw dhari ramo hununtho ajha ayrw thaa vo ke lok geet ma pone uteaki ramro hunudo roixa ❤❤ damuli college hamro sir ramro sir
Sabai ma agadi Ramesh sir hjr lai naman xa padaune tarika sahit git gaune saili sangitik xetra ma pani safal hunu hola suvakamana xa sir ❤❤❤❤
धन्देबाद चेपाङ बैनी ❤️❤️❤️
अाहा ! कति मिठाे स्वर रमेश सर र नानीकाे ❤❤❤
Ramesh g lae maile janeko sip free ma sangit sikauna man xa
गजब,सर।
Indreni Ra Ramesh sir Lai Naman ❤
आहा ! नव प्रतिभा संचिता बुनुलाई उज्जवल भबिष्यको शुभ कामना!छ।
मिठो आवाज बैनी ❤❤
भाइरल सञ्चीता सेपाङ बहिनी काे गित काे स्वार राम्रो छ हार्दिक सुभकामाना छ सञ्चीता बहिनी धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂❤
Aaha sir badai cha padauna pani dherai ramro padaunu hunthyo geet pani sarai ramro
संजिता नानु को उज्जल भबिष्य को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
Multitalented Ramesh sir 🙏 sanchita sisko voice ❤❤❤❤❤
❤❤सन्जिता बहिनिको स्वोर राम्रो छ तर बहिनिली पढाई लाई निरन्तरता दिनु पर्छ है सधैं सफल बन्नु❤❤
सनचिता नानु को स्वर मिठो छ प्रगति को सुभकामाना
राम्रो छ दोहोरी सन्चिता बुनु लाइ बधाई ❤❤❤
Aaha mitho xa bahiniko voice👌👌♥️♥️
❤❤❤❤❤
Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
❤❤❤❤❤
अाहाकति मिठो 🙏
Very sweet voice sanchita.
शुभ बिहानी इन्द्रेणी ❤🙏🙏💐🇳🇵
मेरो छोरी सबै बन्दा मा थि रहेको हे रने म छ म दाङ जिल्ला
यो बहिनी को स्वर सारै मिठो लाउछ मलाई त🎉🎉🎉🎉🎉 बहिनी को प्रगति को शुभकामना छ
धेरै धेरै बधाई छ
कति मीठो स्वर बहिनीको
दामाि।छ।गित।नानू।❤❤❤❤❤
रमेश सरकाे कडा प्रहार
Sanjita chepan bahinili saflta ko suva kamna
Naya vannai n milne khale aawajjj super
Ramro xa bunu KO gayake big fan bunu❤❤❤❤
Ma t Ramesh sir ko dohori herna aako
रमेश सर waoooo multitalent
Very nice Nanu baheni
Aaha yetti sumdhur surilo mitho swor ki dhani sanjita ko lok dohori sangit yatrama safalata hos ra tihR SUBHAKAMNA XA
सरकारी शिक्षकहरुको प्रतिनिधित्व गर्नु भएकोमा रमेश सरलाई हार्दिक धन्यवाद ।
बधाई छ रमेश सर
Dami X hajurko Haruko 👍👍👍👍👏👏👏 Geet
❤❤❤❤❤
Music, Singing, dancing, laughing and weeping, and comedy , MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE.
❤❤❤❤❤
Wow multitalanted ramesh sir❤❤
Kati mitho soor sir ko
Very nice lovely voice Good luck bune wish you a bright your future ❤️❤️❤️❤️
Sanjita nanu ko voice mitho
Hardik badhai tatha suvakamana sir
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
BEAUTIFUL LIVE FOLK DUET SINGING BY LOVELY & SWEET SINGER SANJITA Ji AND RAMESH JI.
❤❤❤❤❤❤
KEEP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
KEEP SINGING SANJITA JI YOU ARE A BEAUTIFUL SINGER.
❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤
दोहोरीमा बिवाहा भएन भने दोहोरीको मज्जा नै आउदैन दोहोरी गाउदा जेठो कान्छो छुट्याएर गाउदा राम्रो लाग्दैन ?
❤❤❤❤❤ Nani badhai xa my frd singer new ❤❤❤🎉🎉
Kati ramro geet❤🌹😘
Congratulations baini pragati ko suva kamana ❤❤❤❤❤❤
Dhari ramro xa naane ko voice
❤❤❤❤❤
INDRENI IS A Cultural & humanitarian temple:
❤❤❤❤❤
Raju pariyar daju sanga gaunu paro nanu xito
Good morning
Amazing indreni program
सर बहिनी लाई लेउनु भयो बिराज भाइ लाई पनि गाउने अपसर दिनु परे सर
niceeeee
छोरी सन्चिता चेपाङलाई इन्द्रेणी सम्म ल्याउने र दोहोरी गाउन अबसर दिने इन्द्रेणी का अभिभावक ज्यु र रमेश सर लाई छोरिलाइ माया र हौसला दिदै रमेश सरले जुन सहयोग गर्दछु भनी रहनुभयो त्यो छोरिलाइ एक होनहार कलाकार भनी सक्ने कला र गला छ बधाई तिमिलाइ नानी धन्यवाद इन्द्रेणी का कृष्ण सर लाइ
.
❤❤❤❤❤
INDRENI IS A TRINITY:: Entertainment, Service and Message:
❤❤❤❤❤
Great Ramesh sir. We are proud of you.
Waw Ramesh sir❤❤❤❤🤩🤩
Sanchita sister nice singing god bless you
उत्कृष्ट ❤❤
Badhix sir li
❤❤❤❤❤❤
😢😮😮
All the Best bunu
Wow Wow wow
❤❤❤👌🇳🇵🇳🇵👍
Best of luck sanchita
good morn,🙏🙏🙏☕️
🙏🙏♥️♥️👌👌
Nice song
Nicesongs n sweet❤❤❤❤❤
❤❤Good song ❤❤❤
❤❤❤❤❤